नेता मा फ्याक्त दिसिजन हुनुपर्छ 💘💘जय नेपाल नेता रमेश लेखक ज्यु🇳🇵🇳🇵🇳🇵
@ManbahadurChand-kv5wx9 ай бұрын
हाम्राे क्षेत्रका जनतालाई धेरै धेरै धन्यवाद छ।वहाँ जस्तो नेतालाई जिताउने काम गरेकोमा ।❤❤
@udayasinghbam29079 ай бұрын
आज सचेतक रमेश लेखकले धेरै राम्रो जवाफ दिनु भो छेपारोलाई।
@narayandhattbhatt71625 ай бұрын
राम्रो दनक दिनुभयो। छेपरालाइ
@manojsaud42329 ай бұрын
हरेक पोइन्ट को जवाफ गज्जब रमेश दाइ
@rajkumarkhatri24369 ай бұрын
धेरै राम्राे जबाफ दिनु भयो
@DayachandraShrestha9 ай бұрын
रमेश लेखकको भाषण धेरै मनन योग्य रहेको छ।
@adamlama17418 ай бұрын
Gu kha😊
@hemrajgautam24095 ай бұрын
ZAmx🎉
@matribhuminetwork8 ай бұрын
राम्रो कुरा गर्नु रमेश लेखक जीको ।
@shaligrambhatta66595 ай бұрын
माननीय रमेश लेखक ज्यूको भाषण दिनमा पाँच पटक सुन्दा पनि धित मर्दैन।सहि समयमा सहि विश्लेषण गर्नु भएकोमा धन्यवाद छ।
@PuranaGurung-bg2de9 ай бұрын
रमेश लेखक ज्यु जस्तो नेताको आवश्यक छ हाम्रो देशलाई अत्यन्तै सान्दर्भिक कुरा गर्नुभयो।
@ganeshbhat32569 ай бұрын
Wow ramesh g salute j vanne vyo vako kuro kharo rup ma vannu vayo
@maheshkhadka94725 ай бұрын
शालिन शब्द मा जे भन्नू भो मेरो त मन छोयो जय नेपाल
@ROKB19 ай бұрын
१५ महिना डेटिङ जानू भएको थिय प्रधानमन्त्री ज्यु 😊
@nareshmainali-e2s9 ай бұрын
Great speech Ramesh sir
@girirajpyasi54928 ай бұрын
Great Leader🙏
@laxmanjoshi27315 ай бұрын
नेता भनेको यस्तो हुनुपर्छ
@Mahesh-qz8cd5 ай бұрын
जय नेपाल सर
@shubhasmagar84179 ай бұрын
कडा आयो
@franklin1025 ай бұрын
रमेस जिले सहि सते बोल्नु भएो प्रदान मन्त्री प्रचन्ड ले एमाले संग मिल्दा भनेको कुरा सहिहो लातले हानदिनछु देखाई दिन्छु भनेर गलत बोलै कै हो काम चाहिँ केहि नगर्ने जसेरी हुन्छ छलकपड या जादुको छडी चलाएर हुन्छकि पद चाहिँने बोलिको ठेगान पनि नहुने कठै हाम्रो देश र जनताको भागे।
@balkrishnakc1115 ай бұрын
रमेश जी आदरणीय नेताको भाषा शैली मन पर्यो राजनीतिक भबिस्य उज्जल देखे शुभकामना।
@bhojrajneupane-hu9tc9 ай бұрын
Je bolnu vayo sabai ramro bolnu vayo salut x aaja chine hjur
@prakashkhadka81069 ай бұрын
Yo honita savya dhangale prasna garne sansad ma🙏🙏
@SandipOli-x4l7 ай бұрын
Jay Nepal❤❤
@keshabbahadurkhatri58629 ай бұрын
राम्रो सबक
@KeshavGhimire-e7i9 ай бұрын
Ramro jawaf dinu bhayo prachand ji lai
@premsinghpujara75479 ай бұрын
Salute दाई
@udayasinghbam29079 ай бұрын
अरु संग मिले पनि प्रचण्ड संग मिल्नु मुर्खता सिवाए अरु केहि हुन्न।एमाले संगको पार्टि एकता पनि सफल भएन अहिले गगनको प्रस्तावले तर्सिएकालाई ३२ बाट सोझै तल झार्ने काम भए तब चेतबाबा कांसि हुनेछन्।
@sajjandhakal18825 ай бұрын
राम्रो दनक प्रचण्ड लाइ
@milansingh6389 ай бұрын
Great 😊😊
@muktipokharel37335 ай бұрын
राम्रो बिचार रमेश लेखकको !
@laxmidahal13875 ай бұрын
Great lider remesh dai
@meenashahi26824 ай бұрын
One of the best and honest leader of nepal Ramesh lekhak ji
@janakkhadka43965 ай бұрын
जय नेपाल दाजु
@NarayanMahat-u8j5 ай бұрын
यश पटक रमेश लेखकलाइ मन्त्री हुन बाट रोकनै हुदैन ।
@alonebasu19285 ай бұрын
दमदार भासण
@ramchandrapaudel36579 ай бұрын
Good Rameshji !!
@taraneupane36468 ай бұрын
❤❤🎉🎉 जय देश जय नरेश!!
@dashrathjoshi50355 ай бұрын
Amazing , logical expression.
@aashikakhadka12095 ай бұрын
Very good sir
@Mingmarification9 ай бұрын
सहकारी ठगले राजीनामा दिनुपर्छ
@PrabeshLamichhane9 ай бұрын
Well said ramesh dai !
@ParmanndaJoshi5 ай бұрын
कालाे गणतन्त्र का भरष्ट चाेर देस लुटेरा जन हत्यारा बिदेसि बाट परि चालित हरु बाट केही हुने वाला छैन काले काले मिलेर खाउउ भाले हाे भरष्ट चाेर हरु काे सम्पति राष्टिय क्रण गरि भरष्ट चाेर देस द्राेहि नलायक हरु लाई जेयल काेचन जन्ता सडक मा आउने बेला भयाे अब ईडाक भरष्ट हरु लाई ठेगान फाउन जाग जाग नेपाली जन्ता नउठे राष्ट बन्दैन दुईचार सपूत हरु ले बलिदान नगरे राष्ट बिदेसि काे कब्जा बाट मुक्त हुन सक्दैन जय देस जउ नरेस राजतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
@machhindrakhadka-pd3le9 ай бұрын
देश को दुर्भागेय
@LalBist-f5c9 ай бұрын
Rameah lekhako damdar kuro
@pradeepkarki4625 ай бұрын
कुनै पनि दल ले देश र जनताकाे हितमा काम गरे भने जनता ले बहुमत ले जिताउदैनन् हाेला...?
@Ambika-e3c5 ай бұрын
श्याबास रमेस जी जपनेपाल
@baburamadhikari48475 ай бұрын
निकै राम्रो काम गरे जस्तो लाग्छ यिनिलाइ
@Chaudharymehilal5 ай бұрын
यस्तो सभ्य कुरा सुन्ने आट माओवादीको को नेता मा छ कि छैन? धन्यवाद माननिय ज्यु।
@JivanMajakoti-np5tm4 ай бұрын
काङ्ग्रेस र एमालेलाई सहि भन्नु भएको हो लात्ताले हान्नु पर्छ।
@KumbhaBist4 ай бұрын
Good neta jiu
@kamalbhandari88255 ай бұрын
संसदीय ब्यबस्था फेल भैसक्यो संसदीय ब्यबस्थाकै कारणले 2064 देखि अस्थिरता अराजकता भाडभैलो भैराछ अब दायाँबायाँ नगरी कार्यकारी प्रधानमन्त्री ब्यबस्थामा जानुपर्छ जुन पार्टीलाई जन्तुले पत्याउछन त्यहीँ पार्टीले ढुक्कसङ्ग 5 बर्ष शासन गर्ने 5 बर्षपछि जन्तुमा जाने पत्याए शासन गर्ने नपत्याए चुपचाप बस्ने दुनियाँ नाटक गर्नु अवस्यक छैन
@poudeldamodar5 ай бұрын
नरम अनि कडा भासण
@user-mg1px3mz8h5 ай бұрын
Great bicar
@uddhabsinghchwangadi36405 ай бұрын
very nice speech
@BelGharti5 ай бұрын
Bramesh lekhak is the one of the good leader
@RamOjha-h2e5 ай бұрын
❤ good netaji Jay nepal
@devdattjoshi83785 ай бұрын
Thank s
@rameshadhikari84734 ай бұрын
म कृषकको छोरो तर गोरु र राँगाको हलबाँधेको पहिलो पटक देख्दैछु।
@deorai51525 ай бұрын
प्रचण्डले यदि यस्तो स्तरकाे शब्द संसदमा बाेल्छ भने सभामुखले नियम विपरीत भएकोले निलम्बित पनि गर्नसकिन्छ ।
@SomnathPoudel-o3z5 ай бұрын
नेता ज्यु तपाइलाइ लात्ताले हान्ने भनेको होइन।प्रचण्ड आफैले मलाइ लात्ताले हानियो भनेका हुन अर्थ को अनर्थ लागाउन मायुर रहेछ रमेश लेखक।
@dineshkumaradhikari24369 ай бұрын
संम्सदमा आए्र हो लांत्ताले हान्छु भनेको नआउदा नेपाली काग्रेसलाई छानीछानी र उरु समेत सत्र हजारलाई बन्दुक र बुलेट ले ड्वाङ ड्वाङ प्राण पखेरु उडाएको ।
@PrakashMishra-t9r5 ай бұрын
नेपालि काग्रेस यो बुझ्न जरुरी छ कि रमेश लेखक भनेको शेरबहादुर देउवा को सबै भन्दा खास मान्छे हो भनेर 😂
@devkumarsintan7749 ай бұрын
Good rames lekhak dae jay npl
@purushottamaryal67515 ай бұрын
देशको दुर्भाग्य हो रमेश सर हजुरको होइन।
@KrishnaKhadak-w1i7 ай бұрын
नेतामा हुनु पर्ने सैली यस्तो हो।
@KaliPrashad-ml5um7 ай бұрын
Kp Kalikot
@chinditssecurity54184 ай бұрын
देशकै दुर्भाग्यपूर्ण प्रधानमन्त्री पदको अपमान।बेइमान हत्यारालाई स्थान दिएको नेपाली काङ्ग्रेस र एमाले पनि दोषी होलान नि?
@DevBhatta-c3q5 ай бұрын
My best leader
@Sacrisoo75 ай бұрын
आज मज्जा आयो😂
@madhavxtr15895 ай бұрын
अब सक्छौ भने प।च हज।र जन युध्द को मुद्दा लग।उ प्रचन्ड ल।इ छ त।गत ब।र हज।र कोले लिने सजिलो छैन प्रचन्ड ल।इ लततेउन आफ्नो कर्तब्य हेर
@HikmatBam-vf9zd5 ай бұрын
100% सहि कुरो हो।
@sunitatamang87535 ай бұрын
Right 👍
@ChiranjiviRimal-w8k5 ай бұрын
नेपाली जन्तालाई एसरिनै झुकाई रहाने हो भने तिमी जस्ता नेता चाहिने
@gokarnakarki55209 ай бұрын
👏👏👏
@birbahadur61075 ай бұрын
नरपीचास प्रचंड 17हजार नेपाली जनता खसी बोका काटे झै काटेर भूटेर मारने हजारौ जन्ता बेपत्ता पारने लात हानछू भन्नू त सामान्ने हो जंगल बाट आएको बादर लाइ अदूवाको स्वाद कस्तो हून्छ केथा
@deepakchand-l7r5 ай бұрын
देशको बिकाश गर्ने कुरा गर्नु छैन यक अर्कालाई आरोप प्रत्यारोप लगायर सधनमा बस्ने फटाहा नेताहरू देश बर्बाद गरायौ।
@shyampandey59085 ай бұрын
👍👍👍
@pramoddahal18284 ай бұрын
३ वटै ठुला पार्टि भनाउदा चोर , फटाहा , लुटेरा , भ्रष्टाचारी हरुको झुण्ड भै सक्यो ... सध्ये अनुहार नै देखिदैन ...
@SapanaaRawat5 ай бұрын
भरस्टाचरी लाई लात्ता ले मात्रै होइन कलो मोसो जनता ले दल्छ्न