कति पनि लाज नभएको प्रधानमन्त्री केपि ओली लाई सम्पूर्ण नेपालीहरु लाई मेरो आग्रह छ केपि ओली लाई 84 मा पत्ता साफ गर्नु पर्छ
@chaudharyrajesh18473 күн бұрын
कस्ले पत्याउछ 3 करोड 1लाख को जुत्ता 45 लाख को चस्मा लाउने अनि तेरो कुरो हामी जनता ले पतियाउने
@Bayambu.K3 күн бұрын
तपाईंको कान पनि कौवाले नै लगेछ ।
@magarmijadadabari79953 күн бұрын
Timle kinidiyeko hora?
@umeshparajuli98823 күн бұрын
बैंकको कर्जा पनि तिर्नु पर्छ र बिजुलिको अरबौं बक्यौता पनि उठानु पर्यो नि होइन र ?
@Hikmat.Acharya3 күн бұрын
👌👌👌
@DeepakPangeni3 күн бұрын
Yasta swath ra hurt ko kura sunna kati dheri bheda haru jamma bhayaka holan.
@ramjoshi47263 күн бұрын
नकचरो लाज सरम छैन
@dilthapa73343 күн бұрын
कम्बोडिया को कान्द मिलाउन पठाये भन्नू नि
@nirmalaghimiredahal61153 күн бұрын
Jay durga❤
@bishalkuikel33 күн бұрын
तस्कर
@user-nd3pi7basanta3 күн бұрын
दुर्गा प्रसाईं सँग डराएर त हिरासतमा थुनिस जाठा😠😠😠😠😠😠धेरै नभुक
@durgamalla84633 күн бұрын
आरोप लाईरहेको बेला तपाईं को नेता किन लहर्को लाहेर कम्बोडिया पठाउनु भाको होत
@NagarikAbhiyan143 күн бұрын
दुर्गा प्रसाईं जिन्दावाद
@bholathapa76693 күн бұрын
कस्ले तिरेन बैंक को ब्याज अझै जनतालाइ भ्रमा नपार फटाहा तेरो एमाले सकियो अब
@shamshersunuwar93063 күн бұрын
Durgaa daaju le tirenan ren ta!
@DeepakSubedi-y8g3 күн бұрын
@@shamshersunuwar9306ani bank le kina kalo suchi ma nahaleko durga prasai lai. Khoi le kahie pani bank le partra katyo durga prasai lai bhanera news aako chainna ta.
@dilbhaduroli7993 күн бұрын
84 मा नेपाली जनताले यसको जवाफ दिने छन् । धेरै घमण्ड नगरे हुन्छ।
@dharmabhandari43243 күн бұрын
कठै एमाले - जन्ता त नाङगा थिए छन भई रहने छन तर यी नेताको पछि लागेर तपाईहरुको जीवन पनि धिक्कार हुने भो है
@Trapped_ff3 күн бұрын
रिन ब्याज 18% गरिब को छाला उतर्ने ????
@hillihangwanem25323 күн бұрын
एउटै अन्तर्वार्ता किन 2 ,2 पटक प्रशारण गर्नु भाको?जनता झुक्याउने काम नगरम।
@surajrai51883 күн бұрын
किर्ते प्रशाद वलिको जोकरे गफ र काम नेपाली जनताले नियाली रहको छ।84 ??????
@rameshpaudel26303 күн бұрын
तिमीहरू ले पनि हिजो राजाको सम्पति स्विस बैंक मा छ भनेर हल्ला गरेको थियाै ,हामीलाई जे सिकायाै त्यहि अहिले आएर पायौं
@manishthapa30993 күн бұрын
देश ले के पायो खोया!!
@humhamal82893 күн бұрын
Kp oli jindabad.
@dipakmagsr32743 күн бұрын
ए?? गु ए ?? अन्धो ए ? झोले
@sharmadahaltulasikumar57993 күн бұрын
कलियुगमा यस्तै हाे, अाफै सरकारमा अाफै सडकमा।प्रचण्डले नि देउवा सगकाे गठबन्धन ८४ सम्मै रहन्छ भन्थे।
@LaxmanGuragain-z6k3 күн бұрын
अझै राजा मैहु भनने लागदैछ अब जनताले छोडने छैनन भागने बाटो खोजदै गर
@deepakdahal98813 күн бұрын
यो चस्मा मन पर्यो ।कोहि जान्ने बुज्ने अन्लाईन हरु जानकारी पाउ है।
@balramupreti80183 күн бұрын
हैन नेपाली जनतालाई सम्वोधन गरेको होकि सिर्फ झोलेहरुलाइ
@raghabsharma11433 күн бұрын
हिम्मत भए राजिनामा दिएर छानबिन गरे हुन्छ, अनि पत्याउने आधार बन्छ, ओली र भ्रष्टाचार पर्यायवाची हुन् ।
@mohanpulami24273 күн бұрын
गफत आउनेनैहो नेपालका नेताहरुलाइ अबदेख्नेछ 84 मा
@आरपिन्यौपाने3 күн бұрын
तिम्रो समीकरण 84 हैन बुडा गफ नहाक कम्युनिस्ट को सरकार भयको बेला त टेकाउन सकेनौ काङ्ग्रेस शीत 84 पुग्छु रे वयात कुरा
@lokrana19253 күн бұрын
अब अन्त हुदैछ.. अनावश्यक काम देखायेर देश लाई कंगाल बनाउने ,८४ सम्म समीकरण गर्नु भनेको नेपालि कङगालिकरण तिर धकेलिनु हो यो हाम्रो दुर्भाग्य हुनेछ।
@subashpokharel42303 күн бұрын
फटाहा केपि
@ManBahadur-v2k3 күн бұрын
अनि बिजुलीको बक्यौता तिर्नु पर्दैन,,रिनको तिर्ने कुरा नगर,,भ्रम मा नपार्😵😵😠😠
@ChandraBahadurAyer3 күн бұрын
तेतिन्जल यो सरकार रह्यो भने देश कंगाल भै सक्छ ।
@spsmom78573 күн бұрын
डा. साहेब, हो मलाइ पनि अचम्म लागेको छ यस्तो कुरामा, एउटी मदेसी मुलकी ८०/८२ बर्षकि आमा रुदै आइन, नेपालमै जन्मेकी बिराटनगरको टाफिक चोक नजिकैको सन्सारीमाइ स्थानमा, बिभाहा पनि बिराटनगरमा नै भएकी तर नागरिकता छैन, बुडाको छ, छोराछोरी सबैको छ तर मेरो हुदैन भन्छ ओडारमा जादा , यो के हो? म बुझिदिला त भने तर उनि कता गइन? भेट भएको छैन। यस्तो हुदो रहेछ नेपालमा।
@ThapaKhagendra-i3o3 күн бұрын
84 मा तेरो पत्ता साप हुन्छ
@Bayambu.K3 күн бұрын
सहि जवाफ
@MohanTamang-wt5fp3 күн бұрын
यस्ता को पछि हिडने आफनु भाबि आफनु छोरा नाति नातिनीलाई के सनदेश दिन्छ देश छाडेर जा भन्ने कि हामि सग बस भन्ने हो जनतालाई थाहाछ केपि काठमाडौं मन्त्रि को पैसाले घर बनाको हो मैले महिनामा सात लाख खान्छु बचत त पाच लाख हुन्छ तर काठमाडौं घर छैन म बाउकै घर जग्गा बस्छु यसको कसरी भयो यति धेरै सम्पत्ति छानबिन होस
@dadhithapa15553 күн бұрын
देश ध्वस्त पारिसकेका छौ पुराना भ्रष्ट दलेहरुले,अब के ध्वस्त गर्न बांकि छ र अब देशमा?
@MadhuKc-n7w3 күн бұрын
यो भासण र यो भिड ले थप नेपाली लाई हतोत्साहित र निराश गराउने बाहेक अरु केइ गर्ने छैन अब झोला बोकेर देश छोड्ने हरु को लर्को लाग्ने छ । जन्मेदेखि सुर्य बाहेक अन्त भोट हाल्न हात जादैन भन्ने केइ स्वोर्गिय आत्म हरु को कर्तुत तथा बङाऔले को रजाइ ले अब थप निराशा बाहेक अरु केइ दिने छैन ।
@sarojsaroj-72963 күн бұрын
Rip
@dayamarparajuli74513 күн бұрын
हल्लाइ रहेको र हल्लाइ रहने only बालेन
@shambhushah21123 күн бұрын
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤
@centurymideahouse3 күн бұрын
जय दुर्गा 🎉 कति सकेको गफ लाउन । गफ लाउने ले लाए पनि सुन्ने ले न सुनिदिएको भए के हुन्थ्यो र?
@chriscrish71803 күн бұрын
Gafaadi oli ji
@bomthapa41983 күн бұрын
Jaya Durga
@Saroj123-stha3 күн бұрын
Masu r raksiko kamal ho yo sab 😏😏
@yamsunwar1663 күн бұрын
We need king 👑 with hindu Rastha soon guy’s Jay Dhesh Jay Naresh😊
@TomThebe3 күн бұрын
Yes ko buddy china😂😂😂😂😂😅😅
@bidurkc68933 күн бұрын
बिजुली बालेको, ncell को बकाऊता पनी दुर्गे ले नै नातिर भनेको हो त....
@selgidorjetamang40813 күн бұрын
यो कुमाइ बाहुनहरुले कतिसम्म भ्रम छर्नु सक्छन्।सबै बाहुनहरु, भ्रम छरेर झ्युक्क्याउ झ्युक्क्याए।देशलाइ डुबाउनु डुबाए।खुल्ला मन्च भरी बसहरुले भरेका थिए।कहाँ कहाँ बाट,भेडाहरुलाइ किनेर ल्याएका थिए?यसैगरी चुनाब पनि जित्नेछन।नेपाली जनातालाइ चुसेको चुसाइ गर्ने छन।
@DhanBahadurSaud-p6x3 күн бұрын
😊😊😊 owww
@AjayAjay-lx1vt3 күн бұрын
त चोर ले जे जति गरे पनि चौरासी मा पत्ता साफ हुन निस्चित छ।र खास गरि झापाली जनता लाई मेरो अनुरोध यस्ता जनता को केही राम्रो नीति बनाउन नसक्ने जता बाट पनि जनतालाई लुट्ने नीति बनाउने तिमिहरुको काम छैन।र अर्को कुरा भाडा को कार्याकर्ता सडकमा लाउदैमा सगरमाथा पुगेको महसुस नगर्दा हुन्छ।
@EkkaTrailКүн бұрын
खेपी सेरे ले जे गरे पनि नेपाल नै बेच्ने सम्झौता गरेपनि केही नियम कानुन लाग्दैन,किनकि कानुन र अदालत त यिनिहरुको लागि रन्डिखाना भएको छ्😡😡
@narayannarayan7113 күн бұрын
Jai ho Durga sir
@laxmanacharya82423 күн бұрын
Fauk 2084 ma tero halt k hunxa
@luckyram-y2j3 күн бұрын
रेल खोइ , पानी जहाज खोइ, घर घरमा ग्यास खोइ 😂😂😂😂😂😂😂
@Rameshtumbapo12383 күн бұрын
देशकै ठूलो फटाहा
@chandrabhujel74253 күн бұрын
अब छिटो आउदै छ यिनिहरुको बिनास कति कराउने हो कराउनु
@HariGyawali-nk2ji3 күн бұрын
तर दुर्गा प्रसाईं ले हल्लाए कै हो।
@DharmaBasnet-c7vКүн бұрын
Very nice
@imansinghrai2743 күн бұрын
Giri bandhu oli
@LaxmanGuragain-z6k3 күн бұрын
सहकारी ठग लाई कारबाहि गरेर देखन हेरु किन गफलगाउछस
@ratnabahadurraut74603 күн бұрын
जनताले गर्छन अब फैसला
@ghanaguragai3763 күн бұрын
केपीजी रेल पनि आयो पानीजहाज पनि आयो ग्यास पनि आयो। अब के आउने हो त हुण्डरीमा तयार हुने हो।
@bksinghvishwakarma57473 күн бұрын
नैतीकता भय प्रस्न उठीसक्य पछी छानविन हुनु पर्छ हैन भने थाह पाउन 84 मा जन्ता ले राम्रो संग बुझी सक्यो भ्रस्ट लुकाउँनु बने को सरकार हो
@rajbisunkhe4653 күн бұрын
मर्नी बेलामा हरीयो काक्ररो।पाजी केपी वोली।
@ujjwalshrestha87363 күн бұрын
वैककाे रूपया तिरेनु पर्छ, विल वमाेजिमकाे विजुलिकाे रूपया पनि तिर्नु पर्छ कुनैलाई छुट दिईने छैन भने क्या राम्राे हुन्थ्याे।
@dipakmagsr32743 күн бұрын
भ्रम नपारे हुन्छ ओलि जस्तो फटा र पुर्बाआग्राही राख्ने अरु कोहि छैन
@MB.KUNWAR3 күн бұрын
ख्यासिस ओलि तैले सम्झौता गरेको कहिले हो थाहा छनी ? अहिले सम्म 1% पनि काम भएको छैन
@sonamtamang97793 күн бұрын
Yo oli ko anuhar herna ghin lagxa.
@ghanaguragai3763 күн бұрын
कमीसन खोरको ठेकदारमते भएपछि अनि ठेकदारले चलाको सरकारले हामीलाई के गर्न सक्छ र टेकदारै हो
@shashipandit14182 күн бұрын
भन्दैमा हुन्छ?
@manitamang45843 күн бұрын
Bhrastachari ko fyauro 😮😮😮karaudai
@BikalShrestha-fg1we3 күн бұрын
Rip kp oli🎉🎉🎉
@kumarsshahi3305Күн бұрын
सोभाग्य हुन्थे होला तिमीहरू को फोटो घरमा घर घर मा हुन्थे होला तर विड्म्बना अभाग्य पनु भयो।