Рет қаралды 401
लोक संकृतिको संरक्षण अनि लोक गायकहरुलाई प्रोत्साहन दिनलाई त्रिवेणी नेटवर्क च्यानलले यस पल्टको लोक स्पन्दन कार्यक्रममा बरिष्ठ लोक गायक-सुदिप वाईबा अनि इन्द्र सिहंको गीतहरू यहाँहरू माझ राखिरहेका छौं। मनपरे अवश्यै शेयर गर्नुहोला।
Accompaniments:-
Sudip Waiba
Harmony- Indra Singh
Madal- Pravin Singh
Harmony- Indra Singh
Sarangi- Prem Gandharva
Guitar- Prashant Singh