गाई गोठालो गएका राजु र मञ्जु को माया बसेपछि, के बिहे होला त ? Raju Pariyar Vs Manju BK Live Dohori

  Рет қаралды 231,023

suren ghatang

suren ghatang

Ай бұрын

Original Song: - Gailai Charaudai
Vocal : Narayan Rayamajhi/Premraja Mahat/Komal Oli
Arranger : Amul Karki
Lyrics : Shiba Regmi
Music: Suresh Adhikari
Original Song:-
• Lali Joban Janchha Ki Hajur - Nepali ...
_______________________________________________________
#rajupriyar
#manjubk
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Raju Pariyar
🎤 Manju Bk
_________________________________________________________
Musician Team
Mayur Live Studio Teem
_________________________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
All rights of this video are with Manju Bk Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

Пікірлер: 237
@ManjuBKOfficial
@ManjuBKOfficial Ай бұрын
लोक स्वार सम्राट आदरणीय अंकल राजु परियार र मेरो आवाज मा रहेको यो गीत हजुरहरुको लागी
@sureshkc7002
@sureshkc7002 Ай бұрын
❤❤❤🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵💓💓💓
@sureshkc7002
@sureshkc7002 Ай бұрын
मन्जु
@damarbudha6057
@damarbudha6057 Ай бұрын
❤ अति राम्रो गित बैनी मन्जु र राजु दादा को स्वर मा
@user-ws2lc8ek2d
@user-ws2lc8ek2d Ай бұрын
उत्कृष्ट छ 🙏🙏🙏🙏
@Hopefullynexttimesexinbathroom
@Hopefullynexttimesexinbathroom Ай бұрын
😂😂मन्जु बैनी कती हल्लीयको हो काली😅❤❤❤। राम्रो छ गित
@sagarsamarpan3803
@sagarsamarpan3803 25 күн бұрын
कुन शब्दले बयान गरुँ म,,लोक दोहोरी मात्रै नभएर,साँगितिक क्षेत्रमा यो जोडिले गाएका हरेक गित अत्यन्तै मन पर्छ,,मिल्ने भय म आफ्नो आयु नै आधी -आधी ,,यी जोडिमा बाँडी दिन्थे❤❤❤❤❤यो दोहोरीमा उपस्तिथि हुनुभएका सबैलाइ सम्मान छ्🙏🙏🙏🙏🙏🙏
@user-sf7me6td8o
@user-sf7me6td8o Ай бұрын
राजु परियार को जादुमय अवाज, साथमा पछिल्लो चरण चर्चा कमाउन सफल गायिका मन्जु बि,क को मिठो आवाज राम्रो छ,थप सफलता को शुभकामना
@pradipduwadi2651
@pradipduwadi2651 Ай бұрын
यो हो नी हाम्रो मौलिक दोहोरीको मर्म कति आनन्द आऊने रेकर्डिङ गरेको जस्तै अब देखि सदै यसरी नै राम्रो तरिकाको प्रश्तुति हाम्रो अपेछय र पुरानो भाषा साथसाथै हजूर जातिको लोक सम्राटले आजै यसलाई शिखरमा पुराउनु हुन्छ भन्ने आशा छ हजूर हामीलाई।।।।।।।।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 27 күн бұрын
धेरै पछि साह्रै मीठो दोहोरी गित सुन्न पाइयो प्यारी मन्जु बहिनी र राजु भाइको। अतिनै खुशी लाग्यो जति सुन्यो उति सुन्न मन लागिराख्ने कती मीठो शब्दकोहरूले सजाउनु भएको दुबै जनाले ! मन्जु बहिनी तपाइको कति मीठो सुरिलो त्यो स्वर र हृदय स्पर्सी शब्द चयन अनि राजु भाइको त्यो शब्द र स्वर, कस्तो अर्गानिक माया पिरतिको दोहोरी ! गितको सुरुआत र अन्त दुबै जनाले यस्तो शुन्दर तरिकाले पूरा गर्नु भयो कि अतिनै भाबुक बनायो तपाई दुईजनाको यो गितले के भनौं र आशु नै रोक्न सकिन 🙏🙏 ❤❤ धेरै धन्यवाद बहिनी र भाइ अनि सम्पुर्ण टिमलाई।
@suryabahadursunar2747
@suryabahadursunar2747 Ай бұрын
यस्तो पो दोहोरी गीत स्वर शब्द अति नै मिठो राम्रो लाग्यो राजु परियार सरको र मन्जु बिक लगायतका कलाकारको सफलताको शुभकामना
@user-uz8zg6xw3c
@user-uz8zg6xw3c 26 күн бұрын
धेरै मज्जाले हासेर दोहोरी हेर्नू को मज्जा बेग्लै हुन्छ तर मन आनन्दित बनायर हेर्नू को मज्जा हजारौं गुणा हासेर हेरेको भन्दा छुट्टै हुन्छ।। शब्द को खानी राजु जि सङ गाउने मन्जु बिक को पनि ठुलो फ्यान भय म❤❤❤❤❤
@abhishekrai5528
@abhishekrai5528 18 күн бұрын
मञ्जु दिदी हजुरको आवाजको फ्यान भए मत ❤❤❤😊😊
@tekrajgurung6027
@tekrajgurung6027 Ай бұрын
पुरै मुग्लान फिल्मको याद आयो,त्यो बेलाको भर्खर तन्नेरी बनेको म हेर्दा हेर्दा बूढो हुन पो लाग्यो,स सम्मान छ राजु सर लगायत सबै कलाकार मा।
@prembk1423
@prembk1423 29 күн бұрын
thik vannu vo sir yo film herna jada sath ma paisa ni thiyena r ramro sanga film pani herna payeko hoina
@RamChanda-on9gq
@RamChanda-on9gq Ай бұрын
नेपाल को यक मात्र लोक सम्राट् राजु परियार ❤❤❤ यो पो हो दोहोरि
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g Ай бұрын
आहा कति मिठो उत्कृष्ट प्रस्तुती। प्राय धेरैपटक एउटै भाकामा लाइभ प्रस्तुती पाइन्थ्यो तर आजा अलि फरक र पहिलो पटक यो भाकामा प्रस्तुति पाइयो त्यो पनि लोक स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि राजु परियार ज्यु र लोकप्रिय गायिका मन्जु बि.क. ज्यु को स्वर मा राजु दाइ यस्तै अरुनि मिडिया मा न आएका भाकाहरु मा राजु दाइ लाइ लिएर प्रस्तुती दिनुहोला भन्न चाहन्छु कति मिठो कति उत्कृष्ट प्रस्तुती निकै मनपर्यो 🙏👍👏❤️
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 19 күн бұрын
मन्जु बहिनी तपाइँले गाउनु भएको हरेक शब्द शब्दले यति धेरै भाबुक बनायो कि कुन शब्दले प्रसंशा गरौं ? त्यो जादुमय स्वर, लय र ताल यति धेरै मिलेको कि यस्तो पवित्र माया पिरतिको दोहोरी पहिलो पटक सुन्न पाउँदा हृदय बाट नै दुबै जनालाई धेरै धन्यवाद व्यक्त गर्दछु।
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw Ай бұрын
लोक दोहोरीको शिखर पुरुष राजु परियार।
@user-yf9ho2pt6w
@user-yf9ho2pt6w Ай бұрын
आहा कति मिठो गित शब्द पनि उतिकै मिठो यो होनि बास्ताबिक लोक भाका भनेको राजु दाइलाइ लोक सङिगित त्यसै लोक सम्राट भनेको अनि मन्जु बहिनिको पनि सोर शब्द सारै मिठो 🎵🎵🎵🎵🎵🎵🎵🎵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@IshwarThapa
@IshwarThapa Ай бұрын
राजु त हुदै हुन यत्तिको कलाकार नेपाल मै छैनन् तर मन्जु बिकको पनि धेरै राम्रो स्वर सब्द छन् मन पर्छ
@kamalrajbam2830
@kamalrajbam2830 Ай бұрын
जहाँ राजु त्यहाँ उत्कृष्ट दोहोरी , हार्दिक बधाई छ 🌹🌹
@bharatk.c.6270
@bharatk.c.6270 13 күн бұрын
😊❤🎉फुट्बलको पेले जस्तै गायन क्षेत्रका बादसाह आदरणीय दाजी राजु परियार सलाम छ
@user-gk6nz9gl5n
@user-gk6nz9gl5n 25 күн бұрын
Yo dohori Sundat purano ada Ayo lokgayak Raju dai & manju Didi lai dherai dhannyabad.
@user-pp2et2kt1r
@user-pp2et2kt1r 13 күн бұрын
सारै मिठो स्वर शब्द भाका पनि तस्तै मिठो मुस्कान मन्जु बहिनि कोे राजु सरको र मन्जु बहिनिले गाउनुभएको लाइभ दोहोरी गीत सारै मिठो मन छुनि छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
@phanendrapaudel6714
@phanendrapaudel6714 25 күн бұрын
अति सुन्दर।शब्द ,लय ,स्वर सवै पक्ष अति राम्राे। जति सुने पनि नअघाउने।
@dikanrai8041
@dikanrai8041 24 күн бұрын
यस्तो होनि त दोहोरी भनेको ❤❤ छाडा छाडा सब्द नहाली यसरी गाउँदा कति मिठो सुनियको छ ❤वाह 👌favourite Raju dai😊😊 sweet voice 😊cute smile हसिलो मुहार manju b.k sweet voice ❤
@sherbahudar6168
@sherbahudar6168 28 күн бұрын
लोक सोर सम्राट तथा डेउडा गायक राजु परियार मन्जु बि क दुवै जना लगायत सम्पुर्ण कलाकार टिम लाई शुभकामना।
@sureshkhdka
@sureshkhdka Ай бұрын
लोक स्वर सम्राट राजु परियारको स्वर र टुक्का शब्द आहा ..... 😍😍
@IndraKarki1234
@IndraKarki1234 Ай бұрын
बयान गरेर सकदैन राजु दाइ को❤❤❤❤❤❤🎉🎉🎉 किङ
@kamallahaddori5026
@kamallahaddori5026 29 күн бұрын
कती मिठो दोहोरी सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤
@Kushal44452
@Kushal44452 Ай бұрын
यस्तो पो हो त लोक दोहोरी मन नै आनन्द तुल्याउने
@susmitshrestha1084
@susmitshrestha1084 25 күн бұрын
Best of singer Raju Pariyar
@rupachhetri9245
@rupachhetri9245 26 күн бұрын
मेरो फेबेरेन्ट गित ती माथि राजु दाइ को स्वर अति दामि छ दाइ साथै मन्जु दैबै लाई सलाम म ओमन देखि 🙏😭😭🇳🇵🇳🇵
@PanchamanGurungSandipRojinaGur
@PanchamanGurungSandipRojinaGur Ай бұрын
आहा कती मीठो भाकामा अयछ दोहोरि आरणीय स्वर सम्राट राजु अङ्कल र मन्जु दिज्युको सफलमाको सुभकामना सम्पुर्ण टिमलाई❤❤
@Bhimnarayanmagar-ti7ww
@Bhimnarayanmagar-ti7ww Ай бұрын
सारै मिठो भाका ।
@paruhanga7799
@paruhanga7799 Ай бұрын
लोक दोहोरी गाउन त आउदैन् तर सुन्लाई सारै आनन्द लाक्छ❤❤
@sanukaji1968
@sanukaji1968 Ай бұрын
अति उत्तम स्वरका घनिगरुले गित गाएको मन पर्यो🎉
@user-uz8zg6xw3c
@user-uz8zg6xw3c 25 күн бұрын
यो गित त हामिले सानो मा क्यासेट मा सुनेको जस्तो फील भयो जुन बेला दोहोरी त बज्थ्यो तर यसरी लाईभ भने चै हुन्न थियो।।।। "ए"साइड सकियो अब हामिलाइ "बि" साइड पनि चाहिन्छ है ल हजुरहरु🙏🙏🙏😍😍😍❤️❤️❤️❤️
@user-ws2lc8ek2d
@user-ws2lc8ek2d Ай бұрын
जति सुन्ने पनि नअगाउने सुरताल भएको उत्कृष्ट गित जय गित जय संगीत
@krishnakumarhembya6104
@krishnakumarhembya6104 13 күн бұрын
उत्कृष्ठ प्रस्तुति । राजुजस्ता स्वर भएका अरु थुप्रै छन । पछिपनि जन्मेलान तर राजुजस्तो लोकले मन परेको शब्द चयन गर्नसक्ने फेरी नजन्मन सक्छन । तेसैले राजुलाई स्वर सम्राटमात्र भन्दा अन्याय हुन्छ । उनको सबैभन्दाम राम्रो र बलियो पक्ष भनेकै तत्काल उत्कृष्ठ शब्द निर्माण हो जो हरुसंग तुलना गर्नै सकिन्न । यहाँ मञ्जुको प्रस्तुतिपनि खतरा लागो । खासगरी उनको शाररीक भावनै यो इपिसडको प्रमुख आकर्षण रह्यो । राजुले यो जुनीत लाछैन आशमलाई भन्दा मञ्जुको अनुहारमा व्यक्त प्रतिक्रिया करोडौंमा पाइन ।
@durgabahadurpakpusa3038
@durgabahadurpakpusa3038 17 күн бұрын
आह ! कस्तो सुन्दर प्रस्तुति हौ मनलाई अनान्द अनि आखालाई सित्तल बनाउने ❤❤❤🙏🙏
@MagarBijaya-qe4gc
@MagarBijaya-qe4gc 22 күн бұрын
जति सुने नि झन सुन्न मन लाक्ने मन्जु दिदी राजु गित❤❤❤
@dalsar1757
@dalsar1757 19 күн бұрын
सारै राम्रो दोहोरी ❤❤❤
@MagarBijaya-qe4gc
@MagarBijaya-qe4gc 22 күн бұрын
मेरो favorite दिदी मन्जु दिदी को तुक्का ❤❤
@khimkhamcha5219
@khimkhamcha5219 22 күн бұрын
Nepali Folk Song bhaneko yo honi sabai kalakar harule siknu parxa ye dui kalakar sanga pl.Thanks for Raju & Manju u both r King & Queen of Nepali Folk Song.
@SmilingCheese-yo9pv
@SmilingCheese-yo9pv Ай бұрын
मलाई धेरै मन पर्छ यो गित ❤️❤️धेरै मिठो दोहोरी
@balaramkhadka7669
@balaramkhadka7669 28 күн бұрын
लास्टै मन छुने लाेकदाेहाेरी फेरि आएछ वाह वाह यस्ताे हाे नि लाेकदाेरी❤❤❤❤
@mahendarlami4232
@mahendarlami4232 Ай бұрын
Legend Raju pariyar and manju ji🙏🇳🇵
@sanjitakarki083
@sanjitakarki083 20 күн бұрын
कति मीठो दोहोरी ❤❤❤❤
@nareshbhandari1428
@nareshbhandari1428 Ай бұрын
आहा कति मिठो कति मिजासिलो क्या जवाफ सवाल ❤❤🎉🎉❤❤
@tekbahadurbudhamagar6604
@tekbahadurbudhamagar6604 28 күн бұрын
यो गीत सुन्दा जति मन आनन्द त अरु कुनै बेला पनि आउदैन। मन धुरुक्क हुन्छ।
@madgamers2194
@madgamers2194 Ай бұрын
Jasto sukai geet lai nyae diyera gauna sakney Raju pariyar jiu lai Hardik samman❣️
@harimallathakuri9447
@harimallathakuri9447 28 күн бұрын
नेपाल का दोहोरी गायकहरुले राजु लाई दोहोरीमा जित्न सक्दै सक्दैन ।
@divasdulal7643
@divasdulal7643 Ай бұрын
Git anusarko kasto ramro avinaya gareko manju sis le ati utkirist git lai ajhai marmik banako xa hjr ko avinaya le ❤❤❤❤
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu Ай бұрын
सुरेन जि भाग अर्को पनि है
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu Ай бұрын
भाग अर्को पनि है प्रतीक्षा मा छौ ह
@tularambista3990
@tularambista3990 24 күн бұрын
😊😊😊निकै मार्मिक सब्द राजु दाइको
@YamkalaMagar-mk9vu
@YamkalaMagar-mk9vu Ай бұрын
कति मिठो गीत हो मनै सम्हाल्न गाह्राे भयो
@RealmeApps-qp5jv
@RealmeApps-qp5jv 29 күн бұрын
Yo dohari ta arko part suna aatur xu ma kati mitho wow
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt Ай бұрын
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ❤️‍🩹❤️‍🩹 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@narayankhadka9634
@narayankhadka9634 23 күн бұрын
bima kumari dura paxi ko man pareko swor malai wow dil khush hogaya❤❤
@user-pm7wq6og8u
@user-pm7wq6og8u Ай бұрын
वाऊ दोहोरि सुनेर मलाई त आन्द भो
@fzre5di300
@fzre5di300 Ай бұрын
राजु मञ्जु भने पछि यो मन त्यसै हुरुकै हुन्छ ❤❤❤
@minmgminmg
@minmgminmg Ай бұрын
यस्तो पो हो त दोहोरी भनेको आहा ,गाइलाइ चराउदै
@sumansargam4845
@sumansargam4845 19 күн бұрын
10 चोटि भयो हेरेको अझै धित मरेको छैन ❤❤❤
@SankarXetri-bu5ej
@SankarXetri-bu5ej 19 күн бұрын
आहा कति मीठो दोहोरी कसम म दिन रात यो गित सुन्दै निदाउन्छु❤❤🎉🎉
@RealmeApps-qp5jv
@RealmeApps-qp5jv Ай бұрын
Look dohari bhaneko ta yesto po hunu parxa wow kati mitho jati suneni napugane❤❤
@luuie-gb8si
@luuie-gb8si 28 күн бұрын
यो पो हो गित भने को त सुनी रहु जस्तो।।।❤❤
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw Ай бұрын
Swor samrat raju pariyar
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j Ай бұрын
स्वार सम्राट राजु दाजी 🙏
@yogendragurung9283
@yogendragurung9283 25 күн бұрын
अति सुमधुर गित। ❤❤❤
@chiranjibidhakal6212
@chiranjibidhakal6212 26 күн бұрын
राजु परियार लोकगितको राजा हुन
@khatrichhetri837
@khatrichhetri837 26 күн бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई च❤❤
@BhimBk-sr7ks
@BhimBk-sr7ks 28 күн бұрын
Wow lok geet ko badasaha Raju daie kya Sor xa ❤❤❤
@divasdulal7643
@divasdulal7643 Ай бұрын
yasto po lok dohori aaha ❤❤❤❤❤ 100 patak sunda ni dhit marena timro nai maya paxi ko arko yak utkirst lok dohori
@BhupalAdhikari-hj7vl
@BhupalAdhikari-hj7vl 29 күн бұрын
अति राम्रो शब्द यो हो नि दोहोरी
@LamsalBeemala
@LamsalBeemala 25 күн бұрын
मन छुने गित❤
@ashokashokashok6320
@ashokashokashok6320 Ай бұрын
Raju dai manju sis ko dohori dharai man parxa ❤
@roshanghimire5444
@roshanghimire5444 29 күн бұрын
Raju dai dharai dharai samhan🎉🎉🎉🎉🎉 yeti metho geet gayako maa
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Ай бұрын
आहा अति मीठो अनि उत्कृष्ट गित शुभकामना मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजु परियार ज्यु मखमली आकाजकी धनी मन्जु बि,क बहिनिको यो प्रस्तुति आहा।।🌹🌹🌹🌹
@macoppo541
@macoppo541 26 күн бұрын
vag 2 pani aaunj paryo raju sir ra manju bk ko aabaj ma baut maja aayo dohori vanwko yesto ho
@GyanuShahi-ue1tm
@GyanuShahi-ue1tm 22 күн бұрын
Kati sundani napugne jadu may aawaj Dubai janako❤❤❤❤❤
@dilbk3374
@dilbk3374 23 күн бұрын
सभ्य सालिन राम्री अनि सधै सुनीरहूँजस्तो स्वोर भएकी मंजु 😊😊😊
@khimkhamcha5219
@khimkhamcha5219 22 күн бұрын
Bhura bhuri le sunnu yo DOHORI ani sudrinu parxa
@prayashalemagar9501
@prayashalemagar9501 Ай бұрын
Wow dami dohori sampurna team lai safaltako subhakamana 🎉🎉🎉🎉🎉
@robin_Chhetri
@robin_Chhetri Ай бұрын
Vag 2 pni Raju da Manju di lovely ❤
@user-ww4sw3wb7t
@user-ww4sw3wb7t 21 күн бұрын
Ysto hunu parxa lok dohori vaneko raju pariyar ra manju lai dherai dherai samman xa 🎉🎉🎉
@zanakkatuwal6649
@zanakkatuwal6649 12 күн бұрын
कुन शव्द्ले बयान गरु सारै मन छोयो ।
@SangitaGurung-gf8gf
@SangitaGurung-gf8gf Ай бұрын
Bayan garerai sakdaina Raju daiko❤🙏🙏
@bevanshahi8809
@bevanshahi8809 15 күн бұрын
suru dekhe antim samma dherai dammi mithow aawaj dubai janako supop ❤❤❤❤
@harishandesh9146
@harishandesh9146 19 күн бұрын
Daami sarai man man paryo
@damarbudha6057
@damarbudha6057 Ай бұрын
आहा यस्तो पो हो गेत
@anitabastola167
@anitabastola167 27 күн бұрын
आहा❤️कति मिठो उत्कृष्ट प्रस्तुति🙏म चाहिँ tiktok देखि खोज्दै यहाँ सम्म आए हैत🙏😍
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw 25 күн бұрын
Swor samrat raju pariyar in
@NavarajAdhikari-py8bm
@NavarajAdhikari-py8bm Ай бұрын
Kin ho raju pariyar dai ko geet maa yati derai mithas man aanandit hune ma t achammit xu daju hajurko sound r sabdamaa
@Kabirajmagar123
@Kabirajmagar123 26 күн бұрын
दोहोरी हेर्दा हेर्दै गाई वनमा चरेर फर्किसक्यो तर राजुको मन फर्किएन। कस्तो बिडम्बना😅😅
@Dhirendra123-uc1jg
@Dhirendra123-uc1jg Күн бұрын
😂😂😂
@surendrakarki4564
@surendrakarki4564 24 күн бұрын
Aaha Sarai ramro vaka ma geet gaunu vayo Raju sir ra manju sister Lai dherai dherai badhai Ani aji Pragati ko subhakamana
@RameshGurung-kc4bu
@RameshGurung-kc4bu 24 күн бұрын
मर्मस्पर्सि यो होनित गीत भनेको
@MadanKumar-nw9gs
@MadanKumar-nw9gs 26 күн бұрын
अाज सम्म्को कै १ जोडी को दोहोरी सुन्न पाइयो धिकै नमोरने अजै राम्रो सुन्न पाउ है युग्ल जोडी को
@user-jc7pv8nw2u
@user-jc7pv8nw2u 7 күн бұрын
Dohori vane ko Esto po hunu parxa patak patak Suni rakhaum jasto wow ❤
@dheerajsharma-xy1hy
@dheerajsharma-xy1hy Ай бұрын
एक दम राम्रो दाेहाेरि
@user-wg3kd8rz3c
@user-wg3kd8rz3c 24 күн бұрын
मन्जु बिक wowow ❤
@dipakbudhamagar497
@dipakbudhamagar497 Ай бұрын
आहा साह्रै राम्रो ❤❤❤❤❤❤❤❤❤
@khimkhamcha5219
@khimkhamcha5219 22 күн бұрын
Ati Uttam ani Utkrist dohori, Purano yaad aayo.
@PadamThapa-fr3pf
@PadamThapa-fr3pf 24 күн бұрын
Best of singar raju pariyar
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 47 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
Iliyas Kabdyray ft. Amre - Армандадым
2:41
Amre Official
Рет қаралды 588 М.
Saǵynamyn
2:13
Қанат Ерлан - Topic
Рет қаралды 2,9 МЛН
Say mo & QAISAR & ESKARA ЖАҢА ХИТ
2:23
Ескара Бейбітов
Рет қаралды 1,3 МЛН
BABYMONSTER - ‘FOREVER’ M/V
3:54
BABYMONSTER
Рет қаралды 44 МЛН
Kendrick Lamar - Not Like Us
5:55
KendrickLamarVEVO
Рет қаралды 33 МЛН
Say Mo - LIL BIT & 1 shot 2 (Waysberg Music Remix)
2:43
Waysberg Music🇰🇿
Рет қаралды 297 М.