Рет қаралды 1,596
Trip to my wife’s ancestral home. This is my first ever trip to rular hilly area. It was a great experience where I was able to witness the village life in hilly areas. This will be an unforgettable experience.
Few highlights of Drone fottages !
Limgha (सत्यवती गाउपलिका वार्ड नम्बर ४ लिम्घा) is a rural municipality ward no 4 and (सत्यवती) village council ward no 4 in Gulmi District in the Lumbini Zone of central Nepal.
सत्यवती गाउँपालिका
सत्यवती गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको यस सत्यवती गाउँपालिका लुम्बिनि प्रदेश अन्तर्गत गुल्मी जिल्लामा अवस्थित साविकका गाउँ विकास समितिहरु ठूलाे लुम्पेक , अस्लेवा, लिम्घा, हसरा, जाेहाङ्ग, जुनिया र भार्से को संयोजनबाट बनेको छ । यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरु रहेको छन् । ११५।९२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २३८०७ छ भने केन्द्र जाेहाङ्ग खैरेनी मा रहेको छ । यस गाउँपालिका गुल्मी जिल्लाकाे सवैभन्दा ठूलाे र बढी जनसख्या भएकाे गाउँपालिका हाे ।