यस्तो कुरा हरु लेउनु होला अहिलेको युवा युवतिले गर्दैनन नजानेर हो कि थाहा नभएर हो ।। अक्वामा दुङ्दुङ्गे पिचमा हिमसामाङ ताफेङइभेङ माङगेना नाहेनखोमा तिनराते तङ्सिङ तकसिक थिसोक युमाको पुजा इत्याधी धेरै छ सबै लेउनु होला किन गरिन्छ र कहिले गरिन्छ यस्तो कुरा हरु ।।।लिम्बुहरुको थर अनुसार सबैको माङगेना याक छ साम्माङ छ ।सबैको लेउनु होला निस्तारी बिस्तारी आउने याल्थुङ युबा ओउस्ता हरुको लागि नोगेन