लामो समय पछि राजु परियार गायीका अमृता नेपालीको साथमा तहल्का मच्चाउँदै इन्द्रेणीमा। के भने राजुले ?

  Рет қаралды 2,144,523

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuPariyar_AmritaNepali #LiveProgram

Пікірлер: 1 100
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@ram689
@ram689 3 жыл бұрын
_नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई कहिले आउँछ भिम पौडेल ज्यु vs रबिन लामिछाने ज्यु बीच भाले भाले दोहोरी भाग २ हामीलाई हेर्न हतार छ_
@mankumarineupane1753
@mankumarineupane1753 3 жыл бұрын
Qqppqlp
@punamkhadka1166
@punamkhadka1166 3 жыл бұрын
I'm
@ritagurung4874
@ritagurung4874 3 жыл бұрын
Raju pariyar jiko dohori sundai sarai ramailo hune wow
@riplab.k.6955
@riplab.k.6955 3 жыл бұрын
धेरै दिन पछि अमृता बहिनी को गित सुन्पायो खुसी लायो
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 жыл бұрын
आज राजु परियार ज्यु लाई देख्न पाए सारै खुसी लाग्यो आउनुस राजु परियार का फ्यान जति यता हाजिर हौ
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Ok
@laxmanpulami2828
@laxmanpulami2828 3 жыл бұрын
Aba lauhe dohori sajha jindabad raju pariyarlai vetne thau.
@sangambist5722
@sangambist5722 3 жыл бұрын
Ok
@shobhakhanal8253
@shobhakhanal8253 3 жыл бұрын
Ho hajur malai pani sharai ramro lagxa raju bhai ko dohori dhannebad raju bhai hajur lai thank you so much ani baini ko kala pani sharai ramro xa baki sampurna endreni tim lai sampurna kalakar haru lai man dekhi dhannebad
@jitbahadur2651
@jitbahadur2651 3 жыл бұрын
अती राम्रो हजुर
@satyaprayasonlinetv4094
@satyaprayasonlinetv4094 3 жыл бұрын
इन्द्रेणी र राजु परियार लाई माया गर्ने आदरणीय मित्रहरू यता जोडीम ।।।।
@shivaprasadlamsal3492
@shivaprasadlamsal3492 3 жыл бұрын
ma
@abiralkcbom3619
@abiralkcbom3619 3 жыл бұрын
बास्तब मा अमृता नेपाली आज सम्म शिखर चुम्ने बेला हो तर आफै ओझेल पर्नु भयो । अहिले निरन्तरता दिनु भाछ ।भबिस्य्स लोकगितम उज्जल छ । सदाबहार गाएक राजु परियार🙏🙏 सम्पुर्ण इन्द्रेणी टिमलाइ 🙏🙏🙏
@manusubedi2464
@manusubedi2464 3 жыл бұрын
झुटो मया चाहिदैन पापी को भन्नी गित धेरै सुनियो सानो मा तर गाहिका अहिले सम्म थाहा थियन आज बल्ल थाहा भयो अमृता नेपाली जि ले गाउनु भयको रहिछ ।।।। सारै मिठो स्वर छ हजुर को सफलता को शुभकामना अमृता जि ।।
@yambc6434
@yambc6434 3 жыл бұрын
गायक गायिका काे फेस देख्ने बितिकै लाईक कमेन्ट गर्ने म मात्र हाे कि अरु पनि हुनुहुन्छ ।
@mansinghbk7963
@mansinghbk7963 3 жыл бұрын
बधाई छ अम्रिता बहीनीलाई र राजु परियार दाजु लाई
@lungelimagar8705
@lungelimagar8705 3 жыл бұрын
पुरानो कलाकार भनेको पुरानै हुन्छ कति राम्रो गित को बोल र लाइन सीता गित गाउदै मिलाउदै लने तुक्का मिलएर लाने हरेक कलाकर को नहोला तर दोहोरी का राजा राजु परियर र अमृता नेपाली को कला अजा सुन्न म धेरै राम्रो मजा आउने गरि गाउनु भको छ सो धन्यबाद अनि इन्द्र्नी तिम लाई सलाम छ ।।
@yambahadursirpali6536
@yambahadursirpali6536 3 жыл бұрын
धेरै भन्दा धेरै मन पर्ने गायिका अमृता दिजु सुरुको टुक्का क्या अर्गानिक छ सारै रमाइलो लाग्ने दोहोरी
@pragashpragashji108
@pragashpragashji108 3 жыл бұрын
धेरै पछि बल सुन पाइयो राजु को बोलि गित
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
राजू भाई र मनू बैनी को दोहोरी हेरन को को हूनूहून्छ यता हाजिर
@tirthasharma4496
@tirthasharma4496 3 жыл бұрын
Ok
@renumahat6353
@renumahat6353 3 жыл бұрын
म पनि
@babinbishwokarma738
@babinbishwokarma738 3 жыл бұрын
Mero gella basi didi ra raju daiko yo ramro lok dohari suna pauda atinai khusi xu
@tankmangurung2804
@tankmangurung2804 3 жыл бұрын
लम्जुङ्गे हीरो राजु दादा।🙏🙏
@kishanban4037
@kishanban4037 3 жыл бұрын
राजु परियार सर र अमृता नेपाली बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ
@rabindrapariyar9262
@rabindrapariyar9262 3 жыл бұрын
ल राजु लाई धेरै दिन पछि देख्न पाईयो ? राजु परियारको फ्यान जती यता हाजिर हौ
@pungovinda5186
@pungovinda5186 3 жыл бұрын
आहा नी राजु अनि अमृता दिदि कति आनन्द आउछ j din भरीको कामको थकान नी मेटिन्छ
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै रमाइलोछ दोहरि घम्सा घम्सी राजु परियार र अमृता नेपाली बिच बधाईछ जय ईन्द्रेणि🌈🙏❤️👌
@shobhakhanal8253
@shobhakhanal8253 3 жыл бұрын
Raju bhai ko dohori ta dherai pahila dekhi nai shunne gareko thi sharai ramro lagthyo raju bhai hajur lai thank you so much
@shivadhakal1823
@shivadhakal1823 3 жыл бұрын
दोहरिका राजा राजु परियार सर को दोहरि यक्दमै मनपर्छ।
@white-ir8yx
@white-ir8yx 3 жыл бұрын
इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ राजु दाइ अमरित‍‍ा दिदि लाइ सम्मान छ
@krishnakalakheti5441
@krishnakalakheti5441 3 жыл бұрын
गरीवको भगवन हो ईन्ग्रणी भनेको सबैलाई नमस्कार छ
@rajanbk6224
@rajanbk6224 3 жыл бұрын
राजु दाइ त नेपाली लोकदोहोरी क्षेत्र का उज्ज्वल नक्षेत्र हुनुहुन्छ उहाँको साथमा अमृता नेपाली जिको सुमधुर स्वरको बर्णन गरिसाध्य छैन ।उहाँमा प्राकृतिक स्वरले भरिपुर्ण छ।गाउँ बेसी वनपाखामा नेउली चरी सगै झेउकिरी धुन सगै गुन्जिएको अनुभुति हुन्छ।कता मन आनन्द सगै उहाँको कथा बेथा मिश्रित आवजले मन चसक्क बनाउछ।अमृता जिको बोल्ने शैली अत्यन्तै मिठास अनि उत्कृष्ट छ।अझै उतरोत्तर प्रगतिको शुभकामना ।
@b.karjun9766
@b.karjun9766 3 жыл бұрын
देरै समय पछि लोक को राजा राजु दाईलाई देख्ना पाईयो अब बसियो हेर्ना
@sr.ghartikancha1489
@sr.ghartikancha1489 3 жыл бұрын
एक्दमै आन्न्दले सुन्देै हेर्दैछु र सम्पूर्ण लाई हार्दिक नमन्
@apsuthapa20
@apsuthapa20 3 жыл бұрын
अनेक अनेक नपार बाहाना कि त तिम्रो अन्तै छ् चाहाना हाम्रो राजु दाजु कति छिटो हैन हैन
@debinmagar9915
@debinmagar9915 3 жыл бұрын
हाम्रो अमृता बुएनी के सारै राम्री हुन के भन्छु हुग्दिशिरको पानी खाएको भएर होला best of luck buenee
@madankunwar613
@madankunwar613 3 жыл бұрын
Congratulationexcellentlokdoharikamahagayak Rajupariyar n singer amrit's baineko xamat lokdohari ma ramro xathanks.
@nirdoshnilam2155
@nirdoshnilam2155 3 жыл бұрын
Aja bahini Ko last geetle Raju dailae dhalayeko jasto lageyo ta💕yekdam ramro cha dohori.
@tejshrestha
@tejshrestha 3 жыл бұрын
Aja salam x indereni team lai
@hamronepal238
@hamronepal238 3 жыл бұрын
lokdohriko king raju pariyar ko kada dohori
@biplovearjun4043
@biplovearjun4043 3 жыл бұрын
अज कति बर्स पहिला यो मिठो गीत गायेको राजु दाइले अहिले उहीँ उतिकै मिठो अनि सुहाको छ god bels You
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
राजु दाइको भैंसी पालेर गित सुन्न पाए हुने।
@yambc6434
@yambc6434 3 жыл бұрын
धेरै रमाईलाे लागेयाे सपना दिदी र राजु दाईकाे ठुलाे फ्यान हाे
@rajannepali7670
@rajannepali7670 3 жыл бұрын
दिम्ला तनि शिसाकै चुरा सुन कै चुरा दिन काहा सक्छुर क्य साहितिकि शब्द हेड्मास्टर राजु दाइ अमरिता दिदी पनि क्य मीठो गाउनु भयो खुशी छु दिदी अजै अगाडि बडर्दै जानू होला
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
अमृता दिदी हासेर निकै फिल्म मा गाएको बल्ल देखि खुसी लायो राजु दाइ त सधै फिल् हुन्हुन्छ हाम्री प्यारी दिदी सधै भाभुक भएर गाउनुहुथ्यो
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
जहाँ राजु त्याहा तहल्का इन्द्रेणी र राजु दाद का असली फ्यान यता है आउनुस सगै हेरौ दोहोरी
@milanthapa9352
@milanthapa9352 3 жыл бұрын
धेरै राम्रो छ ईन्द्रेणी मा जानु खुशी लाग्यो अमृता दिजु हजुर को गित धेरै मनपर्छ मलाई खुशी लाग्यो राजा राजु सर गुरु ईन्द्रेणी तिमलाई शुभकामना छ
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@OppoF-no6wq
@OppoF-no6wq 3 жыл бұрын
बिष्णु माझिको टेक्नोलोजी आवाज ले एउटा गित गाएको 2 लाख लिन्छन तर बिष्णु माझिको तुलनामा अमृता नेपाली को आवाज 80% अर्गानिक छ सबैले अमृता नेपाली लाई साथ सपोट गरौँ विशेष गरेर इन्द्रेणी का सबैका भगवान कृष्ण कडेल लाई विनम्र अनुरोध गर्दछु धन्यवाद।
@kumarsima7650
@kumarsima7650 3 жыл бұрын
sahi vannu vayo hjr
@padamrasaili3691
@padamrasaili3691 3 жыл бұрын
Sahi vanu vo sar vishnu maji out
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
अाहा दाेहाेरीकाे राजा राजु सर लाई नमन उच्च सम्मान अमृता सिस र राजुसर काे दमदार दाेहाेरी वा क्या दामी कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन उच्च सम्मान जय ईन्द्रेणी
@narchhantyal9116
@narchhantyal9116 3 жыл бұрын
राजु र अमिता को सोर भगवान भन्दारी को गित त्यो बेला को जोस आउदै गर भाका इन्द्रेनी उनित सबैमा धन्नेबाद आज को बसाइ
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 3 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵रास्ट्रको🇳🇵गौरब्🇳🇵रास्ट्रको🇳🇵🇳🇵🇳🇵अमुल्य हिरा🇳🇵🇳🇵🇳🇵नेपाली लोक माटोले जन्माएको यो जादुमय मखमली आवाजको धनी मेरो आदरणीय दाजु राजु परियारप्रती शिर निहुराएर ढोग गरे,,नेपाली लोक तथा दोहोरी गितको क्षेत्रमा करोडौं करोड दर्शक स्रोताको अपार माया पाउनुहुने हुने एकमात्र भाग्यमानी गाएक एबम सर्जक हुन राजु परियार।नाम नै काफी छ।
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
सही कुरा
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 3 жыл бұрын
@@rambudhathoki1063 हजुर सर होनि।
@tankakhanal5627
@tankakhanal5627 3 жыл бұрын
आज छत्र भाइ किन नुन खाएको कुखुरा जस्तो लट्टिनु भएको ? यति रसिलो र खदिलो भाका गुन्जिरहेको बेला ? आज साच्चिकै इन्द्रेणी गुन्जिएको छ । राजु भाइ र अमृता बहिनीलाई कोटि कोटि नमस्कार ।
@homkisan2353
@homkisan2353 3 жыл бұрын
अति मीठो अमृता जि अनि राजु जि को स्वर
@takrajthakulla5773
@takrajthakulla5773 3 жыл бұрын
Best luck सबै इन्द्रेणी कम्प्लेक्समा रहनु भएका
@budimanthami9944
@budimanthami9944 3 жыл бұрын
राजु दाजुकाे फ्यान यता हाजिर हाैं त 🙋‍♂️
@laxmidevikunwar359
@laxmidevikunwar359 3 жыл бұрын
लहै धेरै दिन पछी राजू भाइ देखन पायो धेरै खूशी लाग्यो राजू भाई र मनू बैनी का फ्यान को को हूनूहून्छ सबै इन्देणी लाई माया गरू ल
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
धेरै दिन पछि कोइलि बज्यै,अाफ्नो ड्युटिमा देखिनु भएछ🙏💖
@pritamregmi940
@pritamregmi940 3 жыл бұрын
जय इन्द्रेणी अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
लोक दोहोरी को राजा राजु परियार अनि अमृता नेपाली दिदी को रमाइलो दोहोरी हेर्न सुरु गरियो😋🤗 जय इन्द्रेणी 💐🙏
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
लौ गरौं त है सुरु
@mbhadur591
@mbhadur591 3 жыл бұрын
La.hai.m.pni.suru.gare.raju.daju.ammrita.dd.ko.dohori.geet.malaysia.bat
@kuntibaraghare3720
@kuntibaraghare3720 2 жыл бұрын
@@umeshsunar1473 i
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
अमृता बहिनीको ईन्ट्ररभिउ जब मैले याे भन्दा यक साल पहिला देखेकाेथियं ।तेयस् दिनदेखि अमृता नेपाली लाई ईन्द्रेणि मा अायर राजु दाजु र चिज गुरूङ्ग संङ्घ दाेहाेरि गायकाे सुन्ना , हेर्ना सारै मनलागेकाे थियाे । अाज बल्ल बरिषठ गायक राजु दाजु संङ्घ दाेहाेरि गायकाे देख्नापायि याे ।बधाई छ अमृता र दाजु राजु दुबै जना लाई ।कुबेत देखि
@amarsing7186
@amarsing7186 3 жыл бұрын
अमृता दिदी लाई इदेणी मादेखियो खुसि लाग्यो
@lalitnepal3451
@lalitnepal3451 3 жыл бұрын
माहा गाये के💕💕💕राजु🎤🎤🎤परियार🙏🙏🙏ऊच समान को💚💚💚साथमा🇳🇵🇳🇵🇳🇵धेरै धेरै🌹🌹🌹माया को सात माई🇳🇵🇳🇵🇳🇵बधाई🌹🙏💕🎤🇳🇵
@muhammedmilon8888
@muhammedmilon8888 3 жыл бұрын
Kisna daju ab palo raju pariyar dada ra lok gaika krishna pariyar didi ko laive dohori sunaunu hola xito purano vaka mayale mariyo vane vakama
@khumraj5858
@khumraj5858 3 жыл бұрын
अमृता नेपाली को येति मिठो आबाज हुदा हुदै ओझेल पर्नु लोक सङ्गित को दुर्भाग्य हो
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 3 жыл бұрын
जये इन्द्रेणी राजु परियार र साबै मा जोड दार ताली पुराना पुराना लोक भाका सारै मन पर्छ
@krishnapariyar8224
@krishnapariyar8224 3 жыл бұрын
ईन्द्रणी सम्पुर्ण नेपाली को मन मुटुको धड्कन बनेको छ ् यहाँ हरु सम्पुर्ण ईन्द्रणी टिम लाई मेरो तर्फबाट नमस्कार 🙏 ईन्द्रणी हेर्न पाउँदा धेरै ख़ुशी लाग्छ ् अहिले त लकडाउन छ कोठामा बस्दै ईन्द्रणी हेर्दै बस्छौ हाल ईन्डिया बाट हेर्दै छ ु र राजु परियार पनि मेरो एक दमै ठूलो फ्यान हुँ म 🙏🙏🙏
@chhantyalsochan1642
@chhantyalsochan1642 3 жыл бұрын
दोहोरीको हिरो राजु र अमृता बागलुङे बहिनीलाई देख्न पाउदा खुसी लाग्यो ।।।
@takbahadur6736
@takbahadur6736 3 жыл бұрын
मनमाया दिदिले सिकाउन लाग्दा नसिकाउ है भनेर खबरदारी गरि अाफै गाउन सक्ने छन भनेर यउटा बलियो खम्बा बनाउन खोज्ने राजु दाईको माया अति मन पर्यो यस्तो हो पुरानो ले नयाँ लाई उर्जा साथ सपोट गर्ने भनेको धन्यवाद राजु दाई
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
बिस्व प्रख्यात सबै दर्सक को लोकप्रिय इन्द्रेणी मा किङ्ग राजु ज्यु र अमृता जी को दोहोरी सुपर, जय इन्द्रेणी जय कृष्ण दाइ ,
@gobindathapa8972
@gobindathapa8972 3 жыл бұрын
nice veri nice raju sar and sis bathai chx all tim lai
@durgabalami136
@durgabalami136 3 жыл бұрын
लोकदोहोरी का बादशाहा राजु ।।जय इन्द्रेणी ।।।अ्मृता नेपाली ज्यु ले गाउदा पुरनो याद आयो।। तिम्रो नासो ......
@kishanban4037
@kishanban4037 3 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर ABC इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ प्यारी कृष्ण बगजाइ बहिनीको सारिङ धुन्न राम्रो छ धन्यवाद छ
@jayrajbc3989
@jayrajbc3989 3 жыл бұрын
मलाई मन पर्ने इन्द्रेणी कार्यक्रम बधाई छ सबै जनालाई
@arunff4865
@arunff4865 3 жыл бұрын
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद
@sabinarai2292
@sabinarai2292 3 жыл бұрын
Aajako dohori ma sabdaharu nambar 1 maileta 5 palta here jati hereni naghaune aajako dohori.sabaivanda ramro aajako dohori xa👌👌👌👌👌👌.
@narbahadur355
@narbahadur355 3 жыл бұрын
यो गित गाउनलाई अब राजु परियार दाजु र लक्ष्मी न्याउपाने दिदिलाई एकै ठाउमा राखेर यो इन्र्देणीमा लाइफमा गाउन बोलाउन परो कृष्ण कडेल दाजु
@akabartamata4007
@akabartamata4007 3 жыл бұрын
राजु परियार र कृस्णा परियार को दोहोरी हेर्न चाहानेहरु सबै कमेन्ट गर्नुस है एक्दम पुरानो हिट जोडी इन्द्रेणी मा सङ्गै हेर्न चाहान्छौ ।
@gyaninderbhandari1590
@gyaninderbhandari1590 3 жыл бұрын
raju pariyar aayapachi indrini sarai ramilo hun6
@puranbk1384
@puranbk1384 3 жыл бұрын
अमृता दिदी लाई इन्द्रेनी मा जानू पर्यो भन्नी माग 1 बर्ष पहिला देखि अाज पूरा भयो खुसी लायो जय निद्रेनी
@narayanbarma2853
@narayanbarma2853 3 жыл бұрын
Very Nice Song Best of luck Amrita 👍
@puspanepali9042
@puspanepali9042 3 жыл бұрын
Aaj derai din pachhi dohori geet ko raja Lok periy karekaram indreni ma dekhnu paiyo khusi lako xa Sath ma laxami Nepali Pani hoixa hajur haru ko dohori suni ran pahu hajur haru Lai SUV kamana xa
@bimalaq8770
@bimalaq8770 3 жыл бұрын
मेराे मन मुटुमा भसेकाे सरल गायक राजु परिवार
@lokprasadnewpane9239
@lokprasadnewpane9239 3 жыл бұрын
Hii
@khumraj5858
@khumraj5858 3 жыл бұрын
अमृता नेपाली को स्वर मा तिम्रो नासो फिर्ता लिन आउ धेरै पुरानो भाका सुन्न पाइयो जय इन्द्रेणी
@sinjalimedia6296
@sinjalimedia6296 3 жыл бұрын
Purano ma ni amrita nepali kai voice ho
@user-kt7ip5pv1w
@user-kt7ip5pv1w 3 жыл бұрын
निकै मीठो अाजको दोहोरी हाम्रो गाउको चेली अमृता नेपाली र राजु परियार बिच ।
@sanjupradhan1717
@sanjupradhan1717 3 жыл бұрын
हेर्दा अलि घोसे लाग्नी अमृता नेपालिको सब्द धेरै राम्रो लाग्यो
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
बल्ल राजु दाइको दोहोरी आयो ।दुबै जनाको कति मिठो स्वोर अनि शब्द ।इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरु सबै जना सुरक्षित रहनु होला है 🙏🙏🙏
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
मिठो गाउनु भयो दुबै जनाले धन्यबाद छर सयोगी हात हरु लाई पनि धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@premdc1294
@premdc1294 3 жыл бұрын
हजुर नि आफ्नो ख्याल गर्नु होला🙏🙏🙏
@khemrajpoudel2034
@khemrajpoudel2034 3 жыл бұрын
L"09m .
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
ल आज त अमृता नेपाली र राजु परियार को भिडन्त हेर्न पाईयो अमृता नेपाली को "तिम्रो नाशो फिर्ता लिन" यो गीत म गाउँमा छदा धेरै गाएको थिए दोहोरी खुशी लाग्यो जय इन्द्रेणी जय नेपाल
@Nepaliboy-sw6ut
@Nepaliboy-sw6ut 3 жыл бұрын
आहा लोक दोहोरी का राजा राजु परियार लाई सम्मान छ
@ganeshkarki9054
@ganeshkarki9054 3 жыл бұрын
अमृता जि इन्द्रेणी मा जानुपर्यो भन्ने माग १बर्श देखि भन्दै आयको थिय त्यो दिन आज पूरा भयो खुसी लाग्यो। जय इन्द्रेणी
@shisirthapamagar1878
@shisirthapamagar1878 3 жыл бұрын
Miss u dd
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
Mero pani miss you A...bahini and raju bhai
@narurokaofficial3431
@narurokaofficial3431 3 жыл бұрын
धन्यबाद राजु दाइ मालढुङ्गा को प्रसङगलाइ लिएर मौलिक सर्जक को नाम लिनु भयो दोहोरी को राजा एक मात्र कलाकार राजु दाइ #naruroka#
@sabinagamdel4451
@sabinagamdel4451 3 жыл бұрын
Dherii paxi dhekha paiyo raju dai lai inderni ma🥰🥰
@mamatabhatta5280
@mamatabhatta5280 3 жыл бұрын
धेरै समय पछि राजु दाजु लाई इन्द्रेनी मा देख्न पाइयो खुसी लाग्यो अमृता दिदी सङ्ग गायको गीत सुन्दा धेरै रोयको थिय आजको गीत ले हसायो खुसी लग्यो
@hiradarji5438
@hiradarji5438 3 жыл бұрын
राजु परियर र अमृता बैनिले गाउदा कति रमाइलो लाग्यो सधै सुन्न मन लाग्दछ
@dharamrana2099
@dharamrana2099 3 жыл бұрын
मलाई सबै भन्दा मन पर्ने गाएका अमूता नेपाली अाज सारै खुसि लाग्याे👌👌👌👌👌
@OppoF-no6wq
@OppoF-no6wq 3 жыл бұрын
लोक दोहोरी छेत्र को अत्यन्तै मीठो आवाज कि धनी अमृता दिदि लाई आज इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो एकदमै शुभकामना व्यक्त गर्दछु धन्यवाद।
@karkirajkumar8775
@karkirajkumar8775 3 жыл бұрын
दाजु ईन्देणि अाज धेरै पछि दसर्न अाहा
@padamthakali6015
@padamthakali6015 3 жыл бұрын
अहिले सम्मकै अति उत्तम, गाउने सैलि, तौर तरीका, शव्द, लय, एकापसमा मान मर्यादा! यो हो नि तरीका। आजभोलिका गितहरू एकले अर्कोलाई असैय अपशव्दहरू प्रयोग गरेर घोचपेच गरेर गाउदा मन नै खिन्न हुने गर्दछ। धन्यवाद
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
6/7 महिना पछी राजु सर लाई इन्देणी मा देख्न पाइयो बधाई छ
@suryamukhionline
@suryamukhionline 3 жыл бұрын
आदरणीय दाइ राजु परियार ज्यु लाई ढोग छ। र ईन्द्र्णी का सम्पुर्ण तिम पर्ती हार्दिक नमन छ।
@sabitapuri3983
@sabitapuri3983 3 жыл бұрын
निकै मिठो स्वर दिदिको । यि गितहरु सुन्न त सुनेको थिएँ तर कसले गाएको हो भन्ने थाहा पाएको थिएन इन्द्रेणीको मन्दिरमा देख्न र सुन्नपाइयो साह्रै खुसी लाग्यो ।त्यसैमा सम्माननीय दाजु राजुको साथमा ।सबै लाई सम्मान व्यक्त गर्न चाहन्छु। जय इन्द्रेणी।।
@mankumarichhetri409
@mankumarichhetri409 3 жыл бұрын
धेरै राम्रो लागि दुई जना काे बागलुङको माढुङगाकाे धेरै याद अायाे दिदि म पनि बागलुङ काे चेलि हाे 👌❤️❤️
@krishnaneupane1610
@krishnaneupane1610 3 жыл бұрын
जस्तो स्वोर तेस्तै शब्द दाम्म्मी रमाइलो भयो ❤️❤️❤️🙏🙏❤️❤️❤️❤️🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@damberlamichhane9591
@damberlamichhane9591 3 жыл бұрын
अमृता नेपाली को आवाज 80% अर्गानिक छ कृष्ण सर अब राजु सर लाई इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरु सबै जना सुरक्षित रहनु होला
@OppoF-no6wq
@OppoF-no6wq 3 жыл бұрын
मैले लालिगुरास डट कम मा अमृता दिदिको अन्तरबार्ता हेरेको थिएँ अत्यन्तै दुख पीडा भोगेर पनि लोक दोहोरी छेत्र लाई अङ्गालु भएको छ हामी सबैलाई रुवाउनु भएको थियो अमृता दिदिले त्यसैले आज सम्म सबैको भलो गर्नुभएको छ कृष्ण कणेल दाइ ले र अमृता नेपाली दिदिलाई पनि उहाँको भबिस्यको लागि साथ सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु धन्यवाद।
@muhammedmilon8888
@muhammedmilon8888 3 жыл бұрын
Kishna daju hajurlai Salam aaj bala manko doka pura vo amrita didi lai indrenima dekhna pauda ra sathma n epalko hiro raju pariyar dada lai sangai dekhna pauda
@mohanjoshi6070
@mohanjoshi6070 3 жыл бұрын
Dheri ramro dohori 👍
@birrawat2827
@birrawat2827 3 жыл бұрын
लोक दोहोरी बाद्शा राजु लाई आज इन्देरेनी मा दोहोरी गायको देख्न पाइयो अनि अमृता बहिनीलाई जुन हौसला दिनु भो अती खुशी लागेको छ जय इन्द्रेणी उज्ज्वल भबिस्य को कामना छ दुखित नहुनू बहिनि 😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️😍😍
@liladharkhadka2896
@liladharkhadka2896 3 жыл бұрын
Raju dai ko fan yata hajir hou
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv 3 жыл бұрын
अमृता नेपालिको स्वर साच्चिकै मीठो छ मैले पहिला अरु मेडियामा पनि देखेको थिए,उहाँ ले शुरुमा गाएको गित उहाँको आफ्नै जीवन सँग पनि मेल खान्छ।मेरो तर्फबाट धेरै शुभकामना केहि सहयोग हामिबाट चहिन्छ भने तयारी छु।
@parbatikandel939
@parbatikandel939 3 жыл бұрын
Indreni programme is very popular.
@yagyarana5494
@yagyarana5494 3 жыл бұрын
ईन्र्देणि सब परिवार मेराे नमस्कार आजकाे जाेडिलाई माने पर्बु
@tarakar4057
@tarakar4057 3 жыл бұрын
अमृता दिदी आज ईन्द्रेणिमा आउनुभयाे सारै खुसि लाग्याे ईन्द्रेणी टिम सबैलाई नमस्कार
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 21 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 15 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 61 МЛН
Приятного аппетита 🤣
0:15
Dragon Нургелды 🐉
Рет қаралды 9 МЛН
Девушка ограбила мажора, но…😳
1:00
Trailer Film
Рет қаралды 2,2 МЛН
Собака не хотела чтобы так вышло...❤️
0:24
Всегда проверяйте зеркала
0:19
Up Your Brains
Рет қаралды 21 МЛН