रविको पक्षमा खुलेरै लाग्यो कांग्रेस, शेखरपछि चन्द्रले उठाए प्रश्न, देउवाकै नेता पनि बोल्न थाले

  Рет қаралды 515,112

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 334
@jaya6453
@jaya6453 Ай бұрын
रवि लामिछाने देशको प्रधानमन्त्री भएको दिनमा यो विदेशलाई लात हानेर आफ्नै देश फर्किने प्रण गर्न चाहन्छु।
@rajkumarmagar4175
@rajkumarmagar4175 Ай бұрын
काङ्ग्रेस मा सेखर कोइराला आयो भने धेरै राम्रो सङ्ग सुदृन्छ। सेर बहादुर देउवा जिउदो रहुन्जेल सम्म काङ्ग्रेस को नीति निएम सधै कालो हुन्छ काङ्ग्रेस ले कहिले राम्रो काम गर्न सक्दैन
@Sujanunknown
@Sujanunknown Ай бұрын
सत्य कोे साथ दिनु पर्छ ढिला हाेला सत्यको जित अवश्य हुनेछ
@SureshDevkota-i8r
@SureshDevkota-i8r Ай бұрын
गगने को राजनिति सकि यो जय रबि
@reshamdaivlog71
@reshamdaivlog71 Ай бұрын
Jhuto mudda ko aroop poni lagnu prxa
@gysyahwhshshhw3379
@gysyahwhshshhw3379 Ай бұрын
Juto sabet vea ma.tryo ujure garne haru laipani man haneko mutha halnu parxa |
@KrishnaBhandari-m9s
@KrishnaBhandari-m9s Ай бұрын
😂😂😂
@AvatarShrestha
@AvatarShrestha Ай бұрын
सही नेता यस्तो हुन्छन्। सलाम छ
@nepaliman6666
@nepaliman6666 Ай бұрын
रबिमाथिको अत्यचार बन्द गर । सहकारी पिडितलाई न्याय दे ।
@bhaktarajsunar
@bhaktarajsunar Ай бұрын
रवि प्रधानमन्त्री बन्ने पक्का छ ❤❤❤❤❤❤❤
@MayaRagmi-r6e
@MayaRagmi-r6e 14 күн бұрын
Good ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@keshabprasadphayal2652
@keshabprasadphayal2652 Ай бұрын
कस्तो फटाहा फटाहा मान्छेलाई यो देशमा नेता बन्ने मौका मिलेको होला ! जनताको अल्पचेतनाले मिलेको मौका कहिलेसम्म टिकाउने होला !
@BimalaChaudhary-s7u
@BimalaChaudhary-s7u Ай бұрын
सुन्ने र देख्ने लाइ लाज भइसक्यो बाख्रा जि
@Artwithshrees
@Artwithshrees Ай бұрын
गगनले प्रमाण देखाइ दिउँ भनेर सेतो कागज देखाउँदा सहि हो भनेर ताली बजाउने हरुलाइ पनि छानबिन हुनुपर्छ।
@sureshshah5214
@sureshshah5214 Ай бұрын
जनताको पैसा खायर 2 महीना सन्शद चल्न दिइएन ,99 दिन सम्म लगाएर सहकारी प्रतीबेदन लेखियो । तर जनताले पैसा कहिले फिर्ता पाउने ।रबि लामीछाने थुनामा परेपछि सहकारी समस्या समाधान हुन्छ त जनताको सबै पैसा फिर्ता आउँछ त ?
@binodkhanal4427
@binodkhanal4427 26 күн бұрын
सत्यको जीत हुन्छ !!
@rajkumar-w1k6j
@rajkumar-w1k6j Ай бұрын
जय 🔔🔔जय रबि दाई
@bhaktarajsunar
@bhaktarajsunar Ай бұрын
शेखर कोइराला एक सत्य र न्यायका लागि लड्ने दूर दर्शी नेता हुनुहुन्छ जनप्रियबहुमुखि प्रतिभा साली नेता हुनुहुन्छ ❤❤❤❤❤❤❤❤
@ChhatraSingh-wb8xd
@ChhatraSingh-wb8xd Ай бұрын
पमाण छ भनी संसदमा टेबल टकटक्याउने गगन जि पमाण कहाँ गयाे सम्पति शुध्दिकरण मा कानुन बलियाे बनाउ कांगेस एमाले माअाेबादिमा सबै संसद पद खालि हुन्छ चुनाब हुनछ घन्टिलाई नै फाईदा हुन्छ जनताले बुझि सके
@RameshBohara-f5z
@RameshBohara-f5z 23 күн бұрын
जनताप्रति भएको अन्याय कुनै पनि दल र नेतालाई छुट नहोस जय नेपाल ।
@MayaPardesi-qy9im
@MayaPardesi-qy9im Ай бұрын
जय रवि लामिछाने ❤ जय घण्टी 🔔🔔🔔💐💐✅✅🙏
@dayashrestha9502
@dayashrestha9502 Ай бұрын
सत्य को जीत अबस्री हुन्छ जय रबि जय घण्टी
@bishnushrestha322
@bishnushrestha322 Ай бұрын
सत्यको जित होस, जय रबि जय घन्टी 💐💐
@YamChhetri-ox5mb
@YamChhetri-ox5mb Ай бұрын
सरकार को गुलाम हो न्यायपालिका
@Anilpulamimagar-r8u
@Anilpulamimagar-r8u Ай бұрын
Jaye Rabi sir❤❤🙏
@mandevchand5759
@mandevchand5759 Ай бұрын
जय रबि दाइ🔔🔔🔔
@rudraregmigurbakot6216
@rudraregmigurbakot6216 Ай бұрын
यो गगन थापा पनि सम्पति शुद्धिकरण अनुसन्धान गर्नु पर्छ।
@Bishnumenu
@Bishnumenu Ай бұрын
❤❤❤ चन्द्र भण्डारी को कुरा सहि हुन।
@laxmijaigurugurung4022
@laxmijaigurugurung4022 Ай бұрын
Good luck rabi
@HelloPokhara-e2c
@HelloPokhara-e2c Ай бұрын
Very good seykar koiral jhiu lai
@HelloPokhara-e2c
@HelloPokhara-e2c Ай бұрын
सलामछ शेखार काेईराला जियु लाइ
@chakgurung3175
@chakgurung3175 Ай бұрын
काँग्रेसका अधिकंश नेताहरू अहिले रबि क‍ पक्षमा ❤❤❤
@gobindashrestha7493
@gobindashrestha7493 Ай бұрын
बाख्राको राजनिती सकिन्छ अब
@sunitaadhikari6285
@sunitaadhikari6285 Ай бұрын
U r Right Gagan prati ko Biswas Khatami bhayo
@mithilapradhan4866
@mithilapradhan4866 Ай бұрын
सत्य बाेल्नुभऐकाे मा धन्यवाद डाक्टर सेखर ज्यु सत्य काे साथ दिने डाक्टर सुनिल सर चन्द्व भण्डारी ज्यु रबि सर लाई साथ दिनु हाेला 🙏🙏🙏🙏🔔🔔🔔🔔
@padambista2799
@padambista2799 Ай бұрын
सहकारी पीडित ले पैसा फिर्ता पाउनु पर्छ, काङ्ग्रेस र एमाले ले बुझ्नु पर्छ।
@MahendraAc-xe3vc
@MahendraAc-xe3vc 25 күн бұрын
Jay saykhar ji
@DilliRam-r4r
@DilliRam-r4r Ай бұрын
कांग्रेसको एक आशा शेखर कोइराला ।शालीन , भद्र र कुलीन नेता शेखर ।
@TilakKhadka-e6i
@TilakKhadka-e6i 19 күн бұрын
सेखर जि को भ नाई 100 मा100
@rabighimire2955
@rabighimire2955 Ай бұрын
ई ठगबन्धनकाे हिसाब किताब जन्ताले गरने छन,समय अाउछ।जय रबि।
@rajkumar-w1k6j
@rajkumar-w1k6j 14 күн бұрын
नेता भनेको शिखर कोइराला जस्तो हुनुपर्छ।
@ShashiTimilsina-p5y
@ShashiTimilsina-p5y Ай бұрын
प्रमाण दिन नसकेर मटन काजी भारत भाग्यो
@GTKBOSS-wnf
@GTKBOSS-wnf Ай бұрын
Good 👍🏼👍🏼👍🏼👍🏼
@GaneshkumarRai-op5lw
@GaneshkumarRai-op5lw Ай бұрын
Rabi nirdosh xa sabailai thaha xa
@singhabdrthapa3668
@singhabdrthapa3668 Ай бұрын
You are 100000 % right dr.Chandra Bhabdari sir
@ramchandraneupane7874
@ramchandraneupane7874 Ай бұрын
काङ्ग्रेस सचिएर जानू पर्छ ।
@shusilgaire9743
@shusilgaire9743 24 күн бұрын
सब खेल मा छन । अब रबि लाई राम्रो भन्यो कि बचिन्छ भनेर
@sherbahadur8327
@sherbahadur8327 Ай бұрын
कालो काँग्रेस काे राजनीति बन्द गर। जय घण्टी जय रबि
@Bishnumenu
@Bishnumenu 27 күн бұрын
आबो देश को यो दुई लुटेरा सर्कार लाई बङ्ग्ला देश जस्तो जरुली लखेट्नु पर्छ।किनकी अत्याचार गर्यो।आफ्नु पार्टी भित्रको लुटेरा हरु लाई संरक्षक गर्यो।
@ManojUpreti-r8m
@ManojUpreti-r8m 25 күн бұрын
Good sar Chandra vandari
@HarishKumar-jq1zh
@HarishKumar-jq1zh 13 күн бұрын
Very good luck bhanai नेता ज्यू❤❤❤❤
@MrMultisher
@MrMultisher Ай бұрын
काङ्ग्रेस डरायो र जनताले पनि बुझ्नु जरुरी छ कि रविको सम्पत्ति शुद्धिकरणको मामलालाइ लिएर अब हाम्रो पनि तेस्तै हुन्छ कि भनेर डर त्रासले हो र हुनु पनि पर्छ ।
@mandhojthapa6799
@mandhojthapa6799 Ай бұрын
Right
@ganeshKunwar-w3t
@ganeshKunwar-w3t Ай бұрын
सत्य को बारे मा सबै नेता जनता बुद्धिजीवी पत्रकार सबै जनाले बोल्नु पर्छ।
@bishnurana2691
@bishnurana2691 Ай бұрын
राजनिती प्रतिसोध हो कि हैन हजुर १००% हो त्यो त ८४मा देखाउने छ
@mr.prashant2776
@mr.prashant2776 Ай бұрын
समय बलवान् छ
@MahesworBasnet-m9u
@MahesworBasnet-m9u Ай бұрын
rabi dai laai neyaa milos vagawan 🙏🙏
@mahendraadhikari3457
@mahendraadhikari3457 Ай бұрын
अबको सभापति गगन थापा हुन
@purushottamkunwar1612
@purushottamkunwar1612 Ай бұрын
Jay rabi jay ghanti
@sanjivghosh4370
@sanjivghosh4370 24 күн бұрын
जसले फसाउन खोज्यो त्यसलाई चाहिँ के कानुन ल्याउने
@maheshwarbhandari5673
@maheshwarbhandari5673 Ай бұрын
बोलिको ओजनै नहुदा जे बोल्दा हुन्छ
@OptimisticAzaleaFlower-lp6tj
@OptimisticAzaleaFlower-lp6tj Ай бұрын
खतिवडा काे आत्मिय साथी जिबि राई कहाँ छन् ल्याउन प्रर्याे,
@netrabasnet9640
@netrabasnet9640 Ай бұрын
धेरै पैसा खाने लघुवित्तको पैसा खर्च गर्ने रमाउने रजाई गर्ने त कांग्रेस र एमाले हुन् अनि डर लाग्यो होला नि त अब त शुद्धिकरणमा त सबै पर्नुपर्छ सबैको हुनुपर्छ
@Huddharaj-kw1oz
@Huddharaj-kw1oz 20 күн бұрын
फाइल खोलौ मात्र भन्नु पर्छ कार्भइ गरिहाल्नु चै अल्लि हुदैन
@shivakatwal9877
@shivakatwal9877 Ай бұрын
रबी लाई अत्याचार गरेकै हो ।
@BirbahadurDhimal-h1l
@BirbahadurDhimal-h1l 12 күн бұрын
गगने को राजनिती सकियो जये🔔🔔🔔🇳🇵🇳🇵👍️👍️
@sangraulashiva5674
@sangraulashiva5674 Ай бұрын
Good job...
@ShibaramPokharel-i7d
@ShibaramPokharel-i7d Ай бұрын
Jaya rabi
@PamphaSilwal-l7i
@PamphaSilwal-l7i Ай бұрын
Sahi vannu vayo
@Jeky-n2g
@Jeky-n2g Ай бұрын
कांग्रेस र एमाले केहि मानब तस्कर र केहि भ्रष्टा बिचौलिया ब्यापारि हरुको उक्साहटमा लागेर रबि लाइ फसाउने खेलले गर्दा जनता बिच बद्नाम भइरहेको छ।
@BhimprasadKafla
@BhimprasadKafla Ай бұрын
यो बारे सबै ले बुझेका छन
@KaranAdhikari-f1l
@KaranAdhikari-f1l 19 күн бұрын
याे उखानेकाे भण्ट् सरकारले रबिमाथि अत्याचार नै गरेकाे प्रण्ट छ
@AnushkaPokhrel-c5p
@AnushkaPokhrel-c5p Ай бұрын
म कुटे जस्तो गर्छु त रुने जस्तो गर भने जस्तो हो।
@jamansingh5772
@jamansingh5772 Ай бұрын
Shikhar ranparchan dako shoc ra bichar ramro xa
@mohanghimire135
@mohanghimire135 Ай бұрын
मटनकाजिअब वडासदस्यपनि नजित्नेभयपछि भागाे भारततिर कुयकाेसिनाे खाेईदेखाकाे रबिकाेप्रमान
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 27 күн бұрын
हगनेकाे नैतिकता र जवाफदेहिता रहेनछ ?रवी माथिकाे झुट्ठा अाराेप प्रमाणित् भएपछि यसले सभासद् र महामन्त्रि पदवाट राजिनामा दिनुपर्छ।
@utsavadhikari5520
@utsavadhikari5520 21 күн бұрын
लाै अब भाेट हालिने दिन गएछ आज समकाे सबै मत बि मतमा बदलियाे
@rambahadurkarki3584
@rambahadurkarki3584 25 күн бұрын
Thik
@gyanukoirala6896
@gyanukoirala6896 Ай бұрын
इनि लुटेरा फटाहा चोर हरु भन्दा त सत्ता भन्दा बाहीर सक्षम पढेलेखेका बुद्दी भएका देश लाई माया गर्ने युवाहरू कती धेरै छन यस्ता युवाहरूलाई सत्ता मा पुर्याउन सके मात्र देश बन्नेछ!
@GovindaSarkar-pn3mg
@GovindaSarkar-pn3mg Ай бұрын
Jay Rabi ❤❤❤
@PhurtembaSerpa
@PhurtembaSerpa Ай бұрын
कागेस र एमाले ले आपुनो चकमा आफैले आगो लाग्यो
@humlaladhikari9356
@humlaladhikari9356 27 күн бұрын
बाख्राकाेर र बाख्रा चाेर काे अनुिन्धान खाेइ कहिले हुन्छ ??/
@LalSingh-i7e
@LalSingh-i7e Ай бұрын
बिचार मिल्ने नमिल्नेहरु बीच बिभाजनको रेखा कोरिइ सक्यो । सर्बसाधारण जनताहरुले समेत सहजै बुझ्न सकेको अवस्था छ । कुन कित्ताले जालझेल गर्यो भन्ने स्पस्ट भै सक्दापनी आनाकानी किन गरेका होलान अपराराधिहरुले ?
@bethere9278
@bethere9278 Ай бұрын
gagan no.1 fatta ho yesli next election ma rabi la same place bata challenge dinnu parcha gagan li
@bishnusharma4068
@bishnusharma4068 Ай бұрын
जय रबि
@roshanbaral6515
@roshanbaral6515 Ай бұрын
अब कांग्रेस र एमालेको पालो सम्पती शुद्धिकरण मुद्दा खेप्ने।होसियार रहनुहोला र तयार हुनुहोला ।आफ्ना नेताहरु सबै सक्किने भएपछी यस्तो अभिब्यक्ती आएको हो।
@AllPlay-q3r
@AllPlay-q3r Ай бұрын
shekhar koirala is truely said
@AshokMager-h2e
@AshokMager-h2e Ай бұрын
चोर मुझी लाज छैन सेरे गगने रमेस लेखक तिमरु को पनि अनु सन्धान हुनै पर्छ
@deeptamang1198
@deeptamang1198 Ай бұрын
अब काङ्ग्रेस एमाले माओवादी राप्रपा मधेसी दल सबै पार्टी को नेता सबै को अब सम्पूर्ण सम्पत्ति स्रुधिकरन सबै को छानबिन गर्नु पर्छ ?धन्यवाद
@RamKrishna-us8tk
@RamKrishna-us8tk Ай бұрын
बपकछमा उभिएन भने आफेपनित तानिने दर छनित
@RudraDhakal-p4e
@RudraDhakal-p4e Ай бұрын
Chandra bhandari manniy ❤❤❤ good
@RamKumar-v6d2c
@RamKumar-v6d2c 8 күн бұрын
एक्दमै सहि कुरो गर्नु भएको छ जय नेपाल जय घण्टी
@haribhattarai6402
@haribhattarai6402 16 күн бұрын
यमालेकाेवाेलिर देउवा ले सम्पतिकाबाटअायाेचाेरकाे।
@rudraregmigurbakot6216
@rudraregmigurbakot6216 Ай бұрын
शिखर कोईराला पाटी सभापति हुनु पर्छ नत्र काङ्ग्रेस सकिन्छ।एमालेमा भिम रावल हुनुपर्छ।
@YamnathNiraula
@YamnathNiraula Ай бұрын
आड्न नभएको कोइरानेता हिजो प्रदेस न.१मा खेलेको कारनले कार्यले पनि जन्तार जमासलेप्त्याउन्न उहामाआडन छैन्न
@durgalimbu6513
@durgalimbu6513 Ай бұрын
तेराेपालाे कहिले गगन
@खापरएजुकेसनधनगढी
@खापरएजुकेसनधनगढी Ай бұрын
😢शेखर धनराज लाइ बचाउन को लागि हो
@PassangSherpa-y7s
@PassangSherpa-y7s Ай бұрын
अब गगन को राजनिते सग्यो 84
@bhojtiwari4659
@bhojtiwari4659 7 күн бұрын
गगन थापा मानव होकी जानर हो गगन थापा अब सांसदमा बस्न उचित छैन गगन थापाको अब कुनै काम छैन
@BalramShrestha-q5h
@BalramShrestha-q5h 4 күн бұрын
Hosiyar!Rabi sir vharashte mahajali kanggrece ra kpoli fataha sangga kunai samjhauta nagarnu
@MayaRagmi-r6e
@MayaRagmi-r6e 14 күн бұрын
Jaya rabi jaya ghantii ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chandrachuhan5061
@chandrachuhan5061 Ай бұрын
गगन को राजनीति आफ्नै थुतुनाले सके ,।सन्यास लिए राम्रो ।
@umeshbk1m
@umeshbk1m Ай бұрын
गगन भारतमा आएको छ अरे कुन ठाउमा छ भारतमा हुने साथीले गगनलाई झप्पड र जुत्ता हान्न आग्रह गरे युवालाई
@nirmalpandeya-q2q
@nirmalpandeya-q2q Ай бұрын
Kp oli arju rana Gagan thapa ser bdr sadayentra ho
@ShankarDhungana-s9p
@ShankarDhungana-s9p Ай бұрын
100% Sahi ho
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
Кем был убитый в Москве Армен Саркисян
16:59
BBC News - Русская служба
Рет қаралды 101 М.