Рет қаралды 915
ParewaNews
देशभरका लघुवित्त पीडितहरु पैदल हिँडेरै काठमाडौं आइपुगेका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डले अभिभावकको भुमिका निर्वाह गर्न नसकेको गुनासो गरेका छन् ।