राजु परियार र मिना बुढाथोकीको ऐतिहासिक भिडन्त, धेरै पछि राजुले तताए इन्द्रेणी । २९.११.०७८ ।। HD

  Рет қаралды 1,047,087

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuPariyar_MinaBudhathoki #LiveShow

Пікірлер: 434
@Santosh-g2z1c
@Santosh-g2z1c 2 жыл бұрын
लोक स्वर सम्राट राजु दाई र मिना दिदी को फ्यान जति पनि हुनुहुन्छ यता हाजिर हुनु ल ।।।🙏🙏
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
लोक दोहोरी को किङ्ग राजु ज्यु र दोहोरी चेनपेन की बिजेता मिना ज्यु र कमिडेन क्यारीकेचर का बादसाहा सुबोध ज्यु मा सम्मान को साथै सलाम छ, सुपर डुपर दोहोरी, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
@bipeenbhattrai2683
@bipeenbhattrai2683 2 жыл бұрын
लोक गीत अनि लोक दोहोरिका राजा आदरणीय दाजु राजु परियार लाई मन नपराउने सायदै कोहि नहोला 🥀🥀🇳🇵🇳🇵
@Chanmaya-he3ey
@Chanmaya-he3ey Жыл бұрын
Ee
@Chanmaya-he3ey
@Chanmaya-he3ey Жыл бұрын
Beef
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
सुलुट छ अगरज गायक राजु सर लाई रमाइलो भयो ।जय स्वामिमान सर आयुशा र राजु सर को गीत राख्नु परो 🙏🙏🌷👌❤️👍️💘
@cbmagar8443
@cbmagar8443 2 жыл бұрын
दोहोरीको राजा दाजु राजु परियार र मिना बुढाथोकी बहिनि अति रमाइलो जय इन्द्रेणी अन्तिम मा गाउने ढकाल भाइ को गितले मन छोयो
@mangalmalla4274
@mangalmalla4274 2 жыл бұрын
आहा निकै मार्मिक दाजु ❣️❣️❣️❣️🙏
@dineshthapa5742
@dineshthapa5742 2 жыл бұрын
लोक सम्राट राजु परियार जि अनि मिना बहिनी को बिग फ्यान निकै रमाइलो होला जस्तो छ है आज को एपिसोड
@rameshbaralofficial
@rameshbaralofficial 2 жыл бұрын
Umm ramailo hola jasto xa hai kzbin.info/door/6GHS9An0h8dmu-v61z1Rdg
@RamBahadur-xb7qn
@RamBahadur-xb7qn 2 жыл бұрын
Gd
@gomabhandari5993
@gomabhandari5993 2 жыл бұрын
आहा मलाई मन पर्ने राजु परियार र मिना बहिनीको धेरै राम्रो छ हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏😀
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 2 жыл бұрын
संसारभरिका नेपालीको मन जोड्ने इन्द्रेणी 🌈🌺 जय इन्द्रेणी 🌈🌺 राम्रो इन्द्रेणी 🌈 हाम्रो इन्द्रेणी 🌈 सुख दुःख साट्ने इन्द्रेणी 🌈 लोकसंस्कृतिको जगेर्ना गर्ने इन्द्रेणी 🌈 मानव सेवामा खट्ने इन्द्रेणी 🌈 इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐🌺
@bishnubot4774
@bishnubot4774 2 жыл бұрын
Subodhngautam ji.lai dui shabda ni rakhnne samaya dinu bhayana sir ali khallo.lagyp.
@nabarajsharma2551
@nabarajsharma2551 2 жыл бұрын
धेरै मज्जा आयो राजुदाई र मीना बहिनीले गाएको गीत सुनेर । धन्यवाद
@minbahadurgc662
@minbahadurgc662 2 жыл бұрын
राजु दाइ को एकल स्वरमा गाएका गितहरुको म ठूलो फ्यान हुँ❣️❣️❣️
@himpunmgr4075
@himpunmgr4075 2 жыл бұрын
धेरै दिन पछि मिना बुडा मगर बैनि को गित सुन्न पाउँदा धेरै ख़ुशी लागेयो दुबै जना को उत्कृष्ट प्रस्तुति दुबै जना लाइ धन्यबाद
@kishanban4037
@kishanban4037 2 жыл бұрын
राजु परियार सर र मिना बुढाथोकी बहिनी काे दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो राजु सर मिना बहिनी युवराज सर छत्र भाई बासु सर सुमित्रा बहिनीको नाच राम्रो छ धन्यवाद छ
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका मिना बुढाथोकि को गित एकदम राम्रो छ आगामी दिनमा पनि यस्तै गरि नयाँ सुन्न पाइयोस् भन्ने कामना गर्दछु साथै सम्पुर्ण कलाकार टिम लाइ उच्च सम्मान गर्दछु
@durgakhanal5857
@durgakhanal5857 2 жыл бұрын
तेसैलेपो दोहोरी च्याम्पियन बनेऊ हौली त मीना बुढाथोकी बहिनी लाखौ लाख बधाई तथा अझै प्रगतीको कामना छ
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम र अन्य कलाकार हरु मा छिटो टेङडिङ मा पुगोस यो दोहोरी
@bishnuharighimirekanxo5180
@bishnuharighimirekanxo5180 2 жыл бұрын
राजु परियार भन्नु र लोकसंगीत क्षेत्रको आधा आकाश भन्नु एकै हो❣️🎊🙏 Best wishes 🎊❣️🙏
@newman7364
@newman7364 2 жыл бұрын
राजु दाइ, हैन कति मिठो हो तपाइंको स्वर ! शुरुको एकल गीत बाफ रे!! goosebumps !!!
@jyotishbudha
@jyotishbudha 2 жыл бұрын
प्रिय गुरु,,, राजु परियार ज्यु , को साहित्तिक दोहोरी हेर्दा , सुन्दा क्या आनन्द मिल्छ मालाई आरुहरुको आफ्नै अभिमत ! धन्यवाद !
@gangapoudel6355
@gangapoudel6355 2 жыл бұрын
राजु परियार र मिना बहिनिलाई धेरै धेरै धन्यवाद सारैमिठाे गित गाउनु भयाे दुबै सार‌‌ै अनुसार का पात्र हुनुहुन्छ ।
@mohantamang3596
@mohantamang3596 2 жыл бұрын
अति सुंदर प्रस्तुति लोक गीत king र मिना बहिनी को,❤️👍
@arjunmagar5594
@arjunmagar5594 2 жыл бұрын
उत्कृष्ट दोहोरी सुन्न पाईयो राजु परियार दाजु र मेरो गाउँले चेली मिना बुढाथोकी बहिनीलाई हार्दिक बधाई 🙏🙏
@अमृतअधिकारी
@अमृतअधिकारी 2 жыл бұрын
बबाल राजु परियार र मीना जी भएपछि धमका नहुने त कुरै भएन तेसै माथि मनुको हेरिरहनु जस्तो मुस्कान सुनमा सुगन्ध 👌👌👍️👍️🙏🙏🙏😘😘💓
@jyotishbudha
@jyotishbudha 2 жыл бұрын
हार्दिक हार्दिक !!! आभार सम्पुर्ण लाई । please ! please ! NEXT PART PLEASE!!! मिना बुडाथोकी and राजु परियार ज्यु को please ! thank you .
@शिव-स2झ
@शिव-स2झ 2 жыл бұрын
दोहोरी बबाल लाग्दै छ है हेर्दै छु।।राजु दाइ र मिना जि को ठूलो फ्यान।।अनि बासे दाइ र मिना जि को भिडन्त पर्ला जस्तो छ आज भोलिमै।।।राइफल छाउनिमा भन्ने भाकामा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇦🇪
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
साचिकै हिरा हुन राजु परियार सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@Arjunofficalchannel
@Arjunofficalchannel 2 жыл бұрын
आहा धेरै लामो समय पछि राजु दादा र मिनको दोहोरी सुन्न पाइयो सारै खुसी लाग्यो इन्द्रेणीको जय होस पशुपतिनाथले सबैको कल्याण गरुन्
@princetamang2905
@princetamang2905 Жыл бұрын
O
@narayanpoudel8891
@narayanpoudel8891 2 жыл бұрын
साच्चै भन्नु पर्दा नेपाली तारा राजु परियार धेरै धेरै धन्यवाद दिन चाहन्छु ।🙏🙏🙏🙏
@krishnapaudel3273
@krishnapaudel3273 2 жыл бұрын
अाज राजु र मिनाको घमसान रमाइलो दोहोरी हेर्न पाइयो धेरै समय पछि सदैव जय होस ईन्द्रेणीको
@OmPrakash-br7sg
@OmPrakash-br7sg 2 жыл бұрын
आज राजु र मिनाकाे घमसान रमाइलाे दाेहाेरी हेर्न पाइयाे धेरै समय पछि सदैव जय हेस ईन्देणीकाे
@premgurung7410
@premgurung7410 2 жыл бұрын
लोकदोहोरीको हस्ती राजू अनि मीनाको उत्कृस्ट दोहोरी एक्दमै हृदयस्पर्सी छ, अगामी दिनमा ईन्द्रेणिबाट येस्तै दोहोरीको आपेक्ष गर्दछू, मुरी मुरी धन्यबाद अलौकिक इन्द्रेणी टीमलाई।
@bhuwanpathak7021
@bhuwanpathak7021 2 жыл бұрын
राजु भाईको गीतगाऊने कला,शब्द छनोट र टुक्काहरु अति नै मर्म स्पर्शि छन।
@madansing8125
@madansing8125 2 жыл бұрын
Jai inderni Jai raju
@2345-g9n
@2345-g9n 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी को राजा र रानी को भिडन्त रमाइलो नाच्ने हरु उस्तै कडा सबैलाई 🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 2 жыл бұрын
आह कति राम्रो भाबुक दोहोरी दुबै जनालाई धेरै धेरै सम्मान छ।
@bharatthakulla556
@bharatthakulla556 2 жыл бұрын
सबैभन्दा पहिला कडेल दाइलाइ धन्यवाद म भारतको पुनामा कामको सिलसिलामा छु म हजुरको नियमित गित सुनने म यक दिन पनि छुटयो भने राती ननिदाउने हु अनि राजु परियार को मात्रै दित सुनने गरछौ हजुर मेरो यक अनुरोध छ यक दिन राजु र बजगाइ कृसणा को गित सुनने धोको छ हजुर
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
राजुभाइले इन्द्रेणी टिक्दा त्यसैपनि रमाइलो हुन्छ
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा लाेक गित लाेक दाेहरीका राजा राजु परियार जि र दाेहरी चैम्पियन कि मिना बुढाथोकी जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार ,दामी छ,यहाँ हरु लाई बधाई तथा शुभकामना छ।जय इन्द्रेणी सम्पूर्ण टिमलाई बधाई छ।।
@RadheyShyam-fo2bw
@RadheyShyam-fo2bw 2 жыл бұрын
स्वोर सम्राट लोक दोहोरी को राजा इन्द्रेणी मा आएर गीत गाएर इन्द्रेणीको कार्यक्रम शोभा साथै बिश्वब्यापी बनाइदिएको मा सलाम ।
@kishanban4037
@kishanban4037 2 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
धेरै मिठो दोहोरी गाउनु भयो दुबै जनाले सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@yogeshkumarroka3889
@yogeshkumarroka3889 2 жыл бұрын
अति राम्रो आहा के गजब राजु दाइ को त कुरै न गरुउ जति गरेनी शव्द कम पर्छ .सम्झना इन्द्रेणी परिवार लाइ
@joshililamani8677
@joshililamani8677 2 жыл бұрын
Raju vs Kajal Joshi काे एउटा episode लाईभ दोहारी आउँनु परो हैं छिट्टै ❤️🇳🇵
@nirmayagurung9761
@nirmayagurung9761 2 жыл бұрын
आहा कस्तो रमाइलो टॉप टॉप दोहोरि गाएक गाईका दोहोरि सुनू र हेर्नू पाउदा के चाइयो र 👏👏👏👏👏
@bahadurbasnet6585
@bahadurbasnet6585 2 жыл бұрын
आजा झनै रमाइलो राजु र मिनाको दमदार भिडन्त धेरै धेरै बधाई छ सबैलाई
@ashokgurung9698
@ashokgurung9698 2 жыл бұрын
तेसै स्वर सम्राट पुरस्कार देको होइन राजु परियरलाइ
@sureshnepali3641
@sureshnepali3641 2 жыл бұрын
लोक दोहोरिका राजा र लोक दोहोरिकी चेम्पियन गाइका को दोहोरी सुन्न पाउँदा धेरै खुसी लाग्यो र सबै ईन्द्रेणि टिमलाइ बधाई छ्👏👏👏👏
@krishnaraut8783
@krishnaraut8783 2 жыл бұрын
लोक स्वर सम्राट मित्र राजु परियार मित्रलाई सम्मान छ। सरस्वती देविको वास सदैव रहिरहोस ।
@ramesh2055
@ramesh2055 2 жыл бұрын
जय गित // जय संगीत // ल आज खुब रमाइलो हुने भो// जय इन्द्रेणी ///////
@शिव-स2झ
@शिव-स2झ 2 жыл бұрын
लास्ट मा ब्रो ले सार्है मन मा लाग्नी टुक्का गाए यार।।।सार्है मम्मिको याद आयो 😭😭😭😭😭
@tankprasadpathak7696
@tankprasadpathak7696 2 жыл бұрын
आज धेरै दिन पछि राजु परियार र मिना बुढाथोकी बीचको सारै रमाइलो दाेहाेरी ।।
@bishnukuikel39
@bishnukuikel39 2 жыл бұрын
सारै राम्रो गित राजु परियार र मिना बुढाथोकी लाई धेरै धेरै धन्यवाद ।
@jitendramagar3026
@jitendramagar3026 2 жыл бұрын
लोक देहोरी को दुनियाँमा अब अर्को राजु परियार आउला कि नआउला प्रिय राजु दाइ मेरो जिउने आधार नै तपाइँ हो 🙏
@Loveyouabdtakecares
@Loveyouabdtakecares 2 жыл бұрын
राजु भाईको गित सुन्दा आनन्द आउछ बल्ल महसुसहुन्छ Nepalese हो भनेर😞🌹
@arjunkc3413
@arjunkc3413 2 жыл бұрын
Great song thank you very much dear lovely bhai raju long time pachhi indreni ma dhekhera dherai khusi lageyo lamjung ko name nai KAAFI cha tes pachhi RAINAAS KOOT VIR GREAT GEET sunna pauda lamjung basi ko man mutu kati vayo hola thank very much sabai Tim lai thank you again
@pritamsingh892
@pritamsingh892 2 жыл бұрын
धेरै पछि उत्कृष्ट दोहोरी सुन्न पाइयो👌👌👌💕💕
@ommagar5807
@ommagar5807 2 жыл бұрын
कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र सबै इन्द्रनी तिम लाई बधाई छ धन्नेभाद र राजू दादा लाई पनि मन मुटु देखि नै नमन गर्दछू धन्यवाद ❤️🙏❤️❤️
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ
@rambudhathoki1063
@rambudhathoki1063 2 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
@rajendrashah7143
@rajendrashah7143 2 жыл бұрын
धेरै धेरै राम्रो गित मेरो मन छोयो मलाई भेट हुँदा एक झलक देख्न मन छ
@manigurung1469
@manigurung1469 2 жыл бұрын
रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
राजु सर र मिना बहिनी को सारै राम्रो प्रस्तुति
@chhabilalnepal6112
@chhabilalnepal6112 2 жыл бұрын
लोकदोहोरिका राजा लोकस्वर सम्राट राजु र मिना को दोहोरी सुनेर हेरेर मज्जा आयो।स्वर्गीय आमा को नाम मा गित गाउनु भयो।मैले पनि मेरा जन्म दिने बाबा आमालाइ सम्झेर आँसु बगिरहे।इन्द्रेणी टिम लाई धन्यवाद।
@sunitabardewa4196
@sunitabardewa4196 2 жыл бұрын
नमस्कार सम्पुर्ण इन्देणी तिम !!!! लगायत राजु दाइ मिना बहिनी लाइ सारै मार्मिक शब्द सुन्न पाइयो
@dipakmagar4051
@dipakmagar4051 2 жыл бұрын
Raju dai ko harek gayan geetharu sunesi harsa khusi mon santa hunxa big respect raju dai🙏🙏
@khimkc1344
@khimkc1344 2 жыл бұрын
हाम्रि मिना बैनि र राजु परियार काे अाजकाे प्रस्तुति निकै राम्राे छ ।।मिना बैनि काे त अाज झन उत्कृष्ट कला लाग्याे ।।धन्यवात छ हाम्रि दङ्गालि बैनि मीन लाई ।।
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
मिठाेदाेहरि गाउनुभयाे लाेकसाम्राट राजुपरियार र दाेहरिच्याम्पेनबिजयता दाङ्गकि चेलि मिनाबुडाथाेकिलाइ धन्नेबाद साङ्गेतिक यात्रा निरन्तर अगाडिबडाउनु सुभकनमना
@narayanpokhrel6583
@narayanpokhrel6583 2 жыл бұрын
राजु को बिग फयान
@pembalama6082
@pembalama6082 2 жыл бұрын
मेरो जीवन सङ्ग मेलखाने गीत यो गीत सुन्दा रुन मन लाग्यो।।।
@lamfugaming8273
@lamfugaming8273 2 жыл бұрын
है
@ashoklama7618
@ashoklama7618 2 жыл бұрын
Very very nice dohori Raju dada❤️❤️🙏🙏🙏
@rajendramalla3280
@rajendramalla3280 2 жыл бұрын
आहा यस्तो पो लोक दोहोरी गित अति भन्दा नि अति उत्कृष्ट मुरी मुरि शुभकामना 💖💖
@santoshbasnet4674
@santoshbasnet4674 2 жыл бұрын
1stt
@karkirajkumar8775
@karkirajkumar8775 2 жыл бұрын
अाहा दोहोरि राजा राजु र मिना उसर्किस्ट सब्द किष्ण दाजु र ईन्देर्णि परिवर र सम्पुण सहोगि मन हार्दिक धन्यबाद
@rameshkarmayogi3109
@rameshkarmayogi3109 2 жыл бұрын
मैले नबुझेको कुरो राजु दाइ इन्द्रेणी मा लोक स्वर सम्राट भएसी धेरै पट्क आउनु भयो तर इन्द्रेणी परिवार ले किन स्वर सम्राट भनेर सम्बोधन गर्दैन ?? अचम्म छ यार किन पक्षपात गरेको ??
@BasantKumar-df8wx
@BasantKumar-df8wx 2 жыл бұрын
Kirshn kadel aakhira bauna nai ho swar samrat raju pariyar bhan yasko bhau dherai badheya ko xa herauta Raju is king
@manbahadur8379
@manbahadur8379 2 жыл бұрын
एक दम दार दोहरी भूमिका निभाई दीनू भो राजु, मीना नाइस सोंग बधाई छह गुड वीडियो जोड़ी लाई बधाई छह इंद्राणी टीम लाई बधाई छह गुड वीडियो
@laxmanb.k7247
@laxmanb.k7247 2 жыл бұрын
अति राम्रो लाईभ दाेहाेरि राजु दाई मिना दिदि
@binodthapa6316
@binodthapa6316 2 жыл бұрын
धन्वायद स्वरका धनी दुवै लाई❤️❤️❤️
@dhurbakhatri217
@dhurbakhatri217 2 жыл бұрын
सारै राम्रो मन पर्ने भाका सुन्न पाइयो मिना दिदि र राजु दाइको सोरमा
@loknathpaudyal4838
@loknathpaudyal4838 2 жыл бұрын
धन्यवाद छ आजको दोहरी ले स्टेज तताउछ जस्तो लाग्यो धन्यवाद बधाई तथा शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
@chetbahadurtamang8541
@chetbahadurtamang8541 2 жыл бұрын
स्वरसम्राट दाजु प्रति सलाम सम्मान अनि मिना बहिनी लाई धेरै धेरै धन्यवाद
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 2 жыл бұрын
गीत राजु दाजुले गाउनु हुन्छ के साच्चिकै मन मुटुमा छुन्छ
@rameshbaralofficial
@rameshbaralofficial 2 жыл бұрын
Sai kura kzbin.info/door/6GHS9An0h8dmu-v61z1Rdg
@dawapurbelixoro8518
@dawapurbelixoro8518 2 жыл бұрын
आहा आज राजु दाइ मिना दिदी सुभकामना trening maa पुगोस।।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
SINGING FOLK DUETS - PRESERVING CULTURE: WOW - WOW - WOW RAJU JI - LOK SHOR SAMRAT IS A FOLK DUET KING AND MINA JI - WINNER OF LOK DOHARI CHAMPION REALLY SANG SO BEAUTIFULLY. LOVELY. LOVELY HOSTING KRISHNA JI JI JI JI JI. Stay safe and healthy. Heaith IS A REAL WEALTH.
@dawapurbelixoro8518
@dawapurbelixoro8518 2 жыл бұрын
लोक दोहोरी भनेको यो हो सब्य शब्द चयन सब्य भासा कति राम्रो
@shovathapa4240
@shovathapa4240 2 жыл бұрын
दामी छ हजुर आज मिनार राजु सर को गित सुन्ने पाइयो
@karanpardesi451
@karanpardesi451 2 жыл бұрын
राजु परियार र किस्न बजगाइ को पालो कहिले आउछ होला
@Ujirpunmagar
@Ujirpunmagar 2 жыл бұрын
वा वा म काहा बसेर हेरु सुनु यो गीत जाहा बसेर पनि हेर्नु मिल्ने खाल्को गीत छ बधाहि छ दुई लाइ
@sumitrathapa9115
@sumitrathapa9115 2 жыл бұрын
दोहोरी को राजा राजू परिबार ज्यू सदैभोरी गित सूनी रका छम अझै संनी रनपाईस 🌷🌷❤❤🌹🌹❤❤❤💜💜💜💞💞💞❣❣🌹🌷🌹🌷❤❤❤❤🙏🙏🙏🙏
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
मिना र राजुको इन्द्रेणी मा पहिलो दोहोरी हेर्दै छु सम्मान छ दुबै लगायत इन्द्रेणी टिमलाई
@gehendrabasnet8435
@gehendrabasnet8435 2 жыл бұрын
आहा यो होक्या लोकदोहोरी भनेको हजुर धेरै धेरै धन्यवाद मिना बहिनि अनि राजु जी लाई ❤🌹👍👌🙏
@sujinaphuyal
@sujinaphuyal 2 жыл бұрын
Raju dada always best❤king 🤴 of this universe 🦋💫
@daldai8013
@daldai8013 2 жыл бұрын
जय इन्द्रेणी अति राम्रो छ दोहोरी हजुर thank so much good indreni
@seturajkhan
@seturajkhan 2 жыл бұрын
wow राजु दाईको एकल गित राईनस कोट को भिर कलिलो बैसैमा पर्यो सार्है पिरwow
@seturajkhan
@seturajkhan 2 жыл бұрын
आहोई हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र सै सै सरररररररररर चैट चैट चैट मिना बैनी र राजु दाईको कडा दोहोरी आउ है तिमी र म कुम जोडि नाचम बधाई छ हजुरहरु सबै जनालाई
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
निकै उत्कृष्ट लाग्यो, सबैलाई सम्मान छ
@rajkumarbc3586
@rajkumarbc3586 2 жыл бұрын
मैले मेरो साथिसँग चुनौती गरेछु उसलाई लोक गित मन नपर्ने मलाई लोक गित मन पर्ने। जबसम्म लोक दोहोरीमा राजु परियारले गाउन छोड्नु हुन्न या त कारण बस स्वर बस्छ त्यस दिन देखि मैले लोक दोहोरी गित सुन्न छोड्दिन्छु भनेको छु भगवानसँग यहि प्रार्थना छ कि त्यो दिन म जिउँदो रहदासम्म नआवस् 🙏🙏❤️❤️ आज बल्ल मेरो मन धोको पूरा भयो। यो गित राजु परियार दाजुको स्वरमा सुन्न पाइयो। मेरो मनको राजा राजु पारियार 🙏🙏🙏
@rajusingtan2906
@rajusingtan2906 2 жыл бұрын
धेरै पछि ईन्देरीमा देखन पाईयाे राजु दाजु लाई
@anspokhrel5610
@anspokhrel5610 2 жыл бұрын
गित त यस्तो पो हुनुपर्छ।सब्द अनि मिठास सरल सिस्ट्ता
@anjaanyatri4681
@anjaanyatri4681 2 жыл бұрын
गाउनी बजाउनी नाच्नी हास्नी हसाउनि सम्पुर्ण को टिम मिलेको दोहोरी वा वा
@punamduwadi5576
@punamduwadi5576 2 жыл бұрын
Wow super nice dohori aajko indreni ma Lok sor Samrat lok dohori king Raju Pariyar dai ra lok dohori gayika Mina sis ko aagaman le ramailo vayo . Jay indreni 🥰🥰 congratulations to all team members 🎉🥰😍😍 . Sabaiko ajhai pragati hudai jawos yehi kamana x 🥰🥰🥰🥰
@jyotishbudha
@jyotishbudha 2 жыл бұрын
हार्दिक ! हार्दिक ! नमन Sir राजु परियार ज्यु !
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
लोक दोहोरीको हिरो नाम पनि राजु राजु नैइ हो जयहोस पुश्कल सर्मा जीलाइ लेउनु परो एक चोटी इन्द्रेणी मा यो अनुरोध गर्न चाहन्छु।
@wanemkanxa1588
@wanemkanxa1588 2 жыл бұрын
Bhakako lagi dhanyabard dohori ati utam sundar mithas mina budhathoki ko dohori suruwat ati ramro r beglai thiyo dohori ko raja raju pariyar le pani ati samman tarikale nibhaunubho sanggitik abhibadan sanggitik yatra sandhai safal rahos shubhakamana
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 3,7 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 31 МЛН
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 1,8 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20