यी सहकारी सञ्चालकको सम्पति जफत गर्दै सरकार, चैत भित्र पीडितलाई पैसा नदिए जेल हाल्ने, यी सहकारी बन्द

  Рет қаралды 161,367

Prime Times HD

Prime Times HD

Күн бұрын

#khabaranwesan #dhirajbasnet #primetimeshd
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#sahakari #Kantipur #pasupati #laliguras #deurali #prachanda
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 244
@sadhuramkhadka2939
@sadhuramkhadka2939 11 ай бұрын
धेरै धेरै खुसीको खबरले डुब्न् लागेको हाम्रो सम्पत्ति फिर्ता हुने आस पलायकोछ । धन्यवाद , सरकार !
@chandikarai9532
@chandikarai9532 11 ай бұрын
धन्यवाद सर एकदम राम्रो समाचार सुन्न पयो यो चांडो कर्ञ्न्यन होस
@naraharibaral3481
@naraharibaral3481 11 ай бұрын
सरकारको अनु गमनको कमिछ बडाउनु पर्यो सबैको सम्पती को सुरक्षाको जिम्मा सरकार्ले लिनपर्छ
@crazykaucha5019
@crazykaucha5019 11 ай бұрын
आजभाेलि गाउँ घरको सहकारी मा पनि आफ्नो खुशी गरी रहेका छन
@sanukajisanukaji1479
@sanukajisanukaji1479 11 ай бұрын
खबर अन्वेषण कार्यक्रम अनि कार्यक्रम सं ञ्चालक ज्यू धेरै धेरै धन्यबाद सहकारी पिडीतहरुको बास्तबिकता लाई लिएर यति राम्रो समाचार प्रक्षेपण गरि दिनु भएकोमा🙏🙏🙏🙏
@pravatbudha75
@pravatbudha75 11 ай бұрын
अति उत्तम निर्णय भ्रष्टाचारी हरु को सम्पत्ति पनि जफत गर्नु पर्छ ??
@beautifullworld7616
@beautifullworld7616 11 ай бұрын
सरकारले सहकारी संचालकलाई हदैसम्मको कारवाही गरेर बचतकर्तालाई न्याय दिलाउन पर्छ। बचतकर्ताको पैसा फिर्ता दिलाउन पर्छ सरकारले। यसरी संचालकले लुटको तान्डव मच्चाउदा पनि सरकारले न्याय दिलाउन न सक्नु भनेको अत्यन्तै दुखको कुरा हो।
@shreeramthapa6885
@shreeramthapa6885 11 ай бұрын
Very good news.सहकारी काे जथाभाबि रकम मासने लाई कडा काननु अपराधि हरु लाई यथासके चाडै गरन परयाे।
@binarmdas3953
@binarmdas3953 11 ай бұрын
जयहोस पिडितको रकम छिटो फिर्ताहोस ।
@nirajshrestha9926
@nirajshrestha9926 11 ай бұрын
साहै दुःख लाग्यो धेरैका घरवार विग्री यकोछ कुसलभ र हजुरहरु ले आवाज उठायको माधेरै धेरै खुसी लाग्यो पिडीतले न्यायपाओस पत्रकारज्यू हरुले पनि आवाज उठाई दिनु पर्‍यो
@user-mr6fz8cx2j
@user-mr6fz8cx2j 11 ай бұрын
Nepalgunjko sahkari bittiya bikas sanstha ltd. Lai Pani yo listma samavesh gari karyawahi gari chaitramahina bhitra bachatkartako Rakam firta garnu parne jimmewari rajyako ho.
@Mohansinghlamtari76
@Mohansinghlamtari76 11 ай бұрын
सहि सहि अब राहत छिट्टै मिलोस ।
@dakshyabishokarma4841
@dakshyabishokarma4841 11 ай бұрын
यदि यो नियम लागु गर्नु हुन्छ भने नेपाल अधिराज्य भरी लागू गरि सब सहकारी बन्द गर्नु नै हामी गरिब जन्ता हरु को उदार हुने थियो ।
@user-vw7tz7xj8l
@user-vw7tz7xj8l 11 ай бұрын
Sherya bachat le pani dherai rakam khayara bhageko xa hai😊
@kailabhlon8567
@kailabhlon8567 11 ай бұрын
Bhay bhar ka sahakari haru sabai banda garnu parxa hunu parca
@prashantbaral5643
@prashantbaral5643 7 ай бұрын
Ho yakdam thik kuro❤
@binodmahato253
@binodmahato253 11 ай бұрын
Very good work ra news Dhiraj sir Salam xa hajur, very nice video news video
@budhajyotiprakash3255
@budhajyotiprakash3255 11 ай бұрын
दुख लाग्यो पीडितहरुले न्याय पाउनु पर्छ।
@nirajshrestha9926
@nirajshrestha9926 11 ай бұрын
धन्यवाद पत्रकार महोदय खुशी लाग्यो ::
@chitrakunwar-np8kr
@chitrakunwar-np8kr 11 ай бұрын
यस्ता सरकार जो आफै भ्रष्टाचार मा डुबेको छ न्याय कसरि देलान त?
@durgamargan9814
@durgamargan9814 Ай бұрын
धेरै धेरै खूसी छृ
@krishnathapa5623
@krishnathapa5623 11 ай бұрын
पिडितहरुले काॅहा सम्पर्क गर्नु पर्याे सर कुन मन्तालयमा जानु पर्याे
@rimarai2873
@rimarai2873 11 ай бұрын
खै कहाँ निवेदन दिने होला थाहा भए जानकारी पाउ। मेरो पनि शुभ सेभिङ बाट फिर्ता पाउन सकिन ।
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k 5 ай бұрын
साना साना सहकारिमा पनि सरकारको निगरानी अती अावस्यक छ । मन परि ब्याज असुलीमा
@shyammanandhr8508
@shyammanandhr8508 11 ай бұрын
सहकारी सँचालक हरु धेरै जसो फटाहा नेता हरु को झोले कार्यकर्ता नातागोता इष्टमित्र हरु छन के गर्ने हजुर फटाहा नेता हरु को चुनाब प्रचार प्रसार गरेर खर्च गरिने गर्छ र कानुन कमजोर बनाउँछ यस्को कडा भन्दा कडा कारबाही गर्न आवश्यक छ हजुर धन्यवाद
@user-gi9sm4gp5g
@user-gi9sm4gp5g 11 ай бұрын
Good news
@tulbahadurpariyar3076
@tulbahadurpariyar3076 3 ай бұрын
पोखरामा रहेको प्राइम सहकारीले पनि धेरै बचतकर्ताहरुलाइ डुबायको छ ।
@Mingmarification
@Mingmarification 3 ай бұрын
७० लाख सहकारी पीडित जनताको सामुन्ने १ थान ठग (रबि) ठुलो हुन सक्दैन छानबिन गरेर, सम्पति जफत गरेर, रकम फिर्ता गराऔं ।ठगलाई जेल पठाऔं ।
@ShivamKumar-nc8qs
@ShivamKumar-nc8qs 4 ай бұрын
101 Sahi ho
@DKbro-px5sf
@DKbro-px5sf 11 ай бұрын
Good decision 👍
@birkhabasnet5292
@birkhabasnet5292 11 ай бұрын
Very good news ❤❤
@arjungaming7777
@arjungaming7777 Ай бұрын
नेपाल को सम्पूर्ण नेताहरू (जुन देशको संचालक हुन ) नै पुर्ण भ्रष्ट छन । के आशा गर्ने
@nabachandramallasingh2928
@nabachandramallasingh2928 11 ай бұрын
Very good job jai Nepal 🇳🇵
@rajanbajudarlamiya6881
@rajanbajudarlamiya6881 5 ай бұрын
Very good sr
@aashishgurung6390
@aashishgurung6390 11 ай бұрын
मेरो पनि केही रकम खाको छ सहकारीले, अब तुरुन्तै दिएन भने म पनि त्यो सहकारीको नाम पर्दाफास गर्दिन्छु !
@arjungurung3738
@arjungurung3738 2 ай бұрын
योसब तीन टाउकेहरुको कर्तुत हो मेन लाई पकृयो भने यी तीन टाउके हरुनै पर्ने डरले मेन मान्छेलाइ लुकायेको यिनिहरुको कर तुत हो।
@ParbataGuragain-om2yl
@ParbataGuragain-om2yl 5 ай бұрын
धन्यवाद दुर्गा प्रसाईं !!!
@kopilakhadka9933
@kopilakhadka9933 11 ай бұрын
Sarkar lai thank youhajur
@gokuloli531
@gokuloli531 11 ай бұрын
Very good news
@shivakumarrai9027
@shivakumarrai9027 11 ай бұрын
सही कुरा ठिक ठिक
@user-hx4zk7gb2u
@user-hx4zk7gb2u 4 ай бұрын
भाईको भनै,१००% सहिछ!! सर्कार नै लुतेरा बनेकोछ!! मात्रै दुईता सहकारिलै कठघरामा राखे बाँकी आफै काबुहुन्छन्!! तर सर्कार तयार छैना!! सबैको मीलेमतोछ!! आब जसरी भनी पीदीत् हरु बीकालै मरिजाउ!! काल आउनु पर्दैना!!
@yuvarajshrestha6083
@yuvarajshrestha6083 11 ай бұрын
अझ धेरै सहकारिको नाम आउन बाकी छ! सकेसम्म छिट्टै अरु पनि नाम थपिनेछ!
@RohiniGautam-qe8ew
@RohiniGautam-qe8ew 4 ай бұрын
तुलसी सहकारीको केदारे शर्मा लाई सरकारले थुनेर मसिना चामलको भात खुवाएर ज्वाइँ पाले झै पालेको एक वर्ष भै सकियो तर अहिले सम्म बचत कर्ताले पैसा पाएका छैनन।सरकार के हेरेर बसेको छ।कहिले सम्ममा तुलसी सहकारीमा राखेको रकम बचत कर्ताले पाउँछन्।
@ckkirati4797
@ckkirati4797 4 ай бұрын
खोइ फिर्ता आको छैन त बचत गरेको पैसा
@ajaysah2599
@ajaysah2599 2 ай бұрын
Ashadh ni laghn thalyo khoi t
@heeramalla4187
@heeramalla4187 5 ай бұрын
Justice
@duluwa118
@duluwa118 11 ай бұрын
खै म पनि पीडित हु । मलाइ त बिश्वास नै लाग्न छोड्यो पैसो फिर्ता होला ? पैसो जति जग्गा घर जमिनमा लगाएका छन अब कहिले हुन्छ । जाय जेठा बेचेर भए पनि असुल्ने प्रकृया अब सिहदरबारमा प्रतिबेदनको पोको थप्नेमात्र हुन ।
@kishorebaskota4072
@kishorebaskota4072 11 ай бұрын
Good news.. Happy for all victims from various sahakari.
@mukundagajurel3937
@mukundagajurel3937 11 ай бұрын
Thanks prime times news
@chandramanisubba2581
@chandramanisubba2581 6 ай бұрын
सहकारि संथा संचालनकाे कर्मचारिहरुलाई कारबाहि हाेलात? बाहन र क्षेत्रिहरुले चलायकाे देशमा मलाईत एकरत्ति बिस्वास लाग्दैन! सबै पैसाकाे खेल ।
@surajprasadsapkota3253
@surajprasadsapkota3253 11 ай бұрын
राम्रो कदम
@sanjaydshrestha
@sanjaydshrestha 11 ай бұрын
ऋण उठाउने कुनै कार्ययोजना चै बन्दैन सरकार को तर्फ बाट
@SenSen-nb7ln
@SenSen-nb7ln 11 ай бұрын
बल्ल राम्रो काम गरेको सुन्न पाईयो
@hirabudhathoki3002
@hirabudhathoki3002 11 ай бұрын
८० प्रतिसत बचत तथा सहकारी पार्टीको नेताबाट संचालन भएकोले जनता सडकमा आन्दोलन गर्ने संचालक भने पार्टीको संरक्षणमा हिडिरहेका छन।सरकारबाट कडाइ नगरेसम्म यो प्रभावकारी हुदैन कि।माग्न आउनेलाई मात्र दिने ,थाहा नपाउने,असक्त,बुढाबुढि भए नपाउने जस्तै जस्तै हो।गणतन्त्र को उपहार जस्तै जस्तै भयो।नेता मोटाए तर जनता कंगाल बने।
@skdk419
@skdk419 11 ай бұрын
Good news pm prachandra jindabad ✊✊✊✊✊✊
@user-tz8pw6tv1x
@user-tz8pw6tv1x 11 ай бұрын
कानुन सङ्सोधन गरेर फाँसी मा लडकाइ देउ सरकार यो अपराधी सहकारी संचालक हरु लाई अनि तिनका तीन पुस्ते ले तिर्नेगरी कानुन बनियोस र नतिरिजेल जति पुस्ता भए पनि ब्लाकलिस्ट मा राखियोस
@krishnakhanal9005
@krishnakhanal9005 11 ай бұрын
१००% यस्तै हुनुपर्छ ।
@user-up6ug1lm7v
@user-up6ug1lm7v 5 ай бұрын
Best
@t2valleygorkha79
@t2valleygorkha79 11 ай бұрын
V good collect all and distribute it to the public ..
@dharmrajshakya647
@dharmrajshakya647 11 ай бұрын
very very thanks.
@chandikarai9532
@chandikarai9532 11 ай бұрын
good news ❤😅😊
@crazykaucha5019
@crazykaucha5019 11 ай бұрын
केन्द्र मा मात्र नभयर गाउँ घरको सहकारी मा पनि चेक जाँच गर्नु पर्छ
@user-wz5yd6xh3w
@user-wz5yd6xh3w 11 ай бұрын
Sai ho sir
@urmilaacharya2566
@urmilaacharya2566 11 ай бұрын
Wow kati ramro niyam aayo yo lagu hunu parx chado vanda chado
@sarojmagar9161
@sarojmagar9161 11 ай бұрын
दुई दिनको समाचार,, भोलि सरकार, प्रसासन र पत्रकार ले पैसा पाउछ ,, सबै साम्य हुन्छ।।। भ्यागुतो जति उफ्रे नि /गु स / न खाए सम्म।।
@NarSinghChand-kr8qe
@NarSinghChand-kr8qe 5 ай бұрын
❤❤❤
@chandrarai9907
@chandrarai9907 11 ай бұрын
Very good job sarkaar
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 5 ай бұрын
Good sar yo yojana tek ho hajur ko jai hos 💐👋👋👋👋👋👋👋🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@UrmilaBanjara-tc1du
@UrmilaBanjara-tc1du 4 ай бұрын
😂
@sarasmagar2001
@sarasmagar2001 11 ай бұрын
Best news
@saraswatiadhikari2006
@saraswatiadhikari2006 11 ай бұрын
यसमा सरकारको मिलिमतो र हातेमालो गरेको छ
@thamanchettri5360
@thamanchettri5360 11 ай бұрын
यति धेरै time किन ?यस्तो काम आजको भोलि बाट लागु हुन पर्छ | के भागुन भनेर time दे को ?
@bibash8861
@bibash8861 11 ай бұрын
खुलित्त पात्यो बाग्लुङ मा भएको घटना कता हरायो
@kailabhlon8567
@kailabhlon8567 9 ай бұрын
Thaha nagar bhitra ko pani kura leunus sir Makwanpur thank you
@user-ke3is1cz2b
@user-ke3is1cz2b 11 ай бұрын
ओलिका दास बाग्लुङ गलकोट न.पा. का मेयर देव प्रसाद नेपाली कता छन् ? जनताको पैसा कुम्ल्याएर भाग्दै थिए।
@user-tz5ly9vc5f
@user-tz5ly9vc5f 11 ай бұрын
Right
@gauravmagar1079
@gauravmagar1079 11 ай бұрын
भैरहवामा रहेको त्रिशुल सहकारी ले पनि बचत कर्ताको पैसा फिर्ता गरेको छैन कारवाही गर्नु पर्यो
@wombahadurthapa8850
@wombahadurthapa8850 11 ай бұрын
Thank you so much sarkar,
@bhuwanshrestha5838
@bhuwanshrestha5838 11 ай бұрын
लोभले लाभ लाभले बिलाप भनेको यस्तै रहेछ!अबलोभ नगरौं है!
@gyanimaharjan2571
@gyanimaharjan2571 11 ай бұрын
अस्ट बचत ले नि खायो अनिल खड्का सुनिल खड्का
@kebalkarki6523
@kebalkarki6523 11 ай бұрын
सहकारीको चंदाबाट पालियका माओवादी एमाले र काङ्ग्रेसका नेताहरुले कार्यदलले दियको सुझाव कुनै हालतमा लागु गर्दैनन् । लेखेरै राखे हुन्छ ।
@parsuram8537
@parsuram8537 4 ай бұрын
सहकारी संचालक लाई कार्यवाही गर्ने निकाय , बिभाग , सि.आइ.बी.सबै माल खाएर उनीहरु लाई भगाउन भुमिका खेलेका हुन प्रष्ट छ ,जति ठुलो मुद्दा , उति माल खाने कमाउने धन्दा ।
@jayakrisnamaharjan1123
@jayakrisnamaharjan1123 11 ай бұрын
Sampati jati tadhaka natedarka namma rakheka chhan baru jel baschha sampati firta hudaina.
@sheshashah3728
@sheshashah3728 5 ай бұрын
This is too much ! Govt of nepal Give these innocent uneducated people justice ! Get in Action not in paper policies !
@bishnupandey302
@bishnupandey302 11 ай бұрын
यो सहकारी कॉन्ड मा ठुला माछा को मीली मतो छ
@user-rg1sg3ow6o
@user-rg1sg3ow6o 5 ай бұрын
काठमाडौं बु न पा , का वाेडा ६.७. का वाेडा अध्यक्ष भदरकाली सहकारी संसथ ,लि का अध्यक्ष हरु ठगी मुदा छ जनता मारा हरु ।
@shyamshrestha6597
@shyamshrestha6597 11 ай бұрын
This news is some big hope
@krishnakhanal9005
@krishnakhanal9005 11 ай бұрын
युनाईटेड सिटीजन्स सहकारी ठमेल २०७४ देखि बेपत्ता भई जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको र अध्यक्ष प्रबिन कुमार शर्मा कारकादौ ५ बाँके स्थाई ठेगाना भएको र ब्यवस्थापक रमेश कुमार भट्टराई ओखलढुङ्गा स्थाई ठेगाना भई मैतिदेबी मन्दीर काठमाडौं वरिपरि घर भै सोही स्थानमा बसोबास गर्ने ,नेपालगंजकै सचिब सुधिर कुमार शर्मा हाल ईमाडोलमा बस्ने कोषाध्यक्ष मनोज ढकाल हाल टोखा नगरपालिकामा घर भै सोही स्थानमा बस्ने ।
@ajjoshi9232
@ajjoshi9232 11 ай бұрын
They should confiscate and impound the property of the owners, directors and their family members. Only then will they return the money of the depositors. They are right now just buying time hoping they will get away with the billions looted from depositors in a few years time.
@depedrakoirala4828
@depedrakoirala4828 11 ай бұрын
मालाइ यो सर्कार बिस्सुस लाग्दैन किनकी जन्मकयत सुनाइएका नेता लाइत निकाल्छ य सरकार नेताकै होला सहकारी ?
@dayarammahato1485
@dayarammahato1485 11 ай бұрын
सहि हाे याे सहकारी भनेकाे लगाम बिनाकाे घोडा हाे ।
@moonsunvlogs8455
@moonsunvlogs8455 11 ай бұрын
Samachar ta yekdamai ramro tara Hatti pani xhiro puxhar alikati adhkayera bachat kartale yasari dherai dukha paye! 1st stepmai sanchalako dhoka banda garne tira lageko vaye bidesh farar hudaina thiye.
@user-df2su4gy2k
@user-df2su4gy2k 7 ай бұрын
जनताले दुःख कष्ट गरेर जम्मा गरेको रकम सहकारी कै संचालकले कुम्ल्याउदा जनताले जिउने कसरी?अनि देशभरका जतिपनि सहकारी छन्,ति सहकारी प्रति के विश्वास गर्ने ?अब सबै सहकारी रद्द नगर्ने हो भने जनता सुखी हुदैनन्।
@user-ub5rb4qf7s
@user-ub5rb4qf7s 9 ай бұрын
हिमिले न्याय कैले पाउनि हामी पनि पिडित नै हो कोस्ले दिला हामी पनि पीडित हो
@nanikajithapachhetri6538
@nanikajithapachhetri6538 11 ай бұрын
बिदेस पलायन भयका सन्चालक भातेहरुलाई तु ईन्टरपोल मार्फत झिकाईयोस र सिधैजेलहालीयोस
@bhaktajirel7156
@bhaktajirel7156 11 ай бұрын
Great Mero dolakha jiri ma ni chhanbin garna parne xa.
@birajnepali4102
@birajnepali4102 11 ай бұрын
Good
@ramesworshrestha3228
@ramesworshrestha3228 11 ай бұрын
Sarkar sanga sahamati bhayeko 1 mahina ma paisa phirta garne bhaneko 1 mahina bhayo kohi paisa diyeko yo desh ma sarkar kasto?5 pusta sampati rokka garnupar6.ajiban jail halnupar6.
@asimsunuwar398
@asimsunuwar398 11 ай бұрын
Darta kharej kina garnu paryo ra? Ti aafai patan vaisake ka xan. Baru fatafat rokka garum niji asset transactions., Bidesh jane banda, anya aarthik activities. Yo dhila gare unar le naya tikdam garera farar hunxan. Chado chado action ma janu paro govt.
@heeramalla4187
@heeramalla4187 5 ай бұрын
Confiscate
@user-nz6if9ev7h
@user-nz6if9ev7h 7 ай бұрын
Good lock kaida ho ab chenge,hunx matra nepal rast bank rakher yi niji bank kharij garum ani matra rastko poisa rartmei hunx ani desh banx,jay king,sanatan.
@sonammagar9760
@sonammagar9760 11 ай бұрын
good
@ramprasadrijal5539
@ramprasadrijal5539 11 ай бұрын
जनता ले राखेकाे पेेसा खाने सहकारिहरु लाइ तेसकाे समपति बाट दिलाृउन परछ।
@naraharibaral3481
@naraharibaral3481 11 ай бұрын
जेपायो त्येही बोल्न छुट चै नहुनु पर्नेहो सबै सहकारी त्यस्त्यचै छैनन
@GurkhaArmy_nepalarmy
@GurkhaArmy_nepalarmy 11 ай бұрын
तेत्रो आन्दोलन गर्दा नै अब ठिक छैन यहाँ भनेर संचालक समितिको सदस्य अहिले गुमनाम भैसक्यो होला 😅😅😅
@lotusentertainment1277
@lotusentertainment1277 11 ай бұрын
सहकारिका मालिकले मेरो नाम पनि संचालक समितिमा राखेका छन जबकी मलाई कुनै जानकारी नै छैन यस्तोमा के हुन्छ?कर्मचारिको के दोस?
@thakurkoirala388
@thakurkoirala388 11 ай бұрын
Democracy for earning&speaking.
@karnagurung1428
@karnagurung1428 11 ай бұрын
यसमा सरासर नेपाल सहकारी बिभाग को चरम कमजोरी देखिन्छ। सहकारी लाई बैंक सरह स॔चालन गरन दिनु नै नहुने हो। ऋण उपलब्ध गराऊदा अनियमितता प्रशस्त भएको कुरामा सम्बन्धित सरकारी निकाय नै संलग्न भएको देखिन्छ।
@hchchchc9990
@hchchchc9990 11 ай бұрын
Ramro khbar sunn paeyo..
娜美这是在浪费食物 #路飞#海贼王
00:20
路飞与唐舞桐
Рет қаралды 4,8 МЛН
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 48 МЛН
Yum 😋 cotton candy 🍭
00:18
Nadir Show
Рет қаралды 7 МЛН
娜美这是在浪费食物 #路飞#海贼王
00:20
路飞与唐舞桐
Рет қаралды 4,8 МЛН