बिनोद र अनिता खडकाको पहिलो गीत |THAGYO JINDAGILE | Resham Nirdosh, Sunita Budha| New Lok Dohori Song

  Рет қаралды 5,352,453

LakeSide TV

LakeSide TV

Күн бұрын

Пікірлер: 4 000
@lakesidetv4919
@lakesidetv4919 3 жыл бұрын
सर्वप्रथम त भाउजु अनिता खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पहिलाको स्थितिमा चाडैनै देख्न पाइयोस भन्दै प्राथना पनि गर्छु | हामीले यस म्युजिक भिडियोमा महान श्रीमान भनेर चिनिएका बिनोद खड्का र अनिता खड्काको सुरु देखि अहिलेसम्म घटेको दुखद र वास्तविक घटनालाइ देखाएका छौ | उहाहरुको पहिलो गीत "ठग्यो जिन्दगीले" कस्तो लाग्छ ? हेरेर प्रतिक्रिया दिनुहोला लाइक, कमेन्ट र मनपरे सेयर गर्दिनुहोला | सुझाब, सल्लाह, प्रतिक्रिया र कमेन्टको लागि सिधै सम्पर्क - सबिन क्षेत्री 9847019082 facebook - facebook.com/profile.php?id=100007165509046
@prashamshapoudel6687
@prashamshapoudel6687 3 жыл бұрын
गित सुनिल अर्घाखाँची को युटुभ चेयनल देखि पनि आएको छ त
@nischalnischal521
@nischalnischal521 3 жыл бұрын
@@prashamshapoudel6687 hello sathi
@yadabbhattari9110
@yadabbhattari9110 3 жыл бұрын
Git chai saree mana paro
@cristinoronaldocr749
@cristinoronaldocr749 3 жыл бұрын
kzbin.info/www/bejne/fGjVdWN9pq6pkJo
@sunilarg9262
@sunilarg9262 3 жыл бұрын
Sarry hai sir ma git dherei samu pupos vanako nimti sher gareko thie hatako chhu hai 🙏🙏🙏
@RameshRajBhattarai
@RameshRajBhattarai 3 жыл бұрын
गीतको बारेमा केहि बोल्नै पर्दैन !! बस् यत्ति भन्छु संसारका हरेक नारीलाई बिनोद जस्तै श्रीमान मिलोस् !! 🙏🙏🙏
@sangitasuwall5162
@sangitasuwall5162 3 жыл бұрын
आहा !हजुरको भनाईलाई सममान छ है हजुर
@susmankarki353
@susmankarki353 3 жыл бұрын
कहाँ सप्पैको भाग्यमा दाइ जस्तै श्रीमान जुरेको हुन्छ र हजुर....
@samikshyathapa6577
@samikshyathapa6577 3 жыл бұрын
Huge respect bro❤❤u r also onr of those amazingamazing ones
@ourmovies2838
@ourmovies2838 3 жыл бұрын
@@sangitasuwall5162 kzbin.info/www/bejne/jYndd4t-m7x5e7s यता पनि आउनुस है 😊🙏❤️
@ourmovies2838
@ourmovies2838 3 жыл бұрын
@@sangitasuwall5162kzbin.info/www/bejne/jYndd4t-m7x5e7s यता पनि आउनुस है 😊🙏❤️
@NetraAryal
@NetraAryal 3 жыл бұрын
नमस्कार म सर्जक नेत्र अर्याल । सर्वप्रथम त अनिता खड्का जी काे शिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु । किताबका कथा र उपन्यासका पानामा पढिएकाे जस्ताे लाउने तर वास्तविक उदाहरणीय जाेडी बिनाेद खड्का र अनिता खड्काकाे जीवन कहानीमा अाधारित रहेर याे गीत रचना गरिएकाे छ । उहाँहरूकाे जीवनका हरेक पाटाहरू शब्दमा उतार्नु सम्भब छैन तर काेशिस जरूर गरेकाे छु । तपाइहरूकाे अमुल्य सल्लाह, सुझाव, माया र साथकाे अपेक्षा सहित धन्यवाद । साथै हाम्राे सम्पुर्ण टिम प्रति अाभारी छु ।
@bishnumarasini2890
@bishnumarasini2890 3 жыл бұрын
उत्कृष्ट शब्द
@Bhuwan32
@Bhuwan32 3 жыл бұрын
शब्द ले मन छाेयाे saraii daii hjrr😊😊😊😍😍😍
@humthapa8085
@humthapa8085 3 жыл бұрын
हजुरले अति नै मेहनत ले कसैको जिन्दगीको वास्तिबक कथा गितमा उतार्नु भएको छ सार्है खुशी लाग्यो
@hemrajbaral6508
@hemrajbaral6508 3 жыл бұрын
Hajur lai koti koti naman gardachu sir yathar rupmaa ghateko ghatanalai samchipata rum maa utaarera saili badda tarikaale utardiniu vayako chha Harek purusle bujhna sakos nari birudda kasto ejat hunuparchha Binod bhailai rajyale saman garnu parchha
@aakasholi9989
@aakasholi9989 3 жыл бұрын
महा सर्जक अनि बुद्धिजीवी सर्जक नेत्र अर्याल ❤️❤️हजुर को बयान गर्न शब्द नै कम हुन्छ!! ❤️❤️🙏
@DipakTiruwaOfficial
@DipakTiruwaOfficial 3 жыл бұрын
एकदमै राम्रो र मनछुने गित तथा अभिनय - जुनि जुनि साथ दिन्छु भनेर खाएको कसम पूरा गर्दै 💕🙏🙏
@tankakandel4002
@tankakandel4002 3 жыл бұрын
श्रीमान लाई मात्रै होइन अमाजु राधा बहिनीलाई पनी सम्मान छ मेरो
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
लाखौंमा एक असल श्रीमान हुनुहुन्छ विनोद दादा 🤗अनिता दिदी लाई यति धेरै माया गरेको देखेर एकतिर दुखको😰 अर्कोतिर खुशीको आँसु धेरै खसे मेरा😭
@kalalakalala8217
@kalalakalala8217 3 жыл бұрын
Mahan shree man hununxa bnod bhai
@prembohara7116
@prembohara7116 3 жыл бұрын
honi hoi
@bhimpun7247
@bhimpun7247 3 жыл бұрын
बिनोद जि को बारेमा म धेरै भावुक भए हजुर
@bishnubhattari4307
@bishnubhattari4307 3 жыл бұрын
Yo git herda sunda aakha bat aasu nai aayo sarai manxune git raix ramro lagyo
@narayanpun3164
@narayanpun3164 3 жыл бұрын
Hajurko kasto hunuhunxa
@nirmalakc1150
@nirmalakc1150 3 жыл бұрын
आखाको आँसु नै रोकिएन सलुट छ बिनोद दा सवै नारिले हजुर जस्तो श्रीमान् पाउन 👏🙏💝
@amritasharma7938
@amritasharma7938 3 жыл бұрын
सबैको भाग्य मा यस्तै कहाँ पाइन्छन् र 😭😭😭😭😭रोयरै रात बित्यो
@urmigurung8
@urmigurung8 3 жыл бұрын
आखाको आँसु नै रोकिएन सलुट छ बिनोद
@manjuthapa4145
@manjuthapa4145 3 жыл бұрын
Bahut Achcha hai yah geet
@kumarkarki5658
@kumarkarki5658 3 жыл бұрын
सबै आमाकाे काेख बाट विनाेद जस्तै छोरा काे जन्म होस् कति महान
@binagharti2378
@binagharti2378 3 жыл бұрын
धेरै राम्रो छ है याे भिडियो सबै ले हेरेर साट दिन पर्छल मत धेरै रुन्छु बिनाेट र अनिता काे पिदा देखेर तर अाज ट झन धेरै मन छुयाे 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@Sabiee1
@Sabiee1 3 жыл бұрын
Yes🙏🙏
@sabinagoley772
@sabinagoley772 3 жыл бұрын
kzbin.info/www/bejne/bKmXdqqwgZmUfNk
@Anshurai3913
@Anshurai3913 3 жыл бұрын
Unique u
@pabitrashahi5858
@pabitrashahi5858 3 жыл бұрын
श्रीमतीको लागि आफ्नो जीवन समर्पित गर्ने माहान पुरुष बिनाेद जि धन्यबाद सबै पुरुषमा यस्तो भावना हुन जरुर छ।
@SamunatBk
@SamunatBk 3 ай бұрын
Ni ni😅😮🎉
@shardathapa548
@shardathapa548 4 күн бұрын
tye vyera arko bihe garyo
@mayaaryal2163
@mayaaryal2163 3 жыл бұрын
पैसाले सहयोग गर्न नसके पनि भिडियो हेरेर र शेयर गरेर सहयोग गर्दै छु ।❤️❤️❤️
@sharmilapaudel9716
@sharmilapaudel9716 3 жыл бұрын
Mero pani
@subashc1335
@subashc1335 3 жыл бұрын
म पनि हो
@diltumrok1229
@diltumrok1229 3 жыл бұрын
य्य्ग्फ
@sabinagoley772
@sabinagoley772 3 жыл бұрын
kzbin.info/www/bejne/bKmXdqqwgZmUfNk
@dahalshredha7772
@dahalshredha7772 3 жыл бұрын
Same
@omcentury
@omcentury 3 жыл бұрын
मलाइ रुहायो यो गीतले बसको यात्रामा थिए गुल्मी देखि काठमाडौ सम्म को कम्तिमानी 8/9 पटक त मैले दोराएर हेरे शब्द स्वर अनि अभिनय साच्चै मन बाटै सलाम छ होल टिमलाइ
@princepalthakuri4904
@princepalthakuri4904 3 жыл бұрын
अरु केही भन्न सकिन यति भन्छु हरेक नारि लाइ बिनोद जस्तो सिरमान मिलोस बिनोद तपाईं लाई जन्म दिने माहान आमा लाई मेरो नमन🙏🙏 बिनोद हजुर को दिदि बहिनि हरु नि ऊतिकै महान हुनुहुन्छ 🙏🙏
@arjunthapamagar6905
@arjunthapamagar6905 3 жыл бұрын
Har nari lai binod jasto shriman paun har purus binod dai jasto hun jaruri x
@neerubhandari4024
@neerubhandari4024 3 жыл бұрын
कमेन्ट पढ्दै रुनेहरु हाजिर गरौ ।😥😔 कति मर्मस्पर्शी गित रैछ निकै राम्रो लाग्यो ।
@skgaming-ns2ro
@skgaming-ns2ro 3 жыл бұрын
😭😭😭😭😭😭
@poshannicesongyogi6982
@poshannicesongyogi6982 3 жыл бұрын
Nice song
@kalpanakhanal6432
@kalpanakhanal6432 3 жыл бұрын
😭😭😭😭
@sitabista8744
@sitabista8744 Жыл бұрын
​@@skgaming-ns2ro य?य्ग
@KamalaChepang-qn7hd
@KamalaChepang-qn7hd 2 ай бұрын
Man xune song😢😢😢😢
@dillirampaudel5499
@dillirampaudel5499 3 жыл бұрын
बस् यत्ति भन्छु संसारका हरेक नारीलाई बिनोद जस्तै श्रीमान मिलोस् !
@bipanarai804
@bipanarai804 3 жыл бұрын
Ho hjur binod daii mahan hunuhunxa
@sabinagoley772
@sabinagoley772 3 жыл бұрын
kzbin.info/www/bejne/bKmXdqqwgZmUfNk
@dahalshredha7772
@dahalshredha7772 3 жыл бұрын
Ho binod dai jastai husband milos sablai😊 kati mahan hununxa salute xa binod dai lai😊
@bipanarai804
@bipanarai804 3 жыл бұрын
Sahi ho.... Tarw sabeii ko vagyma ka binod jsto manxe lekheko hunx rw.. Sayd kami neii hola uha jasto manxe tw
@tejendragharti8936
@tejendragharti8936 3 жыл бұрын
Ho ni
@durgeshthapa5404
@durgeshthapa5404 3 жыл бұрын
आशु झरेको पत्तै भएन प्रभु😭😭😭😭😭
@poshannicesongyogi6982
@poshannicesongyogi6982 3 жыл бұрын
Nice song
@sumitrarai8830
@sumitrarai8830 3 жыл бұрын
aasu jharekoni patai bhayena 😢😢
@ramadhungana5921
@ramadhungana5921 3 жыл бұрын
Get well soon bahini
@tulbahadur3731
@tulbahadur3731 3 жыл бұрын
सायद गुल्मेली भएको भएर होला धेरै tuch गरेयो
@yumikarai955
@yumikarai955 3 жыл бұрын
kati ramro geet & video naiii sarai man 😒😒😑😑Xoyoo
@krishnasomai3441
@krishnasomai3441 3 жыл бұрын
गीतका ती मार्मिक शब्दहरु र गायक रेशम निर्दोष भाइ र सुनिता बुढा बैनीको अति नै मिठो मर्मिक स्वरमा सजियको यो गीतले मलाई निकैनै भावुक बनायो आँसु थाम्न सकिन 😢😢😢 यति नै भन्न चाहान्छु कि सबै दाजुभाइहरुले बिनोद भाईको जस्तै दिदिबहिनी पाउन र सबै दिदीबहिनीहरुलाई अनिता बैनीको श्रीमान जस्तै श्रीमान मिलोस👏👏👏 यहि मेरो शुभकामना !!!!!!
@nirutaacharya3830
@nirutaacharya3830 3 жыл бұрын
असल श्रीमान, असल परिवार, असल साथी अनि असल समाज भयो भने हरेक महिलाले जिन्दगीमा यसरी नै हिम्मतले मृत्युलाई जित्न सक्छिन । अनिता खड्काको शिघ्र स्वास्थ्यलाभको कामना छ 🙏
@Doremon123c
@Doremon123c 2 жыл бұрын
Right
@srijuthapa4690
@srijuthapa4690 3 жыл бұрын
यो गीत हेरेर आखामा आँसु न आउने कस्को होला र
@poshannicesongyogi6982
@poshannicesongyogi6982 3 жыл бұрын
Nice song
@rajmagar3441
@rajmagar3441 3 жыл бұрын
दुखै दुखको जिन्दगीमा उस्तै मन छुने गीत भक्कानिएर रुनु भन्दा अरु कुनै विकल्प छैन यो प्रदेश मा 🥺😭😭
@amritasharma7938
@amritasharma7938 3 жыл бұрын
sem 😭😭😭
@purnasuryabanshi4602
@purnasuryabanshi4602 3 жыл бұрын
Mahan shree man binod ji lai salam xa
@dipamagar7196
@dipamagar7196 3 жыл бұрын
सिरिमान भनेको त यस्तो हुनुपर्छ हे भगवान सबै को यस्तै होस?????
@padambdrkc1920
@padambdrkc1920 3 жыл бұрын
जे जस्तो भए पनि सहने सक्नु नै महान हाे ।
@aayeshsunar3493
@aayeshsunar3493 3 жыл бұрын
Bhagwan kare sabko aisa husbend mile ❤️
@SamarSejuwal
@SamarSejuwal 3 жыл бұрын
भगवानले रक्षा गरुन् 🙏🙏🙏🙏
@kushalpandey1802
@kushalpandey1802 3 жыл бұрын
Nice😍👌👌💓💓
@krishnalohar6461
@krishnalohar6461 3 жыл бұрын
चिबनमा दुख मात्र लेख्या रहिछ हामी परदेसिलाई झन याे गित हेरेर मन धुजा धुजा भयाे के गरनि आखिर सास रहउन जेयाल मायात माया हाेनि बदाई छ सबैई टिमलाई
@bajgainprks5366
@bajgainprks5366 3 жыл бұрын
👇️👇️👇️... kzbin.info/www/bejne/gKi1aXVprMiLfbc
@r.kfilms2253
@r.kfilms2253 3 жыл бұрын
आहाँ कति राम्रो अभिनय गर्नु भएको बिनोद दादाले यो भिडियो हेरेर मेरो आखाँ बाट आशु नै थामिएन 😭😭
@pitambarpandey1381
@pitambarpandey1381 3 жыл бұрын
आहा बिनोद भाइ जि हजुर जस्तो महान बिचार र महान सोच भयको पुरुष यो धर्ती मा सायद बिरलै भेटिन्छ्न होला। अब धेरै बयान गर्नु परेन हजुर को चरीत्र बाट छर्लङ्ग हुन्छ । यो परिवार सधै हासी खुसी रहोस हजुरको मिसेस लाई छिटो भन्दा छिटो निको होस भन्ने भगवान सङ्ग प्राथना गरेका छौ।
@sangarshakc12
@sangarshakc12 3 жыл бұрын
सुमधुर सोरका धनी मन पर्ने कलाकार दुबै जना 💓अनि अति मार्मिक मुना मदनजोडी को गित 💓💓पुर्ण सफलताको शुभकामना !!!!!!!!!!!!!!!!!!!
@mayakunwargulmi6917
@mayakunwargulmi6917 3 жыл бұрын
आफ्नो जीवन कथा समेटियको रहेछ अति राम्रो लाग्यो अनु बुनु लाई छिटोभन्दा छिटो निको होस यहि कामना 🍬🙏🙏
@shardathapa548
@shardathapa548 4 күн бұрын
😂😂😂
@nilamadhikari3294
@nilamadhikari3294 3 жыл бұрын
हे भगवन हजुर बाहेक कोही छैन यो संसारमा 😭🙏हामी त केवल हेर्ने सुन्ने साथी मात्र❤️❤️😭🙏
@sureshthapa9137
@sureshthapa9137 3 жыл бұрын
रातिको डिउटिमा पहोली चोटि नै लगातार 13 चोटि सुन्ने म मात्रै होकि अरु पनि हुनु हुन्छ । समय सान्दर्भिक
@rosnikafle6196
@rosnikafle6196 3 жыл бұрын
सर्बप्रथम त अनिता बैनी को शिघ्र स्वास्थ लाभको कामना,, सबै नारी हरुलाइ बिनोद जस्तो पति अनि उहाको जस्तै असल र बुझ्ने परिवार मिलोस
@haudeykawasoti3720
@haudeykawasoti3720 3 жыл бұрын
यत्ति भन्छु म लाखौ होइन करोडौंको एक महान युग पुरुष ,हजुरलाइ सलाम छ 🙏🙏🙏
@MinaRaiOfficialSudiprai
@MinaRaiOfficialSudiprai 3 жыл бұрын
मुटु दुख्यो 💔❤️❤️❤️❤️❤️ बैनिलाई चाडै निको होस् भगुवानसित प्रारथना छ!
@suggestssoyam1914
@suggestssoyam1914 3 жыл бұрын
kzbin.info/www/bejne/iHvGlaSch6algKc
@RK_Africa2017
@RK_Africa2017 3 жыл бұрын
कुनै शब्द नै छैन यति महान छोरा हरेक आमाबाट जन्म होस्।❣️💚
@ritajamkattel5056
@ritajamkattel5056 3 жыл бұрын
मुनामदनकाे जाेडि 🙏❤️❤️छिट्टै सन्चाे हाेस 😍😍भगवान् ले रक्षा गरून् 🙏🌺❤️
@gaurigurung2714
@gaurigurung2714 3 жыл бұрын
😭😭😭😭😭 yo muna madan ko jodi lai sabaile sathdinuhola
@kamalasonar8963
@kamalasonar8963 3 жыл бұрын
आमाजु दिदिलाइ पनि मान्नै पर्छ घर परिवार सबैको साथले गर्दा बहिनिले अर्को जन्म पाउनु भयो
@laxmishr1548
@laxmishr1548 3 жыл бұрын
Nvvnvhngbvbbbbbvvvhgbbbbbymmbbgbnnbgbgbgbfbbbvbbgbbbbvgbbbbbbbbbbbbgbbbbbbggbffgfbgb
@gomalamichhane858
@gomalamichhane858 3 жыл бұрын
कस्तो मार्मिक गीत मन छोयो 🥺 भगवानले सदैब रक्षा गरुन 🙏 कार्यसफलताको धेरै धेरै शुभकामना 🥰🙏
@hombahadurbudhathoki5599
@hombahadurbudhathoki5599 3 жыл бұрын
पति पत्नी को सम्बन्ध भनेको यस्तो हुनुपर्छ।।सुनिता र रेशम को स्वर कति मीठो छ ।।बधाइ छ सम्पुर्ण टिमलाइ।।।
@sabinagoley772
@sabinagoley772 3 жыл бұрын
kzbin.info/www/bejne/bKmXdqqwgZmUfNk
@yamdarji
@yamdarji 3 жыл бұрын
Sarai heart touching xa ..!!manai royo..!!!😭😢😭😢😭 ...!!!anita ji ko xito swasthe ma sudar aaos..!!!Yehi prthna garxu bhagavan sanga,,,!!!
@prakashadhikari4831
@prakashadhikari4831 3 жыл бұрын
कमेन्ट् पढदै रुने को को हुनुहुन्छ हाजिर हुम त ।
@minakhadka3881
@minakhadka3881 3 жыл бұрын
म पनि
@bipanarai804
@bipanarai804 3 жыл бұрын
Mh ni
@sandipshrestha3130
@sandipshrestha3130 3 жыл бұрын
म पनि
@rosnikafle6196
@rosnikafle6196 3 жыл бұрын
Me
@sabinagoley772
@sabinagoley772 3 жыл бұрын
kzbin.info/www/bejne/bKmXdqqwgZmUfNk
@birrawat2827
@birrawat2827 3 жыл бұрын
यो गीत हेरेर मेरो आखामा आशु आयो मनै छुने गीत बिनोद भाइ बास्तबमा तिमी महान छौ 😍😍😍❤️❤️❤️❤️❤️❤️
@geetadevisingh123
@geetadevisingh123 3 жыл бұрын
एति धेरै माया गर्ने sirman पाए अरू केहि चाँहिने थेएन सायद यस्ता माया गर्ने मान्छे यो संसार मा कम नै हुन्छन्।छिटै निको हुनुहुन्छ। भगवान सङग प्रथाना गर्ने छैउ यो जोदि लाइ कसैको अाखा न लागोस् सलाम छ बिनोद सर हजुर लाइ जो एति माया र केर गर्नु भएको मा🙏🙏🙏🙏
@Shide-0
@Shide-0 3 жыл бұрын
सयमा एक मात्र हुन्छन। यस्तया्े श्रीमान हजुर सलाम गछु।
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
महान श्रीमान बिनोद भगवान ले सधै रक्क्षा गरून् यो जोडिला छिटो निकोहोस प्रभु।😭😭
@poshannicesongyogi6982
@poshannicesongyogi6982 3 жыл бұрын
Nice song
@blueskynepal1726
@blueskynepal1726 3 жыл бұрын
महान श्रीमान बिनोद र अनिता खड्काको वास्तविक जीवन कहानिमा आधारित गीत ठग्यो जिन्दगिले हेरेर, सेयर गरिदिनुहोला है
@babubrock4661
@babubrock4661 3 жыл бұрын
Varry varry nice song
@arjungc3610
@arjungc3610 3 жыл бұрын
Best wishes all teams.. special thank blue sky nepal.. sabin sir
@Pandeykajioffical
@Pandeykajioffical 3 жыл бұрын
@@arjungc3610 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all kzbin.info/www/bejne/rYeqp3iAepqCZsU&feature=share
@mh05music15
@mh05music15 3 жыл бұрын
HOW many SUBSCRIBE gain from this comment now at 995😁
@ramjikatel6781
@ramjikatel6781 3 жыл бұрын
Supar
@bhaktashakyakalapremimedia3757
@bhaktashakyakalapremimedia3757 3 жыл бұрын
दम्दार र एथार्त फरक गित आहा। Sabin ji ko all team बधाई तथा सफलता को शुभकामना छ।
@kaluthapa559
@kaluthapa559 3 жыл бұрын
अहो यस्तो भगवान् जस्तो श्रीमान 🙏 उहाँको स्वास्थ्यलाभको कामना गर्दछु । जय होस 🙏
@bishnukhatri3648
@bishnukhatri3648 3 жыл бұрын
बिनोद र अनिता को कहानी को अघि मुना मदन को कहानी पनि फिक्का लाग्न थाल्यो सन्सार कै नमुना श्रीमान बिनोद जि उहाँकै जीवन को वास्तविकता गित मा निकाल्नु हुने सर्जक लाई साथै सम्पुर्ण तिम लाई धन्यवाद हेर्दाहेर्दै मन छियाछिया भो
@sunitabudhazabiya4825
@sunitabudhazabiya4825 3 жыл бұрын
यहाँ हरु सम्पूर्ण मा मेरो नमस्कार साच्चिकै माहान श्रीमान बिनेद खड्का र अनिता खड्का को बास्तबिकता जिबन लाई समेटेर तयार पारेको गित मा आवाज दिनि अबसर मिलेको थियो यहाँ हरु लाई पनि कस्तो लाग्छ प्रतिक्रिया दिनुस है ।
@white-ir8yx
@white-ir8yx 3 жыл бұрын
बधाई छ बहिनी हजुरले गायिका गित सबै राम्रा छन
@rajukhatri5061
@rajukhatri5061 3 жыл бұрын
Hajur ko sowrr dammi xa Didi
@rajukhatri5061
@rajukhatri5061 3 жыл бұрын
Hajur le gayeko geet ma sabai sunxu Didi daami xa oll songs
@kamalrajaryal617
@kamalrajaryal617 3 жыл бұрын
kzbin.info/www/bejne/bGmnoJWMpqlrmcU
@sundaroli3390
@sundaroli3390 3 жыл бұрын
धेरै राम्रो छ दिदि
@Khemkumal27420
@Khemkumal27420 3 жыл бұрын
बास्तबिक समय सान्दर्भिक मेल खाने गित अति राम्रो
@Haatafamiky
@Haatafamiky 3 жыл бұрын
Mahan hunuhunxa binod sir
@laxmithapa6324
@laxmithapa6324 3 жыл бұрын
Binod vai yo geet sunda aasu rokiyena vai 😹😹😹😹😹
@sarubhandari982
@sarubhandari982 3 жыл бұрын
सारै मन छोयो गित ले यो भिडियो हेरेर मेरो आखामा आँसु थामियन 😥😣😣
@mayapuri5693
@mayapuri5693 3 жыл бұрын
damiiiiiiiii xa
@mayapuri5693
@mayapuri5693 3 жыл бұрын
😎😎😎😎😎😎😎😎😎😎
@ammarbist6303
@ammarbist6303 3 жыл бұрын
म एक शिक्षक , शिक्षा क्षेत्रमा रमाएको मान्छे । सामुदायिक विद्यालयमा अध्यापन गराउछु। मलाइ यो चलचित्रले मन नै छोयो । वास्तविक घटना यहि हो कि नेपालका तमाम सामुदायिक विद्यालय यहि समस्या बाट गुज्रीत छन । यस्तै शिक्षा सम्बन्धीको चलचित्र बनोस भनेर अपेक्षा गरेको थिए, आसा पूरा भयो । धन्यवाद सबै लाइ
@arjunkunwar79
@arjunkunwar79 3 жыл бұрын
आहा मनछोयो 😘😘
@abiral49
@abiral49 3 жыл бұрын
यो गित बुझ्न समयनै लागेन,,विनोद र अनितालाई एक बर्ष देखि युटुव र टिकटकमा नियाली रहेको छु।
@Deastret8
@Deastret8 3 жыл бұрын
मार्मिक! भगुवान जस्तो श्रीमान कति भाग्यमानि यो नानु चाडै निको होस्।
@entertainmentnepal7468
@entertainmentnepal7468 3 жыл бұрын
भारत गुजरातकी एक महिलाले आफ्नो परिवारलाई कल गरेेर आफु खुसीखुसी आत्महत्या गर्न बाध्य भएको भनि भिडियो सार्वजनिक गरि आत्महत्या गरेकी छिन्।ऊक्त भिडियोमा सबै कुरा सुनाएकि छिन्। आत्महत्या गर्न ऊनको husbandर परिवारले बाध्य पारेको कुरा सुनाएकि छिन्।कृपया भिडियो सेयर साथै यो भिडियो हेरेर आफ्नो परिवार सम्म पुर्याउनुहोला ताकि भोलि हाम्रो देश नेपालमा पनि यस्तो समस्या नहोस् 😭😭 rest in peace sister kzbin.info/www/bejne/oabZknd6f5uLlas
@rajakorani274
@rajakorani274 3 жыл бұрын
यो गीत हेरेर आँशु खसेको था नै भएन ..…चाँडै निको हुनुहुन्छ दिजु 🙏🙏🙏🙏
@samjhanagautam2205
@samjhanagautam2205 3 жыл бұрын
Heart touching real life song I can’t stop my tears and wishing sis get well soon and nice song
@kamalrajaryal617
@kamalrajaryal617 3 жыл бұрын
kzbin.info/www/bejne/bGmnoJWMpqlrmcU
@aaaayyyy8760
@aaaayyyy8760 3 жыл бұрын
Good nice Kuwait 😅😂😂😂😂😃😃
@munnakumar-ed6sf
@munnakumar-ed6sf 3 жыл бұрын
9ppynlx7gcfgd4wqw 5ay1hl
@bhagawatikhadka6526
@bhagawatikhadka6526 3 жыл бұрын
heart touching😭😭😭😭😭 हे भगवान अनितालाइ चाडो निको होस्🙏🙏
@alishakhatri562
@alishakhatri562 3 жыл бұрын
छिटै निकोहोस् दिदिलाई ❤️❤️❤️फेरी त्यो परीवारको पहिले जसरी नै खुसी फर्काइदिनु भगवान 🙏🙏🙏😇😇😇
@ashmanagarkoti3961
@ashmanagarkoti3961 3 жыл бұрын
This is awesome vlog ever i watched which shoot in pokhara kzbin.info/www/bejne/gXSykHqvqLySi6M
@kamalrajaryal617
@kamalrajaryal617 3 жыл бұрын
kzbin.info/www/bejne/bGmnoJWMpqlrmcU
@kripagyawali6783
@kripagyawali6783 3 жыл бұрын
विनोद सर जस्तै श्रीमान भैदिय हामी नारीको जिवन कति सुख र खुसी हुनीथियो होला।
@hollywoodmoviestrailer1616
@hollywoodmoviestrailer1616 3 жыл бұрын
दिन म एक चोटि भिडियो हेर्ने को को हुनु हुन्छ 👍🙏🙏🙏
@roshanitimalsina6538
@roshanitimalsina6538 3 жыл бұрын
वास्तविक जीवन को गीत अति मार्मिक छ। हजुररुको खुसी छिटै फर्केर आउने आसा मा छौ हामी नि अनिता दिदिलाइ छिटै निको होस।।
@suggestssoyam1914
@suggestssoyam1914 3 жыл бұрын
kzbin.info/www/bejne/iHvGlaSch6algKc
@SaraswatiAcharya136
@SaraswatiAcharya136 3 жыл бұрын
आहा
@sujataojha1301
@sujataojha1301 3 жыл бұрын
मुना मदन को कथापडेको तर अहीले रियल हेर्न पाईयो ।हेभगवान यो जोडीको खुसी छिटै पुराहोस ।
@mohanrana4340
@mohanrana4340 3 жыл бұрын
निकै मर्म स्पर्ष छ बधाई छ सम्पुर्ण टिमलाई
@dipakharmel1971
@dipakharmel1971 3 жыл бұрын
अाखा बात अासु नै राेकियन मेराे सबै माली साहयाेग गरम 🙏🙏🙏🙏😭😭😭😭😭
@asff1909
@asff1909 3 жыл бұрын
जस्ता को तस्तै छ गित भावुक बनायो
@nirmalajogi9601
@nirmalajogi9601 3 жыл бұрын
आँखा बाट आँसु रोक्न खोज्दा नि सकिन हजुर जस्तो श्रीमान अनि आफन्त हरु लाई सलुट chha🙋‍♀️🙋‍♀️🙋‍♀️
@sujita4277
@sujita4277 3 жыл бұрын
Binod,is the greatest husband ,father,son ,brother 💙 I salute you brother 🙏 and huge respect from all nepalese 🇳🇵
@sanmayatamang5032
@sanmayatamang5032 3 жыл бұрын
मार्मिक मिठो गित सुनिता जि को मिठो स्वर रेशम जि लागयत सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना छ 👌👌
@aavashgamer3837
@aavashgamer3837 3 жыл бұрын
Namaskar
@ramchandrabastakoti2703
@ramchandrabastakoti2703 3 жыл бұрын
गीत बनाउन पनि कति जानेका बाई ❤️👍️
@indukaghimire2491
@indukaghimire2491 3 жыл бұрын
Heart touching song. Big salute to you Binod jee. You and your sister are an excellent example in our community. Wishing speedy recovery for Anita Baini🌺🌺
@amitagurung1765
@amitagurung1765 3 жыл бұрын
एकदमै मन छुने छ यथार्थ बिषयमा आधारित भएको भएर😍😍😍
@tulsiramgaireofficial
@tulsiramgaireofficial 3 жыл бұрын
निकै मार्मिक 😭😭😭 ट्रेडिङ 1 मा बधाई सम्पूर्ण मा ❤️❤️
@sabinagoley772
@sabinagoley772 3 жыл бұрын
kzbin.info/www/bejne/bKmXdqqwgZmUfNk
@apekshya4633
@apekshya4633 3 жыл бұрын
World best loving and caring husband she is so lucky to have you in her life 😇😇
@suggestssoyam1914
@suggestssoyam1914 3 жыл бұрын
kzbin.info/www/bejne/iHvGlaSch6algKc
@diparinjali2374
@diparinjali2374 3 жыл бұрын
nic song 👌👌
@rupagurung67
@rupagurung67 3 жыл бұрын
uha haruko derai videos hereko pani ho ra sarai dukhi thiye aja jhanai yo geet le kati aashu jhare thapatto nai payena 😭😭 teysai mathi Resham nirdosh bhai ra bahini ko voice ekdamai suite gareko cha dhanewad sabai team lai 🙏❤️
@tulashakarki3221
@tulashakarki3221 3 жыл бұрын
यो गित हेरेर त आँखा मा आँसु थामियन
@oaskarki551
@oaskarki551 3 жыл бұрын
वास्तविक भाको दुख लाई गित मा उतारी दिनु भयो धन्यवाद छ लय सब्द रचना गर्नु हुने र गायक लाई.
@kamalrajaryal617
@kamalrajaryal617 3 жыл бұрын
kzbin.info/www/bejne/bGmnoJWMpqlrmcU
@iamsunar3515
@iamsunar3515 3 жыл бұрын
get well soon didi, हामी हेर्नेलाई त गाह्रो भयो झन भोग्नेलाई कस्तो भएको होला है। भगवानले सुन्छन,चाडै निको होस । भिडियो एकदम मार्मिक लाग्यो।
@Beenubk4122
@Beenubk4122 2 жыл бұрын
साह्रै शान्दार्भिक मन छुने यो गित सुनेर आसु रोक्न सकिएन Get well soon didi
@sabinaregmi6907
@sabinaregmi6907 3 жыл бұрын
केही सहयोग गर्न नसकेपनी Video हेरेर सहयोग गरेको छु मन बाट 😍😍
@suggestssoyam1914
@suggestssoyam1914 3 жыл бұрын
kzbin.info/www/bejne/iHvGlaSch6algKc
@rubinaadhikari7075
@rubinaadhikari7075 3 жыл бұрын
नमस्ते सम्पुर्ण दर्शकमाझमा म कलाकार रुबिना अधिकारी ।।अनिता भाउजू प्रती को माया र साथ देख्दा बिनोद दाइ जस्तो महान पुरुष प्रती कुनै शब्दले बयान गरेर नसकिने रैछ।।उहाँहरुको यथार्थ जीवन कहानी म्युजिक भिडियो मार्फत देखायेका छौ।।मैले कत्तिको न्याय गरे थाहाछैन तर यो काममा जोडिनुनै ठूलो कुरा हो।यो अवसरका सम्पुर्ण टिमलाई धेरै धन्यवाद ।।प्रतिक्रिया दिनु होला 🙏🙏
@saruchhetri3947
@saruchhetri3947 3 жыл бұрын
Speechless ❤️❤️❤️ god bless them Keep shining rubina ❤️❤️
@hemrajbaral6508
@hemrajbaral6508 3 жыл бұрын
Ho bahini tapaiko avinayaprati ma akdam gaurabmanit chhu tapaeko kalalai ejat gardae ma binod bhai pidamaa chatpatai bahini lai mero tarfabata 20 hajar ko sahayog garne anurodh gardachu aajako 1 hapta vitramaa pathaaedine chhu malai tapaeko number mbl number upalabdha garaedinu hosta plz maele aashu rokna sakiraheko xaena ahile binod bhailai sabaiko sath support chaahiyako chha
@hemrajbaral6508
@hemrajbaral6508 3 жыл бұрын
hami jhusukai ko thauko vayapani pidamaa chatpatai raheko biyaktilai malam patilagaunu hamro manab jaatiko kartabiya ho
@hemrajbaral6508
@hemrajbaral6508 3 жыл бұрын
Paesaata k hora aaja xaena voli chha health thik hunu paryo health thik vayo vaneta paesaa jhile pani kamauna sakinchha
@lekhanathbk4195
@lekhanathbk4195 3 жыл бұрын
साचि कै याे गित ब्यबसायिक नभएर सत्य घटनामा अाधारित रहेर बनेकाे गित रहेछ सम्पूर्ण टिम लाई बधाई सहित सफलताकाे भारि शुभकामना ।
@white-ir8yx
@white-ir8yx 3 жыл бұрын
बधाई छ गायक गायिका लाइ अभिनय पनि धेरै राम्रो छ भावुक भए
@kalibahadur8233
@kalibahadur8233 3 жыл бұрын
दुखि गित मन छाेयाे तर यस्ता महान श्रिमानलाई सलाम छ मेराे अनिताकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु !!
@narayanasik173
@narayanasik173 3 жыл бұрын
मान्छेको अनुमान गलत हुन सक्छ तर अनुभव गलत हुदैन; किनकी अनुमान मान्छेको मनको परिकल्पना हो, तर अनुभव जिवनको यथार्थ भोगाइ हो।।
@sushmitanepali3611
@sushmitanepali3611 3 жыл бұрын
This song remind me of my mom I m 23 yrs old I lost my mom 3 yrs back .who was suffering from meginities that symptoms was of severe headache ...I cared her continue 3 months I stayed in hospital ...the situation was same she lost her mind at last and cant recognize anything ...I cant stop my tears.... Seeing this video......
@nirmatikhat469
@nirmatikhat469 3 жыл бұрын
Just
@nishaoli3453
@nishaoli3453 3 жыл бұрын
यथार्थ घटना मा आधारित गीत बिनोद दादा अनि अनु दिदीलाई सम्झेर आँसु रोक्नै सकिन 😭😭😭 अनिता दिदु हजुरलाई चाडैं निको होस् भन्न चाहन्छु !❤️
@artineupane1298
@artineupane1298 3 жыл бұрын
बोल्ने कुनै शब्द छैन अनिता भाउजू लाई स्वास्थ लाभ को कामना र हरेक नारिलाइ बिनोद दाजु जस्तै श्रीमान परोस अनि बिनोद दाइको जस्तै परिवार
@pramishaxori5
@pramishaxori5 3 жыл бұрын
यस्तो पबित्र माया गर्ने श्रीमानले मदनलाई पनि फेल खुवाय
@bikashpoudel3283
@bikashpoudel3283 3 жыл бұрын
Pabitra maya garne shriman
@devikhadka5387
@devikhadka5387 3 жыл бұрын
लेख्ने कुनै शब्द भेटाइन आशु झरेको पतै पाइन शिघ्र स्वास्थ्य लाभको कामना बैनि
@ramilachhetri6066
@ramilachhetri6066 3 жыл бұрын
Anita ji li dheri miss Garey yo vedeo ma
@ramilachhetri6066
@ramilachhetri6066 3 жыл бұрын
Dheri ramro vedeo Tara Vinod ji aro sita Dekha dheri naramailo largo Anu li dheri miss Garey maily feri end ma Anu li dekey dheri kushi Chu tapai Dubai ko jori li sadi vagawan ly shat dewnu
@shyamdongol3973
@shyamdongol3973 3 жыл бұрын
Really a heart touching song made. One of the best husband Binodji, no doubt. I pray God for fast recovery of Anitaji. Get well soon. Congratulations to entire team for the success of this song. All the best.
@aashikabasnet6180
@aashikabasnet6180 3 жыл бұрын
जे होस भाग्यले ठगे पनि बिनोद जस्तो श्रीमान पाउन सात जुनि तपस्या गरेकै हुन अनिता मैले त्यो भन्छु🙏🙏❤️❤️💕
@adrinstha8306
@adrinstha8306 3 жыл бұрын
Aasu nai aayo .....omg very very very heart touching vdo....♥️
@pushpanyaupane9846
@pushpanyaupane9846 3 жыл бұрын
आखाको आँसु नै रोकिएन सलुट छ बिनोद दाइ सवै नारिले हजुर जस्तो श्रीमान् पाउन 👏🙏
@keshusgaming7555
@keshusgaming7555 3 жыл бұрын
हिजो थाहा भको भिडियो आउनी भनेर कुरदा कुरदै साउदी को 4.35 P.Mभैसक्यो हेरन लाई
@prashamsapariyar3079
@prashamsapariyar3079 3 жыл бұрын
Ramro xa
@ashmanagarkoti3961
@ashmanagarkoti3961 3 жыл бұрын
This is awesome vlog ever i watched which shoot in pokhara kzbin.info/www/bejne/gXSykHqvqLySi6M
@Bimala739
@Bimala739 2 жыл бұрын
Sunita budha ko vocal jati sune pani sunirahu jasto , get well soon Anita sis
@radhagautam1975
@radhagautam1975 3 жыл бұрын
सारै मन छुने गित बनाउनु भएछ 😍😍बैनिलाई छिटो राम्रो होस
@govindbhattarai
@govindbhattarai 3 жыл бұрын
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
@poshannicesongyogi6982
@poshannicesongyogi6982 3 жыл бұрын
Nice song saudi arabia
@kamkhyaoverseas5744
@kamkhyaoverseas5744 3 жыл бұрын
Really heart touching song 😍😍❤️
@amritakunwar2588
@amritakunwar2588 3 жыл бұрын
कमेन्ट नगरी मनले मानेन बिनोद भाइ जस्तो माया गर्ने श्रीमान र आमाजु जो कोहिको भाग्य मा हुदैन अनिता बहिनी धेरै भाग्यमानी यस्तो राम्रो परिवार पाउनु भाको छ अब छिटो निको होस भगवान 🙏🙏🙏
@gomapanthi9165
@gomapanthi9165 3 жыл бұрын
हामी यति भन्छुकी बिनोद जस्तै जीवन साथी मिलोस सबै नारी लाइ👍️👍️👍️
@praveenamalla3077
@praveenamalla3077 3 жыл бұрын
Ko ho yo ALBUM lai UNLIKE garne!!! Kudos to Binodji n others helping Anita n also always stay strong God bless
@Sukhadukha555
@Sukhadukha555 3 жыл бұрын
निकै राम्रो सिर्जना सफलाको धेरै धेरै सुभकामना सम्मान छ बिनोद जि
@sarthakManisaDhungana
@sarthakManisaDhungana 3 жыл бұрын
आहा 👌 कति राम्रो गित अनि बिनोद दाइ को अभिनय कति राम्रो 😍
@pramilakc741
@pramilakc741 2 жыл бұрын
सर्वप्रथम अनिता दिदी चाँडै ठिक भएको देख्न पाऊँ गीत अत्यन्त मार्मिक छ। र सबै दिदी बहिनीहरुले विनोद जस्तै पति पाइ सधै खुसी मिलोस्।
@gkneupane4029
@gkneupane4029 3 жыл бұрын
Watching this video made me cry..this isn't first time whenever i watch urs video i always cry..😥😥😥😥 i have question to the vagwaan How long U wanna see us crying?????? Our prayers and support always with you Mr Binod & Sister.. 🙏🙏🙏🙏🙏
Ouch.. 🤕⚽️
00:25
Celine Dept
Рет қаралды 20 МЛН
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Ouch.. 🤕⚽️
00:25
Celine Dept
Рет қаралды 20 МЛН