ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर ! - NEWS24 TV

  Рет қаралды 5,056

News24 Nepal

News24 Nepal

Күн бұрын

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं नजिकिएको छ । दशैंका लागि लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेकोमा यो वर्ष ‘सुकिला नोट’ मात्रै सटही थालेको छ । बैंकिङ सिष्टममा प्रशस्त मात्रामा सुकिला तथा चलनचल्तीमा प्रयोग गर्न योग्य नोट मौज्दात रहेकोले सुकिला नोट सटही गरिएको राष्ट्र बैंकका अधिकारीहरुको तर्क छ । तर नयाँ नोटको सट्टामा सुकिला नोट सटही गरिनुको चुरो कुरो भने अर्कै रहेको आशंका छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 33
@bukeshmudbari2037
@bukeshmudbari2037 8 сағат бұрын
झुठको खेती गरेर जनताको सहानुभुती समेटन खोज्नेहरूरूलाई जनताले चिन्दै जानेछन ।
@Dhondub
@Dhondub 8 сағат бұрын
विदेशी बाट परिचालितहरुको शासन भएसम्म नेपालीले दास भएर जिउनु पर्ने
@shreeram8873
@shreeram8873 8 сағат бұрын
बोलेर होइन गरेर देखाएपो हुन्थ्यो। नयाँ नोठमा चुच्चे नक्शा छापेपछि अनि बल्ल बोल्नुनी।
@HetaudaBazar1985
@HetaudaBazar1985 8 сағат бұрын
खै त चुच्चे नक्सा वाला नोट???
@baniyadipak
@baniyadipak 8 сағат бұрын
नामर्द सरकार ले केही गर्न सक्दैन नेपाल भनेको भारत को गुलामी हो
@anchalmahat9194
@anchalmahat9194 11 минут бұрын
Nepal hoina sir Nepal Nera haru hun.
@nareshbist3608
@nareshbist3608 8 сағат бұрын
नेपाली जनता अब समझदार भै सके सबै कुरा बुझी सके
@ratnanapit2420
@ratnanapit2420 8 сағат бұрын
बिल्कुलै झुठ बास्तबिकता त्यहि हो भारतियहरुको डर र दवाबले नै नयाँ नोट नछापी पुरानो नोट लाई नयाँ बनाई बजारमा ल्याउन लागेको हो
@poshanyadav3541
@poshanyadav3541 8 сағат бұрын
आफु गर्न न सक्दा नया नया तथ्य निकाल्नु नालायक नेताहरु को बानी नै हो
@HetaudaBazar1985
@HetaudaBazar1985 8 сағат бұрын
चुच्चे नक्सा ले डुबायो देश पनि जनता पनि ओलि बढी बाठो भयर बिग्र्यो
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r 8 сағат бұрын
राज्य भन्दा पनि एक कदम अगाडि छ news24
@Diplomats_Asia
@Diplomats_Asia 8 сағат бұрын
राष्ट्रबैकले नै गुलामी गर्न थाल्यो अब भारतसँग 😧😧
@TikaramThapa-fi6em
@TikaramThapa-fi6em 7 сағат бұрын
के पी ओली ले देशै रिताई नयाँ नोट सम्मो छापना सकेन,सक्छ भनि नयाँ नोट मा चुचे नोट छाप्यार देखाउनु ।धन्यबाद
@SushilRimal-xh7zn
@SushilRimal-xh7zn 8 сағат бұрын
Haina bhuddi jee v ko pani yesto Kira hait
@mlbbking4573
@mlbbking4573 8 сағат бұрын
Jegarepani aasanka vaneko xa sanka nagare hunna?
@balkrishnalamichhane8774
@balkrishnalamichhane8774 2 сағат бұрын
पशुहरुको बुद्धि यस्तै हुन्छ नत्र देशको धार्मिक र सांस्कृतिक उत्सवको लागि पनि छपीन्थो तर तीमीहरु बीदेशीका हलीहरु उनैको गुलाम गरेर छापेनौ र कुतर्क दीदै छौ थुक्क ।
@infotainmentnepalizone7581
@infotainmentnepalizone7581 8 сағат бұрын
तिमीहरूबाट केही कुरा आश गर्नु बेकार छ ! तिमीहरू जस्ता नालायकहरुले पद ओघटे पछि, न त यो देशको अस्तित्व तिमीहरूले जोगाउन सक्छौ भन्ने आश छ, नत यो देशको धर्म संस्कृति जोगिन्छ !
@mlbbking4573
@mlbbking4573 8 сағат бұрын
Kina chahiyota naya note nai
@Funnytime2048
@Funnytime2048 4 сағат бұрын
यो केपि चोरको स्वर मात्र ठूलो हो काम केही गर्न सक्दैन यो डाकाले
@GyanBahadur-h4s
@GyanBahadur-h4s 6 сағат бұрын
हैन यो एकल नसल अतिवादी हरु लाई नयाँ नोट,को एत्रो महतो ,एस्तो हुनुहुदैन,अबो सबै को हित हुने काम हुनुपर्छ!
@HariPoudel-g1b
@HariPoudel-g1b 8 сағат бұрын
Kp oli rip rip rip
@Siddhantad123
@Siddhantad123 8 сағат бұрын
Modiko dar ho hai
@RaviKant-fz3ho
@RaviKant-fz3ho 7 сағат бұрын
ओलिले नक्सामा भोटको राजनिती मात्र गरेको हो।
@purnasathi5325
@purnasathi5325 8 сағат бұрын
बेजति
@atov1728
@atov1728 8 сағат бұрын
ram rama
@TimeTraveller390
@TimeTraveller390 6 сағат бұрын
esta lutey haru bata aasa pani thiyena. no good leader after kind birendra death. all corrupt and puppets.
@anchalmahat9194
@anchalmahat9194 12 минут бұрын
Yo bebasth falnai parcha.Jai Desh Jai Naresh.
@HariPoudel-g1b
@HariPoudel-g1b 8 сағат бұрын
India rip rip rip nepal ka sarakar rip rip rip
@Dawoodibrahim-o4x
@Dawoodibrahim-o4x Сағат бұрын
Oli😂😂😂😂😂😂
@Sandhya-hf2fo
@Sandhya-hf2fo 8 сағат бұрын
यो साला खड्के नेपालमा सिंह बन्ने मात्र हो
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,2 МЛН
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 3,8 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН