ओलीले बेचन झाको बयान रोक्न प्रहरीलाई फोन गरेको खुलासा ! कांग्रेस,एमाले सांसद भन्छन्: यो अफुवा हो !

  Рет қаралды 89,144

Headline Nepal

Headline Nepal

22 күн бұрын

#headlinenepal #sanjeeb #pmprachanda #kpoli #deuba #coungress #emale #rabilamichhane
ओलीले बेचन झाको बयान रोक्न प्रहरीलाई फोन गरेको खुलासा ! कांग्रेस,एमाले सांसद भन्छन्: यो अफुवा हो !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist, Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 398
@mohanbhandari8813
@mohanbhandari8813 20 күн бұрын
भस्ट्चारी जोगाउन अथवा किर्ते प्रसाद ओलि र आरजु जोगाउन समीकरण बनेको हो😂😂100% सहि हो😮😮😮
@SankarranaRana-ms6op
@SankarranaRana-ms6op 20 күн бұрын
केपी र शेरे जेल कोचनु पर्दछ अनिवार्य अनि ठिक हुनछ
@rinastha6057
@rinastha6057 20 күн бұрын
Ksko aat x Oli -shere lai kochane
@user-dq6el7ze7c
@user-dq6el7ze7c 20 күн бұрын
कुख्यात आतंककारी चण्डे लाई पुजा गरेर राख मुजी कमैया रैती
@ujjwaldc3023
@ujjwaldc3023 20 күн бұрын
Antankakari puspa Kamal lai Pani
@shantikokhojima6040
@shantikokhojima6040 20 күн бұрын
केपी शेरे प्रचण्डेको नर्कबास् नभएसम्म देश र, जनताको भलो हुँदैन 🙅🙄☝️
@purnarimal5820
@purnarimal5820 20 күн бұрын
प्रचण्ड को कारण ले त अहिले भ्रष्टाचारी को होस् उडेको छ फ्याउरी यति कुरा बुझ्न पनि तिमीलाई कति समय लाग्छ।😡🤬
@gokulbk241
@gokulbk241 20 күн бұрын
​​​ प्रचण्ड को कारण ले होइन फ्याउरी रबि को कारण ले फाइल खोलेको हो तेति पनि बुज्दिनौ😮
@Nicjon121
@Nicjon121 20 күн бұрын
PM an HM work together. ​@@gokulbk241
@ishowrbhakta5808
@ishowrbhakta5808 20 күн бұрын
१००%
@M.TSherpa
@M.TSherpa 20 күн бұрын
एमाले र कांग्रेसले देश विकास गर्छ बन्नु माहा मुर्ख हो
@SandipSubba-fk8px
@SandipSubba-fk8px 20 күн бұрын
भ्रष्टाचारीलाई किन काङ्ग्रेस र एमालेलाई बचाउदै छ।काङ्ग्रेस र एमालेले नै याे देशको मेन भ्रष्टाचारकाे जराे हाे।तिनिहरुलाई दराे कारबाही गर्नुपर्छ
@deepakkhadka7534
@deepakkhadka7534 20 күн бұрын
काले काले मीलेरखाऊ भाले
@Nicjon121
@Nicjon121 20 күн бұрын
Bhale khana hoina, yeha duita kale milera bhale ra pothi jogauna khojirachan
@karnaray2054
@karnaray2054 20 күн бұрын
दुई ठूला हात्ती होइन मुझी दुई ठूला देशका चोरहरू मिलेर देश लुट्दै छन् जनताले नियाली रहेका छन्। गाउँदेखि सहरसम्मका सोदा साझा जनताले पनि बुझिसकेका छन्। तिमीहरू चोरहरु जेल जाने भएपछि रातारात एक रातमा समझदारी भएको नाङ्गो आँखाले जनताले नियालिरहेछन् चोरहरू
@user-pp7fi4vg9x
@user-pp7fi4vg9x 20 күн бұрын
एमाले काे वलि र कांग्रेशका आर्जु राणा गिरिबन्धु र भुटानि सरणार्थि कांडमा आफै यी जेल जाने भएकाले माउबादिका प्रधान मन्त्रिकाे नेतृत्वकाे याे सरकार लाइ बिश्वासकाे मत नदि भाेल २८ गते याे सर्कारलाइ ढाल्दै छ ।बिडम्बना देखियाे ।धिक्कार छ ।
@shreeram8873
@shreeram8873 20 күн бұрын
गलत गर्ने आ-आफ्नो पार्टीको नेतालाई आ-आफ्नो पार्टीको कार्यकर्ताले सातो फुक्नपर्ने गरि रामधुलाई नगरे सम्म हाम्रो देश परिवर्तन हुनेवाला छैन।
@bimalagurunggurung5941
@bimalagurunggurung5941 20 күн бұрын
कार्यकर्ता ले आफ्नो पार्टीको नेता लाई रामधुलाई गर्ने बितिकै महंगो गाडी चर्न त परै जाओस चुलो जल्न मुस्किल हुने हुँदा आफ्नो नेतालाई बोकेर हिंड्छन् कहाँको रामधुलाई गर्नु
@premKc-wt7ph
@premKc-wt7ph 20 күн бұрын
चोर पार्टी हतु एक हुनाको कार्ण नै आफू वचन हो
@user-ig1dx3rx3f
@user-ig1dx3rx3f 20 күн бұрын
दलाल हरु लाई आफ्नो आफन्तहरु बचाउन सरकार फेर्ने भएका हुन्
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo 20 күн бұрын
सहि कुरो हो अझैपनी आउने कुनैपनी चुनाव मा भ्रष्ट काङ्ग्रेस र एमाले लाई भोट दिने मान्छे गु खाने हो त्यसता पाखन्डी हरु बाच्नु भन्दा मर्नुनै निको
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj 20 күн бұрын
प्रचण्डलाई धोका दिनेले देउवालाई दिदैन र?के को स्थिर सरकार हुन्छ ।
@mingaha4772
@mingaha4772 20 күн бұрын
महेश बर्टौला को कुरा सुन्दा अचम्म लाग्यो कस्ले रोकेको छ र फाइल खोल्न रे,अनि फाईल खोल्दै गर्दा सरकार छोडेर सरकार ढाल्ने अनि कस्ले रोकेको छ र?
@bhimgurung1234
@bhimgurung1234 20 күн бұрын
काँग्रेस र एमाले यो देशका दुश्मन हुन्।फाँसीको सँजाय दिँदा पनि यिनीहरुो अपराध माइनस् हुन नसक्ने अपराध गरेका छन् देश बिरुद्ध। थुईय.....!
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx 20 күн бұрын
खबर सुन्दा पनि रगत ऊम्लेर आऊछ
@manmayarai7069
@manmayarai7069 20 күн бұрын
ईनि भष्टचारि जोगाउने काम हो ईनिरु दलालि हरु
@ranabhathum7331
@ranabhathum7331 20 күн бұрын
Jay ghanti
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 20 күн бұрын
यो नेता नमरी देश बन्दैन
@atharvaghimire1290
@atharvaghimire1290 20 күн бұрын
Aafai msrdainan. Aba janta le nai maarnu parxa.
@rbr1253
@rbr1253 20 күн бұрын
चोर चोर्हरु को भित्र अर्कै छ कि ?
@dharmrajdhakal3249
@dharmrajdhakal3249 20 күн бұрын
हो रहेछ नि फायल खोल्ने नै भयो रविले भनेरनै यो नयां समिकरण बनेको रहेछ
@pranjanabhatta7628
@pranjanabhatta7628 20 күн бұрын
देश मिलीजुली खाएर सकिस ! 😢
@milangurung4072
@milangurung4072 20 күн бұрын
जनता अब तयार हुनु अब जुन् कुनामा भागेर गए पनि यी चोर् हरुलाई फासीको सजाय लागु गरेर पनि फासी दिनु पर्छ
@NarNepali-zx8xr
@NarNepali-zx8xr 20 күн бұрын
सिधै भनुन गिरिबन्धु र भुटानी शरणार्थी जोगाउन को लागि हो
@BikramlamaBikram
@BikramlamaBikram 20 күн бұрын
यो सबै भ्रष्टाचार लाई दलाल माफियालाई रोक्न गरेको समीकर हो केपी ओली मुर्दावाद
@jaylama3209
@jaylama3209 20 күн бұрын
हैन हो दाहालजी,ः-यो परिवर्तन को परिणाम तः प्रचण्डको बेईमानी र प्रधानमंत्री मोहको चरम घृणाको पराकाष्ठा होईनन् र?????
@shovbahadurkawar4100
@shovbahadurkawar4100 20 күн бұрын
Kata xau oli ka jhadkela haru, timro baa ko kartut hera ta
@kishoramala
@kishoramala 20 күн бұрын
ब्वाँसोले बर गोरुका फल खस्ला र खाम्ला भन्नू र एमाले/काङ्ग्रेस मिलेर देश बनाउँछ्न भन्नू एकै हो।
@srijana4051
@srijana4051 20 күн бұрын
बिरामिकाे नाटक चाेर हरू
@ishowrbhakta5808
@ishowrbhakta5808 20 күн бұрын
अाेलि,शेरे र प्रचण्ड एउटै हुन् यिनिहरु रहिन्जेल केही हुनेवाला छैन ।फटाहाहरु🎉
@chhulemipinasa1799
@chhulemipinasa1799 20 күн бұрын
जो जसले जे भनेपनि नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबंधन देश र जनताका निमित्त घातक छ। र यो गठबंधन १०० दिन भन्दा माथि कुनै हालतमा जान सक्दैन। अर्को कुरा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बोलेका कुनैपनि शब्द को बिश्वास गर्नु भनेको आफैले आफ्नो खुट्टामा बन्चरो हान्नु वा सामाजिक संजालमा मुर्खता साबित गर्नु हो। धन्यवाद
@RajMagar-qu3hb
@RajMagar-qu3hb 20 күн бұрын
नेता लाई गाली गरेर केनै हुन्छ र जन्ता नैं भेंडा भएसी 🙄😏
@NagendraRayamajhi
@NagendraRayamajhi 20 күн бұрын
Yes you are right 100%
@binduacharya7037
@binduacharya7037 20 күн бұрын
Jasle j vaneni oli ba jiudo hunibela samma bharsta chariko file khulna didai dinnan Oli vaneko deshko lagi ghatak chij ho sabai le bujirakhau
@sujatabasnet4121
@sujatabasnet4121 20 күн бұрын
रबि लाई 84 मा जितायाै
@durgapokharel404
@durgapokharel404 20 күн бұрын
जनता खत्तम हो
@sarojmaharjan2405
@sarojmaharjan2405 16 күн бұрын
प्रतझ निर्वाचन प्रणालि हुनु पर्छ
@user-bg3wr1ck6l
@user-bg3wr1ck6l 20 күн бұрын
रबि लाई काम गर्नै दिदैन यो ठुलो दुई दल को भ्रष्टाचार हरुले के को काम देख्नु रबिको बिचारा रबि लाई जनता ले बुजेर अब 84 मा बहुमत ल्याएर प्रधानमन्त्री बनाउनु पर्छ है
@user-fk9mr9uo1f
@user-fk9mr9uo1f 20 күн бұрын
साथी हरु लाई म के अन्रोद गर्दछु कि तपाईं हरु ले बुजि सक्नु भयो होल अदि फेरि पनि एमाले काङ्ग्रेस लाई भोट दिने हो भने यो देश कता जाला तपाईं जनताकै हात्मा छ तेसैले मेरो बिन्ती आउदो चुनाब मा काङ्ग्रेस एमाले लाई भोट् नदिन आग्रह गर्दछु ❤❤
@durgapokharel404
@durgapokharel404 20 күн бұрын
केपि र सेरेलाइ पहिला जेल हाल्नु पर्छ
@urmilakc1728
@urmilakc1728 20 күн бұрын
Right. Very good and ganabdra Raja happy
@govindasapkota8724
@govindasapkota8724 20 күн бұрын
चोर चोर मौसेरे भाइ यो देश को अभिसाप भनेका हाम्रा केपि बा हुन
@user-mg1px3mz8h
@user-mg1px3mz8h 20 күн бұрын
Kp oli deuba Great hun
@mahadevsharma4793
@mahadevsharma4793 20 күн бұрын
२०६२ पछि सबैभन्दा धेरै माओवादी नै सरकारमा बसेको छ । अनि भ्रष्टाचार पनि यही अबधिमा भ्रष्टाचार बढी भएको छ भने भन्नुहोस् भ्रष्टाचार कस्ले गरेको रहेछ । जनताले राम्रोसँग बुझेका छन् ।
@urmilakc1728
@urmilakc1728 20 күн бұрын
Right thanku
@tappersing3367
@tappersing3367 20 күн бұрын
सहि विश्लेषण मलेसिया बाट काँग्रेस र एमाले भ्रष्टाचार को जगनै हो ।
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 20 күн бұрын
K.p Oli Rip
@rkpant28
@rkpant28 20 күн бұрын
तपाइको पत्रकारिता मन पर्न लाग्यो keep it up
@urmilaacharya6854
@urmilaacharya6854 20 күн бұрын
काले काले मिलेर खाउ देश
@menukapoudel8242
@menukapoudel8242 20 күн бұрын
स्वागत नेपाल त रबिको मात्र गल्ती देखाउथे त अब खड्ग ओलि सेरबाहादुर गतिलो मान्छे आए भन्दै होलान
@ramkaransah254
@ramkaransah254 20 күн бұрын
Jay his Headline media ko, be always neutral & positive for country good, betterments
@mbrajchamling8848
@mbrajchamling8848 20 күн бұрын
वलि र देउबा काे समझौता भनेकाे भरशट चारि हरु बचाँउन काे लागि मात्रै हाे
@surya_kumar8566
@surya_kumar8566 20 күн бұрын
जबसम्म ओलि र शेरे चोरहरू जस्तो रहनेछन् तबसम्म यस्तै हो नेपाल मा..................
@dhanbahadur1402
@dhanbahadur1402 20 күн бұрын
मरनुभन्दा बोॐलाॐन निको भ्रटचारी केस्मा जेल जानू भन्दा कङरेस र एमाले मिलेर बोउलाको हो
@gitaupadhayay8043
@gitaupadhayay8043 19 күн бұрын
भष्ट्राचारी जाेगाउन लाइ नै याे सरकार बनेकाे हाे
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti 20 күн бұрын
केपि शेरे कि छिट्टै मर्नुपर्छ कि छिट्टै जेलमा जानुपर्छ अनि देशले मुहार फेर्ने छ नत्रभने हाम्रो देश नेपाल सकिनेछ ।
@urmilakc1728
@urmilakc1728 20 күн бұрын
जानपरिहालछनि जेल
@gokulbk241
@gokulbk241 20 күн бұрын
जय रबि सर ।।। जय देश
@somraj7012
@somraj7012 20 күн бұрын
कोराष्ट्रबादि कोराष्ट्रघाति आज २८गतेथाहाहुनेछ रबि प्रचण्डको सरकारलाइ भोटदिने राष्ट्रबादि कित्ता र देउबा ओलिलाइ भोटदिने राष्ट्रघातिकित्तामा पर्नेछन हेरौँ।
@user-xh3gb7yb4o
@user-xh3gb7yb4o 20 күн бұрын
के गर्नु सन जिब जि जेल को चिसो हावा खायर मर्नु भन्दा त बोउलाउनु नि राम्रो भने जस्तो गरेका हुन केपि बा ले
@Lhongjyoi01pratiksha
@Lhongjyoi01pratiksha 20 күн бұрын
Yo dhoka ho. Prachabda is fair and good leader
@dipakkumarray5214
@dipakkumarray5214 20 күн бұрын
Good morning news ☺️ 😊 😀
@urmilakc1728
@urmilakc1728 20 күн бұрын
ऋ 5को हातमादे केहुनछ। राजाआउ।
@sukegurung7101
@sukegurung7101 20 күн бұрын
अहिलेको सरकार जिन्दावाद ❤❤❤एमाले,काङ्ग्रेस भ्रष्टाचार मुर्दावाद
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 20 күн бұрын
युवा भरी बिदेश बेचेर नेपाल मा चोर भस्ताचारी को आतंक छ
@user-oc5ri2ti2s
@user-oc5ri2ti2s 20 күн бұрын
Yo manxe oli Hain pakka bahun ho
@Lhongjyoi01pratiksha
@Lhongjyoi01pratiksha 20 күн бұрын
Prachabda is best leader so far
@lovelysom4460
@lovelysom4460 20 күн бұрын
Atinai vayo ...... Nepali janta Lai.....
@bibaslama2262
@bibaslama2262 20 күн бұрын
जबसम्म नेपाली जनताले यो पुरानो भ्रष्टचारी पाटीलाइ नेपाली जनताले पत्तासाफ गर्दैन तव सम्म एस्तै भैरहन्छ।
@Samirkanxazz
@Samirkanxazz 20 күн бұрын
नेपालमा जब सम्म प्रतछ्य रास्ट्पति र प्रधानमन्त्री जन्ताले सिधै चुनेर पठाउन निति नियत या निर्वाचन प्रणालि हुदैन तब सम्म नेपाल यस्तै राजनितिक जात्रा देख्न पहिन्छ
@padamtamang9455
@padamtamang9455 20 күн бұрын
नेपालमा पनि कानून छ र? कानूनलाई त तिमिहरुले धोती लाई सकेनौ र? अनि कस्ले कस्लाई कार्वाही गर्छ?काले-काले मिलेर खॅाउ भाले!यही होईन तिमिहरुको नियत?चोरहरु!!!
@Santa968
@Santa968 20 күн бұрын
यो एमाले चिक्नेले 31 दिन सदन चल्नै दिएन पछि गएर कांग्रेसले अब file खोल्न सुरू भयो सत्ता राता रात समिकरण भयो
@user-qk2fi3vb3u
@user-qk2fi3vb3u 20 күн бұрын
Oli besh khane kira ho
@prakashshahi9270
@prakashshahi9270 20 күн бұрын
काङ्ग्रेस माओवादी एमाले मिलेर खाउँ भाले😢😢
@sujatabasnet4121
@sujatabasnet4121 20 күн бұрын
नेपाली जन्ता नै बिग्रिएर का हुन
@user-eh4lx2us2i
@user-eh4lx2us2i 20 күн бұрын
धारा ७६ को उपधारा ३ अन्तरगत बनेको सरकारले बिश्वास नपाएमा मध्यावधिमा जानुपर्ने हुन्छ त्यो स्थिति आउन नदिनको लागि उपधारा २ जिवित रहन्छ ।
@saradregmi455
@saradregmi455 20 күн бұрын
रघुजी पन्त के काे नेता हाे चुनाब जितेर देखाउ
@gurungjamansing7322
@gurungjamansing7322 20 күн бұрын
पाजी हो मनमा जे लाग्छ त्योइ बोल दुम्बा हो
@Everestpool2000
@Everestpool2000 20 күн бұрын
ओली आफै फस्ने भएर गरे होलान
@sitaneupane3970
@sitaneupane3970 20 күн бұрын
आफ्नो कर्तुत जोगाउन केपी सेरे सरकारमा जाने निर्णय हो
@sumanangdembe9174
@sumanangdembe9174 20 күн бұрын
रत्नपार्कको टुडिखेलमा लगेर भिडियो लाइभ मै गोलि नठोकी देश बन्दैन ।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 20 күн бұрын
काङ्ग्रेस एमाले हुन जेल देसमा केही गर्छु भन्ने पार्टी लाई उभो लाग्न दिदैन । सधैं एक ले अरकालाइ घोच पेच गर्ने आज पदको लागि लपक्कै मितेरि साइनो।
@gobindashrestha7493
@gobindashrestha7493 20 күн бұрын
यो यूवक पनि खतम् …
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 20 күн бұрын
हैन् यि मान्छे त मान्छे हुन् कि के हुन् यिनीहरू के बोल्छन् के गर्छन्
@bhmlife1085
@bhmlife1085 20 күн бұрын
Jati roye pani hata lagyo sunya😂😂
@subhash7408
@subhash7408 16 күн бұрын
Bechan Jha + oli
@user-ke8vj8gj1p
@user-ke8vj8gj1p 20 күн бұрын
फटानेताहरू का चम्चाहरुफ्याउराहरु को एउटैस्वरछ , गाउ गाउबाट गोरुचुटाई चुट्दै नलखटे संम देसबन्दैन
@user-pj7oy6pm4p
@user-pj7oy6pm4p 20 күн бұрын
याे सब चाेरहरु हुन गरिब दुखिका पसिना खान पल्केकाहरु
@rajutamang2558
@rajutamang2558 20 күн бұрын
याे कालाे काग्रेस र एमाले भस्टचारिकाे मेन जरा हुन यी दुई पाटिका नेताहरुलाई जेल हाले भने देशमा सारा जन्ताले सान्ति पाउछ नत्र याे देश बरबार्द गर्छ याे दुई पाटिले।❤❤❤😂😂😂😂😂
@kumarnepali6839
@kumarnepali6839 20 күн бұрын
यस्ता चोर काङ्ग्रेस र एमाले भए सम्म यो देशले गति पाउदैन।
@KamalbahadurThapa-zl7eg
@KamalbahadurThapa-zl7eg 20 күн бұрын
Alresh families partying welcome to chitaun in Nepal congratulations thanks so much from India lko.
@kishorkumarshrestha5087
@kishorkumarshrestha5087 20 күн бұрын
महेश जी सरकारले पनि जन्ताको काम गर्नुपर्योनि खाली भ्रष्टाचार मात्र गर्ने जन्तामार्ने काम भै राखेको छ।जन्ताले कस्को भरोसागर्ने समाचार अनूसार के पी ओलीले बेचन शाहको बयानलीन रोक्न लगाईयो।
@MohanBudha-tx8zs
@MohanBudha-tx8zs 20 күн бұрын
Timle na roke ni timro bau harule rokxan ni
@bhagwanshrestha5011
@bhagwanshrestha5011 20 күн бұрын
भेंडा बाख्राहरु खोरमा पसौं भन्नु पर्नेमा माननिय सदस्यहरु आसन गरौं भन्नु हुन्छ सभामुख यस्ता त छन् सभामुख ।
@user-sw4vk8zj7z
@user-sw4vk8zj7z 20 күн бұрын
अब के,पि को बन्नेसरकारमा छुट नै नहुने मन्त्री मा आरजु मन्जु महेश हरुपर्नेछन किनभने सवैभन्दा भ्रष्ट इनै छन
@chamlingtulasi6334
@chamlingtulasi6334 20 күн бұрын
Manche bhayera yeuta asal Rhidaya hunakau Bhrashtachariko lalasale dinna racha ni haina...Sher Bahadur Dai # Oli Baa...!!!
@prahaladthapa7961
@prahaladthapa7961 20 күн бұрын
देशका कर्मचारी, न्यायलय , प्रशासन , प्रहरी, अक्तियार, शिक्षक, बैङ्क , सहकारी सम्पूर्ण क्षेत्र कब्जा गरेर भ्रष्टाचार र अपराध मचायर चलायको बिकृती देश र जनता बचाउन सडक आन्दोलनबाट आमुल परिवर्तन आवस्यक छ ।
@archanadevkota5422
@archanadevkota5422 20 күн бұрын
Sahi Kura ho
@parbatidawadiwagle2691
@parbatidawadiwagle2691 20 күн бұрын
अब काङ्ग्रेसी घनराज गुरुङले सम्सदमा अोलि को अगाडि कसरी मुख देखाउछ
@mingmarcerpa11
@mingmarcerpa11 20 күн бұрын
Kp lai jel halnu parx
@purnarimal5820
@purnarimal5820 20 күн бұрын
यिनिहरु पनि पागल नै हुन् अहिलेका सत्ता पक्षवाला २ घण्टा प्रहरी हिरासत मा राख्नुपर्ने मान्छेलाई स सम्मान कुर्सी मा बसालेर बयान लिने मुर्खहरु 😡🤬।
🤔Какой Орган самый длинный ? #shorts
00:42
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 34 МЛН
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 40 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 206 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42