यतिका मान्छे रास्वपाका कार्यकर्ता हुन भने, ८४ मा यो पार्टीको जीत पक्का ।
@kcganesh3973Сағат бұрын
२०८४मा सबैले देखाउनु पर्छ पुराना नेतालाई
@topkatwal8 сағат бұрын
बिस्तारै समाचार बाचन शैली राम्रो लाग्छ❤
@JpaswanJitendra3 сағат бұрын
The way of speaking news we love it❤
@Dalbahadurmahat7 сағат бұрын
सहि पत्रकार मिडिया सलाम छ न्युज 24 नेपाललाइ
@PassangSherpa-y7s22 минут бұрын
के गर्ने जनता नै गु खाने छ अनि नेता लाई के भनु
@mohabalyadav5598 сағат бұрын
Jay ghanti
@RajkumarThapavlog-n5s6 сағат бұрын
हुन त नेताहरु लाई मात्र कति गाली गर्नु जनता नै भेडा भए पछि सामाजिक सन्जालमा तथनाम गाली गर्ने अनि भोट दिने बेलामा तिनै भ्रष्टाचारि लाई भोट दिने यस्तो हालतले गर्दा नै यिनिहरु को रजाई भएको छ सोच बदलौ नत्र भने नेपाल देश थियो अरे भन्ने मात्र हुनेछ
@bijaytripathi60998 сағат бұрын
Sahi khabardari
@dhankumaripun70277 сағат бұрын
Jay rabi Jay ghanti
@Gyanvlogofficialchanel6 сағат бұрын
टेक नारायण भट्टराई लाई माया गर्ने जति गर्ने यता हाजिर हुने।🎉🎉
@harkarajsampang3560Сағат бұрын
गरिब देशको धनी भ्रष्ट घमण्डि नेताहरु उनिहरिलाई देशको माया भएको त लाज पचेकोहरु
@ShureshBhora8 сағат бұрын
मागन गयका मैइले साेचे लडन गयका हुनकि
@BharatKarki-ur1mk4 сағат бұрын
बिधिको सासन छर नेपाल मा यो भन्दा प्रतिशोध के हुन्छ
@thirkumarpokharel749947 минут бұрын
sahi bislesan
@TikaramAdhikari-x4z2 минут бұрын
🎉Ramrokuraho🎉
@ramsharankumal32114 минут бұрын
होइन ए पत्रकार ज्यु न्यायालयमा को कसले राज गरिरहेका छन् ? त्यो ख्याल गर्नुपर्दैन ?
@jagatkarki8357Сағат бұрын
Right
@sureshsapkota14223 сағат бұрын
Hamro neta hamro rabi dai❣️🙏🔔proud to vote for rabi dai proud to be chitwanese❣️❣️🔔🔔🙏🙏🇳🇵🇳🇵
@krishnakc41533 сағат бұрын
Great jounierlist 🙏🙏
@BharatKarki-ur1mk4 сағат бұрын
अरबौ ब्यापारि लै छुट दिन्छन अनि छिमेकि का झोला बोकेर जान्छन माग्न
@shivarimal80112 сағат бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏♥️♥️♥️♥️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌷🌹🌷
@RimaMagar-k3fСағат бұрын
❤❤❤😊
@sandeshpaudel8397 сағат бұрын
सर बाचन सैलि अलि छिटो भये सुन मा सुगन्ध हुने थियो , धन्यवाद ।।
@Ganesh444418 сағат бұрын
🔔🔔🔔🔔🔔🔔
@rabinbc52833 сағат бұрын
असल सफल पत्रकार
@TikaramAdhikari-x4z2 минут бұрын
Good🎉Rasopa🎉Rbi🎉
@birenpun14182 сағат бұрын
रबीको बारेमा रेपोर्टिङ्ग गर्ने गु.मा.ले समर्थक हो 100% कस्तो खालको रेपोर्टिङ्ग हो यस्तो??तिमिले जति बुझेको छौ मैले पनि केही % बुझेको छु बिचार गरेर समाचार बनाउ है भाई😊
@keshabdcvlog1774Сағат бұрын
tapai ko video herxu ra matra subscribed gareko
@JayshreeRam23227 сағат бұрын
Support Rabi ❤❤
@sathikovlog90768 сағат бұрын
Sir hajur ko dailog sundata hajur ni oli ko target ma hola
@Pravin-f1u4 сағат бұрын
😂😂😂 vo naam na lim re ani manxe nei dekhaidine
@Dell7028 сағат бұрын
Loan linu vaneyeko business ho tara free ma khojnu chai magnet nai ho.
@premrajdc52566 сағат бұрын
मलाई लाग्छ नेपाल नबन्नु को मेन कारण चाहिँ तिमी जस्ता थाङ्ने चाटुकार का कारण पनि हो।
@shivarijal69108 сағат бұрын
🎉🎉🎉🎉❤
@DurumbahadurKhand8 сағат бұрын
😅😮🎉😮😂❤
@DurumbahadurKhand8 сағат бұрын
😅😮😮😢🎉
@charibahadurtamang657 сағат бұрын
happy birthday 🎉🎉🎉🎉❤ 😂😂
@keshabdcvlog1774Сағат бұрын
naxutai herxu, herna pahina Vane pani audio matra Vaya pani sundai kam garxu from usa
Tagat ko kura chahi galat gareko patraar mohaday Chin le chahema paader Dhalchha ani tagat ko kura ke Gareko
@renukarki96554 сағат бұрын
😂😂😂😂👌👌
@ILoveSpicyFoød16 сағат бұрын
४४ जना सरकारी प्रतिनिधि हुन बांकी अरु आफ्नै खर्चमा गएका हुन चीन,होइन प्रधानमन्त्री फिर्ता भैसक्यो?किन यति हतारो समाचार बनाउन
@dhirajbudha73087 сағат бұрын
यस्तै नौटंकीले गर्दा स्थानीय उपचुनावमा जनताले खोलेर देखाइदिएको थाहा छैन । अझै पनि अदालत र प्रशासनलाई प्रभावमा पार्न सहकारी ठगिमा आरोपित एकजना ब्यक्तिको बचाउमा पुरै पार्टी लागेको छ। रास्वपा भन्ने क्लबमा एकजना पनि बौद्धिक ब्यक्ति रहेनछन् भन्ने कुरा प्रष्ट भयो। ठग र अराजकहरुको झुन्ड हो।
@PrakashBhatarai38 минут бұрын
भट्टराई जि ताे भ्रस्ट उर्जा मन्त्रि दिपक खड्केले के गर्न खाेजेकाे कुलमानकाे कार्यकक्षमा हस्तक्षेप गरिराछ रे तेस्काे समचार बनाउउनु पर्दैन ?