Lakhe Mahotsav दोश्रो लाखे महोत्सव रुरुक्षेत्र रिडि २०७४

  Рет қаралды 8,854

Sundar Kasajoo

Sundar Kasajoo

Күн бұрын

रिडिमा दोश्रो #लाखे_महोत्सव सम्पन्न।
रिडि, भाद्र२०। दोश्रो लाखे महोत्सव २०७४ रुरुक्षेत्र रिडिमा हिजो #भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ। रिडिमा रहेका विभिन्न सामाजिक संस्थाहरु द्वारा संयुक्त रुपमा आयोजना गरिएको लाखे महोत्सवमा १५ स्थानका लाखे टोलि सहभागी भएको थियो। सम्पुर्ण समुहहरु लाई रिडिको भक्तेनी टोलमा जम्मा गराइ त्यहाँ बाट झाँकी निकाली रिडि बजार भर घुमाइएको थियो। झाँकी लाई नेवारी परम्परा अनुसार सगुन खुवाइ स्वागत गरिएको थियो। रिडि खेल मैदानमा गइ झाँकि सम्पन्न भएको थियो। झाँकी पश्चात् खेल मैदानमा १४ वटा लाखे समूह बिच लाखे नाच प्रतियोगिता गराइएको थियो। तर आयोजकको हैसियतले रिडिले भने प्रतियोगितामा सहभागी भएन। प्रतियोगितामा बलेटक्सारको झि नेवा पुच प्रथम भइ ३० हजार रुपैया नगद जित्न सफल भएको थियो। नेवा साँस्कृतिक संरक्षण समाज बलेचौर द्वितीय भइ २० हजार र नेवा खल टाहाटिम तृतिय भइ १० हजार रुपैया जित्न सफल भएको छ। प्रतियोगिताको निर्णायक मण्डलिमा चन्द्रलाल कसजू, जीवन कसजू र अनिल श्रेष्ठ रहनु भएको थियो। कार्यक्रममा बलेटक्सारको घोडा नाच प्रदर्शन गरिएको थियो। महोत्सव आयोजक ब्यबस्थापन समितिका संयोजक सुबर्ण लाल कक्षपतिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्वय समितिका उपाध्याय श्रीमती तुल्सी श्रेष्ठ रहनु भएको थियो।
महोत्सवमा सहभागी टिमहरु:
रुद्रबेणी नेवा पुच, अस्लेव
नेवा सांस्कृतिक संरक्षण समाज, बलेचौर
तानसेन बसपार्क लाखे समूह, तानसेन
झि नेवा समाज, जोहाङ खैरेनी
मिलन चोक नेवार समूह, पेलावास पाल्पा
नेवा खल, ताहाटिम
भिमसेन गुठ लाखे, देविनगर पाल्पा
झिगु नेवा पुच, बलेटक्सार
नेवा वर्जु पुच, शान्तिपुर
भिमसेन गुठेरी, सिलुवा पाल्पा
झि नेवा समाज, उपल्लो हटिया जुहाङ
दौघा लाखे समुह, दौंघा
कारिकोट लाखे, कारिकोट चण्डिभन्ज्याङ
लुम्छा लाखे, लुम्छा

Пікірлер: 1
@rajusapkota7711
@rajusapkota7711 7 жыл бұрын
धेरै राम्रो छ।
Ridi ko Lakhe Dance Narayangadh ma
12:02
Ruru Network
Рет қаралды 4,8 М.
Lakhe Mahotsav 072, Ridi Gulmi
7:22
Sundar Kasajoo
Рет қаралды 39 М.
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 20 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 2,8 МЛН
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 3,4 МЛН
नया गाडी हेरियो 😍
17:26
Sujan Dhakal Vlog
Рет қаралды 35 М.
Happy BHAGWATI JATRA 2081
33:35
THE SIGN
Рет қаралды 405
LAKHE DANCE GULMI BALETAKSAR
8:16
Bimal Somai Magar
Рет қаралды 1,6 М.
[Newar CULTURE] ❤️Aaja lakhe nachna ya samma aai pugiyo moicha banera 🥰❣️
22:44
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 20 МЛН