शालिन मिरुनासँग अन्तरङ्ग कुराकानी... | MIRUNA MAGAR | EPISODE - 44 |THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 517,264

Rajatpat Online TV

Rajatpat Online TV

Жыл бұрын

शालिन मिरुनासँग अन्तरङ्ग कुराकानी... | MIRUNA MAGAR | EPISODE - 44 |THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Miruna Magar
Episode- 44
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode43
#mirunamagar #miruna #nepaliheroin #jaariactress #kabaddi4 #mirunamagarinterview
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 1 100
@Dinalemagar
@Dinalemagar 6 ай бұрын
गर्व लाग्छ यसरी एक मगर चेली संसार भर मान्छेको मन मस्तिष्कमा बस्न सफल भएकोमा अझै प्रगतिको कामना मिरुना मगरलाइ
@sujanadhikari616
@sujanadhikari616 Жыл бұрын
हाम्रा नेपाली नारी हरूले उहाबाट सिक्नैपर्ने रहेछ। निकै सालीन अनी संसकारी। beautiful soul 👍
@thuldai1805
@thuldai1805 Жыл бұрын
मिरुनाले बोल्दा बिचमा अंग्रेजी शब्द नमिसाई प्रस्ट नेपाली बोल्ने कोशिश गर्छ, धेरै राम्रो लग्छ।
@samirmuktan1314
@samirmuktan1314 11 ай бұрын
10 वटा शब्द बोल्दा 6 वटा अंग्रेजी बोल्छ अझै तारिफ गर जाठा।
@shristigurung6928
@shristigurung6928 5 ай бұрын
Sano age ma uk gaya ni kasto ramro nepali boleko ani kasto simple no show off look so natural
@surenmagar7016
@surenmagar7016 Жыл бұрын
बिदेसी भुमी मा जन्मेर हुर्केर पनि कति राम्रो नेपाली सस्कारि love you miruna❤❤❤
@unaslimbu5232
@unaslimbu5232 Жыл бұрын
एउटा नायिकामा हुनुपर्ने गुण मिरुनामा मगर मा देखे धेरै खुशी लाग्यो, अगाडीको दिनहरुमा सफलता मिल्दै जाउस धेरै धेरै सुभ कामना🙏❤️
@daniledurgamagarmagar1970
@daniledurgamagarmagar1970 Жыл бұрын
अहिले नेपालको सबैभन्दा राम्री र ट्यालेन्ट हीरोईन मिरुना मगर 👌👑🥰
@onevision8087
@onevision8087 Жыл бұрын
अहिले सम्म नेपाली हिरोइनहरुको अन्तर्वार्ता मध्ये सबैभन्दा वेस्ट लागेको साह्रै शालीन, भद्र, बौद्धिक, honest, down to earth र आजको जेनेरेसनको राम्रो प्रतिनिधित्व गर्न सक्ने क्षमतावान व्यक्तित्व लाग्यो। यस्ती प्रतिभाशाली नायिकालाई सेटमा लिनुभएकोमा प्रकाश जी लाई घन्यवाद
@shyamthapa1482
@shyamthapa1482 Жыл бұрын
कलाकार भनेको यस्तो हुनुपर्छ not just acting ❤ my favorite actress miruna mgr
@raiambika-09
@raiambika-09 Жыл бұрын
नेपालकै एकमात्र natural सुन्दरी , अनुशासित र राम्रो संस्कारी नायिका हुन् जस्तो लाग्छ , मिरुना ❤❤😘😘
@mohanpakhrin1648
@mohanpakhrin1648 Жыл бұрын
भ्याक्सी लिंडे attitude भएकी bha bthu
@skmagar1191
@skmagar1191 Жыл бұрын
@@mohanpakhrin1648 हो हो ठिक भन्यौ परी तामाङ जस्तो पो हुनु पर्छ त चेलीबेटी त मिरूना त गलत सहदैन रैछ लामा होस कि साधु होस ठिक छैन परी तामाङको इन्टरभ्यू हेरेको त्यै भएर मैले पनि 😂😂😂
@yambahadur8334
@yambahadur8334 5 ай бұрын
Hou honi ambika nani natural heroin maruna hero dayahang
@robindatta8270
@robindatta8270 Жыл бұрын
राम्रो लाग्यो येस्ता राम्रा कलाकार लाई ल्याउनु पर्छ है हेर्न पनि मज्जा आउँछ?कति सालिन मेरुना जि❤❤❤❤❤
@ravikhadka3926
@ravikhadka3926 Жыл бұрын
नायिका मा हुनुपर्ने अनुशासन गुण मिरुना मगर बाट अरु नायिका हरुले नि सिकुन जरुरी छ सभ्य सालिन ज्ञानि र भद्र नायिका मिरुना मगर जि लाई आगामी दिन को लागि धेरै धेरै शुभकामना 🌹🌹💐💐🌺🌺
@monak778
@monak778 Жыл бұрын
She is the package of Actress. Humble, Intellectual, talents, the way she speaks such a intelligent Nepali Actress i ever seen. Her personality is ⭐️⭐️⭐️⭐️⭐️
@mankosathi9683
@mankosathi9683 Жыл бұрын
कति मिजासिलो, सरल, सहज रुपमा आफ्नो प्रतिक्रियाहरु राखिदिनुहुन्छ । प्रायजसो नेपाली कलाकारहरुले हजुर बाट केहि कुराहरु सिक्नु नै पर्छ मिरुना सिस ।
@samirsunarsunar359
@samirsunarsunar359 Жыл бұрын
नेपालकै अहिलेसम्मकै सुपर हिट फिल्म दिने दयाहङग राई र मेरुना मगर हुन।कबडी कबडी द फाइनल म्याच र जारीले इतिहास रचेको छ यी दुई कलाकारलाइ आगमी दिनकाे सफलताको शुभकामना छ🙏🙏🙏❤️❤️🎊🎉🙏❤️
@Debenpithakotemagar
@Debenpithakotemagar Жыл бұрын
साह्रै राम्रो र मिठो इंटरव्यू लाग्यो। मिरुना मगर सबै भन्दा राम्रो बोल्ने नायिका हुन्।❤❤
@harikarki1548
@harikarki1548 Жыл бұрын
निकम्मा नेता र राजनिती तथा सम्पुर्ण बेथितिमा रुमल्लिएको देशको म एउटा दर्शकले सफल मिरुना मगरलाई अझै प्रगतिको कामना गर्दछु।🙏
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
RAMRO MANXE KO RAMRAI BICHAR HUNXA, YEK DAM SAHI BHANNU BHO HARI JEE RESPECT YOU. ABA KO YOUNG GENERATION LE COUNTRY LAI DRIVE GARNU PARXA.
@numalimbu4817
@numalimbu4817 Жыл бұрын
हाम्रो पुर्वेलि चेलि ❤ शुभकामना 🎉❤अरू हिरूनि भए English मात्र छाटथ्यो तर पुर्बेलि चेलि वा वा Beautiful 🎉🌺
@Dev.chamling__Official
@Dev.chamling__Official Жыл бұрын
#धेरै मेहनती /परिश्रमी हुन मिरुना बैनी #भाग्यमानि मात्र नभनौ #प्रकाश दाई यो सब मेहनतको फल हो ।
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 Жыл бұрын
आमा-बाउ संस्कार छोरा-छोरीले देखाउछन् भन्ने प्रमाण ✌🏻सधै आर्शिवाद छ छोरीलाई💓
@diwanrai3383
@diwanrai3383 Жыл бұрын
आईले सम्म को सबै भन्दा राम्रो अन्तर्वार्ता
@mustangaawaj
@mustangaawaj Жыл бұрын
मेरुना साच्चिकै खुला पाना रहेछ । अत्यन्तै राम्रो लाग्यो प्रस्तुति !!!❤❤❤❤❤❤
@dipensenehang2047
@dipensenehang2047 Жыл бұрын
नायिकामा हुनुपर्ने सर्बगुनयुक्त नायिका मिरुना मगर अहिलेका सर्बाधिक हिट नायिका❤
@ushakhadka716
@ushakhadka716 Жыл бұрын
मगर को नाम उच्च राखिकी छिन❤
@PrasH898
@PrasH898 Жыл бұрын
Nepali ko vana
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
THE PRAKASH SUBEDI SHOW हेरे सके पछि धेरै कलाकारहरुलाई चिन्ने अबसर पाइन्छ।रुपमा पनि अत्यन्तै सुन्दरी पछिल्लो समयकाे सफल नायिका साच्चिकै सालिन स्वभाब अझै प्रगतिकाे कामना।
@kebalkarki6523
@kebalkarki6523 Жыл бұрын
धेरै सालिन र राम्रो सस्कार दिएर बाउ आमाले हुर्काको छोरी रहिछन् ऊनी ।
@tararai8294
@tararai8294 Жыл бұрын
999999
@birlo7640
@birlo7640 Жыл бұрын
Salin ra saskar baneko soja sajalai thapat hanne ho 😮
@veesalgurung2473
@veesalgurung2473 Жыл бұрын
​@@birlo7640 अरे भाइ तिमि अझै पनि तेहि कुरा मा अड्केर बसि रहेको छ ,
@birlo7640
@birlo7640 Жыл бұрын
Jasari sabaiko agadi thapat hanera man hani gareko thiya tesari nai sabaiko agadi maf magnu parthe tyo kina garena ho tesaile chhap baseko xa ra hateko xaina galti gare paxi mafi magnu parxa banne tha holani khoi ta tyo ayana ta
@veesalgurung2473
@veesalgurung2473 Жыл бұрын
@@birlo7640 गलत काम लाइ गलत भन्न सक्नु पछ , cast आफ्नो भयो भने सपोर्ट र अर्को cast पर्यो भने गालि गर्न बानि छोडनु पछ ,
@abhash465
@abhash465 Жыл бұрын
Wow…even though brought up in UK,how nicely she has carried on Nepalese language and culture. Thank you parents,thank you Miruna ❤
@rimbaburana1055
@rimbaburana1055 Жыл бұрын
कथाको माग भन्दै नाङ्गिन तयार नायिकाहरूको भीडबाट ननाङ्गिइकन सफल हुने नायिका मिरूना मगर कम्तीमा एक दशक यसरी नै सफल रहिरहोस् ।
@xabilalkarki1730
@xabilalkarki1730 Жыл бұрын
नेता ल्याएर झगडाउने हैन प्रकाश सर!बरु कलाकार मात्रै ल्याउनुहोस तर कार्यक्रम सधै यस्तै शान्त र रमाइलो बनाउनुहोस।
@renukabaniya137
@renukabaniya137 Жыл бұрын
Kati pyari actress..she is well disciplined actress of Nepali industry I have ever seen .. she is complete package, down to earth, very talented with 0 attitude.. very impressive interview
@BishnuEkata
@BishnuEkata Жыл бұрын
बिदेशमा बसेर पनि प्रष्ट नेपाली, धेरै कुराको ज्ञान, राम्रो संस्कार एउटी असल मानव मिरुनाको भविष्य अझ उज्जवल होस् शुभकामना छ 🎉
@raisandeb3568
@raisandeb3568 Жыл бұрын
bidesma janmeka bacharuleta afna bhasha saskirti jandaxa vane meruna bainita 13 14 barsha sammata nepalmai basnu vayo ni ?
@SmileyfromHimalaya
@SmileyfromHimalaya Жыл бұрын
९५% नेपाली भाषा को प्रयोग, सरलता र सम्मान बोकेर हिड्नू भयेकी कती राम्रो सोच हजूर को मिरुना जी ॥॥ देश बिदेश खायेर -हुरकेर पनी भाषा प्रतीको माया🙏🙏 यहाँ नेपाल मा त थानकोट नकटेका हरु भाषा बिर्सनछन् , अंग्रेज़ी बोलेर हुर्केको जस्टै गर्छन।
@aasirbadkhatiwada2489
@aasirbadkhatiwada2489 Жыл бұрын
कति राम्री कति नरम, beauty with brain
@bistadhanu
@bistadhanu Жыл бұрын
प्रकाश जी ! नमस्कार आजको कार्यक्रम हेरेपछि निम्न प्रतिक्रिया दिन चाहन्छु । १) कार्यक्रम हेरी सक्दा मेरो नजरमा मिरुना मगर चै असाध्यै असल, अनुशासित, नम्र, प्रतिभावान कलाकार । २) धेरै कुरा जाने बुझेकी कलाकार, संस्कारी कलाकार, बौद्धिक कलाकार, तार्किक व्यक्तित्व मिरूना मगर । ३) नजानेको कुरा जान्न चाहने, हर प्रश्नलाई सहज रुपमा लिएर हाँसेर सन्तुलित जवाफ दिन सक्ने । ४) सकभर कसैको मन दुखाउन नचाहने, सबैलाई सम्मान गर्ने । ५) वास्तवमै नेपाली चलचित्र उद्योगको अबको विश्वाशिलो नायिका । प्रचुर सम्भावना बोकेको कलाकार । ६) समग्रमा उत्कृष्ट कलाकार, मेरो मन जित्नुभयो ।
@annapurnaghandruk5910
@annapurnaghandruk5910 Жыл бұрын
प्रकाश सरको कार्यक्रमको हरेक एपिसोड नछुटाइ हेर्ने गर्छु आजको एपिसोड भने दुई चोटि अन्तिम सम्मा स्किप नगरी हेरे कस्तो राम्रो नम्र स्वभाब सस्कारी सबैलाई सम्मान गर्ने उताउलो नभाइ हसिलो पारामा जवाफ दिने नेपालको पछील्लो समयमा नम्बर एक नायिका मिरुना मगर छोरी अझै सफलताको शुभकामना छ अशिर्बाद 🎉❤
@lalkumaribohora4011
@lalkumaribohora4011 Жыл бұрын
नमातेकी संस्कारी सबै लाई सम्मान को साथ सपोर्ट गरी बोल्ने लुगा लगाउने बानी कति धेरै राम्रो अरु त हिरोइन भए भन्दैमा नांगो सरीर लिएर आउँछन्
@yambahadur8334
@yambahadur8334 5 ай бұрын
Naggo sarir dekhayar bikayar khane haru ni dherai xan ni kunarii jiu
@fromchitwan1067
@fromchitwan1067 Жыл бұрын
WOw नायिका भनेको यस्तो हुन पर्छ ❤❤❤
@RAMON-376
@RAMON-376 Жыл бұрын
She is very humble, explains contents well. She will go for long run. A lot of Nepali actresses should learn how to be thoughtful while answering questions from her. Impressive!! Great job PS sir.
@rohitthapa1517
@rohitthapa1517 Жыл бұрын
Interview sakiyeko thaha nai vayena yrr.kya majja lagyo miruna KO interview ❤❤❤
@santoshbudhathoki1124
@santoshbudhathoki1124 Жыл бұрын
ओ हो कति मीठो र रमाइलो अन्तरबार्ता अनि कति सालिन स्वभाव मिरुनाको
@Punammagarni
@Punammagarni Жыл бұрын
कति नम्र स्वभाव मेरुना मगर अनि ज्यान पनि उतिनै । ❤❤❤
@tirthamagar6306
@tirthamagar6306 Жыл бұрын
अहिले सम्म हेरेका eposide हरुमा सबै भन्दा राम्रो eposide thank You प्रकाश sir❤❤lovely Miruna Magar
@HP_Dogra
@HP_Dogra Жыл бұрын
Its simple, magar supports magar. Nothing else.
@nisgin
@nisgin Жыл бұрын
​@@HP_DograThen how many smarter actress you can bring except her ???
@factube916
@factube916 Жыл бұрын
Magar ko episode magar haru Lai ramro lagihalxa ni 😅😅
@nisgin
@nisgin Жыл бұрын
@@factube916 then you love only your caste???
@factube916
@factube916 Жыл бұрын
@@nisgin huss hajur 😍😍😘😘
@rohitthapa1517
@rohitthapa1517 Жыл бұрын
Queen 👑 of Nepali movie industry MIRUNA ❤️💓
@easygamer532
@easygamer532 Жыл бұрын
My support always with you my bro ❤️. You don't know but you are really nice guy.👍
@Tukraj_Magar
@Tukraj_Magar Жыл бұрын
रजटपट कार्यक्रम अनि द प्रकाश सुवेदी सो नियमित रुपमा हेर्ने जतिले यता हाजिर गरुम त !
@RasmiGajmer-kv6kv
@RasmiGajmer-kv6kv Жыл бұрын
किन हाजिर गर्नु स्कुल हो र
@Tukraj_Magar
@Tukraj_Magar Жыл бұрын
@@RasmiGajmer-kv6kv हाजिर स्कुलमा मात्रै गर्छन र ? हाजिरको मतलव उपस्थिति वा सहमति पनि होइन र ? रश्मि घस्मी 😂😂
@prempun3587
@prempun3587 Жыл бұрын
Agreed with you ❤❤🎉🎉😂😂😊😊👍💕
@birlo7640
@birlo7640 Жыл бұрын
Jasle je bane pani galti gareko xa asle attitude show garnu hunna kahile pani kalakar baya paxi
@prempun3587
@prempun3587 Жыл бұрын
It was incident totally 💯, past is past we must see to future, Give a Respect 🫡, Take a Respect 🫡,✊✊🙏🙏💪💪✅✅✅🆙🆙🆙
@jasmanrai8359
@jasmanrai8359 Жыл бұрын
मिरुना बहिनी अत्यन्तै सरल,सालिन र अनुसासित सस्कारी बहिनी । यो अन्तर्वार्ता हेरेर ज्यादै खुसी लाग्यो आगामी दिनहरुमा अझै सफलताको शिखर चुम्दै जानुस शुभकामना अनि आशिर्वाद छ । ❤❤❤
@limbu2038
@limbu2038 Жыл бұрын
हङकङ मा जन्मीएर,धरान मा हुर्कीएर, युके मा पढ़ेर पनि कति सरल मिरूना गाउमा जन्मीएर काठमांडू मा हुर्कीएका अन्य को नखरा हेरौत 😂
@kashsres1064
@kashsres1064 Жыл бұрын
Very friendly natured, she gives off good vibes it seems like. She makes you feel at ease from what I can tell. And very confident, well balanced of all the traits she posses. And a good appearance to go with that. 🤗
@ujyalonepal7996
@ujyalonepal7996 Жыл бұрын
😊😊
@Messi10810
@Messi10810 Жыл бұрын
Magar is hami is always dami love u miruna 🤗😘😍
@ashokghising9966
@ashokghising9966 Жыл бұрын
Miruna Such an amazing and humble actress 🥹🤩big respect 🙏🏻Sis keep loving and going on nepali movie 🎥 industry ❤️😍🙏🏻🙌🏻👏🏻
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
मी रु ना लाई जति विवाद गर्छन् त्यति फ्यान बढ्छ जय मी रु ना❤❤❤❤❤
@lizarana9359
@lizarana9359 Жыл бұрын
😂😂
@AndroidGameplay12
@AndroidGameplay12 Жыл бұрын
full interview हेरे साह्रै राम्राे लाग्याे मिरुनाकाे बाेलचालकाे सैलिहरु 👌👌👌👌
@aryanthapa6825
@aryanthapa6825 Жыл бұрын
Never Disapoints🔥🔥 Prakash Sir Always Real Bolnu hununchha Love Much Surkhet 😘
@ramshovapanta4839
@ramshovapanta4839 Жыл бұрын
साच्चिकै सालीन रैछिन उज्जल भबिष्य को कामना मिरुना लाई
@tararai6410
@tararai6410 Жыл бұрын
Manche pani ramri , boli bachan pani ramri rahecha , yo naniko. God blessed you Nani.👍🙏
@jompainmgr9674
@jompainmgr9674 10 ай бұрын
चिप्लेटि काकाले पनि चिप्लाउन नसकेकि नयिका because talented, educated, सालिन ,सस्कारि र अनुशासित नायिका
@bhimsensaru4796
@bhimsensaru4796 Жыл бұрын
Miruna Magar, Such an amazing, positive-thinking, and humble actress.
@dikendralimbu479
@dikendralimbu479 Жыл бұрын
Most dicplined, humble and multi talented actress...her attitude shows the background of her family.... thanks parents...
@SarmilaThapa-qn1gl
@SarmilaThapa-qn1gl Жыл бұрын
She always gives me good vibes ❤😊
@sunsetemilydovlogs8625
@sunsetemilydovlogs8625 Жыл бұрын
She's one of the fine intellectual educated actress in nepali flim industry.
@sudeepshrestha8180
@sudeepshrestha8180 Жыл бұрын
All time best actress.. her way of talking was soo nice
@bishalraivolgs4390
@bishalraivolgs4390 Жыл бұрын
Miruna Magar is a very cultured and understanding and very good thinking actress 👌👌😍😍😍
@munamagar6700
@munamagar6700 Жыл бұрын
One of the most beautiful, talent, humble actress ❤ ❤ proud of you.
@binishapoudel7530
@binishapoudel7530 Жыл бұрын
बाेल्ने शैली सारै राम्रो कसैलाई नराम्रो नभन्ने
@shibajipanday4070
@shibajipanday4070 Жыл бұрын
मेरुना अती राम्रो ब्यक्ति रहिछन् अती मन परो ❤
@sujanshrestha7661
@sujanshrestha7661 Жыл бұрын
She is my one and only favourite actress hai😊
@ayoogorkhali9262
@ayoogorkhali9262 Жыл бұрын
One of the most talented and beautiful actress currently in Nepal
@kishorlimbu6054
@kishorlimbu6054 Жыл бұрын
very proud of you vanji , kati ramri kati bathi
@uniqgaming5516
@uniqgaming5516 Жыл бұрын
Miruna Didi is so deciplane and responsibilitie actor ❤❤
@harishrai3892
@harishrai3892 Жыл бұрын
सपना र लक्षमा एउटै फरक छ हजुर , सपनाको लागि बिना मिहेनतको निदको जरुरत पर्छ तर लक्षको लागि बिना निन्द्राको मिहेनतको जरुरत पर्छ । त्यसैले सपना देख्नु छ भने भने उज्यालोमा देख्नुस , निदाएको बेला त जस्ले पनि देख्छ नि । उदाहरणको निम्ती मीस मीरुना जी लाई लीनु सकीन्छ,लभ यू मीरू❤
@ramesharpanthami1983
@ramesharpanthami1983 Жыл бұрын
सदाबहार नायिका हुनु शुभकामना छ ❤
@rameshbohora1324
@rameshbohora1324 Жыл бұрын
I love her simple personality❤❤
@c.branamagar8148
@c.branamagar8148 Жыл бұрын
सालिन मिर्दभाषि मिरुना मगर❤❤ आहा युके मै हुर्के पनि नेपालि प्रस्ट बोल्या ❤❤
@ridamriwan
@ridamriwan Жыл бұрын
dharan ma baseko re
@yashodagurung8367
@yashodagurung8367 Жыл бұрын
12 barsa Sama dharan chai kasle Rakhayko ni
@DipendraTamang-cz4ko
@DipendraTamang-cz4ko 6 ай бұрын
Sabi vandha ramri ani saskari mirunn wow hami aam nepali le uhalai samman garnu prxa jay 🇳🇵 🇳🇵 🇳🇵
@sureshrai9606
@sureshrai9606 Жыл бұрын
भाग्यमानी साथै अभिनय पनि राम्रो छ 🥰🥰🥰🥰
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
मलाई मन पर्ने नाइका मिरुना मगर My favourite
@DineshMG-YouTub
@DineshMG-YouTub 6 ай бұрын
हरेक व्यक्तित्वहरुलाई अन्तरअात्मादेखि चिन्नु /बुझ्नु र उनिहरुबाट केही सिक्न खाेज्नु र सरल सहज स्पष्ट सकारात्मक विश्लेषण गर्नसक्नु नै सफल व्यक्तित्व हाे भने अहम्ता र भड्किलोपन अाजकाे नेपाली समाजकाे फेसन जस्तै भाकाे छ तर मिरुनामा नेपाली माटाे नेपाली सामाजिक परिबेस सुहाउँदो अार्गानिक प्रतिभा भएको नायिका हाे हरेक तवरले अब्बल सरल संस्कारि नायिका मिरुना मगर भनेर चिरपरिचित हुन सफल भएकोमा बधाई अागामि दिन अझ धेरै प्रगति भएको हेर्न पाउ शुभकामना ❤
@roshan.babu123
@roshan.babu123 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
@SK-nn5kx
@SK-nn5kx Жыл бұрын
जुन भिडियोमा पनि आयेर खाली एउटा कमेन्ट गरेको छ,बर्मा देखि माया भनेको छ। नयाँ कमेन्ट पनि गर्ना कहिले कहि त सोल्टी
@sbustha8293
@sbustha8293 11 ай бұрын
म्यानमार धेरै मन पर्छ मलाइ म म्यानमार आउन मन लाको छ केही समय घुमघामको लागि र सबै नेपाली दाजु भाइदिदिबहिनीहरु सङ्ग बस्नु मन्छ
@naturenature3573
@naturenature3573 Жыл бұрын
Miruna is so multitalented… 😮
@aamakochhorapradeshi3382
@aamakochhorapradeshi3382 Жыл бұрын
अरे यार मेरुना मगर जति अरु मान्छेले सोछे जस्ती त रैन्छिन यार कति मीठो बोल्ने तरिका कसैलाइ कुनै कुरामा अशर नपारी बोल्ने मलाई त पोइला पनि मन पर्थियो आज बाट झन ठूलो फ्रेन्ड भय यार ❤❤❤❤
@skmagar1191
@skmagar1191 Жыл бұрын
Talented and breve girl miruna , we proud of you stay blessed ❤❤❤❤
@Nabin812
@Nabin812 Жыл бұрын
She's not only actress, she's a brand.
@bikramthapa9961
@bikramthapa9961 Жыл бұрын
बहु प्रतिभाशाली मिरुना शालिन मात्र हैन सभ्य र सोझि अनि साहसि साधारण पहिरनवाली पनि हुनुहुन्छ ❤❤❤
@SarmilaThapa-qn1gl
@SarmilaThapa-qn1gl Жыл бұрын
Multitalented actress miruna magar ❤
@sitathapa6611
@sitathapa6611 Жыл бұрын
So beautiful & talented actress miruna ❤❤❤❤
@MrKshetri
@MrKshetri Жыл бұрын
दया दाई लाई पनि ल्याउनु पर्यो ❤ Organic Hero Our Superstar 😚❤️
@manusalami7937
@manusalami7937 Жыл бұрын
मलाई धेरै नै मन पर्छ मेरूनाजि
@Yam33311
@Yam33311 Жыл бұрын
My favourite actress Miruna lisara Magar😊❣️🦋
@manishacharya2345
@manishacharya2345 Жыл бұрын
Yatiko masala bhako actress thiyanan Nepal ma maili chai perfect lagyo...... Respect to you,, 🙏🙏🙏🙏💕💕💕💕💕
@SarmilaThapa-qn1gl
@SarmilaThapa-qn1gl Жыл бұрын
One of the best actress miruna magar ❤
@tilathapa480
@tilathapa480 Жыл бұрын
कति संस्कारि शालिन रजतपथ मा पहिचाेटि देखे यति सहज तरिकाले सबै कुराकाे हल गर्न सफल हाम्रि चेलि राम्रि चेलि मिरुना अझ सफलता मिलाेस ❤❤❤
@lokeshgurung2433
@lokeshgurung2433 Жыл бұрын
सबै थोक ले भरिपूर्ण नायिका मिरुना मगर भगवान सधै साथ रहुन ❤
@ditsanrana9948
@ditsanrana9948 Жыл бұрын
धेरै पदे लेखेको मान्छेको बोली चाली नै राम्रो हुन्छ ।सबै नाइका हरुले उहाँ बाट केही सिकुन बरै 😢😢❤
@pratikshachaudhary8825
@pratikshachaudhary8825 Жыл бұрын
Malai aja ko interview ahile samma kai interview ma best layo, thank you prakash subedi sir
@surajneupane4257
@surajneupane4257 Жыл бұрын
Meruna magar is very talented and organic actress of Nepal. She is very good artist. Bad comments haru sab dhoti ko gu ra muth haru hun. Other Nepali actress should learn from Meruna. She only has given wrong answers while selecting king or rastrapati. Other wise her answer and whole show is perfect.
@nisgin
@nisgin Жыл бұрын
उनले ब्याक्ती होइन ब्यबस्था छानेकी हुन।
@chandratamang2487
@chandratamang2487 Жыл бұрын
​@@nisgin tiktock mata purai video naheri tathanam gali garxan awatari haru😢😂
@PrasH898
@PrasH898 Жыл бұрын
🙂😊😊😄🤪🤪😜😀😀 man Mai xune words...bad comments garne garne sab dhoti ko gu Ra mut haru Hun😄😄😄😝😁😁
@roshanlimbu7601
@roshanlimbu7601 Жыл бұрын
Superstar, most beautyful, best acting actress meruna magar
@aakritibagale291
@aakritibagale291 Жыл бұрын
Beautiful and down to earth heroine of Nepal ❤
@anandadhungana414
@anandadhungana414 Жыл бұрын
Happy to see you Miruna 🇪🇺 🙏 ☺️ ❤❤❤ all the best...up coming release movies 🎬 🎞 🎥
@mongolianboy84
@mongolianboy84 Жыл бұрын
Multi-talented actress Miruna Magar❤❤
@rajanbasnet3035
@rajanbasnet3035 Жыл бұрын
अहिलेसम्म नेपाली नायिका हरु मध्य सालिन सभ्य र नम्र भएर बोल्ने मनैदेखी कि सुन्दरी नायिका।
@rijo5711
@rijo5711 Жыл бұрын
Best Nepali Actress ❤ Hope to see you shine more brighter in Nepali flim fraternity 😊
@AnishaRai-pb6ke
@AnishaRai-pb6ke Жыл бұрын
Kalakar vayepaxi yetiko bolne saili ra anusasan chai chahinxa hai ❤️ Sarai ramro lago
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 50 МЛН
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 26 МЛН
M&M IN MY THROAT
0:35
dednahype
Рет қаралды 4,4 МЛН
这是王子儿子吗
0:27
落魄的王子
Рет қаралды 20 МЛН
family is everything 🥺❤️ #shorts
0:16
Pop it GO
Рет қаралды 18 МЛН
Вы так любезны
0:16
KOTVITSKY
Рет қаралды 3,8 МЛН