laligurash sahakari// श्री लाली गुँरास सहकारी संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू पक्राउ

  Рет қаралды 465

ukeraa tv

ukeraa tv

26 күн бұрын

काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
#ukeraatv #news #sahakarifraud #sahakarimafia #ravilamichhane #nepalpolice
-यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
-हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
© Ukeraa
**************
Facebook : www. ukeraa
Twitter : / ukeraanews
Podcast : anchor.fm/ukeraa
© Pathshed Pvt. Ltd 2020

Пікірлер
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 105 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 31 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 105 МЛН