No video

ओलीले प्रचण्ड-रविलाई पढाए पाठ, सहकारी ठग जो भए पनि छोडिन्न, संविधान संशोधन हुन्छ

  Рет қаралды 76,467

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 629
@shreedharrajadhikari134
@shreedharrajadhikari134 Ай бұрын
गरि सकेउ ,देखीसक्यो ।देसको ढुकुटी रिताउने , बिजुली महसुल नतिर्ने अादेस दिने सुन तष्कर भुमाफियालाई मंनत्री बनाए, मानव बेचबिखन गर्नेलाई मंन्त्रीबनाए अझ ठूलो कुरा गर्ने ।
@suryanepal6841
@suryanepal6841 Ай бұрын
गिरीवन्घु को फाइल खोल
@DipakAdhikari-wq3xw
@DipakAdhikari-wq3xw Ай бұрын
श्रम जिबि जनता बालुवा बाेकेर कर तिर्छन् तर पुजिपति बर्ग उध्याेग कलकारखाना खाेल्छन तिनिहरस लाई कर छुट तिम्राे लाेकतन्त्र
@binodkhulal
@binodkhulal Ай бұрын
यस्तै आलुहरुको कुराले देश डुब्ने, लगानी गरेर हेर एकपटक थाहा हुन्छ कमाउन कति गार्हो छ, ! लगानी कर्ता सबै फटाहा देखेसि हो गुन्द्रुक नि बिदेश बाट ल्याउन पर्ने!!!
@binodkhulal
@binodkhulal Ай бұрын
जन्मदै कोहि पुजिपति थिएन र छैन लगानी र मेहेनत गरेर बन्छ काम गरेर धनि बनिन्छ अरुको रिस गरेर हैन, नेपालका ९० % ब्यापारी हलो जोत्ने कै सन्तान हुन!!!
@sumanshresths3343
@sumanshresths3343 Ай бұрын
​@@binodkhulalलगानी गर्न सक्नेले लगानी गरे। के लगानी गर्न गारो छ भनेर ठुला लगनी कर्ताहरुले राज्यलाई तिर्नुपर्ने बिजुलीको पैसा करोडौ करोड तिर्नै नपर्ने हो। करोडौ करोड तिर्नै नपरे पछि त धनि भैहाल्छन नि हजुर
@MariaSantos-dv7ei
@MariaSantos-dv7ei Ай бұрын
राडीको बान माचिक्ने बुढा धर्तीको बोझ
@subhash7408
@subhash7408 Ай бұрын
❤❤❤
@sitaneupane3970
@sitaneupane3970 Ай бұрын
पहिला गिरीबन्धु टी स्टेज खोल केपी
@KabirajGurung-om3wt
@KabirajGurung-om3wt Ай бұрын
Aba pahila sahakari ani cantonment 😅😅.
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
एमाले,काङ्ग्रेस जनता र देशकै कलङ्क हुन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@tejthapa2264
@tejthapa2264 Ай бұрын
प्र.म.को हावादारी भाषण । जनताको दिमाखले गु खाएको कारण यी पाखण्डी,नीच,दरिद्री,लोभीपापी,कांतर,राष्ट्रघाती,जनतामाराको राज चलिरहेको हो ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
वलि राजाकाे खुट्टामा राखे पनि सुहाउंदैन कहांका सुशासन गर्ने प्रजापालक राजा ? कहाँ देशद्राेहि र का नायक भ्रष्ट्राचार र अराजकता काे संरक्षक वलि। अझ नेल्सन जस्ताे जननायक र जनप्रेमि राष्ट्रपतिकाे कुरा गर्ने? अपराध कर्म गरेकाे भनी स्वास्निलाई पनि संरक्षण गरेनन् नेल्सनले ।But you are most hated person.
@prakashguragain3872
@prakashguragain3872 Ай бұрын
कुल मान लाई बरु प्र म बनाउनु पर्छ
@ramchandrashrestha-mh2em
@ramchandrashrestha-mh2em Ай бұрын
Pratyexa nerwachan gara Jo shukkae uthe pharak pardaena pm pad ko lage
@JasbahadurRai-ic2cm
@JasbahadurRai-ic2cm Ай бұрын
आजसम्म भएको सम्पूर्ण भ्रष्टाचार को फाईल खोल्न, प्रदेश खारेज गर्न,सांसद संख्या घटाउन, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको निर्वाचन प्रणाली लागु गर्न, उधोग धन्दा खोल्न, निःशुल्क शिक्षा र स्वास्थ्य, रोजगारीको सुनिश्चित गर्न लगायतको लागी हो भने संविधान संशोधन आवश्यक छ । होइन भने जति पटक संसोधन गरेपनि संविधान बनाएपनि कुनै फरक पर्दैन जनता र देशलाई ।
@purnatamang4465
@purnatamang4465 Ай бұрын
गिरी बंधू बेचने भनेरा संसोधन गरनेको के बिस्वास
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s Ай бұрын
बिगतमा गरेको कामलाई हेरे हुन्छ।भाषण मात्रै हो।काम त देख्न सुरु भै सक्यो कुलमानलाई दिएको धम्किले।
@prakashguragain3872
@prakashguragain3872 Ай бұрын
नापियो
@ramkumarmahat7806
@ramkumarmahat7806 Ай бұрын
खुलकक्याईस मुजि फेदै सम्म, तेराे खाेकाई सबैलाई थाहा छ
@kumarranamagar9145
@kumarranamagar9145 Ай бұрын
Great leader of Nepal 🇳🇵 KP Oli go ahead 👏 👍
@DilSunar-o4t
@DilSunar-o4t Ай бұрын
भुटानि शरणार्थी गिरि बन्धु टि काण्ड सबै काण्डको फाईल खोलेर छानबिन गरि कडा कारबाही होस
@rajeshranabhat8010
@rajeshranabhat8010 Ай бұрын
Congratulations honourable prime minister KP Oli jiu jai Nepal and laal salam, go ahead God with you and your ministry 🙏♥️ Glory be to God
@bishnugurung4166
@bishnugurung4166 Ай бұрын
अब त morning-mornig मा गिरीबन्धु टी खाने होलानी हावा केपी जी ??
@ChiranjibiPyakurel-un9yo
@ChiranjibiPyakurel-un9yo Ай бұрын
पत्याउदैनन जन्तालेअब तिम्राकुरा
@DilipShreesOfficial
@DilipShreesOfficial Ай бұрын
कुरो यत्ति हो। फर्किदा देशलाई अर्को खर्ब रिण नथपिदिनु।
@purnatamang4465
@purnatamang4465 Ай бұрын
यो उखान तुक्का ले देसाई टूकरा टूकरा परेरा बेचछा
@subhash7408
@subhash7408 Ай бұрын
Ukane gkane tukka lae JANATA bechidincja pundit ho
@deviprasadgautam-st1ws
@deviprasadgautam-st1ws Ай бұрын
White body, गिरी बन्धु state, भुटानी शरणार्थी काण्ड पनि जो भए पनि कारवाही होला नि प्रधानमन्त्रीज्यू।।
@lokrajjoshi4349
@lokrajjoshi4349 Ай бұрын
गफै तो होनी
@DilipShreesOfficial
@DilipShreesOfficial Ай бұрын
बाग्लूगँको सहकारी ठग एमाले मेयर देब कुमार नेपालीको बारेमा किन नबोलेको???
@user-om5jm9no7k
@user-om5jm9no7k Ай бұрын
अब आउने चुनावमा एमाले कांग्रेस पार्टी एकीकरण गरेर अरु पार्टी आउने ठाउँ नराख्दा राम्रो होला ,भ्रष्टाचारको फाइल खोल , उखान टुकाले देश चल्दैन ,
@KrishnaPrasadDahal-pz7um
@KrishnaPrasadDahal-pz7um Ай бұрын
देश वेचेर पनि खायाे भन्न किन विर्सेकाे हाेला ।
@Muskaan_for_You
@Muskaan_for_You Ай бұрын
भ्रस्टचार गरौनौ , गर्दैनौ , भनेर कसलाई भनेको बा ? बिगतमा सबै भन्दा बढी भ्रस्टाचार त् आफ्नै पार्टी एमाले नै छ नि ..बालुवाटार र ललितानिवास काण्ड , एन्सेल, फोर्जी , ३३ किलो सुन काण्ड , सुनको जालहारी काण्ड , होलि वाइन काण्ड , ७० करोड काण्ड , गिरिबंधु काण्ड , कसले गर्यो त् ! कुन पार्टीमा छ तेसैले गरिन गर्दौनौ भनेर भन्नु बेकार छ ...नैतिकता छ भने पहिले सहकारी भन्दा पहिले भएका यी माथिका काण्ड , नक्कली भुटानी काण्ड , हरुको पहिले छानविन गरेर जेल हाल्ने हो अनि मात्र सहकारी ठग को फाइल खोल्ने हो ...आफ्नो जति लुकाउन अरुको खोल्ने हो भने उही रिसिवी साध्ने काम हुन्छ है ...हेरौ प्रधानमन्त्री हिम्मत र आँट ///अहले पनि गिरिबंधु मा स्वयम प्रधानमन्त्री माथि आरोप नै छ , अर्थमन्त्री पौडेल माथि पन बालुवाटारको जग्गा प्रकरण , परराष्ट मन्त्रि आरजु राणा को टिकापुर जग्गा काण्ड र नक्कली भुटानी शरणार्थी काण्ड को आरोप छ , उर्जा मन्त्रीको पनि स्काउट को जग्गा काण्ड नै छ श्रम मन्त्रि शरद शिंह भण्डारी को पनि तराइ क जिल्ला छुटाउने बक्तब्य आएको बारे छ ...कमसेकम शुद्द मानिस मन्त्रि भएको भए आस थियो तर सबै आरोप लागेका छन् छानविन जति जिरो ....छ ..कसरी जनताले बिस्वास गर्ने हो कुन्नि !
@rupnarayanshrestha1808
@rupnarayanshrestha1808 Ай бұрын
यो आफुलाइ नेल्सन मन्देला तुल्ना गर्छ कि क्या हो । उस्ले गोराको दासबाट मुक्तिको लागि लड्यो।अनि जेल गयो।येस्ले त धर्म प्रसाद्को हत्या गरेबापत लुक्दै हिड्यो र पुलिस्ले पक्रेर जेल हालिदियो।
@minkhatri7303
@minkhatri7303 Ай бұрын
केपी ओलीले कति के गर्नुहुन्छ भन्ने कुरा भनिराख्नु पर्दैन विगत हेरेरै थाहा हुन्छ के गर्न सक्नुहुन्छ भनेर जो आफ्नै भ्रष्टाचारको संरक्षक छ त्योबाट हामी जनताले के आशा गर्ने यस्तो मान्छेबाट सुशासन आउँछ
@ThaneshorPokhrel
@ThaneshorPokhrel Ай бұрын
Right
@surendraKhanal-u9q
@surendraKhanal-u9q Ай бұрын
नेल्सन मण्देला सङ्ग तुलना गर्न सुहाउँदैन ।
@ganeshdisuwa03
@ganeshdisuwa03 Ай бұрын
आफुलाइ नेल्सन मन्देला संग दाज्ने ?? तेरिमा रादाबान
@padamshrestha6269
@padamshrestha6269 Ай бұрын
Mcc पास भए पछि नेपाल अमेरिका हुन्छ भन्थे आज ओली ज्यूले इंग्लिश बोलेको सुन्दा नेपाल अमेरिका ले कब्जा गरेछ किन कि ओलीले बोलेको हामी सर्वसाधारण लेपलीले बुझेनौ
@JitBahadurBudhathoki-i6k
@JitBahadurBudhathoki-i6k Ай бұрын
नेपालिले मात्र बुछ हो लेपलिले हइना क्या
@PawanSenchuri-mi8dr
@PawanSenchuri-mi8dr Ай бұрын
😂😂😂😂😂😂
@ManojYonjan-yr4oo
@ManojYonjan-yr4oo Ай бұрын
Ramrod.chha.k.p.ba❤❤
@rustamkunwar2442
@rustamkunwar2442 Ай бұрын
जति गफ लगाएनी कसैले पत्याउदैनन
@relaxandcool3369
@relaxandcool3369 Ай бұрын
नेताको बोली र गलिको कुकुरको भुकाइमा अझै पनि फरक छुट्याउदै छन् त जनता।
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
तिम्रो सम्पतिको छानबिन मैले गरे भने के गछॅस?
@Mankodeuta246
@Mankodeuta246 Ай бұрын
उखाने
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
भ्रष्टाचार अन्तय होइन कि भ्रष्टाचार जोगाउन
@Dhondub
@Dhondub Ай бұрын
नेपाली संसदमा प्राय नेताहरु भ्रष्टाचारी मात्र देखिन्छन। ओली बा देखि
@akrojkhatri5384
@akrojkhatri5384 Ай бұрын
कालो गणतन्त्र का हजारौं छोटे राजाहरु मुर्दाबाद।। राजा सहित को राजतन्त्र जिन्दाबाद।।
@user-uz8dn1zc3g
@user-uz8dn1zc3g Ай бұрын
👍👏
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv Ай бұрын
Sambidhan samsadhon garnu parxa...
@DhanapatiDhungel
@DhanapatiDhungel Ай бұрын
बयलगाडामा पनि चढेका थियौं,यो पनि भन्या भए हुन्थ्यो नि बाले।
@tulsipaudel4881
@tulsipaudel4881 Ай бұрын
कतिमिठोगरी दनक भेट्यो उफ्रे- पाफ्रे हरुले
@bindradevi6369
@bindradevi6369 Ай бұрын
महाकाली सन्धी गर्ने बेलामा पनि एकै ठाउमा बसेर पास गरेको कुरा त भनु भऐन नि अनि गिरी बन्धु भुतानी सरनार्थी,
@jancharajgautam7308
@jancharajgautam7308 Ай бұрын
याे संबिधान नेतालाई न भै जनतालाई मात्र हाे के पि बा।
@rajendrabhojpurw1414
@rajendrabhojpurw1414 Ай бұрын
यत्रा काण्ड देशकै हितका लागि गरेर होला विदेशीसँग ऋण माग्दै चलाको😊
@user-yp1yw1sp1p
@user-yp1yw1sp1p Ай бұрын
❤❤❤❤❤❤
@user-zt3xs7sc4z
@user-zt3xs7sc4z Ай бұрын
केपी बाको भासण सुन्दा त म छुट्टीमा आएको मान्छे लाई पनि बिदेश नफर्किउकी जस्तो लाग्यो 🤣🤣🤣🤣
@binodchmling6450
@binodchmling6450 Ай бұрын
यो हरुको टेबल बजेन अर्को पाली ध्याङग्रो राखिदे
@aexperiencesharer2346
@aexperiencesharer2346 Ай бұрын
नीति तथा कार्यक्रम कति वटा आउँछ हौ यो देशमा 🤣🤣🤣
@damberkumai4156
@damberkumai4156 Ай бұрын
गिरिबन्धु को फाइल खोल ,तिम्रो हिम्मत कति छ ।।
@l.bgurung2005
@l.bgurung2005 Ай бұрын
भ्रषटाचारी संरक्षक ओलीको कथानी एक करानी एक अब हामी त्यस्ता भासड भुसे कुरामा अल्झिनम
@user-qx5yz8cl6f
@user-qx5yz8cl6f Ай бұрын
उखानेको कुरा सुनेर वाक्क लाग्यो।
@BulBahadur-sg4ex
@BulBahadur-sg4ex Ай бұрын
दईचिउरे काे भासण अब कसैले पतेउदैन सदनमा तालि ठाेवकेकाे होइन घुसकाे पैसा ठाेकेकाे फटाहरू
@AbcdMnop-oh9ff
@AbcdMnop-oh9ff Ай бұрын
भ्रस्टाचारिको रक्षक नै प्रधानमन्त्री भए जनता विस्वस्थ छन होला त ?
@user-qt8co2ze2d
@user-qt8co2ze2d Ай бұрын
प्रधानमन्त्रीको भस्ट्राचार सम्बन्धी दिएको बक्तब्य अत्यन्त सराहनीय छ ।
@prembc4714
@prembc4714 Ай бұрын
भुटानी शरणार्थी रगिरिबन्धुटि को फाईल पनिखोल्ने आट छ
@prakashvishwakarmavishwaka7147
@prakashvishwakarmavishwaka7147 Ай бұрын
लुटेरा को नाइके केपी नै हो रैछ भन्ने प्रमाण हो यो
@ramkumarsharma2949
@ramkumarsharma2949 Ай бұрын
खुब जान्ने पल्टेको फटाहा ! के के पाए नागरिकले ,तिम्रा कार्यकर्ता बाहेक ???
@ranbahadurbk148
@ranbahadurbk148 Ай бұрын
पत्रकार जि केपी को पुजाआज गुब ग्रनु
@shyamthapa7079
@shyamthapa7079 Ай бұрын
भाषण जति राम्रो गरे पनि काम भने हुनेछैन।
@bhairammaharjan2411
@bhairammaharjan2411 Ай бұрын
शुसासन अन्तर्गत पर्ने आफुले गरेका गराएका अपराधको लागि श् घोषित सजायँ भोग्न पनि तयार हुनुहुन्छ मि . अोली ज्यू ... या सबै 💨गफ 😢
@user-rq6vi2lr9o
@user-rq6vi2lr9o Ай бұрын
Jay घण्टी ❤❤❤
@ranachandrabahadur721
@ranachandrabahadur721 Ай бұрын
अहिले सम्म के गरेर बसेका थियो के पी ओली बा जो अहिले सुशासन, जनताको पक्षमा गठबन्धन (ठग बन्धन) गरेको।
@NabarajDhami-gg2rm
@NabarajDhami-gg2rm Ай бұрын
सुशासन तेरो जनताको हितको लागि तही राख😂😂😂😂😂😂😂😢😢
@punanepal3696
@punanepal3696 Ай бұрын
प्रत्यक्ष कार्यकारी राष्टपति प्रणालिकाे ब्यबस्था हुनु प्रर्छ।
@SaBeen-lo4xe
@SaBeen-lo4xe Ай бұрын
यस्तो घटिया राजनीति कहिले सम्म हामी नेपाली जनता सहने।
@dinanathpaudel6785
@dinanathpaudel6785 Ай бұрын
मान्छे मारेर जेल बसेको भन्ने पनि सुनिन्छ तर 14 बर्ष राजनिती कारण ले भान्ने झुटो कुरा कस्ले गर्यो
@Eklo_Aakhir33
@Eklo_Aakhir33 Ай бұрын
🫵, _____ नेपालीहरुको दुर्भाग्य नै भन्नु पर्दछ कि केपी_ओली जस्ता भौतिक एवम् मानसिक रुपले मात्र होइन विचार र सैद्धान्तिक तवरमा पनी 💯% पत्रु अर्थात् डेट/एक्सपॉयर एक अभिशापसिद्ध मनुवालाई “प्रधानमन्त्री” मानेर शासित हुनु परेको छ; थुइक्क् ।😡😡😡 “उठौ, जागौ, बीउझौं”
@dirgharajkoirala1979
@dirgharajkoirala1979 Ай бұрын
"गफैत हाे सम्धी" चलनचल्तिकाे उखान ।
@balkrishnadahal1296
@balkrishnadahal1296 Ай бұрын
अब बुर्ज खलिफा भन्दा अग्लो भिउ टावर बनाउने भय...
@laxamanacharya5215
@laxamanacharya5215 Ай бұрын
नेपाल् को भुमी भारत लाई सुम्पिदा पनि कांग्रेस एमाले एक भएका थिए जब जब देस द्रोही काम गर्छन् ,
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 Ай бұрын
सोलेको डाइलग पो हो त यो ।
@hirabudhathoki3002
@hirabudhathoki3002 Ай бұрын
भासणले देश बन्दैन।नेल्सन मण्डेलाले शासन गर्दा माफिया सङ्ग मिलेर भ्रष्टाचारको धन्दामा लागेको मण्डेलाले सुत्रबाट थाहापाएर तत्कालै कार्वाही गरे।आरोपित बिषयमा शंका नगरि सबैलाई छानबिन गरे सधैका लागि आरोप मेटिनेछ।अनि बिकास र समृद्धि मा सबै एकजुट भएर लाग्नुपर्ने हुन्छ।
@maghuchaudhary2424
@maghuchaudhary2424 Ай бұрын
Kati satya Kura ho ek hapta bhitra dekhine xa
@Bikramsinghdhamiofficial
@Bikramsinghdhamiofficial Ай бұрын
नापिस 😎
@horizonthakuri3920
@horizonthakuri3920 Ай бұрын
काइतेहरुलाई जान्नु बुझ्न केहि छैन रात दिन गिरि बन्धु भन्दै रोइकराइ गरेछन्
@dabedkandangwa2864
@dabedkandangwa2864 Ай бұрын
KP ba good
@pantgopi8285
@pantgopi8285 Ай бұрын
संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्बाचित कार्यकारी कार्यकारी प्रधानमन्त्री हुने ब्यवस्था ल्याउ
@ramkumarsharma2949
@ramkumarsharma2949 Ай бұрын
यो सब कति नेपालीलाई विश्वास होला ?
@tekenchand3019
@tekenchand3019 Ай бұрын
राणा शासन ताना शाही भन्दा कम छैन यो लोकतंत्र गणतंत्र रिंगीघुमी रुमजाटार भनेझै जनताले नचाहँदा नचाहँदै पनि जबर्जस्ती मान्नु पर्ने युटै मुहार पटक पटक हेरि रहनु पर्ने जन्ता लाई मान्न बाध्य बनायर आफु टाउके बन्नु पर्ने यो त झन त्यो भन्दा बढी भएन र
@pantgopi8285
@pantgopi8285 Ай бұрын
चीनी काजी जस्ता ओडा अधक्ष्य लाइ आदेश दिई गुण्डा परिचालित गरी महनगर मा बिकास का काम मा अवरोध गर्नेछु
@tekendrashahi1146
@tekendrashahi1146 Ай бұрын
नापिस
@MukeshThagunna-mx4oy
@MukeshThagunna-mx4oy Ай бұрын
गरे एमाले कार्यकर्ताको लागि गर्छ्स ! नेपाली जनताको हत हित र विकासको भने सम्झिने
@sitabhatta841
@sitabhatta841 Ай бұрын
pm ज्यु म सङ्ग 5 कठ्ठा जमिन छ । के म उद्द्योगी मा परे ?? कि के मा परे ?? मध्ह्यम बर्ग निम्न मध्ध्यम बर्ग वा उक्च बर्गमा परे ??? जसको बर्ग सबै भन्दा ठूलो छ ! उसलाइ के सुबिधा देशले दिएको छ ?? णिम्न मध्ध्यम बर्गको सरकार छैन । यश बिषयमा सोचियोस नत्र एउटा भुइ मान्छे आफ्नु असलियतमा उतृयो भने जुनसुकै सरकार पनि थाम्न नसक्ने निश्चित छ चेतना भया ।
@user-nq9lj2bz2z
@user-nq9lj2bz2z Ай бұрын
के पि वोलि ज्यु तपाईं लाई हेरि सक्या हो।कति को जनता को पक्ष्य मा सरकार बनाको हो बुझेका छन जनता ले
@pappuroy1915
@pappuroy1915 Ай бұрын
ओलि जि जन्मत संग्रह गरोन राजा र नेता हरूमा
@gbrai5868
@gbrai5868 Ай бұрын
जस्ले आफु पनि भ्रष्टचार गरिनन् अरूलाई पनि गर्न दिन्न भन्ने बुढो गोरु आफैं रहेछ भ्रष्ट डाँका केपि
@kumgurung2186
@kumgurung2186 Ай бұрын
साँडे तिन वर्ष मा नै सबै थोक पाइ सक्यो भयो आब पुग्यो धेरै नभुके हुन्छ देश बेचुवा दुई पाटी बाट हेहि आसा नगरे हुन्छ छि छि छि छि छि धु।
@Ykk2015
@Ykk2015 Ай бұрын
बेकार मा सुने जस्तो चोर ओलीको स्वर । सुनेपछि आफै चोर र ध्रुत हुन मनपर्ने ।
@SuraKhadka
@SuraKhadka Ай бұрын
ठुलैकाम गरिस उखाने लाज भन्ने चिज के हो छ तसङग लाज के छ लाज उखाने यहिहो गणतन्त्र भनेको नेता मुखिकि जन्त्रा मुखि उखाने गफलगायर हुन्छत देस र जन्ताको बिकास उखाने
@anil4197
@anil4197 Ай бұрын
गिरिबन्धु , भुटानी सरणार्थी र टिकापुर जग्गा को फाइल पनि खोल्नु पर्यो.... हिम्मत छ?
@kamalbahador2169
@kamalbahador2169 Ай бұрын
यो भन्दा पहिला तीन बर्ष प्रधानमन्त्री हुदा 07-खर्ब बाट 18-खर्ब पुगेको रहिछ पैसा लुटेर सबै पाटी मोटा यो फेरि पनि लुट ने भय देश लाई सबै भन्दा खराब केपि वलि देश को लागि कसै को मन दुखे मा SORRY LA
@santoschhetri8462
@santoschhetri8462 Ай бұрын
चोर हरुको नाग्गो नाच अनि चर्तिकला देखियो हेर्ने र सुन्ने लाइ लाज भो टेबल ठोक्ने हरुको त इज्जत नै के छ र थुइक्क
@dhanbahadurtamang941
@dhanbahadurtamang941 Ай бұрын
खुल्क्यो
@bhugol123
@bhugol123 Ай бұрын
गर्ने छौ मुखले जाठाले मुखले यस्ले सबै उल्टोबाट गर्छ।जाठालाइ ट्रम्पजस्तै कानमा छराह हन्नुपर्ने।
@ammarbhatta6186
@ammarbhatta6186 Ай бұрын
लुटको धन्दा रोक्नुस महोदय.
@bsubba06
@bsubba06 Ай бұрын
कसैलाई 71/72 सम्म को मात्र थाहा होला भनेर सोध्नु मिलेन
@ShresthaShiva-v7n
@ShresthaShiva-v7n Ай бұрын
यो भासान होइना उखाने हो देश बनाउछ भन्नेले उखान हानी बस्छ घर घरमा बिछ्याएको ग्यासको पाइप फटिस्क्यो उखानै मात्रा ता हो
@megalink7484
@megalink7484 Ай бұрын
अब नेतृतो गरेर स्व्गद नेपाल औनुपर्छ कनुन बनयर इनरु सबैको गटि कट्न सुरु गर्नुपर्छ अब पनि चुप्लकेर बस्यु बने डिल हुन्छ
@user-kf2ev7bg6p
@user-kf2ev7bg6p Ай бұрын
उखाने १००%मा १% पनि सहि छैन अब सिनो लुच्ने जस्तै लुच्ने भए मेरो देश लाई 😂
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 39 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 61 МЛН
What Should Leaders Learn from History?
28:33
World Governments Summit
Рет қаралды 372 М.
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 39 МЛН