अधिबक्ता होस् वा जो कोहि होस् हात पात दुर्व्यवहार गर्नु राम्रो कुरा होइन। कार्बाही हुनु पर्छ!छोडिएमा भोलि जस्ले पनि जे पनि गर्न सक्छ।
@Kamjorjanata11 күн бұрын
कसैलाई पनि हात पात गर्ने कुरा सही भन्न सकिन्न । तर वोकिल साबहरु पनि न्यायधिश बन्न छोड्नुस । वकिल भनेको गान्धी पन्डित जस्तो हुनुपर्यो पब्लिकमा बोल्दा, भित्र तपाईंको कुरो हो । तपाईं नै न्यायालय बन्न खोजे पछि, सम्मनानीय न्यायलय को इज्जत राखियो त ।
@minurai326512 күн бұрын
Afno pesa ra sima vulnu ramro hoina tripathiko bahas sunda kheri na pesama adharit thiyo na sima vitra thiyo tyo manxe ta lower pni kasari vayo laaj lagnu parne yeslai mudda halnu parx