ओली र माओवादी सांसदको झण्डै हात हालाहाल: ओलीले रोष्टमबाट गालि गरेपछि जुरुक्कै उठे माओवादी, भयो भनाभन

  Рет қаралды 55,183

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

Пікірлер: 318
@DamodarDevkota-m7w
@DamodarDevkota-m7w 2 ай бұрын
सबभन्दा झुट बोल्ने केपी र शेरबहादुर
@Nepalishorts961
@Nepalishorts961 2 ай бұрын
भ्रष्ट केपि ले सम्सद मा के के जात्रा देखाउने हो अब
@UmeshmagarMagar
@UmeshmagarMagar 2 ай бұрын
ओेलि महा फटा हाे बालेन लाई काम गर्न नदिने ओेलि नै हुन हेका रहाेह आउने चुनाव मा आम नेपाली जन्तालाई !
@bikashtamang5996
@bikashtamang5996 2 ай бұрын
भ्रस्टाचारिको महा नाइके तै होस ।
@तामाङ्ग
@तामाङ्ग 2 ай бұрын
बिल निस्केको पैसा तिर्नु पर्छ। कि लिएर खाइसकेको हो। के को अध्ययन गर्नु।
@rajushrestha5816
@rajushrestha5816 2 ай бұрын
K p Lai vata npugeko Hanna ho vatale
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 2 ай бұрын
तिमीहरू सबैको गाला पड्काउनुपर्छ जनताहरु मिलेर
@Premrai-ek7xw
@Premrai-ek7xw 2 ай бұрын
यो कृते ले देस्लाई भलो गर्दैन
@yamghimire6855
@yamghimire6855 2 ай бұрын
कुलमान लाई केहि भए बुढाको दुबै किड्नी थुत्ने हो
@anitathing3822
@anitathing3822 2 ай бұрын
Gaw gawbata janu parcha
@narendrarana5644
@narendrarana5644 2 ай бұрын
Sidhaie goli thoke hunxa kehi farak pardaiena yar arko auxa desh chalaune bekti...
@NarendraGurung-ds5rw
@NarendraGurung-ds5rw 2 ай бұрын
खाेई त मसुल उठाउने तरिका यहि हाे
@meyouthtv8472
@meyouthtv8472 2 ай бұрын
प्रधानमन्त्रि बनेको कसैलाई मन नपरेको हैन नेपालि जनता सबैलाई मन परेको छैन ।
@sagarsunar8242
@sagarsunar8242 2 ай бұрын
उखाने धेरै जोक हान्न सिपालु
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 2 ай бұрын
केपि खडकेका झोले शान्सद हरु को टेबल ठोकाई हेरत लाज घिन इज्जत बेईजत भन्ने कुनै शब्द त होलानी
@rkprime709
@rkprime709 2 ай бұрын
❤❤❤
@bipikarana2628
@bipikarana2628 2 ай бұрын
भ्रष्टाचारीले भ्रष्टाचार को कुरा गरेको पटककै सुहाउँदैन
@KeshavbahadurOjha
@KeshavbahadurOjha 2 ай бұрын
यो केपी भन्ने जवार लाई गाली हैन ढुङ्गाले हान्नुपर्छ
@madebendra4723
@madebendra4723 2 ай бұрын
यस्ता कार्यकर्ता पाल्ने बिजुली न तिर्ने उधोग सदैको लागी बन्दा हुनुपर्छ
@LokThakurathi
@LokThakurathi 2 ай бұрын
पहिला राष्ट्रवादी लाग्ने मान्छे अहिले आएर राष्ट्रघाती लाग्न थाल्यो।।।kp
@NarendraGurung-ds5rw
@NarendraGurung-ds5rw 2 ай бұрын
याे भाष्ण पानिमा पादे जस्तै हाे केही हुनेला जनताका लागि हुनेवाला छैन
@debbahadurgurung5716
@debbahadurgurung5716 2 ай бұрын
गिरीबन्धु काण्ड, महॅाकाली बेच्नमा सही गरेको कुरालाई पनी पारा लगाउनु होला प्रधानमन्त्रीज्यु ।
@funnygaulavideo3165
@funnygaulavideo3165 2 ай бұрын
सम्झेर ल्याउदा " देख्दा सबैलाई एकैठाउमा " एकैसाथ " एकैचोटि " एउटै चिहान बनाउने मन छ , देश र जनता को नाममा यिनिहरु को दाइ ( मनपरि ) कति समये सम्म दर्शक भयेर " अग्यानी भयेर टुलुटुलु अझै हेर्नू पर्ने हो ?
@khadgaramechhapeli-yd5ze9od6f
@khadgaramechhapeli-yd5ze9od6f 2 ай бұрын
फटाह राजनीति र किच्चक नेता हरु को कहिले अन्त होला कठै मेरो देश😥😥
@bireshmaanlama2448
@bireshmaanlama2448 2 ай бұрын
गालमुखल गर्न सक्ने ठाउँ पनि हुनुपर्यो नि।
@MohanAdhikari-eg5cn
@MohanAdhikari-eg5cn 2 ай бұрын
महेश पाटी सभासद हाे कि अध्यक्ष ज्यु मान्छे हाे
@kamantamang6726
@kamantamang6726 2 ай бұрын
मचिक्ने उखाने देश द्रोही लुटेर लाज छैन,
@damberkumai4156
@damberkumai4156 2 ай бұрын
प्रयोग गरेको वैद्युत र प्रयोग नगरिएको वैद्युत भन्नाले कस्तो हो केपि बा .... सिधै भन्नुस छुट गरेर उधोग चलाउनु पर्छ भन्नुस ,आफना कार्यकर्ता पाल्नुछ भन्नुस ।।
@gobindakumarrai6493
@gobindakumarrai6493 2 ай бұрын
भ्रष्टाचारी को नाइके।यो आम सभा हल होइन ।अनुशासन सबैलाई बराबर हुन्छ। कसरी जवाफ दिने।अहिलेसम्म चेतना छैन?
@Muskaan_for_You
@Muskaan_for_You 2 ай бұрын
हैन केहि गर्न आएको हौ भनेको ३२ बर्ष भो त् खै के गरेउ हौ ? खालि जताततै भ्रस्टाचार को काण्ड मात्र देखिन्छ त् ...
@TIGERYT_GIMING
@TIGERYT_GIMING 2 ай бұрын
Goog ❤ kp🎉🎉🎉
@sureshmandal4180
@sureshmandal4180 2 ай бұрын
चोर ले चोर को कुरागर्छ
@ChandraKumarlawati
@ChandraKumarlawati 2 ай бұрын
दलिय ब्यबस्था भनदाइमा जेपनि गर्दाहुन्छत,?
@hariharmainali8050
@hariharmainali8050 2 ай бұрын
अशिक्षित,तुच्छ,प्रतिसोधि,पुर्वाग्रही र असभ्य साथै ढोगी ...
@GyanendraLimbu-th5jx
@GyanendraLimbu-th5jx 2 ай бұрын
Kp oli jasto leader hamro desh ma ajhaii lamo nettrito ma hunu jarurata cha...❤❤
@reshamb.c4356
@reshamb.c4356 2 ай бұрын
अनि जन्ताले प्रयोग नगरेको विद्युत महशुल जरिवाना सहित असुली हुन्छ त!यो सुनुवाई कहाँ हुन्छ?
@dbc72vlogs95
@dbc72vlogs95 2 ай бұрын
अब के नेपाल बिधुत प्राधिकरणले गलत तथ्यांकको बिल पठाएको हो त ???
@puspaacharya7686
@puspaacharya7686 2 ай бұрын
सबैभन्दा नितिगत भ्रष्ट्रचारी का बा
@bishnupaudel5974
@bishnupaudel5974 2 ай бұрын
कमरेड म पनि तपाईंको पार्टीको सक्रिय सदस्य हु नेपालीकाे प्रधानमन्त्री तपाई लाई नै उपयुक्त छ तेसैलेत तपाई लाई केपी बा भनेका है तर बालेन शाह लाई पर्तिसाेध र महेश बस्नेत लाई क्याखी नच्याप्नु हाेला हामीले निगरानी राखेका छाै कमरेड सत्य केहाे गिरिबन्धु केस खुल्ला कार्यक्रम राख्नु हाेला अभिबादन
@dharmaidothapa1111
@dharmaidothapa1111 2 ай бұрын
आफै भ्रष्टाचारी को नाईके भएपछि लाजमर्दो
@KrishnaSanjyal-g6c
@KrishnaSanjyal-g6c 2 ай бұрын
यो सम्सद हल होकी दोहोरी हो सभामुख ज्यु
@dalbahadurkathayat-r2p
@dalbahadurkathayat-r2p 2 ай бұрын
यसता मान्छे किन बाचेकाछ्न छिटै मरेपनी हुनेथियो
@ChandraKumarlawati
@ChandraKumarlawati 2 ай бұрын
जनताले बुजिसके खड्क पर्साद ।।
@birbdrtamang5680
@birbdrtamang5680 2 ай бұрын
जेल जानू पर्ने मान्छेहरु मन्त्री बन्ने देश कुन भनेर सोध्यो भने नेपाल हो भन्न सकिन्छ 😅
@JunJulye
@JunJulye 2 ай бұрын
😂 🎉😂😅🎉kasto ramailo😅🎉😂😅
@godronakop8885
@godronakop8885 2 ай бұрын
बिजुली बिल काे पैसा तिरे विवाद त्यसै टुंगिन्छ बा
@hariharacharya2926
@hariharacharya2926 2 ай бұрын
सुन बहादुरहरु टेबुल ठोक्दैछन ।
@KumarPrasadwagle
@KumarPrasadwagle 2 ай бұрын
य उखाने याे के बाेल्दै हुनु हुन्छ यदि माडेहरूले नबालेकाे पैसा तिर्नु नपर्ने हाे भने सर्बसारणले पानी उपभाेगनै नगरेकाे पानीको पैसा किन लियकाे यस्काे जवाफ मन्त्रीले जन्तालाई दिनु पर्याे ।
@rajendrakhatiwada2840
@rajendrakhatiwada2840 2 ай бұрын
लाज हराएका नेताहरु । त्यही मान्छे आफ्नो पार्टीसंग गठबन्धन गर्दा राम्रो लाग्ने र अर्कोसंग गठबन्धन गर्दा त्यही मान्छे या त्यही पार्टी नराम्रो देख्ने कस्तो प्रवृत्ति ???? बात कर्ता हे 🤔🤔🤔
@mohanbhandari7650
@mohanbhandari7650 2 ай бұрын
भ्रष्टाचारी हरु धेरै नौट्ङ्की गरेर सफा बन्ना नखोज ? गरीब , दुखी सोझा जन्ता नेपाली हरु को भोट लिएर भ्रष्टाचारी गर्ने माफिया हरु।
@suryaacharya3627
@suryaacharya3627 2 ай бұрын
स्टाटस लेख्ने साथी हरु ले पनि अली सोच बिचार गरेर लेख्ने गरौ लेख्न पाउँदैमा नानाथरी लेखेर कसैले स्याबबासी दिदैनन प्र० मन्त्री धेरै जसो पार्टीका अध्यक्ष हरु एक पटक हैन ५औ पटक सम्म भैसकेका छन् खैत तपाई हामी लाई कस्का पालामा के दिए कि तपाई हरु ले पाउनु भयो त्यसैले मुखमा जे आयो त्यो बोल्ने र लेख्ने काम नगर्नु राम्रो हुन्छ
@milandangi6112
@milandangi6112 2 ай бұрын
मेरो नाममा पनि दुइटा मित्टर बकस छ जुन पर्योग गरेको छु बिधुत को महसुल पनि बुझाइ रको छु जुन अर्को कहिले नि पर्योग ग्स्रेको छैन् २ ब्स पछि था भयो तीन पुद्ते को नाम पनि मिल्छ के अब use न गरेको बिद्धुत को महसुल बुझाउनु पर्छ कि पर्दिन यो कुरो परस्ट पारिदिनु पर्यो यती दिनु नै पर्छ भने नि कहाँ कुन ठाउमा त्यो मिटर use भैरको छ कसलाई था हुनु पर्ने हो
@BuddhaTamang-iy1zy
@BuddhaTamang-iy1zy 2 ай бұрын
तिम्रो उखान तुक्का 34 वर्षअघिदेखि जति सुन्नु थियो सुनि सकें।अब तिम्रो तुक्केले देश बन्ने वाला नि छैन।बन्दैन तिमीले केहि बोकार्ने छैन तिम्रो तुक्के भाषण झुटे भाषण सुनाउने सिवाय अरु केहि हु्न्न र छैन।🤦‍♂️🤦
@ryutyu2156
@ryutyu2156 2 ай бұрын
यो खातेहरु केपी ले जे भन्यो ड्याप ड्याप हानेको छ हानेको छ लाज पचेकाहरु
@deepakbhandari1910
@deepakbhandari1910 2 ай бұрын
प्रयोग नगरेको बिजुलीको कसरी महसुल हुन्छ डाका हो माफिया बोक्ने प्रधानमन्त्री भए पछि कसको के लाग्छ
@durgatiwari412
@durgatiwari412 2 ай бұрын
आप के ये शब्दों शब्दों के अलावा लगता है कि दाल में कुछ काला है... K P jee..😢
@Saroj.magar220
@Saroj.magar220 2 ай бұрын
मुद्दा कहाँ पुग्यो
@sundarshrestha4826
@sundarshrestha4826 2 ай бұрын
अमेरिकामा राष्ट्रपतिले पारा मिलाएर बोल्न नसक्दा अर्को कार्यकालको लागि योग्य ठहरिएनन् , यो केपी पण्डाको पनि देश चलाउन योग्य देखिदैन आजको भाषण सुन्दा त ! यस्ता असक्षम बुढ़ा खाडा मान्छेलाई त कासी तिर धर्मकर्म गर्न पठाउनु पर्छ ।
@Muskaan_for_You
@Muskaan_for_You 2 ай бұрын
गिरिबंधु, बालुवाटार, ३३ किलो सुन काण्ड , एन्सेल काण्ड , जालहारी काण्ड को फाइल खोलौ र भ्रस्ट हरुलाई जेल हालौ ...
@presentworld9964
@presentworld9964 2 ай бұрын
मलाई त मन्त्री भको मन परेको छैन।
@pbn50
@pbn50 2 ай бұрын
RIP OLI
@SagarBK-xd6nh
@SagarBK-xd6nh 2 ай бұрын
आफैले भ्रष्टाचारी जोगाउनलाई प्रधानमन्त्री बनी जुनचोर उसैको ठूलो स्वर।राम्रो भाषा बोल्नु खुब त्यसै भरिका दुःख पाएको जनताले विद्युतको पैसा नसकेर नतिर्दाखेरि लाइन काटेको नदेख्ने।
@gannubhai1075
@gannubhai1075 2 ай бұрын
2084 सम्म मा चोर नेताहरु सक्काउनै पर्छ ।
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy 2 ай бұрын
हामी अरु केही जान्दैनौ ति भ्रष्टचारि का फाइल हरु लाई न लुकाईऊन ,तिमी हरु बाट देश बिकास होला भनेर सोच्नु दिवा सपना जस्तो हो तर झगडा गरे जस्तो गरेर बाकी ३ बर्ष कटाउने हो लुटि खानेनै हौ,ठुला गर नगर अब भैगो
@rammalakar7908
@rammalakar7908 2 ай бұрын
यो उखान तुक्के .. फटाहा हो उदोगी संग कमिसन खान खोजेको हो
@bireshmaanlama2448
@bireshmaanlama2448 2 ай бұрын
विषयान्तर नगरौ सभामुखले भनिसके
@mayashah6870
@mayashah6870 2 ай бұрын
लपन छपन गरनै परदैन बजुली को पैसा नतिरे लाइन काटीनछ
@manudarlami8606
@manudarlami8606 2 ай бұрын
बा ले 60 बर्ष राजनीतिमा योगदान गरेछ।बा अब पिन्द खाने बेला भएछ फेरि देश बनाउछु भन्छ
@prembahadurshakya3574
@prembahadurshakya3574 2 ай бұрын
गरिवको लाइन काट्ने धनीको कातिएकै लाइन जोड्ने वा वा गरिबमारा अब को रहेछत ? जनताले बुझे अब ।
@ParsuRamShrestha-x9w
@ParsuRamShrestha-x9w 2 ай бұрын
हजुर कसे लाइ हाेइन हजुर ३कराेड जनता लाइ ने मन नपरेकाे हाेला जसताे लागछ
@prembdrgurung5318
@prembdrgurung5318 2 ай бұрын
Yesta varsta haru ko vasan dhersi suniyo aava 84 maa sablai karbahi garnu parxa sabai janata milera.. 🏑🏑🔔🔔🇳🇵🇳🇵
@SitaramAdhikari-rl7ck
@SitaramAdhikari-rl7ck 2 ай бұрын
केपि ओलि भौजा गोरु जस्तो भयो तहलहसेर होत्न्र हलि भएनन
@birendrapradhan8542
@birendrapradhan8542 2 ай бұрын
ओली ज्यू सत्य तथ्य तपाईंले मात्र बोल्नु हुन्छ र बाँकी सबैले असत्य नै बोल्छन् र । उधोगीले कति तिर्नुपर्ने त्यो तपाईंको सरोकार होइन, त्यो प्राधिकरणको विषय हो, बिचमा हस्तक्षेप नगर्नुस्
@ManbahadurGole-tp3op
@ManbahadurGole-tp3op 2 ай бұрын
सब्यशब्द प्रयोग गर्न काम पनि सभ्य गर्नु पर्योनी, महोदय, कतै सभ्यशब्दकै अपमान हुने त होईन् ?
@anonktm9398
@anonktm9398 2 ай бұрын
झुठको खेती , यही खेतीका का पछी टेबुल ठोक्ने झनै झुठ। हुने वाला वाला केही छैन । बिद्दुत प्राधिकरण सक्ने यी पुरानै नेताहरु नै हुन्। पहिले कुनै बेला ओली ले बिद्दुत प्राधिकरणका गाडी लगेका थिए नि ।
@arjunkhadka3633
@arjunkhadka3633 2 ай бұрын
तिर्ने र नतिर्ने तलाई मतलब भोर त्यो त नेपाल विध्धुत पार्विधीकरण हेर्ने होनी चुचिया
@shivabasnet2321
@shivabasnet2321 2 ай бұрын
फटाहा आफु फटाहा बोल्नेले अरुको पनि फटाई देख्छ
@Sriram-rj2bm
@Sriram-rj2bm 2 ай бұрын
यो के पि ले भासण दिनु र बलत्कारिले यौनशिक्षा दिनु उस्तै हो 😬😬
@deepakbhandari1910
@deepakbhandari1910 2 ай бұрын
प्रयोग नगरेको बिजुलीको कसरी महसुल हुन्छ डाका हो माफिया बोक्ने प्रधानमन्त्री भए पछि कसको के लाग्छ काङ्ग्रेस पनि आलुपाँडे नै हो
@indraindra2047
@indraindra2047 2 ай бұрын
बल्ल होसमा आएछ्न ओलि
@syangtanlaxman1596
@syangtanlaxman1596 2 ай бұрын
हैन यनिहरु खाली एक अर्काको आरोप प्रत्यारोप गर्न मात्र जनताले जितायर पठाइएका हुन र।नलायहरु लाजको पसारो।
@HarkaSunar-h6s
@HarkaSunar-h6s 2 ай бұрын
केपिनेटा 1 नम्बर चाेर नौहाे
@RkBist-ue9pq
@RkBist-ue9pq 2 ай бұрын
अब बुडो दिमाग भैसक्यो काम छैन केपि को
@santamangol7405
@santamangol7405 2 ай бұрын
कुर्सी ठटाउन गएका भाते मुँजिहरु, यो मुँजी बोल्दा टेबल ठटाउँछन भातेहरु।
@shreeram8873
@shreeram8873 2 ай бұрын
झुठाकुरा,फोकटिया लान्छना र आरोप लगाउनेलाई कार्वाही गर्न किन सक्दैनौ? देशमा बिकास दिनु नसकेनी जनतालाई हसाएर भएपनि स्वस्थ्य राख्नु परो। लालसलाम।
@rajkafle2819
@rajkafle2819 2 ай бұрын
भ्रष्ट केपी, महशुल बक्यौता तिरेपछी बिधुत जोड्न प्रधानमन्त्री ले निर्देशन दिई रहनु पर्छ र? हामी जनता लाई अझै बेकुब बनाउने???
@suryathapa2039
@suryathapa2039 2 ай бұрын
ओलि जि यो पटक त पक्कै पानी जहाज , रेल अनि घर घरमा ग्यास ल्याउछ होला। नानी मा लागेकोबानी काहाँ जान्छ र। अब त जनता लाई भ्रममा नपार्नु है! जनता सचेत भै सक्यो।
@jitendralimbu4011
@jitendralimbu4011 2 ай бұрын
अनपढ,अलछिन अोली यो देशको कालो छायाँ हो, यो नगरेसम्म देश उभो लाग्दैन
@kashisapkota6869
@kashisapkota6869 2 ай бұрын
हावा बा नपत्याउ इन्काकुरा ।
@gautamjanak8209
@gautamjanak8209 2 ай бұрын
केपि बाजे अबत सुधरियको महसुस गराउ कति सम्म गिरन जानेका यी भ्रष्टहरु
@bharatbasnet3834
@bharatbasnet3834 2 ай бұрын
बिजुलि चाेर वलि कमिसन खान तेसाे गरेकाे हाे जन्ता लाटा छैन भटचारि हाे
@ShaligramThapa
@ShaligramThapa 2 ай бұрын
ठाेक न याेमुला फटाहा केपि चाेरलाई
@padambahadurrana5327
@padambahadurrana5327 2 ай бұрын
जताभावि भष्टचारी नजाेगाउ
@sitasharma5919
@sitasharma5919 2 ай бұрын
असब्य संसद हरु
@bishnulimbu5780
@bishnulimbu5780 2 ай бұрын
एमाले र नेपाली कांग्रेसका मिलन औंसीमा मिल्छन र फेरी पुर्णेमा छुट्छन अवस्य हेक्कारहोस नेपाली जनताले पनि हेर्नेछन गिरीबन्दु टिस्टेट र नक्कली भुटानी सरणार्थी काण्डका कारण जेल जानबाट बच्न रातारात सत्तासमिकरण गर्या होईन र ?
@KiranPariyar-y5k
@KiranPariyar-y5k 2 ай бұрын
त मुजि केपिले तिन करोड जन्तासग्ग खेलाउडगरन सरकारमा आउदैछस
@GitaSiwakoti-zn7yv
@GitaSiwakoti-zn7yv 2 ай бұрын
तँ M G लाइ 84 भोट खलात पारेर उखाने मात्रहोला भनेकोत गु खानेपनि भएँ छ
@BistaNaresh9848
@BistaNaresh9848 2 ай бұрын
माहाकाली बेच्ने को हो। क्लिन सर
@harichandragautam2508
@harichandragautam2508 2 ай бұрын
कुरै बुजिन मैले त एकै कुरा मात्र दोहोरिरा छ
@MotiRam-j5e
@MotiRam-j5e 2 ай бұрын
जुन चोर उसको ठुलो कुरा खते सबैभन्दा भ्रष्टाचार नेपाल कांग्रेस र नेकपा एमाले हो neplam
@govindabasyal6248
@govindabasyal6248 2 ай бұрын
देश र जनताकाे बारेमा के के गरिस भ्रष्टाचारी खालि झाेलेहरु साेसने जन्ता जन्ता भन्न लाच लाग्दैन
@officialmyblog
@officialmyblog 2 ай бұрын
हावा हुरी आउछ के पि ओलीलाई उडाउछ
@m.k.dhakal414
@m.k.dhakal414 2 ай бұрын
सरकारमा नहुंदा यो कुरा किन नभनेको ?
@mukeshSona-w8c
@mukeshSona-w8c 2 ай бұрын
चाेर ओलि गफाडी तेराे दिन सकिय अब पशुपति लानलाइ मात्रै बाकिछ
Imran Khan in Aap Ki Adalat (Full Interview)
38:38
IndiaTV
Рет қаралды 21 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 84 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Funny superhero siblings
Рет қаралды 11 МЛН
Tarek Fatah In Aap Ki Adalat (Full Episode)
52:00
IndiaTV
Рет қаралды 7 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47