एलशादाइकाे अरू ख्रीष्टियनसँग नमिल्ने शिक्षा र व्यवहार । किन अरूसँग मिल्दैनन् ? Padam Bahadur Pun

  Рет қаралды 26,428

CHURCH TV

CHURCH TV

Күн бұрын

Пікірлер: 106
@tahalmanmongar6399
@tahalmanmongar6399 23 күн бұрын
Jaimasi 🙏 brother el shaddai your information is very good thank you so much and praise the Lord
@panusewa7553
@panusewa7553 3 ай бұрын
एलसदाइ मण्डलीको बारेमा बोल्नु भएको कुरा सहि हो। वास्तवमा भन्नुपर्दा वहाँहरुको शिक्षाहरू प्राय सदुकी र फरीसीसगं मिलेको पाइन्छ। आफूलाई धर्मी र अरूलाई चै पापी सम्झने गर्छ। अरू मण्डीहरूसगं सम्बन्ध पनि नराखी सेवा संगती गर्ने गर्छन।अब यी सबै सिद्धान्त को बिरोध प्रायः आफ्नैं मण्डलीका बिद्धान हरूले गर्ने गरेको पाइएको छ भने जसरी नेपालबाट सुबास सुब्बाले। भित्र भित्रै त अरुले पनि गर्छन् होला। जुन कुराको बिरोध मण्डली बाटै हुँदैछ भने निश्चय पनि यो बिषय सुधार ल्याउन जरुरी हुन्छ।
@shweta2420
@shweta2420 8 ай бұрын
Amen hallelujah 🙌
@lukalimbulimbu5050
@lukalimbulimbu5050 4 жыл бұрын
पदम बहादुर पुनले एलसदाइको बिषयमा मज्जाले केही कुरा नलुकाई नम्र भएर आफुले जानेको देखेको गरेको कुरा राम्ररी प्रकाश पार्नुभको लागि धन्यवाद प्रस्तोता र तपाईंलाई परमेश्वरले आशिष दिनुभकोस आमेन
@laxmibiswokarma9434
@laxmibiswokarma9434 Ай бұрын
Praise the lord amen 🙏 😊
@balrai4026
@balrai4026 5 ай бұрын
यस्तो कुराहरू नगर्दा राम्रो हु्न्छ र मानिसहरूलाई नदेखानु नै राम्रो।
@balrai4026
@balrai4026 4 ай бұрын
एलसादाई,पेन्टीकोश यो त्यो भन्ने कुराहरू छोडीदेऊ साथीहरू यो दुनियाँलाई देखाऊने सुनाऊने काम राम्रो होईन।इसाई इसाई हो बास अघि बढनु होस बढानु होस।मान्छेलाई मौका नदिनु होस।
@Pralabh-e6i
@Pralabh-e6i 2 ай бұрын
Jmc parbhu jesuko jaya hoss
@padambahadurpun1789
@padambahadurpun1789 4 ай бұрын
कोहीलाई पास्टर त कोहीलाई डाक्टर साब बनाउने मिडियाहरूलाई पनि धन्यवाद नै छ ल !
@nepalichristianfamily5016
@nepalichristianfamily5016 5 жыл бұрын
कती कुरा ठिक कती आफ्नो व्यक्तिगतकुरा मिसाई भयो सर । सकभर अन्तर्वार्ता दिदा ज्ञान पूर्ण गराएर मात्र दिदा राम्रो मेरो विचारमा । anyway GOD Bless You Both. जय मशिहा की
@sakchisubba939
@sakchisubba939 3 жыл бұрын
हामरो पदम बढाले अझ एलशदाइ मणडलीका खास कुरा बुझनु सकेकोछ जसतो लागेन मलाइ र परमेशरले सहायता गरेका हौउन हामरा बढालाइ
@holyzion9007
@holyzion9007 5 жыл бұрын
१२) पछि वख्त सिँहले प्रभुबाट दर्शन पाउनुभएर परमेश्वरको सेवा विदेशी डलर ल्याएर सेवा हुँदैन तर आफ्नै योग्यतामा प्रभुको सेवा गर्नुपर्छ भनेर सेवाको थालनी गर्नुभयो । कति अंग्रेजहरु आएर डलरको लोभ देखाउँथे तर उहाँले कहिल्यै विदेशीको सहयोग लिनुभएन । १३) त्यसबेला इसाइमत चाहिँ अंग्रेजहरुको धर्म हो भन्ने भ्रम थियो । त्यसलाई मेटाउन वख्त सिँहले प्रभुको सेवा हामी भारतीयले आफ्नै तरिकामा पनि गर्न सकिन्छ भनेर प्रमाणित गर्नुभयो । जस्तोः सेवा गदाृ सुट टाइ नै लाउनुपर्छ भन्ने छैन तर धोती र साडी लगाएर पनि सेवा गर्नसकिन्छ । कंगो, ड्रम सेटको ठाउँमा स्थानीय बाजा हारमोनी, सितार, ढोलक बजाएर स्थानीय धुनमा भजन गाउन सकिन्छ भन्ने सिकाउनुभयो । १३) वख्त सिँहले शुरु गर्नुभएको मण्डलीमा धेरै धेरै मानिसहरु आउन थाले । यो देखेर मिशनका ठूला पोस्ट ओगटेका मानिसहरु डाहले भरिए । वख्त सिँहको विरोध गर्न थाले । ‘भेडा चोर, एकलकाँटे, मिशन विरोधी’ भनेर आरोप लगाए । तर यस विषयमा वख्त सिँहले कहिल्यै प्रतिवाद गर्नुभएन । तर बाइबलको शिक्षाको विषयमा उहाँले कसैसँग सम्झौता गर्नमान्नुभएन । १४) उहाँ कहिल्यै पनि मिशन विरोधी हुनुभएन । उहाँले चाइनाको वाचम्यान नि, अमेरिकाको प्रख्यात प्रचारक विल्ली ग्राहम आदि सबैसँग मिलेर सेवा गर्नुभयो । अन्य झुण्डकाहरुलाई पनि आपूmले सेवा गर्दै आउनुभएको मण्डलीको महासभामा वचन प्रचार गर्न दिनुहुन्थ्यो । १५) प्रभु भोज प्रेरित २०ः७ अनुसार हप्ताको पहिलो दिन हुनुपर्छ भनेर दर्शन पाउनुभए अनुसार हप्ताको पहिलो दिन मेचमा सहभागी हुन सिकाउनुभयो । १६) मेचमा सहभागी हुन अगाडि नया करारको विश्वासी सबै पुजाहारी हौं र हरेकले मुख खोलेर घुँडा टेकी प्रभु येशूको महिमाको लागि मुख खोलेर पालैपालो आराधना चढाउनुपर्छ भनी सिकाउनुभयो । १७) वख्त सिँह अत्यन्तै दयालु, नम्र हुनुहुन्थ्यो । उहाँले कसैसँग केही कुरा पनि माग्नुभएन । खानेकुरा, लाउने कुरा, सुत्ने आछ्यानको विषयमा कहिल्यै गनगन गर्नुभएन । १८) उहाँले उचनिच जातिको विषयमा बाइबलबाट स्पष्ट शिक्षा दिनुभयो । मण्डलीमा के पुरुष, के महिला हामी सबै एक हौं । हामी मण्डलीको अंगहरु हौं । एउटा अंगले अर्को अंगलाई घृणा गर्नुहुँदैन । प्रेम गर्नुपर्छ भनी सिकाउनुभयो । १९) प्रभु भोजमा एउटामात्र रोटी हुन्छ । त्यो एउटा रोटीले एकमात्र प्रभुलाई संकेत गर्दछ । र एउटा प्याला । त्यही एउटै कचौराबाट सबैले पालैपालो पिउनुपर्छ किनभने हामी सबै एक हौं र एकै शरीरका अंगहरुहौं भनि एउटै प्यालाबाट पिउन सिकाउनुभयो । २०) वख्त सिँहले मण्डलीमा दश अंश अनिवार्य बनाउनुभएन । तर खुशी हर्षसहित प्रभुलाई दिनुपर्छ भनि सिकाउनुभयो । २१) वख्त सिँहको विषयमा ‘भारतको भाइः वख्त सिँह’ भन्ने किताब नेपालीमा पनि प्रकाशित भएको छ । यो किताब उहाँ हुँदै लेख्न चाहे पनि लेखकलाई वख्त सिँहले अनुमति दिनुभएन । उहाँ परमेश्वरको राज्यमा जानुभएपछि मात्र त्यो किताब प्रकाशित भएको हो । २२) उहाँ प्रभुमा सुत्नुहुँदा हैदरावादमा भुईचालो आयो । मध्य दिनमा सूर्यको वरीपरी इन्द्रेणी लागेको थियो । दशौं लाख मानिसहरु भारतको हैदरावाद उहाँको पार्थिव शरीरको अन्तिम विदाइको लागि पुगेका थिए । भनिन्छ उहाँको पार्थिव शरीर छुएर पनि अनेकौ रोगीहरुले चंगाई पाए । २३) वख्त सिँह आफैले कुनै पुस्तक लेख्नुभएन । तर उहाँले पवित्र महासभामा दिनुभएको सन्देशलाई अडियो रकेर्ड गरेर पछि पुस्तकमा उतार्ने काम भयो । त्यो काम अंग्रेज नारी क्रिस्टिना डरहमले गरेकी थिइन् । वख्त सिँहको पुस्तकहरु सरल भाषामा गहिरो अर्थ भएको आशिषित किताबहरु नेपाली भाषामा पनि पाइन्छ । २४) एकपटक वख्त सिँहले विदेशमा रोमीको पत्रीबाट शन्देशरु बाँड्नुभयो । धेरै दिनसम्म रोमीको पत्रीबाट गहिरा गहिरा अर्थहरु खोल्नुभयो । वचन सुनेर कसैले वख्त सिँहलाई सोधेको थियोः ‘तपाईले कुन बाइबल कलेज पढ्नुभयो ? यस्ता रहस्यका कुराहरु कुन बाइबल कलेजबाट पाउनुभयो ?’ वख्त सिँहको आफ्नो घुँडा देखाउँदै भन्नुभयोः ‘मेरो बाइबल कलेज यही हो ।’ उहाँ बाइबल सँधै घुँडा टेकेर मात्र पढ्नुभयो । उहाँले आफ्नो जीवनकालमा सयपटक भन्दा बढी बाइबल पढी सिध्याउनुभएको थियो ।
@prakashraibantawa3958
@prakashraibantawa3958 4 жыл бұрын
elsadaai church ko sudhaar garnu parne kuraa dherai dekhe hau . Ps pun jiu le aba khi sudhar gardei laanu holaa./
@bhaktabdrtamang5805
@bhaktabdrtamang5805 2 жыл бұрын
Bible ma Yesu le aafnu Mandali barema ek palta matra bolnuvako chha tyo Mt.16.13-18 ho ra Peterlai chela haruko aguwai garney jimmewari dinu vo Jn.21 ko 15-17 ma. Tyo bahek Yesu le sansarvarinai Susamachar prachar garnu vannu vo ta ra Susamachar prachar gardai afnu afnu Mandali sthapna garnu vaneko chhaina hai. Yesu afai le sthapna garnu vako Mandali ko sadashya hunu paryo afukhusiko Mandai maarfat Swarga posindaina kinavaney Yesu le ta Swarga ko Saacho (chabi) Peter lai dinuvako chha, oosley pani junsukai mandali ko lai Swargama prawesh didaina. YESU LE VANNUVAKO CHHA NI MALAI PRAVU PRAVU VANNELAI MO CHINDINA VANCHHU.
@RupakRai-b6z
@RupakRai-b6z 4 ай бұрын
I am agery❤❤❤❤❤❤❤ 100% god blessed you.
@asherrai7656
@asherrai7656 Ай бұрын
बाईबलले भन्छ, "सर्प जस्तै चनाखो हुनु अनि ढुक्कुर झैं सोझो हुनु।" अन्धाले हात समाउनु पर्छ या लौरो अठ्ठ्याउनु पर्छ होइन भने त लड्दछ। जस्तो लाग्छ।
@prembahadurpunmagar8698
@prembahadurpunmagar8698 4 жыл бұрын
Amen good massege thank you
@deepalimbu8351
@deepalimbu8351 3 ай бұрын
Jaimashiki
@sarojshakya1879
@sarojshakya1879 2 жыл бұрын
Good lesson Amen
@YougalRai-fl9yz
@YougalRai-fl9yz 8 ай бұрын
Right Dai Jai masi
@amritapradhan1813
@amritapradhan1813 5 жыл бұрын
Jaymashi ps buba Ra dajulai.
@thomabogaty3354
@thomabogaty3354 5 жыл бұрын
याे भिडियाे सेर गरिदनुहाेला
@VivoVivo-ci2fw
@VivoVivo-ci2fw 5 ай бұрын
खै एक्ता आफै मात्र ठिक आफ्नो सम्प्रदाय मात्र राम्रो एसरि नि प्रभुको राज्य बिस्तार गर्नु सकिन्छ जो पिता पुत्र पबित्र आत्मा त्रिएक परमेस्वर मान्ने हरु एकता हुन आवास्यक छ सम्प्रदाय मा आफ्नो आफ्नो नियम छ सबैलाइ सम्मान गर्दै नेपाल देस मा प्रभुको राज्य बिस्तार गर्नु छ ।
@lalmanlamadalsingpara9185
@lalmanlamadalsingpara9185 3 жыл бұрын
Really been appreciate ELSaddai theory in the name of Lord Jesus Christ thank you very much all the best.
@soorajgurung5001
@soorajgurung5001 4 жыл бұрын
हे पिता पुत्र पबित्र आत्मा को परमेश्वर लाई महिमा भयको होस आमेन
@aaaaa2245
@aaaaa2245 4 жыл бұрын
Amnr
@damberrai4411
@damberrai4411 4 жыл бұрын
Praise the lord jaymac
@YL77718
@YL77718 6 ай бұрын
बडाले अन्तिममा चाही सही कुरा गरे
@holyzion9007
@holyzion9007 5 жыл бұрын
एलशद्दाई र अन्य मण्डलीहरुको केही फरकहरुः Part 2 १६) शुरुमा भजन आधि घन्टा, त्यसपछि आराधनाको वचन आधि घन्टा अनि आराधना एक घन्टा हुन्छ । प्रभु भोजको लािग चेतावनी वचन आधि घन्टा अनि प्रभु भोज हरेक हप्ता हुन्छ । अनि मुख्य सन्देश एक घन्टा हुन्छ । अनि सुचना भेटी अन्तिम प्रार्थना गर्दा हरेक हप्ताको मुख्य सेवा करिब ५ घन्टाको हुन्छ । १७) एल शद्दाई मण्डलीमा अरु मण्डलीको जस्तो संसारिक नाचगान, जोक्स सुनाउने हुँदैन । अरु मण्डलीको जस्तो संसारिक मोजमनोरञ्जनको कुरा हुँदैन । त्यही भएर अरु मण्डलीमा सेवा गर्नेहरु एलशद्दाई आउँदा अल्छि लाग्यो भन्छन् । तर खाँटी शिक्षा चाहने, प्रभुको सेवा सत्यतामा गर्न चाहनेहरु एलशद्दाई मा आउँछन् । बरु एलशद्दाईमा सेवा गर्नेहरु अरु कति मण्डलीहरुमा जाँदा प्रभुको महिमा नभएको, मानिसको, पास्टरको प्रशंसा मात्र भएको भनेर निरास हुन्छन् । १८) अरु कति मण्डलीहरुमा दशांस भेटी अनिवार्य हुन्छ । पास्टरले नै बोरा लिएर साधारण विश्वासको अन्नको खलामा हनानिया र सफीराको डर देखाउँदै जबरजस्ती भेटी दान उठाँछन् भन्ने सुनिएको छ । तर एलशद्दाइमा त्यस्तो हुँदैन । जसले प्रभुलाई दिन्छन्, करले होइन राजीखुशीले हर्षसहित दिनुपर्छ भनि सिकाइएको हुन्छ । १९) कति मण्डलीहरमा कसले कति दशांस दियो भनेर पुलपिटबाट एनाउन्स हुन्छ, तालि बजाइन्छ, गरिबले थोरै दिएकोमा नाक खुम्चाइन्छ तर एलशद्दाइ मण्डलीमा त्यस्तो हुँदैन, जसले जति भेटी दिएपछि गोप्य हुन्छ, पुलपिटबाट एनाउन्स हुँदैन । २०) कति मण्डलीहरुमा पास्टरले जागिरको रुपमा काम गरेको हुन्छ । तलब थोरै भयो भने पास्टर छाडिदिन्छु भन्छ । तलब बढाइ माग्छ तर एलशद्दाइ मण्डलीमा तलबको कुरै हुँदैन । पास्टरको काम भनेको प्रभुबाट पाएको दान हो, यो मैले खुशी सहित गर्नुपर्छ भनेर हुन्छ । त्यहाँ कसैलाई तलब दिने काम हुँदैन । २१) कति मण्डलीहरुमा शनिबार सेवा हुन्छ, अरु बेला गेटमा ताला लगाइन्छ । तलबी चौकीदार राखिन्छ । तर एलशद्दाई मण्डलीमा प्राय फुलटाइम सेवा गेर्न (पुरानो जमानाको लेवी) हुन्छन् । उनीहरुलाई कुनै तलब हुँदैन । उनीहरु चौबिसै घन्टा सेवाघरमा बस्छन् । विरामीको लागि प्रार्थना गर्न जान्छन् । सुसमाचार प्रचार गर्छन् । कोही रोगी बिमारीको लागि अस्पताल भिजिट जान्छन् । कसैले प्रभुको विषयमा जान्न चाहन्छन् भने प्रचार गर्छन् । बिहान बेलुका पारिवारिक सेवा गर्छन् । प्रार्थनामा जोड दिन्छन् । २२) एलशद्दाई मण्डलीले क्रुस बनाउँदैनन् । २३) एल शद्दाई मण्डलीले क्रिसमस मनाउँदैनन् । क्यारोल पनि गाउँदैनन । बरु हरेक अंग्रेजी सालको आखिरी घडी डिसेम्बर ३१ मा रातभरि सेवाघरमा भेलाभएर वर्षभरि प्रभुले गर्नुभएको उपकारलाई सम्झेर धन्यवाद दिन्छन् । अनि आगामि नयाँ सालको स्वागत गर्छन् । २४) एलशद्दाईका सदस्यले अरु झुण्डकाहरुलाई पनि उत्तिकै सम्मान गर्छन् । सबैसँग मिलेर जानुपर्छ भन्ने मान्यता राख्छन् । तर बिहेको सवालमा केटा र केटीले नयाँ जन्म पाएको छ कि छैन भनेर जाँच्छन् । अर्को झुण्डसँग विहे गर्दा शिक्षा नमिलेकाले विहेवारीमा अलि स्वतन्त्र हुँदैनन । तर यदाकदा नयाँ जन्म पाएकै रहेछ भने विहे भैरहेको पनि उदाहरण छ । २५) एल शद्दाई मण्डलीमा रेभरेन्ड पोस्ट हुँदैन । सबैलाई समान व्यवहार हुन्छ । सबै दाजुभाइ र दिदी बहिनी मात्र हुन्छ । पास्टर बुवा भन्ने पद पनि हुँदैन । आदर त सबैलाई हुन्छ । २६) कति मण्डलीहरुमा उठेको भेटी पास्टरले एकलौटी चलाउँछ तर एलशद्दाइ मण्डलीमा एउटा एल्डरहरुको समूह हुन्छ, त्यो समूहले सबै सेवाको निर्णय गर्छ । २७) एलशद्दाई मण्डलीमा चिन्ह चमात्कारमा विश्वास त गर्छ तर शैतानले पनि चिन्ह र चमात्कार देखाउँछ भनेर होशियारी हुन सिकाउँछ । आज कति विश्वासीहरु चिन्ह र चमत्कारको पछि दगुर्दा शैतानले थाङ्नामा सुताइदिएको उदाहरणहरु पनि छन् । २८) एलशद्दाई मण्डलीले पवित्र आत्मालाई स्विकार्दछ तर पेन्टिकोस्टलले जस्तो पवित्र आत्मा मागेर पाइन्छ, हात राखिदिएर पाइन्छ भन्नेमा विश्वास गर्दैमा । पवित्र आत्मा पाएको मानिस ‘चिच्याउने, रुने, लडीबडी गर्ने’ कुरा बाइबलमै नभएकाले त्यस्तो कार्यलाई विश्वास गर्दैन ।
@susankrai6296
@susankrai6296 5 жыл бұрын
Sir point 19 bata mathi vanu vako kati kura harule Alik mon ma dukhaye jasto vyo Hamro samudaye asto x vanera afai point point vanu vanda Arule vaneko kura ma Afulai jachnu thik hola Jaimashiki
@holyzion9007
@holyzion9007 5 жыл бұрын
@@susankrai6296 ‘कति मण्डलीहरु’मा भनिएको हो सबैमा होइन ।
@mindfulnepal7617
@mindfulnepal7617 5 жыл бұрын
Thank you Very Much sir
@santoshisantoshi119
@santoshisantoshi119 5 жыл бұрын
जानकारीको लागि धन्यवाद ।
@tarunmukhiya4394
@tarunmukhiya4394 8 ай бұрын
Chinha ra chamatkar prabhu christ le garnu vayo Teu pachhi gayera pabitra aatma ko kaam Tesko artha jhuta sichhya kanjusai chhaina
@jaymashihtvnepal
@jaymashihtvnepal 5 жыл бұрын
JAYMASHIH PADAM SIR
@jamestenzinmuktan3403
@jamestenzinmuktan3403 4 жыл бұрын
👍👍👍 amen
@nangalalghimire8975
@nangalalghimire8975 2 ай бұрын
सबै मंडली ले यसुखिस्तको पर्चार गर्छ्न तर एल्सादाइले आफ्नो सस्थाको पर्चार गर्छन।
@holyzion9007
@holyzion9007 5 жыл бұрын
धेरैले भन्छन्ः ‘एलशद्दाई मण्डलीका सदस्यले अन्य मण्डलीसँग विहेवारी गर्दैनन् ।’ यो आंशिक सत्य हो । वख्त सिँहले आदरणीय विवाहको लागि दुईओटा अनिवार्य शर्त देखाउनुभएको छः १) पहिलो शर्तः विवाह हुने दुलाह र दुलहीले अनिवार्य नयाँ जन्म पाएको हुनुपर्छ । यदि कुनै एकजनाले मात्र नयाँ जन्म पाएको छैन भने पनि त्यो विवाह हुँदैन । २) दोस्रोचाहिँ विवाह गर्ने दुलाह र दुलहीले आदरणीय विवाह गर्नका लागि अनिवार्य प्रभुको सिद्ध इच्छा बुझेको हुनुपर्छ । अर्थात् त्यो विवाह प्रभुको सिद्ध इच्छामा मात्र हुनुपर्छ । कुनै केटा र केटी मन परापर मात्र भएर हुँदैन, तर प्रभुले ती दुईलाई विवाहद्वारा एक बनाउन चाहनुभएको होकि होइन भनेर प्रभुको इच्छा बुझ्नुपर्छ । आज कति ख्रिष्टियन विवाह विफल भएको छ । यसको कारण नै यि माथिका दुई जगदेखि बाहिर रहेर प्रभुको इच्छा नबुझी शारिरिक सुन्दरता देखेर, कोहीचाहिँ नयाँ जन्म नै नपाई विवाह गरेका कारणले नै हो । यदि यी माथिका दुई शर्तहरु यदि दुईजनाले नया जन्म पाएका छन् र प्रभुको सिद्ध इच्छा बुझेका छन् भने त्यो सम्भव हुन्छ । विवाहको लागि यी माथिका दुईवटा शर्तहरु अनिवार्य हुनुपर्छ भनेर जोड दिने प्रभुका दासहरु चाइनाको वाच म्यान नि र भारतको वख्त सिँह हुनुहुन्छ ।
@davidrai3651
@davidrai3651 4 жыл бұрын
Parbhuko nawma ghudra teknu thikchha,dakras eutai cupma tikaiho Tara nepaliharuko bichma pharak Ps Pb jyou ra Brother Bogaty jyoulai dherai dhanne bad sikchhya nikai janna sakiun thanks hk.
@radhikabasnet5051
@radhikabasnet5051 4 жыл бұрын
Amen Amen Amen hallelujah
@promilachettri1153
@promilachettri1153 3 жыл бұрын
Sikcxa Ra Sakcxi Vayeko ELSADDAI Mandali Ho Pakka Sewagarnu ko Lagi ho .Prabu ko jaijai kar ho👏🙏
@holyzion9007
@holyzion9007 5 жыл бұрын
एलशद्दाई मण्डली र अन्य मण्डलीबीच फरकहरु: Part 1 १) एलशद्दाई मण्डली सन् १९४७ मा कालेम्पोङमा स्थापना भएको हो । २) शुरुमा सशक्त प्रचारक जोर्डन खान दार्जिलिङ आएका थिए । पछि कालेम्पोङ आएर म्याक फोल्र्याण्ड चर्चमा प्रचार गरे । त्यो मण्डलीमा क्रिश्चियनीटीलाई एउटा धर्मको रुपमा मात्र लिएका थिए । नयाँ जन्मको कुरा हुँदैनथियो । प्रचारक खानले ‘नयाँ जन्म पाउनुपर्छ, येशूको रगतले सबै पापबाट शुद्ध पार्छ’ भनेर प्रचार गरेपछि उनको विरोध भयो । त्यतिबेला सबैले सोच्दथेः ‘हामी सबै बाउ बाजेदेखि कै पालादेखि क्रिश्चियन हौं । चर्च जाँदैमा हामी स्वर्ग गइहाल्छौं ।’ तर प्रचारक खानले बाइबलको सत्यता प्रचार गरेपछि उनलाई गलहत्याएर निकालियो । त्यही चर्चको एकजना २९ वर्षे जवान भिक्टोर प्रधानले आफ्नो घरमा प्रचारकलाई राखे । अनि उनले जोर्डन खानबाट वचन सुनेर आँशुसहित प्रभु येशूलाई आफ्नो मुक्तीदाता भनेर ग्रहण गरे र नयाँ जन्म पाए । भिक्टोर प्रधान आफै पनि बाउबाजेदेखि कै क्रिश्चियन थिए तर नयाँ जन्म भने पाएका थिएनन् । ३) त्यसबेला नयाँ जन्म पाउनेहरुमा सुमित्रा घिमिरे, धनबहादुर मुखिया आदिहरु थिए । अनि ६-७ जनाको सानो समुह मिलेर प्रभु येशूको प्रशंसा, आराधना, प्रार्थना गर्न थाले । जोर्डन खानले उनीहरुलाई बाइबलबाट खाँटी शिक्षा सिकाएर गए । ४) जोर्डन खानले नै पछि वख्त सिँहलाई लिएर कालेम्पोङ आए । भिक्टोर प्रधानको घरमा शुरुभएको सेवा तल रेली रोडको एउटा भाडाको घरमा सारे र त्यस सेवाघरको नाम ‘एलशद्दाई’ राखे । ५) त्यसबेला नामधारी इसाइहरुले त्यो सानो बगाल ‘एलशद्दाई’को विरोध गर्न शुरु गरे । झुटो शिक्षा भने । भेडा चोर भने । ‘नयाँ जन्म पाउनुपर्छ’ ‘येशूको रगतले पापबाट शुद्द पार्छ’ भनेर झुटो शिक्षा सिकाउँछ भनेर आरोप लगाए । तर विस्तारी प्रभुको काम बढ्दै गयो । सिएनआइ लगाएत धेरै संस्थामा सेवा गर्नेहरुले नयाँ जन्म पाउँदै एलशद्दाईमा आउन थाले । ६) एलशद्दाई मण्डलीको अर्को विशेषता हरेक वर्ष ‘पवित्र महासभा’ आयोजना गर्दछ । यो दर्शन भाइ वख्त सिँहले पाउनुभएको थियो । त्यस सेवापछि विश्वासीहरुमा जागृति आएको थियो । धेरैले नयाँ जन्म पाउने कारण भयो । ७) एलशद्दाई मण्डलीले ‘ख्रीष्टीय भजन’ प्रयोग गर्दैन । यसले आफ्नै ‘सियोनका गीतहरु’ नामक भजनकिताब प्रकाशन गरेर यसैबाट गाउँछ । ८) त्यसबेला आत्मिक, वचन, शिक्षा र उत्साहले भरिएका भजनहरु बनाइन्थ्यो । आजपनि सय भन्दा बढि एलशद्दाई मण्डलीका भजनहरु ‘ख्रीष्टिय भजन’मा समावेश गरिएको छ । ९) ‘हे येशू तिम्रो प्रेम कति महान छ !’ शिर्षकको भजन पनि एलशद्दाइकै हो । एलशद्दाई मण्डलीमा सेवा गर्ने एकजना डाक्टरले आफ्नो मृत्युको घडीमा उक्त भजन बनाएका हुन् । १०) एलशद्दाई मण्डलीमा हरेक डिसेम्बर महिनाको दोस्रो सातातिर पवित्रमहासभाको आयोजना गरिन्छ । त्यो महासभामा करिब ५ हजार भक्तजनहरु भेला हुन्छन् । ९ दिनसम्म चल्ने उक्त महासभामा आगन्तुक सबैलाई स्वागत गरिन्छ । ९ दिनसम्म खाना र बस्न सबै निशुल्क हुन्छ । ११) एल शद्दाई मण्डलीको हरेक पवित्रमहासभा नयाँ भजनहरु करिब १० ओटा बनाइन्छ । ती भजनहरु धेरै आउँछन् र तर सेलेक्सन गरेर १० ओटा थपिन्छन् । १२) एलशद्दाई मण्डलीको कुनै बाइबल कलेज हुँदैन । बाइबल सेमिनार हुँदैन । बरु वर्षभरिजस्तो पवित्रमहासभा, युवाशिवर भइरहन्छ । हरेक जनवरीमा ५ दिने युवा शिविर हुन्छ । करिब २ हजारजति जवान भाइबैनीहरु भेला हुन्छन् । धेरैले नयाँ जन्म पाउँछन् । नयाँ जन्म पाएकाहरुले प्रभुमा बढ्ने मौका पाउँछन् । सेवामा आफूले पाएको आशिष बाँडेर घर फर्कन्छन् । १३) एल शद्दाई मण्डलीले ‘जिउँदो पानी’ त्रैमासिक पत्रिका निकाल्छ । यो अहिले ६ हजार हाराहारीको संख्यामा प्रकाशित हुन्छ । त्यसैगरी जवानहरुको लागि ‘ग्रिन पाश्चर’ र नानीहरुको लागि ‘प्रेमी साथी’ पत्रिकाहरु निकाल्दछ । १४) एल शद्दाई मण्डलीले प्रेरि २ः४२ लाई जोड दिन्छ । ‘प्रेरितको शिक्षा, रोटी भँचाई, संगति र प्रार्थना’ यो आत्मिकी चार लंगरहरु हो भनि सिकाइन्छ । जसरी पानी जाहाजलाई आँधीबाट बचाउन चार लंगर लगाइन्छ त्यसरी नै मण्डलीलाई पनि स्थिर राख्नका लागि चार आत्मिक लंगहरु हुनुपर्छ भनि सिकाइन्छ । १५) अरु मण्डलीहरुमा प्राय सेवा दुई घन्टाको हुन्छ । आराधना सामुहिक एकै स्वरमा हुन्छ तर एलशद्दाई मण्डलीमा आराधनामात्र १ देखि डेढ घन्टाको हुन्छ त्यो पनि सबैले घुँटा टेकेर दाजुभाइ र दिदीबहिनी पालैपालो मुख खोलेर आराधना चढाइन्छ ।
@MarkoosSunny
@MarkoosSunny 4 жыл бұрын
जयमसी! राम्रो, तर आफू भन्दा बढि पाको उमेरको जेठोलाई पनि टाउकोमा हात राख्ने चलन चाहिँ के होला नि हजुर! # ?
@radhikarai9916
@radhikarai9916 6 ай бұрын
प्रभुको समबनध अातमासग रहनद्द फालतु बकवास र अरुको चासो राख्नुका चै होइन 🙏
@radhikarai9916
@radhikarai9916 6 ай бұрын
एलसदाइ भनेको एलसदाइ नै हो भाइ तिमी अाएर हेरन र पो अनुभव पाउद्दौ त पभुुमा पाउने अनुभव हरु।
@buddhibahadurmagarthapa9102
@buddhibahadurmagarthapa9102 5 жыл бұрын
Jaymashi both brother
@RamNagorkot
@RamNagorkot 3 ай бұрын
बाइबल तालीमत लीनैपर्छ 100%
@jjd4153
@jjd4153 4 жыл бұрын
Dhanyabad. Tara mailay bujako kura sabai bhanda thulo parmeswar ko bachan ho ani biswas ra prathna ho baki jasari garay pani hami sabai unai parmeswar ko chorachori ani swarga ko nagaraik hau.chiratan christan bhitrai bebhad garnay kura kosai lay pani nagaru.dubai taraf ko sewakai lai respect garu.
@jjd4153
@jjd4153 4 жыл бұрын
Akhir hami sabai autai prabhu ko chorachori hau.kin bhani sabai jana lay pita putra pabitra attma ma Baptistma leako chhau.
@dilkumarrai5928
@dilkumarrai5928 3 жыл бұрын
प्रथाना भनेको प्रभु सग बातचित गर्ने हो मान्छे जस्तो अबस्थामा रहन्छ तेसरी प्रथाना गर्छ जहाँ हुनुहुन्छ त्यहाँ बाटै प्राथाना हुन्छ घुडा टेक्नै पर्छ छैना होला हो
@anup560
@anup560 5 жыл бұрын
Arue pani dherai kuraharu mildaina: 1. After water baptism, there should be a laying of hands - to receive a holy Spirit. 2. Sisters should cover their heads during sewa or prayers. 3. We follow as per Acts 2:42 And many more.. I was a protestant believer but changed into Elshaddai group
@sureshbohara9797
@sureshbohara9797 4 жыл бұрын
Jai mashi
@holyzion9007
@holyzion9007 5 жыл бұрын
पास्टर पदमबहादुर पुनले एलशद्दाई मण्डलीको विषयमा जानकारी गराइदिनुभएकोमा धन्यवाद । तरै पनि वख्त सिँहको विषयमा केही जानकारी गराउन मन लागेकोमा केही लेख्दैछु । १) वख्त सिँ कट्टर हिन्दू पञ्जाबी घरानाको पृष्ठभुमिबाट प्रभुमा आउनुभएको हो । २) प्रभु येशूको नाममा परमेश्वरको महिमाको लागि घुँडा टेक्नुपर्छ । त्यसैले वख्त सिँले घुँडा टेकेर प्रार्थना आराधाना गर्न र प्रार्थना गर्न सिकाउनुभएको हो । त्यतिमात्र होइन उहाँले व्यक्तिगत बाइबल अध्ययन गर्न पनि घुँडा टेकेर गर्न नमुना दिएर जानुभएको छ । ३) वख्त सिँलाई तिनवटा शर्तहरु राखेर प्रभुले उहाँको मण्डलीको कामको लागि बोलावट वोलावट दिनुभएको हो । ती शर्तहरु क) तिमीले कुनै योजना नबनाउनू, दिनदिनको कार्य मसँग सोधेर, मेरो स्पष्ट अगुवाई पाएर गर्नु । ख) तिमीले आफ्नो पैतृक सम्पत्ती दाबी नगर्नु । (वख्त सिँ एउटा धनी परिवारको थिए) र तिम्रो कुनै सानो भन्दा सानो आवश्यकताको लागि पनि ममाथि भरोसा पर्नु । कसैले कुनै कुरा नमाग्नू र कुनै संकेत पनि नदिनू । ग) तिमीले कुनै संस्थाको सदस्य नहुनू । ४) वख्त सिँले मण्डलीमा कुनै पदको सिर्जना गर्नुभएन । जस्तो आजका मण्डलीहरुमा निर्देशक, रेभरेण्ड आदि आदि । उहाँले हामी सबै दाजु भाइ हौं भनेर आफूलाई दाजु वा भाइ भन्न सिकाउनुभयो । त्यसैले उहाँलाई हिन्दीमा भाइ र अंग्रेजीमा ब्रदर भनेको रुचाउनुहुन्थ्यो । ५) वख्त सिँलाई कसैले प्रशंसा गरेको रुचाउनुहुन्न थियो । ६) चाइनामा मिशनरी भएर गएका क्यानडाका डानिएल स्मिथ कम्नीस्ट सरकारले देश निकाला गरिदिएपछि भारत आउनुभयो र वख्त सिँसँग रहेर सेवा गर्नुभयो । डानिएल स्मित वख्त सिँसँग यति प्रभावित हुनुभयो कि आफ्नो देश क्यानडा फकेर उनले एउटा किताव वख्त सिँहको विषयमा लेखेका थिए । त्यो किताबको नामः भारतका अगमवक्तः वख्त सिँ थियो । पछि त्यो किताबको विषयमा थाह पाएर वख्त सिँहले आफ्नो विषयमा लेखिएको त्यो किताबलाई भारतमा निषेध गर्नुभयो । ७) भाइ वख्त सिँ परमेश्वरले चिन्ह र चमत्कार गर्नुहुन्छ भनेर विश्वास गर्नुहुन्थ्यो । उहाँसँग पनि निको पार्ने वरदान थियो । उहाँले प्रार्थना गरिदिएर अनेकौ रोगीहरु निको भए । मृत्युको मुखमा पुगेकाहरु, डाक्टरले नसकेकाहरु उहाँको प्रार्थनाद्वारा निको भएका थिए । तर पछि मानिसहरु केवल शारिरिक चंगाइको लागि मात्र वख्त सिँसँग आउन थाले, उद्दारमुक्तीको कुरालाई गौण ठान्न थाले । पछि वख्त सिँले आफूसँग भएको निको पार्ने वरदान फिर्ता लान प्रभुलाई प्रार्थना गर्नुभयो । ८) एकपटक जर्मनीमा कुनै एउटा सेमिनारमा वचन प्रचार गर्न वख्त सिँहलाई निम्तो दिइएको थियो । त्यस सेमिनारमा विश्वका धेरै जग्गाकाट प्रभुका वक्ताहरु आउनुभएको थियो । सबैले पालैपालो प्रचार गरे । वख्त सिँको पालोमा उद्घोषकले वख्त सिँहको विषयमा धेरै प्रशंसा गरेर पुलपिटमा बोलाए । वख्त सिँहले भारतमा ल्याएको जागृति, स्थापना भएको १० हजारौं मण्डलीको विषयमा बताउँदै वख्त सिँहको गुणगान गर्न थाल्यो । यो सुनेर उहाँ दुखित हुनुभयो र नम्र भएर पुलपिटमा जानुभएर ‘मसँग आज प्रभुको कुनै वचन छैन’ भनेर फर्किनुभयो । ९) वख्त सिँद्वारा परमेश्वरले भारतमा ४० देखि ८०-९० को दशकसम्म भारतमा जागृति ल्याउनुभयो । उहाँले परमेश्वरको वचनको महत्वको विषयमा प्रचार गर्दा हरेक विश्वासीले हातहातमा बाइबल बोकेर हिँड्न थालेका थिए । दक्षिण भारत जस्तो अति हिन्दूवादी भएको ठाउँमा ठूलो जागृति आएको थियो । बाइबल सोसाइटीको बाइबल स्टक सकियो । यो थाहा पाएर नाफाको लागि हिन्दू व्यापारीहरुले बाइबल छपाएर विक्री गरेका थिए । १०) अनपढले पनि अनिवार्य पवित्र शास्त्र बाइबल बोक्नुपर्ने, बाइबललाई आदर गर्नुपर्ने वख्त सिँहले सिकाउनुभयो । ११) वख्त सिँहलाई पछि मिशेनरीका ठूला ठूला अध्यक्ष, नेताहरुले इन्कार गर्न थाले । शुरुमा त वख्त सिँहलाई नै बोलाएर मण्डली मण्डलीमा वचन प्रचार गर्न लगाउँथे । वख्त सिँहले प्रचार गरेपछि मण्डली भरिभराउँ हुन्थ्यो । जागृति आउँथ्यो । तर पछि वख्त सिँले मण्डलीको विकृति, झुटा शिक्षाको विषयमा कडासँग प्रचार गरेपछि वख्त सिँहसँग मिशनरीका मानिसहरु रिसाए । उनलाई चर्चमा प्रचार गर्न निषेध गरे । उहाँ स्वयं पनि मिशनरीको विरोधमा जानुभएन । तर जहाँ जहाँ उहाँ जानुहुन्थ्यो, वचनको भोका भएका मानिसहरु स्वत स्फुर्त वख्त सिँहकहाँ भेला भएर वचन प्रचार गर्न जोड दिन्थे । अनि उनले सरल भाषामा वचन प्रचार गर्थे ।
@churchtv9538
@churchtv9538 5 жыл бұрын
Sir share this video for awareness...I would be glad to talk to you in interview regarding the details if you are willing and if we can meet,,thanks
@jesusrai7974
@jesusrai7974 5 жыл бұрын
Elsadsai founder is great among many many christian.
@सुनमलिम्बुनेपाल
@सुनमलिम्बुनेपाल 4 жыл бұрын
Tarai pani god bless you
@PancharamPun
@PancharamPun 9 ай бұрын
हालसालै रुकुम पुर्बमा ब्याबतिस चर्चकि जवानी र एलसदयकाे जवानले भागी बिबाहागरे तिनी जवानिलाई एलसदाय चर्चले दाेबारा बप्तिसमादिईयाे याे बाईबलिय हाे वा हाेइन ?
@bikramlimboo9252
@bikramlimboo9252 4 жыл бұрын
What is the motive of prayer? 1.Communication with God is a SUPERNATURAL things 2.Answwr to prayer from God is SUPERNATURAL
@lizatamang2851
@lizatamang2851 4 жыл бұрын
प्रार्थना गर्ने तरिका एकदम राम्रो भन्नु भयो । अनि bible college janu siknu ramro kura ani प्रार्थना गरेर bible अध्ययन गर्नु झन् राम्रो कुरा हो ।गहना लगाउनु हुदैन भन्ने मान्यता पुरानो हो लगाउँदा केही नहुने मेरो धारणा ।अन्य भाषा भनेको सिकेर बोल्ने भाषा हैन आफै आउने कुरा हो प्रायः आजकल अरूले बोलेको सुनेर copy garne Christian देखिन्छ ।तालिम चाई चाहिन्छ नयाँ विश्वासीहरु ले सिक्नु पर्यो हुर्कनु पर्यो प्रमाण हरु खोज्नु पर्यो विरोधी हरु लाई जवाफ दिनु जान्नु पर्यो ।🙏 प्रभु भोज एउटै कप बाट पिउने कुरा मन परेन ।
@karnapun2114
@karnapun2114 4 жыл бұрын
Liza Tamang ज्यु ! 1 यूहन्ना 2:27 पद प्रार्थना गरेर बडो ध्यान दिएर पढ्नु होला । परमेश्वरको वचन परमेश्वरको पवित्र आत्माले सिकाउने हो कि मानिसहरूले ? परमेश्वरको सेवा परमेश्वरको योग्यताले गर्ने हो कि मानिसहरूको सोंच , बुद्धि र तरिकाले ? 1 पत्रुस 4:11 राम्ररी पढ्नुस् ।
@lizatamang2851
@lizatamang2851 4 жыл бұрын
Karn pun ji maile ni मान्छेको सोच बुद्धि अनुसार भनेको हैन bible study वचन study अनुसार नै भनेको हो मती 6:6- 7 अनुसार भनेको हुँ । कोरनथी 14:40 र 33 पनि हेर्नु होला
@rajlama2830
@rajlama2830 4 жыл бұрын
Bilibars mandali ra aru mandali vinnata ko barema videos Banaunu hola.
@Prampalpali
@Prampalpali 7 ай бұрын
जैमशी सर!! 🙏 यो एलशादाइ मण्डली सँग हामी अन्य स्वतन्त्र मण्डलीले पवित्र विवाह गर्न पनि मनाही छ र ? ✝️❤️❤️💟💌🛐🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹😀😁
@MysteriousMe-k8e
@MysteriousMe-k8e 5 жыл бұрын
चिन्ह चमत्कार अनि वास्ताविकता किताब खोजेर पढ्नु होला हरु ले अनि भाई बख्त सिंह भन्ने किताब ।
@tektamang4248
@tektamang4248 5 жыл бұрын
बाइबल भन्दा अरु कहाँ छ र वास्तविकता??
@sagarmathanepal5746
@sagarmathanepal5746 4 жыл бұрын
चमत्कार मा विश्वास नगर्ने हीलिङ मा विश्वास नगर्ने अनि सबै कुरा प्रभुलाई सुम्पिने कस्तो कुरा गरेको यो झुट हो प्रभुले कस्तो कस्तो चमत्कार गर्नुभयो बाइबल हेर्दैनन् की केहो मित्र हरुले
@birajrai2040
@birajrai2040 4 жыл бұрын
Bible autai ho vane kina sewakai farak. Prerir 2:42-47 Anusar ko bisawsi sahi ho!
@Rishibahadursunar
@Rishibahadursunar 5 ай бұрын
Prmeswr vannuhunxa kashaiko ney nagr shamylai prkh jaymshih amean
@bhuwansaru3182
@bhuwansaru3182 5 жыл бұрын
पदम सर धन्यवाद र जयमसिहि... हजुर लाई मन नपरेको र 31बर्ष सेवा गर्दा नबुझेर तालीम लिनु भयो तर बचन ले के भन्छ? 1यूहन्ना2:27लाई पढनु भएको होला अझै प्राथना सहित पढनु होला र प्रभु को कचौरा को बिषय मा1कोरिन्थी11:25मा कचौरा लिनुभयो.. त्यहि कचौरा दिनु भयो त्यहा कचौरा हरू भनि लेखेको छैन.. यस्तै सुसमाचार को पुस्तक मा पनि लेखेको छ... हामि शास्त्र अनुसार चल्नु पर्छ आफुलाई ठिक लागेअनुसार होईन.... गल्ति भए माफ गर्नु होल जयमसिहि..
@jesusrai7974
@jesusrai7974 5 жыл бұрын
Elsadsai church founder bhakhta Singh ek India dhani Manish jasle kasaiko sampti n liyera Kam greko Aja bhkta sigh mare Pani hjur Mandali khada gare p d pun Bible college padeko Ramro ho ab jimma wah mathi X Mandali esthaoan ko
@MysteriousMe-k8e
@MysteriousMe-k8e 5 жыл бұрын
Jaha bible ko sacho sikxa sikainxa ra harek sangati ma parmeshwar ko jiudo upasthiti hunxa tyo sangati lai El-shaddai vaninxa. Jaha manxe ko prasangsa navayer prabhuko mahima prasangsa hunxa teslai el shaddai vaninxa. Ho hamro bibah aru jhundko sanga hudaina kinaki aru jhunda ko ra sansarik manisma hami kehi farak paudainau. Ma pni ek patak missan ko churchma gako the bt tyaha maile prabhuko upasthiti mahsus garna sakina. Bachan padda eldr dikkn le nai pandu parne re. Tali bajayer swagat garnu parne re ..Chu chu chu .... Malai ta yesto lagyo ki kunai netale vasan deko thauma xu jasto lagyo.
@bethanyholisticministrynep2892
@bethanyholisticministrynep2892 4 жыл бұрын
# Elsaddhai le Sachyaunuparne kura haru Nimna chhan. (1) Aru mandaliko bare ra aguwa haruko barema Nyaya nagar. (2) Hami nai sachcha Christian hau vanne ghamanda nagar (3) Aru Mandaliko sadasyalai vadkayer afno sampradayma nalaijau (4)Biswashko Sar Jo sacho christian le manchha tyo Biswash gar arthat Biswabyapi mandali (Universal Church) lai pravuko deha ko rupma swikar gar(5) Christ yesulai Biswash garera grahan garneharu Parmeshwarka santan hun vanne kura mani leu (John 1:12, 3:16) (6) Aru protestant churchko Biswash ra practice lai Kadar gar.(7)Aru mandaliko Biswashi haru tyaha jada feri Grahan Nagarau ra double Baptisma Nadeu (8) Bible Training Garau ra Theologyko sikcchha ma paripakwa banau...Nepalko Rana Sashak le Jasto sichhit vaye vane afno satta gumne dar le School haru janatako lagi nakholeko ra sichhit haru lai mudda lagako jasto nagarera Sabailai Bible ko sikchha ma pokhta banau. (9) Deshko samasya haruko barema sabai sangh miler agadi bad...hatemalo gar (10) Hamile matra Naya Jiwan Payeka chhau aru mandaliko le naya jiwan payeka chhainan vanne vramatmak sikchha nadeu, Pravuko nimti afno jiwan samarpan garne pravuko nimti jel nel vogne aguwa haruko Adar gar... Dhanyabad.
@johngurung3607
@johngurung3607 3 жыл бұрын
Adarniya Bakhat Singh ji Canada Ma Huda Uha Lai Arthik Abhab Parda Uhako Coat Ko Pocket Ma Euta Valuable Coin Bhetera Uhako Thulo Abhab Pura Bhaeko Ke Yo Chamatkar Hoina Hajur ?
@aadamsubba8663
@aadamsubba8663 3 жыл бұрын
पास्टए भएर बिदेशिको डलर खाएर बस्नु भन्दात आफ्नो मिहिनेत पशिना बगाएर सेवा गरेको राम्रो हो ।अनि यदि साचो प्रभुको दास हिन्दोत 1 पास्टर भएर बिदेशी डलरमा तलप भतामा सेवाकाइ गर्नु राम्रो होकि 2 आफ्नो मिहिनेत पशिना बगाएर सेवाकाई गर्नु राम्रो हो । अब भन्नुहोश तपाईंहरु असली ख्रीस्ट्नियन कुन हो
@Rishibahadursunar
@Rishibahadursunar 3 ай бұрын
Pstar jiu Kun mandlile kashari chalxa vaner khotaln thaleu vane teha andhakarko shaktile Kam grn thalyo vanne Jane hunxa ushko kashari biswashima futleune chal hunxa jun shukai jundko hosh afno trikale chaln dhinuhosh kinki hami ney karta hoinu neykarta prvu yshu hunuhnxa prvule Pani vannuhunxa ney Hun vandha phila ney nagr ahile junshukai jhundko vay Pani miler mandli niym anushar chaldhai jau teshaima valai xa jaymshih amean
@keziahrai7588
@keziahrai7588 4 жыл бұрын
Hilow ma chai this lay nai tako hola
@madanrai9620
@madanrai9620 7 ай бұрын
😅😅😅
@Pralabh-e6i
@Pralabh-e6i 2 ай бұрын
Kmc
@appreamchemjong2358
@appreamchemjong2358 2 ай бұрын
टपाइले 31 वर्षा सम्म के सेवा गर्नु भो मैले कुरा नबुझे होकि मजाक गर्नु भाको सबै कुरो ठिक छ तहर बाइबल कोर्स गर्नु भो त्यो चही अलिक पचेन सरको
@mohanlimbu8131
@mohanlimbu8131 4 жыл бұрын
🙏 जयमसिह दुबै सर हरुमा तर मैले कुरा बुझिना यहाँ ख्रीस्टियान कत्ती प्रकारको छ हो
@सुनमलिम्बुनेपाल
@सुनमलिम्बुनेपाल 4 жыл бұрын
Hajaarau holaa ni
@mohanlimbu8131
@mohanlimbu8131 4 жыл бұрын
@@सुनमलिम्बुनेपाल नाईं हामी सबै बिसुवासी एटै होइनार म सनिबार जान्छु परमेश्वर पिताको आरधना महिमा गर्नु लाई म कुन बिसुवासी भए त अनि मेरै गाउँमा छन् आइतबार को दिन परमेश्वर पिताको आराधना महिमा दिन्छन् उनिहरु कुन बिसुवासी हुन् मलाई त लाग्छ हामी सबै एउटै बिसुवासी हु भन्छु कि म नै गलत छुकी बा
@manojshankar6124
@manojshankar6124 4 ай бұрын
मलाइ के लाग्छ भने एलस्द दाइ मन्डली अलिक अल्टर जस्तो लाग्यो,,अरुमन्ड्ली चाइ झुठो हो😮 हाम्रै चै सत्य हो भन्ने घमण्ड रैछ,,यो राम्रो होइन ,,
@chandratamang309
@chandratamang309 4 жыл бұрын
Questions answer xa ki xaina yelsadhai
@radhikarai9916
@radhikarai9916 6 ай бұрын
काम द्दैन युटुबरको अरुको निन्दा किन गरेको?बनाइ बनाइ पदौरे कुरा सोधने ?
@rajurai5900
@rajurai5900 4 жыл бұрын
Prashna garne patrakar bhaiko shaili malai man parena.
@pratimamanger9
@pratimamanger9 5 жыл бұрын
Mitraharu ho hajur haru Lai mailay jaaneko jatti kuraharu cha alikati rakhna chahe...hami biswasharu vayera dherai bichar garera bolnu parne huncha...hami sabai prabhuko chora chori haru akai hawm .ek lay arkaako biruddhama bolnu paap paap ho bible lay bataakocha.ra yesari sabai hamro issaai mandaliko kuraharu media bakhaan nagarda ramro hola jasto lagcha..hami prabhuko ewtai angaharu hau.ewtai sarir ewtai nata..tesailay ewtai kachawrabata linu kunai paap hoina..ani soon lagawnai hudaina vanne pani tah hoina ra saara sarir vari lagawnai parcha vaneni hoina..hamro singar sarirko vanda aatmako singar vaye yesaima prabhu khusi hunuhuncha..bible class gardaima sworga jane vannenihoina ..tara vanisyabaaniko Kura palana garnu dhanya ho ..uberai prarthana garnu parcha vanneni chaina ghuda tekera pray garda ajjha prabhuko aadarmahima hunchaki jasto lagcha..sarai dherai jannu chaina..eutai Kura jandachu. Andho thiye dekhe vaye yeshuko pawitra ragatlay...suruko prabhuko daaslay kaahi bible class garnuvayena..biswas ma sthir hunuhunthio..ana nyaai pani prabhukai ghar bata suru huncha tesailay hami aapasma milera ekjoot vayera ewtai bhawana ma prabhuko sewa garema aashis milcha ani prabhuko pailo agamanma uthaaincha natra gaaro huncha so hami ek hawm ewtai family ho kl Christian are one family...jaimashi
@jesusrai7974
@jesusrai7974 5 жыл бұрын
If you neglected elsadsai ,still elsadsai Christian good .p pun intended different.
@ujjawlsikkim8853
@ujjawlsikkim8853 4 жыл бұрын
El sadhai ko sab vanda farak chai yo ho ki . Pabitra atma lai patakai mandaina ...ani yo chai man made ho . Not from God ho vai bhakt Singh le yesto niyam chai banako theyena tra paxi bat manxey harule afno swarthko lagi jasto xa .pentecost chai pakka ho....pabitra atma ko samman hunxa
@bijayrai8106
@bijayrai8106 4 жыл бұрын
मैले सुने अनुसार कोष अध्यक्ष पनि राख्नु मान्दैन रे एदि हो भने किन राक्नु हुदैन त?
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 3 жыл бұрын
pbitra bible bhnda kehi phrk jsto lagew kin ki bible nai prmesor pita ko bachan ho.
@kamalagaire1163
@kamalagaire1163 4 жыл бұрын
परमेशवरको अाज्ञा ±- नगरी कन सहि अाज्ञा पाल्न गरने माण्डली एक मात्र हो केबल सियोन मात्र हो । अरु सबै झुटा हो ।बाइबलमा स्पष्ट जानकारी दिनु भएको छ सियोनमा गएर राम्रोसँग बुझ्नु होला थाहा पाउनु हुन्छ सर
@karnapun2114
@karnapun2114 4 жыл бұрын
बिचरा ! सियोन चर्च सत्य हो ??? शूृरूदेखि बर्तमानसम्म बुझेका छैनौं र ? सियोन चर्च मात्रै सत्य हो हिम्मत कसरी आउँछ तपाईंहरूलाई ?
@TikaDewan-o7k
@TikaDewan-o7k 4 ай бұрын
Nepal ma yo ta sewa pramaysur eauti ho sicksha chai farak haray athma ko ladhai chai jun charuch lay ladnu pranay haray bra mosti ko kuŕa cha
@tirtharai1901
@tirtharai1901 Жыл бұрын
Prabhuko biblema yati ho ke.elsaddai aru dhun sanga bible study garai mildina. Kartan biblema 25 December lakhyako china good Friday pane china or kerril or khrismsa pane china yo biblema china. Ane mandina kina ke biblema navyko na lakheyako kuro kasere manna? Praksh yakkama 22 18 ma kinake yes pustakko vabysha baineko bachan sunna hardik manishli ma gabai dinchu kunai Manishla ye kuraharu thapyo Vanna parmeshyarla yes pustakko ma lekhyako mahamahreharu tismathe thapno hunacho. 19 ma Ane kunai Manishla yes vebishya banneka pustakka bacha haru ghtyo van pramashurla jiwenko pustakbato ghatuo Vanna pabtra saharbato ra yes pustakma lakhyaka jiwenka fal ra pabtra saharbato tasko vakghatyna cha.
@shyamchettri8192
@shyamchettri8192 5 жыл бұрын
Lsadai Ka biswasi Haru lay Aru biswasi Haru lai kina Nai Garcha Uniharuko k adhikar Cha malai yo Man parayna
@aaaaa2245
@aaaaa2245 4 жыл бұрын
B
@TikaDewan-o7k
@TikaDewan-o7k 7 ай бұрын
Ibraneuo 10 ko 26 pad ko bachan paster haru lai lagu hoidina khali aru das ko lagi matra ho
@damberrai4411
@damberrai4411 4 жыл бұрын
Alsadai ko sixa thik xa
@सुनमलिम्बुनेपाल
@सुनमलिम्बुनेपाल 4 жыл бұрын
Biswashi bhitra ni esto hudo rahechha bhane pachhi m chhakka pare hai
@jangarai2582
@jangarai2582 2 жыл бұрын
मिडीया भाई जयमसिह। यलशदाई त भेडा चोर हो र अरू बिसवासी भनदा पहिला चकमा यलशदाई का बिसवासीहरू सवोरग जानछ रे।
@bijoypk8576
@bijoypk8576 4 жыл бұрын
PABITRA BIBLE james 2:14,16 padnu hos bartaman PRATYEK BISWASHI JIVAN yestai CHA😡
@keziahrai7588
@keziahrai7588 4 жыл бұрын
El sadai church ma moi lay 15 barsa saggathi gariyo Tara koi lay ni hilow ghoda taykina parvu ko ko nai bayjath garni kostho pagal bakta ko pagal bakta pi raai Cha ta moi lay ni Vai bakta so g ko bachan suni ko ho saggathi garee ko it hilow ma ta koi lay ni ghuda taykina ta
@shyamchettri8192
@shyamchettri8192 5 жыл бұрын
Parmayshor bahek Kasailay nai Garnay adhikar chaina
@barnatho8331
@barnatho8331 4 жыл бұрын
येशु एउटा तर सेवकाइ को नाममा इसाई भित्र नै धेरै झुन्ड अनि भेदभाव यहि नै दु:खद कुरा हो। बिहे सम्म हुन यलसदहि हुनु पर्ने हा हा हा झुठो शिक्षा नै हो यो पनि।
@सुनमलिम्बुनेपाल
@सुनमलिम्बुनेपाल 4 жыл бұрын
Malai ni testai laagyo hau bihe ni nahune kasto elsedai ni achamma ho
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
एल-शद्दाई नयाँ र पुरानो कसरी भयो ? EL-SHADDAI Nepal. Subash Subba
35:44
SATYA BATO / सत्य बाटो अनलाइन
Рет қаралды 20 М.