ओली र वर्षमानबीच सदनमै नोकझोक, सभामुखले सम्हाले, भ्रष्टचारीले नै भ्रष्टाचार भयो भनेर नभनौं ||

  Рет қаралды 111,084

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 709
@insanmaharjan5051
@insanmaharjan5051 2 ай бұрын
भ्रष्टचारीको कुरालाई टेबुल ठोकेर समर्थन गर्ने पनि भ्रष्टचारीहरु नै भएको गन्ध आएको जस्तो लाग्दै छ है!
@gyanendrabk2501
@gyanendrabk2501 2 ай бұрын
भ्रष्टाचारी दलालहरुको नाईके केपी ओली राजिनामा दे राजिनामा दे✊✊
@rajkumarbidari-m3d
@rajkumarbidari-m3d 2 ай бұрын
Machine khate lafo kha
@shankerrai795
@shankerrai795 2 ай бұрын
ओछ्यानमा सुतेर मागेकाे ,राजिनामा
@buddhimaharjan5122
@buddhimaharjan5122 2 ай бұрын
Yo Desh ko 1 no ko suntashkari bhastachari tashkari matiyar Nekapa Maobadi 2064 sal dekhi 2081 Aashadha mahina samma suntashkari gariyo ra aru party ko neta nepali Congress. Nekapa yamale.nekapa yes.yo sabai party ko neta haru Chor danka tashkari bhastachari yesta bhastachari haru desh bikash garna sakdaina bhastachari tashkari Neta haru Murdabad Nepali janta jindabada.
@sumitratamang6686
@sumitratamang6686 2 ай бұрын
100th
@SuryaKumar-bg3qw
@SuryaKumar-bg3qw 2 ай бұрын
KP Chor rajinam de
@Yakthunghari
@Yakthunghari 2 ай бұрын
ओलि भ्रष्टाचार नाइके हो भन्ने जनताले बुझिसके हो।
@tejubk2054
@tejubk2054 2 ай бұрын
भ्रष्ट्रचारी सबै लाई मन्त्री बनाएको छ अझै चिल्लो कुरा गरी राखेको छ ।
@JayaprasadChaulagain
@JayaprasadChaulagain 2 ай бұрын
ताली हान्नेभरि भ्रष्टाचारी नै हुन्।
@bcchanda2049
@bcchanda2049 2 ай бұрын
नालायक केपि का तलुवा चाट हरु हुन् !
@DevRazSr
@DevRazSr 2 ай бұрын
यस्ता भ्रष्टा चोरलाई भोट दिएर जिताउने जनता नै उस्तो हो😢
@rajkumarbidari-m3d
@rajkumarbidari-m3d 2 ай бұрын
Kasalai jetaune ho khate
@kshitizlama630
@kshitizlama630 2 ай бұрын
@@rajkumarbidari-m3dtero aama lai
@AaCs759
@AaCs759 2 ай бұрын
तेरो बाउ लाई
@rajkumarbidari-m3d
@rajkumarbidari-m3d 2 ай бұрын
@@DevRazSr khate maobadi hos
@randhojlimbu702
@randhojlimbu702 2 ай бұрын
त मुजी दलाली झोले
@1.7-r3e
@1.7-r3e 2 ай бұрын
गफ न गर केपि काम गर हुन त यत्रो बर्ष त के खुल्क्या होर आशा गर्नु गिरि बन्दु सक्यो अबो के बाकी छ गर गफ सुन्दा सुन्दा वाक्क भयो
@Tekbayambuofficial
@Tekbayambuofficial 2 ай бұрын
भ्रष्टाचारीहरु अब एकता भयो । हामी सबैजनताहरुलाई थाहा छ केपि ओली भ्रस्टाचारीहरुको संरक्षक हो । अब भ्रष्टाचारीहरु सल्बालौछ।
@JemsPokharel
@JemsPokharel 2 ай бұрын
उखाने र गुखाने हरू गठबन्धनमा आएका छन् हेरौँ अब चाहिँ भ्रष्टाचारीहरूको शिर ठाडो हुने भयो।
@khadkabk9712
@khadkabk9712 2 ай бұрын
जनतालाई भ्रममा पार्ने अभिव्यक्ति दिनेको सपोर्ट्मा टेबल ठोक्ने जति सबै भ्रष्ट हुन।
@SarbottamTraders
@SarbottamTraders 2 ай бұрын
१% पनि जिम्मेदार छैन के पि अोलि देश र जन्ताको लागि।हावा गफ हानेको छ भष्टचारि लारि लाई आस्र्य देको छ।
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
उखानटुक्के
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
हामी लुट्ने ठाउँमा छौँ अब लुट्छौँ 2079 मा जन्ताहरुलाई भेडाबनाएर भोटलिउँ फेरि अर्को चुनाबमा पनि भेडाबनाएर देशलट्छौँ चाँडै श्रीलंकाको जस्तो हाल्त बनाएर छोड्छौ भनेको हो उखानेले
@babinsingh7673
@babinsingh7673 2 ай бұрын
माननीय प्रधानमन्त्री ज्यु , उधाेगपतिहरुकाे महशुल छुट गर्नुभन्दा न्यूनतम महशुस रु तीस सर्बसाधारण गरिब जनताकाे महशुल छुट गराै यदि तपाईं सर्बहारा बर्ग काे नेता हाे भने
@zxzxzx251
@zxzxzx251 2 ай бұрын
Ah talai muji sabai free chaiyo???
@bharatgurung2495
@bharatgurung2495 2 ай бұрын
प्रधानमन्त्री केपी ओलि को झट्केला छोरा महेश बार्टोला अरु मानवीय हरु उठेन त्यो चै उट्छा ?
@nanibabukandel7977
@nanibabukandel7977 2 ай бұрын
मन्त्री बन्न पाउँछ भनेर के पि ले बनाइदिन्छ हाम्रो गाउँ एक भष्ट्रचारी पाटि को एक सभासद
@maserryan7649
@maserryan7649 2 ай бұрын
😂😂😂😂
@dipakprakashofficial3384
@dipakprakashofficial3384 2 ай бұрын
Kp ko hanuman vayan vane t arko chunab ma ticket mildain vaner chakari gari rax ....
@SanjayGurung-bb6qb
@SanjayGurung-bb6qb 2 ай бұрын
त मुजि प्रचन्डेको झोले हुन
@jayabahadurrai6355
@jayabahadurrai6355 2 ай бұрын
भविश्य होनाहार ओलीको दाहिने हुन गर्तौला ।
@manuojha6563
@manuojha6563 2 ай бұрын
यो कुरा सुन्दै आएको 30/35 बर्ष भयो तेती बेला सम्म त कान नी तगडै थीयो फेरि पनि काम हैन कुरै मात्र सुन्नु पर्ने भो भन्ने चीन्त थीयो बेलैमा कान पाकेर बैरो भयो सुन्नै परेन ठीक भयो!
@chandrakumargurung7034
@chandrakumargurung7034 2 ай бұрын
के पि ओलिको स्वभाव हामिले जानेको ,मुखले जति आदर्शबादि कुरा गर्छ तेस्को ठिक उल्टो काम गर्छ ।
@bishowlalshrestha2402
@bishowlalshrestha2402 2 ай бұрын
ठ्याक्कै ... भन्ने एकथाेक, गर्ने एकथाेक, याे त,केपिओलिकाे त,विगतदेखिकै हुँदै हाे, शेर ब. देखि गगनसम्म आईपुग्दा,हाम्रा यी भ्रष्ट बेईमान देशद्राेहि राष्ट्रघाति हुन,यी रहंदा र हुंदासम्म हाम्रा नाति पलांतिसम्मका पुस्ता देशमै नबस्ने भए। डरलाग्दो अबस्था त,पढेलेखेका पढन नपाएका युवा भाइ/बैनिजति एकजना नरहने भाे।
@bhisank.c6972
@bhisank.c6972 2 ай бұрын
नेपाली जनताले प्रयोग नगरेको खालीहरूको विद्युत फाइन सहित तिर्न बाध्य छन् भने प्रयोग नगरेको विद्युत भनेर त्यसलाई भन्न खोजिएको हो।
@rajkumaradhikari4418
@rajkumaradhikari4418 2 ай бұрын
देशले गर्व गर्न लायक नेता भनेको ओलि हुन् 🙏🙏
@hemrai9361
@hemrai9361 2 ай бұрын
भ्रष्टाचारीको नाइके केपी मुर्दावाद
@milanchand5431
@milanchand5431 2 ай бұрын
भष्ट्रचारी लाइ जेल चलान गनुँपछ
@rajprasain9663
@rajprasain9663 2 ай бұрын
गिद्द्द हरुको लडाइ
@Shport1211
@Shport1211 2 ай бұрын
यो वलि भर्स्तचारिको नाईके हो
@shreelalthapa8718
@shreelalthapa8718 2 ай бұрын
नेपालको उध्योग सबै ठग उध्योग छन , रकम असुल नगरि लाइन जोड्नु हुदैन
@manojthapachhetri6687
@manojthapachhetri6687 2 ай бұрын
भ्रष्टचारी हरु एक होऔं,सदन मा नाईके ले जे बाेले नि टेवल ठाेकौं।।।।। सक्कि गो।
@tejtamang8862
@tejtamang8862 2 ай бұрын
जसले जे भने पनि यी बुढाहरुमध्येमा सबैभन्दा राम्रो चहि प्रचण्ड नै हो❤❤
@gyanprasadgadtaula3433
@gyanprasadgadtaula3433 2 ай бұрын
यस्ता टट्टू प्रधानमन्त्री भएपछि देशको हालत के होला?
@RamBahadur-ci2ob
@RamBahadur-ci2ob 2 ай бұрын
अब नेपालमा पनि पर्त्यक्ष जनता द्वारा प्रधानमन्तरी चुनाै।
@JayaprasadChaulagain
@JayaprasadChaulagain 2 ай бұрын
सुन चढाएर पितल चढायो भने चाहिँ कण्ठ रहेछ अरु त्यस्तै हो।
@binodsharma9209
@binodsharma9209 2 ай бұрын
32 बर्ष देखि हेर्दै छौ, हामी पनि अन्धा छैनौ ।
@rajgurung8875
@rajgurung8875 2 ай бұрын
ठिक दनक दिएछ कमरेड वर्षमान ले
@shreeramkunwar92
@shreeramkunwar92 2 ай бұрын
आफू मागि लागेकाे गिरिबन्दुकाे केशकाे सफाई दिनु क्लीरेन्स लिन अनि बल्ल ठुला कुरा गरम
@mohanbasnst6406
@mohanbasnst6406 2 ай бұрын
प्रधानमत्रि जि लपन छपन गन नआए पनि भट्टचार गनत रामरि आउछ हाेलानि प्रधानमत्रि जियु
@Bayambu.K
@Bayambu.K 2 ай бұрын
आतंककारी हरु प्रश्न हुने नहुने मनपरि गर्ने अनि उत्तर सुन्ने क्षमता राख्दैनन ।
@GautamHarmony
@GautamHarmony 2 ай бұрын
जनताको पैसा तिर । कोरोनाको insurance को पैसा तिर। दुधको पैसा तिर। उखुको पैसा तिर।
@MegharajBk-vn6ld
@MegharajBk-vn6ld 2 ай бұрын
सबै नेता हरु चोर हुन कहिल्यै कसैले राम्रो बनाउदैनन हाम्रो नेपाल गारो छ।
@BishnuprakashShreesh-l2q
@BishnuprakashShreesh-l2q 2 ай бұрын
यस्ता पनि प्रधानमन्त्री । अनपढ भनेको अनपढ नै हुनो रैछ।
@BP-jq1ru
@BP-jq1ru 2 ай бұрын
बर्षमान पुन सरकारबाट बाहिरिनुको पिडा पोख्दै छ
@tarkrbhatt
@tarkrbhatt 2 ай бұрын
बिजुलीको बिल असुल गर्नु पर्छ
@madhyapashchimtinchulemedi3371
@madhyapashchimtinchulemedi3371 2 ай бұрын
माओवादीका साथीहरू धेरै roost हुनुपर्दैन गतिला नेता तिम्रा पार्टीमा पनि छैनन
@narayanlamichhane6309
@narayanlamichhane6309 2 ай бұрын
कैयौ त्यस्ता उद्योगि हरुले त्यस्तो बिद्युत महसुल तिरिसके होलान अनि बाकि केहि ठुला उद्योगि हरुको महसुल तिर्न नपर्ने किन ? यस्तो अत्यन्तै भेदभावपूर्ण ब्यवहार सह्य हुनु पर्ने हो र ?
@rabindrakc6760
@rabindrakc6760 2 ай бұрын
कति कमजोर/असक्षम रहेछन् सत्तारूढ र प्रतिपक्ष? ३-४ डूकेडसम्म देश र जनताको भाग्य बन्धक बनाउने खुरापातीहरू..
@johanmagar4347
@johanmagar4347 2 ай бұрын
थुक्क मेरो देश कस्ता लाई प्रधान मन्त्री बनायु लाज लाग्नु पर्ने यार
@TirthaTamang-n5e
@TirthaTamang-n5e 2 ай бұрын
भरस्टचारि को एकता ले संसद भवन कब्जा भए जतिकै छ,,
@दिलीपपुनमगर
@दिलीपपुनमगर 2 ай бұрын
भ्रष्टचारी हरु बाँचियो अब भनेर खुशी मनाउँदै छन् टेबुल ठोकेर जाथा हरु ।
@khemkc1143
@khemkc1143 2 ай бұрын
माहाकाली गिरिबन्धु खोइ
@sanjayshrestha6201
@sanjayshrestha6201 2 ай бұрын
भुटानी शरणार्थीहरुको गिरीबन्धु गठबन्धन छ जे पनि गर्छन् जे पनि बोल्छन् 😢
@rajeshdhungel121
@rajeshdhungel121 2 ай бұрын
कुरो सुन्दा त यिनको कुरा नि ठिकै लाग्यो फेरि
@bhojrajtiwari4263
@bhojrajtiwari4263 2 ай бұрын
बिद्युत का सम्बन्ध मा महालेखा को अपरिपक्व नोट ( बेरुजु) र कुलमान को जोर जबर्जस्ती दुबै दोषी छन। म ओलि जि को फ्यान होइन पार्टी को मान्छे पनि होइन तर यो केस मा म ओलि जि सङ्ग सहमत छु। महालेखा मा सेवा प्रबेश देखि करियर बिकास सम्बन्ध मा कानुन सम्सोधन गर्नु पर्छ। कुलमान जि ले महालेखा को आधार मा निर्णय गर्नु अफसोस र आपत्तीजनक छ।
@thakurdhakal9066
@thakurdhakal9066 2 ай бұрын
गफाडिहरु लाई गफै गरेर जनता झुक्याएर लुट्को धन्दा सुरक्षित गर्नु छ।
@anushkapun3441
@anushkapun3441 2 ай бұрын
अबको 2084 को चुनाब मा आउला भ्रष्टाचार केपी का पहरे दारी हरु । जा पनि इनै जोडिएका छन चोरहरु
@raviacharya8976
@raviacharya8976 2 ай бұрын
भर्स्तचारी को नाईके ले धेरै नभुक गिरि बन्धु नाईके
@JayantiNath-z6d
@JayantiNath-z6d 2 ай бұрын
भ्रष्टाचार काे नाइके केपि
@MinTamang-jz9fd
@MinTamang-jz9fd 2 ай бұрын
भ्रष्टाचारीको नाइके केपी ओली
@LokendraRai-x6p
@LokendraRai-x6p 2 ай бұрын
संसद गरिमामय भन्न चाहिँ सुहाउँदैन मैले कुनै एङ्गलबाट हेर्दा पनि सम्माननीय भन्न लायक छैन
@daimandawasthi2953
@daimandawasthi2953 2 ай бұрын
यस्ता हत्यारा ले देशको गरीमामय पदम बस्न मिल्दैन
@Ashish_Bhattarai178
@Ashish_Bhattarai178 2 ай бұрын
जनताको लागि गरेको हो भने गिरिबन्दु को फाइल खोल ।।
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
यस्सो नगरौँ रात्तो 12 बजे देशलुट्ने एउटा बेपारीको घर्मा सहमती गर्नु थुईअ
@AbishekBKAbishekBK
@AbishekBKAbishekBK 2 ай бұрын
केपि चोर नमरे सम्म नेपाल बन्दैन यो कुरा पक्का हो
@ramchandraraut2502
@ramchandraraut2502 2 ай бұрын
बहुमत को सरकारले नगरेको अब गर्न सक्छ
@Bayambu.K
@Bayambu.K 2 ай бұрын
ओलिले सहि त भनेका रहेछ्न आतंकबादी हरु
@rajkumarChhetri10
@rajkumarChhetri10 2 ай бұрын
देश र जनता लुटेरा तिम्रा कार्यकर्ता लाई पोस ओलि
@milanchand5431
@milanchand5431 2 ай бұрын
जिन्दगी देशलाई दिएको छु रे लाज लाग्दैन देश खाए भन्नु पछँ खडक जि
@DhrubaTiwari
@DhrubaTiwari 2 ай бұрын
बिद्युतकाे बारेमा उर्जा मन्त्रीले जवाफ दिने हाृे कि भ्रष्टकाे प्रबक्ता ओलिले।
@Gbkhabar
@Gbkhabar 2 ай бұрын
बिधुतकाे बकेउता रकम तिर्न नपर्ने ब्यबस्था गर्न अध्यायदेश ल्याउनु पर्याे ।भनाइ अनुसार।
@tejendrapun5537
@tejendrapun5537 2 ай бұрын
उखानेले बिजुली बाटै भ्रष्टाचार ग्रनसुरू गरिहाले
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 ай бұрын
काम नगर्नेले गफ गर्छ , काम गर्नेले गफ गर्दैन । बालेन सिद्धान्त का आधारमा देश र नागरिककेा हितमा मात्र काम गर्दा राम्रेा हेाला । भ्रष्टाचार का लागि गुट उपगुट बनाई नेपाल र नेपाली लुट्ने हठ त्याग गर !
@rajbishwakarma5850
@rajbishwakarma5850 2 ай бұрын
भ्रष्टाचारीहरु 💩टेबल ठोकेर देश लुटिसक😡👿😈
@Vlogs1819-ii1ln
@Vlogs1819-ii1ln 2 ай бұрын
जनताको हित र देशको हितमा त मुखले मात्र हो कामले त आफ्नो स्वार्थको लागि ज्यान नै दिन तयार छन्
@prembc4714
@prembc4714 2 ай бұрын
पार्टी लाई ठुलो मात्रामा चन्दा लिएर सस्थागत रुपमा मिनाहा गरेछन प्रधानमन्त्रीले कठै देश डुबाउने पार्टी बनाउने
@yagyagyawali3654
@yagyagyawali3654 2 ай бұрын
इनि माओबादी खचडा तथा अपराधिहरु खाली निहु मात्र खोज्छन
@Rai_Khotange
@Rai_Khotange 2 ай бұрын
त उखाने जस्ताहरुले गरिमामय संसदमा उभिनु पनि घातक छ।
@LalbahadhurTamang-i8o
@LalbahadhurTamang-i8o 2 ай бұрын
देश र जनताको हितमा भासन गर्ने आफै भष्ट्रचारी गिरीबन्धु दलला गर्ने यो छानबिन हुनुपर्यो
@himaljungkhadka6739
@himaljungkhadka6739 2 ай бұрын
साठी बर्ष जनताको सेवा , राजनीति चिया बारिमा बसेर गरिएको भन्ने कुरा खुलेको छ बाजे
@ekrajdhamala5393
@ekrajdhamala5393 2 ай бұрын
धोति न टोपी केपी ओली
@sangyamagar5262
@sangyamagar5262 2 ай бұрын
लाइन किन काटि रहेको छ भन्ने कुरा मिटर रिडरहरूलाई थाहॅा होला । सत्य कुरा बोल्न यि प्रधानमन्त्री सॅग एमाले कार्यकर्ताहरूले धेरै पहिलादेखि सिक्ने अवसर पाएको हो, अब देखि कॅाग्रेसको कार्यकर्ताहरूले पनि सिक्ने अवसर पाउने भए ।
@kbrayamajhee7344
@kbrayamajhee7344 2 ай бұрын
भने पछि प्रयाेग नै नगरेकाे बिद्युतकाे बिलिङ बिद्युत प्राधिकरणले गरेकाे रैछ !
@gobindapdgajurel2826
@gobindapdgajurel2826 2 ай бұрын
हाम्रो सम्सद नानीहरूले गरेको गलफती खेले झैॅ..........हा.......
@birugurung7800
@birugurung7800 2 ай бұрын
यि अलि अलि छबि भएका कम्रेड हरुको भबिस्य चोर नेतृत्व ले गलत कुरा गर्दा पनि तालि बजाउने हरु यत्तिकै छरलङ हुन्छ।
@bodharana2331
@bodharana2331 2 ай бұрын
सांसद को सासंद पोशाक अनिवार्य रुपमा हुनुपर्छ ।
@TomThebe
@TomThebe 2 ай бұрын
Kulman sir❤❤❤🎉🎉🎉kp phata😅😅😅
@tekprasadneupan6830
@tekprasadneupan6830 2 ай бұрын
देश सक्न अायकाे हाे मेराे विचार गिरिबन्दु टिस्टेज 900बियाँ
@dilbahadurgurung3672
@dilbahadurgurung3672 2 ай бұрын
कुर्सीमा पुग्ने बितिकै किड्नी चैटको अहंकार सुरु भो
@TirthaTamang-n5e
@TirthaTamang-n5e 2 ай бұрын
कुरा यस्तो छ कि केही नगरेको केही नछुको मख्ख नै पार्छ
@AbKarki-if7wr
@AbKarki-if7wr 2 ай бұрын
याे बर्षामान भन्ने भाईरस किन भुकि राखेकाे याेकुन अर्थ बिज्ञ हाेर देश रुवाउने बजेट ल्यार फुर्ती गर्ने
@kajiramthapa7277
@kajiramthapa7277 2 ай бұрын
के गरेको छौ मान्छे मारेर जेल बसेर अहिले सम्म ४ पटक मन्त्री भएर चोर भ्रष्ट हरु
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 ай бұрын
आम नागरिककेा बिजुली महशुल कम गर्दा राम्रेा ।
@khemrajbhatta6519
@khemrajbhatta6519 2 ай бұрын
झाेलेहरुकाे तालीकाे स्वर किन बिस्तारै तिमिहरुका बा सकसमा छन् उद्वार गर तालीकाे गडगडाहट मार्फत
@dinanathpoudel1983
@dinanathpoudel1983 2 ай бұрын
यस्तो गफ कहिले बन्द हुन्छ
@govindaneupane5303
@govindaneupane5303 2 ай бұрын
यदि बिना बिध्युत महसुल भुक्तानि बिना लाइन जाेडयाे भने याे प्र म बिध्युत चाेरकाे नाइके मानिन्छ।
@evaevanvlogs
@evaevanvlogs 2 ай бұрын
अझै पनि हाम्रा ठॅाउका साथीहरू माननीय ज्यू हरुलाई बदाई दिनको दौड धोप छ😂। जय होस् जय होस् 😂
@bireshmaanlama2448
@bireshmaanlama2448 2 ай бұрын
वलि फेल
@shreeramchhetri680
@shreeramchhetri680 2 ай бұрын
अब देश भिडन्तमा जान्छ जान्छ ।
@psgamerff390
@psgamerff390 2 ай бұрын
काठमाडौंको चक्रपथ कति कमिसन तपाईं दिए बन्दछ कृपया 😮
@bisnuroyal8138
@bisnuroyal8138 2 ай бұрын
सत्य तथ्य बुझेर बोल!केपिले चलायको बिजुलि को पैसा तिर नचलायको पनि तिर्न पर्छर?
@ramkumarshrestha3121
@ramkumarshrestha3121 2 ай бұрын
यहां सभामुख हावी हुन खोजेको देखियो ,पुरा बोल्न नदिएर सभामुख एकोहोरो बोलेर पक्षपात गरेको स्पष्ट देखिन्छ🤗
@pappuroy1915
@pappuroy1915 2 ай бұрын
यो प्रधानमंत्री हो तर कुरा कस्तो हो खलि जन्तालाई दराउने मात्र हो यो महसुस हुन्छ
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 2 ай бұрын
बोल्न पाइन्छ। लोकतन्त्र हो।
@binodpradhan2195
@binodpradhan2195 2 ай бұрын
जिरिमाना पनि त होला हामी जनताले तिरेको चिज ठुलो बापारिले तिन नपर्ने हो
@PrakashKc-k8t
@PrakashKc-k8t 2 ай бұрын
देस को सत्या नास भयो।।।इनी हरु को कब्जा बाट छुटकारा दीलाउन पछ
@chandankhawas4464
@chandankhawas4464 2 ай бұрын
सरनार्थी को बारे छानबिन कस्ले गर्ने ओलि ? गिरिबन्दु ह्वान्ङै छ ।
@indrasunuwarrai4470
@indrasunuwarrai4470 2 ай бұрын
अहिल्यैकाे सभामुख राष्ट्रपति नइ ठिक छइनन ।
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 289 М.
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 20 МЛН