Lakhe Mahotsav 072, Ridi Gulmi

  Рет қаралды 39,322

Sundar Kasajoo

Sundar Kasajoo

Күн бұрын

रिडी,भाद्र१७-२०७२ । हजारौ दर्शकहरुको उपस्थितीमा हिजो रिडीमा भब्यरुपमा प्रथम लाखे महोत्सव सम्पन्न भएको छ्। १४ बिभिन्न स्थानका लाखे नाच टोलीहरुको उपस्थिती रहेको उक्त महोत्सवमा सम्पूर्ण टोलीहरुले आआफ्नो शैलीमा रिडी बजारमा नाच प्रदर्शन गरेका थिए। रिडीको भक्तेनी टोल बाट झाँकीको रुपमा सुरु भएको लाखे नाच रिडीको सम्पूर्ण भाग परीक्रमा गर्दै खेलमैदानमा एकत्रित भएका थिए। खेल मैदान पुगे पछी औपचारिक रुपमा महोत्सवको सुरुवात गरीएको थियो। त्यहाँ बिभिन्न लाखे टोलीले क्रमश रुपमा लाखे नाच प्रदर्शन गरेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्ण टोलीलाई प्रसंसा पत्र तथा मायाको चिनो प्रदान गरीएको थियो। साथै प्रत्येक टोली लाई खाना तथा आतेजाते खर्चको समेतको ब्यबस्था गरीएको थियो। कार्यक्रममा सहभागी हुन बलेटक्सार,जुभुङ,अंगाहा,जोहाङ,बलचौर,वामीटक्सार,अस्लेवा,अमरअर्बाथोक,कारीकोट,मनभाग,ताहाटिम,फोक्सिङ,दौघा र रिडी लगायतको टोलीहरुको उपस्थिती रहेको थियो। सुबर्णलाल कक्षपतीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा रुरु गाबिस सचिब राम प्रशाद ज्ञवालीमा रहनु भएको थियो।

Пікірлер: 4
@gangamagar8763
@gangamagar8763 3 жыл бұрын
Nice
@dyofficial2087
@dyofficial2087 6 жыл бұрын
Haha 2018 ko ni chaiyo
@nabinthapamagar278
@nabinthapamagar278 6 жыл бұрын
baula
Lakhe in gulmi baletaksar at night
14:31
TONG TOUY Gaming
Рет қаралды 2,4 М.
Ip Man 2 | The Boxing Competition
15:57
Cinewatch
Рет қаралды 8 МЛН
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 18 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 7 МЛН
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 49 МЛН
LAKHE DANCE GULMI BALETAKSAR
8:16
Bimal Somai Magar
Рет қаралды 1,6 М.
Lakhey nach baletaksar ranibas and tatim at rabibas
10:53
mausham shrestha
Рет қаралды 56 М.