लोक गायिकालाइ श्रीमानले बिचल्ली पारेर छाडे,बर्षौ कुर्दा पनि अनुहार समेत हेरेनन्,रोइन पूर्णकला बिसी

  Рет қаралды 850,449

Laligurash Daily

Laligurash Daily

3 жыл бұрын

लोक गायिकालाइ श्रीमानले बिचल्ली पारेर छाडे,बर्षौ कुर्दा पनि अनुहार समेत हेरेनन्,रोइन पूर्णकला बिसी
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Purnakala Bc
Amrita Nepali
Sumitra Tamang
Camera
Kiran Gautam
Edit
Kamal Sargam(chaulagain)
Promo Music/Vocal:
B.B Anuragi
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Amrita #Purnakalabc #Kamal_sargam #Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 1 000
@saritakhatri3138
@saritakhatri3138 3 жыл бұрын
आसु नी आयाे ।😭😭अमृता दिदी को कुरा सुनेर हिमत गरेर अगाडि बढनुहाेला। दि गित संगीत नछाेडनुहाेला हजुर काे स्वर धरै राम्रो छ । हजुर लाई धेरै सम्मान छ दिज्जु💕💕💞💞
@khumankhumansingh4525
@khumankhumansingh4525 2 жыл бұрын
Yo didi ko dukhd kuro sundat merot aakha nai rshayo himat na harnu hola hajr yo duniyama aafut dukhi x tar arulaepani dukhinai rakhx
@karishmaluri6000
@karishmaluri6000 3 жыл бұрын
अमृता दिदि को स्वर सुन्दै रुन मन लाग्छ तर दिदिको जीवन मा यस्तो दर्दनाक कहानी रहेछ अझै पनि यति धेरै संघर्ष गरि रहनु भाछ दिदि कति महान हुनु हुन्छ
@premkalapun1036
@premkalapun1036 3 жыл бұрын
अमृता दिदि हजुर रोयको देख्दा कस्तो नराम्रो लाग्यो।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 3 жыл бұрын
अमृता दिदीको interviwe ले रुने बनायो दिदी संग एकचोटि सहकार्य गर्ने मन छ।
@Khembudhathoki7010
@Khembudhathoki7010 3 жыл бұрын
राम्रो गित बनाईराख्नु है दाजु सब जना मिलेर अमृता दिदी लाई अगादी बदाउनु पर्छ।
@user-gk6ps6lb2k
@user-gk6ps6lb2k 3 жыл бұрын
सर उहाँ सगको सहकार्य छिट्टै होस अग्रिम शुभकामना
@himalsagar1538
@himalsagar1538 3 жыл бұрын
हजुरलाई हृदय देखि सलाम छ प्यारो दाइ हजुरलाई
@user-gk6ps6lb2k
@user-gk6ps6lb2k 3 жыл бұрын
@@himalsagar1538 हिमा सर मेरो च्यालमा साथि बनिदिनु ल
@sundarmaharsundarmahar690
@sundarmaharsundarmahar690 3 жыл бұрын
सुर्य सर तपाइँ एकदम लछिनको मन्छे ❤️❤️
@kbkvolleyball9725
@kbkvolleyball9725 3 жыл бұрын
आँसु आयो अमृता दिदी हजुर रुदा😭😭😭😭हाम्रो चेलिलाई धेरै धेरै माया अनि सम्मान छ्❤️🌺❤️जिन्दगी यस्तै हो दिदी सोचेजस्तो हुन्न रहिछ्😭
@maiyashreeshpun7006
@maiyashreeshpun7006 3 жыл бұрын
धन्यबाद कमल भाई हाम्रो गाउले चेली अमृताको कथा सबैले सुन्ने मौका पाए अमृताले गरेको कुरा १००मा १००% सहि हो यो सब म नजिकबाट देखेको छु 😭हामी संगै ९ कक्षा संगै पढियो पढ्दा पढ्दै बिहे भयो त्यसपछि अमृताले यति दुख पाए बुढाको सपोट नहुदा पनि उसकै घरमा असल बुहारी भएर बस्दा पनि कति दुख गरिन आफुलाई खाने खर्च पनि ज्यामी काम गरेर खान्थिन अहिले आएर एक्लै संघर्स गरिन राम्रो हुदै गएको छ बितेको कुरालाई नसम्झेर दुख के हो बुझेको छौ अमृता राम्रो गर गर्दै जाऊ तिमीलाई सफलताको सुभकामना ❤️र धेरै माया छ
@sushilbairagi9241
@sushilbairagi9241 3 жыл бұрын
सायद बीहे न गरेको भय यो दीन आउदैनथीयोकी उहालाई।।
@bhimrawal4690
@bhimrawal4690 3 жыл бұрын
बिचारा कति साेजि रैछिन अम्रिता अाफ्नाे यथार्थ कुरा बाहिर ल्याउने उहाँ नै हाेला जस्तो लाग्छ। अम्रिता जि लाई एक पटक ईन्देणी मा लिनु पर्याे कमल जि।अाफ्नै जातमा पनि यति भेदभाव छ। अनि अरूजात काे कुरा गर्नु भन्दा अाफै बाट सुरूवात गराै । कति दुख लाग्याे अाँखा बाट अासुनै थामिएन। साथै कति राम्रो महान साेच पूर्णकला बहिनिकाे महान साेचकाे लागि धन्यवाद ।
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
बधाई छ। भाई । लालिगुरास डटकम संचालक -भाई कमल सरगम धेरै धेरै बधाई छ ।।। दाङ्ग तुल्सिपुरबाट ।।।
@jenishabatala4385
@jenishabatala4385 3 жыл бұрын
आँखा बाट आँसु आयो दिदि ।
@lilanathpageni396
@lilanathpageni396 3 жыл бұрын
एकदम खुशी लाग्यो बैनिहरुको अन्तरबार्ता किनकी यथार्थ बोलिरहनु भएको देखेर त्यसकारण कसैले पनि वहाँ हरुको लागि नकारात्मक कमेन्ट नगरिदिनु होला र सबै गायिका हरु लाई माया गरिदिनु होला जातजाति भनेर कसैले हेलाँ नगरौ।जय गित सङ्गित्🙏🙏🙏🙏
@krishnadhakal7773
@krishnadhakal7773 3 жыл бұрын
डीग्री पढेको तर निच सोच भएको मान्छे नै दलित हो।वाह पुर्णकला बैनिले कति पोइन्ट को कुरा गर्नु भो मै हुम भन्ने जातका कुरा गर्नेहरुको गिदिमा घुसोस,दिलको घाउ यो गीत नसुन्दा सम्म निन्द्रा पर्थेन,अमृताको दाम्पत्य जिवन्को बारेमा 6/7 बर्ष पहिले सुनेको हो बैनिको मुखबाट सुन्दा दुख लाग्यो संगीत सस्थाहरुले धेरै सहयोग गर्नुहोस अनि सुमित्रा बैनिलाइ पनि सफलताको शुभकामना
@gopalghimire2099
@gopalghimire2099 3 жыл бұрын
मज्जा आयो भन्न्ने कमल जि को शब्द मज्जा लाग्यो
@keshargiri5003
@keshargiri5003 3 жыл бұрын
पूर्णकला बहिनी शहि आइडिया लगाउनु भयछ मलाई मन पर्यो जातपातको कुरा गर्नेलार्इ तेसै गर्नुपर्छ सबैको रगत रातै छ हामी सबै यकै हौ 🙏👌👏😍💕
@sangitathapa4612
@sangitathapa4612 3 жыл бұрын
आखामा आँसु रोकिएन अमृता दिदिको कुरा सुन्दा पिर नगर्नु दिदी सबैको पालो आउँछ ।
@user-si7vm5vh7s
@user-si7vm5vh7s 2 жыл бұрын
कति मिठाे स्वरकि धनि बैनी बिष्णु माझीको भन्दा कम छैन बैनीकाे स्वर सुनिरहन मन लाग्छ
@prakashhamal
@prakashhamal 2 жыл бұрын
हजुर को कला र गलाको सम्मान गर्छु मैले तर यो स्वार्थी संसार मा स्वार्थी नै मान्छे हुदा रहिछन पिर न गर्नुस अमृता जि अबस्य पनि यकदिन खुसिको दिन आउछ
@indrakumarsyangjanepal3397
@indrakumarsyangjanepal3397 3 жыл бұрын
अमृता दिदी लाई सम्मान छ अब उहाँको जीवन मा खुसी ल्याउनु पर्यो।
@gangaramkhanal3898
@gangaramkhanal3898 3 жыл бұрын
अमृता दिदी सलाम सधैं दुख्यो दिलको घाउ! अनि इन्द्रेणी मा लिनु पर्यो कमल जी !
@rajendrasahi8859
@rajendrasahi8859 3 жыл бұрын
Amrita Didiko kuralay mero man choyo Don't worry plz help every body.
@aaaayyyy8760
@aaaayyyy8760 3 жыл бұрын
Wow so nice pic sis baii Kuwait sis
@manbahadurlimbu6948
@manbahadurlimbu6948 3 жыл бұрын
@@aaaayyyy8760 no
@narayankc2040
@narayankc2040 3 жыл бұрын
कमल जि अमृता लाई इन्द्रेणी मा एकपटक लैजाने कशट गरि दिनु होला।
@dineshkumal6894
@dineshkumal6894 3 жыл бұрын
Please Indrani ma laejauna
@coronavid1932
@coronavid1932 3 жыл бұрын
Indreni ma herane ichxa po jagyo ta
@manojchhinal3035
@manojchhinal3035 3 жыл бұрын
दिदी अवदेखि हजुर को जीवनमा खुसिनै खुसिको पल होस् मेरो भगवन संग अहिनाई पर्थाना छ
@apsarathapa2719
@apsarathapa2719 3 жыл бұрын
नारिकाे जिनदगि कति दुखदाहिक छ किनहाेला दुखजति नारिलेने््े भाेगनु परने घरकाेले साथ नदियनि भगमानले सधैं साथ दिउन हजुरलाइ
@belbahadur4727
@belbahadur4727 3 жыл бұрын
Som pal kamiko intrviu linu Kamal ji k jahele piditeko mattera khoji
@tumsingtrthapamagar5463
@tumsingtrthapamagar5463 3 жыл бұрын
सारै नराम्रो लाग्यो हजुरलाई नराम्रो गर्नेलाई भलो कहिलै हुदैन दिदि।जीवन संघर्ष हो हिम्मत हार्नु हुदैन।
@purangurung9775
@purangurung9775 3 жыл бұрын
सारै नमज्जा लाग्यो ,, अमृता बहिनी ।
@SagarmathaNPL
@SagarmathaNPL 3 жыл бұрын
Huge Respect Amrita Baini🌺🙏😍 म पनि बागलुङबाट हो तर आजै थाहाभयो तपाईं पनि बागलुङबाट हुनुहुदो रहेछ। सफलताको शुभकामना🌺💐
@pitambarpandey1381
@pitambarpandey1381 3 жыл бұрын
दिदी हजुर महान कलाकार हुन्नथ्यो अहिले पनि महान नै हुनुन्छ र अब पनि हुनुहुनेछ।दिदी धेरै अगाडि बढनु होस यहि छ कामना।हजुर को बिगत ले स्तब्ध बनायो।
@kashishrestha7098
@kashishrestha7098 3 жыл бұрын
आदरणीय बरिस्ठ लोकगयिका दिजुहरु लाई मेरो मनै देखि नमस्ते । आउदै गरेको हरितालिका तिजको शुभकामना
@sushilbairagi9241
@sushilbairagi9241 3 жыл бұрын
हरेक मान्छेलाई हरेक समस्या हुन्छ यस धर्तीमा आगामी दीन हरु सुखमय बीतुन कामना गर्दछु।।
@mamitaaale573
@mamitaaale573 3 жыл бұрын
श्रीमान बिना पनि जिउन सकिन्छ दिदि एक्लो बाचेर देखाउनु समाजमा हासेरै बाचेको र सबै कुरा बाट पुरा खुशिको नै होला र सन्सारमा
@user-mg5jh2kk1v
@user-mg5jh2kk1v 3 жыл бұрын
सबैको तेस्तै हो दिदी म पनी हजुर जस्तै हो तर हिम्मत हारेको छैना छोरा ९बर्षको बनाए
@hggyy9691
@hggyy9691 3 жыл бұрын
💒
@nepalikhadka3396
@nepalikhadka3396 3 жыл бұрын
तिमी परेकाे छैन के परे पछि थाहा पाउछाै एउटा हात खुट्टा नभए तिमी रुख चड्न सक्छाै
@user-wc1zv6sj6g
@user-wc1zv6sj6g 3 жыл бұрын
कला गला भएका अमरिता नेपाली कहिल्यै हिम्मत नहारी अगाडि बढ्नु हाम्राे साथ र सहयाेग छ
@latchmenipal790
@latchmenipal790 3 жыл бұрын
na aatinu amrita sis aauxa yakdin hajur ko ni din
@baburambabu8598
@baburambabu8598 2 жыл бұрын
अमृता दिदी धेरै राम्रो लाग्छ तो गित यस्तै राम्रो गित हरू लेउनु होला जिन्दाकी यस्तै हो कैही दुःखा र सुःखा आगमी दिन मा पैईला जस्तै गित आउन यही छ मेरो शुभकामना ।
@chamachhami3415
@chamachhami3415 3 жыл бұрын
भगवान ले अब्स्ये राम्रो गर्ने छन हिम्मत गर्नु ।आगामी दिनको लागि शुभकामना दिदी लाई
@RS2Entertainment
@RS2Entertainment 3 жыл бұрын
राम्रो गर्दैजानुस राम्रै हुन्छ दिदि कसैले नहेरी नि भगवान हजुरको साथ मा हुनुहुन्छ
@sristipun8520
@sristipun8520 3 жыл бұрын
नमस्कार आदरणीय दिदिहरुलाई 🙏🙏अमृता दिदिसंगै काम गर्यौ तर यति धेरै पीडा कहिले सेयर गर्नुभएन आज सुन्दा धेरै दु:ख लाग्यो 😢😭हिम्मत नहार्नुस दिदी सबैको पालो आउँछ ❤️
@ramukaka8912
@ramukaka8912 3 жыл бұрын
पुनकाला दिदी काे कुरा सारै राम्रो छ जात ले सानू हुने हैन कामले हाे
@amarkhadka4739
@amarkhadka4739 2 жыл бұрын
अमृता दि को काहानि ले मनै रुवायो हैट दिदी हजुर लाई अब आउने दिन सूखमय मितोस कामना छ
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
बिचरा,,,,,,अम्रीता जि को पिडाहरु सुन्दा सार्है मनछुयो धैर्र गर्नुस हजुर लाई भगवान ले एकदिन साथदिनुहुन्छ सफल्ताको शुभकामना छ🙏
@bishnushrestha403
@bishnushrestha403 3 жыл бұрын
कस्तो संयोग आफ्नै गीत आफ्नै जिवन सङ्ग मिल्न पुगेछ ।
@kapilsoni5230
@kapilsoni5230 Жыл бұрын
सधै मेरो दुख्यों दिलको घाउ यो गीत खुबै गाउथे सुन्न मन लlगथ्यो अमृता दीदिको स्वर मा बिरही पन छ मिठास पन नै छुट्टै छ उहाको दर्दनाक अतीत सुन्दा हजूर रुदा आशु थामिएन पूर्णकला दीदीको पनी आफनै कहानी होला उहाको स्वर पनी मन पर्छ प्राय सबै गीत सुन्न रुचाऊछू।
@bibasashahi4070
@bibasashahi4070 3 жыл бұрын
सारै राम्रो तर सारै मन दुखेयो
@romarrana2331
@romarrana2331 3 жыл бұрын
अमृता दिदी अजुर इन्द्रेणीमा जानु र राजु परियार दाजु सँग हजुरको सोर एक दमै म्यानेज हुन्छ ।यो हजुरले गाएको गित तिम्रो नासो फिर्ता लिन आउ भन्ने हजुरले गाउनु भाको हैछ ।म गित सुनेको थिए तर कस्ले गाएको गित हो भन्ने थाहा थिएन ।आज यो इन्टरभ्यु हेरे पछि सर्च गरेर हेरे ।बल्ल थाहा भयो ।सोर एकदमै राम्रो छ।राजु परियार दादा सँग इन्द्रेणीमा दोहोरी गाएको हेर्न मन लाग्यो।
@krishnapathak9521
@krishnapathak9521 3 жыл бұрын
अमृता बहिनिको श्रीमान प्रतिको माया अझै पनि उस्तै रहेछ त्यो पापी पति भनाउदो लाई हदैसम्म कार्वाही गर्नु पर्छ त्यसरी बिचल्ली बनाउने लाई
@arjunkanxa909
@arjunkanxa909 3 жыл бұрын
मेरो मन त सारै रोयो दादा ह्जुर
@dharambohara4502
@dharambohara4502 3 жыл бұрын
एति राम्रो कला गला भएका कलाकर हरेक बाधेताले पछाडी पर्छान तरा निरन्न्ता दिदै जानुस सफल्ता पकै मिल्नेछ
@gbkhadka5968
@gbkhadka5968 3 жыл бұрын
अमृता जि लाई हादिैक शुभकामना & अडिग भएर बढनु होला।
@RajanKarkiOfficial
@RajanKarkiOfficial 3 жыл бұрын
सारै भाबुक बनायौ बैनि 😥
@chandrabahadursen2500
@chandrabahadursen2500 3 жыл бұрын
यो दुखद को विडियो है बिचारा यो लोक दोहरी गायकी अमरिता नेपाली एक महान आमा पनि हो एक महिला हो र दुख संघर्ष कष्ट जीवन कथा रहेछ है पक्का र लोक दोहरी महान गायकी पूरण कला बिसी तिनौ जना लाई धेरै धेरै सम्मान छ बधाई छ है जय गीत जय संगीत जय नेपाल
@bishnusunar7527
@bishnusunar7527 3 жыл бұрын
दिदी काे याे कुराले मन छाेयाे अमृता दिदी हामी नारि माथि किन अत्यचार भईराखछ
@indrakc2510
@indrakc2510 3 жыл бұрын
अमृता मेम हजुर को इनि सब्दले मेरो आँखा को आँसु थाम्न सकिना 😭😭😭😭😭
@arpanarai9162
@arpanarai9162 3 жыл бұрын
😭😭😭be strong sis
@bishwakarmavlogs
@bishwakarmavlogs 3 жыл бұрын
अहिले मेरो दुख्यो दिल को घाउ।गित यति राम्रो मान्छे यति राम्री कस्तो मान्छे हो त्यो धोका दिने नामर्द।
@hirathapa4966
@hirathapa4966 3 жыл бұрын
नामर्द पापी हो !दलित दलित बिच यति सारै भेदभाव सुन्नै नसकिने कस्तो अचम्म !
@bhimbahadur5966
@bhimbahadur5966 3 жыл бұрын
साउदी बाट हेर्दै छु।
@anjalibardewa4864
@anjalibardewa4864 3 жыл бұрын
अमृता दिदी सलोट छ हजुर लाई।अझै best गर्दै जानुहोला
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 3 жыл бұрын
जहान परिवारले हेला गरेनि हजुरलाई साथ दिन्छ एकदिन अबश्य भगावानले अम्रीता sister हजुरको बोलीलेनि मलाईनि भाबुक बनाईदोयो तर हजुरको गीत पहिलानै सुनेको थियो अनि अती राम्रो हजुरको गीत स्वर अझै सफलताको कामना
@birendrakhadka9262
@birendrakhadka9262 3 жыл бұрын
अमृताsisterको कथा व्यथा सुनेर म पनि रोए सँसार यस्तै हो दिदि तर के गनें बाच्नै पछं
@wannapha9147
@wannapha9147 3 жыл бұрын
मेरो पनि मन भकान्नियो। मलाइ नि सारै मन पर्ने गीत्। सदै मेरो दुख्यो दिल को घाउ।
@krishnabirtamang1707
@krishnabirtamang1707 3 жыл бұрын
अमृता बहीनी सानो मन नगर्होस जिबन चाहेर हैन अचानक यस्तो हुन्छ ।तर हामी चेतनसिल प्रारणी हो र ज जस्तो आफ्नो सामु आइपर्यो भन्ने हल गर्नु चाही ज्ञानी र बुधीमानी हुन्छ ।मेरो पनि धेरै चेलिहरू छन त्यसैले दीदी बहीनीहरूको आत्मा रूयको हेर्न सक्दिन ।तर अमृत बहीनी ठूलो मन सोच गरे र अगिबड्नु र बितेका कुराहरू लाई भूली दिनु ।कसरी ति छोरीको लागी राम्रो शिक्षा दिनुपटि लाग्नुहोस र तिनै छोरीले भोली सुख दिने छ।बर भयनी पिप्पल भयनि दिने सित्ल छायॉनै हो ।बाच्नु ठूलो कुरा हो शुभकामना छ ।stay save
@KrishnathapaktgmailcomThapa
@KrishnathapaktgmailcomThapa 3 жыл бұрын
एति राम्रो गित गाउँने गायिका बल्ल चिने यो इन्तर्भ्यु हेरेर धेरै रोए मलाई सरै मन पर्ने गित पुरानो दिन हरुको याद आउँदा सधैं सुन्छु
@ranamalla634
@ranamalla634 3 жыл бұрын
Amrita Ji your story touched my heart and soul and wet my eyes. All girls awesome in their own ways, wonderful.
@pratixaverynicesongparuama8377
@pratixaverynicesongparuama8377 3 жыл бұрын
अहिले नि तेस्तो छ रुम पनि दिदेन जात भनेसि
@thapamagar1089
@thapamagar1089 3 жыл бұрын
यसतइ छ सनसार हो सबइको जिनदगि काहा सहज छर पिरा र पिर सबइको छ
@padamshrestha8976
@padamshrestha8976 3 жыл бұрын
अमृता बहिनी को जिबन कहानी सुन्दा आँसु आयो अबका दिन सफल हुनेछ
@baglungdhorpatannagarapali9753
@baglungdhorpatannagarapali9753 3 жыл бұрын
कमल जि अमरिता जिलाई ईन्द्रनि मा लगेर सदैमेरो दुख्यो दिल को घाउ भननि गित सुनाउनु ल धन्यवाद
@kesharipun6262
@kesharipun6262 3 жыл бұрын
मेराे दिदी अमृता सधै समान छ अझ हिम्मत नहारनु है सधै सपाेर्ट छ बरेङ गाउँ पालिका काे अझै नाम राख्नु पर्छ दिदि हिम्मत नहारर्नु है plz didi take care 😪😪😪🙏🙏🙏 बाग्लुङे हरु हजारि यता है🙏र अमृता दिदी लाई माया गर्ने काे काे हुनुहुन्छ कता कता बाट ल यता अाम है
@oooooo9733
@oooooo9733 3 жыл бұрын
Good
@rajeshsudedi9403
@rajeshsudedi9403 2 жыл бұрын
अंमिता दिदी को कुराले मन छोयो
@bhagwatiadhikari7419
@bhagwatiadhikari7419 3 жыл бұрын
बाहिर बरु त्यति भेदभाव हुदैन । दलित भित्रै यति धेरै भेदभाव छ । दुख लाग्यो अम्रिता बहिनीको जिवन कहानी सुनेर । जिन्दगी सघ्रर्ष हो । एकदिन त्यो परिवार पछुताउने छ ।
@samikshyabc8933
@samikshyabc8933 3 жыл бұрын
अमृता दिदी को कुरा ले यस्तो रुवायो चिन्ता नगर्नुस् दिदी भगवान ले साथ् दिन्छ।😭😭😭🙏🙏🙏🙏💕💕💕💕💕
@krishnachhetri8350
@krishnachhetri8350 3 жыл бұрын
यति मिठाे कला लुकाउनु भाकाे रहेछ गित त सुनियाे तर गाउने लाइअाज चिनियाे
@birendranabiyal8564
@birendranabiyal8564 3 жыл бұрын
कमल जी नेपाल में ऐसा कानून नहीं है जो इस तरह के पीड़ितों को अधिकार दिलाने के लिए कार्यवाही क्यों नही करते । मैं भारतीय हूँ लेकिन मैं 20 वर्ष तक दार्चुला खलंगा में बाल्यकाल जीवन व्यतीत किया । लेकिन बहिनी को श्रीमान को विरूद्ध कार्यवाही क्यों नही करते। इन बातों को आगे बढ़ाना चाहिये जिससे अमृता बहिनी जैसों को न्याय मिल सके। कमल जी मलाई धेरै दुख लाग्यो ।
@premdewan6633
@premdewan6633 3 жыл бұрын
सहि कुरा हो जो संग पैसा छ उसको जातपात हेरदईन
@rajkc2567
@rajkc2567 3 жыл бұрын
अम्रिता दिदी को पीडा सुन्दा सारै मन छोयो
@villagerneplease
@villagerneplease 3 жыл бұрын
यी अमृता नेपाली गायिका हाम्रै गाउँले हुन,तर उनको बारेमा मैले आजसम्म यस्तो अवस्थाको बारेमा थाहा पाएको थिएन।।अलिअलि याद छ सायद सप्तरङ्गी संसारले अन्तर्वाता लिएपछि पुन कलाकारितामा आए जस्तो लाग्छ।।
@dilipsonar4039
@dilipsonar4039 3 жыл бұрын
Sabai Jana lai mitho samjhana chha, ra amrita Didi lai koti koti parnam, oha Didi lai aoudako din haruma, dherahi dherahi khusi milosh, ahi parathana xa,
@balkrishnaniure
@balkrishnaniure 2 жыл бұрын
आसुको धाारनै बग्यो अमृता बैनि को कुराले यस्तो अन्य कसैलाइ नपरोस र अमृता जि का आउदा दिनहरूमा आखाबाट आसु नबगुन प्रभु 🥲
@nirdosharmaan7252
@nirdosharmaan7252 3 жыл бұрын
अमृता दि लाई इन्द्रेणी मा पुराउनु कमल सर एति राम्रो प्रतिभा अझै स्रोता माझ पुगोस
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
अमृता दिदी ! कृपया तपाईं जस्तो विशिष्ट कलाकारले आफुलाई दलित नभन्नु होला । दलित सोंच हो जात होइन । तपाईंको महान सोंचलाई सलाम गर्छु । छोरीले आफू बिरामी भएको बेलामा बाबा खोजेको सुन्दा आँसु थाम्नै सकिन ।
@yagyarajgiri691
@yagyarajgiri691 3 жыл бұрын
मन पर्ने कलाकार हरु सलाम छ।
@user-ij7qk2qn6p
@user-ij7qk2qn6p 3 жыл бұрын
सम्पूर्ण चेलिमा सम्मान छ निकै चलेको गित दुख्यो दिलको घाउ मन नै रोयो 😥😥😥
@yogibk5919
@yogibk5919 3 жыл бұрын
I have respect all of you
@sureshsundhauli7462
@sureshsundhauli7462 3 жыл бұрын
बाहिर खुशी देखिने मन सबै भित्र कहाँ हुन्छन् र 😭
@bimalprakashdevkota4413
@bimalprakashdevkota4413 2 жыл бұрын
अमृता नानी तपाईले भोगेको दुख सुनेर म धरधरी रोए, अब वितेको ९ बर्षका कुरा सम्झेर आफ्नो जीउलाई रोगी नवनाउनु है, साङ्गीतिक यात्रालाई निरन्तरता दिईरहनु होला, नानीका गीत दोहोरी खोजी खोजि हेरिरहेकोछु, सुनिरहु जस्ता गीतहरु गाउनु भएको छ।अचम्म सुन्दर छन्। नानीले मज्जाले हाँसी हाँसी अन्तरवार्ता दिएको हेर्ने सुन्ने मन छ। भगवानले नानीको कल्याण गरुन ।
@kashavgajurel4742
@kashavgajurel4742 3 жыл бұрын
बहिनी सबैका दुखका कथा फरक हुन्छ।मेरो पनि बेग्लै कथा छ।
@keshargiri5003
@keshargiri5003 3 жыл бұрын
बिहा गरेपछि जातपात हेर्ने कस्तो कुकुर रहेछ काटे रगत रातै छ हाम्रो केको जातपातको कुरो सारै दुख लाग्यो अमृता जी कुरा सुनेर 😢😤
@bahadurdalpun9713
@bahadurdalpun9713 3 жыл бұрын
"अाखाँले देखेको साचो कान्लेसुनेको झुतो भन्छन" यो ईन्त्रभ्यू अम्रिताको बुढालेहेर्नुभाछभने माफीमाग्नुपर्छ अनी बाच्ने अधीरदिनुहोला ।
@dilsaru4168
@dilsaru4168 3 жыл бұрын
महान नारी । अज भोलि नारीहरू श्रीमानले हेर्दाहेर्दै परपुरूष सँग सम्बन्ध रखेर भागेको फेसन नै छन् । सलोत छ ।
@rajkumaripun3874
@rajkumaripun3874 3 жыл бұрын
कमल सर लाई मुरी मुरी धन्याबाद छ ,। यति राम्रो राम्रो बैनिहरु लाई हाम्रो माज ल्याई दिनु भयो कति मिथो आवाज़ रैछ सुनेर खुशी लाग्यो अब उहॉ हरु लाई पनि सबै मिलि भाईरल बनाउनु पर्छ ।
@ganeshsilwal3073
@ganeshsilwal3073 3 жыл бұрын
Aajkal aaunne vura vuri lai viral banayara jaandai najaneko lai geet gauna dinu vanda yasto real singer jo barsau dekhi sangharsa gardai yaha samma aaunu vako xa uha harulai tyo thau dim. Jastai amrita ji
@rajuchhetri2884
@rajuchhetri2884 3 жыл бұрын
Amrita Medam narunu God will healp you song ramroxa damixa God bless you
@bimalkumar6800
@bimalkumar6800 3 жыл бұрын
सम्मान छ अमृता दिदी हजुरको दु:खद कहानी सुन्दा मन भक्कानियो😭😭 हरेक मान्छे को जिबन एउटान एउटा समस्याले घेरिएको हुन्छ संघर्ष गरेर अगाडि बढनु भएको छ दिदी लाई सफलताको अग्रिम शुभकामना 😍😍
@narayangyawali5768
@narayangyawali5768 3 жыл бұрын
Kati ramro bichar purnakala bahini ko god bless you
@ashokrasaili1814
@ashokrasaili1814 3 жыл бұрын
अमृता दिदी हजुरको साथमा लोक संगीतलाई माया गर्ने सबै नेपाली दाजु भाईहरु हुनुन्छ नरुनु होला, अति नराम्रो महसुस भयो दिदी हजुर रोएको देख्दा
@shivagautam7635
@shivagautam7635 3 жыл бұрын
दलित दलितको भेदभाव कस्तो हुन्छ हेर्नुस त सबै जनाले।उपल्लो जातकोले मात्र भेदभाव गर्छन भन्ने मान्यता परिवर्तन गर्न जरुरत छ।
@basantadarlami561
@basantadarlami561 3 жыл бұрын
अमृता नेपाली को जिवन काहनी सुनेर मेरो पनि आँखा रसायो वाहाको त्यो श्रिमान प्रतिको त्याग र तपस्या देखेर salute गर्नु मन लाग्यो
@bcsantosh8138
@bcsantosh8138 3 жыл бұрын
हृदय नै छाेयाे
@gautam10001
@gautam10001 3 жыл бұрын
Thanks for your in-depth interview. Girls be brave always. Keep fighting for injustice of our society.
@wannapha9147
@wannapha9147 3 жыл бұрын
कस्तो मनै भड्काउने गीत को सब्द छ। सदै मेरो दुख्यो दिल को घाउ।
@bashantbigyan5784
@bashantbigyan5784 3 жыл бұрын
झुठो माया चाहिदैन निस्ठुरी तिम्रो नासो फिर्ता लिन आउ । यो दिदी ले गाउनु भएको रैछ है 🤔🤔🤔
@nirupgurung3266
@nirupgurung3266 3 жыл бұрын
सबै काे जिन्दगि साेचेजस्ताे हुदाेरहेनछ हजुरकाे ईन्टर बार्ता हेर्दा अासुकाे धारा भय अब राम्रो दिन अायकाे छ राम्रो गर्नुहाेला म हजुरलाई शुभकामना भन्न चाहान्छु अन्तर बार्ता हेर्दा दख लाग्याे म नजिकै यउटै यरियकाे भयरनि हामिलाई थाहा भयन
@rishiramnepali6843
@rishiramnepali6843 3 жыл бұрын
अमृता दिदी स्वर कति मिठास हो त्यस्तै मिठास जिन्दगी भैदेको भए कति राम्रो हुनि थियो तर सबै सोचे जस्तो कहा हुन्छ र तर हिम्मत नहार्नुस दिदी हजुर को यो प्रतिभा ले ठाउँ पाँउछ दिदी♥️♥️♥️♥️♥️♥️♥️
@hirapun6434
@hirapun6434 3 жыл бұрын
एक पटक इन्द्रणि मा पनि लग्नुन है भाई
@girisuraj1981
@girisuraj1981 3 жыл бұрын
अमृता दिदी को शंधर्ष नै महान छ जति दुख काट्नु भयो अब काट्नु पर्दैन दिदी चिन्ता नगर्नु हजुर को शाथ मा हामी सबै छम
@buddiale603
@buddiale603 2 жыл бұрын
एस्ति नायिका जस्ती सुन्दरी श्रीमती लाई श्री मानले चटक्कै माया मारी लाहा बेपत्ता हुनु भनेको पशु समान् नै रहेछ उस्को आत्मा ।
@yamchhetri3203
@yamchhetri3203 2 жыл бұрын
यति मिठो स्वरको धनी अमृता बहिनीको भित्री मनको पीडा सुन्दा सारै मन छोयो
@ganeshthapa6975
@ganeshthapa6975 3 жыл бұрын
कमल सर नमस्कार अम्रिता लाइ ईन्द्रणी मा लगनुन है।।।।।
@madanalemagar7928
@madanalemagar7928 3 жыл бұрын
नमस्कार कमल दाजु लाई अमृता दिदीको कुराले भाबुक भए एक चोती इन्द्रेणी कार्यक्रम मा अमृता दिदिलाई हेर्ने धोको छ दाजु ।
@rinapokharel992
@rinapokharel992 3 жыл бұрын
याे गित त धेरै फेमेश गित हाेत गाउने दिदि वाहा पाे हुनुहुन्छ काह छन त अहिले भेटेर पाउ ढाेकने मन छ कथै बरा
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
UFC Vegas 93 : Алмабаев VS Джонсон
02:01
Setanta Sports UFC
Рет қаралды 226 М.
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00