नमस्कार म बिनोद भण्डारी यो गीतको कथा निर्देशन साथै अभिनयमा पनि छु कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला.... हजुरहरु को माया आत्मसाथ गर्दै हिन्ने छु …🙏🙏🙏
@samikshyasenchury812 Жыл бұрын
Yo geet lai maile kati kurina dai Sarai man xoyo kushal dai ra shanti de ko voice ani tapai ra juna de ko avhinaey sari man paryo dai ajhai estai video herna pam da
@YamMayaShrees-gc6jr Жыл бұрын
Yak dam aaha xa hjr Jaba git hjr sang jodinxa taba git sachchikai git hunxa Binod jee
@YamMayaShrees-gc6jr Жыл бұрын
Git Kati kher sakiyo patto Payna maile
@kesharlama67 Жыл бұрын
प्रिय विनोद भन्डारी सर,यो गीत र भिडियोको लागि गर्नु भएको त्याग र समर्पण यो जुनी भुल्न सक्दिन आभारी छु,र सम्पूर्ण तिमीप्रति मिठो माया र सम्झना ,लाकुरी छायाँले ❤️♥️♥️♥️🙏🙏
@prakashpariyar356 Жыл бұрын
बिनोद ज्यु हजुर अभिनय एक दाम राम्रो लाग्छ पर्गती को शुभकामना
@kesharlama67 Жыл бұрын
मुटुमा सजाएको मान्छे संग जिन्दगी बिताउन पाउनु त सौभाग्य हो,तर सबैलाई त्यो भाग्य कहाँ लेखिएको हुन्छ र ! प्रेमील हृदय पनि एकदिन पालुवा झै फेरिने रहेछ र यादहरु अतीतको घाउ बनि पलपल बल्झिदिन्छ,विछोडको रापमा निर्दोष आशुहरुलाई मुहारमा छर्दै मरेर जिउनु पर्छ,रत फूलले पनि घोच्छ अनि सितलताले पनि अग्नीले झै पोल्न थाल्छ !! यस्तै छ कथा अनि भोगाइ जिन्दगीको, म यस गीतका सर्जक केशर लामा, मेरो शब्द/लयमा स्वर सिंगार्नु हुने प्रिय कुशल बेलबासे र शान्ती श्री जी, कारुणिक कथा/निर्देशनमा अतुलनीय योगदान गर्नु हुने विनोद भण्डारी जी,साथै पर्दा अगाडिको दृश्यहरुमा देखिने विनोद भण्डारी जी र जुना गुरुङ बहिनी, उत्कृष्ट छायाँकार नवराज उप्रेती जी,भिडियो सम्पादन र कलर संयोजनको मुख्य पात्र प्रिय सर मनोज कार्की यस गीतको अडियो र भिडियोसँग जोडिएर कर्म गर्नु हुने साथ सहयोग हौसला प्रेरणा दिनुहुने सबै प्रिय मनहरुलाई लाख लाख धन्यबाद।❤एकपटक त सुन्नुहोस् हेर्नुहोस अनि जे मन लाग्छ त्यही लेख्नुहोस है,अटल मायाँ र सम्झना उही तपाईंहरुको _केशर लामा 🙏♥️♥️
@razpandey14 Жыл бұрын
Aaha sabai Jana yeta aaunu pareyo
@Kshetrikhim777 Жыл бұрын
❤❤❤
@teknarayanlamichhane1349 Жыл бұрын
❣️❣️❣️❣️❣️❣️❣️❣️❣️🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉👈️👍️🙏
@mamatathapa3100 Жыл бұрын
like me song🙏❤️❤️💔💔💔😭😭 साच्चै मन मुटु नै छिया छिया बनाउने शब्द छ हजुर कुनैकुनै गित त मेरै लागि बनेको झै लाग्छ सायद धेरैको जिन्दगीमा मेल खाने छ सबैले मन पराइदिनु हुने छ🙏धेरै लेख्न चाहिन मैले लेख्ने शब्द नै कम पर्छ🙏❤️ सबैको मन मुटुमा बस्न सफल रहनु हो ला सफलताको धेरै सुभकामना हजुर लगायत सम्पुर्ण टिमलाई❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉
@khangsantosh4553 Жыл бұрын
❤❤❤
@nabinpandey572 Жыл бұрын
म यो गित दिनमा ३ पटक सुन्छु तर पनि किन धित मर्दैन सलाम छ यो गित जन्माउने कलाकारलाइ❤🎉
@kesharlama67 Жыл бұрын
Thank you so much
@rasmilathapa55729 ай бұрын
मलाई पनि जिउने आधार भको छ यो गीत❤
@kesharlama67Ай бұрын
@@rasmilathapa5572Tq hjr
@rajanianuragofficial7140 Жыл бұрын
लाकुरि छायाले गित मन पर्ने जति एता अाउनुस है❤❤❤❤❤
@dolmasherpa830 Жыл бұрын
मलाई पनि सारै मन पर्यो जति सुने पनि धित नमर्ने अनि भावुक दिलायो लाकुरी छायाँले song धेरै धेरै बधाई अनि शुभकामना प्रकट गर्न चाहन्छु सबै जना कलाकार दादा दी हजुरहरुलाई साथै मिठो सम्झना ♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🏻
@sanju_gurung278 Жыл бұрын
अत्यन्तै मार्मिक संगीत र शब्दका बान्की हरुले नतमस्तक नै बनायो। हार्दिक बधाई तथा शुभकामना सर्जक हरु लाई। शान्ती श्री लोकसंसारको एक चम्किलो तारा हुन। उनको स्वरमा यति मीठो सुगन्ध आउँछ जसको रसले मन नै पगाल्दिन्छ। सदैव यस्तै गित सुन्न पाइरहुँ।
@kesharlama67 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई ❤
@aayushpariyar3062 Жыл бұрын
असाध्य मन परेको गीत आज हेर्न सुन्न पाए हेरे आँसु आएको पत्तै भएन अहिले मेरो जिन्दगी एस्तै चलेको र गीत सङै जिन्दगी सङ्ग मेल खायो बधाइ छ सम्पुर्ण युनिट लाई
@kesharlama67 Жыл бұрын
❤❤❤❤
@YamMayaShrees-gc6jr Жыл бұрын
अधुरैभो त्यहि हात को सिंन्दुर लाउने रहर आजकै रात छोदि जान्छु तिमी बस्ने सहर, यो सब्दले मन छोयो केसर लामा जी हजुरको सिर्जनाले सिखर चुमोस कामना छ ❤❤❤❤
@kesharlama67 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई ❤❤
@nepaltv65389 ай бұрын
मेरो जिन्दगी को यथार्थ चित्रण देखे यो गित मा सम्पुर्ण टिम लाई हार्दिक धन्यवाद 😥😥😥😥❤️❤️❤️❤️💔💔💔
@Chandar-sy1oc Жыл бұрын
wow❤❤❤ गित ले सबै नेपाली को मन छुनी रैछ बधाई छ सबैलाई
@preranamagar7787 Жыл бұрын
आहा कति मिठो गीत ❣️❣️🙏बधाई तथा सुभ काममा सम्पुर्ण तिम लाई ❤❤🙏🙏🙏🙏
@kesharlama67 Жыл бұрын
❤❤❤
@mahendrabishowkarma2471 Жыл бұрын
अति मार्मिक,मर्मस्पर्शी अनि हृदयबिदरक शब्द,संगीत उस्तै आवाजमा सजिएको यो गितले कलेजी छिया छिया बनायो,शब्दले रेट्यो कलेजी।।गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🙏🎊🌹🎉
@kesharlama67 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई ❤❤❤
@Arjun_Aj12 Жыл бұрын
कुशल दाजू को हर गीत राम्रो लागछ 💖💖💖 ,,,,,,,,,मलाई ,,🙏
@tikhatariofficial7691 Жыл бұрын
यो गित को धेरै पर्खाइ मा थिए गित धेरै राम्रो छ। Tik Tok ma viral song training leune parewo aba KZbin ma wishes you all the best thes songs thankyou so much for hol tem ❤️🙏❤️
@paridhisubedi7377 Жыл бұрын
लय अनि सब्दले सार्है मन छोयो।शान्ती श्री परियार र कुशल बेलबासे को गीत ले सधै मेरो मन नै रेटइन्छ। सम्पुर्ण टिमको मिहेनत लाई SALUTE साथै सफलताको शुभकामना
@kesharlama67 Жыл бұрын
मनै देखि आभारी छु,आदरणीय अग्रज दाजुको प्रेरणा हौसला सधैं पाईराखु,धेरै माया र सम्झना दाजु♥️♥️
@hirashahi4908 Жыл бұрын
मुटु फुटाल्ने खालको गित यार १०० चोटि हेर्दा नि धित मरेन वाह यति मीठो गितको लागि सम्पुर्ण टिमलाई हार्दिक बधाई छ।
@kesharlama67 Жыл бұрын
❤❤❤❤
@karnasingrawot1946 Жыл бұрын
आहा सारै राम्रो गित अभिनय सफलताको सुभकामना सम्पुर्ण युनिट लाइ
@KanchanMagar-uf2tx Жыл бұрын
आहा कति मीठो गित मार्मिक शब्द 😰💔सम्पूर्ण लाई सफल्ताको शुभकामना छ🙏😘
@kesharlama67 Жыл бұрын
Thank you so much ❤❤
@tikhatariofficial7691 Жыл бұрын
यस्ता गित किन trending मा पर्दैन भन्या मलाई अचम्म लाग्छ।❤
@kesharlama67 Жыл бұрын
मायाँ ❤गर्नु है
@mamatathapa3100 Жыл бұрын
लाकुरी छायाले को कोस्को जिन्दगीमा मेल खायो यता हाजीर हुनुस ल्🙏💔 सम्पुर्ण टिमलाई अझै धेरै सफलताको सुभकामना🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@kesharlama67 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई ❤❤
@mamatathapa3100 Жыл бұрын
❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘
@LaxmanKhadka-g3k Жыл бұрын
मेरो पनि जिन्दगी मा मेल खायो
@KiransktKanxaАй бұрын
मैले त टिक्ट्क बाट हेर्दै यहाँ सम्म पुगेको ।सारै मन छोयो।
@santoshshrestha37 Жыл бұрын
मुटु नै चसक्क न रोएर हुने न कराएर आहा कति मिठो स्वर शब्द लय ❤❤❤ लाखौं पटक सुने पनि मन नबुझ्ने
@kesharlama67 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई ❤️❤️
@gitalama7005 Жыл бұрын
Sarai marmik chha man chhoyo safaltale sikhar chumos badhai chha sampurna team lai 😍😍😍😍😍😍
@kesharlama67 Жыл бұрын
Thank you so much ❤❤❤
@keshabbist714 Жыл бұрын
यस्तो गित धेरै बर्स पछि सुन्न पाइयो धेरै धेरै धन्यबाद।
@umeshbiswo4329 Жыл бұрын
वोव दाजु बिनोद दाइलाई धेरै बदाई जस्तो गित तेस्तै भिडियो बनाउनु भयो को मा अनि जुना दिदि❤ सबै लाई शुभकामना 🎉🎉🎉
@tekraj970 Жыл бұрын
आहा सुनिरहु लाग्ने हरेक शब्द ले मन छुयो धन्यवाद सर्जक ज्यु
@kesharlama67 Жыл бұрын
हार्दिक आभार ❤❤❤
@SureshBishwakarma-official Жыл бұрын
आहा मनै छुने गीत सफलताको शुभकामना दाई 💐💐
@kesharlama67 Жыл бұрын
❤❤❤
@rajanianuragofficial7140 Жыл бұрын
Congratulations sir करोड कलब मा पुगोस शुभकामना छ❤❤❤❤❤❤
@kesharlama67 Жыл бұрын
Thank you so much ❤
@PuskarBist-h1m Жыл бұрын
आहा मनै छौयो ❤❤ मीठो गीत सफल्ताको कामना
@krishnaramtel1923 Жыл бұрын
एक एक शब्दले मन छोयो जस्तो गीत उस्तै भिडियो बनेको छ सम्पुर्ण टिमलाई शुभकामना 🎉🎉🎉🎉
@kesharlama67 Жыл бұрын
Thank you so much
@dineshbudhathoki- Жыл бұрын
waaoooooo बिगतका दिन देखि ह्जुरको गित शब्द सुन्दै आँसु झार्दै बस्ने सायद अलि कम नै थे होलान ती कम ब्याक्ती हरुले पनि आँसु झार्न बाध्य बनाको छ यो गितले😭😭बधाई तथा सफल्ताको सुभकामना🙏🙏songratulations keshar sir lagayat all unite lai🙏🙏🙏🙏🙏🙏
@kesharlama67 Жыл бұрын
आभारी छु❤❤❤
@ntcthapa8926 Жыл бұрын
लाकुरी छायाले ♥️♥️सफलता को शिखर चुमोस सब को मायाले ♥️♥️♥️ सिङ्गो टिम लाई शुभकामना ♥️♥️♥️♥️♥️
@kesharlama67 Жыл бұрын
Has thank you
@mayathakuri1418 Жыл бұрын
आहा धेरै पर्खाई पछि सुन्न हर्न पायौं अति उत्कृष्ट मिठो गित सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🎉❤🤲🙏
@kesharlama67 Жыл бұрын
❤❤❤
@samerbabu645 Жыл бұрын
4 Choti hare paxi ni man variyana big congressional sir❤️❤️❤️❤️
@kesharlama67 Жыл бұрын
Thank you keep support ❤
@shiblalthapa2049 Жыл бұрын
आहा निकै उत्कृष्ट बनेको छ गित छितै करोडौं क्लबमा पुग्न शफल होस् 👌👌👏👍️✍️
@kamalbiswakarma6301 Жыл бұрын
आहा कति मिठो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉❤❤❤
@kesharlama67 Жыл бұрын
Thank you so much ❤
@laxmanpariyar9918 Жыл бұрын
लोक संगीत को धरोहर गायक गायिका सर्जक लगायत सम्पुर्ण मा नमन।यस्तै यस्तै स्रस्ट सर्जक कर्णपृय आवाज्ले सिङ्गो लोकदोहोरी क्षेत्र जिबित छन र रहन्छन
@mahendraxetri52133 ай бұрын
नेपालमा विष्णु माझि र शान्ति श्री परियार ले खानी भयो,दामी छ अजै सफलता को सुभकामना ❤
@jeevankc9941 Жыл бұрын
अती राम्रो उत्कृष्ट शब्द रचना संगीत र स्वर लाखुरी छाँयाले सधै भ यस्तै मिठो गित र स्मरणीय गित को प्रतीक्षा मा रहनेछौ हामी दर्शक आशा छ यो गित पछि यस्तै गित बजारमा लिनु हुन्छ भन्नि सफलता को सुभ कामना सम्पुर्ण तिमलाइ❤️❤️❤️
@kesharlama67 Жыл бұрын
हस यहाँको मायाँ र साथको लागि♥️
@khatrichhetri837 Жыл бұрын
आहा कति राम्रोगित उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
@krishnakarki2389 Жыл бұрын
यसरी धुरुधुरु कमै गीतले रुवाउछन्,कुसल बेल्बासे र शान्तिश्री परियारको स्वर अनि बिनोद भण्डारी र जुना गुरुङको अभिनयले ज्यानै लिने भो ओहो!
@rupsyanepal Жыл бұрын
हरेक शब्दमा दम छ सर बधाई छ सरल अनि मार्मिक लेखाई
@kesharlama67 Жыл бұрын
❤❤❤
@himprakasholi8489 Жыл бұрын
गित धेरै नै मार्मिक र राम्रो छ कलाकार र सम्पुर्ण सर्जकलाइ बधाई साथै अझै राम्रा राम्रा कोसेली बोकेर आउनुहोला शुभकामना छ है त🎉🎉🎉❤❤❤
@basantthapaofficell468 Жыл бұрын
हेर यती मर्मिक शब्द अनि लय को म कुनै ब्यान गर्न सक्दिन वाह विशेष आभार प्रर्कट गर्न चाहान्छु यस गित गायक कुसल बेलबासे अनि शान्तीश्री परियालाई अनि उच्च कोटिकोटि नमन साथै श्रर्दा साम्मान गर्न चाहन्छु केशर लामा प्रती त्यसै गरि अभिनय मा भुमिका निभाउनु भएको छ निर्देशक बिनोद भन्डारी अनि जुना गुरुङ बैनी प्रती निकै प्रेरेणा अनि तपाइ हरु अभिनएको म ठूलो प्रस्साक हु तर एउटा कुरा यती राम्रो गित मा भ्युज अनि कती थोरै देख्दा म न रामाइलो लाग्यो तर केहि छैन गितले बिस्तारै सफलता पाउदै जाओस 🎉🎉सुभकामन लाकुरी छायाले 🙏🙏
@kesharlama67 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई चोखो मायाँ बिस्तारै पाउँ यही आशा गर्दछु❤❤
@ashokrasaili2989 Жыл бұрын
audio ma धेरै पटक सुनिरहे जति सुनेपनि मन नआघाउने ,आज video पनि हेर्ने अबसर मिल्यो अत्यन्तै कारुणिक मनै रुहाउने गीत, यो गीतमा जोडिएनु भएका सबै सर्जक प्रति उच्च सम्मान 🙏
@kesharlama67 Жыл бұрын
आभारी छु ❤❤❤
@gopalbc97505 ай бұрын
ati mitho geet banaunu vayeko xa .. sampurna teem lai .. badhai didai . ma uhi geet sangit ma Ramauni Ani harauni pgl manxe . gopal ko .nyano. abibadan sanskaar ko namaskar🙏
@Bikas382 Жыл бұрын
धेरै मार्मिक मर्मस्पर्षि गित छ हजुर बधाई एंम सफलताको हार्दिर शुभकामना छ।
@kesharlama67 Жыл бұрын
Thank you so much ❤❤
@kiranprakash7085 Жыл бұрын
यो उत्कृष्ट संगीत कोसली को लागि धन्यवाद सम्पुर्ण परिवार लाई हृदयदेखि नमन
@kesharlama67 Жыл бұрын
❤❤❤❤
@MousamGurungOfficial Жыл бұрын
All the best & congratulations mero bhai ❤
@kesharlama67 Жыл бұрын
हार्दिक आभार मेरो दाई❤❤
@dilmayasanu717 Жыл бұрын
हजुर को लेखाइ सारै राम्रो छ हजुर का हरेक गित हरु सारै मन छुने छन आफ्नो संकार लाई नि ख्याल गर्दै सारै राम्रा सब्द हरु लेख्नु हुन्छ सामान छ हजुर लाई हरेक गित हरुले सफल पावस सुभकामना छ 🙏🙏🙏🙏😘😘😘
@RlEntertainment3 Жыл бұрын
सफल्ताको अनुभुति गर्नु भाई केसर, मीठो गित ,कुनै,बेला दाईलाई अडीयो सुनाएको थिएउ,केही अभाव को कारण प्रदेसीको छौ,भगवानले सोचेझै जिबन बनाईदिउँन आसीर्बादछ बाबु ❤❤❤
@milanpariyar3238 Жыл бұрын
धेरै दिन पर्खे पछि बल्ल आज देख्न र सुन्न पाइयो बदाइ छ सम्पुर्न तिम लाई
@kesharlama67 Жыл бұрын
❤❤❤❤
@simlalyonjan6720 Жыл бұрын
धेरै राम्रो छ गित (सर्जक ,शब्द ,लय )केशर लामा ज्यु लाई शुभकामना छ🙏all best
@kesharlama67 Жыл бұрын
♥️♥️♥️🙏🙏
@dolmasherpa830 Жыл бұрын
Hello ma kusma lama suku sp song yekdam bhabuk marmik utkrista man chhune x most congratulations hy hjrharulai ♥️♥️♥️♥️♥️❤️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🏻
@biwashbam9513 Жыл бұрын
यो गित टिकटकमा सानो क्लिप सुनेको करिब करिब ३ महिना भयो र मेरो युटुबको सर्च बारमा सॅंधै सुरुमा हुन्छ आज धेरै लामो समयको प्रतिक्षा पछि सुन्न र हेर्न पाईयो सार्है खुसी लागेको छ र सम्पुर्ण टिमलाई शुभकामना❤
@swetachapagain1749 Жыл бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏
@kesharlama67 Жыл бұрын
Thank you hjr
@RajendraKandel Жыл бұрын
आहा❤
@SapanaGhartiMagar-gm9ro Жыл бұрын
आहा कति मीठो गित सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना 🎉🎉❤❤
@kesharlama67 Жыл бұрын
❤❤❤❤
@jayakamala822 Жыл бұрын
आहा..!कति मर्म स्पर्श शब्द हरु😭💔😭मेरालागि नै बनाएकाे हाे? 😭💔😭सम्पूर्ण टिमलाई शुभकामना 🙏🥀
@kesharlama67 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@jayakamala822 Жыл бұрын
@@kesharlama67 thank you🙏
@LaxmiRai-t2e Жыл бұрын
जब म एक्लो भएको महसुस गरछु अनि एकान्तमा बसेर यो गित सुन छु 😘😭💔💔
@kesharlama67 Жыл бұрын
😘😘
@sangitagrg166724 күн бұрын
जति पटक सुन्छु तेति नै रुन्छु ,के रैछ यो माया भन्ने चिज पनि ,मन भक्कानो फुटाउने गित 😢😢❤❤
@kesharlama6723 күн бұрын
@@sangitagrg1667 thank you hjr
@sohinathapathapa1767 Жыл бұрын
Wow❤️मिठो गीत मार्मिक गीत धेरै राम्रो छ अझै सफलताको कामना❤️❤️❤️💗💗@keshar lama hjrko geet haru sabai suneko xu dherai man patx🙏🤗❤️जय गीत जय सङ्गित्🙏🙏🙏
@kesharlama67 Жыл бұрын
❤❤❤
@kesharlama67 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@Tejumagar123 Жыл бұрын
Dai music nai malai kafi vo m kehi bolina aru sabda/sangeetko t king nai ho mero dai ❤❤❤❤🎉🎉Congratulations 🙏
@kamlacentury4516 Жыл бұрын
बल्ल आयो मलाई मन परेको गीत 👌❣️❣️
@kesharlama67 Жыл бұрын
Thank you so much ❤
@rabindrasony3961 Жыл бұрын
आहा कती राम्रो गीत मन छुयो
@kesharlama67 Жыл бұрын
❤❤❤❤
@binodgautam8009 Жыл бұрын
शब्दको त कुरै नगरौं मुटुको भित्री कुना सम्म हान्यो र स्वरका धनी प्रिय मित्र कुशल बेल्बासे र शान्ति श्री परियार साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना । ❤❤❤
@kesharlama67 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@punaramthapa9058 Жыл бұрын
आहा धेरै राम्रो लायो गित सबै टिम गुप लाई शुभकामना छ जय सङ्गीत जय नेपाल हाल कुवेत बाट हेरदै छु आँखा रसायो🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💘💘💘👌👌👌
आहा कति मीठो गित तेसैमा कुसल दाइको स्वरको त कुरै छोडौ अनि यो गितले वस्तविक बोलेको छ i Love thish song♥️♥️♥️♥️♥️
@kesharlama67 Жыл бұрын
Thank you so much for
@PremKumar-p4q9z3 ай бұрын
कति नै मार्मिक गित सफलताको शुभकामना सम्पुर्ण टिम लाई😘😘😘
@buddhimanghising7408 Жыл бұрын
बधाई छ मेरो आले 💐💐
@रेजिनासुनुवार Жыл бұрын
अति मार्मिक गित मेरो मन छुयो एस पात्र्का सम्पुर्ण कलाजार ज्यु हरु लाई बधाई तथा सुभकामना❤❤❤🙏❤️💗🌹🌹
@kesharlama67 Жыл бұрын
Thank you so much
@tarathapa6120 Жыл бұрын
आहा कति मीठो स्वर सँगै सब्द ले मन् मै xiya गराउने छ ❤❤❤😢
@kesharlama67 Жыл бұрын
Thank you so much ❤❤
@rameshbhandari6572 Жыл бұрын
Kushal Belbashe ra Shanti Shri Pariyar ko mitho voice pni 🎉🎉❤🤗
@kumar_skb Жыл бұрын
ओह कसम शरीरमा काडा उमार्यो गितको शब्द ले अनि कुशल र शान्ति जि को स्वर ले, यति मन छोयो सुन्दै गए अन्त सम्म आँसु झरेको थाहा भएन,जीवन गरेका संघर्ष र मायाको परिणाम पीडा लाई एउटा गित मार्फत उतार्नु भएको सर्जक प्रती आभार व्यक्त गर्न चाहन्छु अनि नमन।साच्चिकै यथार्थमा भोगेका कुरा हुन असाध्यै मन पर्यो मन छोयो।हरेक शब्द उत्कृष्ट र मार्मिक छ, सफलता को कामना तपाईहरुलाई❤।भाग 2 आउँछ होला अन्तमा देखे अनुसार ❤🙏🙏🙏😭😭😭😭😭😭😭यो गित भिदियो पनि राम्रो छ तर यस्तो गित अदियो मा सुन्न यति आनन्द आउछ
@kesharlama67 Жыл бұрын
आभारी छु ❤❤❤❤
@DilliBibash-we4zx Жыл бұрын
गीतको हरेक सब्दले मन छुयो यो गीत मेरै लागी बनेको रैछ
@reenachaharchahar3138 Жыл бұрын
Aaha kati ramro geet ho badhai xa sabai tim lai
@NeelamBohara-k7p9 ай бұрын
Sarai marmik geet cha man chhoyo aagami din ko suvakamana sampurna team lai❤
@chiranmausam5478 Жыл бұрын
केही समय देखि याे गीतकाे झलक हेरे बाट नै याे गीत अति मन परेकाे थियाे । गीतमा अति साह्रै राम्रो शब्द सृजना, त्यति नै राम्रो लय स्वाेर, उस्तै राम्रो अभिनय । याे गीतमा मेहनत गर्नु हुने सम्पुर्णमा बधाई अनि धेरै धेरै प्रगतिकाे कामना पनि गर्दछु ।🙏
@kesharlama67 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई ❤❤
@bhupendrabk8089 Жыл бұрын
अतभुत सिर्जना र स्वर तेतिनै राम्रो सम्पुर्ण टिम लाई सफलता को शुभ कमना
@kesharlama67 Жыл бұрын
❤❤❤❤
@KabitaSunar-g6h Жыл бұрын
Dherai ramro lagyo Malai ta mahilya ta 10 patak herisak yak din ma ❤❤❤❤
@kesharlama67 Жыл бұрын
Thank you so much
@laxmi_simple Жыл бұрын
अत्यन्तै मन छुने गीत😢😢सफलताको शुभकामना ❤❤
@samerbabu645 Жыл бұрын
❤️❤️❤️❤️ fari pani hardoe chu hoi sir din ko 2 choti🇦🇪❤️❤️🇳🇵
@kesharlama67 Жыл бұрын
आहा♥️♥️
@rajanhamal7044 Жыл бұрын
मेरो जिवन संग मिलेको गीत कर्णप्रिय आवाजमा कुशल बेलबासे र शान्तिश्री परियार धन्यवाद गायक गायिका लाई।
@bcshova3921 Жыл бұрын
धेरै राम्रो गित जति सुने पनि नपुग्ने भयो भिडियो हेर्दा हेर्दै कति बेला आँसु खसेयो थाहा नै भएन्😥😥❤️
@kesharlama67 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई ♥️♥️
@karanpariyar6822 Жыл бұрын
Dherai ramro lyrics yo Sal ko best song ho yo ustai bhogeka ko sidhai mutu nai xunxa ❤️❤️❤️dherai dherai Badhai xa sabai tema ❤️❤️❤️🙏🙏🙏🙏
@kesharlama67 Жыл бұрын
Thank you so much
@SangitaPoudel Жыл бұрын
मन छुने गीत सफलताको शुभकामना सम्पूर्णमा ❤
@kesharlama67 Жыл бұрын
Thank you hjr ❤❤
@bomuranamgr3671 Жыл бұрын
Sarai man xuyo ..yo song ko sampurda team lai hardik naman xa 🙏🏻🙏🏻
@kesharlama67 Жыл бұрын
Thank u so much
@lasoentertainment5714 Жыл бұрын
Mitho xa hai la daai..❤❤ congratulations
@Bhoj-ib4kc Жыл бұрын
Wow kunai sabdha xahin kusal dai saga saga wow best of dai hamro arghakhanchi Ramro arghakhanchi alak san xa tw
@ChandraRokamagar-vn2xp6 ай бұрын
अती नै मिठो अनि सब्दहरुको खानिले भरिएको छ । यो गीतमा 😢😢😢😢😢
@subashpremiofficial Жыл бұрын
गितले मन छोयो सफलताको शुभकामना dear keshr lama sir💞💞💞💞💞💞💞अझै जोश आवस
@kesharlama67 Жыл бұрын
❤❤❤❤
@Ramprasad.pokharel Жыл бұрын
सबैले राजनितिज्ञ गर्नु हुदैन! नेपाली गीतलाई कतिको प्रेम गरिन्छ!!
@Nimatenzingsherpababy Жыл бұрын
ekdamai marmick git ko sirjana garnnu bako rahexa sir lai hardik badai🎉🎉
@kesharlama67 Жыл бұрын
Thank you so much sir❤
@manojsaud1474 Жыл бұрын
हीर्दय देखीनै धन्यबाद दीन चाहन छू यस गीत का गायक गायिका तथा सर्जक लेखक नीर्देसक लाई यसैई गरी नैई सफल्ता को सूब्कामना पावोस यो गीत ले
@kesharlama67 Жыл бұрын
❤❤❤
@Sumitra-c4g Жыл бұрын
So sweet song congratulations..!! Keshar lama daai lagayat sampurnmaa❤️🙏💐🇳🇵
@kesharlama67 Жыл бұрын
❤❤❤❤❤
@shivadhungana1292 Жыл бұрын
गीत सुन्दा सुन्दै कति बेला आँखा बाट आँसु खस्यो थाहा छैन 😢😢😢😢😢😢😢
@sujanregmi838 Жыл бұрын
:सम्बन्ध यसै तोडियो मलाई बुझाउन आएन अनि उस्ले बुझ्न चाहेन , मान्छेको मन नटुटेसम्म ऐना हो ! टुटेपछी सिसा हो , जस्लाई जोड्नुभन्दा छोड्नु राम्रो हुन्छ !😢😥
@SumanGhartimagar-l5y8 ай бұрын
Sarae man chhoyo yo git le .teso t keshar sir ko sabda sangit sabbae ramro ra mittho hunx❤❤❤😢