लग्नसाधनम्-२| इष्टकाल सूर्यस्पष्ट लग्नस्पष्ट सहित लग्न र चन्द्र कुण्डलीसाधन | Lagna Chandra kundali

  Рет қаралды 15,088

Jyotishaacharya ज्याेतिषाचार्य

Jyotishaacharya ज्याेतिषाचार्य

Күн бұрын

पञ्चाङ्गका आधारमा प्रथमलग्न सारिणीबाट लग्न निकाल्ने सजिलो तरिका यो प्रसतुतिमा रहेको छ । जसबाट हामीले लग्नकुण्डली निर्माण गर्न सक्दछौ । यसैगरी चन्द्र वा राशिकुण्डली निर्माणको विधि र प्रक्रिया पनि यहाँ हेर्न सकिनेछ । यही लग्नका आधारमा हाम्रो भूत, वर्तमान र भविष्यको फलादेश हुने गर्दछ । लग्नसाधन-२| इष्टकाल सूर्यस्पष्ट लग्नस्पष्ट सहित लग्न र चन्द्र कुण्डली साधन | Lagna Chandra kundali
#Lagna #लग्नकुण्डली #Lagnakundali #Rasikundali #Chandrakundali #Istakal #Spastasurya #Prathamalagna #लग्नसाधन-२ #चन्द्रकुण्डली #राशिकुण्डली #सारिणी
#लग्नस्पष्ट #Lagan
..............................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
...........||ज्योतिषसँग सम्बन्धित उपयोगी भिडियो लिंकहरू||.................
..
व्रतबन्धकाे साइत कसरी जुराइन्छ ? : • व्रतबन्धकाे साइत कसरी ...
राजा मन्त्री वर्षेश, सस्येश, रसेस, नीरसेश र मासेश ज्ञान : • पात्राेमा राजा मन्त्री...
#पात्राे हेर्ने सजिलाे तरिका • पात्राे हेर्ने सजिलाे ...
#अग्निवास हवन चक्र कसरी जुराइन्छ ? सूत्र विधि र उदाहरण : • अग्निवास हवन चक्र कसरी...
#शिववास (रुद्री) कसरी जुराइन्छ ? रुद्राभिषेक जुराउने सूत्र, विधि र उदाहरण • शिववास (रुद्री) कसरी ज...
#स्थानीय र प्रामाणिक/ मानक #सूर्याेदय कसरी साधन : • स्थानीय र प्रामाणिक/ ...
#ब्रह्मदिन/कल्पको उपपत्ति ? सृष्टिदेखि हालसम्मका वर्ष साधन : • हाम्रो इतिहास कति पुरा...
......
१. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
#नाम जुराउने तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
२‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
४.१ लग्नसाधन-२| इष्टकाल सूर्यस्पष्ट लग्नस्पष्ट सहित लग्न र चन्द्र कुण्डली साधन : • लग्नसाधनम्-२| इष्टकाल ...
५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
१०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
१२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
१३ .चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
१४. तिथि भनेका के हो ? : • तिथि भनेका के हो ? तिथ...
१५‍. तिथिका स्वामी जान्ने रीति : • तिथिका स्वामी जान्ने ...
१६. सर्वाथसिद्धि योग जान्ने सरल तरिका : • सर्वाथसिद्धि योग जान्न...
१७. भद्रा भनेको के हो ? करण ज्ञानसहित : • भद्रा भनेको के हो ? कर...
१८. गुरुशुक्रास्त विचार : • गुरुशुक्रास्त विचार | ...
१९. कालहोराज्ञानम् : • होराकालका आधारमा शुभाश...
२०. नक्षत्रका स्वामी जान्ने विधि : • नक्षत्रका स्वामी जान्न...
२१. ध्रुवसंज्ञकनक्षत्रज्ञानम् : • ध्रुवसंज्ञक नक्षत्र ||...
२२. चर /चल संज्ञक नक्षत्र के के हुन् ? : • चर /चल संज्ञक नक्षत्र ...
२४. उग्र/क्रूरसंज्ञक नक्षत्र के के हुन् ? : • उग्र/क्रूरसंज्ञक नक्षत...
२६‍.मिश्र/साधारणसंज्ञक नक्षत्र : • मिश्र/साधारणसंज्ञक नक्...
२७‍‍. छिप्र वा लघुसंज्ञक नक्षत्र : • छिप्र वा लघुसंज्ञक नक्...
२८‍. मृदु/मैत्रसंज्ञक नक्षत्र : • मृदु/मैत्रसंज्ञक नक्षत...
२९‍. तीक्षण/दारुणसंज्ञक नक्षत्र : • तीक्षण/दारुणसंज्ञक नक्...
३२. नक्षत्रस्वरूपज्ञानम् : • कुन नक्षत्रको आकृति कस...
३३. बच्चाको दाँत कति महिनामा आए के फल ? : • बच्चाको दाँत कति महिना...
३४. अन्नप्राशनमुहूर्त्तज्ञानम् : • बच्चाको अन्नप्राशन/पास...
३५. शुभ र अशुभ तारा जान्ने रीति : • शुभ र अशुभ तारा जान्ने...
३६‍. क्षाैरकर्म/मुण्डन / छेवरकाे साइत निकाल्ने तरिका : • क्षाैरकर्म/मुण्डन / छे...
३७‍. विवाहे ग्रहशुद्धिज्ञानम् : • विवाह गर्नुपूर्व के कस...
३८‍. वृषवस्तुचक्रज्ञानम् : • वास्तुचक्र जुराउने सजि...
३९‍. कलशचक्रज्ञानम् : • गृहप्रवेशको साइत जुराउ...
#ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
........................
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
..............................
लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya, 2020
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ www.jyoutishaac...
➥www.narayannira...
➥ / jyoutishaacharya
➥ / narayanniraula5
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।

Пікірлер: 15
@panditramesh3931
@panditramesh3931 Жыл бұрын
राम्रो ज्ञान वर्धक ज्योतिष खुराक गुरुज्यु!
@praladadhikari6981
@praladadhikari6981 8 ай бұрын
गुरु हजुर बाट धेरै कुरा जानियो ,धन्यवाद छ,नमस्कार ,एकचोटि वर बधु गुण मेलापक सारणि को पनि भिडियो बाट पात्रो अनुसारको स्पष्ट पारिदिनु भए धेरै राम्रो हुने थियोे
@yagyarajpandit1255
@yagyarajpandit1255 2 жыл бұрын
धन्यवाद गुरु महत्त्वपूर्ण ज्ञान दिनुभएको मा हार्दिक नमन।
@siddharajojha3269
@siddharajojha3269 3 жыл бұрын
अत्यन्तै राम्रो लाग्यो गुरुदेव
@Beorekhola
@Beorekhola 3 жыл бұрын
गुरुप्रति हार्दिक आभार।
@meksaru81
@meksaru81 3 жыл бұрын
धेरै राम्रो लाग्यो गुरु।
@chhatrachapagain2502
@chhatrachapagain2502 Жыл бұрын
Nice
@anupamregmi2996
@anupamregmi2996 2 жыл бұрын
दशम लग्न सारिणिको चै के उपयोगिता छ गुरुदेव,? बताइदिनुपर्यो
@jyotishaacharya
@jyotishaacharya 2 жыл бұрын
याे भूगर्भीय हुन्छ । पृथ्वीकाे मध्यकेन्द्रकाे लग्न हाे । समग्र पृथ्वीकाे फलादेशका साथै ससन्धि द्वादशभाव साधनमा दशमलग्न अावश्यक हुन्छ । जसबाट सन्धि र भाव पत्ता लगाई भाव कुण्डली निर्माण गरिन्छ ।
@dharanidharvinady-lg5en
@dharanidharvinady-lg5en Жыл бұрын
गुरु जी अक्षर अलि ठूलो भएहुन्थ्यो ।
@lamperd77
@lamperd77 3 жыл бұрын
प्रणाम गुरु भोग्य नबांश कसरी निकाल्ने ?भन्नेबारे जानाकारी गराई दिनु हुने छ भन्ने आसा लिएको छु|
@premupadhyaygautam169
@premupadhyaygautam169 3 жыл бұрын
नवांश भनेको के हो
@premupadhyaygautam169
@premupadhyaygautam169 3 жыл бұрын
नवांशले के काम गर्छ
@premupadhyaygautam169
@premupadhyaygautam169 3 жыл бұрын
विवाह मा नवांश हेर्ने भनेको नावांश कुण्डली हेर्ने हो कि के
@नारायणउपाध्याय-ल9ध
@नारायणउपाध्याय-ल9ध 2 жыл бұрын
गुरूजी व्हाट्सप्प नम्बर पाऊ न 🙏
Elza love to eat chiken🍗⚡ #dog #pets
00:17
ElzaDog
Рет қаралды 10 МЛН