No video

ओली विरुद्ध रिट हाल्नु व्यर्थ, माओवादी सिद्धीने कि सच्चिने, प्रचण्डको विकल्प भए नेतृत्व फेर्ने ।

  Рет қаралды 16,285

Avenues Khabar

Avenues Khabar

Күн бұрын

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Subscribe Us on You tube :- / avenueskhabar
Visit our Website: www.avenues.tv/
Like us on Facebook: / avenuestvnews
Follow us on Twitter: / avenues_tv
Connect with Instagram: / avenueskhabar
© Avenues Khabar 2023

Пікірлер: 61
@retiredmaster2081
@retiredmaster2081 Ай бұрын
आज राम नारायण बिडारी ले चित्त बुझ्दो कुरा गर्नु भयो ।यसरी स्पस्ट र निस्पक्ष रूपमा कूरा गर्दै जानुहोला शुभकामना ।
@sudarshandhungana7416
@sudarshandhungana7416 Ай бұрын
निश्पक्ष सकृयताकाे अभ्यास " थाहा "
@arjunshrestha688
@arjunshrestha688 Ай бұрын
बिदारी साप ले 10000%%% सहि भन्दैहुनुहुन्छ ।।।। मेरो बिचार म चित्र बाहादुर केसी ले पनि 76/2 प्रयोग गरि सरकार बनाउन सक्छन ।।।
@user-rq6cv8wc9n
@user-rq6cv8wc9n Ай бұрын
राम नारायण जि ले भनेको कुरो जसले पनि बुझ्दैन। उसले कहिलेई कुरो बुझ्दैनन।
@krishnabiharisubedi9961
@krishnabiharisubedi9961 Ай бұрын
सांसद तथा अधिवक्ता रामनारायण विडारी बल्लतल्ल साइजमा आउँदै छन् ! 😮😮😮😮😮😮😮😮
@sapkotaprem3123
@sapkotaprem3123 Ай бұрын
बिडारीले पहिलो पटक राम्रो कुरा गरे
@sagerkhadka
@sagerkhadka Ай бұрын
आज यो बुढाले सहि कुरा गर्यो
@basudahal6225
@basudahal6225 Ай бұрын
जिन्दगिमा एकपटक भएपनि सांचो बोलेकामा धन्यवाद 😅😅😅😅
@kulshrestha7044
@kulshrestha7044 Ай бұрын
सही कुरा हो
@chandrasundas9637
@chandrasundas9637 Ай бұрын
Great advice
@rameshworadhikari6516
@rameshworadhikari6516 Ай бұрын
Good dr sab
@rlkhanalkhanal6873
@rlkhanalkhanal6873 Ай бұрын
चित्र बहादुर केसी जस्तो सरल र देश राष्ट् प्रति वफादारी कोई माईकालाल नेता जन्मेको देखियन,आज सम्म,,
@Plus-pg2fm
@Plus-pg2fm Ай бұрын
नागरिकताकाे बारेमा सुन्नु भएन छ , ठुलाे बुवाकाे छाेराेलाइ कान्छा बुवाकाे छाेराे भनी जापान पठाएकाे भन्ने बारेकाे ,
@kamalgorkhalinepali8098
@kamalgorkhalinepali8098 Ай бұрын
अहिले आएर मलाई यो रामनारायण राम्रो लाग्न लाग्यो यार।❤❤
@premgopalshrestha5436
@premgopalshrestha5436 Ай бұрын
सुरुका दिन देखिनै प्रस्ट बक्ता लाग्छ बिडारी जी I
@phanindrakhadka2835
@phanindrakhadka2835 Ай бұрын
Good thoughts senior advocate jee ❤
@user-vm6hy4rw5g
@user-vm6hy4rw5g Ай бұрын
NarayankJi n Rabile ramro gareka hun
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv Ай бұрын
चित्र ब. बाउ र बिडाडी बाउ को कुरा ठिक हुन्छन!
@LekhnathAcharya-qh5ni
@LekhnathAcharya-qh5ni Ай бұрын
बिडारी ले कुराठिक गर्नु भयाे
@RakeshYadav-tn1om
@RakeshYadav-tn1om Ай бұрын
Biradi sir asal manchhe ho stya ko jay ho
@deepsubedi5965
@deepsubedi5965 Ай бұрын
यी भ्यागुतेको घैँटोमा बल्ल घाम लागेछ।
@chandraprakashdawadi7933
@chandraprakashdawadi7933 Ай бұрын
Appreciate you first time,true verdict
@arjunshrestha688
@arjunshrestha688 Ай бұрын
हो बास्तब मै बिदारी वोकिल साब ले राम्रो भन्नू भो । ओलि बिरुद्द नालिस नहालेकै बेस । किन भने के सम्बिधान ले 76/2 प्रयोग गरि प्रधानमन्त्री हुने ब्यबस्था वा सुभिधा प्रचन्द लाई मात्रै दियको हो ।
@rajibdhungana8886
@rajibdhungana8886 Ай бұрын
यो विषयमा नारायण बिडारी ले सुरु देखि नै सकारात्मक छन र हुन्छ पनी त्यही।
@gokarnakarki3847
@gokarnakarki3847 Ай бұрын
बल्ल बुद्घी आएछ कामरेडको😂
@amarkadayat8671
@amarkadayat8671 Ай бұрын
बिडारी बल्ल आफ्नै लाईनमा
@user-sk4vk7it5f
@user-sk4vk7it5f Ай бұрын
Constitutional scholar Bhimarjun Acharya says that the current UML/Congress coalition government is unconstitutional, sometimes dissolution of parliament by big parties and sometimes forming a government through illegal means is absolutely wrong. .
@YKMTechno-1981
@YKMTechno-1981 Ай бұрын
भने पछि वहाँ पनि माओवादीबाट बिच्किएको रहेछ भनेर कुरो बुझियो। बल्ल बुझ्नु भयो वहाँले बल्ल सही दिशा जानु भयो वहाँ। वहाँको यो विद्रोह हो, यसरी बुझ्नु पर्छ।
@BP-jq1ru
@BP-jq1ru Ай бұрын
Sahi bolda bichkiyeko hunxa ra
@DipakKhadka-vb5pz
@DipakKhadka-vb5pz Ай бұрын
Wo Salam
@kamalbhandari8825
@kamalbhandari8825 Ай бұрын
टेन्सन चिन्ता नगर क्रान्तिकारी माओ खाओ संसदीय ब्यबस्था कायम रहेसम्म सत्तामा भएपनी सत्तामा नभएपनी तिमीहरूनै हो बोस तिमीहरूको नेता दादागिरी गुन्डागर्दी कायम रहनेछ बेकारमा रोइलो गर्न अवस्यक छैन ओके
@gaire789
@gaire789 Ай бұрын
सधैं दुई मात्र प्रयोग गर्ने हो भने ३,४.... अरु उप धारा किन राखेको हो त संविधानमा
@user-st3kg1rv1c
@user-st3kg1rv1c Ай бұрын
आफूलाई क्रान्तिकारीभन्नुहुन्छ रूखमा भोट र रूखचिन्ह लिएर लडेपछि के हुन्छ
@iplamichhane5061
@iplamichhane5061 Ай бұрын
वरीष्ठ अधिवक्ताज्यु, यहाँले यसै अन्तरवार्ताको क्रममा ७६(२) अनुसार बनेको सरकारले सुरुमा नै ( सरकार बनेको ३० दिन भित्र ) विश्वासको मत हासिल नगरेमा पनि पुनः ७६(२) पुनरावृत्ति गर्नुपर्छ " भन्नु भो ! त्यो कुरा त मिलेन कि जस्तो लाग्छ । थप प्रष्ट पारिदिनुहुन्थ्यो कि !
@narayanchp8137
@narayanchp8137 Ай бұрын
from ladder 🪜 12345 to top , if C is fall Then again start from 1 which is not possible to form government in this parliament then goes to 2 , can be XYZ or zxy doesn’t mater … if not afterward it go for 3
@SagarKumar-nf6sm
@SagarKumar-nf6sm Ай бұрын
यो वकिल पनि जुन थालमा भात खायो तेहि थालमा छेद बनाउने ,
@DineshSingh-g3i
@DineshSingh-g3i Ай бұрын
Salute kamred bidari
@abirsubba1910
@abirsubba1910 Ай бұрын
Ramnarayan ji lai olile ramro chatayexa
@rudralamichhane5792
@rudralamichhane5792 Ай бұрын
बिडारि जि को तर्क सहि हो।कति पटक उप धारा २ बमोजिम को सरकार बने पछी फेरि बन्न नपाउने भन्ने कुरा सम्बिधान मा छैन ।त्यसैले सम्भावना हुन्जेल सोही उपधारा सकृय हुन्छ ।
@premkar3781
@premkar3781 Ай бұрын
Mau badima 1 Jana cahi bujne manche rahicha😂😂😂
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
थापाले बिर्सिनु भयो कि अब सिद्धान्त हैन फुकूयामाको चिन्तन बोकेका प्रत्येक दलका नेताहरू छन् अब अ आफ्नो नेताको जुंगाको करियरको लडाईको पक्षमात्रै लिनु पर्ने कूसंस्कृति प्रच्छन्न!
@ikeshgurung9196
@ikeshgurung9196 Ай бұрын
Ekdam manparyo
@yamprasaddhakal3870
@yamprasaddhakal3870 Ай бұрын
right disision !
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
विद्वान बोडरी ज्यु संविधानले स्पष्ट भनेको १पचि २पचि३हुने त स्पष्ट भनेकै छ त ।आ आफ्नो ब्याख्या हुन्छ कि संविधान बमोजिम हुन्छ ।काल कोटे र कथित न्यायालय को अपब्याख्या हो।
@RajanRaj-po9xr
@RajanRaj-po9xr Ай бұрын
आज श्रावण १ गते, धार्मिक हिसावले महतोपूर्ण दिन। तराई मधेश तिर यो दिनको पूजाआजा को क्रममा केही कट्टर मुस्लिमहरुले पूजा स्थल तिर आक्रमण गरेका छन। सबै मेडिया वामपन्थी भएको कारण कसैले पनि यो समाचार प्रकाशन गरेको छैन। राहुल गांधी परिवारको मुस्लिम तुस्तटिकरण को राजनीति यहाँ लागू गर्ने चेष्टा नगरियोस्।
@sunil24538
@sunil24538 Ай бұрын
यो मधेसीले अब प्रचण्डबाट केही लाभ लिना सकिन्न भनेर लागिसकेकोले प्रचण्डको खुबै खेदो खन्दैछ। प्रचण्डको कारण यिन्ले नपाएको लाभको पद कुनै बाकी छैन।
@chandrabahadur25
@chandrabahadur25 Ай бұрын
फाइदाको कुराहैन कि पहिले अदालतले गर्दै आहेको प्रयोग यस्तो हो। यस्तो किसिमको फैसला गरेको थियो भने अहिले फरक हुनसक्दैन बिबेधकारी हुनुहुदैन भनी भनेका हुन यत्तिको बिकेक भएको अर्को कोहि रहेन्छन दलाल रहेछन। बिडारी एकलै भए पनि इतिहासमा यिनिले नै नाम रच्छन।
@user-pb1bs8hg3z
@user-pb1bs8hg3z Ай бұрын
BIDARI I KA KURA THIK XA HO
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct Ай бұрын
Yo.dotel.sere.bhada.kpnai.thikchha
@RewatiAcharya-zr2pf
@RewatiAcharya-zr2pf Ай бұрын
Maaobaadi equals to Dhanayuddha n dhanamukhi party ho re ta
@ramprasadpoudel3812
@ramprasadpoudel3812 Ай бұрын
Yo bidariiiiii thulooooo kuraaaa garxxxx
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
समावेशी बिरोधि बाहुन हुन् यिनी।
@RajanRaj-po9xr
@RajanRaj-po9xr Ай бұрын
आज श्रावण १ गते, धार्मिक हिसावले महतोपूर्ण दिन। तराई मधेश तिर यो दिनको पूजाआजा को क्रममा केही कट्टर मुस्लिमहरुले पूजा स्थल तिर आक्रमण गरेका छन। सबै मेडिया वामपन्थी भएको कारण कसैले पनि यो समाचार प्रकाशन गरेको छैन। राहुल गांधी परिवारको मुस्लिम तुस्तटिकरण को राजनीति यहाँ लागू गर्ने चेष्टा नगरियोस्।
@chandrabahadur25
@chandrabahadur25 Ай бұрын
bidari tesai bolxan vnne lagthiyo tar aru sabai vnda kanunko sahi biyakhiya garna sakne bigge bekti raixan vnne lagyo aafno gareka bahas nabhuli tesaima teker hidne aafno parahi naxutaune raixan jasto lagyo
@anupadhikarop
@anupadhikarop Ай бұрын
Kamkuro Akatir gof arkotira
@khagrajchalise6186
@khagrajchalise6186 Ай бұрын
yesko buddi ko aartha taa kunai saman tala khaseo vane turunta uthayeraa mathi leyaune raa mathi nai cha vanne jasto bekhaya gardai cha taa milepachi kehi chahiyen vanne aartha lagaudai cha nepalka budhijibi
@DineshSingh-g3i
@DineshSingh-g3i Ай бұрын
Salute kamred bidari
@DineshSingh-g3i
@DineshSingh-g3i Ай бұрын
Salute kamred bidari
@DineshSingh-g3i
@DineshSingh-g3i Ай бұрын
Salute kamred bidari
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 48 МЛН
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 10 МЛН
ПОМОГЛА НАЗЫВАЕТСЯ😂
00:20
Chapitosiki
Рет қаралды 29 МЛН
खबर दिनभर - ०८ भदौ २०८१
14:42
Avenues Khabar
Рет қаралды 1,2 М.
World cup Cricket  1992#Imran khan#pakistan #nice #cricket#final#play
9:50
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 48 МЛН