रचना राम्रो गायिका मात्र नभएर गर्भ गर्न लायक छोरी पनि हुन,उत्तरोत्तर प्रगतिको शुभकामना रचना।
@sumankamalparajuli4 ай бұрын
Desh la garba garna layak singer,❤
@sumankamalparajuli4 ай бұрын
Rachu rachu rachu you are really great ❤❤❤
@DilliGurung-b3y4 ай бұрын
Rachana❤❤❤❤❤❤
@anjanarai-fe6kh4 ай бұрын
कसले भन्छ छोरा जस्तो छोरी हुँदैन भनेर तर कतिपय मान्छे हरु हामी छोरी हरुलाई हेला गर्नुहुन्छ केटी भनेको केटी यो हो त्यो हो अरुको घर जाने जात केही गर्न सक्दैन भन्छन् तर यथार्थमा भन्नुहो भने बाउ आमा प्रती बुझ्ने छोरी हो भने आफ्नो बारे त्याग गरि जन्म दिने बाउ आमाको लागि हर्क सपना पूरा गर्न तत्पर हुन्छिन 🙏 Best of luck❤😊