lok majheri

  Рет қаралды 91,493

Bharati Dura

Bharati Dura

Күн бұрын

पश्चिमी मुलको सस्कृतिको प्रभावले गर्दा नेपालको परम्परागतको लोक संस्कृतिहरुको अस्तित्व हराउदै जान थालेको छ । यसैको प्रभाव दुरा समुदायमा पनि पर्दै आएको छ । जसले गर्दा दुरा समुदायको प्रचलित लोक भाका "ठाडो भाका" युवा पुस्तामा यसको चासो नभई पाका मानिसहरुमा मात्र सिमित हुदै छ । जसले गर्दा यो भाका लोप भएर यसको अस्तित्व नहराउलान् भन्ने कुनै यकिन छैन् । त्यसैले यस ठाडो भाकाको संरक्षण र सम्बद्र्धनको लागि सरोकारवालाहरुले चासो दिन आवश्याक छ । लोक सस्कृतिको संरक्षण र सम्र्बद्धनका लागि बेसो टेलिभिजनले सञ्चालन गर्दै आएको कार्यक्रम लोक मझेरीमा दुरा समुदायको "ठाडो भाका" लोक मझेरीको आजको श्रृङखलामा...................

Пікірлер: 8
@tirthabahadurgahamagar6519
@tirthabahadurgahamagar6519 7 жыл бұрын
कति राम्राे गित वर्णन गर्ने शब्द छैन
@rojinatamang8108
@rojinatamang8108 7 жыл бұрын
Wow malai ni sarai man parxa thado vaka
@parshugurung649
@parshugurung649 9 жыл бұрын
Yo thado bhakalai hami sabaile yasari nai jagerna gari rakhnu pardachha. Dhanyabad chha gayak gayika lai.
@Dura_stuff
@Dura_stuff 7 жыл бұрын
thanks a lot for this presentation......
@majunamallathakuri2836
@majunamallathakuri2836 7 жыл бұрын
Nice xa hau
@bikramdarai4488
@bikramdarai4488 6 жыл бұрын
Very nice song thado vaka
@Dura_stuff
@Dura_stuff 7 жыл бұрын
its great....
Самое неинтересное видео
00:32
Miracle
Рет қаралды 2,5 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 3,5 МЛН