महानायक काण्डबारे खुलेर बोले दीपकराज गिरी... | EP-37 | DEEPAK RAJ GIRI | THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 632,012

Rajatpat Online TV

Rajatpat Online TV

Күн бұрын

महानायक काण्डबारे खुलेर बोले दीपकराज गिरी... | EP-37 | DEEPAK RAJ GIRI | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Deepak Raj Giri
Episode- 37
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode37
#deepakrajgiri #chhakkapanja
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 1 100
@Sherpamigmar
@Sherpamigmar Жыл бұрын
दिपकराज गिरीको अन्तरबार्ता एकदम राम्रो लाग्यो। हार्दिक नमन
@ramroesharamusic6453
@ramroesharamusic6453 Жыл бұрын
kzbin.info/www/bejne/hZKthICijaZ3es0
@bishalbhujel9092
@bishalbhujel9092 Жыл бұрын
महानायक राजेश दाइ र हजुर को सहकार्य हेर्नू आतुर छौ अब को नया प्रोजेक्ट मा❤❤❤
@dipakthapa7177
@dipakthapa7177 Жыл бұрын
Yasta mula kukur le hamro maha nayek sag tulana garna mildina
@BikramKumar-wm1bc
@BikramKumar-wm1bc Жыл бұрын
kzbin.info/www/bejne/mWKsY32KqMeCma8
@bdyoutubechannel2796
@bdyoutubechannel2796 Жыл бұрын
महानायक हरु अब बुढा भए 😃
@nabingurung1562
@nabingurung1562 Жыл бұрын
​@@bdyoutubechannel2796 gulama😅😅😅😅
@pujachhetri172
@pujachhetri172 Жыл бұрын
Jati beka ni maha nayak t vnn prdain hsi
@Dipesh163
@Dipesh163 Жыл бұрын
द प्रकाश सुबेडी श्वो को पर्खाइमा बस्नु हुने सम्पुर्ण मित्रहरू लाई मेरो हिर्दय देखि नै नमन छ है हाल साउदी बाट!! ❤
@albinraiofficial4826
@albinraiofficial4826 Жыл бұрын
Love❤ from sikkim kzbin.info/www/bejne/sHepYp5orbNkfrc
@tankarawal1741
@tankarawal1741 Жыл бұрын
Ma
@ramroesharamusic6453
@ramroesharamusic6453 Жыл бұрын
kzbin.info/www/bejne/hZKthICijaZ3es0
@shibabhattarai740
@shibabhattarai740 Жыл бұрын
सदै यस्तै सकारात्मक सोच बिचार सुनि राख्न्न देख्न्न पाइयोस फिल्म अफै राम्रो चलोस अब आउनेमा पनि सफलता नै सफलता मिलोस दिपक राज दाजु❤🙏
@durganathdahal9839
@durganathdahal9839 Жыл бұрын
मैले हेरे मध्यको उत्कृष्ट अन्तवार्ता दिपक जिको आजबाट ठुलो फ्यान म
@pratiman369
@pratiman369 Жыл бұрын
कस्तो सुनिबुझि बिना आतुर जवाफ दिएको ❤❤ दिपक राज गिरी साच्चै राजा नै रहेछन् विचारको ❤❤
@BikramKumar-wm1bc
@BikramKumar-wm1bc Жыл бұрын
kzbin.info/www/bejne/mWKsY32KqMeCma8
@prabhurai8235
@prabhurai8235 Жыл бұрын
दिपक दाईलाई भेट्ने मौका मिल्यो फिल्म जारी हेर्न जादा।
@ramroesharamusic6453
@ramroesharamusic6453 Жыл бұрын
kzbin.info/www/bejne/hZKthICijaZ3es0
@ashokrai9050
@ashokrai9050 Жыл бұрын
Kun halma ho
@c.branamagar8148
@c.branamagar8148 Жыл бұрын
रिसाउनेहरुलाइ पट्ट्याएर ल्याउने सक्ने कला प्रकास सुबेदि दाइको अचम्म कला।।दिपक राज गिरि दाइ को पनि धेरै बानि सुध्रेछ मिठो लाग्यो आजको भाग❤❤
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
जस्ले जेसुकै भनेपनी नेपाली चलचित्र क्षेत्रको प्रगति हुनुमा दिपकराज गिरीको ठुलो हात छ जय होस् 🇳🇵🙏
@princethapagaming5024
@princethapagaming5024 Жыл бұрын
Haat matrai khutta pani xa
@fromchitwan1067
@fromchitwan1067 Жыл бұрын
😂😂😂😂दीपक काे होइन कबडी हो त्यस पछि लुट हो अन्टी
@dayalapm1014
@dayalapm1014 Жыл бұрын
❤❤❤❤❤❤❤
@suren418
@suren418 Жыл бұрын
धेरै कुरा हेर्न र सिक्क पाइन्छ यो show बाट खुसी लाग्छ 🙏👍👍
@binodrpl1752
@binodrpl1752 Жыл бұрын
अति नै सरल, नम्र, भद्र अनि सकारात्मक लाग्यो। सम्मान छ दिपक दाइ! पुरै एपिसोड हेरे मन जित्नु भो🙏
@lands86
@lands86 Жыл бұрын
अलिकति मन पर्थेन दिपक राज गिरि दाइ तर साच्चिकै परिवर्तन भएछन् यी दाइको इन्सिपिरेसन मलाइ पनि लाग्ने देखियो आफ्ना खराब आनिबानिलाइ परिवर्तन गर्न चाह्यो भने सजिलै गर्न सकिने रहेछ र सकारात्मक सोंचले मानिसलाइ अब्बल र सक्षम बनाउछ भन्ने कुरा सारांशमा बुझियो ! गज्जब लाग्यो दिपक दाइको अन्तर्वार्ता ! प्रकाश सुवेदी शो मा हेर्न बाकी रहेको हेरियो अब पुजा शर्मा लाई पनि ल्याउनु पर्‍यो फेरि !
@nirankumarshrestha
@nirankumarshrestha Жыл бұрын
तपाईं को कार्यकम दीपक दाई सँगको हेर्दा ठाउँ ठाउँमा आँशु आयो यति सहन्सिन netural कुरा सुन्दा आँखा बात आँसु आयो सफलता को सुभकामना
@shaairsunil
@shaairsunil Жыл бұрын
दिपक दाइको तिकाराम यात्री सर सङगको अन्तरबार्ता र यो हेर्दा खेरी दाइ पर्ती सारै सम्मान बढेर आयो 👍️👍️👍️
@p.kvlogs7140
@p.kvlogs7140 Жыл бұрын
दिपकराज गिरी‌ दाई को अन्तरबार्ता मलाई एकदमै मन प्रर्छ बोल्ने सैलि आहा 👌❤️
@Dilli-Pariyar2225
@Dilli-Pariyar2225 Жыл бұрын
प्रकाश सुवेदी सरको अझै लाइक कमेन्ट बढ्दै जावस् सफलताको अझै धेरै शुभकामना छ ,तपाईंको कुरा सुन्न।अत्यन्तै राम्रो लाग्छ।🎉🎉🎉
@rajeensharma7497
@rajeensharma7497 Жыл бұрын
हरेक ले हेर्नै पर्ने ,,र उहाँ बाट सिक्नै पर्ने मेरो one and only favourite hero ,,,mr deepak raj giri daai,,,❤❤❤
@gocool317
@gocool317 Жыл бұрын
बल्ल आज आत्मा देखि सम्मान जाग्यो दीपक जी प्रति ❤❤❤❤❤
@sunilgiristar5094
@sunilgiristar5094 Жыл бұрын
एकदमै राम्रो लाग्यो❤अन्तिम सम्म हेरे साच्चिकै सकारात्मक सोचका रहेछन दिपक दाइ❤
@bindumalla2724
@bindumalla2724 Жыл бұрын
हेर्न चाहेको interview आज बल्ल हेर्न पाइयो गुड लक दीपक दीपा❤❤
@gulmelikpmc
@gulmelikpmc Жыл бұрын
महानायक दिपक राज गीरी त उहि एक जनाको मात्र हो😢😢
@chandralamatamang2606
@chandralamatamang2606 Жыл бұрын
दिपा को मात्र हो
@pujaagrawal5642
@pujaagrawal5642 Жыл бұрын
जसले जे भने पनि मलाई दिपक राज गिरी र उहाँले बनाएको चलचित्र मन पर्छ ❤️ तीतो सत्य देखि यहां सम्मको यात्रा संघर्ष बिना कसैले पार गर्न सक्दैन। हामीलाई एक दुई कुरा सुनेर लेख्न ,उडाउन, खुब मज्जा आउँछ। के गर्नु हाम्रो समाज 🥺
@suren418
@suren418 Жыл бұрын
हेर्दै जाँदा ,,सोचाइ राम्रो लाग्यो दीपक राज गिरी जी को खुसी लायो हेरेर😊😊❤
@chettamu2325
@chettamu2325 Жыл бұрын
दर्शक जनताको मुल्यांकन मा टेकेर आफू हिरो हुने काम कति घातक हुन्छ सबै सजक होस आजको यो एपिसोड सारै दाम्मी लाग्यो दर्शक्को मन्मा भयका गाठा फुकाई तिता हरु आज छर्लङ पारिदिनु भयो सबैका मन्मा लागेका सबै कुराको जवाफ सायद भयोकी भन्ने लाग्छ तपाईंको हर काममा सफलता मिलोस हामी यहि कामाना गर्दछु दिपक र प्रकाश दाईलाई 🙏
@naryankhadka4981
@naryankhadka4981 Жыл бұрын
धेरै धेरै खुशी लाग्यो आज को कार्य क्रम हेर्दा किन भने दिपक दा को आगमन ले हुनत सधैं नै बेस्ट लाग्छ मलाई यो सो सफलताको शुभकामना व्यक्त गर्दछु 💖💖💖
@haripant8559
@haripant8559 Жыл бұрын
खुसी लाग्यो दीपकराज गिरीको अन्तरवार्ता देख्न सुन्न पाउँदा ❤🙏🙏
@sundardhital4903
@sundardhital4903 Жыл бұрын
यदि जिन्दगीमा खुशी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडीदिनुस् किनकि दुनियामा खोट लगाउनेको कमी छैन याहाँ।। शुभ बिहानी🍵🍵❣️❣️🙏
@santoshsenihang4726
@santoshsenihang4726 Жыл бұрын
महानायक बारेमा खुलेर बोलेको मा धन्यवाद दिपक ज्यु लाई तर अलिक खुसी भएर भनी देको भेए अझै सुङमा सुगन्ध हुने थियो धन्यवाद
@ramluitel7271
@ramluitel7271 Жыл бұрын
यो एपिसोड एकदम दामी लाग्यो।एउटा दीपक अर्को प्रकाश क्या मिठो संवाद।जय होस् सबैको ❤❤❤❤❤❤❤❤❤
@GRK_ODEN.
@GRK_ODEN. Жыл бұрын
दिपक सरको सोच नै धेरै उत्तम लाग्यो ।
@nischalchamlingrai1214
@nischalchamlingrai1214 Жыл бұрын
महानायक प्रति सकारात्मक सोच खुसी लाग्यो
@oneminute9008
@oneminute9008 Жыл бұрын
Naramro soche feri gali ko.barsa 😃🤣
@sabinrokha6577
@sabinrokha6577 Жыл бұрын
दिपक राज काे पहिलाे अन्तर्वार्ता हेरियाे । जति साेचेकाे थिए धेरै फरक रहेछ मान्छे सारै राम्रो हाे रै छ । हरेक कुराहरू स्पस्ट तरिकाले बयान गर्ने र उदाहरण सहित प्रस्तुत गर्दारहेछन । धेरै राम्रो कुराहरु थाहा पाईयाे ।
@LaxmiDeviKafle-dd6zl
@LaxmiDeviKafle-dd6zl Жыл бұрын
एकदमै सफा मनको ,सोचविचार गरेर बोल्ने,चतुर व्यक्ति।एकदमै मन पर्यो आजको अन्तरवार्ता।अब अर्को भागमा दीपा दिदीको अन्तरवार्ता हेर्न मन छ
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
Excellent conversation huge respect both of you.
@sherya5428
@sherya5428 Жыл бұрын
कति राम्रो विचार दीपक दाई को❤
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
दिपक राज गिरी को अन्तर वार्ता एकदमै राम्रो लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै
@pradeepgadal9163
@pradeepgadal9163 Жыл бұрын
यत्तिको कलाकार हाम्रो देशले पाएकाे छ ,सलाम छ दिपक दाजु🙏🙏
@khimarana8287
@khimarana8287 Жыл бұрын
दिपकराज गिरिको अन्तरवाद यकदमै राम्रो लाग्यो ❤ हार्दिक नमन 🎉🙏❣️
@aayushshrestha9327
@aayushshrestha9327 Жыл бұрын
दिपकराज गिरी एकदमै राम्रो बिचार भएका एकदमै बोल्ने शैली राम्रो भएका एकदमै मन मा केही कुरा नराख्ने जे छ त्यही तीतो सत्य बोल्ने एउटा महान देशलाई चाहिने कलाकार जो मेहेनत गरेर सानो पर्दा देखि यहाँसम्म आफ्नो परिचय आफै बनाउन सफल व्यक्तित्व कलाकार हुनुहुन्छ धेरै नै खुसि लाग्यो उहाँका कुराहरु सुनेर सफलताको शुभकामना अझै धेरै राम्रो राम्रो मुभिहरु direction गरेर देशलाई मनोरंजन दिनु होला अनि रजतपट अंकलाई पनि धेरै धेरै धन्यवाद त्यति राम्रो प्रतिभाको खानी भएका कलाकारलाई कार्यक्रममा उपस्थित गर्नुभएकोमा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@manirajraj8799
@manirajraj8799 Жыл бұрын
पहिला त मलाई मन पर्दैन थियो तर आजको यो भिडियो हेरेपछी दिपके मन पर्न थाल्यो है
@monak778
@monak778 Жыл бұрын
Iam so happy to see both of you together.. best interview ever🎉🎉🎉🎉..
@gambesirodhighar4458
@gambesirodhighar4458 Жыл бұрын
सबैलाई नमस्कार म लाेकदाेहाेरि तथा ठाडाेभाका काे गायक शँकर परियार🙏🙏 द प्रकाश सुवेदी साे यकदम राम्रो लाग्छ र नछुटाइ हेर्छु मैले पनि
@prajwaldon338
@prajwaldon338 Жыл бұрын
दिपकराज दाइ सङ्गको कार्यक्रम अरु बेलाको भन्दा मज्जा लाग्यो।
@anilgiri3446
@anilgiri3446 Жыл бұрын
काहा वाट दादा हो भन्ने कुरा आयो? एउटै ठाउँ मा जन्मियो हुर्कियो, कहिले यो कुरा सुन्न आएन। He is down to earth person. He demonstrates unwavering respect towards individuals irrespective of their age and background.
@merodaainepal2979
@merodaainepal2979 Жыл бұрын
फिल्म 51 दिन मनाउनु भनेको ठुलो कुरा हो हार्दिक बधाई जय नेपाली चलचित्र 🇳🇵
@laxmanshrestha4620
@laxmanshrestha4620 Жыл бұрын
BA 3 years ko hunxa
@roshanibhujel3868
@roshanibhujel3868 7 ай бұрын
यो कार्यक्रम हेर्नत एक्दम रमैलो हुन्छ प्रकाश दाइ तर सबै कलाकार मिलेरा बनाको फिलिम एक्दम राम्रो हुनछ दिपक राज गिरिको टिमले कस्तो राम्रो मोभी बनाउनु हुन्छ यो कुनरुपमा चिन्नु हुन्छ र धर्म संकटले उहाँहरुको सम्मन्ध टुटने होकि भन्ने तरस यो कालाकार हरुलाईचाई नसोध्नु पर्नी
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL Жыл бұрын
नया बर्सको धेरै धेरै शुभकामना तपाईं अनि तपाइँको सम्पुर्ण आफन्तजन मा नया सालले हासो खुसी अनि आटे ताकेका हरेक कुरा पूरा हुन।
@shaligrambhattarai9708
@shaligrambhattarai9708 Жыл бұрын
यो अन्तरवार्ता ले दीपक राज गिरी प्रतिको आम धारणा नै परिवर्तन गरेको जस्तो लाग्छ उनी हामीले सोचेको भन्दा फरक मान्छे रैछन भन्ने कुरा प्रष्ट हुन्छ
@ShreesMaa9
@ShreesMaa9 Жыл бұрын
सफा मनको मान्छे हो दिपकराज गिरी, मन पर्ने मान्छे ❤❤❤
@Ganeshprinting
@Ganeshprinting Жыл бұрын
धेरै परिवर्तन आए छ खुसी लागेयो
@krishnalsl3821
@krishnalsl3821 Жыл бұрын
दिपक सर सारै राम्रो लाग्यो सर को बिचार धेरै राम्रो रहेछ।
@angelkabyani4398
@angelkabyani4398 Жыл бұрын
मन विचार ले सत्य भाव सहित का सम्बद भएको छ! दिपक सर को सोच लाई कदर गर्न योग्य छन्!
@kabirsatyasagar9837
@kabirsatyasagar9837 Жыл бұрын
राम्रो लागो दाजु आज को कुरा।सकारात्मक सोच राम्रो लागो दिपक दाजु तपाईं को कलाकारिता यक दम राम्रो।
@sumeesingh
@sumeesingh Жыл бұрын
वास्तव मा दिपक राज गिरि बौद्धिक मान्छे हुन, स्ब सकारात्मक देख्दा खुशी लाग्यो❤❤❤❤❤❤❤❤❤
@peterkarki9750
@peterkarki9750 Жыл бұрын
सिक्काको आईडिया राम्रो लाग्यो दिपक जि को हैट कडा हो😂😂😂🤣😃😄
@dipakghayl4367
@dipakghayl4367 Жыл бұрын
वास्तविक कुरा नबुझी कसैलाई केही भन्नू गलत हो भन्ने कुरा राम्रो थाहा हुने गरि दिपक राज गिरि ज्यु ले अन्तर्वाता दिनु भयो राम्रो लाग्यो
@shasi434
@shasi434 Жыл бұрын
सकारात्मक सोचाइ दिपक दाइ को 🙏🙏😍
@netradahal9745
@netradahal9745 Жыл бұрын
धेरै कुरा सिक्न पाईयो दीपक जी को कुराबाट। अझै प्रगति गर्दै जानुहोला। राम्रा चलचित्र बनाउँदै जानुहोला र भविष्यमा राजनितीक क्षेत्रमा पनि देख्न पाईयोस्।
@mandipgurung21
@mandipgurung21 Жыл бұрын
नेपाली फिल्मको हाँस्य क्षेत्रको महानायक चाहिँ दिपक राज गिरी नै हुन्
@prakashbhattarai9619
@prakashbhattarai9619 Жыл бұрын
मह जोडि चै गुच्चा खेल्छन त्यसो भये।
@mandipgurung21
@mandipgurung21 Жыл бұрын
​@@prakashbhattarai9619 they are legend. नाट्या क्षेत्रको महानायक हुन्
@Gyan_Nee
@Gyan_Nee Жыл бұрын
सारै राम्रो सोच भएको मान्छे लाग्यो दीपक दाई महा नायक त धेरै बन्छन तर ब्यक्तिको सोच महान कमै हुन्छन
@RijuThakuri
@RijuThakuri Жыл бұрын
दीपकजी का सब्दहरु कती राम्रो , बिचार कती राम्रो ! Great person with wise personality!! Very impressed !!
@DrCMGvn
@DrCMGvn Жыл бұрын
दिपकराज गिरी सरको नयाँ रुप साच्ची कै आहा भन्ने खालको भएछ राम्रो कुरा हेर्न र सुन्न पाए यहालाई बधाई छ....धर्म संकटको उपया चाहिँ दामी निकालेको हो....दुखेसो गरेनी चिर कि पट मा आएको भन्यो बस्
@sundarrijal9162
@sundarrijal9162 Жыл бұрын
Nice to see you once again in Rajatpat.the way you explain about life and the people, who has different perception, thinking, behaviour. Nice❤❤❤
@balkrishnalamichhane1844
@balkrishnalamichhane1844 Жыл бұрын
जसले जे भने पनि नेपालि सिने जगतमा दिपकराज गिरिको भुमिका महत्त्वपूर्ण छ
@learntoteach1
@learntoteach1 Жыл бұрын
True
@manishchamlagai4371
@manishchamlagai4371 Жыл бұрын
अत्यन्तै निडर सालिन स्वाभाव का धनी हाम्रा चिप्ले अङ्कल म बिग फेन
@manirajraj8799
@manirajraj8799 Жыл бұрын
अन्तिममा आएर मलाई दिपक राज गिरि मन पर्यो है
@ram-kn6vf
@ram-kn6vf Жыл бұрын
i am verry happy see you deepak with prakash. i wish dipa will available soon in same sofa
@binodlamabiru4750
@binodlamabiru4750 Жыл бұрын
एकदम महान कलाकार। जे हो तेहि बोल्ने। धेरै कलाकार हरु त एक नम्बरको ट्वाके भएपनि म केही खान्न भनेर झूठ बोल्छन। जे होस मान्छेले आफु जे हो तेहि बोल्नु भनेकै त्यो उसको महान व्यक्तित्व झल्किने विषय हो भन्न चहान्छु।
@aryasirpali2606
@aryasirpali2606 Жыл бұрын
Deepak is really nice in his own way..Nice man.
@rehanmajhi4387
@rehanmajhi4387 Жыл бұрын
wow दिपक राज गिरि को धेरै कुरा मन पर्यो अहिले सम्म कै दामि कार्यक्रम लामो भय पनि धेरै राम्रो लाग्यो मेरो हामी सबै को अनुरोध रबि लामिछाने लाई यक चोती समय मिलायर ल्याउनु पर्यो प्रकाश जि
@sanjibshrestha4970
@sanjibshrestha4970 Жыл бұрын
He is open minded and pure hearted multitalented actor....
@arjunkhadgi1656
@arjunkhadgi1656 Жыл бұрын
जे होस् सोचेर बोल्दै हुनहुन्छ दिपक जी ले कतै दिपा श्री जस्तो जिब्रो न चिप्लियोस भनेर 😂😂😂😂 धेरै सोचेर बोल्नु भो 🙏🙏बधाई छ
@sujanlamichhane7956
@sujanlamichhane7956 Жыл бұрын
Love and respect ❤.... Interesting show Sunirana man lagne.......
@Bikashkanxa101
@Bikashkanxa101 Жыл бұрын
हजुर को अन्तरबार्ता धेरै राम्रो छ बाचुन्जेल म पनि ह्जुर सङा अन्तरबार्ता लिने सपना छ हजुर 🙏🙏🙏
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
यता उता हल चल नगरि हेर्न मन पर्ने कार्यक्रम हो रजत पट सत्ते तथ्य सार्वजनिक हुन्छ त्यसैले धेरै मन पर्छ काका ❤❤❤❤❤
@GaneshOfficial324
@GaneshOfficial324 Жыл бұрын
Same here 😊😊
@merogaumerotulsipur5040
@merogaumerotulsipur5040 Жыл бұрын
राम्रो अन्तर्वार्ता दीपक जी ले धेरै सोचेर बोल्नु भयो टस पनि प्रयोग गर्नु भयो जय होस
@bhupichhetri1261
@bhupichhetri1261 Жыл бұрын
आजको कुराकानी धेरै राम्रो लाग्यो
@bibidhkhabar8791
@bibidhkhabar8791 Жыл бұрын
राम्रो संवाद, यदि प्रश्तोताले कुनै अस्वभाविक ध्येयले केही जवाफ आवस भनी सोधिएको थियो भने त्यो यहाँ असफल भएको छ। दिपकराज गिरी अब हरेक पाइलामा सावधानी राखेर हिडने मान्छे हो भन्ने पुष्टि भएको छ। मैले सपनामा धेरै पटक देखेर गफ गरेको दिपकराज गिरी ज्युलाई जिवनमा एक पटक भेट्न मन छ।
@cyphartv
@cyphartv Жыл бұрын
Deepak Raj giri is the true gem for nepali industry no doubt. He is open minded and pure hearted multitalented actor, well deserved ❤
@FasterDrowsyRM
@FasterDrowsyRM Жыл бұрын
जुन सुनेको भन्दा पूरा पूरा फरक रहेछ दिपक। I'm so happy.
@krishnapoudel8267
@krishnapoudel8267 Жыл бұрын
Grand salute to Deepak Raj Giri after watching such a wonderful interview where he delivered his thoughts in a calm and relaxed way. I enormously admire him in the Nepali film industry for an extended time period because he deserves to be respected than an experienced film maker. Best of luck in the coming days and a great salute :)
@krishnapoudel8267
@krishnapoudel8267 Жыл бұрын
@@SahanMaharjan-kd3el One person cannot be a hero in everyone's perception. It depends on who is telling the story. फूलको आँखामा फूलै संसार, काँड़ाको आँखामा कांडै संसार
@mayagurung3430
@mayagurung3430 Жыл бұрын
बिचार महा नायक को बारेमा बिना कारन गालि खाको दिपक राज गिरि जे जस्तो भए पनि प्रकाश सुवेदी सरले बोलाउनु भयो राम्रो लाग्यो 👍️👍️👍️👍️
@gutungtungcomedy2419
@gutungtungcomedy2419 Жыл бұрын
अपेक्षा गरेभन्दा बढी राम्रो इनटरभ्यु, अत्यन्तै मन पर्यो
@rawalstar6079
@rawalstar6079 Жыл бұрын
यो ईन्टरभिऊले दिपकजीले मन जीत्नूभयो है।।
@rohitpandit1160
@rohitpandit1160 Жыл бұрын
धेरै राम्रो लाग्यो , दिपक राज जि को इन्टरभिउ , ❤❤❤❤❤
@DBChand2024
@DBChand2024 Жыл бұрын
धेरै राम्रो कुरा गर्नु भयो दीपक जी ले
@bipipakhrin99
@bipipakhrin99 Жыл бұрын
दिपक जि को बिचार र बोल्ने शैली साह्रै राम्रो रहेछ खुशी लाग्यो ।।।
@batalabharat968
@batalabharat968 Жыл бұрын
सकारात्मक सोचका धनी दिपकराज गिरि
@atiptinapoon106
@atiptinapoon106 Жыл бұрын
कुरा ठिकै हो तर जनता महानायक चाहन्छन्।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
पछिल्लो समयमा दिपकराज र, दिपा श्री ले नेपाली चलचित्र क्षेत्रको पिल्लर बनेका छन् जय होस्😊🇳🇵🙏
@nimmagar8194
@nimmagar8194 Жыл бұрын
Umm kabardi team chai baluwa ko khamba hola hai teso vya😂😂
@noidentity6648
@noidentity6648 Жыл бұрын
​@@nimmagar8194 tehi vaneko 😂😂
@bhanuchattri6714
@bhanuchattri6714 Жыл бұрын
दिपक राज गिरि त धेरै बाठो हाे दिमाक धेरै खियाउनि
@roshan.babu123
@roshan.babu123 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
@googlygyan
@googlygyan Жыл бұрын
Achha ani tyo Raj Bhai ko kcha khabar 😂😂
@deumanlimbu5294
@deumanlimbu5294 Жыл бұрын
दिपक राज परिबर्तन भयेको देख्दा सारै खुशी लाग्यो🙏
@susmitachhetri6031
@susmitachhetri6031 Жыл бұрын
He is such a down to earth person. I don’t know why people spread hate
@ekrajrana255
@ekrajrana255 Жыл бұрын
Khatra 😂 English xa ta Australia Bata ho?
@kabitarai2721
@kabitarai2721 Жыл бұрын
​@@ekrajrana255 😂😂😂
@susmitachhetri6031
@susmitachhetri6031 Жыл бұрын
@@ekrajrana255 haina ni ma America bata ho.
@mukeshsedhai1470
@mukeshsedhai1470 Жыл бұрын
America newroad ho
@ekrajrana255
@ekrajrana255 Жыл бұрын
dependent maa lagnu paryo ni ta ab malai nii..
@itunes822
@itunes822 Жыл бұрын
बाहिरी रूपमा देखीएको भन्दा ज्यादै सरल, सहज र भद्र स्वभावको हुनूहुदो रहेछ दीपक जी । अझै राम्रो गर्दै जानूस सुभकामन ।
@rajeshrokaya1933
@rajeshrokaya1933 Жыл бұрын
राजा भनेको राजा नै हो है 😆 मलाई धेरै मन पर्ने मुन्छे दिपकराज गिरि
@ArjunXty
@ArjunXty Жыл бұрын
घर लगेर पाले हुन्छ
@sumanbhandari4244
@sumanbhandari4244 Жыл бұрын
​@@ArjunXty2 thupro hagdinxa yesko raja le ani yesle chai khanxa
@rajanbaral5999
@rajanbaral5999 Жыл бұрын
दिपकराज गिरि दाइ एकदम सोचर बुझेर बोल्ने व्यक्ति हुन। हरेक कुरामा
@badal_gurung7333
@badal_gurung7333 Жыл бұрын
❤❤❤सकारात्मक सोच दीपक जी को मन पर्‍यो❤❤❤
@ArtiPariAdhikari
@ArtiPariAdhikari Жыл бұрын
मलाई बच्चै देखि मन पर्ने कलाकार दिपक राज गिरि ❤❤❤
@sahansilapyakurel1331
@sahansilapyakurel1331 Жыл бұрын
Best actor deepak sir....n he explain everything truth n clear always... respected actor...
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 4,4 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,3 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 29 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН