खुलासाः MCC पास गर्न देउवा र प्रचण्डको हस्ताक्षर, देव गुरूङको प्रतिकृया। POWERNEWS

  Рет қаралды 70,144

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 218
@badrimanshrestha1587
@badrimanshrestha1587 3 жыл бұрын
राष्ट्रघात हुनृेmcc लाई पास गर्छु भन्ने यस्ता प्रधान मन्त्रिलाइ नेपाली जनताले कदापि सहनसकिन्न । धिककार शेर बहादुर पिएम ।
@thapabeg4654
@thapabeg4654 3 жыл бұрын
🤐🤐🤐
@rikhiramkharal909
@rikhiramkharal909 3 жыл бұрын
L
@ganen007
@ganen007 3 жыл бұрын
youtu.be/kzbin.info/www/bejne/jZrFnpapeqx_gdE
@केदारप्रसादनेपाल
@केदारप्रसादनेपाल 3 жыл бұрын
यदी प्रचण्ड र शेरबहादुर ले McC बारेमा हस्ताक्षर गरेको हो भने दुई जनालाइ नै फासी दिन निर्णय गर्न जरूरी देखिन्छ जनताको तर्फबाट ।
@arjunthapa5417
@arjunthapa5417 3 жыл бұрын
हाे भनि सक्यो त सेरेले। कुरा क्लियर छ त।
@santoshmangmu3064
@santoshmangmu3064 3 жыл бұрын
कोम्पो टेबल सरकार प्रचण्डे सेरे लाई जीउँदै मट्टीतेल छर्केर आगो लाउनु पर्छ अब
@birbikram2356
@birbikram2356 3 жыл бұрын
यो नेता हरु बाट केइ राम्रो कुराको आश नगरे भो. देश निकाला नगरी उपाए छैन
@nagoya25
@nagoya25 3 жыл бұрын
टोपी हाम्रो पहिचान हो अनि दौरासुरूवाल यो पहिचानमाथी प्रहार गर्न खोज्ने हरूलाई जनताले अब कारबाही गर्नु पर्छ
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 3 жыл бұрын
राजा ल्याउनुपर्छ याे नेताहरुबाट देश र जन्ताकाे सुरक्षा छैन रास्ट्रबादी सबै एकजुट हाै
@chandrawanem487
@chandrawanem487 3 жыл бұрын
यो देस बेचुवा झोले नेताहरु लाई तत्काल देश निकाला गर्नु पर्छ
@abhayaxetri3050
@abhayaxetri3050 3 жыл бұрын
देउवा यो देशको अभिशाप हो झन प्रचण्डको त कुरै नगरौं ।यी देश द्रोहिहरुलाई देश बाट नलखे सम्म रास्तृयया माथी सधै खतरा हुनेछ।
@dhalbghartimagar7908
@dhalbghartimagar7908 3 жыл бұрын
धन्यबाद टेकनारायण सर।एकदम गम्भीर बिषय उठाउनुभएको मा।यी दलाल नेताहरू जहिले आफुखुशि।सन्धि सम्झौतामा गरि देश मेट्ने लाई कडा भन्दा कडा कारबाही गरि।निलम्बन गरी सधै का लागि सफा गर्नु पर्छ।
@sukbahadurbhujel7902
@sukbahadurbhujel7902 3 жыл бұрын
यो चोर भष्टचारहरुलाई लखेट्नु पर्छ देशबाट नै यिनले देशलाई ध्वास्त पारेर छाड्ने भए। अब जनता एकजुट भएर अगाडि बड्नु पर्छ।
@radhakarki4556
@radhakarki4556 3 жыл бұрын
MCC passgarne gaddar,zFDesbechuwa Lai usko Babu jimder Aau chha bhane Pani chhoder Nepalko stitva khojni parne Hun chha
@bikash2380
@bikash2380 3 жыл бұрын
यो देब गुरुङ भन्ने जन्तु । डाक छोप गर्न मरि हत्य गरिराछ उहिले देखिनै । आफ्नो नेता लाई सिनिचर गर्न लगाउने एता भने आफू जनतालाइ भुलायर भोट बटुल्ने।
@sukbahadurbhujel7902
@sukbahadurbhujel7902 3 жыл бұрын
देब गुरुङ एक नम्बरको चोर डाका हो जस्तो प्रचण्ड त्यस्तै यसको रुप हो याद होस देब गुरुङले जनतालाई मुर्ख बनाएको मात्रा हो यसको पनि भित्रा भित्र मिलोमतो छ।
@nandabahadur5959
@nandabahadur5959 3 жыл бұрын
सेरे र प्रचण्डे लाई जन्ता मिलेर हात खुट्टा भाच्दिनु पर्छ
@rajansimkhada9774
@rajansimkhada9774 3 жыл бұрын
उठ जनता लखेटौ दुबै जनालाइ
@fuparai665
@fuparai665 3 жыл бұрын
देब गुरूङ पनि बाहिरा बिराेध भित्र त मिलि सकेकाे हाेकि प्रचण्डा जस्तै बिशुवास छैन कुनै नेताकाे नत्र हामी छलफल पा्र्टिमा गर्छाै भन्नू सक्नु पर्थाे किना भन्नू सकेना देब गुरूङले नाे एम सिसि सेरे त सेरे नै भयाे हावा अनपढ एम सिसि पास गर्ने नेताहरूकाे
@arjunmagar2577
@arjunmagar2577 3 жыл бұрын
प्रचण्ड र शेरे rip😡😡😡😡😡😡
@rajendraregmi324
@rajendraregmi324 3 жыл бұрын
हैट, यस्ता पनि प्रम पाउनु ? देशको दुर्भाग्य नै हो यो ? यि यो देशका प्रम हुन कि एमसीसीको ? जनताका प्रम हुन् कि बिदेशीका ?
@nandaprasadlamichhane1104
@nandaprasadlamichhane1104 3 жыл бұрын
राष्ट्र घाती दलाल लाई हाम्रो मानो खाएर प्रहरी ले सलाम ठोकेको देख्दा मन दुख्ने !
@rbkuwar
@rbkuwar 3 жыл бұрын
यो MUJI देउवा ले बोलेको बुझिएत मरनु. यो खातेलाई PM बन्न त के पाले पनि बन्न योग्य छैन/
@biswasgr143
@biswasgr143 3 жыл бұрын
यो ढेउवाले नेपाली बोलेकै बुझिदैना अंग्रेज़ हरुले ढेउवाको अङ्ग्रेजी कसरी बुझेहोलान ?
@khageswarpoudel3623
@khageswarpoudel3623 3 жыл бұрын
#nomcc
@lamalain123
@lamalain123 3 жыл бұрын
के साच्चै MCC देशको हितमा छ भने सम्पूर्ण नेपाली नागरिकहरु र विज्ञहरुलाई राखेर बहस गरौं। नेपाली नागरिकलाई MCC चाहिँदैन भन्दा भन्दै नत्र के को जबर जस्ती हो के नेपाल नेताहरुको पेवा हो?
@gauridhanrai6987
@gauridhanrai6987 3 жыл бұрын
No MCC
@birajmagar7363
@birajmagar7363 3 жыл бұрын
हो प्रचण्डको नाटक नौटंकी हो MCC पास गर्ने लाई र यो बिदेशी शक्ति बाट परिचालित ब्याक्ती हो प्रष्ट भयो!!
@keshabrajkhadka8806
@keshabrajkhadka8806 3 жыл бұрын
यो कुरा साचो रहेछ भने दुबै लाई फासी दिनुपर्छ
@regminishesh1236
@regminishesh1236 3 жыл бұрын
दलाल डाकुहरु अब एक कित्तामा अभिनेछन😡😡 र राष्ट्रिय भक्त एउटा ठाउँमा 🙏🙏
@nareshthapnuhwa4033
@nareshthapnuhwa4033 3 жыл бұрын
देउवा चोर देश बेचेर अमेरिका भाग्छु भनेर एम सिसि पास गर्न खोजिरा छ। चोर देउवा।
@sitadhakal1566
@sitadhakal1566 3 жыл бұрын
जनता ले नस्विकारेपछि देउवा किन शेरिएर लागेका छन्। देश निकाला गरनु पर्छ र प्रचन्ड लाई मिर्तुदन्ड
@nabinrai5487
@nabinrai5487 3 жыл бұрын
गद्धार हुन् यिनी, राष्ट्रिय हित को काम १ इञ्च पनि गरेको छैन, सिमाना बारेमा कहिल्यै बोलेको थाहा छैन, No MCC
@binodshrestha2524
@binodshrestha2524 3 жыл бұрын
No mcc murdabad kharej garnu parchha Go back America
@dambahadur1976
@dambahadur1976 3 жыл бұрын
जनता 17 हजार ले ज्यान दिएन यो थाउमा पुराक जनता क कुरा नसुने बरबाद होलास पुस्पकमल र बोलेक पनि नबुझीने सेरे खबदार जनताक बिपरिद बोल्ने तलाइ अधिकार छैना no mcc खबदार
@bimalgurung295
@bimalgurung295 3 жыл бұрын
NEPAL GOVERNMENT BETWEEN NEPAL AND INDIA PLEASE MAKE PASSPORT SYSTEM FROM JANUARY 1,2022 !
@trghimire6404
@trghimire6404 3 жыл бұрын
अबो जन्ता जाग्नु पर्छ यो चोरहरुलाइ देश बाट लखेटनु पर्छ ।
@gangaprasadsharma4774
@gangaprasadsharma4774 3 жыл бұрын
अब मेचि देखि माहाकाली सम्मका जनताले एक भएर इ हुतिहारा नेतालाई लखेट्नु र्पछ
@yameshlimbu
@yameshlimbu 3 жыл бұрын
धन्न गटबन्धन सरकार भएर अहिले सम्म मतभेद भएर MCC पास हुन सकेको छैन २ तिहाईको महुमत के पि ओलि सरकार अहिले सम्म रहेको भए MCC उहिल्यै पास हुने थियो ।
@sarugrggurung3258
@sarugrggurung3258 3 жыл бұрын
mcc ko pardaa fas oliko palama vako x hajur yo kora bichaar garnus hai
@sukumanbomjan7303
@sukumanbomjan7303 3 жыл бұрын
यदी प्रचण्डले MCC पास गर्न सहि गरेकाे भए राष्ट्र द्राेही भन्दा फरक पर्दैन । यदि हाेईन भने प्रधान मन्त्रीलाई झापड दिनु पर्छ ।
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
आतंककारी प्रचण्डेको दुईवटा जिब्रो छ भन्नेकुरा सबैलाई थाहा छ, देव गुरुङले झुटो कुरा नगरे हुन्छ ।
@sambarpuri8477
@sambarpuri8477 3 жыл бұрын
आगामी निर्वाचनमा सेरे,देउवा,प्रचण्ड ,बाबुराम अनि मधेसबादी दलहरलाइ पत्तासाफ गराउनु अनिवार्य छ।
@ghunjagurung7686
@ghunjagurung7686 3 жыл бұрын
P LPl
@tikarana2967
@tikarana2967 3 жыл бұрын
NO MCC , GO BACK MCC, GO BACK AMERICA
@योगाउँकोठिट्टोम-श1र
@योगाउँकोठिट्टोम-श1र 3 жыл бұрын
दलाल भगाउ देश बचाउ
@khumankarki1793
@khumankarki1793 3 жыл бұрын
यो सेरेकाे त्यो करेन्ट लागेर लागेर बाकी रहेको जिब्रो फेरि पनि कसैले थुचेरै मिल्काइदीय पनि हुन्थे पटक पटक mcc काे कुरा त सुन्नु पर्दैन थियो
@purushottampant1887
@purushottampant1887 3 жыл бұрын
के नेपाल शेरेको बाउको सम्पती हो ? उसले जनमतलाई लत्याएर जेमन लाग्यो तेहि गर्ने ,?
@lilamanipaudyal8456
@lilamanipaudyal8456 3 жыл бұрын
सेर बाहादुर जि हजुर को बाबा ले दाइजोमा ल्याएको नेपाल हो र हजुर ले जे भनो जे चाहेको तेहि गर्नु मिल्छ 3 करोड नेपाली को देस हो यो एक लौटी गर्नु मिल्छ??अझ पनि काङ्ग्रेसि हु भनेर भन्नू सक्छन होला नेपाली ले देस नै बिदेसिला सुम्पिने लेन्डुपे हरु को साथ मा नेपाली हो भन्नेले त कसरी भन्नू सक्छन होला
@sumankhadka9226
@sumankhadka9226 3 жыл бұрын
एस्ता लठेब्रो प्रधानमन्त्री बाट के आश गर्ने नेपाली जनताले !!! यिनलाई जीउँदै खाडल खनेर लगेर गाड्नु पर्छ ।
@knowledgehub1461
@knowledgehub1461 3 жыл бұрын
टेक नारायण सर को फ्यान
@thapabeg4654
@thapabeg4654 3 жыл бұрын
mcc जिन्दावाद
@mahendraniraula3285
@mahendraniraula3285 3 жыл бұрын
जुन विषय लाई लिएर देउवा गएका थिए , त्यस विषयमा त केही कुरा आएन , केवल भेटघाट मात्रै हो कि ???
@chandrawanem487
@chandrawanem487 3 жыл бұрын
बोलिनै बुझनु नसकिने को देश चलाउछ भनेर कसरी हिस्वास लिनुहो
@basantalama7076
@basantalama7076 3 жыл бұрын
गरिब जनताको पैसामा खुब घुमेर हिंडेको छस्...
@rajokarki4842
@rajokarki4842 3 жыл бұрын
No mcc
@saruthapa2732
@saruthapa2732 3 жыл бұрын
एती सानो अनि गरिब देसको प्रधानमन्त्रिको येत्रो तामझम आवसेक छ ?
@rahmatansari277
@rahmatansari277 3 жыл бұрын
Not good mcc
@mohanbhandari1213
@mohanbhandari1213 3 жыл бұрын
नेपाल का नेता मानिने बिपि काङरेस मा मदन भन्डारी मन मोहन एमाले तर 46देखि आज सम्म नेपाल र नेपाली लाइखाडल्मा हाल्ने जन्ता लाई बलिन्धारा रुवाउने मात्र भो
@durgaraj1962
@durgaraj1962 3 жыл бұрын
जनता काे खुन चुसेर पेटभरेन अब देशबेचेर पेटभरने
@tankamanibhattarai423
@tankamanibhattarai423 3 жыл бұрын
याे देशमा देउवा, नेपाल, दाहाल ,भट्टराई र वलीहरु मात्र यमसिसीकाे भाषा बुझ्ने रहेछन कि केहा्? अझै नेपाली काङ्ग्रेसको नेतृत्वले वढि बुझे जस्ताे छ।
@sitakarki1071
@sitakarki1071 3 жыл бұрын
Laxmi puja tatha dipawali ko suvakamana news24 team lai🙏🙏🙏🌹🌹
@madankarki2494
@madankarki2494 3 жыл бұрын
यो देउवा जाठो मुजि र प्रचण्ड मुजि माहा दलाल थुक्क
@ramchandrakarki7693
@ramchandrakarki7693 3 жыл бұрын
No mcc go back sere kalo Congress murdabad
@nirbahadur1067
@nirbahadur1067 3 жыл бұрын
नालायकहरू सबै मिलेमतो भएको छ र सबै नेपाली जनतालाई झुक्याएर एम सि सि पास भयो भने रत्तपात हुने खतरा छ।
@binodshrestha2524
@binodshrestha2524 3 жыл бұрын
Serbhadur Deupa Rip
@rameshnepal9194
@rameshnepal9194 3 жыл бұрын
हैन हौ गुरुङ कामरेड तपाइले प्रचण्डलाई सोध्ने कि नसोध्ने??
@badurbadur5982
@badurbadur5982 3 жыл бұрын
I.like power new
@nbofficialpage8848
@nbofficialpage8848 3 жыл бұрын
Hanging shere & parchnde 🐕🐕😡nomcc 😡🇳🇵❤️
@bimalgurung295
@bimalgurung295 3 жыл бұрын
NEPAL GOVERNMENT BETWEEN CHINA AND INDIA RELATIONSHIP PLEASE GIVE EQUAL PRIORITY FIFTY-FIFTY
@rabindratuladhar5372
@rabindratuladhar5372 3 жыл бұрын
Tek Narayan: Pradhanmantri ko "espast" vanae 😜. Wo Tek ji! Tapi ko kan ko tarif garnu parcha.
@bharatawasthi6138
@bharatawasthi6138 3 жыл бұрын
Shere chor.
@ramchandrakarki7693
@ramchandrakarki7693 3 жыл бұрын
Prachande daka apradhi bharastchari hatyara jyanmara ladakuko ghotala lai jail halau des aafai thik hunxa
@rydambabu2863
@rydambabu2863 3 жыл бұрын
Hoen yo media le ni prast parnu paryo ni mcc nepal ko lagi ramro x ki xain news matra bolne
@somrajkc7855
@somrajkc7855 3 жыл бұрын
Baru oli thik
@itsmesujan1901
@itsmesujan1901 3 жыл бұрын
Gar gar MCC pass gar Muji sere terai bau aama ko sampati ho Pura Nepal je Mann lagyo tehi gar saala😠😠
@meghbahadurpariyar8119
@meghbahadurpariyar8119 3 жыл бұрын
कुनै सुरक्षा कर्मीले गोलि हानेर देशभक्ति काम गर्ने कोहि छैन?
@santoshacharya3856
@santoshacharya3856 3 жыл бұрын
ख़ासमा नेपाली नेताले जनता लाई गधा सोच्छन
@arunpokharel7414
@arunpokharel7414 3 жыл бұрын
Sher Bahadur Deuba ra Prachande Ko haat katnu parcha.
@bimalgurung295
@bimalgurung295 3 жыл бұрын
NEPALI PEOPLE PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BOARDER MATTER BECAUSE BRITISH GOVERNMENT THEY KNOW 💯 PERCENT ABOUT NEPAL AND INDIA BOARDER MATTER ! BRITISH GOVERNMENT THEY CAN GIVE A TO Z DETAILS ABOUT NEPAL AND INDIA BOARDER MATTER !
@homnathdahal434
@homnathdahal434 3 жыл бұрын
MCC pas garna dinu hudaina
@telbahadurkanuje1034
@telbahadurkanuje1034 3 жыл бұрын
जब सम्म नेताहरूलाई आजिबन जेल नकाेचे सम्म देशमा यस्ताे राष्टघाटि एमसिसि हरू पास गर्ने कुरा पनि गर्न सक्दैन
@Robin-kv5vh
@Robin-kv5vh 3 жыл бұрын
MCC 500 millions dollar donation amount is less or equal to one boxing fight of Floyd Mayweather. Nepal politician are fighting in political ring for MCC, shame on those nepalese politician. Elite beggars of this nepalese corrupt system.
@rajkumarkarki1779
@rajkumarkarki1779 3 жыл бұрын
Hi GM
@bishnuprasadsharma3266
@bishnuprasadsharma3266 3 жыл бұрын
mcc नेपाली को हित मा छैन भने किन मरिहत्ते गर्ने ।।
@toyotabhai6037
@toyotabhai6037 3 жыл бұрын
रास्टधाति हरु छि छि खबर नेताहरू go back mcc
@rameshnepal9194
@rameshnepal9194 3 жыл бұрын
प्रचण्ड कामरेड के हो कुरा??
@bimalgurung295
@bimalgurung295 3 жыл бұрын
NEPALI PEOPLE WE DON'T WANT MCC IN NEPAL ! SHER BAHADUR DEUBA AND PRACHANDA NEPAL IS NOT YOUR COUNTRY ONLY ! NEPAL IS BELONG TO 30 MILLION NEPALESE PEOPLE !
@SumanSuman-vc2dh
@SumanSuman-vc2dh 3 жыл бұрын
no mcc
@shusilasen9484
@shusilasen9484 3 жыл бұрын
Mcc pass kunai halatma pass hunu hudaina natra Nepal Ko grimamy padma basnu hudaina.
@k.h.a.t.iyubaraj1569
@k.h.a.t.iyubaraj1569 3 жыл бұрын
👋👋
@uddhavchand6377
@uddhavchand6377 3 жыл бұрын
No MCC go back America and India lilamani pokhrel rastrabadi xabi hunu vaeko manxe jasto lagyo
@agniprasadkafle9849
@agniprasadkafle9849 3 жыл бұрын
Sampurna Ubaharu ma Binamra Anurodha.......Rastraghati Kamtima 10 Jana Neta ko Pattasaf garnu ko Bikalpa chhaina.
@tekbam4176
@tekbam4176 3 жыл бұрын
Oli lai fyaknu ko karan yahi ho ta ???
@dilipkayastha6909
@dilipkayastha6909 3 жыл бұрын
Sutuka bhana na desh ka kuputra Shere kati paisa payako chha . Ma kasai lai pani bhandaina .
@dependralamichhane4727
@dependralamichhane4727 3 жыл бұрын
Janata ko kura nasunne afu manomani garne neta le des r janata ko barema kata.
@gunarajbanshi6748
@gunarajbanshi6748 3 жыл бұрын
Dev gurung thaha hunu nahune kura thulo kura hoin.. Tar dev gurung le mmc baat pass garaune., r tesh baat chunab kharcha liisakeko kura.. Proved vaisakeko cha.. K p lai mmc pass garauna.. Jaal halisakiyo
@kcsubash9160
@kcsubash9160 3 жыл бұрын
Sala tyo modi ta na aayani hunxa. no need modi to come in nepal. We hate modi. We have not forgottoen the blocked of 2015.
@padamrai6799
@padamrai6799 3 жыл бұрын
Ho, hami Bidesh ma Basne Nepali haru something 90 dekhi 98 Lakh samma xaun, yatro 3 Karor Nepali haru kehi nasodi M CC pass garera Sere ra Parchande yi dui jana ko sahamati America lai chithi pathye Vannu thulo vulhune xa, yadi yi dui jana tyasto gareko ho vane Kanun badli garera vaye pani yi dui jana lai MIRTU danda dinu parxa.
@keshabsapkota3974
@keshabsapkota3974 3 жыл бұрын
सोजो लाग्यो मलाई चाही हाम्रो प्रधानमंत्री ज्यू प्रचण्ड जस्तो मुखमा राम राम बग़लिमा छुरा भने जस्तो कुरा गरेनन जे भएको हो त्यहीत बोले भित्र भित्र हस्ताक्षर गरी पठाऊने प्रचण्ड चुपचाप बस्नूले संदेश यही दिनछ
@babitarai1802
@babitarai1802 3 жыл бұрын
Prime minister talk is so bored..unclear💩💩💩
@bishnuacharya353
@bishnuacharya353 3 жыл бұрын
Prachand samayakramma Mirja Dil wa Bijaya Gachhedar jasti powerkalagi junkunai bhumikama khelnasakxan
@upendraneupane
@upendraneupane 3 жыл бұрын
Waste of time watching this video. 5 mins ko content stretched to 30 mins and everything redundant !
@tikarampun9960
@tikarampun9960 3 жыл бұрын
Mcc pas garne ko hat katchhu bhanne haru kaha lukeka chhan parchanda ra deupa ko hat katlanta?
@aakashmaharjan9016
@aakashmaharjan9016 3 жыл бұрын
Yesma keko sanka, yo kura kunai aire gaire le bhaneko hoina, press conference ma desh ko PM bhaneko kura ho , tyo pani bdesh bhraman bata pharke sangai... Yi desh drohi lai jaha bhetyo tyehi katnu parxa.. Jaag nepali jaag...
@radhakarki4556
@radhakarki4556 3 жыл бұрын
Gaddar,dhurt,ghati Desbechuva Mathi Maya Sam mm
@kedarkedar9679
@kedarkedar9679 3 жыл бұрын
अब सरकार ढलच कारण mcc ले
Best of Suman Karki - Comedy Champion || @SumanKarki
1:34:08
OSR Reality
Рет қаралды 3,7 МЛН
Car Bubble vs Lamborghini
00:33
Stokes Twins
Рет қаралды 45 МЛН
What type of pedestrian are you?😄 #tiktok #elsarca
00:28
Elsa Arca
Рет қаралды 28 МЛН
The Ultimate Sausage Prank! Watch Their Reactions 😂🌭 #Unexpected
00:17
La La Life Shorts
Рет қаралды 7 МЛН
Trapped by the Machine, Saved by Kind Strangers! #shorts
00:21
Fabiosa Best Lifehacks
Рет қаралды 41 МЛН
སྤྱོད་འཇུག་ཆེན་མོའི་བཀའ་ཁྲིད།  ༼ཉིན་གཉིས་པའི་ཕྱི་དྲོ།༽
2:25:25
སྤྱི་ནོར་ྋགོང་ས་ྋསྐྱབས་མགོན་ཆེན་པོ་མཆོག
Рет қаралды 183 М.
On Air With Sanjay #218 - KP Sharma Oli
2:31:20
Sanjay Silwal Gupta
Рет қаралды 413 М.
Car Bubble vs Lamborghini
00:33
Stokes Twins
Рет қаралды 45 МЛН