ओलीलाई निशा डांगीको प्रहार । भ्रष्टाचार गर्ने की काम गर्ने ? Nisha Dangi | Kp Oli | Rabi Lamichhane

  Рет қаралды 181,406

News In Nepal

News In Nepal

Күн бұрын

Пікірлер: 950
@DonhoMa-v4e
@DonhoMa-v4e 2 ай бұрын
ओलि को बोली सबै एक सय दुई पतिशत नै झुठो हो र देखावटी भ्रममित ले राजनीतिक चल्दैन
@DenishaLama-x6y
@DenishaLama-x6y 2 ай бұрын
Yo kp oli ra kangres chor milera desh nai saki sakyo aba chor haru lae lakhatnu prxa Jay nepal 🇳🇵💪🇳🇵🇳🇵🇳🇵🙏
@KrishnapsdPandit-d9k
@KrishnapsdPandit-d9k 2 ай бұрын
कमिसन खाने मिठाे टावर हाे।।
@YogiRam-ew1cr
@YogiRam-ew1cr 2 ай бұрын
रास्पा ले मन जित्यो❤❤❤❤❤❤
@prakashshah5370
@prakashshah5370 2 ай бұрын
मुजी कस्ले बनाउन लगायो?तेरो लहडमा नेपाली जनताको पसिना पोस्न पाउअछस्?
@thapatek5176
@thapatek5176 2 ай бұрын
Sai kura bro yo auta ligal vastachar ho hai
@ajaylama5391
@ajaylama5391 2 ай бұрын
त्यो टावरलाइ जेल बनाउँनु पर्छ यिनिहरूलाई कोच्नु पर्छ
@krishnarajpandeyJi
@krishnarajpandeyJi 2 ай бұрын
Ramesh parsai ko video bata savar gariyako
@tekrajsharma2676
@tekrajsharma2676 2 ай бұрын
सहि कुरा
@durgakc1428
@durgakc1428 2 ай бұрын
@@krishnarajpandeyJi जजजजजजजजजजजजजनजमममजमजमामनमामममममममामानममनममाममजमजाजमममनाामानामममजमममााञघ घघघघघघघघघघघघघघघ
@baluthapa5138
@baluthapa5138 2 ай бұрын
​@durgakc1428 साेल्टा कमेन्ट झ्यापमा लेख्या हाे।
@ridamriwan
@ridamriwan 2 ай бұрын
सबैभन्दा पहिलो तलाइ कोच्ने हो
@ishworithapa6701
@ishworithapa6701 2 ай бұрын
दुई अरबको ओली टावरले नेपाललाइ होइन झापालाइ पनि केहि फाइदा दिदैन ।फगत याे सेताे हात्ति मात्रहो ।
@kajimanrai746
@kajimanrai746 2 ай бұрын
झापा लाई होइन् दुइ जना लाई पनि राहत मिल्दैन,, उखाने साला ले उखान नै बोलेर मख्ख बनाए जन्ता लाई
@asishrana200
@asishrana200 2 ай бұрын
भ्रष्टाचार गर्न , देस र जनतालाई रिनको भारी बोकाउने टावर बनाएको हो ।
@रेश्मीराजअधिकारी
@रेश्मीराजअधिकारी 2 ай бұрын
केपि डाका हो
@Aankh2232
@Aankh2232 2 ай бұрын
होइन नि भ्रष्टाचारी को नाईके चाँहि हो
@rupchandraneupane
@rupchandraneupane 2 ай бұрын
Tero bau हो?
@RajuPakhrin
@RajuPakhrin 2 ай бұрын
Thukka khate to manxe hoki janawar
@govindapdshrestha
@govindapdshrestha 2 ай бұрын
फटाहा ओली को कुरा सुनेको आज ३ दसक नाघी सक्यो😂😂😂
@RajesHamal
@RajesHamal 2 ай бұрын
Chor dala kp kukur
@humprasadpandey8577
@humprasadpandey8577 2 ай бұрын
ऐ उखाने बुढो तो टावर बनाउन भन्दा पहीले केही योजना बिना बनाऐको हो आफ्नो पर्सनल बजेट खर्च गरेको हो कि जनता को खुन पसिना को टेयाकस बाट बनाएको हो कति सजिलो संग उखान गर्न सकेको हो अब जनता लाई उखान मन पर्न छोडे परिणाम कति समय सम्म हेर्ने हो
@kiratikumar666
@kiratikumar666 2 ай бұрын
झापाली जनता हो हेर्दै गर्नुस है यस्ता नेता को गेडा खसी बनाउने तपाईं हरुको हात मा छ। अति भो
@deorai5152
@deorai5152 2 ай бұрын
दमककाे त्याे भविष्यकाे भुत बंगलाकाे लागत खर्च केपी शर्मा ओलीकाे अदूरदर्शीताकाे कारणले भएकोले केपी ओलीकाे जयाजेथाबाट असुल उपर गर्नुपर्छ ।
@Ranahimal3067
@Ranahimal3067 2 ай бұрын
आफै चोर हो के को भस्टाचार रोक्छ😂😂
@dhrubakhadka2350
@dhrubakhadka2350 2 ай бұрын
यो आठ कक्षा पढेको को कु बुद्धि भएको लाइ प्रधान मन्त्री बनाएको कारण हामी मूर्ख जनता ले पाएको सुख शान्ति अनि समृदी यही हो
@Robin-kv5vh
@Robin-kv5vh 2 ай бұрын
Tiyo Fatah KO guff jhutta Desh bhakta, sabai le aaja kaal matra bhujdhai chaan
@kesharyogi7477
@kesharyogi7477 2 ай бұрын
Kina bana ko ta mantri
@bishwasbagale
@bishwasbagale 2 ай бұрын
Feri pani 84 ma yahi fataha le tw jitne hola ni ... yastai xa yo des ko chalan
@Therideliferock
@Therideliferock 2 ай бұрын
याद गर्नुस् केपी बा बंगलादेश जस्तो नहोस्
@rkprime709
@rkprime709 2 ай бұрын
Ba bhaner ma ko beijat nagar na yal... Baru bhrastachari kaka bhanna samma hunx😂😂😂
@Ruralpopulationculture
@Ruralpopulationculture 2 ай бұрын
Bangladesh banai halnu paryo sathi
@rabinkhadka3624
@rabinkhadka3624 2 ай бұрын
३०० दिनमा काम गर्ने तर ४० दिन सम्म घाँस मात्र काटेर हुन्छ???
@DevraazMagar
@DevraazMagar 2 ай бұрын
पुराना पार्टी लाई out गर्नु भन्दा बुडा खाडा लाई out गर्नु पर्छ तर भाउजू का देवर र बा का छोरा हरु मा त्यो खुबी देखियन
@bishwasbagale
@bishwasbagale 2 ай бұрын
Sahi kuro
@namrajranabhat8083
@namrajranabhat8083 2 ай бұрын
यो भिउ टाउर बाल्कोट्को सम्पती बिचेर पुर्ती गर्नु पर्छ
@kiratikumar666
@kiratikumar666 2 ай бұрын
त्यो टाओर मा पनि आफ्नै मान्छे लाई जागिर लाइदिने त हो।झापाली जन्तालाइ राम्रो सङ थाछ।यो ओलि ले कति भ्रस्टचार गर्न सकेको के। यस्तो पनि प्रधान मन्त्री हुन्छर ?
@narayennarayen5413
@narayennarayen5413 2 ай бұрын
Nepal ma gayarkanun ma vetrayako sun (gold)market banaune re yo dakka kp le😅
@ypjoshi70
@ypjoshi70 2 ай бұрын
Jhapali jati chor nepal ma kohi xen
@mangurung1612
@mangurung1612 2 ай бұрын
ओलिको कुरा एउटा कथा हो जनताको सेवा गर्ने होइन याे भ्रष्टाचार अफैहो,,,,
@ShyamBalayar
@ShyamBalayar 2 ай бұрын
टावरको बयान दिएको हेरत देशको प्रधानमन्त्रीले थुक्क थाईल्याण्ड अमेरिका को उदाहरण दियर हुन्छ भ्रष्टाचार नगर कुनै पार्टी गतिलो छैनन बहिष्कार गरम
@bharatbhandari9555
@bharatbhandari9555 2 ай бұрын
यस्तै गफाडीका हावा गफ सुनेर बस्नु पर्ने बाध्यता नेपालीका लागि ठूलो दुर्भाग्य हो
@SaraGurung-ib8yk
@SaraGurung-ib8yk 2 ай бұрын
टावर मा अर्बौ लगानी गर्नु भन्दा स्कुल , कलेज र होस्पिटल बनाउनु पर्थ्यो। प्रस्नोतर नै सुनियोजित जस्तो लग्यो
@khemneupane2023
@khemneupane2023 2 ай бұрын
बाचि रह्याै भने तिमिले पनि देख्छाै बुडा ।यसकाे लाभ खासै नहाेला ।
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 2 ай бұрын
सबै ठग हरु छन् नेपाल नेता हरु
@mohanshrestha7210
@mohanshrestha7210 2 ай бұрын
टावरकाे सट्टा जनताको लागि अस्पताल बनाएकाे भए कति राम्रो हुन्थ्यो
@bhaktbhadur4756
@bhaktbhadur4756 2 ай бұрын
जनताले खानपायका छैनन तिमिहरुनितिगत भरशट गरने
@USAjaynepal
@USAjaynepal 2 ай бұрын
Honorable Law Maker Sumana Shrestha is 1,000 % correct. शरम आना चाहिए प्रधानमन्त्रीको।
@NarbahadurKhatri-dj8uq
@NarbahadurKhatri-dj8uq 2 ай бұрын
Rip Krite psd oli
@devchhetri1838
@devchhetri1838 2 ай бұрын
धन्न आज बा😁😁😁बेला बेला मा अङ्ग्रेजी बोलेनन् 😁 कठै मेरो देश को यस्तो प्रधानमन्त्री 🤔 टाओर का नामै थाहा छैन भने किन??अरु देश मा बनेका टाओर का उधाहर्ण दिनु😁😁 खोइ के खोइ के😁😁😁 #CLASS EIGHT#😀😀 लुट बा लुट बा😁😁नेपाल् मै छ छुट्😁😁 भन्नी गित #पसुपति शर्मा ज्यु ले दिनु भको थियो सहि लेखन दिएछन् हाम्रो देश को राज्य लाई काम लाछ्😀😀
@sanjushrestha7305
@sanjushrestha7305 2 ай бұрын
देश र जनताहरु को लागी What is must, should and have?
@rajubohara-b3i
@rajubohara-b3i 2 ай бұрын
JAY ghanti ❤❤❤
@HimalsyanHimallaya
@HimalsyanHimallaya 2 ай бұрын
बिजनेस टाबर भनेको छ तर तेस्को स्वामित्त कस्को नाम मा छ यदि कुनै ब्यक्ती या कुनै संस्था को नाममा छ कि नेपाल सरकार को नाममा छ तुरुन्त संसदमा प्रमाणा चाहियो र तेस्को रेन्ट पारदर्शि हुनुपर्दछ कुनै पनि पोलिटिकल पार्टि को नामम गये तुरन्त पारदर्सि होवस
@TirthamanMaharjan-ns5ry
@TirthamanMaharjan-ns5ry 2 ай бұрын
प्रधान मन्त्री नै भष्ट्राचार के को भष्ट्राचार कारबाही हुन्छ आफै पर्ने।
@ramkumarrai3602
@ramkumarrai3602 2 ай бұрын
प्रधानमन्त्री ज्यु बिजिनेस मल हो भने बिजिनेस सुरु गरिहल्नुस न त किन जनताको टाउकोमा रिण मात्र बढाइरहनु हुन्छ । हामी सर्बसाधारणले पनि हेरौ त । गफडिको गफ मात्र नबाउनुस त ।
@Aankh2232
@Aankh2232 2 ай бұрын
5 वर्षे हद म्याड बढि भयाे 1 वर्षमा झार्नु पर्यो भ्रष्टाचारी को सम्मानीय नाईके ज्यू
@SaugatKumarShree
@SaugatKumarShree 2 ай бұрын
ओलिलाई भोट हाल्ने हरू लाइ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
@Maheshk219
@Maheshk219 2 ай бұрын
राधे राधे मित्र।
@sarojanimaharjan4173
@sarojanimaharjan4173 2 ай бұрын
भस्ताचारि को चोर बाटो
@ashalimburai5095
@ashalimburai5095 2 ай бұрын
Good question 👍👍👍
@thakadhikari1955
@thakadhikari1955 2 ай бұрын
त्यो टाउर यिनी हरु लाई थुन्ने जेल बनाउनु पर्छ ।
@MohanMohan-u8c
@MohanMohan-u8c 2 ай бұрын
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
Absolutely 100% Right Nisha jii
@BhanBahadur-ej5bd
@BhanBahadur-ej5bd 2 ай бұрын
जय घन्ति
@म्याथ्यु
@म्याथ्यु 2 ай бұрын
उदाहरण दिनको लागी प्रस्न गर्नुभएको हैन माननिया ज्यू ले गफाडिलाई सिधा जवाफ देउन।
@rnpokharell
@rnpokharell 2 ай бұрын
फटाहा कृते ले केहि गर्दैन, भ्रष्टाचार मा चुर्लुम्म डुबेका छन
@birmantamang2552
@birmantamang2552 2 ай бұрын
भ्रष्टाचारको को नाईके नै केपि हुन् के निरमुल हुनु झन मौलाउने हुन्
@nitaraut3710
@nitaraut3710 2 ай бұрын
टावर दुर्गा प्रसाईं वा रबि लामिछाने लाई जिम्मा लगाए हुन्छ, किन कसरी चलाउने दुर्गा प्रसाद र रवीलाई भिजन थाहाँ छ, बिजुली बाल्ने अनि बिजुली पैसा न तिर्ने मारवाडिचही दिनु हुन्दैन! जय नेपाल❤️❤️❤️❤️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
@RabinAdhikari-514
@RabinAdhikari-514 2 ай бұрын
मलाइ मन्त्री बनाउ हो जनता (हो) म सबैलाई गाँस बास कपास (साथै)हरेक नगरिकमा डर सिस्टम र जिम्मेवारी को जग बसाउ छु
@ChhabiDahal-q5r
@ChhabiDahal-q5r 2 ай бұрын
यस्तो स्तरिय प्रश्नको यस्ता आठ पासे डुकुलन्ठुको गोलमोटल उत्तर दिने हैसियत नि हुनु पर्यो नि ??
@ratnagovindashrestha7566
@ratnagovindashrestha7566 2 ай бұрын
कुरा बङ्ग्याउने कुरा नगर्नुहोस सबैलाई थाहाछ कति भ्रष्टाचार गर्नु भयो त्यो भन्नुहोस्
@devendrakhadayat8674
@devendrakhadayat8674 2 ай бұрын
फटा हो केपि ओली
@ChabilalBhattari
@ChabilalBhattari 2 ай бұрын
डाकासालाचोरहोसत
@ylkc4784
@ylkc4784 2 ай бұрын
यो पक्का छ । यो सरकारले केही काम नगरि लुट्नु नै मुख्य उदेस्य हो ।
@parkdhong
@parkdhong 2 ай бұрын
यो खड्गेको मति भर्स्ट्र भाको छ एमाले पार्टिमा झोले र हनुमान को कुराको पछि लागेर हो
@SaZ-EDITZ
@SaZ-EDITZ 2 ай бұрын
२ करोड लगभग लागत देखिएको यो टावर को कमिशन ८० करोड कमिसन वा भ्रष्टाचार भएको सुनिन अायको ले निश्पक्ष छानबिन अयोग गठन गर्नु पर्छ।कि प्र म ज्यु।
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 2 ай бұрын
होसै हराइसकेको लाई प्रधानमन्त्री बनाउने को दिमाख कस्तो होला ?
@dhurbshahi4906
@dhurbshahi4906 2 ай бұрын
भिउ टाओर भन्दा फ्याकटरि खोलेर हजारौं जन्तालाई रोजगारी दिय हुने किर्ते ओलिले दमदार भासन
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt 2 ай бұрын
अब केपि बा लाइ गार्हो छ हो हदम्याद राख्दा पनि सुख छैन न राख्दा आफै जेल जानू पर्ने 😅😅😅
@sagarrai7349
@sagarrai7349 2 ай бұрын
आहा सारै राम्रो प्रस्न
@rammahat1897
@rammahat1897 2 ай бұрын
Good
@NirmalThapa-i8s
@NirmalThapa-i8s 2 ай бұрын
Nisha dangi jiu hajur lai Salam Cha,
@BharathBahadurbahadurokheda
@BharathBahadurbahadurokheda 2 ай бұрын
Good didi
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 2 ай бұрын
यो हेर्नू पर्ने कहिले सम्म सबै झुक्क्याएको
@bishwasbagale
@bishwasbagale 2 ай бұрын
Good luck nisa sis 🙏🙏🙏
@ghanshyamsaud7533
@ghanshyamsaud7533 2 ай бұрын
हगेर चाक धुन नजान्ने राणाबान प्रधानमन्त्री बनायपछी यस्तै हो
@Gopal-b2j
@Gopal-b2j 2 ай бұрын
एक नम्बरकाे फटाहा चाेर हाे याे यसलाई तेहि बिलडिन मा लगेर झुन्डियानु पछ।
@RabinAdhikari-514
@RabinAdhikari-514 2 ай бұрын
सबै लाई जिम्मेवार चाइयो
@RAMPURI-i1r
@RAMPURI-i1r 2 ай бұрын
बा आफै भन्छ्न यो टावर हैन बिज्नेस सेन्टर हो फेरि आफै टावरको नै नाम उच्चारण गर्छ्न त
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 2 ай бұрын
यो नुट्रल बजेट कति छ हाम्रो नेपाल जस्तोदेशमा ?
@chitrarai6234
@chitrarai6234 2 ай бұрын
केपी ओलीलाई जत्ति कराए पनि जत्ति गाली गरे पनि केहि हुनेवाला छैन किनकि होस् गुमी सकेको व्यक्तिबाट सकारात्मक क्रियाकलापको अपेक्षा गर्नु बेक्कार हो धिक्कार हो !
@ramchandraneupane7874
@ramchandraneupane7874 2 ай бұрын
राम्रो कुरा गर्नु भो ।
@danbahadurkhadka5267
@danbahadurkhadka5267 2 ай бұрын
Rsp jindabad
@narbogati208
@narbogati208 2 ай бұрын
त्यो भवनमा केली सेरे प्रचंडेलाई तेही भित्र थुनेर राखुनु पर्छ
@BhanBahadur-ej5bd
@BhanBahadur-ej5bd 2 ай бұрын
कथै बरा मेरो देशको प म कसरी बिकाश हुन्छ अब
@NWR-774
@NWR-774 2 ай бұрын
नीति गत भ्रष्टाचार पक्कै भयकाे छ
@nirmalachhetri1185
@nirmalachhetri1185 2 ай бұрын
उखानेको बुद्धि भएपो त्यो दमकमा टावर भनाउनुभन्दा पश्चिममा तुइन हटाएर पुलमात्रै बनाइदिएको भए कयौ जनाको अकालमा मृत्यु हुनेथिएन होला बुद्धि मोरु कसो गरौ गाइजात्रे
@tekbahadurshrestha6371
@tekbahadurshrestha6371 2 ай бұрын
दमक को यो ओली टावर लाइ झापा कराघार बनाऊ, चन्द्रगढी को कराघार सानो भयो .... तिमि हरु लाइ ठाउ पुग्दैन ......
@keshabrawat8519
@keshabrawat8519 2 ай бұрын
Rip mirgaula fall 😂🎉😢😮😅😊😊
@premgurung5782
@premgurung5782 2 ай бұрын
सम्झिनि हो यो हावा कुरा बोल्ने मात्र हो यो केपि ओलि धर्तिलाइ भोज मात्र हो । भ्रस्टाचारको नायक हो ।
@chandrabhujel4166
@chandrabhujel4166 2 ай бұрын
तियो कम्प्लेक्स्मा जाने मान्छे को होला।
@DelparsadAdhikari
@DelparsadAdhikari 2 ай бұрын
अस्वस्थ र भ्रष्ट बुढाहरुको कामै छैन क्या अब,,,,,
@nabinlohorung3644
@nabinlohorung3644 2 ай бұрын
कुरा बांग्ययों ओली ले …!
@dragbob8806
@dragbob8806 2 ай бұрын
धन्यवाद साम्सद निशा डागि🙏❤️🙏
@RabinAdhikari-514
@RabinAdhikari-514 2 ай бұрын
भ्रष्टाचार बिना जनता नै बाच्न सक्दैनन् होला
@sukumanbomjan8002
@sukumanbomjan8002 2 ай бұрын
ठिकक भयाे पिएम ज्युलाई
@harikumar-li8oz
@harikumar-li8oz 2 ай бұрын
किर्केट रङासाल मा राति अभियास गर्दा कताइ हाम्रा हुन्हार खेलाडी लाइ बलत्का को अभियोग ता लग्दैन होलानि kp जि
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 2 ай бұрын
सहि कुरा sister माननीय ज्यु 🇳🇵👏
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 2 ай бұрын
१) लाखौं सहकारी पीडितहरुले कहिले न्याय पाउने ? २) सहकारी ठग संचालक तथा प्रबन्धक र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति कहिले लिलाम हुन्छ ? ३) ती सबै सहकारी ठगहरु धरौटीमा नछाड्ने गरि कहिले पक्राउ पर्छन ? ४) ढिलो न्याय अन्याय सरह हुने कानुनले पनि भन्नुपर्छ। ५) सरकार र अदालत कहिले सहकारी ठगहरु माथि कठोर हुन्छ ? ६) मुलुक छाडेर भाग्ने सहकारीका ठग संचालक तथा प्रबन्धकहरुलाई केपी वली सरकारले कहिले पक्राउ गर्छ? ७) सहकारीका ठगहरुका आफन्तले नक्कली झुँठा मुद्दा लगाएर मुद्दालाई लम्ब्याउने काम भएकोमा त्यस्ता मुद्दा खारेज गर्ने र नयाँ मुद्दा नलाग्ने दर्ता नगरिने कानुन कहिले बन्छ ? सहकारी ठगहरु मुर्दाबाद मुर्दाबाद मुर्दाबाद
@कृष्णचन्द्रसन्ज्याल
@कृष्णचन्द्रसन्ज्याल 2 ай бұрын
good kp ba
@sunitasapkota549
@sunitasapkota549 2 ай бұрын
बोल्न जान्ने काम गर्न नजान्ने उखान हाल्न जान्ने तर भ्रष्टाचार नियन्त्रण गर्न नमान्ने गफाडीका गफ सुन्दै आयको बर्षौ भयो उनले बोलेको कुरा पत्याईदिनु पर्ने एए लल होर ।
@sureshchy7407
@sureshchy7407 2 ай бұрын
Always good luck 💯💯🙏🌹 jay 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@ramduttbhatt9021
@ramduttbhatt9021 2 ай бұрын
गुड क्वेश्चन
@Laxa429
@Laxa429 2 ай бұрын
यस्तो त देशको प्रधानमन्त्री छ के देशको बिकास होस
@tekbhadurpun9764
@tekbhadurpun9764 2 ай бұрын
भूमि ब्यबस्था तथा सहकारी मन्त्रीज्यूले पनि भूमिहिन सुकुम्बासी समस्या समाधान बारे केही प्रस्तुत गरे सुकुम्बासी हरू गौरबानबित हुने थिएन ।
@tekbhadurpun9764
@tekbhadurpun9764 2 ай бұрын
।माफगर्नु होला थिएन को ठाउंमा थिए सुधारी पढ्नुहुन अनुरोध छ
@ramchhetri1812
@ramchhetri1812 2 ай бұрын
नेताले भनेका सबै ठिक हो भनी हामिले मान्दिनुपर्ने
@ChanchalMagar-y7y
@ChanchalMagar-y7y 2 ай бұрын
Sai kura ho
@KumarSunuwar-e2j
@KumarSunuwar-e2j 2 ай бұрын
Good job
@khadkaramkumar3416
@khadkaramkumar3416 2 ай бұрын
यतिका बर्ष सम्म पुराना भ्रष्ट नेताहरुको चर्तीकला राम्रो सग देखियो अब जनताहरु अझै इनै पुराना दल को टागा मुनि वत लायर बस्ने हो भने अबको केही बर्ष मा नेपाल हाम्रो देश हो भनेर टेक्ने ठाँउ रहदैन तेसैले देश खोक्रो पारे भनेर नया युवा जनता सामु कसम खायर राजनीतिमा आयका छन अब सबै जनताले साथ दियर अगाडि बढनु पर्छ
@rupakbasnet3010
@rupakbasnet3010 2 ай бұрын
कमिसेन को खेल हो यो कुरा जनताले बुझेका छन
@SFBayArea510
@SFBayArea510 2 ай бұрын
सहि कुराहो तर जतिपनि देशहरुमा बनेकाछन कुनैपनि गाॅउको कुनामा लगेरचै बनायको जस्तो लाग्दैन प्र.म ज्यू👎🏻
@RshCf
@RshCf 2 ай бұрын
नचाहिने काम गरेपछि जनाताले बिरोध गर्छन र उपयुक्त रकम ले शिक्षा र स्वास्थ्यमा खर्च गर्दिएको भए जनता कति खुसी हुँदै जय जय कार गर्थे।
@ranachandrabahadur721
@ranachandrabahadur721 2 ай бұрын
ओली को भ्रष्टाचार न्यूनीकरण परियोजनाको अनुमान भ्रष्टाचार को हद म्याद राख्ने उनको स्वयं आफ्नै प्रस्ताव बाट नै ओली को मनसाय स्पष्ट हुन्छ। बांकी कुरा सबै हावादारी हुन, यो अहिले जन जनले बुझिसकेका छन्। अब धेरै भ्रमहरु छर्ने काम नगर्नु के पी ओली।
@DahalBhakta
@DahalBhakta 2 ай бұрын
बिज्नेस कम्प्लेस सुरु कैलेदेखि हुन छ सम्पन्न भयको कति समय भो फटा ओलि झापा नभै पुर्भ पश्चिम् को बिच्मा बन्नो पर्ने होनि
Я сделала самое маленькое в мире мороженое!
00:43
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 157 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,8 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2,7 МЛН
The Day Ronaldinho Became a Brazilian Legend
12:50
VSP7 FOOTBALL
Рет қаралды 3 МЛН
Gachagua’s Ouster: The Danger in Ruto’s Politics
21:25
Herman Manyora
Рет қаралды 1,7 М.
Я сделала самое маленькое в мире мороженое!
00:43