मागेर दिदैनन भन्ने थाहा थियो, त्यसैले हामी भागेको हो ❗ माइतिलाई मिठो सन्देश दिदै भाबुक बनिन संगीता 😭

  Рет қаралды 1,186,695

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
#Tiktok_Viral_Jodi_Ramesh_Sangita👫
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Ramesh Biswokarma & sangita Shrestha

🎬️ Camera :
Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
👉 Official Facebook Page ► / kharo-media-. .
like our facebook page / kharo-media-. .
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 1 000
@Absfilmsproduction
@Absfilmsproduction 2 жыл бұрын
तपाइहरुको माया, सम्बन्ध सधै यस्तै गाढा रहोस । धेरै धेरै शुभकामना दुबै जना लाई ।
@Rames444
@Rames444 2 жыл бұрын
धन्यबाद मेरो दाजु🙏
@dkvlogs9428
@dkvlogs9428 2 жыл бұрын
दाई मेरो नि तेस्तै छ कहानी मेरो बुडी लेनि यो जातकै कारण बोल्न नपाको 6 साल भयो 😪😪
@Absfilmsproduction
@Absfilmsproduction 2 жыл бұрын
@@dkvlogs9428 dukh lagyo
@bimalahayoo3154
@bimalahayoo3154 2 жыл бұрын
god blessd you ❤❤ perfect couple❤❤
@sonitasonita4507
@sonitasonita4507 2 жыл бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@lalitthapa9235
@lalitthapa9235 2 жыл бұрын
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन आहा कति राम्रो मिलेको जोडी रमेश ब्रो हजुर नै भनेर आफ्नो जन्म दिने बुवा आमा लाई छोडेर हजुर लाई रोजेकी छिन यी चेलीको आँखामा कहिलै आँसु आउन नदिनु ब्रो 🙏❤️🙏
@nepali9672
@nepali9672 2 жыл бұрын
😍😍😍
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Manish thulo dilllle hunx vanni teo lekheko belama thik thiyo suhaudo thiyo but ahile teo vanai ni ramro hudain kinki man matr thulo vaya hunx vannni Sandesh Dinx but Samaj nai chanje hunu parx man matr cahnje vayar hudainn
@saritalamichene9089
@saritalamichene9089 2 жыл бұрын
@@gopalruchal9380 होनि उहि मान्छे हुन उहि समाज जति आधुनिक जमाना भनेपनि मन देखि कसैले पनि सुइकारदैन।
@manishshilakar7958
@manishshilakar7958 2 жыл бұрын
Kati dharai bujhne ho vai le yadi yo video hernu vayo vane pakkai swerkar garnu hunx hola
@kalpanarai77M
@kalpanarai77M 2 жыл бұрын
Sahi vannu vo🙏🏻
@nir3403
@nir3403 2 жыл бұрын
नारिको सुख भनेकै सृमानको माया हो , माइती भनेको त केवल जन्म थलो मात्रै हो तेसैले माइती जान पाइएन भनेर चिन्ता नगर्नु ,दाम्प्यत्य जीवन सुन्दर र सुखमय हुनु नै सबैथोक हो
@neeruoli3526
@neeruoli3526 2 жыл бұрын
Nice
@aaishabhujel1307
@aaishabhujel1307 2 жыл бұрын
fev couple
@minagurung3525
@minagurung3525 2 жыл бұрын
❤❤❤❤
@bibeklimbu1437
@bibeklimbu1437 2 жыл бұрын
sahi kura
@ishworiadhikari1789
@ishworiadhikari1789 Жыл бұрын
Waaaaaaaa
@samjhanashrestha3779
@samjhanashrestha3779 2 жыл бұрын
यो जात जातिका कुरा कहिले अन्ते हुन्छ हाम्रो देश मा ईश्वरले नर र नारी दुइ जात बनाउनु भयो तर या मान्छे धेरै जान्नी हुनुभयो ईश्वर सत् बुद्दी आओस् सबै मा
@rajneekhadka7664
@rajneekhadka7664 2 жыл бұрын
धेरै खुसी लाग्यो तपाईंहरु को जोडी देखेर रमेस जि ले आफ्नो श्रीमतीलाई कहिले आफ्नो माइती सम्झेर रुने दिन कैले नबनौनु होस तपाईं हरुको माया सधै येस्तै रहिरहोस
@kamalakarki1035
@kamalakarki1035 2 жыл бұрын
कति राम्रो सोच बिचर यो भाई र बहिनी को। सदैव सफल बनोस् यो जोडी
@hshshhksksk2895
@hshshhksksk2895 8 ай бұрын
नारीको खुशी भनेको नै आफ्नो श्रीमहान हो जन्म माइती एउटा जन्म घर मात्र हो बधाई छ भाइ बहिनीलाई जिन्दगी यसरी नै खुशी साथ चलोस!!
@gresrai4157
@gresrai4157 2 жыл бұрын
सबै छाेरी मान्छे काे भाग्यामा भाइ जस्तो माया गर्ने जीवन साथि पाउन सकिदैन सिस तपाईं त संसार काे सबै भन्दा भाग्यमानी नारि हुनुहुन्छ तेसैले मन दुखाएर हाेईन खुशि भएर जिउनुस् सिस🌹🌹🌹🌹🌹🙏🙏🙏
@प्रदेशीकान्छा-य8ब
@प्रदेशीकान्छा-य8ब 2 жыл бұрын
बधाइ छ यो जोडिलाइ यो समाजले बनाएको हो यो सानो जात केही होइन यो जात केही छैन राम्रो गर्नु भयो यो समाजको कुरिती हटाउनु टेवा पुराउनु भएको छ
@prakashgurung7545
@prakashgurung7545 2 жыл бұрын
माया भन्दा ठुलो केनै रैछर हजुर भन्ने ज्वलन्त उदाहरण प्रमाणित गर्नुभाछ धन्यवाद यो जोडि लाई🙏🙏🙏❤️😪😪
@Sklama88
@Sklama88 2 жыл бұрын
यति सुन्दर जीवन साथी मुलायम स्वभाव दैबले जुराएको जोडि हुन जातीय कुरामा नेपाल आझै कति पछि है 😥संगीता बहिनीलाई सदा खुशी राख्नुहोस यहि कामना छ । माइती परिवार भोलि अबस्या पाउनु हुन्छ ❤️❤️
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
❤❤ कति राम्रो जोडी आखिर माया त हो नी माया गर्न के पाप होर? संगीता काे माइती ❤❤❤ यस्तो गर्न हुँदैन आखिर छोरी त होनी उहाँ हरू ले यस्तो नगर्न अनुरोध गर्छु
@Krishna-yl1bh
@Krishna-yl1bh 2 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@sujanrasaili3805
@sujanrasaili3805 2 жыл бұрын
wow good thinking brother 🙏
@subashghartimire119
@subashghartimire119 2 жыл бұрын
Good
@usonbastola5859
@usonbastola5859 2 жыл бұрын
Jatle khini gardaina .babule herera diako jwaile ramro matra garxa vanne panic xaina.
@herakarki3540
@herakarki3540 2 жыл бұрын
Ui
@rajendrathapa9228
@rajendrathapa9228 2 жыл бұрын
जिन्दगी बिताउने जस्तो कुरामा ख्याल ठट्टा गर्नु हुन्न सबैले आफुलाइ माया गर्ने जीवन साथी रोज्नुहोस धन सम्पती जात रुप रङ यो सब क्षणिक हो माया बिना त जिन्दगी अधुरो हुन्छ होइन र
@suraz555
@suraz555 2 жыл бұрын
कस्तो राम्रो सोच बिचार भाइ।। धोका नदिनु ल। जातभात भन्ने नबुझ्नेको लागि मात्र हो। be always happy😀😀
@priyashrestha6160
@priyashrestha6160 2 жыл бұрын
कति सुन्दर जोडी बहिनी जुवाइलाइ सधै शुभकामना सधै हाशी खुशी रहनुश है बहिनी सानो मन नगर्नु एक दिन अवस्य सुइकार्नु हुनेछ बाबाले पनि कति बुझकी जीवन साथी पाउनु भको छ नरुनु हस बहिनी
@chitrakhadka1864
@chitrakhadka1864 2 жыл бұрын
यती मिलेको जोडी छ किन यति निष्ठुरी बनेको माइती तिरको मान्छे जात भनेको दुई मात्र हुन्छ महिला र पुरुष यसरी विभेद नगरौँ
@arjunpariyar9470
@arjunpariyar9470 2 жыл бұрын
दुइ जात मात्र हो भने.. हजुरको नामको पछाडी खडका किन लेख्नु भएको ..नाम मात्र लेख्दा भैगो नी सोल्टा
@riwaj_sir6605
@riwaj_sir6605 2 жыл бұрын
@@arjunpariyar9470k
@saritalamichene9089
@saritalamichene9089 2 жыл бұрын
मुखले मात्र हो दुई जात तर व्यवहारमा त उहि दिदि। के को निस्टुरी माइती हो नै महिना गर्भमा राखेर यत्रो बनाएर एक चोटी पनि नसोचि जानेलाई कहिले पनि नबोलसउनु होला।
@arjunpariyar9470
@arjunpariyar9470 2 жыл бұрын
@@saritalamichene9089 यो कुरा सहि हो.. जुन बाउ आमा ले 18 साल सम्म हेरचाहा गरे पाले पढ़ाए हुर्काए आज उनिहरु लाइ मै मन दुखाएर किन हिडनु..
@SaritaGurung-i8g
@SaritaGurung-i8g 26 күн бұрын
​@@arjunpariyar9470तेहित अचम्म
@विरबहादुरविश्वकर्मा
@विरबहादुरविश्वकर्मा 2 жыл бұрын
सदा खुसी रहनु होला भाई रमेस र बुहारी नानू ह्जुर हरुको जिबन्त सदैब सुखमय बितोस आशीर्वाद छ अस्सादै खुसी लाग्यो ह्जुर हरुको अन्तर्बार्ता अन्तिम सम्म हेरे सारै खुसी लाग्यो कसैको नजर नलागोस ह्जुर हरुको जीवन उज्वल रहोस
@laxmishrestha5724
@laxmishrestha5724 2 жыл бұрын
2021सयौ सताबिमा पनि जात जाति छुवाछुत गर्नु हुदैन है जात कै भएर यति दुःख दिने केटा भयोभने के काम जुनसुकै जात होस र दुइको जिन्दगि सुखले बितोस यहि हो सबै भन्दा सुन्द यात्रा
@rosansubba1140
@rosansubba1140 2 жыл бұрын
समाजलाई उपदेश दिनु भन्दा पहिले आफैले अन्तर जातिय बिहे गरेर देखाउनु अनी समाज लाई उपदेश दिने की तपाई ले हाम्रो समाज नदेखेको होर तपाई जस्तो बोल्ने एउटा गरने एउटा
@susmasirmal3807
@susmasirmal3807 2 жыл бұрын
Hjr gasto soch vy
@SaritaGurung-i8g
@SaritaGurung-i8g 26 күн бұрын
तेहित जन्म दिने बाबू आमा भन्दा ठूलो कोहि होइन ​@@rosansubba1140
@Tekam.khadka
@Tekam.khadka 11 ай бұрын
महान नारी अनि सुशील पुरुष 👍️👏🙏🙏
@limbunembang111
@limbunembang111 2 жыл бұрын
बाहुन गुरुङ्ग र श्रेष्ठ यिनिहरु साह्रै कडा हुन्छन जातभात मा काम छैन यो जातभात भन्ने मान्छे हरु!!!
@romanticyan4278
@romanticyan4278 2 жыл бұрын
Asti melinalai kamini vanee cee bahun .gurung .shrest nee thiye.nepalma kunee pani jaat le arujaat lai samman gardeenan.
@saritalamichene9089
@saritalamichene9089 2 жыл бұрын
जात नचाहिने नाम मात्र लेख न हो भाईहरू
@limbunembang111
@limbunembang111 2 жыл бұрын
@@romanticyan4278 प्राय सबै बाहिर को मान्छे हरु बोलेका छन मेलिना कान्ड मा ! घर का होइनन् ! चार चार बर्ष सम्म नि माया नपलाउने कस्तो कठोर मन हो त्यो बाउको !
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
कति इनोसेन्ट सङ्गिता बैनि।सधै मिलेर बस्नुहोला।दुइजना मिलेर बस्नुहोला अरुले जे भनेपनि माया त माया हो।।
@ganeshkunwar5706
@ganeshkunwar5706 2 жыл бұрын
Aru family dukhi vaya afai jat milane ma garda k hunxa thulo jat biha garda chahi nikai mahan thanxan ki k ho dalit vata khane haru
@RamBabu-ws9rd
@RamBabu-ws9rd 2 жыл бұрын
मान्छे मान्छे सबै एउटै हो मान्छे ले कुरा न बुझेको मात्र कोही छैन सानो कोही छैन ठूलो घमण्ड मात्र हो विभेद गर्नु ठूलो पाप हो अबस्य एकदिन कुरा बुझ्नु हुन्छ
@ghamansing2578
@ghamansing2578 2 жыл бұрын
कस्तो राम्रो जोडी रमेश बिशोकर्मा र संगिता स्रेष्ट्को बोल्ने शैली पनि दुबैजानाको एकदम राम्रो छ 👌🙏🙏❤️❤️
@zetlidong3788
@zetlidong3788 2 жыл бұрын
यो जोडी सदा खुशी भएको देख्न पाउ । र जीवन भर एक आर्कालाई माया गरेको देख्न पाउ सबैको दिन आउछ एक दिन सबै ठिक हुन्छ 👏
@asugyawali5732
@asugyawali5732 2 жыл бұрын
आहा कति राम्रो सोचाइ है सबै कुरा हरु सबै ब्यवहारहर मेरो जीवन मा मेल खायो धैर्य गरौ एक दिन सक्सेस भैएला 🙏🙏 समाज अनि दाजु भाइ को डर ले गर्दा आफ्नो छोरी पाराइ हुनु पर्ने रहिछ 😭
@samitarai9234
@samitarai9234 2 жыл бұрын
बोलिनै सुनी रहु जस्तो रमेश जि को मन्छेनै हेन्सम बोलि पनि तेस्तै राम्रो हजुर हरुको जोदि पनि सदा खुसी र सुखी शाथ बिताउनु होल
@sombahadurshrestha1601
@sombahadurshrestha1601 2 жыл бұрын
सुरु देखि लास्ट सम्म हासो रोधन सङ सङे हेरि सके खुसी लाग्यो हजुर हरुको जोडि देखेर
@ghayal1979
@ghayal1979 2 жыл бұрын
आजको आफ्नो एकल निर्णयले भविस्यमा आफू लगायत परिवारमा कस्तो बित्छ भन्ने कुराको पनि ख्याल गरौं। परिवार त्याग्न सक्छु तर प्रेमी त्याग्न सक्दिन भन्ने लाग्छ र निर्णय गरिन्छ भने सार्वजनिक रुपमा गुनासो नगरेकै राम्रो। हिम्मतका साथ मेहनत गरेर रमाउन सिकौं।
@gurungbruce4636
@gurungbruce4636 2 жыл бұрын
जाति भेद प्रश्न म ब्राह्मण जातिहरुको ठुलो हात रहेको छ।किनभने युनिहरुको सोचाइ नै सारै साघुरो खाल्को अलि अमानव किसिमको घृणा भेदभावपूर्ण व्यबहार छुवाछूत उचा निच सानो ठुलो सोच रख्नु,नै गलत हो।जब सम्म कानून र ब्यक्ति को दिमाग म परिबर्तन हुदैन यो सभब छैन।
@bishantyt53
@bishantyt53 2 жыл бұрын
जात हैन जहाँ आफ्नो खुसी जिन्दगी बिताउने सपना छ तेहि गर्नु पर्छ एक न एक दिन माइती छोडेर जानै पर्छ हाम्रो समाज किन जात भात को अन्त गर्न सक्दैन अब यस्को अन्त्य गर्नु पर्छ
@sushilakapadyal6949
@sushilakapadyal6949 2 жыл бұрын
Aafno husband ramro hununx vane kohi chaidaina dijju jindagi kataune manxe ramro hunu paryo 😓😓 be strong 🙏🙏🙏
@kalpanamainalipathak8901
@kalpanamainalipathak8901 2 жыл бұрын
मेरो चै एक दम सम्मान छ भाइ बहिनी लाई सुखमय बितोस आफ्ना दिन हरु ❤❤❤
@manbahadur1164
@manbahadur1164 2 жыл бұрын
हजुर हरुको माया सफल भएको देख्दा सारै खुशी लाग्यो यो जोडी सदै खूशी सुखि भएको देख्न पाइयोस् 🙏🙏🙏🙏😍😍😍😍
@saritaparajuli2542
@saritaparajuli2542 2 жыл бұрын
Kati ramro boli ramesh ji ko
@indirapaudel3389
@indirapaudel3389 2 жыл бұрын
अामा बुवा ले कति दुख गरेर बढाउनु भयो पढाउनु भयो तर अामा बुवा भन्दा पनि बढी अचम्मै छ बा अामा बुवा केा मर्म ❤️❤️
@minabohara1948
@minabohara1948 2 жыл бұрын
सुन्दर जाेडी,कति नम्र संगीता बहिनी ,हजुरहरुकाे जीवन सधैभरि सुखमय रहाेस्।
@aarunanicemovi1113
@aarunanicemovi1113 2 жыл бұрын
Suva kama Didi vaanaa lai
@ramchandratamang4134
@ramchandratamang4134 2 жыл бұрын
आहा कति राम्रो सकारात्मक सोच दुवै जोडी लाई सफल शुभकामना जतितो छुवाछुत अन्त्य हुनुपर्छ 👍👍👍👍👍👍
@diyamagar180
@diyamagar180 2 жыл бұрын
माइतिले नहेरेपनी तेति धेरै माया गर्ने सासू ससुरा बुडो पाउनु भाछ तेस्मै खुसी हुनु सिस मलाइ नाङलो निफन्न नआउदा तेरो आमाले सिकायन भन्नू भाको थियो बिहे भाको 1 महिनामै
@sambik4709
@sambik4709 2 жыл бұрын
Buwa Aamalai ruwaunu hunna hai nanu
@Bimala459
@Bimala459 2 жыл бұрын
Be strong sis म माईत नगएको ८ बर्ष भयो राई हो माईति घर बिश्वकर्मा ८ बर्ष पछि बोलाउनु भएको छ धेरै खुसि छु सिस चिन्ता नलिनु एक दिन बोलाउनु हुन्छ ा
@kumaritamangpahari2494
@kumaritamangpahari2494 2 жыл бұрын
नमस्ते छ हजुरहरुलाई, म सधै हजुरहरुको टिकटक भिडियो हेर्ने गर्छु धेरै राम्रो लाग्छ दुनियामा एक नया मायालु जोडी हुनुहुन्छ जातमा बिभेद गर्नेहरुको लागि एक उदाहरणीय जोडी हुनुहुन्छ सधै यस्तै गरी हासेको साथमा रमाउनु भएको हेर्न चाहन्छु god bless your beautiful family 💕💕💕💕
@binodlamichhane6902
@binodlamichhane6902 2 жыл бұрын
छि यो समाज !! सधै नेपालि हुनुगर्भ गर्दा गर्दै पनि एउटा मान्छेको दर्जा नपाउदा नेपालि हुनमा नै दुख लागेर आउछ ।
@devghimire3588
@devghimire3588 2 жыл бұрын
दुनियाँ जे जस्तो भयनि जोडी राम्रो छ आफू दुख्न नगरि केहि हुदेन जो ले जे भने पनि बाल मत्लब खुशी राह्नु 🌹🌹🌹🌹🌹🌹🌹💐💐
@hibrowhatsup7
@hibrowhatsup7 2 жыл бұрын
यक्दम माया गर्नु भाइ सदा आखाको नानी ,मुटु अनी मन भित्र सजायर राख्नु बैनी लाई 💐🌹🌹🌹😘😘👌👌👌👍️
@gitachanara6501
@gitachanara6501 2 жыл бұрын
धेरै सुन्दर इन्टरबीउ भाइ बुहारी को धेरै माया गर्ने बूढो पाउनु भाको छ बुहारी पिर नगर्नु हजुर रोको देखेर म पनि भक्कानिय मन देखिनै समान छ दुलही लाई तपाईं को कारण ले गर्दा थोरै भय पनि समाज मा परिवर्तन होस यो जोडी लाई सफलता को शुभकामना
@ritusaru6146
@ritusaru6146 2 жыл бұрын
मान्छे नि हिरो हुनुहुदो रैछ्😍😍 सधै भरी यसरी नै साथ मिलोस जिन्दगी भरी बिहे गरेर गएसी छोरिको जात माइती भन्दा पनि कर्म घर है महत्त्व पुर्ण हुन्छ जस्तो लाग्छ मलाइ
@111gaming-i8i
@111gaming-i8i 2 жыл бұрын
एकदमै धेरै मन पर्ने जोडी 🥰🥰🥰
@arjunpun5168
@arjunpun5168 2 жыл бұрын
नेपालि सोझा साझा चेलि हरुको मन रुवा पछित पाप को फल मिल्छ
@sabitarai9943
@sabitarai9943 2 жыл бұрын
मलाई अति नै मन पर्ने जोडी 💕💕
@santoshitamang1528
@santoshitamang1528 2 жыл бұрын
साच्चिकै भगवानले बनाई दिएको जोडी वाह💓💓कति बुज्ने भाइ!! सधै यस्तै रहोस् तपाईहरुको प्रेम!!!
@milanchhetri7739
@milanchhetri7739 2 жыл бұрын
एक दम दामी जोडि बिश्वास नै ठूलो कुरा हो !
@dhanrajtamang8549
@dhanrajtamang8549 2 жыл бұрын
धेरैं राम्राे,, जोडी,,, अनी भाइको सोंच,, महान सोंच,,,salute,xa यो जोडीलाई
@HANA95826
@HANA95826 2 жыл бұрын
तपाई हरुको यो माया र सम्बध सदैव युग युग बाचुन्जेल जिमान्त रहोस्।
@bishnurana2799
@bishnurana2799 Жыл бұрын
Best Jodi कसैको नजर नलागोस❤
@manuhamal2535
@manuhamal2535 2 жыл бұрын
कोहि चाहिदैन जस्तो गरेर परिवार लथालिङ्ग पारेर कामी संग पोईला हिड्ने अनि अहिले चाहिँ "माईत जान पाको छैन दुख लाग्छ" ईस ! कामीको स्वास्नी पस्लिस् नेवारको घर भित्र ।
@anshumandhamala3135
@anshumandhamala3135 2 жыл бұрын
Uuff vanepaxi tapai ta...
@manishasenchuri6765
@manishasenchuri6765 2 жыл бұрын
मलाइ मन पर्नी टिकटको जोडी मन 💕💕💕🙏🙏छोयो हजुर हरुको कुरा सुनेर सधै येसै गरि रमाको देख्न पाउ हामि सबै ले❤️❤️❤️💕🙏🙏🙏🙏
@sambik4709
@sambik4709 2 жыл бұрын
Buwa mammylai ruwaunu hunna hai nanu
@bipanaregmi5056
@bipanaregmi5056 2 жыл бұрын
सबै प्रेम गर्ने हरुले आफुले माया गरेको मान्छे पाउन सकुन्🙏 अनि परिवारले सुकार्दिउन्🙏❤️
@bagalemagar5899
@bagalemagar5899 2 жыл бұрын
यो जोडी कहिल्यै नछुटोस God bless you ❤🥀
@jushanrai
@jushanrai 2 жыл бұрын
ल है दाइ हजुर लाइ सप थोक सम्झेर आउनु भाछ आफ्नो आमा बाबा त्यागेर राम्रो सग बस्नु होला समाज मा उदाहरण बन्नु होला है हजुर
@SukSubba88
@SukSubba88 2 жыл бұрын
Stay blessed beautiful couple ❤️❤️मैले जिन्दागीमा ताल्लो जातको छुंदा समेत दाग लाग्ने मान्छे र माथिल्लो जातको हुं भन्ने छुन पनि घीन लाग्ने मान्छे समेत देखेको छु
@saritalamichene9089
@saritalamichene9089 2 жыл бұрын
के को देख्नु मात्र सबैले अझै पनि मानछन।
@ganeshkunwar5706
@ganeshkunwar5706 2 жыл бұрын
Ma ta khadin mero dharm xodadin
@bishnugulmeli9023
@bishnugulmeli9023 2 жыл бұрын
ल हाम्रो थर्हिछ शुभकामना छ सुन्दर जोडी छ जिन्दगीभर शुख म बितुस खुसीमा रहुस जिन्दगी बधाई छ
@rnsunarfamily5042
@rnsunarfamily5042 2 жыл бұрын
साच्चिकै उदाहरणीय काम गर्न्नु भको छ तपाईंहरूले👏👏रमेश जि अनि जिबन भर एस्तै खुसी अनि सुखी रहनु होला रब ने बना दि जोडी👩‍❤️‍👩👩‍❤️‍👩
@mrprem2230
@mrprem2230 2 жыл бұрын
आहा कति राम्रो जोडि कति राम्रो सोच हजुरहरुको जीवन सुखमय रहोस
@birprithakthapamagar7509
@birprithakthapamagar7509 2 жыл бұрын
विश्व कस्ता कस्ता बिकासमा अघि बढिसक्यो हामी भने जात र भातमै अल्झिराखेका छौ मानिस ठूलो सानो जातले हैन उसका बानि ब्यबहारले बनाउछ
@rekhalama7281
@rekhalama7281 2 жыл бұрын
धेरै राम्रो जोडी छ तपाई हरुको माया सधैं यस्तै रहोस्
@davilgtm9729
@davilgtm9729 2 жыл бұрын
मेरो बिचार मा कित अन्तरर्तीय बिबाह गर्नै हुन्न यदि परिवार त्यागेर बिबाह ।गरेर आईसकेपछि धैरे गरेर बस्न सक्नु पर्छ
@kamalakarki1035
@kamalakarki1035 2 жыл бұрын
कति मायालु जोडी पूरै भिडियो हेर्दा मनछुने शब्दले खुशी लाग्यो
@Aarshika05
@Aarshika05 2 жыл бұрын
कति राम्रो जोडी हो सधै खुसि हुनु कहिले नछुटोस् यो जोडी
@sambik4709
@sambik4709 2 жыл бұрын
Bau aamako naam rakhnu parxa hai nanu
@jiwangurung1560
@jiwangurung1560 2 жыл бұрын
सुन्दर जोडी ❤️❤️ संगिता so loyalty so innocent रमेश so handsome
@champaacharya616
@champaacharya616 2 жыл бұрын
कति राम्रो जोडि कहिलै रुन नपरो यो जोडि लाई 🙏🙏❣️❣️❣️
@khomurasaili
@khomurasaili 2 жыл бұрын
संग्रस को फल मिठो हुन्छ।दुवै जना लाई धेरै धेरै शुभकामना छ।
@cbmagar8443
@cbmagar8443 2 жыл бұрын
पहिला कुरा यो जातजाति ठूलो जात सानो जात बनाउने टाउके हरुलाई चाहिँ घाँटी रेट्नु पर्ने हो अर्को कुरा समाजमा जातजाति अझै हटेको छैन भनेर थाहा हुदाहुदै पनि अन्तरजातीय बिहे गर्नु पनि नहुने हो किनभने माइती जान मन लाग्दा पनि जान पाउदैनन् यो एउटा दुख को कुरा हो तर दुईजना खुशी हुनु एकदिन माइतीले अवस्य स्वीकारने छ
@amarsinghkarki357
@amarsinghkarki357 2 жыл бұрын
सफल दाम्पत्य जीवनको सफल होस्
@smritipariyar9752
@smritipariyar9752 2 жыл бұрын
माइतिको मन बदलिए हुने थियो तर 🤗🤗😍😍मेरो ममि र बाबाको पनि अनतरजातिय बिवाह हो १६ बष भइसकेको छ अझ पनि 😭😭😭
@pradeppun7779
@pradeppun7779 2 жыл бұрын
दिदिको अाखा बाट अासु देखदा मेरो पनि अाखा रसायो पिर नलिनु
@sanumayarana2477
@sanumayarana2477 2 жыл бұрын
धेरै खुशी लाग्यो । हजुर हरुको माया , सम्बन्ध सधै यसरी नै गाढा रहीरहोस ।❤️❤️❤️❤️
@sarmilathapa4031
@sarmilathapa4031 2 жыл бұрын
रमेश भाइ धेरै अगाडी बढनुभाकाे याे आखाँ ले देखन पाउ।
@mentookahan5869
@mentookahan5869 2 жыл бұрын
कति राम्रो जोडी बधाई छ ❤❤👨‍👩‍👧
@mayalama140
@mayalama140 2 жыл бұрын
हजुर हरुको सफल माया को देरै देरै शुभकामना। 🎇🎎सदैब यस्तै माया अजाम्बरी रहिरहोस ।🤗
@sujanrasaili3805
@sujanrasaili3805 2 жыл бұрын
good thinking hjr
@arikranabhat9750
@arikranabhat9750 2 жыл бұрын
So beautiful diju ra
@lamasaroj2754
@lamasaroj2754 2 жыл бұрын
@@arikranabhat9750 माया त माया हो
@thanisharana3973
@thanisharana3973 2 жыл бұрын
Dherai ramro bichar Ramesh perfect couple
@khadkanepali8606
@khadkanepali8606 2 жыл бұрын
संसारमा अरु देश कहाँबाट कहाँ पुग्यो,हाम्रो देशमा अझै जातीयता आधारमा रूमालिइ रहेको छ,
@puspabhattrai6025
@puspabhattrai6025 2 жыл бұрын
Kati buje gau Ramesh bhai TikTok ma khub dekheko asadai ramro jodi 🥰🥰🥰yo jodi sadabar hos vagawn 🙏
@sumanbhandari1342
@sumanbhandari1342 2 жыл бұрын
धनयबाद,यो,जोदी,लाई,जात,फरक,भय,पनी,के,फरक,पर्दैन,एक,अर्को, लाई,बुझने,र,माया,गने,भयो,भने,यही,नै,,रामो,,र,परिवार, ले,पनी,माया,गने,रछ,धेरै,रामो।
@basantimagar6623
@basantimagar6623 2 жыл бұрын
हजुरहरुको टिकटक को बिग फ्रेन हो म आहा कति राम्रो जोडि कसैको नजर नलागोस यो जोडोमा🙏🙏🙏
@govindashrestha6234
@govindashrestha6234 2 жыл бұрын
आहा कती राम्रो जोडी 🙏🏼🙏🏼❤️❤️अहिले पनी जाती विवाद 😭😭😭😭❤️❤️❤️
@bikkythapa3839
@bikkythapa3839 2 жыл бұрын
हिन्दू धर्म 🙏आफ्नै धर्म को मान्छे मा अपहेलना 💔यो कस्तो धर्म हो 😭गाईको मूत्र खानी हरु पिथिमा नै छन गाईको मासु खाने चन्द्र मा पुगी सके यो समाझाले अहिले समन के बुझेको छ 😔
@gracejaishi613
@gracejaishi613 2 жыл бұрын
right
@syncstudy8792
@syncstudy8792 2 жыл бұрын
Handsome Bhai n beautiful Buhari 💞💞💞, jatpat le kehi hudaina... 😀 😍 N pari jastai chori 🌸💕 Wish u two happy life ❤️💜
@mayab.c3184
@mayab.c3184 2 жыл бұрын
Ramesh dai ko bolni shaili katti ramro 👌👌👍️
@khimarana8287
@khimarana8287 2 жыл бұрын
आहा कत्ति हाम्रो जोडि सफलताको शुभकामना छ। यस्तै हो सिस जिन्दगी आफ्नु भाग्य् मा जे छ तेहि भोग्नु प र्दो रहिछ सिस कत्ति माया गर्नु सिर्मान पाउनु भाको रहिछ आफ्नु मन लाई कमजोर नबनाउनु होला 😭जन्म थलो त कहिले काहिं जाने हो कर्म थलो भनेको । आफ्नु जिन्दगी भर जिउने ठाउँ हो । जस्तो सुकै जाडे सिर्मान पाउनु भन्दा यस्तो माया । केयर गर्नु सिर्मान पाउनु भाको छ ❣️ हजुर को सुन्दर जोडि लाई भगवान ले सधै रक्षा गरुन 💚❣️🙏🙏
@abkhati9207
@abkhati9207 2 жыл бұрын
तपाई हरु को माया सधैं यस्तै रहोस र मिलेर बस्नु होला God Bless you 🙏
@gaming8k268
@gaming8k268 2 жыл бұрын
jodi mileko chha ... jiban katne sathi ashal bhay pachhi aru kehi chahidain pir nagarnu...khusi lagyo jodiko maya dekher
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 2 жыл бұрын
धेरै धेरै राम्रो जोडि छ🚸❤️❤️❤️❤️🇳🇵🇳🇵
@sitasharma1944
@sitasharma1944 2 жыл бұрын
जिडि सलामत रहोस आझै हिज भन्दा भोलि माया धेरै होस खुसिले कदम चुमोस कैले दु:ख नहोस हेन्सम त लास्टै के मलाई पनि मन परो मन त परो आर्कै को धन परो जय जय होस खुसी हुनु सदा
@sunitamkm473
@sunitamkm473 2 жыл бұрын
कति राम्रो कुरा गर्नु भयो हाजुरहारुले 😍😍😍
@sakendrachanara5344
@sakendrachanara5344 2 жыл бұрын
एकदम भाबबिहवल लाग्यो, तर, पनि केही छैन एक अर्कालाई बिश्वास का जिन्दगीलाई अगाडि बढाउनुपर्छ।
@nisharai7395
@nisharai7395 2 жыл бұрын
L
@asshu1163
@asshu1163 2 жыл бұрын
thanku so much dai yastai vdo lyaudai garnu thorai vyepani samajma paribartan lyauxki
@sunitatmg7552
@sunitatmg7552 2 жыл бұрын
Wow nice jode jibanma jasto sukaii mod ayepani hajur haruko jode naxutos🙏👍🥰🥰🥰🥰
@janubudha6730
@janubudha6730 2 жыл бұрын
मान्छे ठुलाे जातले हाेईन मनले हाे।जहाँ अलि सिक्षित छ मान्छे छ त्याहा जात भात कुरा अाउछ।तपाईं काे जाेडि धेरै राम्राे छ मिलेर बस्नु हाेस।म क्षेत्री भयपनि मेराे साेचपनि तपाईंको जस्तै हाे।
@pramilashrestha960
@pramilashrestha960 2 жыл бұрын
मेरो पनि यही हो कथा तर हजुर को जिवन साथी र घरपरिवार को माया पाउन सफल हुनुभएको छ, दिदि, दाजु हजुर हरु लाई अवस्य पनि हजुरको आमा, बुबा अवस्य पनि सुईकारनु हुन्छ, मेरो पनि तर अन्तर जाति विवाह बन्धनमा बाँधिए तर मैले त मेरो माईती परिवार केही २ वर्ष पछि मलाई सुईकारनु भएको थियो तर 😭😭😭😭तर के गर्नु आफ्नो केही समय पछि आफ्नो जीवन साथी बाट घोका,र घरपरिवार को बाट विवाद सहेर बस्न पनि मेरो नानुको लागि भए पनि हरेक दुःख सुखको अनुभव गरि ५ वर्ष कटाए तर अहिले सबै बाट टाढा हुन बाध्य भए र अहिले एक्लै नै नानु को लागि भए पनि केही गर्नुपर्छ भनेर एक्लै सघर्ष गरिएको छु 😭🙏bi strong diju 🤝🤝🤝🤝🤝🙏🙏🙏🥰🥰🥰🥰🥰👌👌👌 good couple Jodi, thkyou ati mitho tarika interview herna pauda akdami ma pani happy xu
@amardhimal4317
@amardhimal4317 2 жыл бұрын
Gindagi vogai ho yasaima khusi hunu parxa hjurharuko ta pharak jat ho yastai autai jatma ta ma afaile vogeko xu.
@sagarhumagain9160
@sagarhumagain9160 2 жыл бұрын
Dherae dherae badae xa Ramesh ji ra sangita bunulae.
@sukmayamagar3580
@sukmayamagar3580 2 жыл бұрын
माया गर्न जात होईन मन चाहिन्छ हजुर को जोडी अमर अनि अजर बनोस म पनि यस्तै चाहाना छ। ♥️♥️♥️
@palpabutwal
@palpabutwal 2 жыл бұрын
छोरी को कर्म हो भाग्य ले जहाँ दोराउन्छ तेहि जानू पर्ने हुन्छ माया त माया नै हुन्छ
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 6 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН