सारै राम्रो लाग्यो । साथीलाई देखाईदिन डेड्फुट्टिया पठाउन सक्ने गुरुले यो सनातन धर्मको पछाडि हात धोएर लाग्नेहरुलाई सबक सिकाउन डेढफुटिया पठाईदिन मिल्ला कि नमिल्ला । लौन यति गरिदिनु नत्र गफ नदिनु ।
@dipakworldtour3360Күн бұрын
Wonderful experience 🎊
@SwastikaRijal-e4n5 күн бұрын
The most awaited podcast ever... This kind of podcast always drives the mind of new youngsters.... Thanks to lokpath for highlighting this kind of content in our own native language.... I'm excited to watch more..
@anuthapa54382 күн бұрын
Dherai ramro lagyo
@lalitagajurel42154 күн бұрын
most beautiful interview on tantra after long time wow really interesting interview ever
@samandhakal76954 күн бұрын
Dammi xa ni podcast !!
@mukeshkunwar22 сағат бұрын
very good podcast
@rajupoudel34774 күн бұрын
Wonderful experiential interview on tantra….jai aghor 🙏🕉❤️🌹
@GaneshAeyal2 күн бұрын
so intresting😇
@SangitaBasnet-b7w2 күн бұрын
Dheri ramro .Pura gyan paiyo .Tantra r entyti ko barema .Dhanyawad.🎉🎉🌹🌹🎈🎈👏👏
@sreezanshakya84103 күн бұрын
🙏ऊं नमः शिवाय 🙏 सार्है इन्ट्रेस्टिङ प्यास मर्ने टाइपको पोड्कास्ट हजुरहरु दुबै जनालाई धेरै धेरै धन्यबाद 🙏
@redcaration7681Күн бұрын
तन्त्र मन्त्र र यन्त्र नै साधक को साधना हुन ।
@Pasang-rv6eo2 күн бұрын
Interesting ❤
@PrabeshLamichhane4 күн бұрын
बाबा जी प्रणाम । हजुर सॅंग भेट्न आऊॅंछु ।
@basantasharma-rg8bs4 күн бұрын
रमाईलाे लाग्याे
@kiranrana5108Күн бұрын
Hamro ra bharat desh … rishi muni .. ko desh ho ❤❤❤
@gaurabgiri58123 күн бұрын
Intresting.....curious
@bandanakoirala10544 сағат бұрын
hait aaj malai ratvar nindra nalagne vayo 😢
@poonamkarki60622 күн бұрын
Guru Chiranjibi Dhakal sanga vet garne chai kasari?
@graciouslotus47293 күн бұрын
Beautiful
@2010chibu2 күн бұрын
Sir, if someone wants to show their birth chart to Sudip Guru then how to get in touch with him? Please guide me. Thank you
@dewanamrita3 күн бұрын
जय गुरुदेब🙏
@sulochanashrestha61753 күн бұрын
Nice to see picture with Shri guru M 😊
@sospeekasharma8918Күн бұрын
आहा ❤
@shrijanashrestha84603 күн бұрын
Hajur Amma ra bua Lai bheteko interesting..
@coronavirus9410Күн бұрын
नेपाली लाई इन्डियाको पोडकास्टमा सुनेको कुराहरु जस्ताको त्यस्तै सुनाउदैछ ।
@wildcomedynepal6402Күн бұрын
सहि कुरो😅😅😅
@gangaganga-h2z3 күн бұрын
Om gurudeb
@shivasharma26092 күн бұрын
अनुभवीको कुरै बेग्लै ।🎉
@poudelganesh11315 сағат бұрын
गुरु मलाई पनि डेढ फुटिया पठठाइदिनुस न बाेलाउन मात्रै के
@jayshambhoo11843 күн бұрын
राति को 12 बजे हेर्दै छु भेट्छु म एक दिन ❤❤
@narayanacharya81994 күн бұрын
Nice पोडकास्ट
@dhanaale76333 күн бұрын
हैट यो फटाहा रहेछ जे पायो त्यहि बकि राखेको छ यस्ता अर्धहरुले हो हिन्दु धर्म वैधिक ज्ञान र तन्त्र मन्त्र र यन्त्र को बेइज्जत गर्ने यस्तोले ग्रह दशा शान्ति होइन भएको भाग्य र कर्म पनि विगार्छ जे पायो त्यो पनि मिडियामा आएर अन्धा धुन्द बोल्ने ?
@dhanaale76333 күн бұрын
@Skandakumar2 हामी बच्चा देखि योगले नसक्ने काम गरेर खारिएर आएको मान्छे यो योग ध्यान भन्ने त एउटा अल्छी काम चोरहरुको बहना मात्र हो त्यही माथी यस्ता टीका माला कालो घसेर भगवान ले शिक्षा दिएको लिएको भुत प्रेत देखेको भेटेको भन्ने गफै हो को मुजि हो यस्तो बगवास कुरा गर्ने कट्टु खोलेर देखाइ दिनु पर्ने। स्याललाइ काल आयो भने शहर पस्छ रे यस्ता ढोगि फटाहा पैसा लुटन पर्यो भने धामी झाक्री ज्योतिष भन्ने हरु मिडियामा आएर खोक्छन रे। यस्ता सङ्ग के को ज्ञान हुनु टिङ्ग न पुच्छर को कुरा गर्ने जाठो। साक्षात सिद्ध पुरुषहरु कोहि पनि मिडियामा आउदा पनि आउदैन यस्तो हुने नहुने कुरा गरेर मान्छेलाइ भ्रम पनि छर्दैन। यस्ले बढि ल्याङ्ग ल्याङ्ग गर्यो भने प्रकाश भुजेल भन्ने ठग लाइ जस्तो दशा लाग्छ र बढी नै भयो भने यस्को तन्त्र मन्त्र सब थुतेर पानी बगाइ दिन्छु आगोमा डढाइ दिन सक्ने क्षेमता भएको गुरु हामी सङ्ग नभएको होइन बढी फुर्ती नलगा भन्दे फटाहालाई। यस्ता ठग हावा थु सक्छ हामी सङ्ग गफ नदे फटाहा ।
@dhanaale76333 күн бұрын
@Skandakumar2 किन चाहियो योग ध्यान तन्त्र हामी दुख गरेर खाने हो रमाउने हो कुनै लाई फोकटको गफ लगाएर हुने नहुने भनेर पिडितलाइ नै माना चामल र दक्षिणा भनेर ठगेर पेट पाल्ने जाठो फटाहा जस्तो हामी होइन। त्यहि माथि यो फ्याउरो सङ्ग केहि पनि विद्या ज्ञान ध्यान केही छैन बोली बाट थाहा हुन्छ को के भन्ने ऋषि धमलाको कार्यक्रममा जसरी पोड्कास्टमा खोकेर हुन्छ। यो मुजि त पागल हो यो सङ्ग केहि ज्ञान् भए मरि जाम। सक्छ भने सिङ्गल सिङ्गल भिडौ भन तेरो गुरु हो कि गोरु सङ्ग कस्को ज्ञान् बढी छ।
@dhanaale76333 күн бұрын
@@Skandakumar2थपौडा हेर्दैमा हथौडाले हान्नु पर्ने ठग थु हावा ।
@OfGod-gq3qd4pg6v3 күн бұрын
❤❤❤
@wildcomedynepal6402Күн бұрын
गुरु शिब हैन होला , परम तत्व शिब हुन होला। 🤔🤔🤔
@coronavirus9410Күн бұрын
फटाहा नम्वर १ हो रहेछ त्यस्तो अरुसँग भएको अदृश्य शक्ति पत्ता लगाउछु भनेर गफ दिने यसको लोकेशन कहाँ हो म त्यहि आउछु म सँग के छ पत्ता लगायो भने म यस्को भक्त भएर बस्छु ।
@coronavirus9410Күн бұрын
तन्त्रको त थाह छैन यो तान्त्रिक हैन ज्योतिस चाहिँ हो ।
@santoshthapa-u1fКүн бұрын
bihari sanga 3 maina yesto fata kura sikera guff handai chha yeslaai jyotis ra tantra kei audaina yo fata ho guff didai basiraa chha
@kumar-wh7et3 күн бұрын
Maja aayo suna
@SunilSharma-le2ce3 күн бұрын
तन्त्र को सूत्र के हो ?तन्त्र सूत्र कती हुन्छ? गफ दिने धेरै छन । . म गोरखनाथ को औघड म माथि तन्त्र प्रहार को कुनै पनि कृया गरेर देखाउनुस। छ तागत ।हावा दारी गफ दिने ।?
@sospeekasharma8918Күн бұрын
अहिले साच्चै गरेर देखाउछन अब तान्त्रिक गुरुले 😮😮😮
@EverReadyStoreКүн бұрын
योत फटा हो पशुपतिनाथ छृने बाटोमा मुर्गा कुरेर बस्छ 😂😂 3 मैने जोतिस हो यसलाई जोतिस पनि राम्रो सित आउदैन
@pradeepkadel95202 күн бұрын
Ali hawadari vayana ra😅
@sumitachakraborty-q3gКүн бұрын
yesta muji hawa ko kura sunne yo fata ho pashupati ma office chha yesko