नमस्कार सम्पुर्ण मा । आज को दोहोरि निकै पारिवारिक छ हेर्दै हेर्दै आशु आयो।
@KamalKumarBK2 жыл бұрын
Thank you bahini
@basanta60622 жыл бұрын
टीका ले नि धेरै रुवाउनु हुन्छ
@rameshgirirolpa49782 жыл бұрын
💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏
@SantaThapa-mr1fh3 ай бұрын
C6zm6vc 19:22 ❤@@KamalKumarBK
@balchandrabaral2 жыл бұрын
आजको भाग मा रेशम विदेश गएको र घरका परिवारको आखा मा आशु आएको देख्दा , सारै रोए , सारै रुनमन लाग्यो , हामी नेपालीहरु घरदेश छोडेर प्रदेश जान कोही कसैलाई नपरोस . सारंगी संसार परिवार प्रति आभार वेक्त गर्न चाहन्छु .
@baburampokhrel13192 жыл бұрын
Tapai pani dherai bhabuk. Basanta ra asmitako bixodma ni estai aasu nikalnuvako thiyo hai !!!
@budiman30122 жыл бұрын
राम्रो छृ
@ambit21242 жыл бұрын
घरका परिवार हो कि परियार हो हजुर?
@krishnabshrestha10132 жыл бұрын
।धबक
@himamahatara59352 жыл бұрын
निकै मर्मिक छ।
@omshresthaomshrestha87022 жыл бұрын
निकै मर्मिक लाेक गित मेराे मन राेयाे याे गित सुनेर हामी नेपालीको बाध्यता हाे बिदेशीनु
@jalumayagurung2 жыл бұрын
देश तथा प्रदेशमा रहनु हुने सबैलाई नमस्कार हामीले लन्ठु भाग ८ पनि बजारमा ल्याएकाछौं यो लन्ठु भाग ८ अलि फरक र पृथक छ अरु भागलाई माया गरेजसरी यो भागलाई पनि धेरै भन्दा धेरै माया गरिदिनु होला र सल्लाह सुझाव दिनुहोला धन्यवाद 🙏🙏🙏
@binodale81612 жыл бұрын
भाग ९ नि लेउनु पयो
@saranipal7122 жыл бұрын
⁹
@bishnubahadurshrestha60122 жыл бұрын
पर्देश मा बसेर यस्तो गित सुन्दा हेर्दा कस्को मन नरोला ल म नि नरुन सकिन best of all team
@rabinlamichhane34782 жыл бұрын
सधै हासी मजाक गर्ने लन्ठु टिम ले आज सबै लाई रुहाय । 😥
@GbkEntertainment94762 жыл бұрын
अाहा दोहोरी त यो पो हो त
@kamalthapa16892 жыл бұрын
कठै हामी प्रदेशीको वास्तविक पिडालाई समेटेर लन्ठू भाग ८ पनि हेर्न पाए असाध्यै खुशी लाग्यो । के गर्नु हामी आज लाखौं नेपाली यसरी घर परिवार सङग बस्ने मन हुँदा हुँदै पनि देशको बर्तमान अबस्था हेर्दा कहालीलाग्दो अबस्था छ । देशमा सोचे जस्तो रोजगारी पायका छैनौ ताकि हामी आम युवाहरु प्रदेशीन बाध्य भएका छौ । हृदय देखि धन्यवाद सारङ्गी संसारलाई सम्पूर्ण कलाकारहरुलाई र आगामी दिनहरूमा यस्तै प्रगति होस शुभकामना । हाल कतार देखि हेरिरहेको छु ।🙏🙏🇳🇵🇳🇵
@minabudhathoki14482 жыл бұрын
नमस्कार ! पहिले को भागहरु जस्तै माया गर्दैनुस है हजुर धन्यवाद !
@govindbasel42252 жыл бұрын
सबै जाना कलाकार हरु मा मेरो नम्स्कार मोइले यो लन्थु भाग सुरु देखि भाग 8 सम्म हेरेको छु तर सबै गित उतिकोइ रमाइला र हसिला छन तर आज भाग 8 ले साचिकोइ रुबाएको छ सायद हामी पर्देसी सङग मेल खाएको भएर होला हाम्रो लोक प्रिय गाइका सिला दिदी ले भने जस्तै यो लन्थु को टिम अझै आगामी दिन सम्म यसै गरि टिकि रहोस
@dilipdangi99792 жыл бұрын
धेरै राम्रो छ म जस्ता लाखौ पर्देशीयका नेपाली को मन छुने छ अति भाबुक बनायो धेरै धेरै शुभकामना छ १०० यौ भाग सम्म हेर्न पाइयोस लन्ठु
@ganeshgharti30972 жыл бұрын
साच्चै नै रेशम ले झोला बोकेर हिन्दै गर्दा मलाई पनि पहिलो पटक घर छोडेर कतार आउँदा आँशु झार्दै हिडेको याद आयो मन थाम्नै गाह्रो भयो
@srijanakc12202 жыл бұрын
यो गित सुनेर नरुने को होला र😭😭😭
@dilipmagar66722 жыл бұрын
कुनै भाग मा हासेर मर्नु भा थियो भने कुनै भाग मा हामी प्रदेसी को पिदा भावना सङ्गै मेल खादा कति बेला आँखा रसाय थाहा नै भयन,,,सम्पुर्ण लन्थु तिम साथै सारङ्गी होल युनित हरु मा अर्गिम बोधाइ साथै धरै धेरै सुभ कामना!!मर्भुमी को थाउ साउदी बात ह्जुर हरु को प्रस्तुती लाई नियाल्दै छु,,,,हौस्त नमस्ते जय नेपाल🙏🙏🙏🙏😭😭😭😭😭
@bhojdhakal59272 жыл бұрын
धनाको जस्तो मन छुने स्वर त कसैको छैन । कति कम्पन छ स्वरमा । म त धनालाई मेरा सिर्जना छन् गाउन दिने थिएँ ।
@mohanbirahi87252 жыл бұрын
यो टिम पुराइ इन्द्रेणी मा हेर्नू चाहनु हुने ले माग राखम त एक चोटि इन्द्रेणी मा सबै जना हेर्नू पाय हुन्थो लन्ठु भाग 9 लाई इन्द्रेणी मा छायाकन गर्नु मिल्दैन र सर
@devhimal88042 жыл бұрын
भाग 1 देखी भाग 8 सम्म आउदा सबै भन्दा उत्कृष्ट लागेयो..बधाई छ सम्पुर्ण लन्ठु टिम लाई ..1000 भाग पुगोस् यही कामना गर्दछु
शब्दहरु सबै मार्मिक छन मत यो गित सुनेर धेरै चोती रोए अब भाग ९ कस्तो हुन्छ छित्तै ल्याउन पर्यो !
@hamrokatha79952 жыл бұрын
वास्तविक कथा हाम्रो समाजकाे यक पात्र म पनि हाे
@gamgurung16072 жыл бұрын
Yo lanthu bhaaga 8 jhana khatraa baneko rahechha sarangi sansaar lagayat lanthu ko saba pariwaar laai badhaai chha tq
@kerjunggurung29452 жыл бұрын
बिरानो ठाउँ सात समुन्द्र पारीको देश गाउँ घरको याद परिवार को जिम्मेवारी सँगै डिउँटी सकेर रुममा फर्किदा एकान्तमा एक्लै सुन्द कति बेला आँसु झर्यो पत्तै भएना यो हाम्रो समाजमा घटीरहेको घटना लाई जस्तको तेस्तै गित मार्फात यति राम्रो प्रदर्शण गर्नु हुने लान्ठु टिमका सबै कलाकारहरु लाई धेरै सम्मान र बिशेस गरि सारङ्गी सन्सार परिवार प्रती उच्चा सम्मान आउँदो दिनहरुमा अझै सुन्ना पवास् सबै लाई धेरै धेरै बधाई धन्यवाद 💐💐🙏🙏
@sarojkishan83142 жыл бұрын
सधै हसाउने लन्ठुका भाग हरुले आजु त गित सुन्दा हामी पर्देश आउने हरुको लागि नै जस्तो लाग्यो 🇳🇵🌺जय🇳🇵🌺नेपाल🌺🇳🇵
@taraprasadsharma38722 жыл бұрын
बधाइ छ कलाकारहरु चिज गुरुङ मिना रेसम लगायत सबेे लाइसफलताकाे शुभकामना
@parkashsunar32332 жыл бұрын
अन्तिम्म्मा मिना बुढाथोकी ज्युको रोयको अभिनय भएको भए अझै सुन्मा सुगन्ध हुनेथियो होला
@padamintertenment77142 жыл бұрын
पहिले हासी हासी हेरेको भिदियो अहिले रुने बनाउने ।मनै छोयो ।
@youvrajsinghofficial53662 жыл бұрын
कती अनौठो हो खै के यस्तो देख्न परेको मन भकानियौ सारै प्रत्क्षय यस्तो के देख्नु परे को के अन्रथ भा हो
@mansinghthada84652 жыл бұрын
Malai pni yo Lanthu 8 le vabuk banayo. Sadhai ramailo lagthyo aaja yo video le man khinna banayo. Ramro lagyo.🙏
@arjunwithmyname68522 жыл бұрын
मैले यस्तो दोहोरी गीत आउँछ होला भनेर कहिले पनि सोचेको थिएन जा मेरै आफ्नो जिन्दगी संग मेल खान पुग्यो मेरो पनि छोरी जन्मेको एक बर्ष पछि म पनि आफ्नो बाध्यता ले प्रदेशी हुन पुगेको थिए र दु:खद खबर त यो थियो कि म प्रदेशी भएको एक साल नबित्दै मेरो बाबा को निधन भयो अनि मेरो जिन्दगीमा त्यो भन्दा ठुलो पिडा केनै हुन सक्थ्योर है। सम्पूर्णमा उत्तिकै सम्मान साउदी को खाडी देखि।
@ramchand51512 жыл бұрын
आज सारै मन रोयो।भाग ९ लाहुरे घर फर्केको खुसीमा हस्न पाईला कि हजुर ।
@amritrana88142 жыл бұрын
मेरो बाउको र मेरो फोन मा कुरा भए जस्तै यहाँ पनि त्येही शब्द सुन्न्दा सारै मन रुयो ।।म बिदेश हिदेशी बाबा लाई भेत्न पाएन अरु लाई नहोस मलाइ जस्तो यस्तै भने झै नहोस यहि पार्थाना गर्छु।।अनि हजुर हरु को तिम लाई धेरै धेरै बधाइ छ राम्रो गर्नुस अझै यहि कामना गर्छु सदै यस्तै सुन्न देख्न पाइयोस।।।
@reactionnepal41012 жыл бұрын
सारै राम्रो छ लन्ठु भाग आज सम्म नछुटाइ हेर्छु कमल सर को बिग फ्यान 🙏🙏
@aaaccc9232 жыл бұрын
कुनै भाग छुटाको छैन आज यो भाग ले मनै देखि आँसु निकालेर आनन्द भएको छ।मन।
@Gandakisanchar456782 жыл бұрын
मत हाइलाइट मत्र हेरे अरु हेर्ना सक्छु जस्तो लगेन येक्दम राम्रो बधाइ छ सबै टिमलाइ 🙏🙏🙏🙏🙏
@rameshthapa19522 жыл бұрын
सधै खुसी हुँदै हास्दै हेर्ने लन्थुका परेवारले आज धेरै भाबुक बनाउनु भयो सम्पुर्णमा सफलताको सुभकामना
@गोबिन्दसागर्2 жыл бұрын
हो,,घाम उदाउदा जुन ओझेल बनेको,,यहि त होला बाउ छोरा भनेको,,,यो शब्द ले हुक्क हुक्क रुवायो😭😭😭
@lokgurung98912 жыл бұрын
सम्पुर्ण बिदेशीनु पर्ने छोराहरुलाइ समर्पित यो भाग मन छोयो।
@parkashsunar32332 жыл бұрын
सार्है मन्छुने हामी प्रदेशीको पिडा समेटेरा बनाउनुभेको भाक 8 को सफल्ताको शुभकामना छ यो भाग्को वर्ण गर्ने कुनै सब्दनै भेटिना कमल सर
@dnpritty34412 жыл бұрын
कमेन्ट नगरी बस्न मनले मानेन। सुरुवात मै रुवानु भयो। मनै धमिलो भयो। आँसु झरेको पत्तै पाइन
@harikunwar72382 жыл бұрын
अाज को दोहोरी निकै मार्मिक रैछ हेर्दाहेर्दै अँखा बाट आँसु नै रोकिएन
@thaneshwarnyaupane7162 жыл бұрын
सधै हसायर सक्ने सकिने तर आज भाग आठ ले कति नेपालि को बिलौना पिर ब्यथा सॅंग मेल खाने शब्द सग सॅंगै स्वर सॅंगीत ले आज को न निद न भोक सॅंगै आखाॅं बाट आशु 😭😭😭 बगेको कस्ले देख्ने कसैलाई पनि यस्तो नपरोस् जय गित सॅंगित 💕
@OmPrakash-tz3rw2 жыл бұрын
हामी परदेशी को घरपरिवार छोड्दा को यथार्थ सम्बाद एस्तै हो धेरै मन छोयो गित सुनेर लन्ठु टिमको सफलताको काममा 🙏🙏🙏👍️👍️👍️👌👌👌👌🇳🇵🇳🇵🇳🇵🌷🌷🌷
@gobindabudha86982 жыл бұрын
मेरो जिबनमा मेलखाने गीत चिज दाजु काे शब्दले मनै छोयो हामी बिदेशी को पिडा बोकेको गीत गाउनु भएकोमा चिज रेशम जालुमाया मिना शरमिला लगायत सम्पुर्ण टिमलाई शुभकामना
@haribhattarai11132 жыл бұрын
खुशी लाग्यो यो भाग सम्म आउदा अझै अरु भाग पनि लिएर आउनु होला
@arjungurung46042 жыл бұрын
Lanthu bhag sabai heriyo ramrai Lago but yo bhag 8le chai Malai Pani aasunai aayo kina ki yo lanthu bhag Le pardesi ko jiban ma Mel khane raix AG ma pardes ma vya ko Huda sarai man royo tq all lanthu team Lai♥️🌷♥️🌷♥️🌷♥️🌷♥️♥️🌷♥️🌹♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🌹
@syanjgacomedyrancheofficia4712 жыл бұрын
Wawawawawaw मिल्ने भय त करोडौ लाइक ठोक्थे म कस्तो मिठो गित मनि मलेसियामा बिस्तारै मा आँसु झार्दै हेर्दै छु हजुर बधाई छ सबै टिमलाई
@Durga8032 жыл бұрын
हामी प्रदेशिकाे सबैकाे घर परियार छाेर्दा यथार्थ सम्बाद यस्तै हाे धेरै मन छुयाे गित सुन्दा सुन्दा अासु झरेको थाहि भएन।
@dikshyagautam85242 жыл бұрын
जन्मेकि छाेरी पनि काखमा छुनुमनु भएकाे देख्न पाएकाे भए अझै सुनमा सुगन्ध हुने थियाे ,तै पनि सारै राम्रो र मार्मिक छ बधाई छ लन्ठु टिमलाई
@sangitashrestha72562 жыл бұрын
Mis u budho aafulai pare jasto vayo
@dambahadur19762 жыл бұрын
सारै मनछुने कथा हामी बिदेसीएका हरुक लागि
@manbahadurbaram6712 жыл бұрын
लणठु सर कुन देश जादै होर🇳🇵🇳🇵🇳🇵👋👋👍️
@dahalyagendra39022 жыл бұрын
कलाकार समाजको यथार्थ चित्रण गर्ने गहना हुन् यो गितले कस्को मन भकानिएन होला
@jayasunar81132 жыл бұрын
आफुपनि प्रदेशी भयकै कारणले होला सायद सधै झैँ हसाउने लनठु भागले आजभने साच्चिकै मन भारि बनायो अझ धेरै सफलताको शुभकामना सम्पुर्णा टिमलाई अब छिटै लनठु भाग ९ पनि देखना पायोश //
@nirajwaiba49472 жыл бұрын
Derai derai thankyou hamro saraggi timlai afno xoro pardesh jasto thhau ma janu parda kasko man narula yo 8vag herda mero pani asu rokiyena yestai arko vag pani chadai herna pauxa hola vanne asha lagi ra xa malai sabai ko rahar haina bidesinu sabaiko batyata le ho lau hjr arko 9 vag pani chadai herna pau hi sampurna timlai thanks xa mero
@mayanebal54682 жыл бұрын
आसु नै आयो यो गीतले बादेता ले बीदेसीनु परेको छ के गर्नु धेरै को घरमा यही गीत जस्तै भाको छ कतीको छोरा छोरी ले आमा बाबा पनी चिनेको नहुँदै बीदेसीनु परेको छ मनी कुबेत बाट हेर्दै छु भाग 1 देखी भाग 8 सम आको छु अजै धेरै भाग संम हेरन पाम लठु टीम सबै लाई धेरै धन्यवाद छ सफलताको शुभकामना
@AnnoyedFlowers-br8sm10 ай бұрын
मनभरियो आँसु ...
@PRASAD-f5l2 жыл бұрын
नमस्कार…………! म रुखो दिल भएको मान्छे जस्तो लाग्छ आँफैलाई । सायद आँफै प्रदेसी भएर होला पात्र आँफै जस्तो लाग्यो । प्रदेस लाग्दा आमाले दिएका फुलहरु आजपनी लगेजको कुनामा छन । धेरै रोइयो आज। आँफैले आँफैलाई एक्लो बिरानो भएको महसुस भयो । जस्तो हाम्रो पुस्ताले प्रदेसलाई अङ्गालो हालेर हिंड्न परेको छ हामी पछीको नेपाली पुस्ता आफ्नै घर परिवार आमा बाबा दाजु भाई दिदी बहिनी इस्टमित्र छरछिमेक सबैसङ्ग सुख दु:ख हासो खुशी साट्दै बस्न पाउन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@rabikanxakanxa7822 жыл бұрын
हो यथार्थ येहि हो छोरा ले घर छोदेर परदेश जादा को पिदा सबैको घर परिवार को
@namrajmagar3512 жыл бұрын
आँसु थाम्नै सकिन मैलेता लन्थु 8 ले धेरै रुवाउनु भयो
@nabinbhattarai63792 жыл бұрын
आज यो दोहोरी सुन्दा मलाई प्रदेश जान मन लागेन अब भिशा लगाउन पर्ला भनेको यो गीत सुनेर परदेशी बाबा र बाबा प्रदेश हुँदा हजुरबुबा बित्नु भाको थियो आज तै याद आयो धन्यवाद सारङ्गी संसार। टीम म दोहोरी मन पर्ने मध्य एक हु सारङ्गी संसार का सम्पूर्ण दोहोरी हेर्छु र मन परेको पहिलो दोहोरी र कमेन्ट पनि पहिलो हो दोहोरी चाई सबै हेर्छु धन्यवाद कमल दाई लगायत सम्पूर्ण सारङ्गी संसार टीम सँगै सम्पूर्ण कलाकार सँगै विशेष चीज र रेशम निर्दोष लाई मन मुटुमा बस्न सफल गायक
@rcsapkota2 жыл бұрын
हामि प्रदेशिको आँखामा आसु नै निकाल्दिनु भो। धेरै धेरै धन्यवाद यति मार्मिक गितको लागि।
@sunitathapamagar15552 жыл бұрын
नमस्कार सम्पुर्ण टिमलाई मर्म स्पर्श यथार्थ कथा बस्तु
@basantaniwas24932 жыл бұрын
अत्यान्तै मीठो प्रस्तुती लन्ठु १००औ भाग सम्म हेर्न पाउ लास्ट मा छोरा लाई बिदाइ गर्दा मेरो पनि आँसु थामिएनन 🙏🙏
@dineshdamai16162 жыл бұрын
धेरै धेरै धन्नेबाद हजुर्हरूकाे टिम्लालाई मन छुनि गित सुन्दा कता कता आँखा रसाएकाे थाहि पाईन
@nareshbalayar29382 жыл бұрын
मजस्तै लाखौं बिदेशीनु भयका युवा हरुकाे मनछुने कथा ।
@khimanandakancha80982 жыл бұрын
सधैं हसाउने लन्थु टिमले आज रुवायो ,
@mikramoli4732 жыл бұрын
त नहुदा जान्छकि सास मेरो भन्ने शब्द त मेरो लागि भने जस्तो लायो मेरो नि बाबा ले यस्तै भन्नू हुन्छ 😭😭धन्यवाद चिज सर
@karanmayalu95672 жыл бұрын
अति मार्मिक शब्दमा सजियको गित आज सबै लाई भाबुक बनायो भाग 2 ले हसाउदा हसाउदै पेट दुखियो भाग ले 8 ले साच्चै मन रोयो
@krishnashrees89852 жыл бұрын
Lanthu bhag 8 nikai uttam xa. Harek nepali ko badhyata yo Team le diyako sandesh le deshko sthiti darsayako sabai raj neta lai pani jhakwjhakayako mahasus gardai xu. Sarangi hole team lai dherai dherai auvakamana
@minadahal7702 жыл бұрын
Sarngi sansar ma aja ko lanthu 8 ma sarai vabuk banayo naroee basna hernai sakina 1 dam ramro sabai lai dherai dhanybaad xa ma Belgium bata
@ramukaka89122 жыл бұрын
हुन त नाटक हाे कलकार हरुकाे लागी तर यो सबै घटना यथार्थ हाेनि हामी अाफ्नु घर परिवारलाई छाेडेर अर्काको देशमा अाउने नेपाली काे पीडा कति हुन्छ
@akashmagar64412 жыл бұрын
लन्ठु भाग १ देखि हास्दै पेट मिचि-मिचि हेर्दै आएको थिए!तर आज भाग ८ मा सारै भाबुक बनायो!कठोर मन बनाएर पनि अँखाबाट आसु बगिरहयो एकनासले!यो सबै नेपालीहरुको यथार्थ कथा हो किन कि छोराछोरी प्रदेशमा गाउँ घरमा बुढा,बुढी आमा बाबाको न साह भेट्न् पाएको छन न लास देख्न हामि नेपालीहरु कति अभागि छौ है!😭😭😭
@khimapanthi68722 жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट छ यो लन्ठु भाग 8 साच्चिकै रेसम ले देस छोडेकै हुन त
@krishnaale65792 жыл бұрын
हामी प्रदेशीको जीवन शैलिमा मेल खाने टिपिकल शब्दको साथ निकै मार्मिक भावुक छ यो गीतले म पनि रोय लन्ठु भागलाई धेरै शुभ-कामना
@khimanandaaryak82562 жыл бұрын
म त लन्ठुको येकदमै फ्यान हो ।यो भाग पनि येक्दमै राम्रो लाग्यो ।हामी सबैको पिडा समेटेर बनायेको गीत लाई सफलताको कामना ।
@rishiraj56392 жыл бұрын
Akdam man xoyo yo lanthu bhag 8 ko geet le yestai aru bhag haru pani sunna paeyos shubhakamana sarangi sansar teem lai
@youvrajsinghofficial53662 жыл бұрын
जालु कती कोमलो मनकी आमा भनने शब्द काफी थियौ तर आज सतय देखन पाइयौ
@nabinpun75482 жыл бұрын
आजको यो भागले फेरि घर छोडेर परदेश लाग्दाको सम्झना गरायो मन थाम्न नै सकिएन बधाई छ सम्पुर्ण तिम लाई......हुन पनि जहिले हसाउने लन्ठु तिम ले आज यो भिदियो हेरेर आँसु रोक्न नै सकिएन छ....ढो .न . पा . बुर्तिबाङ हाल मलेसिया
@_ofccmee2 жыл бұрын
साच्चैनै हरेक घरको कथाब्यथा बोकेको छ यो भागले, आँसु आयो। झन जुलुमाया दिदी अनि मिना जी भाबुक भयको देखेर झन मन रोयर आयो।धेरैधेरै धन्यवाद लन्ठु परिवार अनि सारंगी संसार परिवारलाई।🙏🙏🙏
@princemagar16762 жыл бұрын
ati ramro xa sabai timlai dhanyabad
@dansinghkhadka86802 жыл бұрын
चिज गुरुड़ का शब्द असाध्यै मिठा छन उज्जवल भविष्य को शुभ कामना चिज गुरुड़ जि
@krishnamijar62172 жыл бұрын
Lnnnnnnnnnn
@kumarthapa68422 жыл бұрын
⁰
@mohongurung81202 жыл бұрын
एकदमै मनछूयो लनठू टिमलाई शूभकामना
@pradeepmagar48022 жыл бұрын
सायद मो गरिब र प्रदेशी भयर होला मन थाम्नै सकिन मुतू गाथो परेर आयो विशेष विशेष धन्यवाद सारङ्गी संसार टिम लगायत सम्पुर्ण कलाकार हरुलाई🙏🙏🙏
@funakoshishotokankarateass43792 жыл бұрын
सारै रुवाउनु भयो लन्ठु टिमले अहिले म Cayman islands बाट सुन्दै छु। चिज सोल्टी ले इजरा मा राखेको पैसा निकालेर लनठुलाइ दिदा मेरो बुवा को याद आयो तर आज मेरो बुवा हामी सङ हुनु हुन्न , लन्ठु टिमलाइ धेरै धन्ने बात।
@jibangurung53792 жыл бұрын
यो लंठु भाग 8 बाट म सारै भाबुक भए येतिमिठो भाका अनि येति मिठो सब्द चएन पस्कनु भएको छ हजुरको यो सारंघी संसारले
@biyogiasafalyatriipuskar20332 жыл бұрын
निकै मार्मिक दोहोरी जति मन सम्माल छु भन्दा पनि दोहोरीले मन सम्माल सकिना सम्पूर्ण कलाकार पर्ति समान छ
@sabinakarki7316 Жыл бұрын
😢4😢🎉😅4 ft b😂❤😢🎉4 ft
@narbshadur3512 жыл бұрын
त नहुदा जान्छकि सास मेरो भन्ने सब्द मेरो जिबनसङ्ग मेल खायो ५ साल बिदेश बस्दा बुवाले कहिलै भेतनहुनेगरि छोद्नुभयो निकै रुहायो धन्यवाद सबै तिमलाइ 😭😭😭😭😭
@jibanmagar57542 жыл бұрын
प्रदेसी भएर होला साहेद यो मन थाम्न सकिए
@rajkumarbk49302 жыл бұрын
7vag sammma ramailo thiyo aja vani manxhoyo hai😭😭😭👍👍
@sitapoudel97312 жыл бұрын
लण्ठु भाग 8 ले नेपाली सामाजको प्रतिबिम्ब उतार्न सफल भएको छ । सारंगि संसार को लण्ठु परिवार ले यस्तै यस्तै नेपाली समाज को घर घरको काहानि पस्किन सफल होस नेपाली समाज परिवर्तन को लागि योदान गर्न सफल होस मनै देखि शुभकामन
@milanlamichhane90872 жыл бұрын
सदै ठट्टेउली पाराले गित गाउने चिज आजका शब्दले वडो भावुक वनाए।😥😥😥 सबैका घर घरको काहानी हो यो। हाल द. कोरिया फलामको खाट बाट हेर्दै छु।
@chandarganesh71272 жыл бұрын
Shachai aja yo dohori geet le malai pani ghar ko yad aayo sarangi sansar lai dhyari dhani bat
@khimadidi14522 жыл бұрын
सबै लाई रुवाउनेे गितछ मेरो भाइ चिज गुङलाइ धेरै धनेबा सबै कलाकार दाजि भाइ दिदी बैनिहरुलाइ मुरिमुरि धनेबातछ
@mgrbaral45752 жыл бұрын
नमस्कार सम्पूर्ण तिमीहरूलाई सधैँ लान्थु टीम ले हासाई रहन्थ्यो तर आज नेपाली हरुको आर्थिक अवस्था ले गर्दा घरदेस् बात प्रदेश मा जानु पर्ने वाध्यता हुनाले रेशम सर पनि प्रदेश जाने क्रम मा सम्पूर्ण टीम लाई रुवाएर जाँदा सार्है मन छोयो आँखा भरी आँसु आयो आगामी दिनहरू मा अझ सफलता को कामना गर्दछु
@chandrapun97662 жыл бұрын
Aaba resham lai video call bata geet bata Ghar pariwar sanga Kura kani gareko herna Pau ajha marmik hune wala xa sabai janale best gaunu vayako xa I love all's thank you
@RohitKumar-ed2ow2 жыл бұрын
धेरै धेरै राम्रो लाग्याे मनै थाम्न सकिन सबैलाई बधाई छ
@sitapariyar44082 жыл бұрын
हे भगवान कोहि कसैलाई पनि आफ्नो गाउँ घर आफ्नो परिवार छोडेर प्रदेश जना नपरोस् 😥😥😥
@deepakbc69312 жыл бұрын
लन्ठु 1 देखि 7 सम्म सुन्दै अाए ।धेरै हसाए ई लन्ठु परिवारले तर अाज लन्ठ 8 सुन्दा अाखा हरु रसाए।धेरै रोए।
@harkaram30552 жыл бұрын
सर्वप्रथम त सबै तिमलाई नमस्कार तपाईहरु को गित को सब्द सब्द ले गाउँदा गाउँदै आँसु झार्नु भो तेस्तै सुन्नेलाई पनि भयो केवल यो गित मात्रै त हो बुदेसकालको साहारा मेरो छोरा आउछ भनेर दिन गन्दै बसिरहेको बुढा बाबा अनि मेरो छोरा ले खायो कि भोकै छ सुत्यो कि अनिदै छ भनेर रातदिन चिन्ता गरि बसिरहेकि बुढीआमा अनि मन भरी हजारौं सपना संगालेर बसेकि श्रीमती तेस्तै खुसी छाईरहेका छोरा छोरी दिदी बहिनी दाजुभाई हरु लाई भेट्न नपाउदै बाकसमा फर्किदा कसरी मन समालेर बस्छन होला प्रदेशिको पिदा यस्तै छ यो गित सुने पछि मेरो मन मा अनेकौ कुरा हरु उब्जिय तेसैले यो कमेन्ट लेखेको कोहि कसैैलाई असर पर्न गयमा छेमा चाहान्छु।
@bishnupaudel68742 жыл бұрын
पहिला लन्ठु भाग रमाइलो थिए याे भाग चाहि प्रदेशि मा हुनुहुनेका लागि मार्मिक गित आखा बाट आसु झर्याे आज सारङ्गि परिवारलाइ तथा कलाकारहरुलाइ धन्यवाद😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@rishiram75832 жыл бұрын
😭😭😭😭😭😭😭😭😭
@karnabdr50922 жыл бұрын
lanthu bhag 1 dekhi na chutti hereko xu aaja haami pardasi ko jiban ma mel khane sarai marmik ani ati mitho dhori parstut garnu bha ko ma sampurna kalakar tim lai hardik dhanyebad sathi safalta ko subha kamana ani ati ramro gana laye sabda banaunu bhako ma kamal sir lai dharai dharai subha kamana
@bheshrajbanjade2 жыл бұрын
.. धरधरी रुवायो त ! लोक दोहोरीका धरोहरहरु हुनुहन्छ यस टीममा। वास्तममा लन्ठुको यस भागले नेपाली हरूको घर घरको कहानी उजागर गरेको छ। सफलताको लाख लाख शुभकामना 🙏🙏
@dipakpathak49902 жыл бұрын
Ihp😅on Mo
@sapanapandey1057 Жыл бұрын
See az
@ramupariyar26842 жыл бұрын
मिठो लय सब्द मन छुने दोहोरी सरै मन छोयो
@bhaktagurung47682 жыл бұрын
आजको लन्ठु भाग ८ धेरै राम्रो मलाई त भाबुक बनायो अब अर्को भाग कस्तो आउने हो प्रतीक्षा मा छु धन्यवाद लन्ठु टिमलाइ