लगातार १ हप्तासम्म एउटै ठाउँमा भएको एक मात्रै भि*-डन्त, शाही नेपाली सेनाका सिपाहीहरु किन त्यसरी...?

  Рет қаралды 69,088

Sunaulo TV

Sunaulo TV

Күн бұрын

Пікірлер
@Bismat821
@Bismat821 9 ай бұрын
धन्यवाद सुनौलो टेलिभिजन अनि सुमन सर हेर्नु सुरु गर्‍यो ।
@SunauloTV.
@SunauloTV. 9 ай бұрын
स्वागत छ हजुर
@msmobilekhan5712
@msmobilekhan5712 4 ай бұрын
😅😮😊😮😅😅😮😮😅😅​@@SunauloTV.
@krishnagadal5873
@krishnagadal5873 Жыл бұрын
जानकारी काे लागि धन्यवाद सुनौलो टिभी लाई
@SunauloTV.
@SunauloTV. Жыл бұрын
w\c सर
@krishnagadal5873
@krishnagadal5873 Жыл бұрын
गणेशपुर भिडन्त बारे अजय दल काे सिपाही हरु संग गरेको अन्तरवार्ता आउँदैन त आजकल किन होला
@SunauloTV.
@SunauloTV. Жыл бұрын
@@krishnagadal5873 अब केही दिनमा आउने छ है ।
@rajurai6860
@rajurai6860 2 жыл бұрын
सलाम क. कर्म सुन्दर ढङ्गले कुरा राख्नु भयाे साेलु पन्चन
@kumark-hl3kx
@kumark-hl3kx Жыл бұрын
मावबादी ले अरु कै दिन सकेन जे होस जनमुक्ति सेना लाई न्वारन गरेर नया नाम दियो त्यो भन्दा अरु भुत्रो केही पनि पाउन सकेन।।
@jprakhal5365
@jprakhal5365 2 жыл бұрын
खोइ के गर्नु अब चोर नेता नाताबाद भ्रष्टाचार को नाइके भो । काहानी रमाइलो छ
@Boss-vk4ty
@Boss-vk4ty 7 ай бұрын
मेरै गाउँ को मान्छे हुनु हुँदो रैछ। सोलु किन्ज को हुँ मो पोनी।
@sanatkc630
@sanatkc630 2 жыл бұрын
मतपत्र‌‌ त राम्रो संग पटाउन नआउने रहिछ सुप्रिम कमाण्डर लाइ । सिकाउन ‌भाको थिएन तपाई ‌हरुले ।
@Soluunik
@Soluunik 2 жыл бұрын
हा हा कर्मा जि नि सोलुखुम्बु जिल्ला बिगतको चौलाखर्क गा बि स हालको लिखु पिके गाउपालिकाको हुनुहुन्छ म तपाईलाई राम्रो चिन्दछु अनि म सोलुखुम्बु जिल्ला बिगतको काकु गाबिस , हालको माप्य दुधकोशी गाउँ पालिकाको मान्छे । साह्रै गजबको कुरा गर्नु भो । भोजपुर जिल्ला सदरमुकाम घोरेटारको लडाईमा परेर हाम्रो गाउले केही कम्रेड मित्रहरुले आज पनि नाकको डारिमा बमको चोईटा छरा आज सम्म बोकिराखेका छन है । बिना योजना हचुवाको तालमा बुरुक्क उफ्रेर भोजपुर घोरेटार आक्रमण गर्दा माओवादीले ठूलो क्षेती बेहोर्न परेको हो ।
@neharica2166
@neharica2166 2 жыл бұрын
रमिते भनेको लेटाङ जाते मास्तिर हो, जाते मा पनि ठुलो लाडाई भाको थियो, मोरङ लेटाङ ब्यारेक को आर्मि संग
@uttamkulung4335
@uttamkulung4335 2 жыл бұрын
ईतिहास सुन्दा 😭😭😭😭
@khilnathbastola7133
@khilnathbastola7133 Жыл бұрын
यो रिटिट रिटिट भन्छन के रहेछ बुझेको त पुर्ब भाषा मा कुले दियको रैछ।।।।
@kumark-hl3kx
@kumark-hl3kx Жыл бұрын
let's move we can't do lai रिटिट भन्दो रैछ😂😂
@harimayabhandari7625
@harimayabhandari7625 2 жыл бұрын
राम्रो कुराकानी
@govindaokheda4915
@govindaokheda4915 2 жыл бұрын
सही कुरा को बिषय बिश्लेषण गर्नु भयो पासाङ सर ले जनता सचेत र चनाखो हुनु पर्छ जनता ले भ्रष्ट नेता हरू लाई पाखा लगाउनुपर्छ सही सर्बहारा बर्ग र समुदाय बाट सही बिकास सही नेतृत्व गर्ने नेता हरू चुन्नु पर्छ वडा देखी केन्द्र सम्म हाम्रो देश नेपाल लाई राम्रो नेता नी सोरथी नेता हरू को खाँचो छ
@starluck5485
@starluck5485 2 жыл бұрын
राम्रो कुराकानी ♥️♥️♥️♥️♥️
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv 2 жыл бұрын
कर्मा सेर्पा लाई मैले लगभग 20/22 पछि देख्दै छु खुशि लाग्यो।शुरुमा टाप्टिङ जनप्रिय मा वि मा कुशुम कर्मा युवा शक्ति अस्मिता किसान उनिहरु आको झल्को आयो र जनप्रिय माबि मा इकाई अध्यक्ष मलाई बनाएको मलाई अझेै याद छ।किसान अहिले एमाले मा चिशंखुगाडि बाट अध्यक्ष चुनाव लडेर माओवादी सँग नै हर्यो।सयाद कर्मालाई थाहा होला मलाई पनि मेरो घर गोरा मा पनि धेरै वसेको हो र कुशुमले त मलाई लानलाई पनि धेरै कोशिश गरेको पनि हो।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
धन्यवाद सर
@karmabk1329
@karmabk1329 2 жыл бұрын
Salam chha daju
@sangamraiofficial741
@sangamraiofficial741 Жыл бұрын
सलाम छ पासाङ दाजु ... यहाँ हरु को अमुल्य योगदान ले गर्दा नै आज हामी यहाँ छौ ! भन्ने लाग्छ
@जनताजिन्दावाद
@जनताजिन्दावाद 2 жыл бұрын
lalsalam chha mahan yoddha dajulai
@_yojeong_0
@_yojeong_0 2 жыл бұрын
Ma Pani sahavagi thiya aiselu kharka Vidanta ma sir
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
अहिले कहाँ हुनुहुन्छ नि
@razinbasnet7052
@razinbasnet7052 2 жыл бұрын
इलाम को बारेमा नि लिनु न दाइ अन्तरबार्ता
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
हस्
@kabirjungthapa
@kabirjungthapa 10 ай бұрын
K samanta
@Ishworghising10
@Ishworghising10 2 жыл бұрын
अलिक पछि सम्म द्वन्द चलिराको भए पुर्बको लाल सेना लाई सक्थेना नेपाल आर्मी पुलिसले ।
@robingurung8261
@robingurung8261 2 жыл бұрын
Prachandaa ko tattu haru rest in hell
@superman-jx7rs
@superman-jx7rs 2 жыл бұрын
थेक्न नसक्नि होइन धुटो हुन्थ्यो माओबादी । तेहि भएर बार्ता भन्दै आको
@raiindra5577
@raiindra5577 2 жыл бұрын
Ahile samma vako vaye maobadi auta poni bachdoina thiyo
@prakashrokaroka1270
@prakashrokaroka1270 2 жыл бұрын
पनौती कुरा नगर्नुहोस् हजुर
@KISHORRANA770
@KISHORRANA770 2 жыл бұрын
अहिके सम्म लडाइ भको भए मावबादी सबै सखाप भै सक्थ्यो😂😂 खारा जस्तो बिकट ठाउमा १५०/१८० जाना साहीसेनालाइ मावबादिको न्वारन देखिको बल निकालेर २ पल्ट सम्म ४/५ हजार छापामारले आक्रमण गर्दा पनि नसके पछि अब युद्ध बाट लक्क्ष्या पुरा हुन्न भनेर थाहा भएर बार्ताबाट जाने निधो गर्या हुन। जतिजाना मरे खास्मा उनिहर्को कुनै उपलब्दी छैन किनकी बर्ता बाटइ देस्मा सान्ती आको हो र सरकार पक्क्षे सुरु बाटै बर्ता गरौ बार्ता बाटै समश्याको समधान गरु भनिरहेको थियो आखिर अन्तमा बर्तै बाट टुङ्गियो। खास्मा अहिकेको ब्याभस्था ल्याउन युद्धको हैन ६२/६३ को जनाअन्दोलनको मेन भुमिका छ। एदि आवबादीले द्धोन्द जारी राखेको भए सरकारले अझ ससक्त आधुनिक हातहतियार भित्र्याउथ्यो बिदेसी सैन्यासहयोग हुन्थ्यो सखाप पारथ्यो।😃😃
@surajgaire-tc8xb
@surajgaire-tc8xb Жыл бұрын
Yo mawodahi le kin dusman dusman vanxa ?
@ritakhadka67
@ritakhadka67 2 жыл бұрын
Salam xa
@himathapa3050
@himathapa3050 2 жыл бұрын
Salam chha sahasi dajulai...
@robingurung8261
@robingurung8261 2 жыл бұрын
Ghanta sahasi atankakari haru afnae daju Bhai mardae hidna kayar haru ho rest in hell for destroying our peaceful country Nepal
@khusbusharma8682
@khusbusharma8682 2 жыл бұрын
Herna suru bhayo hai....
@balrai7868
@balrai7868 2 жыл бұрын
kamred jamin dhale paxi ritet vayeko hou
@Gagan.377
@Gagan.377 2 жыл бұрын
India bata fighter biman teti bela kharid gari nepal ma use garnu partho
@laxmikanxi123
@laxmikanxi123 2 жыл бұрын
kina kam video aaun thalyo sunaulo tvma
@sureshbasnyat5218
@sureshbasnyat5218 2 жыл бұрын
ilam vidanta huda mero buba pani tyahi hunuhunthyo
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
सेना मा कि प्रहरीमा नि
@sureshbasnyat5218
@sureshbasnyat5218 2 жыл бұрын
@@SunauloTV. senama
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
@@sureshbasnyat5218 अहिले कहाँ हुनुहुन्छ सर
@sumanbhandari9035
@sumanbhandari9035 2 жыл бұрын
राम्रो कुराकानि
@shantarajgiri5933
@shantarajgiri5933 2 жыл бұрын
Salam chha daju
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН