मन्त्रीले संचालक समितिको अध्यक्षको हैसियतलमा कार्यकक्ष बनाएका हुन। त्यो के नराम्रो भयो र? मन्त्रीको कार्य कक्ष हैन रछ त
@lingdentrade2291Ай бұрын
@@nea123-2 कार्यकक्ष बनाउनु आफैमा नराम्रो भएन अपितु नियत राम्रो हुनु जरुरी देखिन्छ ।
@kokilajuwa2736Ай бұрын
जागौं न जनताहरु जागौं ।
@mbkhamcha4278Ай бұрын
विद्युत प्राधिकरण डुबाउने खेलमा मन्त्री । जनताले विराेध गर्नुपर्छ ।
@gopalmanshrestha4624Ай бұрын
विधुत प्राधिकरण डुबाउने नियतमा दिपक खड्का भन्ने भाइरस
@mohanshrestha6779Ай бұрын
जलस्रोत मन्त्री लाइ मन्तालयबाट हटाउनुहोस्
@DhanabahadurDarlameeАй бұрын
अब स्याल सहर पसेछ ,स्यालकेा कथा प्र माणित हुदैछ अब।
@ryutyu2156Ай бұрын
जाग नेपाली हो जाग्✊✊
@harikrishnashrestha1170Ай бұрын
खेलकुद परिषदको जग्गा भाडामा लिएर व्यवसाय संचालन गने व्यक्ती मन्त्री भए पछिको फुर्ती ? अझ करोडौं भाडा तिर्न बाकी नतिर्ने लाजलाइ पनि माथ दिने लाई जति थुके पनि कम हुन्छ ।
@AbhishekAdhikari-ii3flАй бұрын
श्याल लाई दसा लाग्यो भने सहर पस्छ भन्छन तेहि हुदैछ।🎉🎉
@ramanshahi939Ай бұрын
कुलमान घिसिङ लाई छोयर मात्र हेर कुलमान लाई जनता साथ छ
@SumanSinghDebitАй бұрын
अब हामीले पनि विद्युत महसुल नतिराैं।
@gimansingh9826Ай бұрын
काम गर्ने मन्त्री र केपि सरकार को दिमागमा उद्योगिको पैसा कसरी पचाउने भन्ने मै ध्यान छ ।जनता र देशको लागि काम गर्ने नेताको सोचाइ र क्रियाकलाप नै देखि सके जनताले ।
@GaneshShrestha-jd8fxАй бұрын
याेसाला मनत्रिलाइ गुखुवाउन परछ कुमानलाइ छाे मात्र
@tekkarki8900Ай бұрын
Dinko/dainik matrai ek chamcha khali petma ...
@subashkhanal2527Ай бұрын
ढाकाटोपी र दौरासुरुवाल भिरेको, अरबौं महशुल नतिर्ने मारवाडीहरुको साझा र तुच्छ खेतालो त अहिले विद्युत् प्राधिकरणमा क्रियापुत्रीले झैँ कोठै बारेर बसेको छ रे त । कुलमानलाई जिस्क्याउन 😂😂😂
@BishnuBasnet-k9zАй бұрын
जन्ताकाे अभिसाप कस्ताे पागललाई मन्त्रि मान्नु परेकाे हामी जन्ताले ।
@ranachandrabahadur721Ай бұрын
नेपाल को मन्त्री को व्यवहार अशोभनीय छ। नियत मा खोट स्पष्ट देखिएको छ यो व्यवहार ले।
@mekhthapa555Ай бұрын
यो के तानाशाह हो अत्तिनै भयो यो उखानेले गुखाने केपिकै निर्देशनमा भएको हो यो जमातलाई बहिस्कार गर्नै पर्छ✊✊✊
@rajuPariyar-z3eАй бұрын
केपि देसका सत्रुहुन
@sureshshrestha7541Ай бұрын
कार्यालय सहाएक हुन अयोग्य ब्यक्ती मन्त्री भए पछि येस्तै गाईजत्रा हुन्छ।
@dalbahadurgahamagar1912Ай бұрын
कार्य कक्षा लाई उर्जा मन्त्री सहित बम पड्काएर उडाइदिए सकेको सहयोग मैले पनि गर्ने थिएँ ! 🙏🙏🙏
@Chemjong-d1bАй бұрын
जै कुलमान ३ करोड जनताको साथ छ
@yogendrasaku6451Ай бұрын
अब सारा नेपाली ले पनि 4,5 महिना बिधुत महसुल नतिर्ने अभियान चलाउ बरु पछी तिरोउला के हुदोरहेछ हेरोउ ।
@BalbahadurK.CАй бұрын
अन्यायको बिरोध र राम्रो कामको सम्मान गर्न सिकौं जागरुक नेपाली नत्र नेपाल आमाको श्रापा लाग्नेछ।
@binabina7708Ай бұрын
यसतै पाराले सरकार अघि बढ्याेभने काङ्ग्रेस एमालेका नेता कार्यकर्ताहरुलाई घर घरमा गयर कुटनेवाला छन नेताज्युहरुले बेलैमा हाेस पुर्याउन जरुरी छ । उर्जामन्त्रि मन्त्रालयमा बसने हाे कि प्राधिकरणमा बस्ने हाे यतिपनि दिमाग छैनाकी क्या हाे ।
@debendrabasnet3095Ай бұрын
अब जन्ता गयर थुतेर रोडमा जुत्ताको माला लगायर कारेकक्क्षे को काम जन्ताले पूरा गर्नु प्रछ यस्को नौटङकि धेरै भयो।
@rambachan-p3cАй бұрын
Kulmn👍👍👍👍👍👍❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
@premshrestha4845Ай бұрын
Yasta neta lai vot diyara jitauxan nepali jan ta nai veda xan k garnu..
@minauprety9199Ай бұрын
कति दिन सम्म हो, बस्न त बसुन न।
@achyutkafle7064Ай бұрын
पहले घाटामा रहेको प्राधिकरण के नाफामा गएको थियो एमाले लाई औडाहा भएछ, अब भने यसलाई डुब्न बाट बचाउन भगवान नै आएपनि दुष्टको नजरबाट बचाउन सक्ने छैन ।
@tbtamang3725Ай бұрын
नेपालमा उन्नति प्रगति नहुनु नै यस्ता घटिया राजनिति गर्नेहरु ले बर्बाद गरे,काम गर्नेलाई देख्नै नसक्ने नेताहरुलाई के नाम दिने लुटेराको झुण्ड ।
@NirkumarNirkumar-ej9bnАй бұрын
यो सरकार जनता को लागि हैन यीनीहरु लाई लाजसरम छैन फेरि जनता कांग्रेस एमाले लाई नै भोट दीन्छन कांग्रेस एमाले लाई नै जीतायर गाली गर्नु को के अर्थ छ र जनता कैले भेडा बाट मान्छे बन्ने होला खै?
@gopalmanshrestha4624Ай бұрын
अनर्थ हुदैछ देशमा😮😮😮😮
@gurungtham3696Ай бұрын
यो एमाले नेतृत्वको सरकार ले के गर्न खोजेको हो कहिले निउरोडमा रातारात सडक पिट्च गर्ने कहिले बिद्युध प्राधिकरण को कार्यलयमा कार्यकक्षा खोल्ने राम्रो काम गर्ने लाई देख्नै नसाहेको हो ?
@bigyanshrestha996Ай бұрын
बसपार्क नेपाल आयल निगम मालपोत यताउता अफिस, भन्सार, इट्टा फ्याक्ट्री बन जङ्गल ढुङ्गा गिट्टी खानि मा गएर बस हो मन्त्री ज्यु पैसा आउने कमाउने ठाउ यहि हो
@JhalakPakhrin-m8uАй бұрын
कुलमान जि तुरुन्त राजीनामा दिनुस् अब जे गर्छन् जनता ले गर्छन यो सरकार को नियत भनेको रक्तपात मचाउने हो अब देस बाङ्लादेश मोडेल मा जान्छ
@manbudhamagar7619Ай бұрын
अब ठाेक्नु पर्छ भ्रष्टाचार मन्त्री हरुलाई
@HomPrasad-m9gАй бұрын
बिधुतका कर्मचारिले काम बन्दगरेर मत्रिलाइ छाडिदेउन अब अान्दाेलनमा माअाेवादि नजागि याे मत्रिले टेरदैन
@birswr4905Ай бұрын
जनताले यस्तो तानाशाह प्रबिर्ती कहिले सम्म हेरि बस्ने??😢
@suransen5221Ай бұрын
दलालले मोटो रकम दिए होलान अनि यो चोर बाठो भाछ अब जनताले देखाउनु पर्छ
@NirmalTamang-ep3zcАй бұрын
RIP Deepak khadka
@bamrana9216Ай бұрын
मंत्रि बाट बिधुत् प्राधिकरण को एमडि हुन मन लागेछ कि के हो यो खड्का चोरलाई?
@TekBahadur-ul3itАй бұрын
सबै जनता मिलेर यो सरकारलाई नै बहिस्कार गराउनु पर्छ
@hponbharatchamling772Ай бұрын
थुक्का थुक्का थुक्का मेरो देशको नियम ब्याक्ती अनुकुल हुनुपर्ने ...?
@KhumlalGuliАй бұрын
अब याे जल श्राेत मन्त्री लाइ जन्ता जुत्ता काे माला लगाइ दिने छन याे मन्त्रि लाइ जन्ता गयर पिट्ने छन कुलमान ले राम्राे काम गर्दा गर्दै पनि किन सताइ राखेकाे छ जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन
@ShyamBalayarАй бұрын
भ्रष्टाचारी मन्त्री भयसि यस्तै हो सोचबिचार
@RamTamang-g7lАй бұрын
Yasdo मन्दिरलाई थोतेरा हानमा त नेपाली जानत ले
@kulrajthapamagar5630Ай бұрын
Fantus mantri😅
@TilakSubba-b8fАй бұрын
कुलमानलाई जतिगर्न खोछ्यौ त्यतिनै आफै सिद्धिन्छौ।सत्य यहि हो।
@BeljonLimbuАй бұрын
यो मन यो मन्त्री को अनुहार मा ढुकि दिनू पर्ने हो
@surajmagar4050Ай бұрын
अब कसैले नतिरौ न बिद्धुतिय बिल।।अनि थाहा हुन्छ देश कसरी चल्छ।।यो चोर हरु को भस्टाचार।
@dipakkhadka3214Ай бұрын
यो मन्त्री ले नाम जसतो काम गरेन राम्रो काम गरेन कि राम्रो गने कि राम्रो गर्ने लाई काम गन दिनु पछ कुलमान जि जिन्दावाद ❤❤❤❤❤❤❤❤❤
@JfhhctyАй бұрын
हेर हेर यिनका मति
@laxminakarmi2892Ай бұрын
Tyo bhatuwa Mantri lai kina Ghisarna saktaina janata le ?
@bigyanshrestha996Ай бұрын
बिधुत को कमिसन खान नपाएको रिस
@dabinmewahangrairai4115Ай бұрын
❤😂❤ तामाङको छोरा हो कुलमान घिसिङ खुकुरीले छप्कै दिनु पर्छ ।❤😂❤
@ichhyashrestha2910Ай бұрын
ATI vo
@khartharai2051Ай бұрын
ऊरजामनत्रीलेबनदूकोगोलिखोजेकोछ,
@durgalimbu6513Ай бұрын
जाेआवाे जाे बसाेस डेलिकेटेट रकम उठाउनुपर्छ
@aslamimagyar6303Ай бұрын
यो उर्जामन्त्रीलाई मतदान दिने नेपालीले सबै नेपालीहरुको पुर्पुरो फुटाएर अध्यारोमा राख्ने भए।
@gopalmanshrestha4624Ай бұрын
दिपक खड्का भन्ने वस्तु मन्त्री हैन ख प्र को झ छो बनेर आयो।
@hastakalacreation2351Ай бұрын
जे गर्छ राम्रोको लागी गर्छ अब मन्त्री कुलमान घिसिङ हुने लक्ष्यन हो
@NowOrNever-NPАй бұрын
हामी निकम्बा जनता, हेरेको हेरे
@GaneshBishwkarma-wx8vjАй бұрын
बिधुत प्राधिकरण बाट कमिसन खान नपयेर
@DurgaKarki-k3iАй бұрын
अब त अत्ति भयो !?।
@harilalmoktan-s8eАй бұрын
Ok
@happyhail8406Ай бұрын
Kalyug ko Sarkar honi Hajur sir yasta hunxa Hajur Niyalaya Sarkar
@prakashshrestha-of8lbАй бұрын
उर्जा मन्त्रीले विद्युतको पुनः लाइन जोडिदिने भनी उद्योगपति ब्यापारीहरुसंग ठुलै रकमको लेनदेन भएकोे गाइगुइं हल्ला छ बाँकी कुरा त मन्त्री ज्युलाई नै थाहा होला । तर जनता मन्त्रीसंग होइन कुलमानको साथमा छ्न ।
@nischalchhetry3890Ай бұрын
ऊर्जामन्त्री एक नम्बरको भ्रष्टाचार हो। कुलमान घिसिङ एकदम सही मान्छे हुनुहुन्छ।
@NabarajKhadka-o5iАй бұрын
अझै राम्रो कामगने कुलमान लाई एमालेले खेदाे खनछ भने हामीले साेचाैकि एमाले सकिन्छ ❤❤❤ जय कुलमान
@PradipSawaАй бұрын
उर्जा मन्त्री लाई अब भौतिक कार्बाही गर्नु को बिकप्ल छैन
@DhonduАй бұрын
यो अनुहारहरुले शासन गरेसम्म यो देश बन्दैन। दलाल मात्र बने। यिनीहरू शासन पतन नभएसम्म यस्तै
@nauserrokaya8668Ай бұрын
बिचार को हैसियत देखियो मन्त्रीको कठै मेरो देशको सरकार ।
@G.kMindsАй бұрын
पैसा मा बिक्ने नेता कहा का महा पागल जनता ले जिताए छन।
यो कमाउने ठाउ किन छोडछ यमाले चोर पाटि यमाले ओरालो लाग्दे छ
@thitokto5556Ай бұрын
अब भस्ट हरुको पखेटा पलाउन थलेको रहेछ
@AnilThapa-b2oАй бұрын
Jai kulman
@sagarkumarrai4042Ай бұрын
बहुदल ब्याबस्थामा मन्त्रीहरु पनि यस्तो नालायक हुन्छन भन्ने कुरा सबेलाई चेतना भया !
@SumanSingh-i7gАй бұрын
Good news
@swadhinbyanju3701Ай бұрын
कर्म चारीनै चाेर भएपछि कस्काे के लाग्छ कर्मचारी सबै मिलेर चेर मन्त्री लाई लखेत्ने काम गरे सम्बबत बहाुरनै थान्ने छ के गर्नु धेरैजसाे कनम नगर्ने चम्चेहरूले गर्दा यी देशकाे गद्दार मन्त्रीको हिम्मत बडेका हुन
@JitGurung-y3qАй бұрын
इतिहासकै सबै भन्दा राम्रो काम गरेको मान्छे कुलमन लाई खेदेको होला चोर हरु खबरदारी हामी जनता को तर्फ बट
@shreerai4806Ай бұрын
भ्रस्टाचार गर्न नपाए पछि मन्त्री बाैलाउदै😡😡😡
@राधे-ड1झАй бұрын
जनता तुल तुल हेरर बसने मात्र भो जनता लाइ भेडा बार्खा नै बनाये पसुपती नाथ ले नै यीनी हरु लाई सत्तानास गरीदीनु प्रभु
@ganeshlama7921Ай бұрын
Kulman KO jit
@Rai71389Ай бұрын
Yo Khadka lai Jantale thognu parxa guys 👊👊🦶🦶🤮🤮😡😡😎
@RajeshTamang-y4uАй бұрын
Mantri dipak khadka ko dada giri kaam ho yo.iam with kulman ghising.
@rajendrakarki6174Ай бұрын
निति र नियम बनाई काममा सहयोग पुर्याउन पर्नेमा लुटेरा सैली देखाउन खोज्दैछ न मन्त्री
@Waiba_RKYАй бұрын
यति हुँदासम्म जनता किन चुप लागेर बस्नु, अब देखि केही बाँकी छ नेपालमा सुशासनको,, अब सीमा नागेन!???
@ramsing2365Ай бұрын
यो भ्रष्टाचारको मन्त्री हो किन यसरी कुलमान सारको पछि लागि रहेको छ।
@shayamdai5415Ай бұрын
उर्जा मन्त्री नै लुटेराकाे सदस्य हुन भन्ने पक्का थाहा हुन्छ ।
@aayushchaudhary8377Ай бұрын
उर्जा मन्त्रालय खारेज गर सम्पुर्ण अधिकार प्राधिकरण लाई दे नालायक सरकार।
@ChanderBSunamАй бұрын
Kulman sir jindabad ❤❤❤
@tonykancha7040Ай бұрын
Yo Mantri is one of the DHAMIRA in Nepal. The more individuals like him are in power, the poorer the Nepalese people will become, and the country will face total collapse.
@kumargurung2434Ай бұрын
सबै ठाउँमा लुटेर सक्यो अब एउटै ठाउँ लुट्न बाँकी भएर पनि हुनसक्छ भनेर भन्न नहुने ?
@rameshgurung1302Ай бұрын
Hami Nepali janata Jagna paryo Aba yasto mantri lai lat hanera des nikala garnu parxa jagau na sathi ho jagau
@GautamHarmonyАй бұрын
झोले हो मन्त्री हुन लाएकको मान्छे नै होइन
@RameshwarChaulagainАй бұрын
कमिसन मा आमा बा बेच्ने नेता🎉🎉🎉कहि नभकाे जात्रा नेपालमा सबै ठगदले भ्रष्ट नेतारे🎉🎉🎉
@shyamdk999Ай бұрын
जाग नेपाली
@tukmaanmagar4515Ай бұрын
उल्टो तर्क नगर ऊर्जा मंत्रीले आफ्नो जिम्मेदारी कार्य गर्न कसैको अनुमति लिनु पर्दैन ।।