सम्पुर्ण दर्शक श्रोताहरुमा हार्दिक नमस्कार सँगै मीठो मायाँ 🙏❣ नयाँ कोशेली लभ्ली पाराको गीत कस्तो लाग्छ, जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला है । मन परेमा सेयर गर्न नभुल्नुस ल ❣🙏
@bhaktakshetri44102 жыл бұрын
कला सस्कृति जोगाउने इन्द्रेनिले अङ्रेजि सब्दको गित बनाउछ मेरो घोर आपत्ति छ सब्द परिमर्जित गरियोस अरु सब राम्रो छ रिसनि माफ पाउ
@BrahMaSiriMeetra1232 жыл бұрын
Long Live Krishna Kandel Indreni FOUNDATION:
@BrahMaSiriMeetra1232 жыл бұрын
Long Live Indreni family with your noble Service
@sajanprince95912 жыл бұрын
🔕🍓🍌🦈🐬🐶🦄🔕🐳😡😡❤
@arjunupadhayay42952 жыл бұрын
Music chori vako xa
@dhurbathapamagar69382 жыл бұрын
सम्पुर्ण तिम लाई बधाइ छ है ह्जुर
@dbrai93862 жыл бұрын
सुपर दामी सारै मन परो👍️👌👌🤟🤘🕺🕺💃💃
@hansarajjoshi82572 жыл бұрын
सारै राम्रो छ
@netradangi9282 жыл бұрын
दामि छ किन अरुलाई पहिसा दिनु परो सबै टिम अाफ्नै
@Adhikari2452 жыл бұрын
बिल्कुल दामी।
@sarojparajuli6782 жыл бұрын
रिनादिकाे स्वर र अभिनय कति गजब । टिकटकबाट खाेजेकाे । गित ठिक छ।
@Pornaदेबाथापा2 жыл бұрын
दामि छ याेगान
@tsbohara52802 жыл бұрын
एक दमै राम्रो छ लभ्ली पारा को
@safalsharma98612 жыл бұрын
समिक्षा अधिकारी बुनुको Tiktok हेरेपछि आएको । निकै मनपर्यो है...........
@nawrajdhungana66552 жыл бұрын
सारै राम्राे छ प्रगतिकाे सुभकामना इद्रेणि टिमलाई
@kamalsargam2 жыл бұрын
अति मन पर्यो नया गीत बधाई छ युबराज सर र इन्द्रेणि टिमलाइ
@OmPrakash-br7sg2 жыл бұрын
अति मन पयाे गीत बधाई छ युराज र इन्द्रेणी टिमलाइ
@chandramagar41342 жыл бұрын
बबाल छ रसिलो झोसिलो मन पर्यो
@hiralalpunmeroyoutubechann62932 жыл бұрын
धेरै राम्रो गित पोखरा ढुङ्गे धाराको
@gopalmagar15832 жыл бұрын
नाच्ना नजानी मलाई नचायो हजुर हरुलाइ नि❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@milanparajuli82662 жыл бұрын
धेरै राम्रो छ ल
@Dhirajtamang30962 жыл бұрын
Wow wow wow wow wow aaja yeti khusi vayew ki vhuima khutta xaina indreni team bata yehi aapexa thiye aaja pura vayo sadai yeti mitho geet sunna pau muri muri dhannebad indreni team ra krishna dailai bisess dhannebad
@ramitabk33032 жыл бұрын
अति मिठो छ हो हजुर सुनि रहु जस्तो अनि नाचम नाचम लाग्ने रैछ मेरो तर्फबाट न्यीनो माया छ छै हजुर हरुलाई 🙏🙏🙏🙏
@bhimthapamagar66712 жыл бұрын
यो छत्रे शाही हो कि कसाई चाही जहां पनि साईडमा मात्र सांग खाको हरियो दात देखाउन पुगी हाल्ने रैछ
@manojkrgc96642 жыл бұрын
अली फरक किसिमकाे सुनिन्छ, सायद गाेरखा मनकामना झैँ सफल हाेला, सर्जक सबैमा शुभकामना।
@krishnathapa1972 жыл бұрын
कल्चर झल्काउने यस्तो हुनु पर्छ नेपाली लोकगित भनेको धेरै राम्रो छ
@ddevendar902 жыл бұрын
दामीछ
@purnasubba35842 жыл бұрын
मन माया वाइवा र भुमिका बयक चाहिँ खोइ त ।?
@kheambista52872 жыл бұрын
अाहा कति रमाईलो हो गित सारैमन पर्यो froom dailekh best of lock
@sitawaiba87682 жыл бұрын
राम्रो बनेछ गित सम्पुर्ण इन्द्रेणी टिमलाइ धन्यबाद
@dipendragautam73992 жыл бұрын
हार्दिक बधाई छ होल युनिट लाई
@madhavdhakal77872 жыл бұрын
Aaha ❤️❤️👌👌
@ashmitadhungel30762 жыл бұрын
धेरै राम्रो भिडियो सफलताको शुभकामना सबै सबै लाई
@tikadhital43742 жыл бұрын
मैले यो येपिसोद हेर्न छुट्टायेको थिय पछि हेर्दा धेरै राम्रो बनेको रहेछ सम्पुर्ण पछ्ये एकदम राम्रो छ उत्कृष्ट लाग्यो अब आउदो दिनमा पनि येसरी नै नया स्वाद लियेर आउनु हुनेछ भन्ने आशा छ।
@bishalgurung13402 жыл бұрын
Tiktok मा सुने पछि एता आको हाजिर हुम त 😂
@chandraadhikari61322 жыл бұрын
धेरै धेरै सुभकामना नबराज र रिना केसी बैनी लाई एकदम राम्रो छ गित
@rajanraut12352 жыл бұрын
दामि छ 👌👌👍️👍️👍️
@dineshshrestha68862 жыл бұрын
साथी युबराज अनि इन्द्रेणी टिम लाई सुभकामना ।
@gaurabthapa77652 жыл бұрын
साह्रै मन छोयो गित ले राम्रो छ
@tulsioli55342 жыл бұрын
Wow opening मै झक्कास, हाम्रो कृष्ण दाइ को जोडी बाटै सुरुवात इन्द्रेणी स्टुडियो कै छायाँ कन भिडियो गित अति उत्कृष्ट युबराज ज्यु र रिना ज्यु super fantastic excellent, जय इन्द्रेणी,
@dipeshtimelshana40782 жыл бұрын
निकै उत्कृष्ट !!!
@tikakarki10532 жыл бұрын
राम्राे मिठाे धन्यवाद ।
@kanchhashrestha57722 жыл бұрын
अाहासुन्दरछभाकामा युबाराज जि र रिना म्याडाम काे अत्ति उत्किस्ट छ सब्द
@paiyukholahotel2 жыл бұрын
धेरै राम्रो बधाई साथै सफलताको शुभकामाना यूवराज जी लगायत सम्पूर्णमा
@Legend_Ujjwal2 жыл бұрын
ल म त टिकटबाट अाकाे हाे सारै राम्रो गित छ है 😘😘😁😍🤩🤗❤️
@bajjiragri91392 жыл бұрын
आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु
@learnonlinenepal24012 жыл бұрын
Wau yubraj sir versatile dekhiyo
@abhikhadka45482 жыл бұрын
आसा छ अझै पनि यस्तै राम्रो गित हरु आउँछ भन्ने
@reshamadhikari52 жыл бұрын
अत्निनै मार्मिक एवम रमणिय गीत धेरै मनपर्यो यो गीत बधाई छ युबराज चौलागाईं सर अनि रिना बैनी लाई
@prakashgiri9782 жыл бұрын
निकै राम्रो
@tekbahadurkhadka27692 жыл бұрын
गित हिट बनाउनु परेयो है मित्रहरू लाइक सेर कमेन्ट सबै गरौ दामी गित जय इन्देनि🙏🤟🎶💃🎤🕺🙏🙏🙏
@gopalbaral34082 жыл бұрын
बाब्ई कति रमाइलो पाराकाे दामि
@dineshthapa57422 жыл бұрын
ल दामी बनेछ गित सबै इन्द्रेणी टिम लाई अग्रिम शुभकामना 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@shyambahadur84222 жыл бұрын
Sharai dhami lage geet 🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🎇🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@लमजुङकाेसेरोफेरोलमजुङचाैतारी2 жыл бұрын
राम्रो छ ल।
@hamronepal27942 жыл бұрын
Katie ramro gite Youbraj sir
@krishnasawad45332 жыл бұрын
गित एक्दमै राम्रो छ सबै इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद छ ।
@nayakranti19252 жыл бұрын
सारै राम्रो हजुरको प्रतिभा
@buddhishrestha22132 жыл бұрын
आहा अति सुन्दर प्रस्तुति हजुरहरुको🥰🥰अझै उत्कृष्ट प्रस्तुति को लागि शुभकामना छ🙏🙏
@nischalbasnet48672 жыл бұрын
धेरै राम्रो लाग्याे धन्यवाद
@dhanuentertainment54652 жыл бұрын
Sarai ramro xa aba part 2 ko pratiksha ma
@kumarthing93212 жыл бұрын
Mitho geet baneko x sampuna team lai badhai ani subhakamana
@sangyelodromgr40332 жыл бұрын
असाध्यै राम्रो लाग्यो सर्जक तथा गायक एवं #ईन्द्रेणी समाजका सदस्य #युवराज चौलागाईं ज्यू र गायिका #रिना केसी ज्यू साथै ईन्द्रेणी समाजका सम्पुर्ण परिवार टिमलाई
@rambahadurb.k.96342 жыл бұрын
अति नै राम्राे छ सङ बधाई छ सम्पर्ण टिमलाई😍😍😍😍😍😍😍
@pujaralokeshpujaralokesh652 жыл бұрын
करोड क्लब प्रवेश को शुभकामना सम्पुर्ण इन्द्रेणी परिवार लाई बधाई तथा शुभकामना।❤️❤️🥰🥰🌈
@aashiqaashiq35252 жыл бұрын
याे गित धेरै राम्रो छ अनि अर्को गित पनि लेर आउनु हुन्छ भन्ने आशामा छु हामीहरू सर
@yupeshchaulagain82062 жыл бұрын
लब्ली पाराको भाग-2 'पासपोर्ट हातैमा'आउदैछ
@basantasen81692 жыл бұрын
wow सार्है मिठो गित
@bimalkhadka63332 жыл бұрын
अतिनै राम्रो दोहोरी गित
@dhanbahadurbhujel852 жыл бұрын
Ramro sang. Lu badaixa indreni tima lai
@lalitasubedi13642 жыл бұрын
लु बबाल रछ
@shambhusunam96342 жыл бұрын
लहजुर गित राम्रो छ सम्पुर्ण इन्द्रेणि टिम्लाइ सफ्ल्ताको शुभकामना छ
@ramkajithapa22502 жыл бұрын
ल दामी लाग्यो मनले चाहे झै कति मिठो गीत ल आगामी दनको शुभकामना
@khubsuratmajakoti40242 жыл бұрын
एकदम राम्रो गित बनेछ बदाई छ इन्देणि टिमलाई
@भरतपुनमगर-च3ण2 жыл бұрын
हार्दिक शुभकामना छ रिना बहिनी युवराज जि लगायतका सबैलाई विशेष इन्द्रेणी परिवार मिलेर भिडियाे बनाएकाेमा खुसिलाग्याे तर संस्कृति सभ्यताको पहिचान भनेर गुञ्जिने इन्द्रेणी गाउँघर रस्तिबस्तिमा सुनिरहदा ठेट मौलिक शब्दहरु नराखेर लभ्लि पाराकाे भनिरहदा अलिक चित्तबुझेन स्रस्ता सिर्जना उसैमाथि कृष्ण कडेलकाे महान याेगदानले अनवरत बाह्रचौध बर्ष निरन्तर गुञ्जिरहने इन्द्रेणीले भाविपुस्तालाई दिने सभ्यता भनेकाे यही र यस्तै शब्दहरु हुन?
@chitrakumarshrestha89072 жыл бұрын
अडियो धेरै दिन सुने पछि आज भिडियो हेर्न आको सारै मन पर्यो 💕😍😍#chitrakumarshrestha
@ashokkc77272 жыл бұрын
सम्पूर्ण इन्द्रेणी तिम लाई सम्मान छ
@nirmalbhandari5862 жыл бұрын
बहुत राम्रो कला यतिको पहिले बार सुनेको बधाई छ
@MrKhumkc2 жыл бұрын
सबैभन्दा हेन्सम त रुपक गिरि भाइ नै छन् के।।
@rajkumarshani22932 жыл бұрын
dami x indreni timlai
@madhavbista70122 жыл бұрын
दामी गीत छ इंद्रेनी टीम लाई धन्नेबाद नया गाईका बैनी जस्तो लाग्यो राम्री पनि गीत गाउन पनि अबल हुनु हुदो रहेछ l खुसी लाग्यो धन्नेबाद
@sammanshahi10692 жыл бұрын
Aaha
@dhanbahadurghimire30222 жыл бұрын
ल आज ईन्द्रेणी किन आएन भनेको त कति राम्रो गित आएछ बधाई सफलताको सुभकामना छ अल टिम लाई म कतार देखि हेर्दैछु म ईन्द्रेणिको नियमित दर्सक हुम का
@रेजिनासुनुवार2 жыл бұрын
आहा अति मिठो गित सम्धुर स्वरको धनी युब राज सर र रिना मिस लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाई बधाई तथा सफलताको सुभकामाना छ अति रमाइलो 💃💃💃💃💃💃💃💃💃💃
@dazzletwo46472 жыл бұрын
अति राम्रो छ हार्दिक हार्दिक बधाई छ युबराज चौलागाईं सर हजुरलाइ
@khemdhakal73752 жыл бұрын
अत्यन्तै सुमधुर गित
@bishnubishnu47782 жыл бұрын
ल धेरै धेरै राम्रो गित गाउनु भयको मा सम्पुर्ण इन्द्रेणी टिम लाई शुभकामना 🙏🙏🙏🙏
@akrurrupakhety17182 жыл бұрын
बधाई इन्द्रेणी समुहलाई गीत राम्रो लाग्यो
@rajibgautam83282 жыл бұрын
गित धेरै राम्रो लाग्यो युवराज दाइ ❣️🖤करोड क्लबमा अबस्य पनि पुग्छ शुभकामना ❣️🖤
@parbatiupadhya812 жыл бұрын
कतीरमाईलो राम्रो गीत
@manikhudang13192 жыл бұрын
yo geetle pani tahalka pitne vyexxx....aha sarai ramro lagyo...malai...t.👌👌👌👌sampurna teemlai safltako kamana...
@sudanmagar10142 жыл бұрын
दामि छ गित
@clovevange44322 жыл бұрын
नाचुम नाचुम लाग्ने गित बधाई युवरजजिलाइ💟💟💟💟
@bharatthapa52832 жыл бұрын
यस्तो के गित बनायको अंग्रेजी शब्द राखेर त्यही पनि उतौलो पाराको यस्तो गित पनि अनि इन्द्रेणी युटुब च्यानल बाट हाल्ने ,!
@parbatikshetri95882 жыл бұрын
TikTok मा सुनेर यता हेर्न आएका जति हाजिर हौं ल 👇👏🤙👌😁😁😁
@samjhanakhadka65922 жыл бұрын
Me
@JayawantaRai5 ай бұрын
😅
@susmitaghale2034 ай бұрын
✋😁
@सेवारोमाङसेबुङ2 жыл бұрын
आहा मिठो
@bhanubhaktaacharya63002 жыл бұрын
धेरै पछि राम्रो गित सुन्न पाईयो फेरी पनि यस्तै गित लिएर आउनुहुने छ भन्नि अफेछा गर्दछै 🎊🎉🎉🎊💛💛💛👌👈👈👈👈👌 (namaste ARAGHAKHANCHI )
@bimalashrestha14242 жыл бұрын
सारैे राम्रो गित छ ।
@naranaryal51242 жыл бұрын
आहा कति राम्रो गीत अब इन्द्रेणी मा नै भाषा बनाउनु पर्छ ।सुलुट सम्पुर्ण टिम लाई ।जय नेपाल कृष्ण सर र पर्तिमा मेडम को नाच कति राम्रो ।🙏❤️👍️🌷
@shibaraj23732 жыл бұрын
जय इन्द्रेणी अग्रिम शुभकामना
@pritamregmi9402 жыл бұрын
जय इन्द्रेणी तर भिउज खोइ नियमित इन्द्रेणी हेर्ने ले नि हेरेनन कि कसो 🙏🙏🙏🙏
@sushilagiri56712 жыл бұрын
यो भिडियोमा त क्यामेरा मेन ब्रोहरु नि देखिनु भएछ सबै ब्रोहरुलाई 🙏🙏🙏❤️❤️❣️❣️गीतको सफलताको लागि शुभकामना !!!!!