अब यो कामाले गठबन्धनको सरकार लाई ढलाउने हैसियत सहितको आँधी बेहरी सृजना गर्न ढिलो नगरौं ।
@nirajbaral86819 сағат бұрын
एमाले कम्युनिष्ट हो भनेर विश्वास लाग्नै छाड्यो अबत।
@dayashrestha95024 сағат бұрын
ओलि अब सकियो सकियो
@binodshrestha25536 сағат бұрын
मंसिर १६ मा हुने निर्वाचनमा पत्ता साप गरौ
@binodkhanal44275 сағат бұрын
के पि ओली भ्रष्टाचार बचाउ अभियानका नाइके हो !यसकारण के पिलाई प्रधानमन्त्रीबाट हटाउनै पर्छ !!
@omsharma8187 сағат бұрын
यस्ता झट्का कति आए कति।अब त आखा खोल नेपालि जनता हो ।यि देश का लुटेराहरु ले देश खाइ सके।दुइ ठुला दल को गठबन्धन पनि यसै गरि मिलाएर खान लाइ सरकार बनाएका हुन्।तेहि भएर त भर्खर जन्मे को पाटि अगाडि आयो भनेर रा स पा को सभापति रबि लाइ बिना प्रमाण हिरासत पुराए रा स पा सिद्दाउन लाइ नै दुइ ठुला दल को गठबन्धन भयो यो त अब आम जनता ले बुझौ न्।
@janakshrestha59306 сағат бұрын
कुलमान लाइ बिलमा आउने सर्भिस चार्ज हटाउनु भन्न पर्यो