Рет қаралды 266
गत महिना असार १९को नागरिक सुनुवाइमा धमालाले बिना प्रमाण धरान र धराने जनतालाई आरोप लाएपछि अहिले धरानको माहोल तातेको छ।सम्बन्धित पक्षले कार्बाहि नगरे पछि स्वतन्त्र दिदीबहिनी आफैले कार्बाहि गर्न थालेका छन्।
हिजो घोपा क्याम्पमा धरपकड हुदा ५ जना महिला दिदीबहिनी प्रहरीले पक्रेर ईनरुवा पुर्याएको छ।