धन्यवाद छ परमेशवर लाई येशु को जयजयकार भएको छ । धन्यवाद छ आदर निए दिदी लाईपनि उहाँको गवहि ले मलाई ठुलो सक्ति पाएको मसुस भयो मलाई नि सधै भरि प्रभु मा बरोसा राखोउ ।
@sapanalimbu18545 жыл бұрын
धेरै2 मिठो जिबाण गभाई सुनाउनु भएको मा धेरै खुसी लग्यो मलाई सधा बाहर जिवित प्रमप्रभु प्रमेस्वर पिताले आशिष् दिएको होस तपाईंलाई साथै प्रमेस्वर पितालाई पनि प्रसाङ्सह महिमा भएको होस आमेन
@saamsamuellimbu264611 ай бұрын
parmeshwar sachi nai mahan hunu hunxa hami mero family le mero sathi vaile malai kati maya garxa kati prem garxa sochxum tara parmeshwarle jati prem hami lai kasaile gardaina ❤❤❤😢😢
@harishbalamimagar83112 жыл бұрын
आमेन प्रभुलाई धेरै धेरै धन्यवाद अती आसीसीत जिबन गवाही प्रभुले अझ प्रसस्त गरी तपाईको जिबनमा परीवारमा आसिस अनुग्रह गर्नुभएको होस्
@Football99yt Жыл бұрын
जयमशिह गुरु बुवा जयमशिह गुरु आमा जयमशिह ❤☦️☦️☦️☦️☦️☦️☦️☦️☦️🛐😭😭😭😭😭😭😭😭😭😭😭😭🙌💐🙌🙏 जयमशिह हालुलेया आमेन
@MayaMaya-du8oh3 жыл бұрын
परमेसोर लाइ धन्यवाद भएको होस। आमेन
@nikitachristian50714 жыл бұрын
Parbhu yeshu mashi le dherai dherai dhanyabaad gardxu ani hjur ko gwahi ko lagi dherai dhanyabaad mero jevaan ma yo gwahi le aasha r samarth milyo god bless you amen
जयमसिह पिता पुत्र पबित्र आत्मा को परमेश्वर लाई महिमा भयको होस आमेन
@alisiba65283 жыл бұрын
Aamen parmesshor pita ko mahima hos hamro bhalo hos
@vlogbhupesh65615 жыл бұрын
आमेन आमेन धेरै राम्रो आदिशित जीवन गवाई शेर गर्नु भएको छ । हजुर लाई धन्यवाद साच्चै हाम्रो पर्मेस्वर माहान हुनुहुन्छ। प्रभु तपाईंको घर परिवार सबै थोक मा प्रसस्ता मात्रामा आदिशष दिउन।
@radhikagiri53633 жыл бұрын
Dhandabad dd hajurlai en prmishorlai amen haliluwa
@bolbadhursubba33844 жыл бұрын
यो मिठो जीवन गवाहीको लागि दिदीलाई परमेश्वरले धेरै धेरै आशिष् दिएको होस् ।
@krishnasarumagar75772 жыл бұрын
prameswoor lai maima hos dd hjr
@nanimaiyagurung3102 жыл бұрын
VT GCC see
@janakkummm41444 жыл бұрын
धन्यवाद प्रभु यसु आमेन
@sangitkumar16844 жыл бұрын
पास्सटर बा म यशुलाई पहिला देखि नै चिन्छु उहाँको बचन पनि धेरै सुनेको छु तर मेरो परिवार उहालाई जान्दैन र म घर परिवारलाई समझाउना पनि स्कदिन आझा भन्दा 2 बर्श आगाडि घर परिवार को बेवारिक कुराले गर्दा मलाई मान्शिक रोग लाग्यो म धेरै आतिए मेरो फूपू दिदी हरु प्रभुलाई मान्नु हुन्थ्यो र म तर कसैलाई आफ्नो रोग को बारेमा भनेको थिना म हरेक दिन रुन्थे एति रोए कि आँसुको शिमा रहेना म सारिरिक रोगी पनि भए म मर्न नै भए तर पनि परिवारलाई भनिन्न पछि भने अनि पुजा पाठ गरे केही ठीक्क भए जस्तो भो तर बेला म प्रभुलाई देखिको थे तर बाध्यताले गर्दा म तेता बिस्वास्स गर्न सकिन अनि घर परिवाको दुख् ले गर्दा म जवज्स्ति बिदेश आए अनि एहा आए देखि मैले माया गर्न मान्छे पार पुरै ठिक्क भएको जस्तो त लाग्दैन थ्यो फेरि पनि म आफुलाई हिमत दिने गर्थे अनि एहा आएसी बिहे पनि गरे अझा नानू छ तर म फेरि बिरामी भए मुटु दुख्ने दिक्क लाग्ने मर्न मन लाग्ने हुन्थ्यो फेरि पनि प्रभुलाई देख्छु सपना मा कैले बादलहरु भित्र बाट आउनु हुन्छ उहाँ को नाम पिक्क हेर्न साथ म पुरै ठिक्क हुन्छु तर बिदेश भाको कारण म चर्ज जाना सक्दिन मलाई प्रभुले माया गर्नु हुन्छ र बचाउनु भाको छ तर अझै पनि बाईबल पढन सकेको छैन मन धोदार हुन्छ मन छ तर परिवार बुझ्दैन म बुझाउना सक्दिन के गर्नु होला म हरेक दिन प्रभु देख्छु
@binitathapa33673 жыл бұрын
दिदी तपाइको गवाही सारै मन छोयो प्रमेश्वरले धेरै आशिष दिनुभएको होस तपाइलाइ आमेन
@bhaktirajthapaliya25753 жыл бұрын
मलाई तितोपन मिठो लाग्छ महिमा होस
@subbathapa80103 жыл бұрын
एतिठुलो गबइ प्रभुलेदिदि लाइ दिनुभयो प्रभु लाइ लखलाखधनेबात आमेन
@roshnirai61705 жыл бұрын
Amen ...pravu matra satya hunuhunxa ..pravu ma matra jiwan xa..tesaile pravu ma sab samvav xa ..praise God
@pinkibaruah71075 жыл бұрын
Amen amen God bless you
@sontoshrai71772 жыл бұрын
परमेस्वारलाई महिमाहाेस
@ThamanTHAMAN_Roka6 ай бұрын
जयमसि
@premt.lepcha55345 жыл бұрын
परमप्रभु परमेश्वर को महिमा सदा रहोस् हर मानव जातिको जिवान ।अनि उहाको आसिषमा अनन्त जिवान पाओस सबै जना ले। केवल प्रभु येशूले मात्र अनन्त जिवान दिन सक्नु हुन्छ । For the God Love so much the world, that he gave only one begotten Son .those whosoever Believeth in Him shall not perish, but should have Eternal life. AMEN.I Love you so much Jesus Christ.
@harimayapurjapurja8495 жыл бұрын
के पार्थाना जान्ने हरुकाे मात्र र धेरै पढेको मात्र सुन्नु हुन्छ,धेरै जान्नेहरुकाे मात्र पार्थाना सुन्नु हुन्छ त परमेश्वरले कस्तो पार्थाना सुन्नु हुन्छ। बिश्वासीकाे लागि म अरुले जस्तो पार्थाना गर्न जान्दैन भनेर,पछी नहत्नुस। याे बैनीकाे जस्तो पार्थाना गरेर पर्भुलाई नछाेड्नुस।बैंनीलाई र भाइ जेरुमलई धन्यवाद ।
@shyamchhetri88963 жыл бұрын
Permeshwer ko mahima hos amen 🙏
@AshaAsha-pm6ps4 жыл бұрын
prmesor pita lai dhneywad 👏 hjur ko yo gawai le prmesor pita ko mhima bhyko hos pita sara sansar bhri ko prani lai pschatap ko hirday dinu hos prbhu. r prmesor pita lai chinn skeko hos. r pita ko name pbitra bhyko hos. halleluiya Amen 👏
परमेश्वरमा कुनै कुरापनि असम्भव छोइन कारण उहाँ सम्भवको परमेश्वर पिता हुनुहुन्छ उहाँको नै महिमा भएको होस् । आमेन जयमसिह
@taratara66935 жыл бұрын
आमेन हलेलुया love you Jesus god bless you
@magarshyampyuthansworgaduy86773 жыл бұрын
पर्भु लाई महिमा हवोस पितालाई धेरै धन्यबाद होवोस
@suryarai44643 жыл бұрын
अामेन प्रमेस्वारको महिमा भएको होस।
@deepagurung30665 жыл бұрын
रोमी 5:1-8 (NNRV) 1. यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। 2. उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं। 3. यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, 4. सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ। 5. आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। 6. किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो। 7. धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला। 8. तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।आमीन हल्लेलुया।परमेश्वर हामीमा प्रकट हुनु हुने परमेश्वर हुनुहुन्छ।यस्कारण हामी आफनो समस्या र संकस्टमा धैर्य गरौ।यो शक्ति र बिस्वाश हाम्रो ह्रदयमा खानाउनु भएको छ।आमीन सम्पूर्ण ख्रीष्ट प्रेमी हरुमा ख्रीष्टको शान्ति आमीन।
@bhimgamingpro..7093 жыл бұрын
जयमसिह 🙏 आमेन
@akashgurung69822 жыл бұрын
जय मसीह दीदी- परमेश्वर ले प्रश्स्त आशिष देऊन- तपाईको यो आशिषमय जीवन को गवाही आज सुन्नु पॉए म पनि आशिसित भए…
@simongurung397310 ай бұрын
Praise The Lord Thanks Heavenly Father Glory To Lord Jesus Christ Amen ❤️🙏🌷💐🌺🇳🇵👍
@RamaPandey-g7h Жыл бұрын
Hea parvu Mero sampurda dukha kasta naas vayo hajur li lakh lakh dheneabad ❤❤❤❤
Today while working on kitchen I got to listen n watch two your prog.praise God.
@taratara66935 жыл бұрын
हले लिय आमेन धन्यबाद प्रम प्रपु लाई 💒💒💒💒
@sitamagar324 Жыл бұрын
Hallelujah amen amen amen sachainai hamro Param parvhu Kati mahan ra saktisali hunuhunxa ❤❤❤
@linarai5565 жыл бұрын
Yes praise the lord halleluya glory to god thank you so much blessing testimony
@kohinoorpratapsen67795 ай бұрын
पबित्र आत्म ,पिता परमात्म,परम प्रधान,महान,सर्वशक्तिमान पिता परमेस्वर लाइ करोडौं ,करोडौं धन्यबाद,परम प्रभु को अथाह भरिपुर्ण आशीर्वाद ले हजुर लाइ नयाँजिवन दिनु भयो म पनि इस्वर प्रति मेरो जिवन समर्पित दरेको छु।भरोसा गर्छु बिश्वास गर्छु,म पनि हालात मा छु ,प्रभु,मेडम को गवाइ ले मलाई अति तागत दियो,शक्ति र सामर्थ्य दियो ।हजुर लाइ इस्वर को भरिपूर्ण आशिष ,इस्वर लाइ धन्यवाद ,धन्यवाद ,धन्यवाद !आमिन ,आमिन,आमिन
@bahadurindra32794 жыл бұрын
hamro parmeshor jiban dinu hune ra bachaaunu hune prabhu hunuhunxa dhannebaad prabhu yasu tapaaiko prasamsa pamima hos sabai manab tapaikai santan ho prabhu yas chenel duwara pani dherai harayaka bhedaharu gawaai suner pani tapaai lai chinna sakos ra tapaai tira farkos ..prabhu yas chenal sanchalan garnuhune tapaiko daas jeroms ji laai pani aasis,dhaire dhaaran sakti ,samaj sakti kunai baadaa parikchhaa huna nadinuhos dhannebaad prabhu.....
Hallelujah. Praise the Lord. Thank You Lord for giving a rebound life. AMEN...
@pravyinsoham1315 жыл бұрын
Hamro parmeshwar sambhav ko parmeshwar hunu hunxha.Yeshu parmeshwar ko Mahima hos
@hukumbudha41624 жыл бұрын
(हल्लेलुयाह) God bless you. दिदी हजुर लाई परम प्रभुले आशिर्वाद अझै धेरै देउन र हजुर को आसिश मय गभाइ कोलागी धेरै धेरै धन्यवाद हजुर l र साथै यो लाइफ न्युज लाई पनि धन्यवाद ।
@manugrg9442 жыл бұрын
परमेश्वर पितालाई dhannebad
@MeryTudu-i8e6 ай бұрын
Praise the lord amen hallelujah thank you Jesus ✝️🛐🙏
@callofdutya4z4484 жыл бұрын
jaimasi yo didi laai aajai pani dherai aasis pawon bhanne chahanxuma aamen
@chitrasingh73642 жыл бұрын
हाम्रो पिता पुत्र पवित्र आत्मा को महिमा होस आमेन
@dreamflower67892 жыл бұрын
Pita parmeshor lae dhanyabad amen 🙏
@pumpapoulin11805 жыл бұрын
प्रभु को महान , अचम्म को काम को निम्ति वहाँ लाई महिमा , आदर ,धन्यबाद ।वहाँ को प्रेम यहाँ हरु को जीवन मा अनि हामी सबै सबैमा सदा रहोस, आमेन
@IndraBiswakarma-z6b3 ай бұрын
आमेन प्रभुको महिमा भएको होस् ❤❤
@मंगलीराई5 жыл бұрын
Jaimashih brother thank you so much brother mitho jeevan gabhai Masina lama Bata shear gariyeko kura sunera Aashis payeko xu. Thank you so much Mitho gabhai ko lagi. Prabhu ko mahima vayeko hos shear garne xora Lai Ra gabhai bolnu hune sister Lai thank you so much Prabhu ko mahima vayeko hos Amen🖐️🙌 hallelujah parbhu ko mahima vayeko hos hajur ko jeevan ma sadasarbada Amen🖐️🖐️🖐️
@krismamagar8094 жыл бұрын
परमेश्वर पिता हजुईलाई लाख लाख धन्यवाद हाम्रो गुरू यशु मसिको नाउँमा ........Amen
@sagarbalami42793 жыл бұрын
परमेशेवरलाई कराेडै कराेड लाख लाख धन्यवाद परमेशेवर पिता मसि यशुकाे नामवाद विशेकै मानिसहरूले तपाईंको जय जय कार गरून् आमिन
@purnatamang92074 ай бұрын
आमिन। दिदि। तपैले नयाँ जिवन पउनुभयो।को।छ परमेश्वर लाई।पनि।देरै।देरै। धन्यवाद
@sunitatamang35854 жыл бұрын
Amen hai maileni tesai garya xu
@minasunar41085 жыл бұрын
Power full testimony God bless you didi
@sonugrg88884 жыл бұрын
Amen prévu yeshu KO mahima hos
@johnlimbu46395 жыл бұрын
यो डिसलाइक गर्ने जो कोहिलाई प्रभु आसिस दिनुभएको होस्
@@khadgamahat3577 p kkkknnnpkkmnn. . न ........ N k ..n o nn nl k nnnnnk ooo न 0k nk l mpnn n प्क्कों knp.knnn on . . . ... न पक p nnp Knnnn. .nn nn k n Nkknk On kkkk.. P K Kn0o0k n o o पप n nk .. n onp n nnkn n kp Nnnnn non n np . . . K Nn nlpp n knnnp K O nnnn n p . .... .n ... . . Noonनं nnk pkp0 o k k pl nn npn .. . N o n kn l op N on nnn Nn k K Pn nk nnnnn nn.. Nnk no P m ....... .nn no Nnn N Kk pn0 ok nn nnn npn kn Kkkk K N pnnknnknk . Nnn . Pkknnkk nn kppk p . .kk N Nn k onn p p nn. . N n nk N o N nno K . ..npnn kp n nnk nnpnp n nonn nn n N n . N n n K nn nnnnn Nnnn. नप on N.nnon n n n nn nnn Nnn N Nnnn ... Nnn N ..nnpn n n kknnknp.n Nkn . Pnnmb nn nn nno Kn nnnnnnnnnnnnnnn Nnnnnnbpjnpnnn ono n Npnnpnn n nn Nn N kn ..... 0okkn Nkn Nnnnpn nnnnn nkokpnnn....... . Nnnnknknn N Knbpp nnnnoknn . Nn knnn pp 0 nnpnnnk . Kn nknnnkknkpnpn0p nn .k No nn nkn nn knnnnpnppnknnpnnnk knkpnnnnnn0nnnnmmpn nnnknpp K on np nn Nn0nn pp Knnn kknk . Nn kk p n kpnnnnn n nnknnn nkk N Nkknn n. . .p Nkn Nnp Pnpn kk Kkk Nnnkn Nn Nnnnnnpnnnnnnnn I1
@rantamang33144 жыл бұрын
प्रभुकाे महिमा हाेस आँमेन
@jeewanlimbu38633 жыл бұрын
यीनिहरु क्याथलिक र यहोवा मान्नेहरु हो
@kashinathrajbanshi9686 Жыл бұрын
Plz believe Creater God -jesus. Tapaiko pap xama hunxa.Jesus dharma vanda mathi ho
@amritakharel55514 жыл бұрын
पर्मेसोर को मन धेरै ठुलो छ दिदी लाई नया जीवन दिनु भाको छ अमिन
@rudralimbu71395 жыл бұрын
परमेश्वर पिता लाई धन्यबात ,,आशिष् मय गबाही बाड्नु भएको लागि दिदी हजुर लाई पनि धन्यबात
@rantontamang54965 жыл бұрын
Parmeshwor Hindu ma vanxa mug khatte 😂😂😂
@mayathapa15212 жыл бұрын
Amen
@parbatichaudhary39615 жыл бұрын
Halleluya Amen God bless you 💕👏👏
@alisaalisa51635 жыл бұрын
Amen praise the lord hallelujah amen thank you lord amen you have already blessing god
@balbahadurrasaily60542 жыл бұрын
Very beautiful & powerful testimony GOD bless u & family or ur ministry.amen 🙏🙏🙏
@simongurung15845 жыл бұрын
Praise the lord Thanks Heavenly Father Glory To God 1 Corinthian 4: 20 1 Timothi 4: 5
@tsalisetsalise59825 жыл бұрын
जयमसी पोखरा बाट परभुको बचन दिनु भएकोमा परभुले हजुरलाई आशिरबात दिनुहुन्छ
@dhamiramesh60610 ай бұрын
JMC yes Amen 🙏
@romadahalsherpa68074 жыл бұрын
Wow....blessed testimony..No other Gods are like you (Jesus) only u work miraculous, psalm 86:8
@ambikalama25945 жыл бұрын
धन्य बाद प्रभुलाई
@urmilamagar53215 жыл бұрын
आमेन आमेन प्रभुको महिमा होस हालेलुयाह
@gangabiswa54515 жыл бұрын
Amen hallelujah hallelujah god blessed you
@simongurung15844 жыл бұрын
Praise the Lord Thanks Heavenly Father Glorious Grace To praise John 3: 33
@sispalbk86814 жыл бұрын
mero pani testai bako chh dd ko jasto charcha ni khuleko xain ma ahile qatar ma xu derai dukha pako xu birami le garo chh !Amen halluya!
@acchurong55962 жыл бұрын
Wow.... What a powerful testimony....God does wonders.... Let all unsaved souls be save in jesus
@laxmishara81123 жыл бұрын
Praise the Lord thank you Lord this great testimony God bless you.