ईलाममा श्रीमान विदेश हुदाँ घरमा श्रीमतीको रासलिला, श्रीमान फर्केर आउदा श्रीमती अर्कोसँग टाप ।

  Рет қаралды 86,087

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

ईलाममा श्रीमान विदेश हुदाँ घरमा श्रीमतीको रासलिला, श्रीमान फर्केर आउदा श्रीमती अर्कोसँग टाप ।
INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Nitesh Bhusal
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPA L
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 163
@jkchamling3658
@jkchamling3658 3 жыл бұрын
प्रदेसीको बिडम्बना
@devendraak1751
@devendraak1751 3 жыл бұрын
दुख काे खबर हाे सर
@manojrai2566
@manojrai2566 3 жыл бұрын
गम्भीर राई आटिलो सम्हालिन सक्ने ब्यक्ती। जानेहरु खुशी हुँदै जान्छ्न तर last मा रुनेछन।
@taraadhikari1687
@taraadhikari1687 3 жыл бұрын
सुख ले दुख दुख ले काल भनेको यहि हो अब कुकुर ले नपाएको दुख पाउछे तेस्ले
@budhikarki109
@budhikarki109 3 жыл бұрын
एकताका ॐॐएॐएॐएएॐॐःॐ
@geetageetageeta6458
@geetageetageeta6458 3 жыл бұрын
@@budhikarki109 सहि हो हजुर सुख ले मातेकी उफ फेसन भो हजुर पोइला जाने पनि उफ्फ
@jushanrai
@jushanrai 3 жыл бұрын
Thik Vannu vo
@namelycoo205
@namelycoo205 3 жыл бұрын
एति राम्रो कमाउने बुडा तेहि माथी आफ्नो बुडि बाल बच्चा भनेर सत्त्याता मा बसेर तेत्रो कतार ठाउमा तातो घाम मा कति गारो हुन्छ,खठेर बस्नु भाको रछ, कति पय छोरा मान्छे हरु बिदेश गएर उत्तै बिहे गरेर हराको छन ...किन एसरी अर्को टिपेर हिन्नु होला, बच्चा हरुको भबिस्य बिगृयोनी... आफ्नो जवानी मात्र सम्झेर हुदैन नि... भोलिको लागि पनि सम्जिनु पर्छनी .. म पनि बिदेश्मै छु मेरो बच्चाको लागि भनेर दुख गरिरहेको छु.. श्रीमान नेपाल मै हुनु हुन्छ हामी ऐले सम्म मा राम्रै रिलेसन मा छौ उहाले राम्रो बेभार गरेर बसिराख्नु भको छ,अब छोरा मान्छेले त मन पराउछु त भनी हाल्छनी तर हामी छोरी मान्छेले धेरै सोच्नु पर्ने हुन्छ.....
@Amritaalemagar2193
@Amritaalemagar2193 3 жыл бұрын
म साइप्रस बाट हेर्दैछु ।🙏आज भोलि के हुदैछ हाम्रो इलाम को धेरै घटना हरु हेर्न पाइन्छ दुख लाग्छ हो ।
@safaltakokamnavaimagar1913
@safaltakokamnavaimagar1913 3 жыл бұрын
Tehi taw hamro ilam ko ejot nai falyo ma pani Cyprus bata herdai xu
@buddhaghimire8261
@buddhaghimire8261 3 жыл бұрын
सुगुर दारु र सेक्स ले हाम्रा मुल्बासी लाई बिगार्यो
@Amritaalemagar2193
@Amritaalemagar2193 3 жыл бұрын
@@safaltakokamnavaimagar1913 होर कुन ठाँउ साइप्रस
@RAISUJAN
@RAISUJAN 3 жыл бұрын
Dukhat
@lenin9797
@lenin9797 3 жыл бұрын
साईप्रस जानलाई के के गर्नु पर्छ जानकारी पाउना हजुर🙏
@bishnuregmi1223
@bishnuregmi1223 3 жыл бұрын
नेपाल सरकारले ई दुबै लाई अलग अलग जेलमा कोच्नुपर्छ ईदुबैलाई मिडियामा ल्याउनु पर्य
@netranetra1015
@netranetra1015 3 жыл бұрын
भालु लाई सुख नपचेको हो भालुलाई आर्को जुनीमा खान पाउदीन भालुले
@karunapun3692
@karunapun3692 3 жыл бұрын
मात लागेर गकाे हाे पछि दुख पाउछ दुख नमाननु हजुर अब अलि दुख पाकाे गरिब कुरा बुजने खालको खाेजेर अाफनाे घर बेबहार समालनु हाेला येस्तो राम्रो घर र कुरा बुझदा बुडा धेरै साेझाे हाे के येस्तो अाईमाई ले गरदा हामी सबै लाई असर परछ
@gopalbadi.sarlahi.harion6976
@gopalbadi.sarlahi.harion6976 Жыл бұрын
केशोर सर खाली पुर्ब मा यो भाइरस फैलो रुक्थम गर्नु म साउदी वाट हेर्दै छु
@j.p.thulung8963
@j.p.thulung8963 3 жыл бұрын
कलियुग हो कलियुग
@manbahaduroli5314
@manbahaduroli5314 3 жыл бұрын
यो चिकाई केही महिनाको लागि हो फेरि इन्डिया कमाउन गाको थिए भन्छ हेर्दै जाम
@geetageetageeta6458
@geetageetageeta6458 3 жыл бұрын
🤣🤣🤣हो है धेरै ले त्यसै भन्दो रैछ 🤩🤩
@meronepaltv2053
@meronepaltv2053 3 жыл бұрын
sad
@FirstLast-hp6jb
@FirstLast-hp6jb 3 жыл бұрын
बिचारा कति रामो् घर मातिऐ छिछि 🙏🙏🤭😯😥😭😭
@sonamlamu2439
@sonamlamu2439 3 жыл бұрын
Bichara dai
@user-cp4wc9ve6m
@user-cp4wc9ve6m 3 жыл бұрын
यो भाईपनी कम्तिको छैना सानो सानो कुरामा पनि किचकिच गर्थियो अरे सबै गाउलेहरु तेसै भन्छ। छिमेकी हरुलाई सब्जी हल्ने बोरा दिदापनी खोजी गर्थियो अरे सनो सनो कुराहरु सबै यो केटाको बाउले छोरालाई फोन गरेर सुनाउने गर्थियो । अनि बुदिलाई किच्किच गर्थियो सारै सहेर बसेको हो सम्झानाले
@gambirrai7357
@gambirrai7357 3 жыл бұрын
You are parbilam
@birbahadurthapa5601
@birbahadurthapa5601 Жыл бұрын
Good
@dhanlimbulimbu5681
@dhanlimbulimbu5681 3 жыл бұрын
थुक्का नेपाल मा आईमाई हरूलाई खाई मात किन लागेको हाेला -? यस्तो आईमाई ले जिन्दगीमा कहिले पनप सुख: नपाअस ।
@navinsagar9401
@navinsagar9401 3 жыл бұрын
किशोर सर यो कसको गल्ती छ सबैलाई थाहा भै सक्यो अब यो अाईमाई लाई के गर्ने त पक्काई यो भाईको सम्पत्ति हिनामिना भएन भन्न सकिन्न
@himalbc4509
@himalbc4509 3 жыл бұрын
एक दिन सडकमा भिग माग्ने अबस्था भेटीन्छ भालु हरुको अन्तेमा यही हुन्छ ,
@khadgaRai
@khadgaRai 3 жыл бұрын
पापले कहिले पनि सुख पाउदैन...
@Rajendrashrestha12374
@Rajendrashrestha12374 3 жыл бұрын
दाजु हजुर नि म जस्तै हुनु भए छ
@gambirrai7357
@gambirrai7357 3 жыл бұрын
के गने भाइ कता हाे हजुकाे घर ।
@dipeshbro2080
@dipeshbro2080 3 жыл бұрын
Rai ji hares nakhanu. Aagami future को cogratuletion
@sandhyathakuri1721
@sandhyathakuri1721 3 жыл бұрын
यस्तो अामाईलाई सिधै पशुपतिमा लगेर जिउँदै जलाउने बेबसथा गरनु परछ ।।
@GaneshGanesh-rf6uk
@GaneshGanesh-rf6uk 3 жыл бұрын
यस्तो न्युज हेर्दा मलाई पनि समस्या म पो परे
@obeidpaula5490
@obeidpaula5490 3 жыл бұрын
त्यो आईमाईले अब कुकुरले नपाउने दुख पाउछे कारण येस्तो सिधा पतिलाई छाडेर हिडेकोमा ।
@pujacool628
@pujacool628 3 жыл бұрын
योआइमे चरऊईहो
@bnhanchh6n841
@bnhanchh6n841 3 жыл бұрын
Khabar narakhi nepal jane garnu parx bhai
@prembahadurrai5709
@prembahadurrai5709 3 жыл бұрын
बूढीहरुलाई धेरै मायाँ विसुवश नगर्दा पनि सारो
@prakashsharma7418
@prakashsharma7418 3 жыл бұрын
पर्देसीको पीडा ,,
@Anjali30304
@Anjali30304 3 жыл бұрын
के खोजन जान्छ होला यो पाताकी आईमाई हरु छि
@spradhan8891
@spradhan8891 3 жыл бұрын
From India Sikkim
@muktaranajustsubscribemyfr7205
@muktaranajustsubscribemyfr7205 3 жыл бұрын
कस्तो अचम्म छ, दुःख लाग्छ कुरा सुन्दा! जोवानी जोवानि, हरामि हरु
@lazushrestha2305
@lazushrestha2305 3 жыл бұрын
Oh so sad news 😭😭
@haribudhatoki1090
@haribudhatoki1090 3 жыл бұрын
dubai jana lae ghau bat nikala गर्नु पर्छ र मियर उपमियर हरु या अरु गाउँ घर आफ्नो समाज को को नियम अनुसार र गाउँ बाट निकाला गर्नु पर्छ जस्तो मलाइ लग्छ
@garimagurung906
@garimagurung906 3 жыл бұрын
कुनै पनि बिबाहित महिला अथवा श्रीमतीहरुले आफ्नो पहिलो लोग्ने श्रीमान घरबार परिवार छोडेर हिड्छ,अर्को बिबाह गर्छ,अर्को लोग्ने श्रीमान रोज्छ खोज्छ भने त्यस्ती त्यो महिला आईमाईहरुले जिन्दगी भर कहिल्यै पनि सुक्क पाउदैन,खुशी हुन् सक्दैन् जाहा गएपनी,जो सङ्ग गएपनी,जो सङ्ग रहेपनी,जति जना सङ्ग बिबाह गरेपनी,उ आफू एउटा रण्डी बेश्या भालु र चरीत्रहिन बुद्धिहिन भएर जिन्दगी बिताउनु पर्छ,किन कि यस्ती चरीत्रहिन बुद्धिहिन कुबुद्धी भएकी महिला आईमाईहरुको कुनै केही भरोसा बिश्वास हुदैन् आफ्नो लोग्ने श्रीमान जिउदो छ हुदाहुदै पनि बाहिर अन्त परपुरुष सङ्ग लाग्छ,नाठो खेलाउछ,अर्को चार्दै खोज्दै रोज्दै हिड्छ र अर्को पोइ लोग्ने फेर्दै हिड्छ भने त्यस्ता चरीत्रहिन बुद्धिहिन महिला आईमाईहरुको के ग्यारेन्टी छ,र कसले उ माथी भरोसा बिश्वास गर्ने,लुकि चोरिछुपी चोरेर दूध खान पल्केको र आर्काको जुठो खाने चाख्ने बानी परेको बिरालो जस्तै हो,यस्ती बिश्वासघाती धोखेबाज महिला आईमाईहरुले जति वटा बिबाह गरेपनी,पोइ फेरेपनी,लोग्ने बनाएपनी,जाहा गएपनी एक न एक दिन् कुनै न कुनै दिन् अथवा केही महिना दिन समय पछि जब त्यो अर्को नयाँ लोग्ने पोई भनाउदाले आफ्नो रहर ईच्छा चाहाना सपना पूरा गर्छ,आफ्नो हवस प्यास मेटाउछ,अनि त्यसपछि गाड्मा लात हानेर भगाउछ निकाल्छ,तेरिमा रण्डी बेश्या त सहि राम्रो गत्तिलो भए आफ्नो लोग्ने श्रीमान छोडेर त म सङ्ग आउथिस,भनेर भन्दा,बोली वचन लाउदा र सुनाउदा बल्ल त्यतिखेर सबै थाहा हुन्छ,होशचेत आउछ,दिमाग बुद्धि ठिगानामा आउछ
@manroppanepal9733
@manroppanepal9733 3 жыл бұрын
दुख. गरिस. भालुलेयरतो. घर बनाई. अब तो. घरमा. अरकि. अायर. बसछेथुक.बुदि.नभईकिभालु.यउटा.भाटाकोचारे.हुनतो.अतिभय
@Smiley_y.000
@Smiley_y.000 3 жыл бұрын
Ilam ko pani yasto news aauna thalo hw 🥺🥺🥺🥺
@garimacopiers4999
@garimacopiers4999 3 жыл бұрын
पत्रकार महोदय हजुर लाई सानो प्रस्न ... 1. के दुई तर्फ कुरा के हो नबुझी समाचार सम्रेसन गर्न मिल्छ ? 2. गल्ती मान्छे बाट हुन्छ भन्दैमा तपाइले नाम नै किटानी गर भन्न मिल्छ? 3. सत्य तत्थ नबुझी फलानो गल्ती या फलानो सहि भन्ने अधिकार तपाईं ले छिनोफानो गर्न मिल्छ ? पत्रुकार महोदय माफ पाउ यदी मेरो कुरा ले चित्त दुख्यो भने 2 तर्फ बाट कुरा गरि सके सम्म मिलाउनुस मिडिया मा ल्याउनु भन्दा अगाडि माइक र क्यामेरा हुदैमा पत्रकार हुन्न कोइ पनि पत्रुकार बन्ने कोसिस नगर्नुस
@buddhaghimire8261
@buddhaghimire8261 3 жыл бұрын
यो पत्रकार कहाँ हो त दुई कौडिका यु ट्यापे पो त
@geetageetageeta6458
@geetageetageeta6458 3 жыл бұрын
लाने केटा पनि कस्तो पापी अर्काको घर बिगार्ने 😭😭😭😭😭😭😭😭त्यही budo ले पसिना बगाको पैसा ले राम्रो हुन्छ अनि त्यही budo नराम्रो देखिन्छ रे भन्थे हो रैछ ?
@mamilalimbu567
@mamilalimbu567 3 жыл бұрын
Ghar katti ramro hou
@sitadevioli2556
@sitadevioli2556 3 жыл бұрын
भाईभालुलेधोकादिछ।तेसकोबिजोकभकोहेनुहै
@karunapun3692
@karunapun3692 3 жыл бұрын
100% हाे अाज गम्भीर जि ले मानसिक तनाव दियेकाे ले अर्को बिबाह गरयाे तर अब ताे केटा लाई पनि छाेडयाे भने के भनछ हाेला खाना लाउन दियेन दुख दियाे भननि हाेला 😁😁
@saritasharma7690
@saritasharma7690 3 жыл бұрын
Hoina hau .. hamro nepal ma k rog aako ho yesto uffff .... bichara pardeshi daju bhai ko pida ...
@ShyamLal-xh6pz
@ShyamLal-xh6pz 3 жыл бұрын
केरा खान बानि परेको आईमाई त्यही नपुगेर
@bikashbaniya8989
@bikashbaniya8989 3 жыл бұрын
😭😭😭😭😭😭😭😭
@susilrai656
@susilrai656 3 жыл бұрын
Haitt....ghar ta laagim januparxha hai sathiharru parades ma nabasau hai bakhra lai maidan mahila lai shuka pachaudaina... Ghar ta laagim jane ho haitt......
@soorajgurung5001
@soorajgurung5001 3 жыл бұрын
यो केटा र केटी लाई मिडीयामा लेउन परे यो हेरम हामी पनि कस्ता
@palpalinepalpaline7416
@palpalinepalpaline7416 3 жыл бұрын
एक तुक्रा ले गर्दा जिन्द्गी बर्बाद एक को मात्रैहैन त्न चार जनाको साले फुडि
@sandipshrestha1293
@sandipshrestha1293 3 жыл бұрын
Sister timle aba dukha pauni vyo timro future ramro hudain paxi gayer tumro ahile ko buda le sano sano kuramani tachar dinx ramro hudain life
@chemjonglimbu9192
@chemjonglimbu9192 3 жыл бұрын
कस्तो खालको गाउले भाइ हो ? अब त्यो गाउमा कसरी फेरि आएर बस्छे कि ? अब गाउँ निकाला गर त्यो गाउलेहरुले ।
@seawilung400
@seawilung400 3 жыл бұрын
यो तोरि लाहुरेको बुडिहरु कति सारो पोइ खोजेको यार हैट
@shanbhaikirat3982
@shanbhaikirat3982 3 жыл бұрын
सुख दुख गरेर लगाएको बालीको फल पाकेर खाने बेला मा कुबुद्दि पलाएछ खाने भैंन काचो आप थुइय थुक्छन यस्तोलाइ सवैले
@dipendrarai4503
@dipendrarai4503 3 жыл бұрын
अब यो कात्तिके छाउरीले दरो भेट्ने भयो पख तँ भालु कात्तिके चाउरी अनि त्यो अर्को कुकुर साला अरुको स्वास्नी र सम्पत्ति लिएर खेदेर भाग्छस अब भेट्ने भईश
@mahendratamang6083
@mahendratamang6083 3 жыл бұрын
Bichara 😂😂😂😂😂😂😂😂😂😂
@sanuraee1596
@sanuraee1596 3 жыл бұрын
😭😭😭😭😭😭
@gangadiplymboo1642
@gangadiplymboo1642 3 жыл бұрын
पैसा र सुन नदिय पनि त्यो केटा को घर नजिकै रहेछ।आजकै दिन बाट सुन र पैसा को एकमुष्ट रकम उल्लेख गरि चक्रियब्याज मा थला पारेनि भयो नि।या उस्को अंश बाट लियपनि भयो?सजिलो तरिका...
@deven8117
@deven8117 3 жыл бұрын
Yo bhai hamro ximeki ho sojo x kasto buhari raix phataha yaslai karbahi hunu parx
@laxminakarmi2892
@laxminakarmi2892 2 жыл бұрын
Nepal Ko Baidesik Rojgar Naam Ko Manxe Bechne Sarkar Nahate Samma, Yasto Ghatana Ghatdaina, Yo Rokyo Bhane Nepal Ka Pradhan Mantri/ Mantri Haru Paagal Hunxa. Yasto Ghatana Ghate Feri Patrakar / KZbin / Facebooke Haru Le Kaam Pani Paudaina. Yasto Ghatana Ghatxa Ra Ta Kaam Pani Payeko Xa. Baru Rabi Lamichhane Jastai Pradhan Mantri Hune Dau Khojnus.
@bimalbk2190
@bimalbk2190 3 жыл бұрын
कुकुर ले नपाउने दुख पाउछ रन्दी ले एति धेरै माया गर्ने श्रीमान हुदा हुदै सुख ले मात्तिएकी रन्दि लाई बिदेस मा खाइ नखाइ जोदेको सम्पती कुम्ल्याएर पर पुरुस सङग मोज मस्ती गर्ने बिस्वास घती रन्दी र रोन्दो लाई कहिलै राम्रो हुदैन
@anugurungfunchi3102
@anugurungfunchi3102 3 жыл бұрын
Bichara sriman bides dukh garer kamaun gako pida nabujikan arko sg palker hidne mahilale ab kukurle napaune dukh pauxe. Bachako aasuko sarap lagx tyo aaimailai. Ho esto mahila le garda hami sabai nariko bejat garauxe.
@jagbirthapa6007
@jagbirthapa6007 2 жыл бұрын
NEPALI NARIHARU SUDHRINA JARURI CHHA
@pthostel6062
@pthostel6062 3 жыл бұрын
Dukha ko din suru vayo aba tyo bessya imai ko
@sabitakarki6891
@sabitakarki6891 3 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭
@jibanjiban4257
@jibanjiban4257 3 жыл бұрын
Janma dini Aama baba ko biswas gardaina ani budi.ko biswas Garda pirit hunxa Hami pardes ma huni daju bhai haru pize biswas nagarnu hola vanxu mata aba 🙏🙏🙏🙏🙏
@ganeshshrestha2226
@ganeshshrestha2226 3 жыл бұрын
Dukhad
@devendraak1751
@devendraak1751 3 жыл бұрын
गाेलि हान्नु पर्छ
@rajdhaniktm1152
@rajdhaniktm1152 3 жыл бұрын
Goli Handaichha Arko Le
@geetageetageeta6458
@geetageetageeta6458 3 жыл бұрын
🤩🤩🤩🤩🤩हानी सक्यो होला नि अर्कै ले
@pramodregmi5778
@pramodregmi5778 3 жыл бұрын
छ्या 🙄 यस्तो मान्छे लाई त कारबाही हुनुपर्छ 🖐️🖐️ नेपाल मा मन्त्री को बिहे, मन्त्री 50 बर्ष युवती 25 बर्ष, को हुन ती केटि हेर्नुहोस kzbin.info/www/bejne/sGqboqOCedKcqMk
@puranlimbu244
@puranlimbu244 3 жыл бұрын
हामी छोरा मान्छे पनि त बिदेश मा केटी सङ्ग chataarindai बस्छुम घर मा budi हरुनी गरोस ना त
@nayanlimbu8327
@nayanlimbu8327 3 жыл бұрын
🤣🤙
@safaltakokamnavaimagar1913
@safaltakokamnavaimagar1913 3 жыл бұрын
Keshor sir hajur ko phone number pau na plz
@dhanrajtimilsina5808
@dhanrajtimilsina5808 3 жыл бұрын
Lag nabhaki nkti bachara kamxin
@asmitanembang1196
@asmitanembang1196 3 жыл бұрын
सुखले मात्तिएछ साला कुकुर्बि
@mrdhanbirpuripuridhanbir6945
@mrdhanbirpuripuridhanbir6945 3 жыл бұрын
Mr midia karmi haru yo dai ko Paisa dilaunu u khusi xa dukh ta paxi pauxe
@asmayapun436
@asmayapun436 3 жыл бұрын
Bichara xora😘
@manjurana4810
@manjurana4810 3 жыл бұрын
इलाम को कुन ठाउँ हौ
@praticrai1981
@praticrai1981 3 жыл бұрын
kerabari, fikkal dekhi tala
@gambirrai7357
@gambirrai7357 3 жыл бұрын
इलाम सुयदया नगरपालिका केराबारी पुछर हाे ।
@ishorthapa3542
@ishorthapa3542 3 жыл бұрын
morya ne gardena bihey...
@gambirrai7357
@gambirrai7357 3 жыл бұрын
खाते मेराे घर बिगारिस ।
@kesikastha9421
@kesikastha9421 3 жыл бұрын
hjr kapurbot tv ko santos deuja sir sanga janus dai xito hunxa hjrko samasya
@rairam1444
@rairam1444 3 жыл бұрын
Aaimai harukoi chainx jindagima
@pradeshikanxakanxa5998
@pradeshikanxakanxa5998 3 жыл бұрын
Kur sidha afno kur lai samjhinne r arulai ni dosa garnu afno galti aafule kaileni dekhinna ni hos garnu
@parwatakhadka3262
@parwatakhadka3262 3 жыл бұрын
Anuhar mildo jodi raxa kin xuteko
@snehakerungsnehakerung7334
@snehakerungsnehakerung7334 3 жыл бұрын
Hunatw sabai sampati liyer gayo vanne vanai chai sarai naramro ho bides bat pathayeko poisa sabai raheko hunx rw ghar kharcha hux ghar bebaharma kharcha hunx daile tw pathayeko poisako hisab garnu vako ho didiko nih galti xa navagnu partho .aba jhanai dukha paunu hunx
@dolmalama2160
@dolmalama2160 3 жыл бұрын
Yestai ho Nepali ko jindagane🤨🤨
@deven8117
@deven8117 3 жыл бұрын
Tyo mula cristain kaha bhagera janx ra 2 din ma pakdinu hola ..ward adksya tek dai pls help him to find them as soon as possible aani tyi bhai ko pura paisa gold return hunu paryo
@roshitarai621
@roshitarai621 3 жыл бұрын
Sukha le matiyeko nai ho vane aba khane vo thulo vaag😡😡 k saro bikriti ayo hamro nepalma 😥😡
@madhavghimire8006
@madhavghimire8006 3 жыл бұрын
Hotani Ahile atikher Fasanai Jastai hudai Gayako xa Nepalma
@yangjikoyelley9033
@yangjikoyelley9033 3 жыл бұрын
Yo lanay kayta ra keti wards ko adakcha lay sanounoo paercha ra yo baie ko paisa teera gaerna lagaounoo paercha.yo warda ko kaam ho..brother yo keti nalayounoosh yesh lay tapaie laie dokha deencha yo banne ramro nabayako keti ho.yo keti layo bonay tapaiko gaeltee ho
@sajinarai7227
@sajinarai7227 3 жыл бұрын
Suraj g derai bahgya Mani raechha
@gambirrai7357
@gambirrai7357 3 жыл бұрын
whey
@lokeshsubba1779
@lokeshsubba1779 3 жыл бұрын
Maile pani ghar gayera 2jana katnu x yo aimaile paxi atmahatya garna badhya hunexin aba ko Poile kei samayko lagi matrai maya gare jasto garx paxi dhoka dinx yasle
@santithapa4909
@santithapa4909 3 жыл бұрын
Anuhar nai herer gay ko hola tyo bahini t ramari basnu parx ni yk choti t mapha gareko rahex t j vayo ab vai ko j Paisa sun sampati phirta dinu hola
@khotangrai2367
@khotangrai2367 3 жыл бұрын
Yo budo chai hunata tuchar chi dinunai dineho Budoko budile chai ghar baneko hoina ?
@Kabinffgaming563
@Kabinffgaming563 3 жыл бұрын
yo dai pahila saudi arab thiyo ki k ho maile chineko manxe jasto lageyo keran chalaune dai jasto lageyo .
@dipakghimire-1k
@dipakghimire-1k 3 жыл бұрын
एउटै गाउँमा भोलि कसरी मुख देखाउनु साला भात माराkzbin.info/www/bejne/p6qzonVsobisnZI
@ranjema703
@ranjema703 3 жыл бұрын
नेपालमा आइमाई बिग्रेको देख्दा ताजुब लाग्छ
@jagbirthapa6007
@jagbirthapa6007 2 жыл бұрын
NEPALI NARILE AFNO INDIRIYELAI CONTROL RAHNA ATI AWASEK CHHA
@ashalama1031
@ashalama1031 3 жыл бұрын
0
@dhanrajtimilsina5808
@dhanrajtimilsina5808 3 жыл бұрын
Aslai nangai banayar sisno pani launuparx
@sapanasingh5162
@sapanasingh5162 3 жыл бұрын
hait bides jane k ta haru turunta farkera aau srimati ko aangalo ma natra chimekile sagaula
@bishnub.k.5889
@bishnub.k.5889 3 жыл бұрын
जवानी पनि कसैलाई नअाकाे रनडीहरु रनडाहरुलाई अाउछ
@buddhigrg5244
@buddhigrg5244 3 жыл бұрын
पत्रकार को प्रश्न पनि अचम्मको छ के तपाईंको सम्पत्ति फिर्ता होला जस्तो लाग्छ त?? रे 😏ए बाबा पत्रकार ले मिडियामा ल्याइ सकेपछि त्यो भगुवाइ रण्डा रण्डिलाइ सम्पर्कमा ल्याएर सम्पत्ति फिर्ता गराउन सक्नु पर्यो🙄पैसा कमाउने बाटो मात्र नगर्नुस पत्रकार महोदय
@santoshyonjan9661
@santoshyonjan9661 3 жыл бұрын
Bhalu haru ko charti kala
@sharkikumar7861
@sharkikumar7861 3 жыл бұрын
बुबा आमा हुद हुँदै स्वस्नी लाई बिस्वस गरे पछि यस्तै हुन्छ
@khotangrai2367
@khotangrai2367 3 жыл бұрын
ho yo budole budilai tachar chai dekai ho bideshma tato ghamma ataliyera nai hola Budile ghar banauda paisa napugda ra scool fee sabai tira qtar ko paisa le garo thiyo tara budole pathaunu bho paisa tara yo bainile nakhai kana nai jaga gai ghar suda banayo ra yo ghar jaga chi budoko le matra baneko ra jodeko chai hoina j hosh yo bahini khatiyerai gareko ho tara tyo dukho gareanusar bhayena aba usko lagi bhaena kunai aruko lagi garera suikiye .
@baantakanchha9181
@baantakanchha9181 3 жыл бұрын
Jane li Jana dinu parcha tasto maila kura garna hudina
[Eksklusif] Anies Baswedan dan Drama Pilkada | Mata Najwa
1:02:32
Najwa Shihab
Рет қаралды 3,9 МЛН
مسبح السرير #قصير
00:19
سكتشات وحركات
Рет қаралды 11 МЛН