गायिका अमृताको मनरुने कहानी:म सुत्केरी हुदापनि श्रीमानले भैसी गोठमा लगेर सुताईदिए, कहिल्यै भेट्न आएन

  Рет қаралды 355,337

Laligurash Daily

Laligurash Daily

Күн бұрын

गायिका अमृताको मनरुने कहानी:म सुत्केरी हुदापनि श्रीमानले भैसी गोठमा लगेर सुताईदिए, कहिल्यै भेट्न आएन
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Lok Singer Amrita Nepali
Camera
Netra Chaulagain
Kiran Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragi
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Amritanepali #Kamal_sargam #Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 519
@sanmayatamang5032
@sanmayatamang5032 4 жыл бұрын
बिचार अमृता जि धेरै दु ख लाग्यो पहिलाको दिन हरु सुन्द अब त सफलताको कामना सहित तिज को शुभकामना छ ?
@manoli735
@manoli735 4 жыл бұрын
महान नारी मध्ये एक जना अमृता नेपाली,कहिले हरेस नखाइकन अघि बढ्नु शुभकामना👏👏👏👏
@bheshbasnet3775
@bheshbasnet3775 4 жыл бұрын
बिचरा बैनिको जीवन काहानी सुनेर मेरो आखाबाट आँसु आयो हिम्मत नहार बैनी अगाडि बढ सुभकामना
@saraswatigiri7455
@saraswatigiri7455 4 жыл бұрын
अमृता दिदी छिटो जानुहोला इन्द्रेणी मा समय कुरेर बस्ने छु।दु:ख पछि सुख अवस्री आउने छ।😍😍💞💞
@arunchamling9758
@arunchamling9758 4 жыл бұрын
कति मिठाे अावज अमृता दि ज्यू काे।।👌❤️ उज्वल भबिस्यकाे हार्दिक शुभकामना दि ज्यू प्रति।।👏👏
@yasodapariyar1647
@yasodapariyar1647 4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई कमल दादा हजुरले अम्मरीता दीजुलाई अगाडी बढाए कोमधन्नेबात
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
तेयस्ता माहान बुहारीहरू लाई पनि अमृता जि हजुर ईन्द्रेणि कार्यक्रम मा अाउँदा खेरि साथमा लियर अाउनुहाेला ल । म अहिले याे भिडियाे कुबेत बाट हेरदै छु ।
@dbthapa5224
@dbthapa5224 4 жыл бұрын
एउटा संघर्ष शिल माहिला , हिलोमा फुलेको कमल फूल जस्तै हो अमृता बाहिनी ।
@beekashthaquri
@beekashthaquri 3 жыл бұрын
अमृता दिदी ले दु:ख सुनाउदा मेरो अँखा बाट आँसु नै आयो अति मीठो स्वर अमृता दिदी को अग्रिम शुभकामना
@mayashrish3296
@mayashrish3296 3 жыл бұрын
कति सालिन अनी कति मिठो बोली best of luck 👍️👃👃
@Mibovlog
@Mibovlog 4 жыл бұрын
कमल सर इन्द्रेणीमा राजू परियार दाजुसँग दोहोरीमा भिडाउनुपर्यो अमृता जीलाई
@krishnabahadurlama2731
@krishnabahadurlama2731 4 жыл бұрын
अमरिता दिदी को जसतो मानछे उसताई बोली उसतई गित सधै खुसि रहनुहोला है दिदी ज्यु
@ombhitrakoti8213
@ombhitrakoti8213 4 жыл бұрын
बैनी तिमी लाई जुन व्यवहार त्यो समाज ले गर्यो र तिमी ले भोगे का ती कहाली लाग्दा दिन हरु सुन्दा म भावुक भए। दलित ले दलित लाई गर्ने व्यवहार सुन्दा धेरै दुःख लाग्यो। हामी समाज परिवर्तन को कुरा गर्दै छौ र तै हाम्रो मान्नेत पनि हो। तर दलित ले दलित लाई गरे को यो व्यवहार ले हामी अजै कहाँ छौ भन्ने ठूलो प्रश्न उब्जेको छ। कस्तो खालको को समाज छ त्यो ठाउँ मा।
@chomesunar5866
@chomesunar5866 4 жыл бұрын
संघर्ष को फलनै मिठो हुन्छ बईनी त्यसैले अईले सफलता पाउनु भास अझै पाउनु हुनेछ अाशा छ साथै हरितालिका तिजको शुभकामना अमृता बईनी लाई
@madansunar8616
@madansunar8616 4 жыл бұрын
कमल सर दिदिलाई ईन्द्रणि मा गएर गति गएको देख मन छ ।कमल सर
@mahendraxetri5213
@mahendraxetri5213 3 жыл бұрын
सुमधुर स्वर कि धनी अमृता दिदी गला र कला को लागि म सधै सम्मान गर्छु
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
अमृता को भिडियो हेर्दा सार्है भाबुक बनायो कमल सर लाई धेरै धन्यवाद अमृता बैनी लाई छिटो इन्द्रेणी मा देख्न पाइयोस् 😍😍
@suryashrestha6007
@suryashrestha6007 4 жыл бұрын
मेरो एउटा मात्रै बैनी छिन, जसको नाम पनि अमृता नै हो । यो बैनीको कुरा सुन्दा आफ्नै बैनी जस्तो लाग्यो । बैनीको बिगतले मलाई पनि रुवायो । हामी पुरुषहरूको मानसिकता परिवर्तन नहुने हो भने हाम्रा अधिकांश चेलीबेटी दुख पाउनेछन् । 😭😭
@bimadura269
@bimadura269 4 жыл бұрын
म तपाईं लाई धन्यवाद भन्ना चाहान्छु
@aagamanbanskota8899
@aagamanbanskota8899 4 жыл бұрын
bima Dura l
@gannevae3014
@gannevae3014 3 жыл бұрын
😭😭😭😭😭😭
@dhrubakhatri4475
@dhrubakhatri4475 4 жыл бұрын
मेरो घर पनि गुल्मि शान्तिपुर हो हाम्रो बैनि नै हौ तिमि अमृता,,, अब एति धेरै संघर्ष गरिसकेकि रहेछौ अब रुने होइन अब तिम्रो आउदा दिन सुख्मय हुने छ्, तिम्रो खाता न पाये केहि सह्योग गर्नु हुन्थ्यो, भान्जि लाइ पनि हेर्नु पाये हुन्थ्यो, म अहिले भारतिय सेना मा छु, ....
@madanalemagar7928
@madanalemagar7928 4 жыл бұрын
अहिले हो अमृता दिदी लाई इन्द्रेणी कार्यक्रम मा देख्न पाउने
@kamalsargam
@kamalsargam 4 жыл бұрын
अबको केहि दिनमै
@madanalemagar7928
@madanalemagar7928 4 жыл бұрын
@@kamalsargam thank u somuch kamal sir
@thamansunar8370
@thamansunar8370 4 жыл бұрын
Kamal Sargam Official please daju xitai lanu hola haii
@sureshshahi3036
@sureshshahi3036 4 жыл бұрын
Amrita sis lai aba indreni ma lyaunu parxa ek din kamal gi
@debendrasunar8303
@debendrasunar8303 4 жыл бұрын
अब तपाईंको जीवन राम्रो छ दिजु
@jeevanchhetri5194
@jeevanchhetri5194 4 жыл бұрын
हरेक चेलिको जिन्दगी पुरूषको हातमा हून्छ बूझने श्रीमान भयो भने जिन्दगी स्वग हून्छ र नबुझ्ने भ‌ए नकहूनछ !
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 4 жыл бұрын
रुपको पनि यति राम्री , बोल्ने शैली पनि त्यती नै राम्रो , मीठो गायन शैली भएकी श्रीमती लाई पनि यति धेरै तड्पाउने त्यो केटालाइ कहिलै शान्ती हुदैन । बहिनी हरेस नखाइ आफ्नो गायन कलालाइ अघि बढाउनु होला ।
@ishwarshreepal4710
@ishwarshreepal4710 4 жыл бұрын
दिदी एक साहसिक निधर महिला हुनुहुन्छ !!उहाँको पीडा जो कोहि ले पनि महसुस गर्न सक्छ दिदी को अबको साङ्गेतिक यात्रा सफल होस धेरै धेरै शुभकामना !!!
@rajkumaripun3874
@rajkumaripun3874 4 жыл бұрын
अम्रिता म्याम कति राम्री कति मिथो बोली तपाई को ईन्तर भिउ सुनेर मेरो पनि ऑशु आयो महान नारी हो तपाई , अब बिगत लाई भुलेर अगाडी बस्त्नुस तपाई को दिन ऑउदैछ म्याम !
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
धेरै राम्रो छ अम्रिताको अावाज यस्ता अावाजहरुले राम्रो स्थान पाउनु पर्छ
@DeepakGurungEnt
@DeepakGurungEnt 4 жыл бұрын
अमृता जी, यहाँको दु:खद कहानी सुन्दा पहिला पनि मेरो आँखा रसाएको थियो ! नबोलेरै टाढा हुने श्रीमान भएर पनि नभए जस्तो, जस्ले न सुख दियो न दु:खमा साथ अब कानुनी रुपमा छोरी लाई नागरिकता दिलाइदिन भन्नुस् यत्तिसम्म पनि गर्नु भएन भने कानुनी रुपमा अघी बढ्नु होला ! कुनै समय थियो, सधैं मेरो दुख्यो दिलको घाऊँ बोलको गीत मेलापात रोधीघरमा गाएको याद अझै ताजै छ ! मलाई तपाईको यो गीत एकदमै मन पर्छ अहिले पनि म कहिले कही गुनगुनाउछु ! जीवनमा धेरै संघर्ष गर्नु भएको छ अझै हिम्मत नहार्नुस् मेहनत र धैर्यताले नै हरेक मानिसहरु सफल बनेका हुन् यहाँको आगमी जीवन सुखद अनि सफल रहोस् धेरै धेरै शुभकामना छ !
@janaksinghjanaksingh8220
@janaksinghjanaksingh8220 Жыл бұрын
Kati dukha lagne katha ho hajur 😭😭🙏🙏❤️❤️❤️❤️❤️😘😘👌👌♥️👍👍
@mayagiri5571
@mayagiri5571 4 жыл бұрын
जबसम्म हाम्रो समाजमा रहेका निच मानिसहरू को माानासिकतामा परिवर्तन आउदैन तबसम्म नेपालि नाारिहारूले यास्ता पीडा भोगिरहनू पर्छ तर पनि हार खानुहुदैन सायाद कमल पनि हिलो मा फूलेको भयरहोला महत्व पनि निकै छ !!!!!!
@sanughayal9027
@sanughayal9027 2 жыл бұрын
निकै साहासी महिला किनकी आट र साहास बटुलेर अघि बड्नु भयो दिज्यु हजुरलाई सलाम छ।हजुरको सफलताको शुभकामना 🙏🙏♿️♿️♿️♿️
@lakshmi5558
@lakshmi5558 4 жыл бұрын
दिदी हजुरको interview हेरेर मन भक्कानियो अब कहिले पनि हजुरको आँखा बाट आँसु झरेको देख्न नपरोस अब हजुरले रुनु पर्दैन दिदी आफैमा अब्ब्ल हुनुहुन्छ त्यस्तै मीठो आवाज छ त्यो आवाजले अब स्थान पाइसकेको छ दिदि
@bishwashgiri7417
@bishwashgiri7417 4 жыл бұрын
समय छ अझै पर्खिनुस दिदी भाग्य कसैको पेवा होइन दुख दिनेहरूले दुख भोग्ने दिन ढिलो चाडो अबश्य आउँछ । धैर्रे गर्नु .. ।
@rudhangharti6148
@rudhangharti6148 4 жыл бұрын
100% सहि कुरा साथी को
@themodsdownloadanminecraft9183
@themodsdownloadanminecraft9183 4 жыл бұрын
दिदि लेख्ने शब्द नै पाइन मेरो मन धेरै रुन्च
@reshambomrel6157
@reshambomrel6157 2 жыл бұрын
बितेका दिन विर्सियर आगाडी बढ्दै जानू बधाई छ
@ghamansing2578
@ghamansing2578 2 жыл бұрын
अमृता दिदी को कुरा जति सुन्यौं उति सुन्नु मन लाक्छ मेरो लागी त interview नै छोटो भयो अमृता दिदी को कमल सर्गम सर लाई पनि धेरै धेरै धन्यवाद छ अमृता दिदीको विषय सबै कुरा बुझ्न् पाइयो 🙏🙏💜💜
@darshanthakuri9434
@darshanthakuri9434 4 жыл бұрын
निकै मार्मिक जीवनकथा।सहनशीलता नै जीवनकाे जीत हाे।
@udayakc8441
@udayakc8441 Жыл бұрын
❤❤🎉अमृता नेपालीको जिवनका कथा ब्यथा लालिगुराश डट कम टिभी बाट एकदमै मार्मिक रूपमा व्यक्त गर्दा यत्ति मन छोयो त्यस्तै म पुरुषले पनि आमाले छोडेको छोरीलाई माया दिएर बसेको छु!🎉❤❤
@samjhanashrestha7017
@samjhanashrestha7017 4 жыл бұрын
जिन्दगीको धमिलो यात्रा ..... जति दुख पाउनु भयो अब चिन्ता नगर्नुहोला
@buddhiman1810
@buddhiman1810 3 жыл бұрын
मेरो तर्फबाट नि नमस्कार म पनि कतार बाट हेर्दै छु
@thapamanbahadur4237
@thapamanbahadur4237 4 жыл бұрын
यस्तो हुतिहारा त्यस्को कहिलेनी भलो नहोस् धर्य गर्नुहोस् बहिनी अमृता पृथ्वी गोलो छ दिन सबैको आउछ ।
@olilokendra2914
@olilokendra2914 4 жыл бұрын
बिचारा कस्तो पापी मान्छे रहेछ यस्तो सिधा श्रीमती र छोरी छोरेर हिनेको को रहे छ
@awmdeepak521
@awmdeepak521 4 жыл бұрын
अमृत बहिनि को यो दुख देख्दा आफुपनी रुनत धेरै रोय ईन्टरबीउ सुनेर आबका दिन राम्रो बित्ने छ्न सबै को शाथपायकाछौ सधै खुशी रहनु
@tikaramsenchury7053
@tikaramsenchury7053 4 жыл бұрын
अमृता जि को स्वर मा समधुर छ।तपाईंको अन्तरबार्ता हेरेको थिए। साथै गित पनि हेरे सार्है राम्रो अनि खुशी लाग्यो।जिन्दगीमा हरेक उतारचढाव आईरहन्छ।तपाईंसङ्ग धेरै माथी जान सक्ने खुबी छ।हरेस नखानु तपाईंको उत्तरउत्तर प्रगतिको शुभकामना छ। from uae.
@rameshchhetri9606
@rameshchhetri9606 4 жыл бұрын
प्यारो दिदि हजुर को interview हेरे पछि आखा रसाउछन् 😥😥😥💕💕😘😘
@milanchettri6717
@milanchettri6717 2 жыл бұрын
बिचरा दिदि यस्ताो दुख कसैलाई नपरोश हे भगवान सबैलाई रछ्या गरुन कमल सर हजुरलाई धन्याबात है
@rounnythapa194
@rounnythapa194 2 жыл бұрын
अमृरिता बहिनी कुरा सुन्दा अति मन छोयो बहिनी नअातिनु तपाईंको अब्सये पनि हास्नी दिन आउँछ बहिनी बहिनी तपाई लाई हामी हरु ले साथ दिन्छ बहिनी तपाईंको अब को दिन सुख को साथमा बित्छ बहिनो को शुभकामना
@rishiramnepali6843
@rishiramnepali6843 4 жыл бұрын
दिदी को जति पनि पिडा हरू सुन्छु मन भक्कानिएर आउँछ । तर दिदी को त्यो स्वर ले मन्त्र मुक्त बनाईदिन्छ पक्कै पनि हजुर अब को दिन पछाडी फर्केर हेर्न पर्दैन जस्तो लाग्छ र अब रोएर होईन हाँसेर अगाडी बढ्ने साहास र सँकल्प मिलोस भन्दै आउँदै गरेको नारी हरूको महान चाड हरितालिका तिज को पनि शुभकामाना छ दिदी अनी भान्जी लाई पनि🎤🎤🎤🇯🇵🇯🇵🇯🇵🇯🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
@arunff4865
@arunff4865 4 жыл бұрын
बिचरा कति दुख दिन्छन् नारी हरु लाई पापीहरूले
@krishnakarki261
@krishnakarki261 4 жыл бұрын
aaba ramro hunx dd... pir nagarnu.... we will support you. 💞💞💞💞
@hsdogra7818
@hsdogra7818 4 жыл бұрын
मनै छोयो यो कथाले दिदी हार नखानुस हजुरको साथमा हामी सबै नेपाली छौ अगाडि बढदै जानुस 💞💞💞 यहि शुभकामना
@sabitripariyar9432
@sabitripariyar9432 4 жыл бұрын
आहा! दिजु फेरि नि हजुरको इन्टर्भिउ हेर्न पाइयो दुखी नहुनुस अब त्यस्तो दुख त भोगेर यो ठाउमा आउनु भयको छ अझै हिम्मत गरेर अगाडि बड्नुस दिजु सुभकामना😍😍😍😍😍
@sudanmagar5017
@sudanmagar5017 4 жыл бұрын
अम्रिता दि कति दुख पीडा कति रहेछ ।मनै रुवायाे अाजकाे इन्टभिउले पनि अबकाे दिन खुसिकाे साथ बिताेस ।
@sabitripandit2863
@sabitripandit2863 2 жыл бұрын
हिम्मत जुटाउनि भयो बैनि अबत सिडि उअक्लि कोसिस गर्दैजानुस सफल हबस
@laxmiacharya2984
@laxmiacharya2984 Жыл бұрын
​@@sabitripandit2863 l,
@harkabahadur1933
@harkabahadur1933 4 жыл бұрын
झुठो माया चाईदैन धेरै राम्रोरी कलाकि धनी खुशी लागाे देखेर
@munnamunna9780
@munnamunna9780 4 жыл бұрын
सरै दुख लागियो मान्छे मान्छे मा पनि यति धेरै भेदभाव कस्तो समाज हुर्किदै छ हामी यो समाज देख द सरै दुख लाग्छ तपाई को कलाकारित अति राम्रो रछ उज्वाल बबिस्यको सुभकामना छ त्यो आधर्मी सिरमानको कहिले भलो नहोस्🙏🙏
@harirana305
@harirana305 2 жыл бұрын
kasto sojho ra saral man ko amrita realy heart touching strogal sadhai vagawan le satha deun baini from yas island
@janaksingh1694
@janaksingh1694 2 жыл бұрын
अमृता जि महान हुनु हुन्छ।
@narayankc2040
@narayankc2040 4 жыл бұрын
सफलता को शुभकामना दिदी।इन्द्रेणी देख्न पाइनी भो खुशी ला छ
@sunitasalamimagar378
@sunitasalamimagar378 2 жыл бұрын
Kamal vai ko interview garni tarika ramro x
@nirmallama3297
@nirmallama3297 4 жыл бұрын
Amrita don’t be sad I hove so many people help to you.God bless you Amrita.
@netrapariyar4982
@netrapariyar4982 4 жыл бұрын
Ati man royo Amrita bahiniko bigatka kura sunda dherae dukha lagyo aba dukha paunu pradaena kina ki Kamal sargam jiule adherobat ujeloma lyaedinu bhayo uhalae aatmae dekhi dhanyabaad lali gurash online TV lae ra bahiniko sumadhur swarko Dhani hunu hunxa abata jhan khusi lagyo indrenima jadae hunuhudo ati khusi lagyo
@somnathlamichhane99
@somnathlamichhane99 4 жыл бұрын
Dee lai subhakamana 🙏🙏🙏🙏🙏 hjur ko man ko sabai echha Pura hos deee
@mamatadarji3285
@mamatadarji3285 4 жыл бұрын
दिदिको बिगतका भोगाई सुन्दा आँशु थाम्नै सकिन अगाडि बढ्दै जानु होला शुभकामना
@sukraghale7438
@sukraghale7438 3 жыл бұрын
अमृता नेपाली बहिनी हुनत मेराे परिवारमा यस्ताे घटनात छैन तरनि तपाहिकाे दुखका कुराले मन थामन सकिन सङ्ग्रसनै जिवनहाे भन्निअाजा मलाहि सत्य लागयाे सफलताकाे कामना तपाहिका प्रतेक गित मा सफलता मिलाेस सुभ कामना
@jamunakoirala1498
@jamunakoirala1498 4 жыл бұрын
अमृता बैनीको बिगत थाहा पाएर धेरै दुखित भएं,आगामी दिनहरु सफलताले चुमुन,हार्दिक शुभकामना !!
@deeplovenischal5738
@deeplovenischal5738 4 жыл бұрын
Wawo didi ko voice kati sweet xa vnya
@dipaknepali9562
@dipaknepali9562 4 жыл бұрын
हरेक अन्तरबार्ता अनि गित आउँदा पहिला पहिला पनि धेरै अन्तरबार्ता मा रोएको छु म तपाइको कथा सुनेर अब केहि हदसम्म जिबन सुधार भको छ सबैको साथसपोट पनि छ इन्द्रेणी मा गएर हासेको देख्न पाउ र म पनि हास्न पाउ है बैनि
@saraswatithapa2725
@saraswatithapa2725 2 жыл бұрын
बैनि कत्ति मायाँ गर्ने भाइ बुहारि दुख्ख मा साथ जस्ले दिनु हुन्छ त्याे पल र त्याे गुन १ मुठि सास रहुन जेल कदापि कहिलै भुल्न सकिन्न बैनि तपाईं काे माईति सम्पुण परि बार लाई सलाम छ🙏🙏❤️❤️❤️
@manbahadur1434
@manbahadur1434 4 жыл бұрын
Laliguras and, interview ramroo lagyoo good job SIR hjurle, Ramro PERGTEE GARnubhachha, Kamal SIR super good job sir
@rajeshbiswa5476
@rajeshbiswa5476 3 жыл бұрын
Dami xa git
@krishnaaryal8018
@krishnaaryal8018 4 жыл бұрын
राम्रो छ दिदी को स्वर
@baglungdhorpatannagarapali9753
@baglungdhorpatannagarapali9753 4 жыл бұрын
अमरिता जि हजुर झुतो मायाँ को गितको गाईका चिनाउनु भयो थिक छ दुख सुख हुनछ चिन्ता नगरनु सब थिक हुनछ धन्यवाद
@imansingnepali9128
@imansingnepali9128 4 жыл бұрын
Laligrash Goog job
@hariacharya6272
@hariacharya6272 4 жыл бұрын
Shalin serious Shubhakamana Amrita bahini
@ravibk6929
@ravibk6929 4 жыл бұрын
सारै मन छोयो हजुर को बासतबिकताले दिदी पहिलाको ईनटरभिऊ नि हेरेको थिएँ सारै मन छोयो कस्तो मन थियो होला त्यसतो पथर जस्तो मन ।है हजुर लाई धन्यबाद दिदी & र कमल सर लाई पनि म हजुर को भिडियो खोजी खोजी डिउटि बाट आऐर सर्च गरेर हेर्ने गर्छु राति
@madansunar8616
@madansunar8616 4 жыл бұрын
दिदी नरुनु रुनु हुदैन कुनै दिन दु:ख भए नि अब शु:ख का दिन अाउछन दिदी अगाडि बढदै जानु होला
@manojakawar5842
@manojakawar5842 4 жыл бұрын
सुरुदेखि अन्तिम समा हेर्दा सारै दुख लागेर आयो के गर्ने यस्तै हो सबै को दुख पीडा र सके सम जतिपनी दुख पिडाछन सबै भुलेर अघि बढदै जानू पर्छ जस्तो लाग्छ मलाई त
@bhagawansinghgurung2111
@bhagawansinghgurung2111 Жыл бұрын
Amrita baini chij gurung dohari hereko dailu muni jaw god bless amrita baini
@keshbahadur5461
@keshbahadur5461 4 жыл бұрын
अमृता दिदी तथा कमल सर लाई नमस्कार छ दिदी को जीवन काहानि सुन्दा धेरै दुख लाग्यो कुनै श्रीमान यस्तो स्वार्थी पनि हुदोरहेछ दिदी ले अाप्नु श्रीमान प्रति लामो समय सम्म पर्खि बस्दा पनि अाखिर बिछोट हुनुभनेको यो भन्दा जिन्दगीमा दुखको कुरा अरू केहोलार दिदी लाई सलाम छ यस्तो पोजेटिभ सोच भएको चेली धेरै कम हुनुहुन्छ र दिदी को अाउदो दिनहरूमा उजल भबिस्य होस भनी शुभकामना दिन चाहान्छु दिदी को श्रीमान लाई साच्चिकै दिदी को पाप लाग्नेछ
@purnabahadur7985
@purnabahadur7985 4 жыл бұрын
कति मिठास छ दिदिको सोर बधाई छ नअातिनु हो धेरै धेरै बधाई छ
@stmgamergirl979
@stmgamergirl979 4 жыл бұрын
दलित दलित मा नि भेदभाव god bless u bunu💖💖💖💖💖💖
@dhansalyani1892
@dhansalyani1892 4 жыл бұрын
Mero man parne song git gaune aadarniya gayika kalakar diju nmste
@shantabasnet3519
@shantabasnet3519 4 жыл бұрын
So heartbroken I have no words but be strong Baini
@umeshgaire3429
@umeshgaire3429 4 жыл бұрын
Laligurash lai salam xa hjr lai
@shankarshrestha8859
@shankarshrestha8859 4 жыл бұрын
Ati man xune din din dukhyo dilko ghau same timro ni tehi pida rahex kati dukha payax maile suruma git sunda ati bhabuk banayo man xoyo very nice lop u to your song
@developmentthapa
@developmentthapa 2 жыл бұрын
बाहिर जतिसुकै हाँसेर हिंडेपनि मन भित्र भने निकै पिडा लुकेको हुन्छ हिम्मत नहार्नु दिदी🙏
@sagarsoni8699
@sagarsoni8699 2 жыл бұрын
दिदि को सोरकति मिठो छ
@hirathapa4966
@hirathapa4966 4 жыл бұрын
हिक्मत नहार्नु तपाईंलाई गरेको पक्षपात पुर्ण ब्याहार देख्दा अति नै दुख लाग्यो यस्ता नरपशुहरु धेरै छन खै कहिले हुन्छ परिवर्तन गाह्रो छ धेरै लाई !तर तपाईंको साथमा दर्शकको साथ छ अगाडी बढनु सुमधुर सोर छ!धेरै प्रगति को शुभकामना🌷🌷
@ranjitramdam8022
@ranjitramdam8022 4 жыл бұрын
कस्तो अचम्म छ है यो स्वार्थी समाज कहिले परिवर्तन हुने होला।अनि श्रीमान् को बिचार के भएको होला मान्छे हो कि दानव यति राम्रो स्वर भएको श्रीमती लाई साथ नदिएर किन तर्किएर बसेको होला।
@Rameshyatri
@Rameshyatri 4 жыл бұрын
दिदी हजुर रोएको हेर्नै सकिन हजुरले हरेस खानु भएन एकदमै राम्रो कुरा हो! अब निरन्तर लाग्नु होला गीत सङ्गीत मा शुभकामना दिदी
@aaaayyyy8760
@aaaayyyy8760 4 жыл бұрын
Wow so nice pic sis baii Kuwait sis
@purnabhdparajuli4600
@purnabhdparajuli4600 4 жыл бұрын
अमृता बहीनिको जीवन मा पाएको पिडा सुन्दा धेरै दु:ख लाग्यो। उहालाई सबैजना ले साथ दिनुपर्छ ।उहाको यति राम्रो कला रहेछ।श्रीमान को साथ नपाए र दु:ख पाउनु भएको रहेछ। सबैले साथ दिनुपर्ने छ ।उहाको उज्जवल भबिस्य अवस्य आउने छ ।
@awmdeepak521
@awmdeepak521 4 жыл бұрын
कमल सर्गम सार को कुराकनि गर्ने शैली पनि राम्रो छ
@loksubedi2326
@loksubedi2326 4 жыл бұрын
जातीय कुरा ले बाहुन छेत्री लाइ मात्र गाली गर्ने हरु दलित दलितहरु भित्र भेदभाव छ।।
@ritakhadka1106
@ritakhadka1106 4 жыл бұрын
कस्तो छ दुनिया जुन महिला आफ्नो भनेर परखेर बस्नु भयो यति ठुलाे पीडा मा रहनु भएकाे छ
@ghammarbohara5283
@ghammarbohara5283 4 жыл бұрын
Didee ko dukh sunda sarai man royo didee ko geet haru sari man parchh all the bast dd
@sumitrathapa9115
@sumitrathapa9115 3 жыл бұрын
👌👌👌💜💜💜❤❤ हजूर लाई जस्तो बिडा त मलाई मात्र हो जस्तो लागेको थियो तर हजूर को पिडा बूच्दा र सून्ला झनै पिडा भो 😭😭🙏🙏
@bharatthapa4815
@bharatthapa4815 4 жыл бұрын
त्यो अधर्मिलाई कहिल्य भलो न होस
@govinvlogs8992
@govinvlogs8992 3 жыл бұрын
Budiko galti thiyo utibela. Budo ahile samma bihe gareka xainan. Budi jawani huda vaneko namanera hidne ahile budi vayesi budo ko yaad aako ho
@saraswotipandey565
@saraswotipandey565 2 жыл бұрын
Didi k vanam sarai ........
@rajendrasahi8859
@rajendrasahi8859 4 жыл бұрын
Amrita ji ko jiban sanghashko kura Lay mero man xhoyo aba khusiko Din aaudai X safaltako suvakana X ani interview linay patrakar kamal ji lai pani Dhanybad antama amrita sister Best of luck tapaiko lok dohori geet cadai sunna paiyosh.
@krishnathapa6847
@krishnathapa6847 4 жыл бұрын
amrita baini जीवन संघर्ष ले नै सफल बनाउछ
@anamolsinjali
@anamolsinjali 4 жыл бұрын
हजुरको श्रीमानले आफ्नो गल्ती feel गरेर आउनु भए त जानू हुन्छ कि अमरिता जि?हजुर को संगित यात्रा शुभमय होस्🌷🌷🌷🌷
@muhammedmilon8888
@muhammedmilon8888 4 жыл бұрын
Kamal sar xito vanda xito amrita ji lai indrenima laijanus
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 6 МЛН
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 53 МЛН
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 5 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 6 МЛН