लन्ठु भन्दा कम छैन यो दोहोरी रबिन भएपछि आगो Rabin Lamichhane vs Madhu Thapa @Sarangi Sansar Ep. 745

  Рет қаралды 248,587

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमधुर स्वरका धनी प्रखर लोक दोहोरी गायक रबिन लामिछाने र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका मधु थापा बिचको निकै मार्मिक दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#rabinlamichhane
#madhuthapa
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 745
=======================================
Official Song: • New Lok Dohori Song 20...
♪ Song:-
भेरी र कर्णाली
Bheri Ra Karnali
♪ Vocal:-
Shakti Chand
Shanti Shree Pariyar
♪ Lyrics / Music:-
Shakti Chand
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Rabin Lamichhane
♬ Madhu Thapa
=======================================
=======================================
Chrous Singer
♬ Sidartha Ale
♬ Rijan Sunar
♬ Rupi Sinjali Magar
♬ Ganga Thapa
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Rohit Ranabhat - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 259
@gumangurung721
@gumangurung721 2 ай бұрын
बाटाे भय ल्याउने थियाे गाडिले काठे पुल पनि बगायाे बाडिले। अाजकाे उत्कृष्ट टुक्का मन पर्ने ले like ठाेकम त🙏🙏🙏🙏🙏
@rajanrana3294
@rajanrana3294 2 ай бұрын
मधु बैनीको स्वर, शव्द चयन र हाउभाउ सबै उत्कृष्ट रैछ । साङ्गितिक क्षेत्रमा उज्ज्वल भविस्यको लागि शुभकामना !
@manbahadurraskoti8233
@manbahadurraskoti8233 2 ай бұрын
कमल दाई नमस्ते यो वर्ष भरिकै उत्कृष्ट दोहोरी लाग्यो म सधै हेरिरहन्छु हाल दुबई मा छु।अब जसरी हुन्छ मेरो आग्रहलाई स्वीकार गर्नु होला दाजु अब को पालीमा मिलान लामा र मधु थापा मगरको दोहोरी सुन्न निकै आतुर छु।
@Mohansingh-ki2su
@Mohansingh-ki2su 2 ай бұрын
धेरै राम्रो छ बैनी धेरै धेरै प्रगती गर्दै जानुहोला अनि छीटै ईन्द्रेणी मा देख्न पाईयोस 🎊🎊🎊
@dhirajgachha8473
@dhirajgachha8473 2 ай бұрын
रबिन लामिछानेको गित त धेरै पहिला देखिनै सुन्दैर हेर्दै आएकै हो धेरै राम्रो लाग्छ।बहिनी मधु थापाको गित आजै पहिलो चोटि सुने उत्कृष्ट लाग्यो।
@bishnubasnet1036
@bishnubasnet1036 2 ай бұрын
सारै राम्रो दुवै जना लाई सफलताको शुभकामना ❤❤❤
@rummayapun
@rummayapun 3 ай бұрын
रबि भाइको दोहोरी देखे सम्म छुताउदिन्❤️❤️❤️🙏🙏🙏बैनी को पनि निकै राम्रो लाग्यो दोहोरि
@magarlafa9649
@magarlafa9649 2 ай бұрын
अब सिद्दार्थ आले र मधु थापाको पनि आउनु पर्‍यो सारंगी संसार मा ❤❤❤❤❤
@keshabgurung3739
@keshabgurung3739 2 ай бұрын
धेरै राम्रो दोहोरी सफलताको शुभकामना मधु थापा❤️❤️
@sakuranepalicommunity5888
@sakuranepalicommunity5888 2 ай бұрын
धेरै राम्रो दोहोरी ५/१० चोटी हेरे अझै हेर्न मन लाग्ने पाट २ चाहियो हजुर ❤🎉🙏
@lalinaale6200
@lalinaale6200 2 ай бұрын
यो हो नी दोहोरी अनि गाउनी शैली बधाइछ रबिन भाइ अनि मधु बैनीलाइ
@RabinLama-qd2sc
@RabinLama-qd2sc 2 ай бұрын
❤❤❤❤
@bishwathapa7003
@bishwathapa7003 2 ай бұрын
सिदार्थ र मधु बहिनिको दोहोरी सुन्न पाय हुन्थ्यो
@dasuthapa2503
@dasuthapa2503 3 ай бұрын
आज को प्रस्तुती निकै दमदार लाग्यो है।मधु बहिनी को तर्फ बाट रबिन जी लाई निकै पेलेको देखियो।हुन त आफै मा अब्बल गायक रबिन जी।एकदमै मनोरन्जन दिनु भयो।कलाकार लगायत कमल जी अनि सारङी सन्सार होल युनिट लाई उच्च सम्मान छ।🎉🎉🎉🎉🎉🎉
@manbahadur5487
@manbahadur5487 2 ай бұрын
मधु थापा बहिनी को पोखरा सुनेको छु ।चिज संग काठमाडौं र पोखरामा सूनेको सबै कलाकार प्रगति छ मधुको पनि प्रगति हुदै जाहोस। सारंगीलाई धन्यबाद।
@keshavpunmagar-rb1kh
@keshavpunmagar-rb1kh 2 ай бұрын
यो भाकामा अहिले सम्मकै उत्कृष्ट अनि सभ्य लाईब दोहोरी...मधु बुनु को कडा प्रहार छ रबीन सोल्टीलाई ❤ धेरै प्रगतीको शुभकामना मधु बुनु👏🙏
@dhanbahadur4391
@dhanbahadur4391 2 ай бұрын
झोर्ले 🙏🙏 दिन भरी रोपाइ को थकाइ बेलुका सारंगी संसार लाइभ दोहोरी हेर्न र सुन्न पउद छुट्टै मज्जा औउछ अब छितै सिदर्थ आले vs माधु थापा मगर को सुन्न पवश 🎤🎤
@ramshovapanta4839
@ramshovapanta4839 3 ай бұрын
समय सान्दर्भिक उत्कृष्ठ दोहोरी, रबिन लाई पनि सोच्न बाध्य पार्ने मधु वहिनी तगडा हुनुहुँदो रैछ खुशी लाग्यो all the best भन्न चाहान्छु ।
@anushmagar1193
@anushmagar1193 2 ай бұрын
लु है हाम्रो तनहु ऋषिङ्ग को चेलिको पालो अब आहा कति मीठो सफल्ताको सुभकामन नानू लाई धेरै धेरै र रबिन भाईको त के बयन गरु र मत भाईको त फ्यान नै हो पहिले बाटै अनि साराङ्गी सन्सार लाई अझै धेरै धेरै उन्नती प्रगती भएको देख्न पाम ! फेरि मधु बहिनी लाई शितल भाइ ,प्रकाश परजुली भाई सिद्धार्थ भाई सङ्ग नि गाउन लगाउन परो है कमल भाइ ❤❤❤❤
@BoyBoy-pq7og
@BoyBoy-pq7og 2 ай бұрын
तनहुँ कुन ठाउको रहेछ मधु बहिनी ? मेरो नि तनहुँ हो । चिन्या चिन्या जस्तो लाग्छ मधु बहिनी लाइ
@MayurLiveStudio
@MayurLiveStudio 3 ай бұрын
आजको दोहोरी निकै मज्जा आयो मौसम सुहाउने दोहोरी कडा ।
@SanuThapaMagar-x4t
@SanuThapaMagar-x4t 2 ай бұрын
रबिन भाई र मधु बैहिनी लाई धेरै धन्यवाद
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe 3 ай бұрын
आजको दोहोरी धेरै रमाईलो छ सारङगी सङसार परिवार विशेष गरि लोक तथा दोहोरी गायक रबिन लामिछने र गायिका मधु थापा लगायत सम्पुर्न कलाकार हरुमा मनै देखि सम्मान सङगै धन्यबाद छ।
@durgagurung5358
@durgagurung5358 2 ай бұрын
अब मलाई यो च्यानल बाट चिज गुरुङ भाइ र मधु थापा बैनिको दोहोरी हेर्न मन लाको छ ।❤❤
@sitadura7381
@sitadura7381 3 ай бұрын
मैले मन पर्ने मधु नानु उस्तै रबिन बाबु दुबैलाई बधाई प्रगतिको कामना गर्दछु ।
@belkumarisunar690
@belkumarisunar690 3 ай бұрын
रविन बाबुको दोहोरी धेरै समय पछि हेर्न पाइयो यो अवसर मिलाउनु हुने सारङ्गी संसारलाई सम्मान छ 🎉🎉🎉❤❤❤
@companyregistrationnepal
@companyregistrationnepal 2 ай бұрын
पहिरो जाओस् डांडा र पाखामा । कहिल्यै बर्षा नलागोस आँखामा ।। आहा कती मिठा शब्द रविन सर । उत्तीकै दमदार मधु जी पनी । लोक दोहोरी सिकेर भए पनि तपाईंसित गीत गाउँ मन लाग्यो मधु जी ।
@dalchhantyal3909
@dalchhantyal3909 2 ай бұрын
लोक दोहोरि मा नया नया कलाकार को उत्पति भयको देख्दा खुशि लाग्छ धेरै मिथो स्वर सब्द छ बैनि मथु थापा मगर अगादि बद्नु होला।
@afsgef
@afsgef 2 ай бұрын
आह कति आनन्द भो सफलता को शुभकामना बहिनी चिनजान एकै ठाउँ को मान्छे यो ठाउँमा पुग्दा धेरै खुशी लग्यो फेरि छिटै अर्को दोहोरी सुन्न पाउ❤
@tejgurung1315
@tejgurung1315 2 ай бұрын
बिदेश भुमिमा भएर नि रोपाइँ बिशेष दोहोरी सुनन पायो धेरै धेरै शुभकामना रबिन र मधु बैनि लाइ👌👌🙏🙏फेरि अर्को भाक नया भकामा सुनन पाम 🙏🙏
@nandagautam9522
@nandagautam9522 3 ай бұрын
निकै रमाइलो हुने भयो पुर्ण बिश्वास गरेको छु !सम्पुर्ण सारङ्गी परिवारलाई हार्दिक बधाई र शुभकामना छ !🎉🎉❤❤💐💐💞❣️
@fzre5di300
@fzre5di300 3 ай бұрын
रबिन को मुकाबला गर्ने ठाउँ छैन समय सान्द्रविक दोहोरी निकै मिठो गित दुबै जना लाई सम्मान साथै मधु लाई सांगीतिक यात्रा सफल रहोस् शुभकामाना 🎉❤🎉
@AffectionateMarsh-kc8uw
@AffectionateMarsh-kc8uw 2 ай бұрын
रबिन जि र मधु जि धेरै धन्यवाद जहाँ रबिन जि त्यहा रमाइलो नहुने कुरै भएन,😍❤️हाम्रो राम्रो सिद्धार्थ भाइको बच्चा पनि 😊😅❤❤❤❤
@aleram9802
@aleram9802 2 ай бұрын
अहिले को समय सन्दर्भ पारेर भाकालाई डोर्याउन सफल जोडी भयङ्कर रमाइलोसँग हेरेर आनन्द प्राप्त लिए हाल कोरियाबाट ❤हार्दिक बधाई छ ❤सबैलाई धन्यवाद।
@ThamThapa-w3f
@ThamThapa-w3f 3 ай бұрын
निक्कै सान्दर्भिक गीत बधाई छ मधु थापा मगर र रविन लामिछाने लगाएत सम्पुर्ण टिमलाई
@basantrawat8936
@basantrawat8936 2 ай бұрын
समय सामहिक अस्यध्यै मार्मिक गित अनि शब्दको खानी रबिन लामिछाने /मधु थापा बहिनी साङ्गितिक भबिस्यको शुभकामना ।
@tilakthapa7769
@tilakthapa7769 2 ай бұрын
ढिलो आयो कडा आयो है ribin sir & madhu sis Thank you
@Lpoffical443
@Lpoffical443 2 ай бұрын
अति सुन्दर दोहोरी 🎉🎉🎉❤❤🙏🙏🙏🙏🙏🙏🙏
@DiyaTiwari-xs6ym
@DiyaTiwari-xs6ym 2 ай бұрын
Jaha jati ramaiyo vane pani afno herai ra vogai saga badi ramaido rahexa Yo geetle tehi mahasush garayo Thanks all of you
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 3 ай бұрын
रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@aleram9802
@aleram9802 2 ай бұрын
अब सिद्धार्थ आले र मधु थापालाई मगर भाषालाई मिसाई मिसाई ❤हेर्नुपर्छ कमल सर ❤
@Sandip-nepal170
@Sandip-nepal170 3 ай бұрын
धेरै राम्रो दुवै जना को ❤❤❤❤❤❤रबिन दाई को big fan मा
@Tamang506
@Tamang506 3 ай бұрын
पक्का दोहोरी भनेको यो हो । आज सम्म सुनेको मैले मलाई चित्त बुज्यो दुबै जनालाइ सुभकामना ❤❤❤
@rameshthapa453
@rameshthapa453 3 ай бұрын
मधु बैनीले वेष्ट दिनुभाछ प्रगतीको शुभ कामना।
@obipaudel8967
@obipaudel8967 3 ай бұрын
सब प्रसन्त सारङ्गी संसारलाई धेरै धेरै धन्यवाद नयाँ पुस्तालाई हजुरले यो अप्सन दिनुभएकोमा र बहिनीको भविष्य एकदमै उज्यालो छ सरस्वतीको बास होस् भगवान हु यी २०८१ यो भित्रमा बहिनी उत्कृष्ट दोहोरी गाईका हुनुहुन्छ भन्ने हामीलाई आशा छ एकदम उज्यालो भविष्य छ धेरै धेरै धन्यवाद छ यो बहिनीलाई।
@mgrbaral4575
@mgrbaral4575 2 ай бұрын
दोय कलाकार को गित अति उत्कृस्त लाग्यो मधु बहिनी को पहिलो अपिसोद नै सुने अब आगमी अपिसोद मा अदि सक्नु हुन्छ भने चिज गुरुङ र मधु बहिनी को गित सुन्न पाइयोस
@rajendrachand2938
@rajendrachand2938 3 ай бұрын
चर्चित दोहोरी का डन हरुको लडाई हेर्न पाईयो सारंगी संसार का सम्पूर्ण टीम लाई बधाइ छ
@pmjayapmjaya7952
@pmjayapmjaya7952 2 ай бұрын
मधु थापा मगर बैनी ले साच्चै नै लोक दोहोरी मा देश खाने पक्का छ स्वर शब्द को त के कुरा गर्नु उत्कृष्ट छ ।
@KamalaKunwar-zz2ic
@KamalaKunwar-zz2ic 3 ай бұрын
बैनीको गित गाउने शैली सारै मीठो ❤❤❤ प्रगतिको कामना।
@Ashimrai246
@Ashimrai246 3 ай бұрын
रोपाईको चटारो भएनी लन्ठु दोहोरि छुटाउन मन छैन हेर्दैन छु ❤👌
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 3 ай бұрын
कति मिठो दोहोरी आर्गेनिक शब्द यो पो हो दोहोरी ❤❤ अहिले दोहोरी लाई फोहोरी बनाउने तत्व हरू को सत्यानाश होस् जय गित जय संगित जय सारङ्गी संसार ❤❤
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru 3 ай бұрын
यस्ता काल झै गित गाउने लोक गित का हस्ती हरु कता हराउनु भा को थियो ,आज पहिलो पटक गित सुन्दै छौ उहाँ को कति राम्रो सग भुमिका बाधेर गाउने कला रैछ झनै उहाँ को ,कलाकार हुन यस्ता वा👍️👍️👍️👍️❤️❤️❤️
@santabahadurgurung6284
@santabahadurgurung6284 3 ай бұрын
बिग फेन रबिन भाइको गित त म हेरेकै हुन्छु ।भाइको शब्द नै दामी हुन्छ ❤र मधु बैनी को पनि दोहोरी गाउने शैली राम्रो छ । र भाका पनि सारै राम्रो परेछ ।सबै लाई सम्मान छ❤❤
@mitramainali5672
@mitramainali5672 3 ай бұрын
समय सानदरबिक असाध्यई राम्राे पुरानु गाउँ घरकाे यादअायाे सलामछ भाइ बहिनिलाइ ।
@pallichandra1981
@pallichandra1981 3 ай бұрын
अती समय सन्दर्भिक गित प्रस्तुत गर्नुभयो ❤❤❤बाँकी म भन्दा अगाडीको सबैजनाले कमेन्टमा भनीसक्नुभयको छ ❤❤❤जय गित जय सङ्गित❤❤❤
@ramlamayoutube5947
@ramlamayoutube5947 3 ай бұрын
गजब रमाइलो छ है
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 2 ай бұрын
दामि छ दाेहाेरी रबिन भाइ लगाएत सम्पुर्ण तिम लाई सफलता काे सुभकामना
@BudhaSunsm
@BudhaSunsm 3 ай бұрын
मिठो दोहोरी 👌👌यो गितम पन्चे बाजा सुन्न पाए आजै रमाइलो हुनि
@KamalaKunwar-zz2ic
@KamalaKunwar-zz2ic 3 ай бұрын
आहा सारै सुन्न मजा आयो यस्तो पो हो दोहोरी सिक अग्रज कलाकारहरुले ।
@rupkhatri3361
@rupkhatri3361 3 ай бұрын
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🙏🙏🙏
@BishnuSapkota-h9p
@BishnuSapkota-h9p 3 ай бұрын
बैनि शब्द आवज धेरै राम्राे सफलता को शुभकामना बैनि ❤️
@MayaShrestha-b9q
@MayaShrestha-b9q 2 ай бұрын
मसाने पाबाट हेरिरछु सारमैलो लाग्यो जति सुनेपनि नअगउने गित
@YoutubeChannel-fu9vz
@YoutubeChannel-fu9vz 3 ай бұрын
सम्पूर्णमा सम्मान छ। बिशेषत: मधु बहिनीको टिपिकल शब्दबाट प्रभावित हुन्छु।
@parashbc1010
@parashbc1010 3 ай бұрын
अहा अति राम्रो छ धेरै धेरै रमाइलो भयो मलाई त मधु लाइ मान पर्छ मधुलाइ अगाडि बन को लागि अग्रिम शुभकामना छ
@mahendrapun2146
@mahendrapun2146 2 ай бұрын
सारै राम्रो समय अनुकुल बर्खा झृरि सङै रमाइलो गरेको याद आयो यो गित सुनेर सधन्नेबाद ! दुबैजना हस्ती मस्ती सेलिब्रेटी सफलता को शिखर चुम्न सफल रहोस यो जोडि । शुभकामना!!!! अर्को एपिचोट मा अझै धमाकादार दोहोरी सुन्न पाइयोस ।
@madhavpoudel7329
@madhavpoudel7329 3 ай бұрын
धन्यवाद, यो दोहोरि निक्कै राम्रो, जोडदार प्रस्तुति रह्यो, पुन यो जोडी लाइ गाउन बोलाउनु होला❤❤😊😅
@BirBudhathoki-o2v
@BirBudhathoki-o2v 2 ай бұрын
समय सान्दर्भिक शब्दहरू रमाइलो लाग्यो
@nilbahadur5595
@nilbahadur5595 2 ай бұрын
कति माया गर्नुभएको हो सानुको घाउ दुख्ला अरे साह्रै राम्रो लाग्यो अझै प्रगति होस 🎉🎉
@pushpagaha-nb7wp
@pushpagaha-nb7wp 3 ай бұрын
आहा समय सान्दर्भिक असाध्यै सभ्य र शालीन मार्मिक गित कलाकार हरुलाई धेरै धेरै शुभकामना र सम्मान अनि सारङ्गी सँसारलाई पनि शुभकामना 🌹 र धन्यवाद!!
@shivasharma5129
@shivasharma5129 3 ай бұрын
असाधै राम्रो र मीठो !!👌👌
@SanuBhains
@SanuBhains 2 ай бұрын
हे सँगै पढ्दासँगै नै बसियोसँगै नै बसियो तिमीले छुँदा म टाडा भइदियो ।
@Lbmagar-nc1bo
@Lbmagar-nc1bo 3 ай бұрын
आहा क्या दामी समय सान्दर्भिक हाम्रो नेपाल को पहाडी भुभाक तिर को कथा बेथा समेतिर गाको यथार्थ ।सम्पुर्ण तिमलाइ सुभकमना ❤❤❤
@dgdiaries2053
@dgdiaries2053 3 ай бұрын
आहा ! गीत यस्तो पो हुन्छ सुनौ सुनौ लाग्नी।❤❤ रबिन दाजु को गीत सबै सुन्छु तर बिशेस गरि यस्तो बिसयबस्तु मा गायको गीत डाउनलोड गरि गरि धेरै सुन्नि गर्छु । धन्यवाद कार्यक्रम संचालक अनि सारङी सन्सार लाई।❤❤❤
@hemantabhandari5882
@hemantabhandari5882 3 ай бұрын
मधु थापाको राम्रो लाग्यो।
@Chandar-sy1oc
@Chandar-sy1oc 3 ай бұрын
अबदेखि सबैले दोहोरी यस्तै गाउनु पर्यो के
@durgabahadur7769
@durgabahadur7769 3 ай бұрын
आहा कति राम्रो गित स्वरका धनी सरजकं लोक दोहोरिका धररा रबिन भाइ नव स्वरकी धनी मधु मगर बैहिनी अनि सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❣️❣️
@TilakRana-y8t
@TilakRana-y8t 2 ай бұрын
सार्है सम्भावना बोकेकी चेली रहिछन् अत्ति राम्रो लाग्यो फेरि फेरि पनि सुन्न पाइयोस , रबिन को त झन के कुरा गर्नु ।
@SuranderBc
@SuranderBc 3 ай бұрын
यो दोहोरी सुन्दा त रोपाइ गर्ना घर जान पाको भय नि हुनि रैछ जस्तै बनायो सारै रमाइलो लागेयो
@NarimayaRana-b7l
@NarimayaRana-b7l Ай бұрын
नमस्कार साथीहरु निकै राम्राे रमाईलो मिठो दोहोरी बधाई सफलताको शुभकामना सफल रहोस् हजुरहरुको साँगितिक यात्रा निरु थापा राना मगर 🎉🎉🎉🎉🎉
@amarthapa7972
@amarthapa7972 3 ай бұрын
Lu Madhu Thapa jee, Rabin jee sanga ko dohori Outstanding performance waoooo Super xa, Wish you all the best Madhu jee, from UK London, thanks to the entire team❤❤❤❤❤❤❤🙏🙏🙏👋👋
@JhumaAryalOfficial
@JhumaAryalOfficial 3 ай бұрын
AAha nikai ramailo vayo aajako dohori
@kiransingh8040
@kiransingh8040 3 ай бұрын
बबाल दोहोरी मजा आयो।।
@HariBik-c4w
@HariBik-c4w 3 ай бұрын
Rabin dd ra madhu dd ko yakdamai kada jammyo dori dubai kallakarlai samman xa❤❤❤❤❤😁😁😁🙏🙏🙏🙏
@madhavkhatrikhatri3416
@madhavkhatrikhatri3416 3 ай бұрын
गीत सबैले गाउछन तर यतिको शब्द चयन जो तेहि कलाकारले गर्न सदैनन ❤❤
@Chandar-sy1oc
@Chandar-sy1oc 3 ай бұрын
दोहोरी छाडा भएर पनि हो कसैले अहिले डोरी नहेर्ने त्यति
@singgurung7206
@singgurung7206 3 ай бұрын
🙏🙏🙏🙏Namaskar sampurna saarangi saansaar teams laai saarai mitho dohori paskinu bhayeko ma ❤❤Hat’s up both singers specially madhu thapa jyu laai Saarai mitho swar ko dhani ❤❤❤any ways best of luck both singers watching from Qatar ❤❤❤❤❤❤❤❤❤❤
@SamarMangrati
@SamarMangrati 3 ай бұрын
अति मीठो भाकामा दोहोरि सुनिरम जस्तो ,,,,,👌👌👌👌🌹🌹🌹🌹
@manmayathapamagar
@manmayathapamagar 2 ай бұрын
आहाँ कति मिठास् शब्द चयन गरि गाउँनु भको दुबै जानाले लोकदोहोरी भनेको यस्तो हुनुपर्छ तेई माथि म मगर हुनुमा गर्व गर्दछु किन कि मधु बैनी पनि मगर बधाई छ बैनीलाई साथै रविन भाईलाई पनि धेरै धेरै ❤❤❤🙏🙏🙏👍👍🎉🎉
@binakhadka3857
@binakhadka3857 3 ай бұрын
कति राम्रो दोरि हो❤❤❤❤
@kamalashrestha7417
@kamalashrestha7417 3 ай бұрын
Sarai ramaelo lagyo jati sune ni sunirahana man lagyo safaltako suvakamana sampurna timlai🙏🙏🙏♥️♥️
@sanubhattarai1904
@sanubhattarai1904 3 ай бұрын
मधु र राजु परियार लाई गाउन लगाउनु पराे सर
@Bhimchan877
@Bhimchan877 2 ай бұрын
Wow babal xa Dohori bhai r बैहिनिको best' of luck 💜💖💝❤️💗💓💃💃💃🇳🇵👌👍
@deepansubba9394
@deepansubba9394 22 күн бұрын
सारै राम्रो लागो पटकपटक हेरेपनी अझ हेरौ लाग्ने सुनौ लाग्ने कलाकारहरूमा सलाम छ अनी मधु बैनीलाई उज्ज्वल भबिष्यको धेरै धेरै शुभकामना 🎉
@shyambkrmshah9986
@shyambkrmshah9986 3 ай бұрын
Wow ! Very very nice song❤Congratulation to Rabin bro, Madhu sis & all Sarangi Sansar team 🎉❤🎉❤🎉
@rameshpathak4637
@rameshpathak4637 2 ай бұрын
Samaye sandarvik interesting laagyo aajako live dohori❤🎉 congratulations samasta saarangi pariwar tathaa gayek gaiekaa rw jati poni saarangi pariwarma jodinu huney sarjak haru parti ajhai unnati pargati ko suvakamanaa bekta gardai estai raamraa prastuti haru hernaa paiyoss❤❤🎉🙏
@okhaldhungavlogar
@okhaldhungavlogar 3 ай бұрын
बिदेश भुमि बाट भयपनि राेपाइ विशेष सुन्न पाउँदा गाउकाे यादले मन छुयाे अति मामिक सारङ्गि ससारलाइ धन्याबाद
@roshangurung6284
@roshangurung6284 2 ай бұрын
असाध्यै राम्रो शव्द को पर्योग गर्नु भएको छ यो लाईफ दोहरी ले सफल्ता पावस
@roshangurung6284
@roshangurung6284 2 ай бұрын
मलाई पनि आज भन्दा २० बर्ष पहिलाको याद आयो ।
@rukmangrg1240
@rukmangrg1240 3 ай бұрын
Wow ati utkrishta dohori dherai dherai suvakaman Rabin brother and Madhu nani all the best god bless whole team from uk 🇬🇧
@GMEntertainment52
@GMEntertainment52 3 ай бұрын
wow nice song .❤❤
@balkishanthapa9368
@balkishanthapa9368 3 ай бұрын
Dehrai dehrai ramro xa so safalta ko subah kamana xa r the best💯👍
@motibdrpachhai8441
@motibdrpachhai8441 3 ай бұрын
रबिन खतरा गाय हो शुभकामना ❤❤❤❤❤❤ सम्पूर्ण तिमलाइ❤❤❤❤
@Bira626
@Bira626 3 ай бұрын
La ramro geet, Rabin Lamichhane lai pani achhchhu achchhu banayo pragatiko kamana baini lai
@aa-yu5wy
@aa-yu5wy 2 ай бұрын
Madhu Thapa asari nai hasi hasi gaudai janu derai ramro x aune din ma derai pargati ko kamana x .
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 14 МЛН
ТЕПЕРЬ ТОЧНО ЗАПОМНИТ😂
0:54
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 1,8 МЛН
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
0:19
Chapitosiki
Рет қаралды 3,1 МЛН
Их чуть не выгнали из квартиры!
0:30
Интересные факты
Рет қаралды 812 М.
😂😂😂 #humor #прикол #юмор
0:22
trilimon
Рет қаралды 2,1 МЛН
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
0:19
Chapitosiki
Рет қаралды 3,1 МЛН
СОБРИМЕННЫЙ ТУАЛЕТ😂
0:31
ОТАНТАЙ
Рет қаралды 900 М.