हैन नेपाल कानुन पनि कस्तो हो जस्ले देश र जनता लागि केही गर्न खोज्छ तेसैलाई जेल र नेल 🤔🤔🤔
@kumarrai31153 күн бұрын
Aru daichai Arrko dalka samsadchai xainanan Aru chai hoinan k des bidesh yatra bhane kangres ra Amaleko matraixan nepalma kp ra kangres matai xn samsadharu
@laxamanacharya52153 күн бұрын
के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।