लेखेर राख्नुस् दशेमा हतियार उठ्छ उठ्छ भन्दै समिती बहिस्कार गरेर उग्र बने ज्ञानेन्द्र शाहि र सन्तोष

  Рет қаралды 103,259

Nepal One HD

Nepal One HD

Күн бұрын

Пікірлер: 324
@nirdeshkc2309
@nirdeshkc2309 18 күн бұрын
माननीय ज्ञानेन्द्र शाही ज्यु सहि कुरो भन्नू भयो धेरै खुसी लागो
@dharmaupadhyay4132
@dharmaupadhyay4132 18 күн бұрын
मेरो विचार ज्ञानेन्द्र शाहीको विचारसंग मिल्यो है।
@shibaupreti8832
@shibaupreti8832 18 күн бұрын
ज्ञानेन्द्र साही एक सच्चा देशभक्त योउबा यिन्को कुरो 100% सत्य छ।
@dilbhadur6095
@dilbhadur6095 18 күн бұрын
जनतालाई अधिकार सम्पन्न बनाउने उद्देश्से 100%जायजछ ज्ञानेन्द्र शाहजी धन्यवाद
@krishnashrestha598
@krishnashrestha598 18 күн бұрын
ज्ञानेन्द्र शाहीका कुराहरू पनि खरो र मुलुकका लागि उपयोगी छन्।👌👌
@chandrabhattarai1359
@chandrabhattarai1359 18 күн бұрын
जय हो माननिय ज्ञानेन्द्र शाहीज्यु! हजुरको कुरा धेरै राम्रो छ!
@romharshasharma127
@romharshasharma127 18 күн бұрын
देश ले खोजेको नेता ज्ञानेन्द्र साही सलाम जंन्ताको आसा ज्ञानेन्द्र साही
@rudraBishwakarma-w5v
@rudraBishwakarma-w5v 18 күн бұрын
सहि कुरा ज्ञानेन्द्र र सनताेष काे भनाइ
@AmitPariyar-p4m
@AmitPariyar-p4m 18 күн бұрын
सही हो माननीय ज्ञानेन्द्र शाहीज्यूको भनाई
@tikaramrc674
@tikaramrc674 18 күн бұрын
एकदम सहि कुरो बर्गिय कोटा लागु हुनुपर्छ ।
@bikashsharma2887
@bikashsharma2887 18 күн бұрын
ज्ञानेन्द्र शाहिको कुरा सहि छ । बर्गको आधारमा आरक्षण हुनुपर्छ ।
@nbthapa9125
@nbthapa9125 18 күн бұрын
सहि कुरा जातका आधारमा आरक्षण बन्द गराै र गरिबका आधारमा गराै।शिक्षामा आरक्षण गराै।
@RajkumarBiswokarma-e8w
@RajkumarBiswokarma-e8w 18 күн бұрын
सलाम छ सन्तोष मान्य ज्यु।✊🙏
@gyanbahadurthapa4547
@gyanbahadurthapa4547 18 күн бұрын
Good ज्ञानेन्द्र जि सलाम
@manisapkota2642
@manisapkota2642 17 күн бұрын
ज्ञानेद्र सर को कुरा मा दम छ उहाँको बिचार अति उत्तम सलुट छ उहलाई🙏♥️💐♥️💐♥️💐♥️💐♥️♥️
@haridevkota7380
@haridevkota7380 18 күн бұрын
ग्यानेन्द्र साहिको कुरा एकदम ठिक भन्नुभयो
@rohittamu7131
@rohittamu7131 18 күн бұрын
मैले केही बर्ष पहिले केही साथिहरु सँग कुरा गरेथें यहि कुरा आज माननीय ज्ञानेन्द्र सरले गर्नुभो । धनी पनि सबै जाती मा छ गरिब पनि सबै जातिमा छ । शही कुरा गर्नुभो कानुन सच्च्याउन जरुरी छ ।
@LaxmiKandel-q3r
@LaxmiKandel-q3r 18 күн бұрын
ज्ञानेन्द्र शाही को बिचारमा दमछ
@NishaSharma-vi3gu
@NishaSharma-vi3gu 18 күн бұрын
ज्ञानेन्द्र शाहीको बिचार राम्रो लाग्यो
@mrranamagar6553
@mrranamagar6553 18 күн бұрын
कुरा जायज हो शाही
@GopiYadav-yk5vm
@GopiYadav-yk5vm 18 күн бұрын
ग्यानेन्द्र साही सही भनेको हो
@jayarajshahi
@jayarajshahi 18 күн бұрын
यक दम राम्रो कुरा गरनुभो माननीय ज्ञानेन्द्र शाहि ज्यु ले
@dipakprasadKandel-zc7ix
@dipakprasadKandel-zc7ix 18 күн бұрын
माननीय ज्ञानेन्द्र ज्युको कुरा सहि लाग्यो
@dharmabhandari6084
@dharmabhandari6084 18 күн бұрын
माननीय ज्ञानेन्द्र ज्युको भनाइमा 100% सत्यता छ।
@Nepal-122
@Nepal-122 18 күн бұрын
100% सहि कुरा
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 18 күн бұрын
100% ज्ञानेन्द्र साहिको कुरा ठिक छ
@HastaramRai
@HastaramRai 18 күн бұрын
ज्ञानेन्द्र शाहीको भनाइ राम्रो लाग्यो । हो वास्तवमा वर्गको आधारमा हुनुपर्छ । समानुपातिक भनिन्छ तर त्यो नेताको छोरी , बुहारी , स्वास्नीलाई राखिन्छ ।
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq 17 күн бұрын
ग्यानेन्द् शाहीजी सही।
@bedrajpaudel8153
@bedrajpaudel8153 18 күн бұрын
धेरै धन्यवाद ज्ञानेन्द्र शाहि सर।सहि कुरा भनु भछअव यस्ता चाेर शाेसण गर्नेनेता लाई खुकुरि ले छप्काउनै पर्छ।
@govindakandel9464
@govindakandel9464 18 күн бұрын
ज्ञानेन्द्र शाहिकाे कुरा सत्य हाे
@RamLama-i7x
@RamLama-i7x 18 күн бұрын
सलम ज्ञानेन्द्र शही सर
@SureshShrestha-w5k
@SureshShrestha-w5k 18 күн бұрын
रबी निर्दोस छ । राजनितिक प्रतिसोध बन्द गर । रबिलाई बिना सर्त अबिलम्ब रिहा गर । जय रबी जय घन्टी जय रा. स्व. पा 🔔🔔 🔔🔔
@khayamtamang6741
@khayamtamang6741 18 күн бұрын
म चाहिँ ग्यानेन्द्र शाही को भनाइमा सतप्रतिसत सहमत छु है
@Padamnidhikhatiwada
@Padamnidhikhatiwada 16 күн бұрын
हैन मपनि खतिवडा हो तर देश र जनताको आसा चाहि ज्ञनिन्द्रसाहिले राम्रा कुरा उठाउँदा यो समिती किन पेलेर जानी जनताको आबाज छन देश के हो आफ्नै देश समान हक चाहिन्छ ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@RAjNABRAJ-b9l
@RAjNABRAJ-b9l 18 күн бұрын
Good vison ganendra sir
@Padamnidhikhatiwada
@Padamnidhikhatiwada 16 күн бұрын
बधाई ज्ञनिन्द्रसाहि देश र जनताको हितमा बोल्नु आबाज हो यहि हो नागरीकले खोजेको राष्टियता
@prabintaramimagar
@prabintaramimagar 18 күн бұрын
सहि कुरा
@Angel_gem_13
@Angel_gem_13 18 күн бұрын
ज्ञानेन्द्र शाहिकाे हरेक शब्द शब्द जायज छ
@RajendraSapkota-yx1iw
@RajendraSapkota-yx1iw 18 күн бұрын
जातिय आधारमा आरक्षण दिने कार्यले गर्दा बङ्गलादेश बन्छ है
@RajendraSapkota-yx1iw
@RajendraSapkota-yx1iw 18 күн бұрын
ज्ञानेन्द्र शही ठीक हुन
@Rajkumarshahi-n9c
@Rajkumarshahi-n9c 18 күн бұрын
Ganendar shahi ❤❤ good
@AnnoyedLawnmower-qn1pd
@AnnoyedLawnmower-qn1pd 18 күн бұрын
स्याबास ज्ञानेन्द्र जी!!!!!
@yagyabahadurshahi1994
@yagyabahadurshahi1994 18 күн бұрын
सहि gyanandra जि
@subashrana5319
@subashrana5319 18 күн бұрын
ग्यानेद्र साही जीउ को कुरा सहि लाग्यो यो जातिय हटायो भने भेद भाभ छुवाछुत पनि हटछ 🙏🙏🙏🙏
@RamkumarMagar-p3i
@RamkumarMagar-p3i 17 күн бұрын
ज्ञानेन्द्र शाहिको बाउ बाजेले पर्खा ले हामी दलित जनजातीका छोरा छोरी लाई कुनै पनि कर्मचारीमा भर्ना हुनै दिएनन पढ्नै दिएन अनि अहिले गणतन्त्र ले पढनने अधिकार दिएको छ । केहि मात्रा मा नेपाल सरकार को जागीर खादै छन । यो देख्न नसकेर दलित जनजाति लाई छुताइएको कोटा खारेज गर्ने भन्दै छ वर्ग को कुरा गर्दै छ । यदि वर्ग को कोटा बनाएपछी भाषा उसकै हो । दलित जनजाती का छोरा छोरीहरु लाई जागीर खानै दिने छैनन ।
@KrishnaGiri-l1x
@KrishnaGiri-l1x 18 күн бұрын
राजाबादिहरू एक भए त व्यबस्था पल्टिन्छ होला सबै अवसरबादि भए
@muktinathchanel5657
@muktinathchanel5657 17 күн бұрын
ज्ञानेन्द्र दाईको कुरा आदि राम्रो आदि नराम्राे छ यो पक्कै हो जय देश जय नेपाल
@bijaytripathi6099
@bijaytripathi6099 18 күн бұрын
Sahi kura Gyanandra sir
@devthapa4624
@devthapa4624 16 күн бұрын
यसमा ज्ञानेन्द्र शाहीको कुरा एकदमै तर्कमा आएको छ
@luckkumarrai
@luckkumarrai 18 күн бұрын
हतियार त उठछ ठिकै हो तर टाउके नेताहरु मर्ने होइन गरिब जनताहरु नै त मर्ने हो।
@khabindrabishwakarma5526
@khabindrabishwakarma5526 18 күн бұрын
Gyanendra sahi lai jitaunu parxa hai sabai le
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 18 күн бұрын
जय ज्ञानेन्द्र साहि
@bishnubhatt6001
@bishnubhatt6001 18 күн бұрын
Gyanendra shahi ko bhanai 100% sahi ho.
@ShishirSharma-nz9rt
@ShishirSharma-nz9rt 16 күн бұрын
दलित सोचबाट मुक्त हुनुहोला दलित नेतृत्व कर्ता, तपाईँको र ज्ञानेन्द्र शाही दुवैको सुझाव एकठाउँमा मिसाएर अगाडी बढ्न सके मात्र देशले गति लिने रहेछ! तल्लो बर्गीय र जातीयताको हिसाबमा निश्चित कोटा सिस्टम यसको समाधान हुन सक्छ!
@prempariyar8943
@prempariyar8943 18 күн бұрын
जातको आधारमा मन्दिरमा त प्रबेश दिइदैन कार्बाही खोइ
@lamatamang8346
@lamatamang8346 18 күн бұрын
Gyanendara sir ur right
@rishiadhikari7081
@rishiadhikari7081 18 күн бұрын
याे जातिवादी बिचार छाेड जातिवादी हाे । ज्ञानेन्द्रजीकाे कुरा सही छ ।
@naturalbeauty-pm9uc
@naturalbeauty-pm9uc 18 күн бұрын
बाहुन चेत्रीले गाइको गु मुत खान छोडेर मानिसलाई समान दिन्छ त
@tumbahadurkuma2749
@tumbahadurkuma2749 18 күн бұрын
ज्ञानेन्द्र शाहीले भनेको केही त ठिक छ तर उनले बढी कोटा लाई जोर दिए जस्तो छ।यद्यपि जातीय विभेद र जात व्यवस्था सम्पूर्ण रुपले अन्त्य हुनुपर्छ।मात्रै कोटा मा मात्रै जोर गर्नु भएन।कोटा सम्पूर्ण जातिले पाउदै आएका छन।
@maheshchoudhary556
@maheshchoudhary556 18 күн бұрын
Gyanendra sir 💯% sahi Kura garnuvayo
@devbhandari5770
@devbhandari5770 18 күн бұрын
Great speech ganindra saha
@MaheshBohara-u3w
@MaheshBohara-u3w 18 күн бұрын
gyanendra shahi ko kura uttam x
@Prem.502
@Prem.502 18 күн бұрын
Right 👍 ज्ञानेन्द्र ज्यु
@l.m.niraula4025
@l.m.niraula4025 18 күн бұрын
मानवीय ज्ञानेन्द्रज्यूले सही भन्नुभयाे।
@RajendraSapkota-yx1iw
@RajendraSapkota-yx1iw 18 күн бұрын
ज्ञानेन्द्र शाही यो कुरा लिएर जनतामा जानुहोस
@sovitthapa1193
@sovitthapa1193 18 күн бұрын
Right gyanendra jyu
@MayaDubai-l1s
@MayaDubai-l1s 18 күн бұрын
Sai ho
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 18 күн бұрын
Gyanendra Sahi Good
@RajendraGhimire-u9h
@RajendraGhimire-u9h 18 күн бұрын
Sahi bichar gyanendra
@ajaysing1250
@ajaysing1250 17 күн бұрын
Right🎉🎉
@sumanthakuri6631
@sumanthakuri6631 18 күн бұрын
Ramro kura mananiya ghanendra Shahi jiu ❤❤
@KhagendraKoirala-h7m
@KhagendraKoirala-h7m 18 күн бұрын
ज्ञानेन्द्र शाहि ज्यूले भनेको भनेको ठिक छ
@agurungkanchha5274
@agurungkanchha5274 18 күн бұрын
माननीय सन्तोष र ज्ञानेन्द्र शाहको कुरो साह्रै राम्रो लाग्यो, रामहरी खतिवडा काङ्ग्रेसका घडि चौर त सुशासन समितिको सभापति छ कहाँ हुन्छ गतिलो काम ?
@yakubdin1507
@yakubdin1507 18 күн бұрын
ज्ञानेन्द्र शाही जि अब को युगमा नेपाल मा राजा नै आएता पनि हुनेवाला केही छैन।किनकि राजाभन्दा कयौं गुणा अवल हस्ती बनिसकेका अहिलेका चोर नेताहरूले जेपनि गर्न सक्छन।
@tikajitpun7026
@tikajitpun7026 18 күн бұрын
Good.
@khabindrabishwakarma5526
@khabindrabishwakarma5526 18 күн бұрын
Right
@ganeshacharya-zv3gg
@ganeshacharya-zv3gg 18 күн бұрын
Sahi kura
@gsp8642
@gsp8642 18 күн бұрын
पक्कै पनि यो कुरा सहि हो
@KhopiramSunari-fm4kh
@KhopiramSunari-fm4kh 18 күн бұрын
Good ekdamaii rammro bichar
@dharmarajbhattarai2027
@dharmarajbhattarai2027 18 күн бұрын
Gyanendra is best.
@Muskaan_for_You
@Muskaan_for_You 18 күн бұрын
गाउपालिका र प्राय जसो सरकारी कार्यालयमा अस्थायी कर्मचारी धेरै नियुक्ति गरेको देखिन्छ ...योग्य जति जागिर नपाएर बिदेसमा बेल्चा चलाउन जान्छन ...
@khojrajsedai860
@khojrajsedai860 17 күн бұрын
सहि कुरो
@AshokMagar00
@AshokMagar00 18 күн бұрын
हतीयार उठाउने अबस्था नै आयो अब
@tulasibhandari5091
@tulasibhandari5091 18 күн бұрын
Right 👍
@GamGurung-l6p
@GamGurung-l6p 18 күн бұрын
Very good news
@rojit1232
@rojit1232 18 күн бұрын
Ganadra❤❤
@lokeshnath9987
@lokeshnath9987 17 күн бұрын
100% right gyanendra dai
@sagarthapa9290
@sagarthapa9290 18 күн бұрын
नेपाल मा पढेको नेता भनेको त एक मात हुन माननिय ज्ञानेन्द्र शाही जी किनकि ज्ञानेन्द्र शाही जी ले जनताको आवाज बोल्नु हुन्छ अरु सभइ साला चुप लक्छ्न हो
@BegamPariyar-v6v
@BegamPariyar-v6v 18 күн бұрын
100% right
@mobileworld3210
@mobileworld3210 18 күн бұрын
gynendra sahi ko kura sahi ho
@tejbogati4654
@tejbogati4654 18 күн бұрын
Right Sir
@homnathsubedi6059
@homnathsubedi6059 18 күн бұрын
Ganandra ka kura shai
@birbalkumarrai-u6j
@birbalkumarrai-u6j 18 күн бұрын
Good gyanedra n santosh
@matribhumiko-maya
@matribhumiko-maya 18 күн бұрын
ज्ञानेन्द्र शाही बाहेक अरु सबैले यो देश लुटेर खानुपर्छ भन्ने कुरा राखे। यसमा कमेन्ट गर्नेहरुलाई देशको ऋण २५ खर्ब पुगेकोछ भन्ने कुरा थाहाछ कि छैन
@RegBista-jq8dj
@RegBista-jq8dj 17 күн бұрын
👍️👍️👍️👍️
@Mrdurdarshi
@Mrdurdarshi 18 күн бұрын
Sahi kura gyanebdra daaju
@shyamdahal5396
@shyamdahal5396 18 күн бұрын
Good news ❤❤
@LilaChaulagain-g7m
@LilaChaulagain-g7m 18 күн бұрын
जय नेपाल जय राप्रपा
@umeshkhanal5481
@umeshkhanal5481 18 күн бұрын
ठिक कुरा हाे
@SumitKumar-mj3gq
@SumitKumar-mj3gq 18 күн бұрын
Good sai vannu vo gyanendra shai ji thanks you important EMFAMASTION
@ShreekrishnaKhanal-i2t
@ShreekrishnaKhanal-i2t 18 күн бұрын
Good gyanedra shai jeu
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН