अति रमाइलो भयो आमा बाबा नयाँ जीवनको हार्दिक बधाई तथा शुभकामना छ
@bikramghimire26513 жыл бұрын
ल हेर्नुस त खुशी हुन धन सम्पती महल नै चाहिन्छ भन्ने छैन ,, खुशी आफू भित्रै लुकेको छ ,, बस सन्तुष्टि नै मान्छे को जीवन संग जोडिएको एक उपज हो खुशी त अटोमेटिक श्रीजना भैहाल्दो रहेछ नि
@eastonjordan11103 жыл бұрын
i realize it is kind of randomly asking but do anybody know of a good website to watch new series online?
@diegocalvin15713 жыл бұрын
@Easton Jordan Flixportal =)
@eastonjordan11103 жыл бұрын
@Diego Calvin thank you, I signed up and it seems like a nice service :) I appreciate it!
@diegocalvin15713 жыл бұрын
@Easton Jordan glad I could help :)
@birBahadur-kw2hb3 жыл бұрын
अति रमाइलो भयाे साथि हरू बधाई छ हजुर बा अामालाई नया जिबनमा सुरुवात सधै हासि खुसि रहनु हाेला
@tikaramsenchury70533 жыл бұрын
बा आमा लाई दाम्पत्य जिबनको धेरै धेरै शुभकामना ।धेरै खुशी लाग्यो।
@krishnathapamagar59743 жыл бұрын
रमाइलो छ जिन्दगी नयाँ जिबन को शुभकामना आमा बाबालाई
@jamuna26123 жыл бұрын
राम्रो छ जोडि👍❤👍
@tikathapa9583 жыл бұрын
राम्रो अन्तरबार्ता देखाउनु भयो, भगवान ले उहाँ हरू को जोडी लाई चिरायु बनाउन, धन्यवाद