Рет қаралды 11,217
याे भिडियाेमा लामाे समय राखेर खान मिल्ने माछाकाे अचार बनाउने तरिका स्टेप वाइज बताएकाे छु । याे भिडियाे हेरेर तपाईंले पनि सजिलै घरमा माछाकाे अचार बनाएर खान सक्नुहुनेछ ।
भिडियाेलाई like, share र subscribe गरिदिनुहाेला ।
याे भिडियाे कस्ताे लाग्याे, comment गरिदिनुस् है !