Rudai Hin Bhandi • Khem Century & Sunita Budha • Anish Dawadi • Binod & Rina रुदै हिन भन्दी Sad Song

  Рет қаралды 2,125,232

Shubharambha Digital Music

Shubharambha Digital Music

Күн бұрын

Пікірлер: 733
@KhemCenturyOfficial
@KhemCenturyOfficial 11 ай бұрын
मेरो नयाँ गीत "रुदै हिन भन्दी" कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l
@HimalKc-pc2yc
@HimalKc-pc2yc 11 ай бұрын
Vai ko geet sab mero lagi nai gaaideko ki jasto laagcha keep it up sandhai timro mitho awaaj ra rachana sunna paaios
@khimsharma59
@khimsharma59 11 ай бұрын
Huge fan of you Khem dai...❤️❤️❤️
@NavinKumar-qd7fd
@NavinKumar-qd7fd 11 ай бұрын
,mitho awaj ma hajur ko ❤❤Dherai Ramro geet badhai chha sampurna temlai 💐🙏🙏🙏🙏♥️
@NavinKumar-qd7fd
@NavinKumar-qd7fd 11 ай бұрын
Good luck best wishes 💐💐👏👏🙏🙏,, ajhai pani safalta ko lakhau lakh suva dada hajur 🙏🙏 God bless you,🙇🙇🙇🙏🙏🙏
@DeepsAlemagar
@DeepsAlemagar 11 ай бұрын
Dami lagxa hjr ko sabai geet 🎉❤👑👑❤️
@Sarita-eg9gf
@Sarita-eg9gf 10 ай бұрын
खेम दाईको आवाज साह्रै मिठो लाग्छ मलाई! त्यहि माथि यति मार्मिक शब्दमा शिरमा शिर बन्दि यो गीत चाहि मैले परको देश्बाट सुन्न पाउदा खुशि लाग्यो ! यस्तै यस्तै अझ अरु मार्मिक गीतहरु सुन्न पाउ
@gorethakali
@gorethakali 11 ай бұрын
जिन्दगीमा माया के हो उसैलाई मात्र थाहा हुन्छ , जस्ले मुटु टुक्रिदा पनि ,मनमा उसैको माया सजाई राखेको हुन्छ❤
@Sagar_Babu643
@Sagar_Babu643 11 ай бұрын
पसिनाको महत्व बुझ्ने नारी र भविष्यको महत्व बुझ्ने पुरुष कहिले धोकेबाज हुँदैनन् 🫶❣️ आहा मिठो गीत best of luck all team ❤😢
@MinaPariyar-q8c
@MinaPariyar-q8c 10 ай бұрын
आहा कती राम्रो गीत धेरै मन छोयो मेरो kham दाई bast of luck
@tekraj970
@tekraj970 11 ай бұрын
छुटेपछि डालि र फुलको साथ कोहि मन्दिर कोहि पुगे मसान घाट ,सिरमा शिरबन्दि मलाइ रुदै हिड भन्ने ,आहा कति मिठो शब्द सुनिरहु लाग्ने,❤ खेम ,र सुनिता लाइ करोडौं कल्ब पुगेको देख्न पाउ🎉🎉🎉❤❤❤
@teamrjgaming100
@teamrjgaming100 10 ай бұрын
हजुर को हरेक गित अत्तिनै राम्रो छ खोत लाउने थाउनै छैन हरेक गित सुन्ने गरेको छु हजुर को मन छुने गित हरु (So Suit Voice) i like your song and your voice everything wow 🎉🎉🎉❤🤗🤗
@hombahadur7536
@hombahadur7536 11 ай бұрын
सुनिता र खेम जिको स्वरमा रहेको गीत माहिली देखि अहिले सम्म सुभारम्भ बाट आएका गीत सबै निकै मिठा सुनिरहु लाग्ने।।मैले 10 चोटि हेरिसके यो गीत ।।।बधाइ छ गायक गायिका लगायत सम्पुर्ण कलकार हरुलाइ।।।
@prakashkc9528
@prakashkc9528 11 ай бұрын
निकै राम्रो अनि गाउको याद
@SagarSagar-lu4lw
@SagarSagar-lu4lw 11 ай бұрын
देश खाने गायक गायिका सम्पूर्ण दर्शक श्रोताको मन मुटुमा बस्न सफल हुनुभएका भगवान रुपि दुबै कलाकार खेम सेन्चुरी दाजु र सुनिता दिदि लाई मेरो हृदयदेखि नै सम्मान 🙏🙏🙏🙏🙏❤ ❤❤❤🌹💐🎹🎧🎤🎻🎸🎺🥁
@doriyoko7612
@doriyoko7612 10 ай бұрын
Mero jeevan male khane geet Sarai ramro lagyo singerharulai hardik badhai xa
@doriyoko7612
@doriyoko7612 10 ай бұрын
Aagami dinharuma pani yastai geet haru sunna Pau bhanne aashama xau
@doriyoko7612
@doriyoko7612 10 ай бұрын
@doriyoko7612
@doriyoko7612 10 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@reshamdawadi1594
@reshamdawadi1594 10 ай бұрын
हाम्रो दबाडिले यो क्षेत्रमा केही गर्लान् अब ❤❤❤
@keemonmogoor246
@keemonmogoor246 11 ай бұрын
साङ्गीतिक क्षेत्रमा कला र गलाको धनि एक मात्र नाम खेम दाई को ❤️❤️
@kamaljhakri268
@kamaljhakri268 10 ай бұрын
मलाई त असाध्यै मन पर्यो मेरो घर गुल्मी मदाने गा, पा हो । हजुरको गित धेरै मन पर्छ धेरै हेर्ने र सुन्ने गर्छु यो गितले हजुर्हरुलाई धेरै सफल्ता पर्दान गरोस ❤❤❤
@kamrajbc2232
@kamrajbc2232 11 ай бұрын
Aaha kya dami git khem dai ani avinaya jhan man xune pyaro manxe binod sir❤❤safaltako subhakamana sampurna timlai 🎉🎉🎉
@prameshwar7s
@prameshwar7s 10 ай бұрын
नेपाली लोकगीत क्षेत्राका सबै भन्दा मन पर्ने एक मा खेम सेन्चुरी धेरै मन पर्छ मलाई ह्जुर हरुलाई कतिको मन पर्छ येता आउत्।
@birendrabohara550
@birendrabohara550 10 ай бұрын
धेरै राम्रो गितहरु ल्याउनु हुन्छ दाइ हजुरले यसैले त हजुर सबैकाे मन मुटुमा बस्न सफल हुनु भएकाे छ ।
@sagarramjhaliramjhali5736
@sagarramjhaliramjhali5736 10 ай бұрын
आहा सारै शब्दमा बनेको गित अनि हाम्री सुर्खेती कोइली को आवाज अनि अनि आवाज को धनी खेम सर को गित सारै राम्रो
@LaxuPariyar-gz5qf
@LaxuPariyar-gz5qf 11 ай бұрын
गितकाे शब्द,सङ्गित,लय सङ्गै खेम र सुनिताकाे अावाजले सुनमा सुगन्ध थपेकाे छ
@santoshsamarpan00
@santoshsamarpan00 11 ай бұрын
कामी दाईको छोरो 100पटक हेरे अनिस दवाडीको यो गितले पनी सफलता पाउछ शुभकामना 🎉🎉🎉🎉र बधाई सम्पूर्ण टिमलाई
@kamalregmi2112
@kamalregmi2112 11 ай бұрын
कापिको पाना मा ल्याप्छे लाग्दैन नि हजुर ल्याप्छे लगाउन त नेपाली कागज चाहिन्छ नि।। जे होस गित दामी छ
@shivamagar123
@shivamagar123 10 ай бұрын
खादि मुलुक बात सुन्दै छु खेम दाजु र सुनिता दिदी को गीत
@Anuvlogs2055
@Anuvlogs2055 10 ай бұрын
असाध्यै मार्मिक शब्द निकै मन छोयो आवाजको त कुरै नगरौ क्या मीठो गीत हो ।👏👏👏
@manishasenchuri6765
@manishasenchuri6765 11 ай бұрын
अती मार्मिक शब्दमा सुमधुर आवाज आदरणीय खेम सेन्चुरी दाजु अनि सुनिदा दिजुको ❤❤❤❤❤बधाई अनि सफलताको कामना❤❤❤❤😮😮😮😮😊😊😊😊😊😊🙏🙏🙏🎶🎶🎶🎶🎶❤️❤️❤️
@BRC2032
@BRC2032 11 ай бұрын
दम्मी गीत संपूर्ण टीम लाई धरै धरै शुभकामना गुल्मी तीर को कोको हुनुहुन्छ यता अानुस होइ ❤❤❤❤❤
@HariKumar-es7if
@HariKumar-es7if 10 ай бұрын
मेरो मनको उत्कृष्ट गायकको गितमा उत्कृष्ट गजलकार प्रदिप दाइ सुन्न पाउदा म आज सम्म फिल नभाको खुसि फिल भयो मलाई वाह❤❤❤❤
@prasaddhamala
@prasaddhamala 11 ай бұрын
शिर मा शिरबन्दी मलाई रुदै हिड भन्दी क्या मन छुने सफलता को शुभकामना
@khimsharma59
@khimsharma59 11 ай бұрын
खेम सेन्चुरी दाई र सुनिता बुढा लाई माया गर्नेहरु यता 🖐️
@GangaLimbu-o3o
@GangaLimbu-o3o 11 ай бұрын
Ma khame dada ko big frn ho malai khame dada ko saba geet mana paraxa ani dada ko voice pani man paraxa❤❤❤❤❤❤❤❤❤❤❤
@BilluSanda-sm1dh
@BilluSanda-sm1dh 11 ай бұрын
King ho khem vaneko
@HbMagar-n8c
@HbMagar-n8c 11 ай бұрын
ma big frn ho khem ko sabda voice man parxa sunita dd ko tone sarai man parxa la❤❤❤❤
@YamYam-ny9kh
@YamYam-ny9kh 11 ай бұрын
मनि यतै🖐️🖐️🖐️
@santoshlamgadhe5320
@santoshlamgadhe5320 11 ай бұрын
Ma pani xu hai khem sir ko fan and myam ko pani fan 🤚✋✋🤚🙏🙏
@milanbhandari1745
@milanbhandari1745 10 ай бұрын
अति मार्मिक गित सुर्खेत घर भई हाल बेङ्गलोर देखि सुन्दै र हेर्दै छु
@MinrajChhetri
@MinrajChhetri 11 ай бұрын
ओहो 😱फेरि आर्को गित आएछ king को खेम के जादु छ कति मिठो स्वर 😨❤❤सुभकामना!!
@sthadhruba7158
@sthadhruba7158 10 ай бұрын
स्वोर राम्रो तर सास पुगेन खेम को
@bikramghatani6081
@bikramghatani6081 10 ай бұрын
#khemcentury dai अहिलेसम्म हजुरले गाउनु भएको गित कुनचाहिं होला र यो मन नछोएको यहाँ घर देश देखि प्रदेश सम्म हजुरको आवाजको सुमधुर त बिरलै पाइन्छ दाइ यो आवाज सधैं यति कै होस सुभकामना दाइ आघामी दिनको लागि🙏🙏
@KumalMahendra
@KumalMahendra 11 ай бұрын
सुनी राखु जस्तो गित, सफलताको सुभकामना
@keshabMagarvlog
@keshabMagarvlog 11 ай бұрын
एस्तो गित सुन्दापनि अजै नेपालमा लोक स्टार छन् जस्तो लागो जय गित जय सङ्गित
@omgurung4136
@omgurung4136 10 ай бұрын
सुनिता बुढा मगर को भ्वाइस चाई अर्गानिक छ अनि खेम सेन्चुरी को पनि उतिकै छ गीत चाई राम्रै लागो म big fan हु खेम सेन्चुरी अनि सुनिता बुढा मगर को भ्वाइस को 🙏🙏👌👌
@SharmilaBhandari-u3i
@SharmilaBhandari-u3i 11 ай бұрын
So nice song मेरो जिन्दगी सङ्ग कथा मा बनाउनु भाको अहिले सम्म 4 पतक हेरिसके कति रोय कति 😢😢😢😢😢😢😢😢😢😢😢😢
@jerrybhandariofficial8790
@jerrybhandariofficial8790 11 ай бұрын
यो कथा भिडियो लागि मात्र हैन कोहि पनि छुट्टिएर नबस्नु होला भनेर सन्देशको लागि बनाको हो हजुर। भिडियोको नकारात्मक पक्ष हैन सकारात्मक पक्ष मात्र लिनु होला 🙏
@sunamsunil9755
@sunamsunil9755 11 ай бұрын
खायो अब टिक टोक जति सुने पनि मन न भरिने ❤रुदै हिन भन्दि ❤❤
@prembahadurgurung8264
@prembahadurgurung8264 4 ай бұрын
गीत र अभिनय मन छुने खाल्का छन,अझै प्रगतिको कामना👍️👍️👍️
@SumitraPariyar-zi6rv
@SumitraPariyar-zi6rv 11 ай бұрын
खेम दाजु को जस्तो स्वर त कसैको नि छैन सारै राम्रो स्वर छ दाजु को त्यस्तै राम्रो स्वर सुनिता दिदिको नि
@DineshMagar-tf8dc
@DineshMagar-tf8dc 10 ай бұрын
ह्जुर्को जुन गित नि सारै मिथो लाग्छ big fan daju
@SureshBishwakarma-wl1vz
@SureshBishwakarma-wl1vz 11 ай бұрын
मलाई यस्तै प्रकृतिको गीत मन पर्छन्, यो गीतले पनि आँखा रसायो 😢 सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤
@bimalofficial6244
@bimalofficial6244 11 ай бұрын
यस्ता खालको गित संगीत लाई सबै ले माया गरौ वास्तव मा गित भनेको यो हो सबैलाई शुभकामना 🙏🙏
@venus_official2403
@venus_official2403 11 ай бұрын
गित भिडियो अति सुट गरेकाे छ धेरै धेरै शुभकामना आउुने दिन मा सम्पूर्ण टिम लाई।।।गयक खेम सेन्चुरी सुनिता बुढा काे ठाेलाे fn❤❤❤🎼🎼🎼🎶🎶🎶🎧️🎧️🎧️🎧️
@RanaRanna-rb7kx
@RanaRanna-rb7kx 11 ай бұрын
खेम दाइ को गित ले भित्री मन नै छुन्छ सबै टिमलाई शुभकामना छ पर्खाइमा थिए यो गित को सबैकोवकान कान सम्म गुन्जियोस
@sunilthapachhetri-c9m
@sunilthapachhetri-c9m 5 ай бұрын
खेम सेञ्चुरी दाई भन्ने बित्तिकै गीत सुन्न मन लगिहाल्ने जति हाजिर भएर जाम है
@tikaramram9266
@tikaramram9266 10 ай бұрын
कसम सिर्जना भनेको येस्तो हुनु प्रछ अरु केही भन्न्नु छैन सफलता को सुभकामना all tem love u khem country 😍😍😍
@SundarGaire-r5i
@SundarGaire-r5i 11 ай бұрын
ल बधाई सुपर हिट होस आशिर्वाद सहि द सम्पुर्ण टिम लाइ शुभकामना 🎉🎉🎉🎉❤❤❤
@rameshbudhathoki1201
@rameshbudhathoki1201 10 ай бұрын
मार्मिक शब्दहरुको मुहान भन्नू नै खेम सेन्चुरी ज्युको अर्को नाम हो। मुटुमै घोच्ने स्वर भन्नू नै सुनिता बुढा जि को आवाज हो।सारै मीठो गित्👌👌💗💗💗👈️👈️👈️
@supriyabijulipashal5783
@supriyabijulipashal5783 11 ай бұрын
बधाई छ सम्पुर्ण टिमलाई Congratulations
@prashantabc4247
@prashantabc4247 11 ай бұрын
जहिले आउँछ आखा रसाउछ यो कस्तो बिदबना यो शब्द सङ्गीत लेखने हात कहिले नथाकोस कामना ❤छ बाकी लेखने शबनै भएन❤❤
@sumanBhandari-i5j
@sumanBhandari-i5j 10 ай бұрын
मलाइ मुस्किल हुन्छ रात कटाउन तीम्लाइ हुन्छ हुदैन बताउन एक्दम मन छोयो अनिस दाइ ❤
@TopBahadurSaru-f4r
@TopBahadurSaru-f4r 11 ай бұрын
धेरेई राम्रो अनि मिठो गीत 👌👌👌
@kumarbishowkarma2023
@kumarbishowkarma2023 11 ай бұрын
असाध्यै मीठो गीत बधाई छ सम्पुर्ण मा❤ खास्टो हो कि बर्को...
@santoshpaudel4340
@santoshpaudel4340 11 ай бұрын
ल है अब industry खायो यो गित ले❤❤
@ukishdhamiofficial1701
@ukishdhamiofficial1701 11 ай бұрын
खै यी गायक गायिका अनि अभिनय गर्ने पात्र हरुलाई कुन शव्द ले तारिफ गरौँ नेपाली शब्द कोशमा पनि बेटिदैन त्यो शब्द जस्ले यश गीतका कलाकारहरूको तारिफ गर्नमा पुर्ण बिराम लाउन 🙏❤️❤️❤️सफलताको शुभकामना यो गीतका 🎉🎉🎉🎉🎉सम्पुर्ण सदस्यहरुलाई
@Devrana590
@Devrana590 10 ай бұрын
बिशेष धन्यवाद आद्णनिय सर्जक अनिस दवादि अनि आत्मनिर्णय खेम दाजि र सुनिता बुढा amazing voice lots of love 🙏🙏
@TUFANMRTVlog
@TUFANMRTVlog 11 ай бұрын
देशको गहाना खेम दाजु ❤❤❤र सुनिता दि लाई सर्बप्रथम यो बिरानो मुलुक बात दस औंला जोदि 🙏🙏🙏गर्न चाहे किन यस्तो गित बनाउनु हुन् जीवन सङ्ग मेल खाने खएर केही छैन दाजु दि लाई सफलताको सुभकामना 🇸🇦🇸🇦🇸🇦साउदी बात होइ ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@LaxmanNeupaneNP
@LaxmanNeupaneNP 11 ай бұрын
आहा दामी ❤
@Techno20-t4o
@Techno20-t4o 11 ай бұрын
कति मन छोयो यो गितले र आँखा बाट आँसु पनि झर्‍यो 😢😢😢😢😢
@बुद्धपुनमगर
@बुद्धपुनमगर 11 ай бұрын
आहा अति मार्मिक ❤❤❤ सम्पूर्ण प्रति हार्दिक शुभकामना❤❤❤❤❤❤❤
@ganesholi3036
@ganesholi3036 10 ай бұрын
पुरानै गित मा अल्झी रहने म पनी उस्तै यहां नया भाबुक बनाउने मार्मिक गीत आइ सकेको रहेछ बल्ल आयो मेरो घर मा त ❤❤❤ हार्दिक बधाई छ 🎉टिम प्रति सांगीतिक यात्रा जारी रहोस् जय गित ❤🎉😢
@diplovtomata3857
@diplovtomata3857 11 ай бұрын
आहा❤❤ शुभकामना सबै मेहनती तिमलाई🎉
@bhojbgurung2304
@bhojbgurung2304 10 ай бұрын
शुभकामना सबै टिमलाई र रिना दिदीलाई पनि
@ShankarKumar-yy1he
@ShankarKumar-yy1he 10 ай бұрын
Ati ramro song cha hjr safal ta ko SUV-kamna
@mallabirendra1847
@mallabirendra1847 10 ай бұрын
मेरो अतेन्तै प्यारो खेम दाइ अनिसुनीता दिजुको सारैनै मनछुनि आवाज अनि अतेन्तै आफुमा खुबीभको बिनोदजी उत्कि्सट अभीनयमा रहेको गित सबैटिमलाइ बदाई❤❤❤❤
@RajKumar-sd4cg
@RajKumar-sd4cg 9 ай бұрын
बास्तबिक जिबनमा मेल खाने गित सारै मन छोयो
@singgamer2654
@singgamer2654 11 ай бұрын
Khem daiko fyan jati Yata hajir hum taw Ma taw big fyan daiko ❤❤❤
@BLESHI892
@BLESHI892 11 ай бұрын
नेपाल को नम्बर १ गायक खेम सेन्चुरि proud of you brother
@youbrajlsnr9092
@youbrajlsnr9092 11 ай бұрын
यो कथा काल्पनिक हो , कसैसँग मेल खान गएमा संयोग मात्र हुनेछ।। भन्नुपर्थ्यो😢 ❤
@saroojkhanal6246
@saroojkhanal6246 10 ай бұрын
होनि मेरो त सेम यस्तै कहानी छ😢💔
@Bahadurmekh
@Bahadurmekh 10 ай бұрын
खेम दाजुको गित सुने पछि निन्द लाग्ने बानी परेको छ आज भोलि मेरो लागि दबाइ बनेउ दाइ ।
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 11 ай бұрын
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सर सफलताको शुभकामना सर्🙏🙏👌👌😍😍
@Rameshmusicindustries
@Rameshmusicindustries 10 ай бұрын
सबैको एक एक टुक्का जाओस् मेरो त आइसक्यो।। ❤❤❤❤❤❤❤❤❤❤❤ दिन्छु भन्थ्यो साथ दुख सुखैमा। छोड्यौ आखिर दुखैको मुखैमा।। शिरमा शिरबन्दी मलाई रुदै हिड् भन्दि🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई
@pramilabasnet502
@pramilabasnet502 11 ай бұрын
कला र ग्लासलाई भगवाणको आशिर्बात पाएको चर्चित गायक खेम सेन्चुरी❤
@PunamBudhathoki-xo5ol
@PunamBudhathoki-xo5ol 11 ай бұрын
Khem century लगायत सम्पूर्ण टिमलाई आगमी दिनको धेरैधेरै बधाई ज्ञापन गर्न चाहान्छु 🎉❤❤❤❤
@bishnubohora4082
@bishnubohora4082 10 ай бұрын
पिडै पिडामा तड्पिएर कसैकाे साथमा बस्नु भन्दा अलग भएर बस्नु नै वेस मन छुने गित सफलताको कामना🙏🙏❤❤
@HariPandeyOfficial
@HariPandeyOfficial 11 ай бұрын
आहा❤❤❤बधाई छ
@krishpariyar8578
@krishpariyar8578 11 ай бұрын
sunita sister wow kya voice xk hjr ko..big fan ❤️🙏
@Mr.RaNaDhaNe
@Mr.RaNaDhaNe 11 ай бұрын
बिनोद दाई र रिना दिदीको जोडी कहिल्यै नछुटोस ❤
@Sabin_Poudel
@Sabin_Poudel 11 ай бұрын
धेरै धेरै बधाई अनि शुभकामना अनिस दवाडि दाजु लगायत सम्पुण टिम लाई ♥
@bimalasunar9699
@bimalasunar9699 11 ай бұрын
कास मेरो जिबन मानि यस्तै मिलन फर्किदिय 😥😭🙏तर के गर्ने उस्ले कहिले सम्झियन 😥कुनै कुनै गित आफ्नै कहानि हुने गर्दा रहेछन 😭🙏❤️
@yamharmel4372
@yamharmel4372 9 ай бұрын
दुनियाँ स्वार्थी छ हजुर सधैं उत्कृष्ट को खोजीमा हिड्ने हरु कहिल्यै फर्किदैनन हजुर
@donkazi-xi9cp
@donkazi-xi9cp 11 ай бұрын
alyz king khem century daju 🎉🎉🎉🎉
@durgakc9513
@durgakc9513 10 ай бұрын
जीवन मा यकले अरकाे लाई बुझन सके कहिले नि छुटिन परदइन तर अाे गितले समाजमा हुनि बिकिरति बिसङति लाई समिमिटियकाे छ सफलता सुभकामना
@kirangandharba9558
@kirangandharba9558 11 ай бұрын
Aha kati ramro sabda ani khem senchuri dai ko jati sunda ni sunirahu lagne aawaj ma ❤️❤️
@Bhimpardeshi912
@Bhimpardeshi912 10 ай бұрын
आहा एकदमै मार्मिक गीत अनुसार views गएन❤❤
@sahabdheshkumar2771
@sahabdheshkumar2771 10 ай бұрын
आहा खेम दाजु अनि सुनिता सिस्टर कति मिठो मिठो गित लिएर आउनु हुन्छ मनै छुने जति हेरेयो उति हेरौ सुनौ लाग्ने भिडियो सफल्ताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@binitapoudel1540
@binitapoudel1540 10 ай бұрын
मीठो गित शुभकामना ❤❤
@Gopaloli889
@Gopaloli889 11 ай бұрын
खेम सेन्चुरी दाइको म्युजिक मनपराउनु भरि ल यता हजुर हम त❤
@jinanbishwakarmajinanbishw6812
@jinanbishwakarmajinanbishw6812 11 ай бұрын
Khem sir vayasi song usei raamro❤ samparna timlae badae x
@Bibas.b.c
@Bibas.b.c 10 ай бұрын
खेम दाजुको हरेक गितले मन छुन्छ,,best of luck!!
@BhandariJanu
@BhandariJanu 10 ай бұрын
𝑺𝒆𝒎 𝒎𝒆 𝒅𝒂𝒅𝒂😢😢
@melodyizback3135
@melodyizback3135 10 ай бұрын
"कसम शब्द" good job Mr.anish
@manojsaud1474
@manojsaud1474 10 ай бұрын
All The best Sabi Jana Lai safal ta KO Subkamna ❤❤❤❤❤❤❤❤दीलैई देखीनैई धन्यवाद दीन चाहन छू यो गीत का गायक गायीका यान्ड सब्द कार जूउ हरूलाई
@DiprashaMusa-rm2yv
@DiprashaMusa-rm2yv 10 ай бұрын
आहा साह्रै मार्मिक गीत सफलता को शुभकामना❤❤❤😢😢
@राजश्रेष्ठ-त6ख
@राजश्रेष्ठ-त6ख 10 ай бұрын
निकै मिठो ,मार्मिक ,शव्द चयन ,स्वरको त कुरै नगरौं दुवैजनाको❤❤❤❤
@dipencreation3463
@dipencreation3463 11 ай бұрын
aahaa mitho git suvakamana sir ❤
@santoshgorkhali8700
@santoshgorkhali8700 10 ай бұрын
नमस्कार सम्पुर्ण कलाकारहर मा हजुरको हरेक गितहरु मन छुने हुन्छ
@purnasunar8507
@purnasunar8507 10 ай бұрын
एकलै वर एकलै पिपल जसतो रहिछ गित राम्रो छ सबै जनालाइ शुभकामना ❤❤
@biranoitihas8448
@biranoitihas8448 11 ай бұрын
❤😢 मर्मस्पर्शी भाका अनि उस्तै मिठास आवाज, वहा , प्रदिप रोदन सरको आवाजले मलाई मन छोयो, शब्दहरुले मन छोयो,❤❤ आहा,😢 खेम सरको आवाज त यसै पनि यो गीत, यो लयलाई न्याय दिलाएको नै छ❤
@reshamchhetri1660
@reshamchhetri1660 10 ай бұрын
❤❤❤ गीत मार्मिक छ । साच्चिकै मन छोयो । 😢😢
@lovelyhimalpyuthanikancho9
@lovelyhimalpyuthanikancho9 10 ай бұрын
खेम सेन्चुरी सर रा सुनिता मिस मेरो मुटु हुन गित पनि तेतिनै मन पर्छ दुबै जनाको I LOVE YOU ❤❤ सफल्ताको सुभा कामना👌👌👌
@kulbahadur8961
@kulbahadur8961 10 ай бұрын
खेम दाजुको लय मा एउटा् गित पस्किन मन छ एक दिन त्यो दिन धेरै छैन । love This song ❤🎉🎉
@AnuSunar-n8v
@AnuSunar-n8v 11 ай бұрын
Aaha nice song 👌👌🙏🙏💐💐
@ganeshpariyar81
@ganeshpariyar81 10 ай бұрын
आहा कति मीठो गीत लिएर आउनु भयो बधाई छ ❤ म पर्देशी काे तरफ बाट सबै लाई
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
Ujeli
15:53
Binod Bhandari - Topic
Рет қаралды 249 М.
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН